कागको भेलमा बकुल्ला भने झैं १२ भाइका छौराहरुको बीचमा अमृत गुरुङ यो पटक्कै मिलेन। एकजना गुरुङको मुखार बिन्दु बाट जति देशको माया दर्सायो त्यो कुरा १२ भाइका छौराहरुको मुख बाट पटक्कै सुन्न पाएन। यसको मतलब थाहा भयो कि देशलाई माया गर्ने त हामी तामाङ गुरुङ मगर राई लिम्बू बाहेक क्षेत्री बाहुन हुनै सक्दैन भन्ने कुराको पनि प्रष्ट भयो। एकघण्टा भन्दा बढीको समयमा कुनै पनि छौराहरु कसैले पनि देशको बारे चिन्तन र मनन गरेन। यहाँनेर बाट पनि थाहा हुन्छ कि नेपालको माया आदिवासी जनजातीलाई मात्रै रहेछ भन्ने कुरा प्रष्ट भयो।
सदाबहार अमृत गुरुङ नेपथ्य करिब २५ बर्षदेखि निरन्तर सुन्दै आएको एक मात्र ब्यान्ड, गायक। सुन्ने भोकको निरन्तरता अझै उस्तै छ अझ नयाँ नयाँ साधना, सृजनाहरु सुन्न पाउ। Legend 🙏
आफ्नै छिमेकी पोखराको सेरोफेरो भएर पनि मैले आज सम्म चाहेर पनि भेट्न नसकेको मेरो मन पनेँ ब्याक्ति अमृत गुरूङ जि, खुसी लाग्याे साधारण लाईफ अनि मिठो बोली र उच्च बिचार नमन हजुरलाई !
पुम्दी भुम्दी कालाबाङ्ग पोखरा देखि बाइकमा बीस मिनेट मा अमृत दाइको गाउँ पुगिन्छ !! वहाँ अहिले गाउँमा होम स्टे पनि खोल्नु भएको छ भन्ने सुनेको छु@@parbatmashrangi3946
देश अरुले बनाउदैन भन्दा धेरै साथीहरु सहमत हुन्छ्न तर हर्क ले बनाउदै गर्दा त्यही समूह को मान्छे हरु खुट्टा तानी रहेको छ। नेपाल मै भेटिन्छ मान्छे हरु। अमृत गुरुङ , नेपाली सङिगितिक छेत्र का तारा ।
दाइकाे गीत पृथक लाग्दथ्याे जस्लाई अक्सर खाेजेर सुन्ने गरिन्थ्याे र अहिले पनि सुन्ने गर्दछु, तर तँपाईकाे बिचार झनै उत्कृष्ट रहेछ दाइ। हजुर प्रति हार्दिकता पूर्वक नमन गर्दछु ।
Day by day our living legend is getting old but the energy is like that 16 years young . The example of simple living high thinking with zero haters #AmritGurung❤❤
The greatest artist of our motherland since Narayan Gopal in my reckoning ! It is a privilege and pleasure to listen to you dai ! I adore you and I am not an exception I know !
कसैले कसैको बनाउदैन तर नेपाल आज को कुनै पनि पार्टी सस्थाले बनाउदैन बनाउछ मात्र जनताहरुले येक पिदि ले निस्वार्थ आफ्नो अमुल्य जिबन दिनै पर्छ अन्यथा बाजे बाउ गकै बातो बिदेश जानु पर्छ
अमृत गुरूङ भएको युगमा म पनि बाँचेको छु,गौरव लाग्छ।❤❤🙏🙏🙏
Same here
Amrit Gurungle vannu vako kuro sahi lagyo ho, Nepal aafno des aru aayera banai didaina sacha des bhakti mahan bichar bokeko byakti chahinxa usle matra des banauxa bikas lyauxa.
सादा जिबन उच्च बिचार एक आदर्श र प्रेरणाको स्रोत अमृत गुरुङ दाइ प्रति कोटिकोटी नमन।🙏❤️
कागको भेलमा बकुल्ला भने झैं १२ भाइका छौराहरुको बीचमा अमृत गुरुङ यो पटक्कै मिलेन। एकजना गुरुङको मुखार बिन्दु बाट जति देशको माया दर्सायो त्यो कुरा १२ भाइका छौराहरुको मुख बाट पटक्कै सुन्न पाएन। यसको मतलब थाहा भयो कि देशलाई माया गर्ने त हामी तामाङ गुरुङ मगर राई लिम्बू बाहेक क्षेत्री बाहुन हुनै सक्दैन भन्ने कुराको पनि प्रष्ट भयो। एकघण्टा भन्दा बढीको समयमा कुनै पनि छौराहरु कसैले पनि देशको बारे चिन्तन र मनन गरेन। यहाँनेर बाट पनि थाहा हुन्छ कि नेपालको माया आदिवासी जनजातीलाई मात्रै रहेछ भन्ने कुरा प्रष्ट भयो।
Ta machakine ko huti xa tesari aantarkriya garne !
