वडा नम्बर २२ को कथा | Ward Number 22 - Herne Katha EP10

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 683

  • @Brsir999
    @Brsir999 6 ปีที่แล้ว +33

    "के गरम त दिदी, तपाई आफै भन्नुहोस"। एक्दम मुटु छुने बास्तबिकता ।

  • @janmabhumi3526
    @janmabhumi3526 6 ปีที่แล้ว +58

    आँखा फुटोस नेपाल सरकारको ,
    धन्यवाद बिध्या दिदी !

  • @govindapandey64
    @govindapandey64 6 ปีที่แล้ว +71

    विश्वकप छोडेर हेर्ने कथा हेर्दै छु
    किन किन छोड्न छुटाउनै मन लाग्दैन यो कार्यक्रम

    • @pradeepneupane883
      @pradeepneupane883 6 ปีที่แล้ว +2

      herni matra haina. Kei garnu ni paryo hajur

  • @arcreationnepal8980
    @arcreationnepal8980 6 ปีที่แล้ว +19

    के का बिश्व कप ,,, आफू त हेर्ने कथा हेर्न कुरेर बसेको ।😍😍😍 sec.viewer सुवन -द.कोरिया

  • @robingtm9508
    @robingtm9508 6 ปีที่แล้ว +25

    मेरो सगरमाथाको देश .... र बुद्ध जन्मेको मेरो देश मात्र भन्नेहरु आज यो video हेरेर थप्नुहोस् तपाईहरुले के के भन्न छुट्याएको रहेछन् हाम्रो देशको बारेमा। हिँडीरहेको लाई दौडिन सिकाउनु भन्दा, पाइला चाल्न नजान्नेहरुलाई डोर्याएर दौडाउनु नै विकास हो जस्तो लाग्छ। (विद्या दिदी I LOVE YOU)

  • @anlichamling4570
    @anlichamling4570 6 ปีที่แล้ว +12

    हेर्ने कथाको यो एपिछोड पनि राम्रो लाग्यो।त्यसमा पनि कार्यक्रम लाई मन्द बोलीको जादुले सुमधुर बनाउने बिध्या दिदीलाई शुभकामना।आगामी कार्यक्रमको प्रतिक्षामा छु।

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +4

    कति पिछडिएका छन नेपाल का कुना कुनाका बस्ती हरु , कहिले होला यी बस्ती हरुमा बिकास हुने , यहाँ का मानिस हरुमा चेतना आउने , यो बस्ती र यहाँ बस्ने हरुको बिजोग देख्दा मन भक्कानिएर आयो ! धन्यवाद बिद्या जि , तपाईंको यो कार्यक्रम लाई सफलता को कामना गर्दछु !

  • @bobmarley5926
    @bobmarley5926 6 ปีที่แล้ว +7

    I am from sikkim....and i love this programme and bidhya di u r doing great work...

  • @thuldai7706
    @thuldai7706 6 ปีที่แล้ว +79

    सारै राम्रो कार्यक्रम चलाउनु भएको रहेछ विद्या दिदीले सबैले suscribe गर्दिनुहोला है

  • @kishorgautam9106
    @kishorgautam9106 6 ปีที่แล้ว +1

    कठै मेरो देश को कथा भित्र को कथा येस्तो हेर्ने बुझ्ने कस्ले नेता हरु ले त ठूलो ठूलो कुरा गरेर देश बनाउने येस्तो साना कुरा मा अल्झियो भने देश का बन्छ।

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 ปีที่แล้ว +2

    हेर्ने कथा साझा सवाल पछिको राम्रो एक कार्यक्रम हो न त साझा सवाल र यो कार्यक्रम पल्टाइ पल्टाइ हेर्न मन लाग्छ र बिध्या दिदी को प्रस्तुति र समाज सङ्ग बोल्ने शैली राम्रो लाग्छ अझ कुना कन्दरा र पिछडिएका समाज हरुको खोजी कार्यक्रम ले हामिले हेर्न पाइएको छ धन्यवाद

  • @tamangmuskan724
    @tamangmuskan724 6 ปีที่แล้ว +8

    विधा दिदीलाई मुरी मुरी धन्यवाद...? हाम्रो नेपाली पिछडिएको जतजतिको वर्गीकरण गरी यो भिडीयो हालदिएकोमा....?

