वडा नम्बर २२ को कथा | Ward Number 22 - Herne Katha EP10

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा - वडा नम्बर २२ को कथा - Story of Ward Number 22 - Herne Katha Episode 10 - हेर्ने कथा अंक १०
    #HerneKatha #WardNumber22
    In a crowded muslim settlement near Nepalgunj, we met Naina. Naina - born as a 'man' transforms himself as a 'woman' to make living out of dancing and singing.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

ความคิดเห็น • 682

  • @janmabhumi3526
    @janmabhumi3526 6 ปีที่แล้ว +58

    आँखा फुटोस नेपाल सरकारको ,
    धन्यवाद बिध्या दिदी !

  • @Brsir999
    @Brsir999 6 ปีที่แล้ว +33

    "के गरम त दिदी, तपाई आफै भन्नुहोस"। एक्दम मुटु छुने बास्तबिकता ।

  • @govindapandey64
    @govindapandey64 6 ปีที่แล้ว +71

    विश्वकप छोडेर हेर्ने कथा हेर्दै छु
    किन किन छोड्न छुटाउनै मन लाग्दैन यो कार्यक्रम

    • @pradeepneupane883
      @pradeepneupane883 6 ปีที่แล้ว +2

      herni matra haina. Kei garnu ni paryo hajur

  • @robingtm9508
    @robingtm9508 6 ปีที่แล้ว +25

    मेरो सगरमाथाको देश .... र बुद्ध जन्मेको मेरो देश मात्र भन्नेहरु आज यो video हेरेर थप्नुहोस् तपाईहरुले के के भन्न छुट्याएको रहेछन् हाम्रो देशको बारेमा। हिँडीरहेको लाई दौडिन सिकाउनु भन्दा, पाइला चाल्न नजान्नेहरुलाई डोर्याएर दौडाउनु नै विकास हो जस्तो लाग्छ। (विद्या दिदी I LOVE YOU)

  • @anlichamling4570
    @anlichamling4570 6 ปีที่แล้ว +12

    हेर्ने कथाको यो एपिछोड पनि राम्रो लाग्यो।त्यसमा पनि कार्यक्रम लाई मन्द बोलीको जादुले सुमधुर बनाउने बिध्या दिदीलाई शुभकामना।आगामी कार्यक्रमको प्रतिक्षामा छु।

  • @arcreationnepal8980
    @arcreationnepal8980 6 ปีที่แล้ว +19

    के का बिश्व कप ,,, आफू त हेर्ने कथा हेर्न कुरेर बसेको ।😍😍😍 sec.viewer सुवन -द.कोरिया

  • @kabitamaden577
    @kabitamaden577 5 ปีที่แล้ว +1

    Sarai ramro karyekarm

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +4

    कति पिछडिएका छन नेपाल का कुना कुनाका बस्ती हरु , कहिले होला यी बस्ती हरुमा बिकास हुने , यहाँ का मानिस हरुमा चेतना आउने , यो बस्ती र यहाँ बस्ने हरुको बिजोग देख्दा मन भक्कानिएर आयो ! धन्यवाद बिद्या जि , तपाईंको यो कार्यक्रम लाई सफलता को कामना गर्दछु !

  • @mangalshrestha7753
    @mangalshrestha7753 6 ปีที่แล้ว

    Yasto karchram herna pauda derai ramro lagyo thank you so much herni katha team lai ajai safaltako subhakamana and karkram sanchalika bidhya madam lai thank you banna chahanchhu manai dekhi..🙏🙏

  • @JP-rp4nr
    @JP-rp4nr 6 ปีที่แล้ว

    desh bhitrako bijog andho sarkar le kasari dekhos .......salute to herne katha and team

  • @nabingurung1948
    @nabingurung1948 6 ปีที่แล้ว

    एकदमै राम्रो कथाबस्तु दिदी, आँसु रसायो नैना जिको कथाले।

  • @ganeshgahatraj2728
    @ganeshgahatraj2728 6 ปีที่แล้ว

    सारै मन छुन्छ यो कार्यकम हेर्दा ।।।।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +1

    अचम्मको गाउँ हैट! कति धेरै बच्चाहरु।

  • @karansaud3680
    @karansaud3680 6 ปีที่แล้ว

    सारै राम्रो लाग्यो वीद्या दिदि तपाई को कार्यक्रम ।

  • @jayantibudhathoki2915
    @jayantibudhathoki2915 3 ปีที่แล้ว

    thank you guruji parnam ji kbita ramro lag6 🙏🙏👍👍

  • @shekharshrestha3740
    @shekharshrestha3740 6 ปีที่แล้ว

    सार्है मन पर्छ बिध्या जि को कार्यक्रम प्रस्तुत गर्ने तरिका , पहिलेको साझा सवाल छाडने समाचारले दुखी भएको थिए तर यो हेर्ने कथा कार्यक्रम आएदेखि त्यो दुखी मनलाइ सुख मिलेको अनुभब भएको छ।

  • @bobmarley5926
    @bobmarley5926 6 ปีที่แล้ว +7

    I am from sikkim....and i love this programme and bidhya di u r doing great work...