सदाबहार अमृत गुरुङ नेपथ्य
करिब २५ बर्षदेखि निरन्तर सुन्दै आएको एक मात्र ब्यान्ड, गायक।
सुन्ने भोकको निरन्तरता अझै उस्तै छ
अझ नयाँ नयाँ साधना, सृजनाहरु सुन्न पाउ।
Legend 🙏
देशसंचारले गरेको कामलाई जति प्रशंसा गरे पनि कम हुन्छ ।
Ek etihash hunun x aadarniya Amrit gurung🙏.
अमृत दाइ तिमी एउटा शताब्दी होइन एउटा युग होइन । तिमी जुन तारा हौ तिमी आकाश र धर्ति हौ दाइ जो सधै रहिरहन्छ 🙏🙏🙏🙏💙💙💙❤❤❤❤❤
आफ्नै छिमेकी पोखराको सेरोफेरो भएर पनि मैले आज सम्म चाहेर पनि भेट्न नसकेको मेरो मन पनेँ ब्याक्ति अमृत गुरूङ जि, खुसी लाग्याे साधारण लाईफ अनि मिठो बोली र उच्च बिचार नमन हजुरलाई !
gau ma janu vetnu hunxa .....
@@dekesunar1710 kaha honi gau?
Dai ko married va ko xa ki nai
daju ko gotha ma gaye vet hunxa ni !!!
पुम्दी भुम्दी कालाबाङ्ग पोखरा देखि बाइकमा बीस मिनेट मा अमृत दाइको गाउँ पुगिन्छ !! वहाँ अहिले गाउँमा होम स्टे पनि खोल्नु भएको छ भन्ने सुनेको छु@@parbatmashrangi3946
नवायुग का सबै कलाकारले अमृत दाई बाट सिकुन् अमृत दाईको जय हस् जय देश सञ्चार
मलाई मन पर्ने महान गायक अमृत दाइ सलाम छ 🙏🙏🇳🇵🇳🇵
क्यानाडा को भेट मा मन मुटु छोरेर लग्नु भाको छ है नेपत्थे ले ❤❤❤
एउटा जिवित ईतिहास, अमृत दाइ, संगित क्षेत्रकाे मुर्धन्य ब्यक्तित्व प्रति नमन 🙏
महान गायक
एकदमै मार्मिक कुरा गर्नु भयो अमृत दाइ आँखा नै रसाएर आयो हजुर कति महान ब्यक्ति हुनुहुन्छ सलुट छ हजुरलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
अमृत दाई त योगी साधु सन्त सन्यासी सन्त महन्त ऋषी मुनी जस्तो लाग्छ। बौद्धिकताको दह छ हजुर भित्र गुरु गोरख नाथले रक्षा गरुन हजुर लाई।
Big fan
अ्मृत जि को शब्द हरु ले आँसु झरेको पत्त्तो नै भएनछ ।
देश अरुले बनाउदैन भन्दा धेरै साथीहरु सहमत हुन्छ्न तर हर्क ले बनाउदै गर्दा त्यही समूह को मान्छे हरु खुट्टा तानी रहेको छ।
नेपाल मै भेटिन्छ मान्छे हरु।
अमृत गुरुङ , नेपाली सङिगितिक छेत्र का तारा ।
The Nepathya,
Only one Nepathya 🎉🎉🎉
नेपाली संगितको धरोहर अम्रित गुरूङ दाई
नेपथ्य ब्यान्ड, अमृत गुरुङ ,, मलाई पुज्यनिय र गर्व लाग्छ ।।❤❤😊😊
amrit gurung is best❤❤❤
Amrit daii bolda nii kavita bhaney jasto laagcha... Sikkim bata Dherai dherai maya cha haiiiiii
Respect amrit dai❤
❤❤❤अमृत गुरुङ एक प्रेरणा को खानि।।।सोच को भणडार ।।अभिनन्दन दाजु
नेपाल लाई माया गर्ने र जहिले पनि नेपालीको उजवल भबिस्या देख्ने अमृत दाइ ।
Salute Amrit Gurung dai❤️
Nepathya❤ band,❤ Amrit gurung ko geet Kaile ❤purano ❤hudaina ❤❤❤
दाइकाे गीत पृथक लाग्दथ्याे जस्लाई अक्सर खाेजेर सुन्ने गरिन्थ्याे र अहिले पनि सुन्ने गर्दछु, तर तँपाईकाे बिचार झनै उत्कृष्ट रहेछ दाइ। हजुर प्रति हार्दिकता पूर्वक नमन गर्दछु ।
Man with zero haters❤️❤️living legend and pioneer of the folk rock.