  • @ramjishahi193
    @ramjishahi193 6 ปีที่แล้ว +47

    मेरो देशमा यस्ता धेरै कहानी लुकेका छन् तर राजनीति को मारमा परेको पुरै बस्ति

  • @swaminicksubedi
    @swaminicksubedi 6 ปีที่แล้ว +6

    Bidhya thank you for showing this side of our country. We need to help our community like this. LGBTE, Muslim , Madhesi, Pahari whatever we are we are all human beings .

  • @shekharshrestha3740
    @shekharshrestha3740 5 ปีที่แล้ว

    सार्है मन पर्छ बिध्या जि को कार्यक्रम प्रस्तुत गर्ने तरिका , पहिलेको साझा सवाल छाडने समाचारले दुखी भएको थिए तर यो हेर्ने कथा कार्यक्रम आएदेखि त्यो दुखी मनलाइ सुख मिलेको अनुभब भएको छ।

  • @sunilkumar8704
    @sunilkumar8704 6 ปีที่แล้ว +1

    धेरै राम्रो ;;; सबै मान्छे को आ-आफ्नो पिडा सु:ख-दुःख हुन्छ ।।। तर यस्तो पिछडिएका समुदायमा सरकारले पनि ध्यानाकर्षण गार्नु धेरै जरुरी छ,,बिशेष गरेर शिक्षा मा।।।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว

    बिध्या दिदी महान ,नेपाली चेली हुनुहुन्छ !!!आम सर्बसाधारण जनताको दु:ख मा भिज्न सक्ने भावना छ् ।।
    हेर्ने कथा आम नेपालीको कथा ।💕💕💕

  • @bipanschannel351
    @bipanschannel351 6 ปีที่แล้ว +3

    कति सफा मन भएकी मान्छे नैना
    खुलेर कुरा गर्न सक्ने😊

  • @mohanbudha538
    @mohanbudha538 6 ปีที่แล้ว +1

    तपाईंको कार्यक्रम बहुत मन पार्‍यो । धेरै गाउँ जानुभएको रहेछ हाम्रो गाउँमा पनि यस्तै कार्यक्रम बनाए आभारी हुने थिए । अछाम को बिगट गाउँ, अमगाउ, कर्णाली को किनरै मा छ गाउँ । रोड पुगेको छैन । सबै जना प्राय भारत जान्छन् रोजगार को लागि । धन्यवाद ।

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +7

    नेपाल कै उत्कृष्ट कथा सहितको कार्यक्रम

  • @mangalshrestha7753
    @mangalshrestha7753 6 ปีที่แล้ว

    Yasto karchram herna pauda derai ramro lagyo thank you so much herni katha team lai ajai safaltako subhakamana and karkram sanchalika bidhya madam lai thank you banna chahanchhu manai dekhi..🙏🙏

  • @binodpuri5274
    @binodpuri5274 6 ปีที่แล้ว

    वास्तविक चित्रण हाम्रो समज को।
    कुनै बर्ग कति पिछडिएका छन्, वास्तवमा स्थानीय निकाये ले केही गर्नु पर्ने हो।शिक्षा को ज्योती अझै प्रभावकारी हुन सकिरछैन, कठइ मेरो देश अनि मेरो समाज।
    सारै राम्रो छ दिदी हजुर को कर्यक्रम।
    हर्दिक सुभकामना छ हजुरलाइ।

  • @gayatrikhatiwada5596
    @gayatrikhatiwada5596 6 ปีที่แล้ว

    राम्रो कथा । कथा भित्रको तेस्रो लिङ्गी बहिनी नैनाको कथा अझ उत्कृष्ट । नैनाको मनमा केही चिन्ता र हिनता रहेछ । त्यो हटाएर उनको क्षमतालाई अझ बाहिर निकाल्न तेस्रो लिङ्गी समुह संग समन्वय गरिदिन पाए कती जाती हुन्थ्यो ।

  • @santoshshrestha3996
    @santoshshrestha3996 6 ปีที่แล้ว +7

    दिदि तपाईलाई म सधै respect गर्छु दिदि

  • @basantkhadka1762
    @basantkhadka1762 6 ปีที่แล้ว

    अति राम्रो पिडा र दुखिहरुको यथार्थ सत्य देखाउने दिदि सलाम हजुरलाइ

  • @Kiranweekly
    @Kiranweekly 6 ปีที่แล้ว +1

    सरकारले यस्तो पिछडिएको क्षेत्रमा ध्यान दिनुपर्ने हो।राम्रो शिक्षा मात्र दिन सके यिनीहरूको जिवन स्तर सुध्रन सकथ्यो ।

