Amrit Gurung revisited Dolakha on Dec. 2017 to meet Nani Maiya Kafle and her daughter Sona, about whom he had composed this song that told the story of a tragic event during the conflict. Read the full story here - Coming full circle at Mainapokhari by Amrit Gurung - archive.nepalitimes.com/article/Nepali-Times-Buzz/coming-full-circle-at-mainapokhari,4097
६२/६३ तिर सुन्ने गरेकाे गीत अाज १० वर्ष पछि फेरि सुन्दैछु दृश्य सहित। मैनापाेखरी घटनाकाे वृतान्त बाेकेकाे अति नै मार्मिक तर सत्यपरक गीत। धन्यवाद अमृत गुरुङ दाजु लगायत नेपथ्य टिमलाई। त्याे २० दिनकी सानी नानी अाज याे गीत बुझ्ने भइसकिन हाेलिन्। उनकाे मनले के भन्दाे हाे? मृतकलाई फेरि पनि श्रद्धाञ्जली अर्पण र सानी नानीकाे उज्ज्वल भविष्यकाे कामना। जय देश जय जय नेपाली
धन्यवाद नेपथ्य 💕💕💕💕 मैनापोखरी घटनालाई देखाउनु भएकोमा । २० दिने छोरी अहिले १३/१४ बर्षकी भईन । अहिले सम्म पढाईमा प्रथम स्थानमा छिन । एकदमै मेहनत र लगनशिल छोरी (सोना) हाम्रो प्रेरणाकि पात्र हुन । गितमा केही गलत (काफ्लेनि बजै सोबेन्द्रकि आमा नभै सासू हुन नानिमैयाकी आमा )भए पनि देशको त्यो बेलाको कथालाई बोकेको छ । धिक्कार छ मलाई धिक्कार छ तिमिलाई धिक्कार छ देशलाई ।
@@bigyanbhusal6051 tyo nani ko yespali SEE ho hanumanteshwor mabi ma 10ma paddaixin unlai padaune teacher ko natale uni katti samma talent xin vanne ta maile pani realized gareko xu She has a brilliant mind.
Those who understood late, understood it witthin 2010 AD, when they failed to deliver the Constitution within the mandate. For others, they knew it was all a facade from the very beginning. The elderly folks used to say it back then, " Nothing will change, nothing will happen. Things will get more worst". It seems, age gives you wisdom and how those "Nothing will change" by the then elders, are hauntingly true today for Nepal.
यो घटना घटदा म दुई कक्षामा पठ्दै थिय ,नानिमाया दिदी अनि हजुरआमा रुयको आंखाले देखेको थिय 😭😭यो एैतिहासिक गित को लागि नेप्थ्थ band लाई मन देखि आभार 🙏🤲🙏 22 दिनको छोरी अहिले 17 बर्ष को भैसकेको छ🙏🤲
This is the first time i cried multiple times in a single video, its emotional and painful song with seismic musical soothing property at the same time. I am glad that he mentions the victim family members names, Incident like this should be remembered and remember what we came through, Once again Nepathya hits it where it matters. Jay Nepal.
I am here after seeing today's post of Amrit sir in facebook. I am feeling so lucky to see this masterpiece . Amrit sir you expressed the event and emotion so well through music and i am having tears in my eyes.
