चिया बगानका सिकारीहरु | Chiya Baganka Shikariharu - Herne Katha EP06

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • झापाको चियाबगान वरपर मुसा सिकार गरेर खानेहरुको कथा 'चिया बगानका सिकारीहरु' हेर्ने कथा अंक ०६ ।
    Herne Katha Episode 06 - 'Chiya Baganka Shikariharu' is about rat hunters near a tea estate in Jhapa, Nepal. Rat Hunting is an old tradition of Sathal (Satar) community in Nepal. They go hunting whenever they have free time. Rat hunting is also part of their festivals and other rituals. Apart from rat, they hunt for other rodents in nearby tea estates.
    -------
    Viewer discretion advised. This program may slightly deal with animal violence.
    ----------
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal
    👩 Presenter - Bidhya Chapagain
    🎬 Director - Kamal Kumar
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

ความคิดเห็น • 956

  • @nabingurung1948
    @nabingurung1948 6 ปีที่แล้ว +7

    "दाल छेउबाट चुहिएर जाओस फेरि सोरेर सुरुप्प खादा छुट्टै मज्जा" मन छोयो दाजुको सब्दले, साथै नबुझे पनि लय हाली गाएको लोक भाका आहा कति राम्रो॥ आहा हेर्ने कथा भनेको येस्तो पो हो त॥

  • @raulsingh3141
    @raulsingh3141 6 ปีที่แล้ว +47

    What makes herne katha a total different entity is the way the presenters keep themselves low and accepts the fact that the community being on camera is superior in their own ways and the ppl living there are expertees in leading such life with their own rituals and customs.The gentleman in the episode was humble and down to community rituals another talent in herne katha.
    No doubt Bidhya ma'am is another level but young talents needs to inspire and aspire and this gentleman was just too good with his work.

  • @chetnathacharya1462
    @chetnathacharya1462 6 ปีที่แล้ว +77

    म हेर्ने कथाको नियमित दर्शक हुँ। पहिलो भागदेखि अहिलेसम्म कुनै पनि छुटाएको छैन। मेरो घर इलाम हो। इलाम भनिसक्दा धेरै मान्छेले चियाबारीको पर्याय ठान्छन्। चियाबारीकै आसपासमा जन्मिएर हुर्किएको म हेर्ने कथाको प्रोमो हेर्दा म अचम्मित भएको थिएँ। किनभने ‘चिया बारीका सिकारीहरु’ प्रोमोले चियाबारीमा पनि कस्ता सिकारी हुन्छन् भन्ने कौतुहल थपेको थियो। आज यो इपिसोड हेरेपछि थाहा पाएँ झापाका सन्थालहरुको परम्परागत मुसार तथा खरायो सिकार गर्ने कुराबाट यो इपिसोड बनाइएको रहेछ।
    मैले पत्रकारितामा पढेको थिएँ ‘हावामा समाचार हुन्छन्। अरुले नदेखेको समाचार पत्रकारले देख्छ र पाठक/श्रोता/दर्शक सामु राख्छ।’ आफैँले पढेर आएको कुरा अहिले हो भन्ने कुरामा म यक्किन भएँ। किनभने आफ्नै क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक जातिका कतिपय आनीबानी, रीतिस्थिति, चालचलन, संस्कृति, परम्परा, चाडपर्व, मेलापात, संस्कार तथा अन्य कुराहरुले एउटा डकुमेन्ट्रीबाट प्रस्तुत गर्दा कति ज्ञानवर्द्धक र आनन्ददायक हुने रहेछ। हेर्ने कथा टीमलाई धेरै धेरै बधाई र उत्तरोत्तर प्रगतिको कामना। आगामी इपिसोडमा अझै रोचक सामग्री हेर्न पाऊँ।

    • @lalkumarrai7765
      @lalkumarrai7765 6 ปีที่แล้ว

      Malai pani sarai man parxa herne katha

    • @sujitmurmu1466
      @sujitmurmu1466 6 ปีที่แล้ว

      Thank you for your good view

  • @bibashkandel6274
    @bibashkandel6274 6 ปีที่แล้ว +7

    मन सारै रमायो आज भोलि घर्को परिवार त मिल्दैनन यहात समाज मिलेर बसेको देख्दा र उनिहरुको यक अर्का प्रतिको माया र खुसी देख्दा यो आँखा रसायो ।धन्नेबाद दिज्जु दिब्या ।😍 हाल साउदी अरब।