अमृत गुरुङ दाई कति साधारण शोच बिचार भएको मान्छे ❤❤❤
Huge respect legend
Amrit gurung lai the voice off Nepal so Nepal idol coach vako herna man xa
Respected Person Amrit Dai🫶🫶🫶❤❤❤
Amrit Dai le vane ko 100% True ❤️❤️❤️🙏🙏🙏👍👍👍👏👏👏
Hamro Amrit ko soch buchar swor maan sabai pabitra chokho cha
One Best Man of the our country Nepal....❤❤❤
Amrit Gurung dai❤❤❤
Long live amrit gurung.❤
Evergreen legend amrit gurung ❤❤
Amrit dai jati bujhyo teti gahiro manse hunuhunchha ❤❤❤
धेरै मार्मिक कुरा गर्नु भयो अमृत दाइ एकदमै राम्रो लाग्यो दाइ
Mero Baba jo 63 barsa KO hununxa wha le dhari manparwnu hunxa Napathya band ko Sangeet haruu❤❤
Great 👏
सधा जीवन
उच्च विचार ।
गायक अमृत गुरुङ ज्यू नमस्कार ।
Very good
Ekdam sahi kura amrit dai ko ...huge respect 🙏
living legend, an inspiration one and only Amrit Gurung
वा कस्तो राम्रो अनि मार्मिक सन्देश मुलक 🙏👌❤️❤️❤️।
#Support Harka Sampang a Revolution
Nepathya ❤❤❤
प्राशा ले धेरे सम्
Nice
Hug respect legend ❤❤
मैले जुन दिन सम्म सक्छु म कोशिश गर्दै छु
मान्छे हो शरीर हो जे पनि हुन सक्छ
भन्दा चाहिँ सारै मन दुख्ने चित दुखेर आउने यसो चाहिँ न भन्दिए भए जस्तो लाग्छ
Pure example of simple living high thinking❤❤❤
Sahi kuara
मलाई मन पर्ने गायक अमृत दाजु...
Namaste daju ❤
Legend
MUST
RESPECTED PERSON
One of the legend band
Legend always legend
विनम्रताको प्रतीक अमृत दाइ❤️🙏
Day by day our living legend is getting old but the energy is like that 16 years young . The example of simple living high thinking with zero haters #AmritGurung❤❤
Huge respect legend❤️🙏
Daju namaskar🙏
Ultra legend...❤❤🙏🙏🙏🙏
सादा जीवन उच्च विचार अमृत गुरुङ रेस्पेक्टेट पर्सन जय देश जय नेपाल ।
evergreen amrit daa❤❤❤
मलाई असाध्यै मनपर्ने मान्छे, राम्रो मान्छेको गन्थन सुन्न खुब मनपर्द्छ
Amrit dai namai kafi❤
He is one of great human being of our national
नेपाली माटोको गायक 🙏💕🙌👏🇳🇵
Mine favourite "NEPATHY"
Hug respect Amrit Gurung❤🇳🇵🙏
सारै राम्रो कार्यक्रम ।। निरन्तर सबै हेरिराछु
sahi bidesh ma gayera desh ko chinta liyera hunchha desh aru aayera banaudaina .
Amritgurung is best forever love
Sahi kura vanu vayo Sahar vanda gau ko Hawa Pani ramro hun6👍👍👍
one of the great artist #Amrit_Gurung
Deas sansar ma gareko kurakani ,interview lai spotify ma hale suuna jhan maja aune thiyu.
Amrit grg🙏
The greatest artist of our motherland since Narayan Gopal in my reckoning ! It is a privilege and pleasure to listen to you dai ! I adore you and I am not an exception I know !
-फरक व्यक्तित्वको धनी पृय दाइ अमृत गुरुङ ❤❤
Came here just after attending his live in concert at Toronto canada. Great guy with simplicity.
Kasto ramro lagyo
महान ब्याक्तित्व गायक अमृत हजुर को जय होस ।
नमन् अमृत गुरूङ सर ❤❤❤❤
1 dam sahi
Simple living with high thinking and very down to earth.Very respected person.🙏🙏🙏
Simple living high thinking our legend singer Amrit grg lop u sir ❤
Watched and enjoyed thoroughly. Still remember I had to wait for a month to get a copy of Min Pachas in Dharan in 1997. Huge respect to Amrit dai!
कसैले कसैको बनाउदैन तर नेपाल आज को कुनै पनि पार्टी सस्थाले बनाउदैन बनाउछ मात्र जनताहरुले येक पिदि ले निस्वार्थ आफ्नो अमुल्य जिबन दिनै पर्छ अन्यथा बाजे बाउ गकै बातो बिदेश जानु पर्छ
सादा जीवन उच्च बिचार लिएर हिडेका प्रेरणादायी एक फरक सादगी ब्यक्तित्व अमृत दाई 🙏
legend 🙏
Sahi vannu vo daju jay nepal ❤
wow great thinking sir
Amrit dai malai ekdam man parne singar ma parnu huncha . Hajur jasto ramro manche rajniti ma awnuhos dai des bachawnu hos 🙏🏻🙏🏻🙏🏻
Des sancharle kasaile garna nasakeko thulo kam garnu vyo Amrit garung Ra mahabir pun jasto legend ko bichar soch jantalai sunaidinu vyo🥰🥰🙏🙏
Great personality Amrit sir