Nepathya - Ghatana (Lyrics) आकाश नै साक्षी बस्याछन जुन तारा ले हेरी राक्याछन बर्खा लाग्यो उभो हिमाल मेघ आइरथ्यो काफल पक्यो चरी गाउदै रन बन दुल्दै थ्यो बनै गुरास ले धाक्ये थ्यो चालै नदिइ लौ धत्यो है मैनापोखरी घटना पुर्बि दुइ नुम्बर दोल्खाली गाउ मैना पोखरी खरी खानी छेउ एकसट्ठी साल बैशाख सत्ताइस बिहानी साइत चाल निको थेन पुर्बै उजेली भयो लौ गाडी गुड्यो बरै यो कली को खेल सुरु भै हाल्यो ओ हो हे दैब ओ हो हे दैब सोबेन्द्र काफ्ले अङ्ग्रेजी शिक्षक भर्खर को घरजम सुत्केरी जाहन काफ्लेनी बजै सुत्केरी आलै दश जोडा दुइ परिक्षा देर शासु र लोग्ने साथ मा छोरी जिरीको सडक गाम फिर्दैथे कठै बिसै दिन कि छोरी आखै नखुलेको कठै आखै नखुलेको ओ हो हे दैब ओ हो हे दैब खचाखस यात्रु लागबेली बातो शर्म को लाली दुध चुसाइ सुत्केरी नजर लोलाइ हेर्दा कम्मरमा तोसक सैनिक जवान काधमा राइफल एक हुल देख्दा शशन्कित हुदै लोग्ने लाइ च्याप्दा येसो झ्याल बात हेर्छिन त ढलेका रुख जलेका गाडी मध्यान्ह छ काल घुम्ति मा पर्दा गुडेको बस एक्कसी रोक्दा "सर्बसाधारण हरु सबै बाहिर निस्कने छितो बाहिर सुरक्षा जाच हुदैछ सबै लाइन लाएर मिलेर बस्ने" गाउले बराले खै बुझेकी बुझेनन कालो र निलो सैनिक जवान ले माउबादी भन्ने लख मा काती तिन फाएर के गर्दैथे कोलाहल मच्यो बम पड्कियो गोली बर्स्यो लडाइ पर्यो लौ के भयो भयो हो लड्ने लदे, भाग्ने भागे आमा र जहान, छोरी च्याप्दै झ्याल तोडेर निस्कदै के थे हामीलाइ छाडी, न जाउ भन्ने सैनिकको आवाजले सोबेन्द्र के झस्केथे ? सिसै को गोली छाती मा धस्यो काख को छोरी भुइमा झर्यो काफ्लेनी बजै मुर्छा परीन आमा को सामु छोरो धल्यो बिसै दिनकी छोरी तुहुरी भइन कठै तुहुरी भइन चुरा फुत्यो हिमाल लुक्यो देउराली मा चरी रोयो रगत को आहल जम्यो सिर को टोपी भुइ मा झर्दा गुरास मा छितो पर्यो आसु भेलले कोशी बड्यो हो गोलीका खोका, ठाउ ठाउमा प्वाल पेतमा भ्वाङ्ग,लत्रेका घाटी गुहार दिने, कोहि छैनन साथी बुहारी कठै छोराको लास रागतको आहल, आमा खोज्दै रोइ राको नातिनी, कठै बरा तुहुरी लाइ काखमा च्यापी मुर्छा परिन बजै कृस्णामाया कठै सोबेन्द्र कि आमै कुन कानुन ले सैनिकलाइ हाम्रो बसमा चद्नु भन्थ्यो ? कुन नियतिले मावोबादीलाइ गोली हान्न दियो ? धिक्कार छ धिक्कार छ तिमिलाइ धिक्कार छ मलाइ धिक्कार छ युगलाइ धिक्कार छ सबलाइ धिक्कार छ धिक्कार छ धिक्कार धिक्कार.... रगत रातै मुलुक एउतै रगत रातै मुलुक एउतै आफु बिच लद्ने लाइ खै बुझि नसक्नु छ जनता कै लागी लड्छु भन्नेले देश कै लागी मर्छु भन्नेले जनता कै लागी लड्छु भन्नेले देश कै लागी मर्छु भन्नेले यो कस्तो लडाइँ लदेको यो कस्तो लडाइँ लदेको यो कस्तो लडाइँ लदेको
I remember, I was in grade 7 or something I bought a Walkman and got this song from someone. I listened this song for thousand times. It’s a masterpiece!!! Dark days, dark history! Look what we have got now!!!
I love it how the story is depicted in this song. the phases that builds up the story. Been the fan of nepathya since i don't know when. my dad used to be fan of nepathya when he was young. i still vaguely remember nepathya's older song blasting in cassette players in home. because of this the voice of amrit sir has always been a childhood nostalgia for me. in love with amrit sir's dedication for peace.
Im also from mainapokhari bro Love you nepathya guys ....😍😍😍 So sad story from mainnapokhari ...😢😢😢😢😢 Words are very powerful So sad to hear this songs....😢😢😢😢😢
Worried about you again will we get another amrit or no? Extraordinary personality your word are passing through the mind crossing the every part of body with goosebumps.
It's really heartfelt to hear😔..Rest in peace who had lost their family in this incident. Thank you so much Amrit Gurung dai for presenting this incident in song. I am always hatts off to neepathya..