  • @dipajimi1492
    @dipajimi1492 6 ปีที่แล้ว +22

    कति निश्चल मनहरु,न त रिसराग, न त कुनै घमन्ड सुनीरहु जस्तो लाग्ने गफ 👏

  • @arjunnepal5533
    @arjunnepal5533 6 ปีที่แล้ว +5

    वास्तविकता देखाइएका कथा रोचक र ज्ञान वर्दक छन , कथा जसले तयार पारे पनि प्रस्तुति चाहिँ बिध्या दिज्यु कै स्वर मा अझै मिठास अाउने रहेछ भन्ने महसुस भयो । 🙏 शुभकामना छ हेर्ने कथा 🌹

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +93

    ए लाखे है लाखे,,,विद्या दिदि खोई????
    Miss U Bidhhya DD,, Love U💕💘
    ठिकै छ, नया अनुहारको पनि हेर्नु पर्छ कहिले काहि। उहाको पनि कार्यक्रम सञ्चालन गर्ने बोल्ने शैलि उत्कृष्ट नै छ। अझै राम्रो होस् शुभकामना✌✌✌ र विद्या दिदि २-४ जना यी मुसा खानेलाई हाम्रो गाउ तिर पनि पठाई दिनु पर्यो, मुसा धेरै पो पाईन्छ त।।सधै मासु खान पाईन्छ मुसाको😁😁।

    • @reynubantawa5458
      @reynubantawa5458 6 ปีที่แล้ว

      Sher Bahadur Rana haha

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 6 ปีที่แล้ว

      Reynu Bantawa जी, हो नि। हाम्रो गाउमा अायो भने सधै मासु खान पाईन्छ😁😁

    • @bhaa-nughartti3466
      @bhaa-nughartti3466 6 ปีที่แล้ว

      D hajur continue program aaununa hai..plz..
      hjrle garnu vayeko question mai majja hunx

    • @nepalpokhara9596
      @nepalpokhara9596 4 ปีที่แล้ว

      Yo episode ma kt haru navayeko Karan dai le host gareko jasto lagxa malai

    • @krishikavlog5653
      @krishikavlog5653 3 ปีที่แล้ว +1

      भाई ऊनी director हुन प्रत्येक एपीसोडको

  • @successmedia6285
    @successmedia6285 6 ปีที่แล้ว +1

    सम्पूर्ण टिमलाई हृदयबाट धेरै धेरै धन्यवाद ,,,,,सायदै पहिलोपटक यस्तो कार्यक्रम हेर्न पाएकाे छु,,,,सम्बवत ईतिहासमै पहिलोपटक हाेला,,यस्तो कार्यक्रम याे टिमले यति मेहनत गरेर बनाएको ,,सलुट छ सम्पूर्ण टिमलाई ,,,,

  • @jenannepal6428
    @jenannepal6428 6 ปีที่แล้ว +26

    The show Herne Katha deserves huge appreciation and wider attention, I would like to congratulate Bidhya jee, Kamal jee and entire team for such a rendezvous concept and presentation of peculiar lives. I went through all the video discourses available in this channel and got perplexed for not getting English subtitles in all the discourses (Though one of them have). It would be pretty helpful to celebrate our social underpinnings and cultural experience around the globe if we had English subtitles in all the videos. Excited for upcoming episodes. Good luck!

  • @govindapandey64
    @govindapandey64 6 ปีที่แล้ว +2

    आजको कथा पनि निकै मन पर्यो....तपाई कथा निर्माण युनिटलाई विशेष धन्यवाद....विभिन्न जात जाति व्यक्ति र समाजका भिन्न भिन्न हासो र खुसिका रङ्गहरु नजिकै बाट नियाल्ने अवसर दिनुभएकोमा हामी खुसि छौ

  • @yongerryongerr7335
    @yongerryongerr7335 6 ปีที่แล้ว +3

    मेरो घर पर्वत हो तर अहीले चाही भारतको north east भुटान बोर्डर मा छु , defence person हु तर यो कार्यक्रम को नियमित दर्शक हू promo पनि नछुटाई हेर्ने गरेको छू , एकदमै राम्रो लाग्छ बिधा दि तपाई कोfan हो
    म ।यो कार्यक्रम ले हजुर को उचाई अझै चुलियको छ । पक्कै पनि हजुर कुनै दिन
    Knight international journalisam award मा nominat हूनु हूनेछ भन्ने कूरा मा आशाबादी छु ।
    Wish you all the best
    Wish you good luck more n more ...
    Keep it up diju❤❤
    I hope you will di my reply.