  • @dharmagole5241
    @dharmagole5241 6 ปีที่แล้ว +1

    बिद्या दिदी र रबि लामिछाने दाइ धेरै मनपर्छ मलाई चाहिँ ।

  • @घायलमुटु-ध4थ
    @घायलमुटु-ध4थ 6 ปีที่แล้ว

    विध्या दि को बोल्ने शैली र कार्यक्रम चलाउने सैले निकै मन पर्छ आगामी दिनहरु मा पनि फरक फरक किसिमको प्रस्तुति हेर्न पाहिन्छकी भन्ने अपेक्षा गर्दछौ धन्यवाद फरक शैली देखाइ दिनु भएको मा विध्या चापागाईं दि लाई

  • @bimalbaral3063
    @bimalbaral3063 6 ปีที่แล้ว +18

    साँच्चि भन्नु पर्दा नेपालि समाजमा बेस्याबृत्ति गर्ने र समलिङ्गिलाई केहि हेयको दृष्टिले हेर्ने चलन छ्।म पनि यहि समाजको एक सदस्य भयको कारण म मा पनि यो बिभेद गलत हो भन्ने जान्दा जान्दै पनि केहि नकारात्मक सोच मन मा बिध्यमान थिय। तर अध्यारो कथा र यो कथा हेरिसकेपछि साच्चि म कति गलत रहेछु भन्ने कुरा छर्लङ्ग भयो ईनिहरुलाई पनि सरकारले अन्य नागरिकलाई जसरि समान अवसर दियोस अनि आउनुहोस हामि पनि ईनिहरुलाई समान नागरिक लाई जसरि सम्मान र अगि बढ्न हौसला दिउँ। नैना बोल्दा बोल्दै जब रोईन मेरा आँखा रसायो।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    अचम्मको गाउँ हैट! कति धेरै बच्चाहरु।

  • @nabingurung1948
    @nabingurung1948 6 ปีที่แล้ว

    एकदमै राम्रो कथाबस्तु दिदी, आँसु रसायो नैना जिको कथाले।

  • @hembc123
    @hembc123 6 ปีที่แล้ว +19

    नमस्ते दिदी धेरै राम्रो छ । अब त महिना को 4 पटक लिएर आउनु पर्यो दिदी ।

  • @rameshbhattarai7280
    @rameshbhattarai7280 6 ปีที่แล้ว +1

    मलाई सार्है मन पर्ने बिध्या जि , लभ यु बिध्या जि ।

  • @surysprasad4701
    @surysprasad4701 6 ปีที่แล้ว +1

    हेर्ने कथाको वडा न. २२ को कथा सामाजिक बिषय भएकोले अत्यन्तै राम्रो र सान्दर्भिक लाग्यो.. पिछडिएका यस्ता समुदायमा नीतिनिर्माता हरुको ध्यान पुगोस. अझै राम्रा हेर्ने कथा का अन्क पर्खिदै बिध्या जि लाई धेरै धेरै धन्यवाद !!

  • @newraza44
    @newraza44 6 ปีที่แล้ว +1

    साच्चै सानो नेपाल मै छ सबै कुरा । खोजि गरिदिने तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ।

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 6 ปีที่แล้ว

    विध्याजीकाे - ' हेर्ने कथा ' सधै उत्कृष्ट । मलाई मन पर्छ ।।

  • @rameshworchhetri6581
    @rameshworchhetri6581 3 ปีที่แล้ว

    हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!

  • @amarchhetri6408
    @amarchhetri6408 6 ปีที่แล้ว

    जिन्दगी पिडा नै पीडा मा छ । लुकेर रहेका कथा ब्याथा लाई सबै माझ पुर्याउनु भयकोमा दिदी हजुरलाई धन्यवाद ।

  • @surendrakc9059
    @surendrakc9059 6 ปีที่แล้ว

    हाम्रो नेपालमै यस्तो पिछडिएको जाति रहेछन बिध्या जि लाई धन्यवाद बाहिर ल्याई दिएकाे मा ।राम्रो कार्यक्रम ।।