गीत संगीतको मध्येम बाट नेपाली जनजीवनलाई सत्य तथ्य उजागर गर्नु भएको मा धन्यबाद नेपथ्य । माओवादी मतलब प्रचन्ड बाबुराम हिजो गोली हानेर आज बोली हानेर नेपाल देश सयौं वर्ष पछाडि धकेल्ने भएको छ । भावी पुस्ताले धिक्कार छ ।
it's my show हेरेर यहाँ आउने को-को? खै कसरी र कुन शब्दले सन्बोधन गरौं यहाँलाइ, श्रद्धेय दाजु अमृत गुरुङ तपाईं प्रती साधुवाद/ नमन! म तपाईंको शुभ चिन्तक।
lots of progressions wow ! such an amazing and sad experience . I remember amrit kaka came to.my house , and took a cup of coffe with my dad and talked about that foto exibition , wow ! I still remember that moment uncle !
So sweet amrit dazu the way u deliver the story into words its really interested to read each n everywords n the lyrics of songs juat wanna say wow wow
The beep at the end is really helpful for relieving the memories generated by the song. thank you till the end. definetley one of the most touching song with extraordinary music in nepalese history. Once again thank you for this beautiful music nepathya, you have one loyal heart added with you guys for the rest of life.
I thik ... Jatti hamra desh ko bhrastachari neta ko man ma desh bhakti cha tesko 1000 times hamro amrit dai ma cha ... Each and every time nepathay rocks ..
कठै देश र जनता को नाम मा कति काट मार गरेर पद पायर मात लागेको मुन्छे हरु आज सोझा कुरा गर्दा दुख लाग्छ दाजु देश प्रेम भय पनि परिवार र आफ्नो स सानो इछ्या परि पुर्न नहुदा बैदेशिने को कथा अझै पनि आलै छ देश मा के नै परिबर्तन ल्यायो र यो रगताम्य क्रान्ती ले
Miss u Sobindra Sir Sarai ramro hunuhunthyo sabaiko pyaro,sabailai respect n maya grne, uhasanga ko memories haru ajhai asti kheleko school ma, tyo smile but 😭😭
केही समय अगाडि देश सञ्चार चौतारी मा hjur Amrit Gurung dai ko interview हेरे tesma मैना पोखरी को गीत को कुरा आयो र मलाई sunna मन लागो जुन अहिले hajur लाई पीडा हुन्छ गाउँदा..साची कै यो शब्द ले नै प्रष्ट पारेको छ कस्तो दुःख लाग्दो घटना भयो bhaner.. आँखा बाट आँसु आयो 😢.. Emazine garda pani garo hune.. यत्ति धेरै मान्छेहरू गुमायो कति विस्थापित भए. कोसले के पायो..? Hjur ko शैली मा.. धिक्कार छ सबै लाई. 😔 😔
Great composition,emotions were felt,anger were outbrust,thoughts were shared through music AMRIT DAI......Naman🙏🏻🙏🏻 No i didnt came after its my show .... NEPATHYA ko geet sunna its my show herera aaunu parcha ra?
म त्यतिवेला दुई कक्षामा पढ्थे घर मैनापोखरी हो , त्यतिबेला माथि खरीखानीमा ठुलो गोली हानाहान भयो तलबाट हामिले देखिरहेका थियौ डर थियो, हाम्रा गाउका केहि दाइ दिदी, काका हरु पनि सोहि बसमा जिरीबाट कक्षा १२ को परीक्षा दिएर फर्कदै थिए कति गोलि को छर्रा बाट घाइते भए कति अङ्ग भङ्ग भए कति भागेर बाचे घटना कि ति नानी अहिले २० वर्ष भइन र सोबेन्द्र काफ्ले कि पत्नि दिदी नानीमैया स्थायी शिक्षक हुनुहुन्छ। बेलुका हेलिकोप्टर कुदेको त्रास वातावरण याद आइरहन्छ 😢😢😢 हुनुमन्ते हाइ स्कुलमा पढ्ने शिक्षक तथा विद्यार्थीहरुलाई निकै डर थियो
Amrit Gurung revisited Dolakha on Dec. 2017 to meet Nani Maiya Kafle and her daughter Sona, about whom he had composed this song that told the story of a tragic event during the conflict.
Read the full story here - Coming full circle at Mainapokhari by Amrit Gurung - archive.nepalitimes.com/article/Nepali-Times-Buzz/coming-full-circle-at-mainapokhari,4097
Nepathya उनीहरूकाे अवस्था कस्ताे छ दाजै अहिले
Amrit dai is Nepali Bob Marley....hats off dai...