  • @dhangurung2564
    @dhangurung2564 6 ปีที่แล้ว

    अति नै मन पार्ने कार्यक्रम हेर्ने कथा। नियमित हेर्ने गर्छु। साझा सवाल पछिको मन पार्ने कार्यक्रम✌✌✌✌✌✌

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +9

    amazing...nice सफलताको शुभकामना।।कति सोझो जाति।यिनिहरुलाई नयाँ रोजगारको व्यवस्थापन गर्नुपर्दछ।

  • @bhojendragurung9294
    @bhojendragurung9294 6 ปีที่แล้ว

    सिकार खेल्ने कुरा निकै दुख हुदोरहेछ तर सिकार पछिको भोजन थोरै भए पनि रमाइलो सग खाएको देखेर रमाइलो लाग्यो ।अझै यस्ता रमाइलो हेर्ने कथा निरन्तर हेर्न पाउ।

  • @narendralimbu3068
    @narendralimbu3068 6 ปีที่แล้ว +18

    आर्गनिक मन,मान्छे र संस्कृती...👍👍👍👏👏👏👏

  • @arjunrijal121
    @arjunrijal121 3 ปีที่แล้ว

    कार्यक्रम को प्रस्तुति सार्है खल्लो लाग्यो।

  • @kazithapa8720
    @kazithapa8720 6 ปีที่แล้ว +9

    बिधा दीदी को बोली मैं मिठास छ..
    बिधा दीदी ले चलाउनु पर्यो यो कार्यक्रम❤️

  • @diwakarrai247
    @diwakarrai247 6 ปีที่แล้ว +2

    हेर्ने कथा अंक ६ (चिया बगानको कथा ) रमाइलो भयो ।। राम्रो लाग्यो ।। तर गएको episode जस्तो हेर्दै गर्दा दुख र भाबुकता अलिक कम ।।
    बिध्या दिदी देखापर्नुभएन ।। खल्लो मलाई नि लाग्यो ।।

  • @kusumhitang5868
    @kusumhitang5868 6 ปีที่แล้ว +71

    मुसाको मासु खानुपर्छ भनेर बिध्या दिदि नजानु भाको होला जस्तो लाग्यो । 😃😃😃 बिध्या दिदि नहुदा कार्यक्रममा केहि नपुगेको जस्तो लाग्यो । Miss you bidhya didi

    • @sailuchauhan1646
      @sailuchauhan1646 6 ปีที่แล้ว

      😂😂😂😂

    • @dhaminlamichhane8571
      @dhaminlamichhane8571 6 ปีที่แล้ว

      हा हा होइन होला सर सायद ताधा भयर नजानु भको होकि जस्तो लाग्छ कता कता किन कि योभन्दा पहिलाको एपिसोध ढोरपाटन को कार्यक्रम मा पनि जानू भयको थियन दिदि

    • @abhikfl4979
      @abhikfl4979 6 ปีที่แล้ว

      😂😂😋😋

    • @dilbhandari9169
      @dilbhandari9169 5 ปีที่แล้ว

      😄😄😄

    • @tilooktamang5875
      @tilooktamang5875 4 ปีที่แล้ว

      🤣🤤

  • @civildaddy6258
    @civildaddy6258 2 ปีที่แล้ว +1

    I feel very grateful towards Herne Katha ....... Such wonderful stories ......... makes me feel the peace in scarcity and happiness

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +13

    दिदी को हरेक कार्यक्रम अति उत्कृष्ट हुन्छन

  • @sahilkunwar9840
    @sahilkunwar9840 6 ปีที่แล้ว

    कस्तो राम्रो कार्यक्रम,,दाजुको पहिले भन्दा प्रश्न सोद्ने तरिक पनि राम्रो छ ।।।अनि मानिस कति साधारण ,,
    forever love this programme...
    but miss uh...bidya dd......

  • @arcreationnepal8980
    @arcreationnepal8980 6 ปีที่แล้ว +40

    कमल कुमार rocks , मुसा खाइदिनु भको 😉😉😉

  • @nepaliheart9840
    @nepaliheart9840 6 ปีที่แล้ว

    एकदमै राेचक तथा ज्ञानवर्धद कार्यक्रम,हरेक भाग हेरेकाे छु राम्राे लाग्छ....अझै प्रगतिकाे कामना छ....'हेर्ने कथा' ग्रुपलाई...

  • @narendralimbu3068
    @narendralimbu3068 6 ปีที่แล้ว +7

    आयो है...मेरो फेबरेट ...कार्यक्रम...