  • @ritabista2063
    @ritabista2063 6 ปีที่แล้ว +3

    great job sis.बिध्या दिदी सबैभन्दा पहिला यो गाउमा परिवार नियोजन को बारेमा सिकाउनु जरुरी लाग्यो।आर्थिक कमजोरी अनि ठूलो संख्या को परिवार चलाउन सारै कठिन देखियो

    • @bablurajpaswan9824
      @bablurajpaswan9824 5 ปีที่แล้ว

      Rita Bista Muslim dharmma priwar niyojan hudain r uniharule garnpani chahidain
      Bhanx ye sab allah ne diya hai

  • @sujansuzan5088
    @sujansuzan5088 6 ปีที่แล้ว

    समृद्ध नेपाल सुखी नेपाली यो केवल नारा मात्र रैछ जब सम्म कुनाकाप्चाका जनताको जीवन सुध्रिदैन समृद्धि र सुखी केबल नेता र नेताको श्रीमतीमा मात्र सिमित हुन्छ।

  • @vijaymagar8247
    @vijaymagar8247 5 ปีที่แล้ว +1

    म त बिध्या दिदी को एक दमोई fan हो अरू पनि हुनू हुन्छ भने एता हाजिर गरूम त।।😍😍😍

  • @JP-rp4nr
    @JP-rp4nr 6 ปีที่แล้ว

    desh bhitrako bijog andho sarkar le kasari dekhos .......salute to herne katha and team

  • @pmgm1991
    @pmgm1991 6 ปีที่แล้ว

    बिद्या दिदीको हेर्ने कथाको नयाँ नयाँ भागहरु नछुटाई हेर्ने गर्छु।
    बिद्या दिदीलाई धन्यवाद छ।

  • @raviprakashkumar8497
    @raviprakashkumar8497 6 ปีที่แล้ว +6

    From this moment on , every beat of my heart, I thank, almighty God and appreciate his blessing, for all the things I am given. I pray whole heartedly to almighty God to bestow same blessing to all my Nepalease brothers and sisters especially those heart wrenching story of 3rd.genders.

  • @yugeshbudhathoki1478
    @yugeshbudhathoki1478 6 ปีที่แล้ว +1

    "उपमहानगरपालिका भन्नू छ, यो दृश्य हेर्दा मन भकान्नियर आउँछ !

  • @रावाखोलेराई
    @रावाखोलेराई 6 ปีที่แล้ว +29

    पुर्बी एरिया पनि आउनुस है बिद्या दिदि अब साझा सवाल पनि छोडिहाल्नु भयो सारै दुखी छु ।

    • @arkhi-tabiyoutuber1626
      @arkhi-tabiyoutuber1626 6 ปีที่แล้ว +1

      रावाखोले राई kaha ho hajur tapai khabar xoin.....

  • @sumitrabarma8303
    @sumitrabarma8303 4 ปีที่แล้ว +1

    Bidhya dd yo lockdown ko bela sabai herney kata herdai xu ma didi aba tapai ley aafu sanga kunai समाजिक काम गर्ने सन्स्था को नि सहरोग लगेर जान जरुरी छ जस्ले गर्दा real Needed person or society would get help they deserve so this your this work will be more best

  • @surajthulung4463
    @surajthulung4463 2 ปีที่แล้ว +2

    I m from India and I really enjoy the programme ..

  • @binitaadhikari98
    @binitaadhikari98 6 ปีที่แล้ว +4

    सारै राम्रो लाग्यो ,,,,कथा आ - आफनै

  • @blxmrdev7652
    @blxmrdev7652 6 ปีที่แล้ว +2

    लैहै दङ्गालि जेटाे बाबु अायाे ।अाज अलि ढिला भयछ। कथा राम्रेा लाग्याे धेरै धन्याबाद दिदि। अब छिटै अर्केा कथा हेर्न पाईयाेस।

  • @spinytea
    @spinytea 6 ปีที่แล้ว +12

    मैना जी को जिबन कथा नै मुटुमा लाग्यो।

  • @rameshkarki147
    @rameshkarki147 6 ปีที่แล้ว

    कुना अनि कन्दरा मा भएका सामाजिक कुसंस्कार कुरिती लाई मिडिया समक्ष ल्याएर सन्सार भर का नेपाली माझ पस्कनु हुन्छ, रोचक प्रेरणादायी कार्यक्रम सुरु गर्नु भएको छ सधै सधै देखिरहन पाइरहोस शुभकामना छ ! दिज्युलाई