Dai, you and the whole Nepathya team is true legendary gem 💎 Hats off to you ❤️
@@subashgurung1958 bob marley ta navanum, mahatma gandi bhanum baru
धेरै धेरै सम्मान दाजुहरुलाई ❤️🙏🏵️🌹
६२/६३ तिर सुन्ने गरेकाे गीत अाज १० वर्ष पछि फेरि सुन्दैछु दृश्य सहित। मैनापाेखरी घटनाकाे वृतान्त बाेकेकाे अति नै मार्मिक तर सत्यपरक गीत। धन्यवाद अमृत गुरुङ दाजु लगायत नेपथ्य टिमलाई। त्याे २० दिनकी सानी नानी अाज याे गीत बुझ्ने भइसकिन हाेलिन्। उनकाे मनले के भन्दाे हाे? मृतकलाई फेरि पनि श्रद्धाञ्जली अर्पण र सानी नानीकाे उज्ज्वल भविष्यकाे कामना। जय देश जय जय नेपाली
धन्यवाद नेपथ्य 💕💕💕💕 मैनापोखरी घटनालाई देखाउनु भएकोमा । २० दिने छोरी अहिले १३/१४ बर्षकी भईन । अहिले सम्म पढाईमा प्रथम स्थानमा छिन । एकदमै मेहनत र लगनशिल छोरी (सोना) हाम्रो प्रेरणाकि पात्र हुन । गितमा केही गलत (काफ्लेनि बजै सोबेन्द्रकि आमा नभै सासू हुन नानिमैयाकी आमा )भए पनि देशको त्यो बेलाको कथालाई बोकेको छ । धिक्कार छ मलाई धिक्कार छ तिमिलाई धिक्कार छ देशलाई ।
yo sunda nikai khusi lagyo!
usko bhawisya sukhi ra sampanna hos subhakamana :)
त्यो नानिको बारेमा सबैलाई जिज्ञासा थियो। हजुरको कमेन्ट देखेपछि मन सितल भयो । धन्यवाद
@@bigyanbhusal6051 tyo nani ko yespali SEE ho hanumanteshwor mabi ma 10ma paddaixin unlai padaune teacher ko natale uni katti samma talent xin vanne ta maile pani realized gareko xu
She has a brilliant mind.
@@Shree-56o
अहिले १८/१९ बर्ष कि भइन होलि!!
A masterpiece. Nepali audiences will appreciate it 30 years later. Jay Nepathya! Jay Nepal!!!
Those who understood late,
understood it witthin 2010 AD,
when they failed to deliver the Constitution within the mandate.
For others, they knew it was all a facade from the very beginning.
The elderly folks used to say it back then, " Nothing will change, nothing will happen. Things will get more worst".
It seems, age gives you wisdom and how those "Nothing will change" by the then elders, are hauntingly true today for Nepal.
यो घटना घटदा म दुई कक्षामा पठ्दै थिय ,नानिमाया दिदी अनि हजुरआमा रुयको आंखाले देखेको थिय 😭😭यो एैतिहासिक गित को लागि नेप्थ्थ band लाई मन देखि आभार 🙏🤲🙏
22 दिनको छोरी अहिले 17 बर्ष को भैसकेको छ🙏🤲
कसरी बयान गरु हजुरको ती मन छुने शब्दहरु ।
यो गित सुन्दा मलाई समय गएको पत्तै भएन । सबै कथा यसरी समेटेर संगित मार्फत समाजमा ल्याउने नेपत्थय ब्यान्ड लाई सलाम र हृदय देखिनै माया🙏🙏
त्यो बेलामा यसबारे सुनियो मात्रै तर बुझिएको थिएन। अहिले बल्ल बुझ्दैछु!! यो गित नेपालि संगित जगतको एक ऐतिहासिक गित हो 🙏🙏🙏🙏
This is the first time i cried multiple times in a single video,
its emotional and painful song with seismic musical soothing property at the same time.
I am glad that he mentions the victim family members names, Incident like this should be remembered and remember what we came through,
Once again Nepathya hits it where it matters. Jay Nepal.
यहि नै हो नेपथ्य ब्यान्डको बिशेशता💕💕
अतिनै मार्मिक गित।
नेपथ्य भनेसी गितनै नसुनी राम्रो।छ भनेर कमेन्ट गर्ने जति हाजिर😍😍
Suresh Kafle yes yes yes
Sapan Pandey हैट कडा
Suresh Kafle
yes sir
Kishor Kanaujiya हामी सबै नेपाली अनि नेपथ्य हाम्रो😍😍
The best creation from nepathya. It is like a theatrical play. Gives the complete feeling of the story.