  • @RajKumar-fk3yx
    @RajKumar-fk3yx 6 ปีที่แล้ว +1

    आज खासै रमाइलो लागेन बिध्या दि भए जस्तो हुदैन जे भएनी हेर्न पाइयो तेस्को लागि धन्यवाद।एस्तो कथाहरु हेरेर म आफ्नो मन बुझाउन सफल भएको छु।हाल साउदी अरब बाट हेर्दैछु।

  • @damantapoudel6026
    @damantapoudel6026 5 ปีที่แล้ว +3

    बिध्या जि हुनु भको भये सुन्मा सुगन्ध हुने थियो यो कार्यक्रम 😍😍

  • @pwnraaii5753
    @pwnraaii5753 6 ปีที่แล้ว +1

    अनेक शैली अनेक सस्कृति,मुसाको मासु मीठो होला या नहोला तर उहाँहरूको शैली सस्कार मीठो छ✌✌ हेर्ने कथा साचिकै हेर्नै पर्ने 💕शुभकामना

  • @GSNepal
    @GSNepal 6 ปีที่แล้ว +12

    हामी पनि आयौं है हेर्दै हेराउदै

  • @Pradip.st2019
    @Pradip.st2019 3 ปีที่แล้ว

    आफ्नो आफ्नो परम्परा ....... सलाम छ साथै शुभकामना

  • @narendralimbu3068
    @narendralimbu3068 6 ปีที่แล้ว +29

    विध्या दिदिको missing भयो मलाई...

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 6 ปีที่แล้ว +2

    बडा राम्रो लागो।

  • @bhumbudha
    @bhumbudha 6 ปีที่แล้ว +3

    Awesome episodes.

  • @raitej3066
    @raitej3066 6 ปีที่แล้ว +2

    अाजको यो कथामा बिध्या दिदीको अनुपस्थित हँुदा एकदम खल्लो लाग्यो नुन बिनाको तरकारी जस्तो त्यसैले अर्को पल्ट देखि जसरी भए पनि तपाई नै अाउनु ल बिध्या दिदी ॥

  • @sujitmurmu1466
    @sujitmurmu1466 6 ปีที่แล้ว +6

    It was an amazing documentary. .loved it...thank u all crew members of this channel

  • @wrabinsigdel8059
    @wrabinsigdel8059 3 ปีที่แล้ว

    सारै आनन्द आयो भिडियो हेर्दा

  • @yaad9966
    @yaad9966 6 ปีที่แล้ว +5

    मुसाको मासु औषधि हुन्छ जसको दिसा गर्दा चाखबाट आन्द्रा बाहिर निस्किन्छ त्यसको लागी उतम हुन्छ एक पटक खानुस अनि आन्द्रा कहिले निस्किदैन!!

  • @narendrasendang8630
    @narendrasendang8630 3 ปีที่แล้ว

    अति राम्रो video

  • @rozabasnet5732
    @rozabasnet5732 6 ปีที่แล้ว +4

    Dai ko prastuti ekdamai ramro laghyo hope to see u in other episode too n bidhya dd 💕💕💕

  • @arunrai5935
    @arunrai5935 6 ปีที่แล้ว

    ढिलै भएपनि आफ्नै वरिपरि रहेका संथालजातिको रमाईलो सिकार हेर्न पाईयो साह्रै खुशी लाग्यो ! धन्यबाद प्रस्तुतकर्तालाई। अझ यिनिहरुको अरु सांस्कृतिक पक्षलाई पनि समेटेर पछि प्रस्तुत गरिदिनु हुने थियो कि ?

  • @chamlingsuraj8011
    @chamlingsuraj8011 6 ปีที่แล้ว +4

    खान त बाडेर पो हो त , आहा ! कत्ति कन्चन मनहरु

  • @kishorgiri3928
    @kishorgiri3928 6 ปีที่แล้ว +2

    साजा सवाल भन्दा पनि धेरै राम्रो र सभै को मनको पहिलो रोजाइ होस।। सुभकामना हेर्ने कथा समूह लाई ।।।💕💕💕

    • @MrKewalrai
      @MrKewalrai 3 ปีที่แล้ว

      शेर बहादुरले त्यस्तो चर्चित र मान सम्मान पाएकि बिध्या दिदीलाई "तँ बद्ता बोल्छेस्" भनेर हकारेपछि साझा सवाल छाड्नु भएको हो।