  • @krishnachaulagain448
    @krishnachaulagain448 6 ปีที่แล้ว

    दिदि को बोली धेरै मन पर्छ दिदी ले सबै खोजी खोजी राख्नु हुन्छ धेरै राम्रो छ

  • @magarpriya5677
    @magarpriya5677 6 ปีที่แล้ว +12

    नमस्कार सब्बै जनालाई कार्याक्रम हेर्ने कथा मन पराउने सब्बै जनालाई ।

  • @pujapranababin
    @pujapranababin 6 ปีที่แล้ว +1

    Really heart touching story hunx Bidhya dijju hajurko herne katha...sadhai heri rahu jasto

  • @pravatadhikari4145
    @pravatadhikari4145 6 ปีที่แล้ว

    अरे वा! बिद्या दि समाजको आबाज नै बन्नु भो! धेरै शुभकामना

  • @birendrathebe2517
    @birendrathebe2517 6 ปีที่แล้ว

    अरू त तेस्तै हो नहिना को धमाकेदार डिजे नाच चाहिँ राम्रो लाग्यो 😀😀😀😀

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 6 ปีที่แล้ว +1

    बिध्या बैनीको यो कार्यक्रम छुट्टाउनै मन लाग्दैन।देशको कुनाकाप्चामा गयर यस्ता विषयहरुको उठान गर्दा मन सारै खुसी हुन्छ।साथै यस्ता विषयहरुको उठान गरिसके पछि सम्बन्धित निकायहरू ले चासो दियको भए अझै राम्रो हुन्थ्यो कि।

  • @gopalnepali2165
    @gopalnepali2165 6 ปีที่แล้ว +1

    बिध्या जि नमस्कार मेरो फेब्रेट कारेकरम हो र मलाई सारै मन परछ हजुर को बोली यति मीठो छ कि भित्रि मन छुनछ

  • @ganeshgahatraj2728
    @ganeshgahatraj2728 6 ปีที่แล้ว

    सारै मन छुन्छ यो कार्यकम हेर्दा ।।।।

  • @rajeshkhatri7863
    @rajeshkhatri7863 6 ปีที่แล้ว

    धेरैै राम्राे कार्यक्रम छ । विद्यादिदिलाइ धन्यावाद

  • @meroyubtube4063
    @meroyubtube4063 6 ปีที่แล้ว

    स्थलगत अध्यन सहिको रिपोर्ट ले कार्यक्रम उत्कृष्ट छ😍😍

  • @binodofficialchanel5356
    @binodofficialchanel5356 6 ปีที่แล้ว +1

    यो कार्यक्रम हेरेर आखा हरु कहिले थाकेनन हेर्दा हेर्दै कति चाडो आखा रसाएको थाहै भएन आसु पुछन नपाउदै कति चाडै कार्यक्रम सकिएको थाहाहै भएन्।कति राम्रो प्रस्तुति अनि कार्यक्रम ल्याउनु भएको दिदि ।फेरि आर्को अङ्क कतिखेर आउने हो आतुर छु।

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn ปีที่แล้ว

    आजको जमानामा पनि यस्तो अबस्था भेटिनु कठै हाम्रो सरकार।

  • @surendraparajuli4152
    @surendraparajuli4152 6 ปีที่แล้ว

    वडा नं २२ कथाकाे यथार्थता हेर्दा मन छाेयाे ।

  • @jayantibudhathoki2915
    @jayantibudhathoki2915 3 ปีที่แล้ว

    thank you guruji parnam ji kbita ramro lag6 🙏🙏👍👍

  • @tvnepal1370
    @tvnepal1370 6 ปีที่แล้ว +2

    दिदी कतिपय कुरा हामी लाई थाहा हुदैन तर हजुर ले सबै लाई मन मा साता पार्न हुछ। दिदी thank you so muh di