यो गीत हैन
ऐतिहासिक दस्तावेज हो ❤❤❤
Video suru hudanai aashu aayo...yo ghatnako sani nani mero bhanji hun....hamile sakesamma babako kami mahasus huna diyaka chhainau.....ra kaile didainau pani
Heartly thanks you are god to her always love to her
😭😭Plz🙏
I am here after seeing today's post of Amrit sir in facebook. I am feeling so lucky to see this masterpiece . Amrit sir you expressed the event and emotion so well through music and i am having tears in my eyes.
वास्तविक घट्नालाई वास्तविकता मै प्रस्तुत गरेर सबैको मनमा पुग्न सक्नु हजुरको संगीतिक शाक्ती । त्यो दुखद घट्ना , कहाली लाग्दो ।
Most awaited song since a decades. This is the longest time song of Nepathya. Loved it. #JayNepathya
Who is here after watching ‘Its My Show’!
👇🏻👇🏻
Me bro !🖤🤛🤜
👋🙏✋✋✋✋
😔
😩😩😩me.
Ma poniiii
नेपथ्यकाे गित पैला लाईक गरिन्छ, पछि हेरिन्छ
निकै सराहनीय कार्य! तमाम युद्ध मैदान को येस्तै संग्रहीकरण गरिनु पर्ने थियो जुन हुन सकेन कहीं कतै बाट! सलाम नेपथ्य!
निकै पिडा बनेको वियोगान्त भावना व्यक्त भएको गित रचना अति राम्रो समायोजन गरिएको छ। भावि पिढीलाई चेतना भया । सबै नोक्सानी
Underrated song of Nepathya. This needs millions views.
धेरै धेरै धन्यवाद छ नेपथ्य लाई ।
finally first viewer... love songs from NEPATHYA..
Its my show herera aaune ko ko xam
Me
paat
Ma bro tar pahila dekhinai nepathy ko fan ho
Me. Maobadi le des wuhile ni bigare aile ni bigardaixan. Khai kasari banne hamro des yesta doshile chalayesi.
म पनि हो यार !! के चै रहेछ त्यस्तो भनेर आए । हैट! यस्तो गीत नसुनी बस्या रैछु । thank you suraj bro.
Nepali music ko Shaan nepathya great work again 🤘🤘🤟🤟
Nepathya - Ghatana (Lyrics)
आकाश नै साक्षी बस्याछन
जुन तारा ले हेरी राक्याछन
बर्खा लाग्यो उभो हिमाल
मेघ आइरथ्यो
काफल पक्यो चरी गाउदै
रन बन दुल्दै थ्यो
बनै गुरास ले धाक्ये थ्यो
चालै नदिइ लौ धत्यो है मैनापोखरी घटना
पुर्बि दुइ नुम्बर दोल्खाली गाउ
मैना पोखरी खरी खानी छेउ
एकसट्ठी साल बैशाख सत्ताइस
बिहानी साइत चाल निको थेन
पुर्बै उजेली भयो
लौ गाडी गुड्यो
बरै यो कली को खेल सुरु भै हाल्यो
ओ हो हे दैब
ओ हो हे दैब
सोबेन्द्र काफ्ले अङ्ग्रेजी शिक्षक
भर्खर को घरजम सुत्केरी जाहन
काफ्लेनी बजै सुत्केरी आलै
दश जोडा दुइ परिक्षा देर
शासु र लोग्ने साथ मा छोरी
जिरीको सडक गाम फिर्दैथे
कठै बिसै दिन कि छोरी
आखै नखुलेको कठै आखै नखुलेको
ओ हो हे दैब
ओ हो हे दैब
खचाखस यात्रु लागबेली बातो
शर्म को लाली दुध चुसाइ
सुत्केरी नजर लोलाइ हेर्दा
कम्मरमा तोसक सैनिक जवान
काधमा राइफल एक हुल देख्दा
शशन्कित हुदै लोग्ने लाइ च्याप्दा
येसो झ्याल बात हेर्छिन त
ढलेका रुख जलेका गाडी मध्यान्ह छ काल
घुम्ति मा पर्दा गुडेको बस एक्कसी रोक्दा
"सर्बसाधारण हरु सबै बाहिर निस्कने छितो बाहिर सुरक्षा जाच हुदैछ सबै लाइन लाएर मिलेर बस्ने"
गाउले बराले खै बुझेकी बुझेनन
कालो र निलो सैनिक जवान ले
माउबादी भन्ने लख मा काती
तिन फाएर के गर्दैथे
कोलाहल मच्यो बम पड्कियो
गोली बर्स्यो लडाइ पर्यो
लौ के भयो भयो हो
लड्ने लदे, भाग्ने भागे
आमा र जहान, छोरी च्याप्दै
झ्याल तोडेर निस्कदै के थे
हामीलाइ छाडी, न जाउ भन्ने
सैनिकको आवाजले सोबेन्द्र के झस्केथे ?