  • @navinchhetri284
    @navinchhetri284 6 ปีที่แล้ว +139

    गाह्रो नमान्नु होला जे भयनी कार्यक्रम चाहिँ बिद्या दिदि लेनै चलाउनु होला।

    • @gbgurung4957
      @gbgurung4957 6 ปีที่แล้ว +2

      ho ni dost

    • @anilpoudel1863
      @anilpoudel1863 5 ปีที่แล้ว +3

      navin chhetri 100% right

    • @mrsabinkatri6879
      @mrsabinkatri6879 4 ปีที่แล้ว

      Sai hoo

    • @upendrashrestha9044
      @upendrashrestha9044 4 ปีที่แล้ว

      Maile pani on garne bittikai daelae dekhe ali anautho lagyo didi vayako vaya ramro hunthyo jasto lagyo

    • @rameshthapa7154
      @rameshthapa7154 4 ปีที่แล้ว

      Hoina waha le ni ramrai chalaunu hunx sadai bidhya matra ta sadai teha hunna ni bimari hunx rest chahinx so waha le nai support garum

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 3 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @3klo_Aakhir
    @3klo_Aakhir 5 ปีที่แล้ว +6

    मेरो~देश,
    मेरो~आफन्त;
    मेरो~स्वाभिमान ।😍
    __________________

  • @sabindamak9027
    @sabindamak9027 4 ปีที่แล้ว

    धेरै पटक म घुमेको चिया बगान मावली घर छेउ को धेरै सम्झना आयो धन्यवाद #HerneKathaTeam 💖💖💖💖💖

  • @himalkhadka8001
    @himalkhadka8001 6 ปีที่แล้ว +8

    आफ्नै , परम्परा ✊✊✊✊✊ आफ्नै रमाइलो ✊✊✊✊✊ वाहा
    मेरो नेपाल ,,, कुनै दिन भेटी भने म पनि मुसा को मासु खान्छु ।

    • @razkdk
      @razkdk 3 ปีที่แล้ว

      यसो नगरौं होला हो, अरुको परम्परा खोसेको भनेर भन्छन् फेरि🤣 हल्का रमाइलो 😍

  • @krantikari326
    @krantikari326 6 ปีที่แล้ว

    रमाइलो लाग्यो झापा नेपालकै सब भन्दा धेरै जातजाति बसाेबास गर्ने ठाउँ ।।।।।

  • @pravatadhikari4145
    @pravatadhikari4145 6 ปีที่แล้ว +9

    Exam बिर्सेर कथा हेर्दै छु रमाइलो छ हेर्ने कथा..

    • @bibangdaha8573
      @bibangdaha8573 6 ปีที่แล้ว

      Pravat Adhikari he he sahi ho same

    • @dhaminlamichhane8571
      @dhaminlamichhane8571 6 ปีที่แล้ว

      भाई यो कथा परिक्षा सकिय पछि पनि देख्न पाईन्छ तर कथा सकिय पछि परिक्षा भेत्न गार्‍हो छ तेसैले राम्रो सङ्ग पढेर बिध्या दि सङ्ग सहकार्य गर्नु पर्यो

    • @MeroEnglishTeacher
      @MeroEnglishTeacher 6 ปีที่แล้ว

      Pravat Adhikari same here brother

    • @deepakbista1787
      @deepakbista1787 6 ปีที่แล้ว

      @@bibangdaha8573 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

  • @pramilagurung8379
    @pramilagurung8379 5 ปีที่แล้ว +2

    I love your all episod (Herne Katha) and thank all member Herne Katha...

  • @kamalbudha1248
    @kamalbudha1248 6 ปีที่แล้ว +11

    राम्रो छ तर दिज्जु तपाइको आवाज मा झस्तो मज्जा लागेन यथपी हेर्न कथा राम्रो लाग्छ सके तपाइको आवाज नै भय राम्रो हुन्छ होला हुन त यहाँ को राम्रो छैन भन्न खोजेको होइन तर लाखौ दर्शकले तपाईं को आवाज सुन्न आत्तुर छन र तपाईं लाई देख्न र तपाइको आवाज सुन्न सबै यहाँ सम्म आउनु हुन्छ सके तपाईं ले नै प्रस्तोनन गर्ने कोसिस गर्नु होला दिज्जु

  • @Sangharsha2020
    @Sangharsha2020 6 ปีที่แล้ว

    यहाले उठाउनु हुने जुन कुनै बिसयहरु पनि एक्दमै सत्य तत्थ्य सान्दर्बिक लाग्छ मलाइ
    सधै अगाडि बड्नुहोस सुभकामना
    सधै सपोर्ट 🌹🌹🌹🌹

  • @kshitijanil3644
    @kshitijanil3644 6 ปีที่แล้ว +30

    कति खल्लो लाग्यो बिध्या दिदी खईत।

    • @shamirdevkota5014
      @shamirdevkota5014 6 ปีที่แล้ว +1

      Anil Ma जि एक दम है ।

    • @albert3274
      @albert3274 5 ปีที่แล้ว

      Yeah indeed.