    • @tvnepal1370
      @tvnepal1370 6 ปีที่แล้ว

      di maly hajur ko ph no. send ghanu na pzzzz

    • @tvnepal1370
      @tvnepal1370 6 ปีที่แล้ว

      di maly hajur ko ph no. send ghanu na pzzzz

  • @karansaud3680
    @karansaud3680 5 ปีที่แล้ว

    सारै राम्रो लाग्यो वीद्या दिदि तपाई को कार्यक्रम ।

  • @aakashchaudhary140
    @aakashchaudhary140 6 ปีที่แล้ว

    सारैइ राम्रो हेर्ने कथा दि

  • @kritagyakandel8455
    @kritagyakandel8455 6 ปีที่แล้ว

    paila saja sawal man parthiyo aaile yo yo programme bidhya didi lai salam xa hai

  • @hirakajimaharjan1253
    @hirakajimaharjan1253 6 ปีที่แล้ว +2

    Look at the Poverty, look at their lifes, and still Government is trying to develop Kathmandu only, why don't spending some money for them too. thank you Herne Ankha for this, truely a great ones. touched....again.

  • @maheshshrestha7885
    @maheshshrestha7885 6 ปีที่แล้ว

    Biddha didi sarai khusi lagxa tapai ko yo herne katha heri rahada ....kina ki harek ko dukha pida haru lai katha ma samabes gardai aai rahanu bhako xa tesai le garbha lagxa tapai ko yas kam prati ...😍😍😍❤️❤️❤️

  • @khyamsharma8616
    @khyamsharma8616 6 ปีที่แล้ว +1

    बिद्या दिदी तपाइ साच्चिकै साहसी हुनुहुन्छ , पिछडिएका बर्ग समुदायमा सरकारको आँखा नगएको ठाँउमा गएर सहज तरिकाले उनिहरुको बास्तबिकतालाई पर्दामा उतार्नुभयो तर राज्यका आँखा कहिले पर्छन होला त यस्ता पिछडिएका बस्ती अनि समुदायहरुमा!!!!!!!

  • @rameshshrestha8270
    @rameshshrestha8270 6 ปีที่แล้ว

    मलाई धेरै दु:ख लाग्यो हाम्रो देशमा अझै पनि यस्तो समाज छ, यस्तो समाजलाई जनतेतना र समृद्धीको लागी धुर्मुस-सुन्तलीको आवश्यकता छ। विद्या मेडमले नै अब केही पहल गर्नु पर्यो साथ सहयोग हाम्रो रहने छ।

  • @nakulrai8943
    @nakulrai8943 6 ปีที่แล้ว +2

    विध्या दिदी को कार्यक्रम चलाउने शैली धेरै मन पर्छ।

  • @karankumardhami291
    @karankumardhami291 3 ปีที่แล้ว

    धन्यवाद लुकेको कथा उजागर गरेकोमा ।

  • @Surajentertainment
    @Surajentertainment 6 ปีที่แล้ว +5

    नैनाको कथाले मन रुयो।

  • @paulsonkafle7955
    @paulsonkafle7955 6 ปีที่แล้ว

    हेर्दा र सुन्दा आखा नै रसाउने कथा

  • @abinashfitness7464
    @abinashfitness7464 6 ปีที่แล้ว

    साच्चिकै यो क्रायक्रम यकदम राम्रो छ ।मलाई त मन पर्यो ।

  • @krishnanhemhafuki2928
    @krishnanhemhafuki2928 6 ปีที่แล้ว

    विद्या जि तपाईकाे भएकाे कार्यक्रम धेरै राम्रो लागछ तपाईं कतातिर हरानुभयाे

  • @kcramesh2976
    @kcramesh2976 6 ปีที่แล้ว

    salute छ नेपाली छोरी बिधा sis लाई अनि सम्पुर्ण टिम लाइ

  • @anweshthulung1375
    @anweshthulung1375 6 ปีที่แล้ว

    नेपाल के हाे, के हैन, केही युवा यसकाे खाेजीमा लागि परेका छन् । म हरेक एपिसाेड हेरेर अानन्द अनि उनीहरुकाे जीवनकाे सादापन, भिन्नता हेरेर महशुष गर्नसक्छु म कहाँ छु । धन्यवाद हरेक एपिसाेडकाे लागि याे यात्रा लामाे जाअाेस् ।

  • @ramugckamalbaglungtarakhol4799
    @ramugckamalbaglungtarakhol4799 6 ปีที่แล้ว

    निकै खुसी लाग्यो आहा तपाईं मेरो प्यारो सोल्तिनी अनि कमल कुमार सर लाई नमन साथै हेर्ने कथा युनिटलाइ हृदय देखी हृदय देखि हार्दिक नमन साथै सलाम
    यस्तै दु:ख पिडा भित्र नै अनेकौं अनुभव र रहस्य लुकेको हुन्छ फेरि पनि हृदय देखि हार्दिक नमन साथै नेपालगन्ज वडा न २२ बासी आमा बुबा दाजु भाइ दिदीबहिनी विशेषगरी सबैलाइ एकमुष्ट दर्शन तथा मिठो सम्झना
    नैना जी को कुरा सहि लाग्यो आजभोलि समलिङ्गी हरुको पनि अधिकार छ भन्ने सुन्छु खास क होला केही जानकारी भय भनिदिनु होला है बिद्या सोल्तिनी हजुर..!!!