सिसै को गोली छाती मा धस्यो
काख को छोरी भुइमा झर्यो
काफ्लेनी बजै मुर्छा परीन
आमा को सामु छोरो धल्यो
बिसै दिनकी छोरी तुहुरी भइन
कठै तुहुरी भइन
चुरा फुत्यो
हिमाल लुक्यो
देउराली मा चरी रोयो
रगत को आहल जम्यो
सिर को टोपी भुइ मा झर्दा
गुरास मा छितो पर्यो
आसु भेलले कोशी बड्यो हो
गोलीका खोका, ठाउ ठाउमा प्वाल
पेतमा भ्वाङ्ग,लत्रेका घाटी
गुहार दिने, कोहि छैनन साथी
बुहारी कठै छोराको लास
रागतको आहल, आमा खोज्दै
रोइ राको नातिनी, कठै बरा
तुहुरी लाइ काखमा च्यापी
मुर्छा परिन बजै कृस्णामाया
कठै सोबेन्द्र कि आमै
कुन कानुन ले सैनिकलाइ
हाम्रो बसमा चद्नु भन्थ्यो ?
कुन नियतिले मावोबादीलाइ
गोली हान्न दियो ?
धिक्कार छ
धिक्कार छ तिमिलाइ
धिक्कार छ मलाइ
धिक्कार छ युगलाइ
धिक्कार छ सबलाइ
धिक्कार छ धिक्कार छ
धिक्कार
धिक्कार....
रगत रातै मुलुक एउतै
रगत रातै मुलुक एउतै
आफु बिच लद्ने लाइ
खै बुझि नसक्नु छ
जनता कै लागी लड्छु भन्नेले
देश कै लागी मर्छु भन्नेले
जनता कै लागी लड्छु भन्नेले
देश कै लागी मर्छु भन्नेले
यो कस्तो लडाइँ लदेको
यो कस्तो लडाइँ लदेको
यो कस्तो लडाइँ लदेको
😭😭😭
अँखा भरी आँसु झार्दै हेरियो
सत्य घटनामा आधारित काहाली लाग्दो गित
धन्यवाद नेपथ्य अनि अमृत गुरुङ दाजुलाई काहाली घटना जस्ताको तेस्तै उतारिदिनु भकोमा
Same here brooo
Tears rolling all the way down my cheek Should've waited until I returned home in afternoon to listen this song.
I remember, I was in grade 7 or something I bought a Walkman and got this song from someone. I listened this song for thousand times. It’s a masterpiece!!! Dark days, dark history! Look what we have got now!!!
Nepathya live in Damak jhapa
12 Jan 2018 ❤
Yo geet sunna pam live🙇♂️🙇♂️
I love it how the story is depicted in this song. the phases that builds up the story. Been the fan of nepathya since i don't know when. my dad used to be fan of nepathya when he was young. i still vaguely remember nepathya's older song blasting in cassette players in home. because of this the voice of amrit sir has always been a childhood nostalgia for me. in love with amrit sir's dedication for peace.
यो मार्मिक शब्द-दृश्यलाई पनि Dislike गर्ने मानुवाहरु प्रती ५ मिनेट मौन धारण छ। हजुरहरुको संगित चेतनाले बैकुण्ठमा बाँस पाउन।
Im also from mainapokhari bro
Love you nepathya guys ....😍😍😍
So sad story from mainnapokhari ...😢😢😢😢😢
Words are very powerful
So sad to hear this songs....😢😢😢😢😢
some songs can't be just listened, it can be visualized, i closed my eyes and literally didn't knew when tears rolled down , hats off Amrit dai.
Worried about you again will we get another amrit or no? Extraordinary personality your word are passing through the mind crossing the every part of body with goosebumps.
Esto majjako detailed lyrics testai babbaal composition mahina pokhari maii pugiyo!
Nepathya🙏
Nepali geet ko history ma sab Vanda lamo geet❤️😍😊👌🏼🙏🙏🙏
This song gave over view of mainapokhari incident great way of presenting words in this video marmik xa as nepathya gives way of expression always.