  • @prakashpariyar9017
    @prakashpariyar9017 6 ปีที่แล้ว

    साझा सवाल पछि यो कार्यक्रम निकै हेर्न मन लाग्छ।

  • @mr.explorernepal2410
    @mr.explorernepal2410 3 ปีที่แล้ว +3

    this lockdown i watched 2,3 episodes per day 🤗

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 ปีที่แล้ว +1

    कमल सर को पनि राम्रो छ प्रस्तुति 👌👌👌 मन पनि पर्छ, तर एक्दमै मन पर्ने चै बिद्या जि कै प्रस्तुती हो।। कृपया बिद्या जि ले नै प्रस्तुत गरिदिनुहोला हेर्ने कथा ।। 👌👌👌👌👌👌👌👌👌👌

  • @chandratamanglama6709
    @chandratamanglama6709 6 ปีที่แล้ว +4

    Bidhya dd lae missing gardai😍 herdai xu herne katha💝💝

    • @chandratamanglama6709
      @chandratamanglama6709 6 ปีที่แล้ว

      Herne katha Ramro xa tar eni haruko yo Musha khane baanilae Xutaunu Chae parne ho. yeti Sano musha ko Paani jyan khayera Keko Chae Swad.. Sano muso lae Dekhera mero manai Ruyo😢😢😢plz stop the eating rate..Om Mani Padme hum🙏💝

  • @लोकसुसेली-च6ट
    @लोकसुसेली-च6ट 6 ปีที่แล้ว

    राम्रो लाग्यो

  • @thisisit7078
    @thisisit7078 6 ปีที่แล้ว +3

    THIS IS MY MOTHER LAND...AND I LOVE MY COUNTRY NEPAL.

  • @sudeepkandel9600
    @sudeepkandel9600 6 ปีที่แล้ว +1

    यो कायक्रम हेर्न कथा म कुनै पनि अक नछुटाइ हेर्छु ।साहै राम्रो लाग्छ ।

  • @worldday4004
    @worldday4004 6 ปีที่แล้ว +5

    Malai yo program dherai man parxa😘😘😘but kina gap hunx hapta ma 1 2 time ma launu na👍👍ani bidha dd ko chai dharai man parxa

  • @deepaacharya7587
    @deepaacharya7587 6 ปีที่แล้ว

    विद्या दिदीकाे प्रस्तुति नहुदा थ‍‍ाेरै खल्लाे तर पनि रमाइलो र जानकारीक अंक । 😊

  • @ambiofficial1513
    @ambiofficial1513 6 ปีที่แล้ว +3

    नया कथा हेर्न राम्रो लाग्यो, अनि यो दारी मान्छेले कस्तो ठेट सोधेको, मुसा पाक्यो भनेर कसरी था हुन्छ? अरे पकाइराखेकालाइ पाकेको थाहा हुन्न त, विद्या दिदिको स्टाइल हजुरलाइ अल्लि सुहाएन कि।

    • @shivaananda2775
      @shivaananda2775 4 ปีที่แล้ว

      मान्छे मन परेन भनेर हेपेर न बोल्नु होला

  • @warahangrai5366
    @warahangrai5366 6 ปีที่แล้ว

    बिद्या दिदी धेरै खोजेको थिए तर एस कार्यक्रम ले हामी ले आफ्नाइ देश मा भएको समाजिक रितिरिवज जानकारि दिनु भएको छ ।thank you to all teams ।

  • @प्रियदुश्मन
    @प्रियदुश्मन 6 ปีที่แล้ว +6

    सिकारी टोलीलाई मेरो गाउघरमा अाउन चुले निम्तो पुराईदिम न ल😃
    १ २ हप्ता मासु कै भतेर १००% ज्ञारेन्टि😁😉