  • @ashagurung5347
    @ashagurung5347 6 ปีที่แล้ว +1

    Thanks for exposing the other Nepal and Nepalese. Your effort is truly appreciated 🙏🙏🙏

  • @kamalapost6658
    @kamalapost6658 6 ปีที่แล้ว +3

    दिदी तपाईं एकचोटि धनुषाको सबैला नगरपालिका २ बर्कुवा टोलमा जाने परियाश गर्नु।त्यहा पनि मुसहर समुदायको धेरै बस्ती छ तर पहुचमा धेरै नै पछाडि परेको छ।

  • @Ma_SAND3SH_hai
    @Ma_SAND3SH_hai 6 ปีที่แล้ว +3

    नैनाको कथाले आँसु आयो!

  • @gorkhelc
    @gorkhelc 6 ปีที่แล้ว +1

    दीदी धन्यबाद हजुरलाई..बिचरा मेरो देशको जनता यसरी पिछडिएर बस्नु पर्छ..आखिर कहिले सम्म होला😥😥😥😥😥😥😭😭😭😭😭😭😭..???

  • @matimraimukunda8432
    @matimraimukunda8432 6 ปีที่แล้ว

    बिध्या दिदी तपाइको बिचार महान छ

  • @preambhujel554
    @preambhujel554 6 ปีที่แล้ว +2

    यति धेरै बालबालिका हरु शिक्षा बाट किन बन्चित यो कार्यक्रम समन्धित निकाय सम्म पुगाेस र यो कार्यक्रम हेरेपछि सरकारले बालिका हरुकाे लागि बिधालय र महिला हरुकाे लागि घरेलुु राेजगारि सिर्जना अबिलम्भ पुरा गरिदिउन ।

  • @dhirajghishing7756
    @dhirajghishing7756 6 ปีที่แล้ว +3

    So inspiring story brought up. Loved it! Thanks dd

  • @jeevanshrestha7082
    @jeevanshrestha7082 6 ปีที่แล้ว

    हृदय देखि सलाम छ दिदि तपाईंलाइ ।

  • @dharmashrestha8588
    @dharmashrestha8588 6 ปีที่แล้ว

    त्यो हेर्न कथा भित्र सबको आआफ्नो पिडा लुकेको छ र कसैले कसैलाई पनि हेप्ने कामा नगरी दिनु होला 🌹🌹

  • @dayalugiri5929
    @dayalugiri5929 6 ปีที่แล้ว

    dherai ramro programme...tq bidhya chapagain sis...

  • @meharmanshrestha950
    @meharmanshrestha950 6 ปีที่แล้ว

    नैना को कथा अनि नैनाको मन बिचार धेरै राम्रो छ तर भगवान ले अलिकति अंग बिगारी दियो,,

  • @minrajkhanal3086
    @minrajkhanal3086 6 ปีที่แล้ว

    यति सम्म पिछडिएका मान्छे छन भन्ने त सोचेको पनि थिइन तर रैछन मेरो प्यारो देस नेपाल मा

  • @reehaanabista6307
    @reehaanabista6307 6 ปีที่แล้ว +4

    khusi lagyo bidya ji jaha pani pugera report gariranu hunchha

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 ปีที่แล้ว

    धेरै राम्रो काम विद्या जि ।यसै गरि अगाडि बढ्नु ।

  • @sherpenikanchhinim4355
    @sherpenikanchhinim4355 6 ปีที่แล้ว

    Hamro neta harulai kun gaau ma kati wadaa chh ni thaha chhain hola thank u bidhya ji hajur le hami samma tol tol gau gau kuna kandara ko katha kyaunu hunchh 😭😭naina ruda kasto man dukhyo 😭bidhya ji