It's really heartfelt to hear😔..Rest in peace who had lost their family in this incident. Thank you so much Amrit Gurung dai for presenting this incident in song. I am always hatts off to neepathya..
story about incident of our district
..love u bro u r the best one
16:57 TO 17:40 आँसु आउँछ यार
गीत संगीतको मध्येम बाट नेपाली जनजीवनलाई सत्य तथ्य उजागर गर्नु भएको मा धन्यबाद नेपथ्य ।
माओवादी मतलब प्रचन्ड बाबुराम हिजो गोली हानेर आज बोली हानेर नेपाल देश सयौं वर्ष पछाडि धकेल्ने भएको छ ।
भावी पुस्ताले धिक्कार छ ।
My house is in mainapokhari...I only heared about this accident only 😢
But.....😢
Thanks legend. ❤️ for this masterpiece 😊
Aafno gau ko thanavako ghatna suna ra tyo bela ko mainapokhari dekhna payo thank you Nepathya and his team 😊❤
it's my show हेरेर यहाँ आउने को-को?
खै कसरी र कुन शब्दले सन्बोधन गरौं यहाँलाइ, श्रद्धेय दाजु अमृत गुरुङ तपाईं प्रती साधुवाद/ नमन!
म तपाईंको शुभ चिन्तक।
back to those days memories
awesome hard work and words ❤
Great song... FOund some very good influence of psychedellic rock band Pink Floyd as well.. Jay Nepal!
floydpkrl shaii ho
lots of progressions wow ! such an amazing and sad experience . I remember amrit kaka came to.my house , and took a cup of coffe with my dad and talked about that foto exibition , wow ! I still remember that moment uncle !
hello bro, aren't u ishan totti zoe in fb ? :p
😊
@@ashishnepal8950 haha yeah broo ,sorry for a late reply haha
the words are very powerful
So sweet amrit dazu the way u deliver the story into words its really interested to read each n everywords n the lyrics of songs juat wanna say wow wow
This song made me feel sad and rage at same time... rip those poor soul🙏..
Loved this song always! Nice to see video of it... 🤘🤘🤘 nepathya rocks!
The beep at the end is really helpful for relieving the memories generated by the song. thank you till the end. definetley one of the most touching song with extraordinary music in nepalese history. Once again thank you for this beautiful music nepathya, you have one loyal heart added with you guys for the rest of life.
Thx for such song..nepathya
Its my show bata yaha ko ko aunu bhako xa herna?
मनमा चिसो पस्यो। सिरानी भिज्यो। गित पुरा सन्नै सकियन्।
हे दैव!
Legend singer of Nepal
He always sing mindblowing songs.
Video pura hernu vanda aagadi nei video dami cha vanerw comment garna Mann lagi halcha😂😂
Historical creation of Nepathya, had heard this song in 60s, but could delve deeper now.
1st of all i wanna thanks it's my show for calling our legend amrit gurung on show..!! And nepathya is lit.❤️ 🔥
Always in luv wid Nepathya's song... Such a touching one 😒😢😒
आर्गानीक नेपथ्य व्याण्ड अनि अम्रित गुरूड० दाई जी सलुट ...
I really had no idea about the incident I am here after they shared a post about this and while watching this video has made me cry multiple times 😭
Hats off to these guys 25 mins song of true incident not a point to get distracted.... 👏👏👏👏👏
The emotions behind this song is so overwhelming till now
Thanks for making this beautiful song love you nepathya
its my show हेरेर यो गीत सुन्ने यता हाजिर हौ त ❤️❤️❤️👌
no words to say.Just amazing
I am here after its my show 😌
स कर्णालि ,घटना ,काेशिकाे पानी जस्ता गितले बताउँछ नेपथ्री र अरुको फरक फेरि पनि प्रतिक्षा नैनाताल गित
Music and lyrics are pure art 👌 and I love how progression changes in the song. Such a wonderful song .
Derai dukha lagyo. Yesta derai ghatna bhayeka chaan. Super Amrit sir..
Ever green Nepathya .
Always in the top of the world.
Aajha mailey kheey bujya
Dhanyabad.
साच्चै धिक्कार छ तिमीहरुलाई wow wow lengend most telnet
How many times goosebumps I get in a single song can not be mentioned!!!
I thik ...
Jatti hamra desh ko bhrastachari neta ko man ma desh bhakti cha tesko 1000 times hamro amrit dai ma cha ...