    • @MrKewalrai
      @MrKewalrai 3 ปีที่แล้ว

      तँपाईको नामनै दुस्मन रहेछ, जतिनै मेचमान नवाजि गरेपनि दुस्मनको घरमा को आउँछ र🤣🤣🤣

  • @eliyarai3922
    @eliyarai3922 25 วันที่ผ่านมา

    हर्ने कथामा बिध्या दिदीको नै आवज हुनुपर्छ

  • @devakiawasthi8169
    @devakiawasthi8169 6 ปีที่แล้ว +12

    विध्या दिदी नहुदा नुन बिनाकाे तरकारि जस्तै भाे ।

  • @bungkshyangchha
    @bungkshyangchha 6 ปีที่แล้ว

    वास्तविक कहाँनि हरुलाइ देखाउहुन्छ यो कार्यक्रममा धेरै राम्रो लग्छ

  • @JaisiBhimkantLamichhane
    @JaisiBhimkantLamichhane 6 ปีที่แล้ว +18

    यो प्रस्तुतकर्ता दाइ अलि polite भएर बोल्नुपर्यो जस्तो लाग्यो।

    • @gbgurung4957
      @gbgurung4957 6 ปีที่แล้ว

      Ho shahi ho..

    • @fsmhkhk4159
      @fsmhkhk4159 5 ปีที่แล้ว

      I felt the same.. bidhya sound very sweet and humble. she blend so well ...

  • @sansukhatri1656
    @sansukhatri1656 6 ปีที่แล้ว

    धेरै राम्रो काम हजुरहरूको एकदम भिन्न कथा छ।मलाई भन्न मन लागेको नै अली धेरै हुनुपर्यो ।। थोरै भयो। अझै धेरै हेर्न मन छ।।

  • @bhuwanthulung2411
    @bhuwanthulung2411 6 ปีที่แล้ว +20

    Didi kata gype ?????

  • @limbulimbu2021
    @limbulimbu2021 3 ปีที่แล้ว

    विध्या दिदी बिना हेरने कथा हेर्न माजा लागेन

  • @atamang8630
    @atamang8630 5 ปีที่แล้ว +3

    सयौं थरी थरी को फुल वारि नेपाल
    आफ्नै भाशा आफाअफ्नै पेसा 😍😍😍😍

  • @minadong1961
    @minadong1961 6 ปีที่แล้ว

    विविध सकृतिका धनी हामी नेपाली हामी हाम्रो स्वाभिमानमा कति निस्चलता छ त्यो बयान गरेर साध्य छैन। हाम्रो समाजमा आजै बिभेत छ माङ्साहारी जातहरु बीचमा यो बिभेतलाई यस्तै सन्देश मुलक भिडियो बाट राहात मिल्छ जस्तो लाग्छ दिदी।यो भनी रहद जातिय कुरा उठछ त्यो मेरो मनसाय हैन यहि विविध नै हाम्रो देशको पहिचान जस्तो लाग्छ दिदी। यस्तै यस्तै सस्कृती भित्र रमेको नेपाली समाज कति रङ्गिन छ जीवन ।सुन्दर जीवनका रहस्य ।

  • @atamang8630
    @atamang8630 5 ปีที่แล้ว +3

    Amazing

  • @burzumback
    @burzumback 5 ปีที่แล้ว +1

    मुखबाट पानी आयो 😋😋

  • @bhuwanthulung2411
    @bhuwanthulung2411 6 ปีที่แล้ว +3

    Nice.balla aayo

  • @dhanumagar981
    @dhanumagar981 4 ปีที่แล้ว

    मैले यो कर्यक्रम कहिलै पनि हेरोको थियन यार धेरै खु:सि लगेको छ हाम्रो नेपाली दाजु भाइ हरुले मुसाको मासु खाको देख्दा अब यो कय्रक्रम नछुताई हेर्न्ने छु हाम्रो गाउँ तिर पनि आउनु मुसा धेरै पाईन्छ हामि मिलेर खाईदिम
    ओखलदुन्ङ्गा

  • @sh-yj2pq
    @sh-yj2pq 6 ปีที่แล้ว +4

    बिध्या जिको अभाब खड्क्यो

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 6 ปีที่แล้ว +1

    धन्यबाद बीद्दा जी
    नया र नौलो कार्यक्रम प्रस्तुत गर्नु भयको मा

  • @purnashrestha6393
    @purnashrestha6393 6 ปีที่แล้ว +3

    Miss u bidhya dd

  • @panerunarendra1336
    @panerunarendra1336 6 ปีที่แล้ว

    हाम्राे परम्परा कति कति रमाइला बचपनमा मैले नि मुसा मार्दा अति रमाइलाे भकाे त्याे क्षण याद अायाे thank u harne katha teem miss u aloot

  • @truth99656
    @truth99656 6 ปีที่แล้ว +9

    बिद्या दि खोइ, के???😍😍
    उहा बाहेक कोइ मन पर्दैन😏

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 6 ปีที่แล้ว

    कति मीठो संगित मय ।।। उत्कृष्ट कार्यक्रम

  • @lalitdarlami4135
    @lalitdarlami4135 5 ปีที่แล้ว +3

    यो मान्छेले कार्यक्रम चलाको कत्ति पनि मन परेन
    बोलेको पारा नै मन परेन रिस उठ्ने जस्तो

  • @symonsansar8156
    @symonsansar8156 6 ปีที่แล้ว +1

    दामी निकै दिनको प्रतीक्षा पछी बल्ल आयो अब मज्जा ले हेरिन्छ , धन्यवाद दीक्षा दिज्यु 💞💞।

  • @sumitsingh-xk1ih
    @sumitsingh-xk1ih 6 ปีที่แล้ว +3

    Biddya dide khe 💘💘💘

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 6 ปีที่แล้ว

    हेर्ने कथाको यो भागमा देखाइएका चिया बगानका सिकारी आदिबासि सन्थाल समुदाय र देखाईएका यस ठाउँ सङ म राम्रो परिचीत छु।
    मैले एकदमै नजिक बाट नियालेको छु।कथा सिकारमा मात्र फोकस नगरेर यि आदिवासीहरुको केही छुट्टै अलग परम्परा कला र सस्कृती भएकोले त्यस लाई पनि केही समेटिएको भए अझ सुनमा सुगन्ध थपिने थियो कि जस्तो लाग्यो।

  • @kailynch2149
    @kailynch2149 5 ปีที่แล้ว +3

    Hahahha epic moment when the anchor is afraid to catch the rat 🤣🤣🤣🤣

  • @bikashcheetri7170
    @bikashcheetri7170 6 ปีที่แล้ว

    यो कार्यक्रम सार्है राम्रो लाग्यो

  • @lekhevai6350
    @lekhevai6350 5 ปีที่แล้ว +3

    दाइको पनि नराम्रो त होईन तर पनि दिदी हजुर नहुदा तरकारिमा अलि नुन कम भएको हो कि जस्तो लाग्यो दिदि

  • @jamunamoktan842
    @jamunamoktan842 6 ปีที่แล้ว

    Herne katha malai ekdamai manparne karyakram ho. Yesma samabes garine samagri nepali mauliktale varipurna ra prastut garne saili Ekdam ramro xa. Agami karyakramko lagi suvakamana.

  • @kshitizk2936
    @kshitizk2936 6 ปีที่แล้ว +7

    Plz Dari Dai Ali Polite Respect Gari interview lida ramro hune thiyo ki

  • @saktilimbu3629
    @saktilimbu3629 6 ปีที่แล้ว +2

    कती रमाईलो❤

  • @successgurung789
    @successgurung789 6 ปีที่แล้ว +4

  • @lakxysubba618
    @lakxysubba618 6 ปีที่แล้ว

    कथा समुहलाइ धन्यवाद ।बिध्या दिदी सम्झिरछु हजुरलाई।

  • @successgurung789
    @successgurung789 6 ปีที่แล้ว +10

    Hamro ghar ma aaunu daai Musa le luga katera hairan banako xa😛😂😂

    • @hikmatdangi3370
      @hikmatdangi3370 6 ปีที่แล้ว +1

      Haaaa faith gurung same too you

    • @successgurung789
      @successgurung789 6 ปีที่แล้ว +1

      Hikmat Dangi hora vanya 😁😁

    • @phanindrasharma7062
      @phanindrasharma7062 6 ปีที่แล้ว +1

      घरको मुसा खादैन्न दाईहरु खेतको मात्र हो खाने त ।।।

    • @successgurung789
      @successgurung789 6 ปีที่แล้ว +1

      Phanindra Sharma hora malai tha thiyena ni ta😊😊

    • @hikmatdangi3370
      @hikmatdangi3370 6 ปีที่แล้ว

      Faith Gurung ho k sachai yaha pani sarai satauxa musa lea tw

  • @dilchhetri6073
    @dilchhetri6073 6 ปีที่แล้ว

    मान्छे राम्रो भएर होला कार्यक्रम नि तेतिकै उत्कृष्ट लाग्छ बिध्या जि को आजको episode मा देख्न पाइएन अलि खल्लो लाग्यो

  • @supreeyakarn1497
    @supreeyakarn1497 4 ปีที่แล้ว +4

    Nobody cared about that small creature 😭. It's so inhuman esp the small one.What would they get killing that small rat😭.

  • @changrana2308
    @changrana2308 6 ปีที่แล้ว +1

    Yestaiii yestaii ramilo Katha haruu hami samu saddaii layaunu laaa..