Each and every time nepathay rocks ..
1000×0=0🙄
@@the-rockman ... What does that means?????
@@gurungmahesh1973 Neta ma ta desh bhakti Zero cha🤣
कठै देश र जनता को नाम मा कति काट मार गरेर पद पायर मात लागेको मुन्छे हरु आज सोझा कुरा गर्दा दुख लाग्छ दाजु देश प्रेम भय पनि परिवार र आफ्नो स सानो इछ्या परि पुर्न नहुदा बैदेशिने को कथा अझै पनि आलै छ देश मा के नै परिबर्तन ल्यायो र यो रगताम्य क्रान्ती ले
LEGEND singer of our country.Love you dai.
Miss u Sobindra Sir
Sarai ramro hunuhunthyo sabaiko pyaro,sabailai respect n maya grne, uhasanga ko memories haru ajhai asti kheleko school ma, tyo smile but 😭😭
Great music with heart touching civil war story.
केही समय अगाडि देश सञ्चार चौतारी मा hjur Amrit Gurung dai ko interview हेरे tesma मैना पोखरी को गीत को कुरा आयो र मलाई sunna मन लागो जुन अहिले hajur लाई पीडा हुन्छ गाउँदा..साची कै यो शब्द ले नै प्रष्ट पारेको छ कस्तो दुःख लाग्दो घटना भयो bhaner.. आँखा बाट आँसु आयो 😢.. Emazine garda pani garo hune.. यत्ति धेरै मान्छेहरू गुमायो कति विस्थापित भए. कोसले के पायो..?
Hjur ko शैली मा.. धिक्कार छ सबै लाई. 😔 😔
🤘🤘
Yesto geet sunera prachandey baburam lai jiudai jalauna mann lagcha
Yo ta ati khatra song raixa. Maile aaja sunna pae, feeling lucky.
Dhekkar xa timlai,dhekkar xa malai,dhekkar xa hamilai..those powerful words still running in my head.
Very emotional song..
Awsome amrit dai...
👍👍👍👍
Wow the words. Amrit daju, you are a living legend. Hats off to you and all the Nepathya team.
Hamro deshko bidambana! But thanks to nepatya for this emotional song!!
Heart touching video💗
Love you #AmritGurung and Nepathya band💋
४ चोटि हेरिसके चित्तै बुझ्दैन।तेत्रो सोझा निर्दोष जनता मारेर आखिर त्यो बेला भन्दा गय गुज्रेको राजनिती ल्याय दुख लाग्छ।😭
I am here after its my show and this song is really heart touching ❤️
Still I remember in jiri concert of nepathya and this song and that feelings moment. 😢😢😭😭😭
❤❤❤heart touching.
😢😢 This time was a very bad..
I hope Up coming days all Nepalese people happy and joy.😊
Jay gurung dai lovely song yr
गित अस्यादै राम्रो छ् तर अलि ढिला भयो।Anywayधन्यवाद अमृत दाइ
such a painful event .. was remebering this song when I visited the place on the way to JIRI
No Words
Extra Legend
#Amrit_Gurung Baje
Great composition,emotions were felt,anger were outbrust,thoughts were shared through music
AMRIT DAI......Naman🙏🏻🙏🏻
No i didnt came after its my show .... NEPATHYA ko geet sunna its my show herera aaunu parcha ra?
म त्यतिवेला दुई कक्षामा पढ्थे घर मैनापोखरी हो , त्यतिबेला माथि खरीखानीमा ठुलो गोली हानाहान भयो तलबाट हामिले देखिरहेका थियौ डर थियो, हाम्रा गाउका केहि दाइ दिदी, काका हरु पनि सोहि बसमा जिरीबाट कक्षा १२ को परीक्षा दिएर फर्कदै थिए कति गोलि को छर्रा बाट घाइते भए कति अङ्ग भङ्ग भए कति भागेर बाचे घटना कि ति नानी अहिले २० वर्ष भइन र सोबेन्द्र काफ्ले कि पत्नि दिदी नानीमैया स्थायी शिक्षक हुनुहुन्छ।
बेलुका हेलिकोप्टर कुदेको त्रास वातावरण याद आइरहन्छ 😢😢😢 हुनुमन्ते हाइ स्कुलमा पढ्ने शिक्षक तथा विद्यार्थीहरुलाई निकै डर थियो
nepali music to a whole new level...NEPATHYA salute you..!
Thanks it,s my show.i miss this song.