  • @birendrathebe2517
    @birendrathebe2517 6 ปีที่แล้ว

    अरू त तेस्तै हो नहिना को धमाकेदार डिजे नाच चाहिँ राम्रो लाग्यो 😀😀😀😀

  • @karankumardhami291
    @karankumardhami291 4 ปีที่แล้ว

    धन्यवाद लुकेको कथा उजागर गरेकोमा ।

  • @aakashchaudhary140
    @aakashchaudhary140 6 ปีที่แล้ว

    सारैइ राम्रो हेर्ने कथा दि

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 6 ปีที่แล้ว

    विध्याजीकाे - ' हेर्ने कथा ' सधै उत्कृष्ट । मलाई मन पर्छ ।।

  • @surendrakc9059
    @surendrakc9059 6 ปีที่แล้ว

    हाम्रो नेपालमै यस्तो पिछडिएको जाति रहेछन बिध्या जि लाई धन्यवाद बाहिर ल्याई दिएकाे मा ।राम्रो कार्यक्रम ।।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว

    बिध्या दिदी महान ,नेपाली चेली हुनुहुन्छ !!!आम सर्बसाधारण जनताको दु:ख मा भिज्न सक्ने भावना छ् ।।
    हेर्ने कथा आम नेपालीको कथा ।💕💕💕

  • @mohanbudha538
    @mohanbudha538 6 ปีที่แล้ว +1

    तपाईंको कार्यक्रम बहुत मन पार्‍यो । धेरै गाउँ जानुभएको रहेछ हाम्रो गाउँमा पनि यस्तै कार्यक्रम बनाए आभारी हुने थिए । अछाम को बिगट गाउँ, अमगाउ, कर्णाली को किनरै मा छ गाउँ । रोड पुगेको छैन । सबै जना प्राय भारत जान्छन् रोजगार को लागि । धन्यवाद ।

  • @basantkhadka1762
    @basantkhadka1762 6 ปีที่แล้ว

    अति राम्रो पिडा र दुखिहरुको यथार्थ सत्य देखाउने दिदि सलाम हजुरलाइ

  • @rajeshkhatri7863
    @rajeshkhatri7863 6 ปีที่แล้ว

    धेरैै राम्राे कार्यक्रम छ । विद्यादिदिलाइ धन्यावाद

  • @rameshworchhetri6581
    @rameshworchhetri6581 3 ปีที่แล้ว

    हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!

  • @junegirl9092
    @junegirl9092 3 ปีที่แล้ว

    Dherai barsa bacha hae naina dd timlai dherai maya❤️❤️❤️

  • @binitaadhikari98
    @binitaadhikari98 6 ปีที่แล้ว +4

    सारै राम्रो लाग्यो ,,,,कथा आ - आफनै

  • @sumitrabarma8303
    @sumitrabarma8303 4 ปีที่แล้ว +1

    Bidhya dd yo lockdown ko bela sabai herney kata herdai xu ma didi aba tapai ley aafu sanga kunai समाजिक काम गर्ने सन्स्था को नि सहरोग लगेर जान जरुरी छ जस्ले गर्दा real Needed person or society would get help they deserve so this your this work will be more best

  • @घायलमुटु-ध4थ
    @घायलमुटु-ध4थ 6 ปีที่แล้ว

    विध्या दि को बोल्ने शैली र कार्यक्रम चलाउने सैले निकै मन पर्छ आगामी दिनहरु मा पनि फरक फरक किसिमको प्रस्तुति हेर्न पाहिन्छकी भन्ने अपेक्षा गर्दछौ धन्यवाद फरक शैली देखाइ दिनु भएको मा विध्या चापागाईं दि लाई

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 ปีที่แล้ว +2

    हेर्ने कथा साझा सवाल पछिको राम्रो एक कार्यक्रम हो न त साझा सवाल र यो कार्यक्रम पल्टाइ पल्टाइ हेर्न मन लाग्छ र बिध्या दिदी को प्रस्तुति र समाज सङ्ग बोल्ने शैली राम्रो लाग्छ अझ कुना कन्दरा र पिछडिएका समाज हरुको खोजी कार्यक्रम ले हामिले हेर्न पाइएको छ धन्यवाद

  • @rameshbhattarai7280
    @rameshbhattarai7280 6 ปีที่แล้ว +1

    मलाई सार्है मन पर्ने बिध्या जि , लभ यु बिध्या जि ।

  • @binodpuri5274
    @binodpuri5274 6 ปีที่แล้ว

    वास्तविक चित्रण हाम्रो समज को।
    कुनै बर्ग कति पिछडिएका छन्, वास्तवमा स्थानीय निकाये ले केही गर्नु पर्ने हो।शिक्षा को ज्योती अझै प्रभावकारी हुन सकिरछैन, कठइ मेरो देश अनि मेरो समाज।
    सारै राम्रो छ दिदी हजुर को कर्यक्रम।
    हर्दिक सुभकामना छ हजुरलाइ।

  • @pujapranababin
    @pujapranababin 6 ปีที่แล้ว +1

    Really heart touching story hunx Bidhya dijju hajurko herne katha...sadhai heri rahu jasto

  • @pravakartimalsina
    @pravakartimalsina 5 ปีที่แล้ว

    आहा सारै मनपर्यो ।

  • @amarchhetri6408
    @amarchhetri6408 6 ปีที่แล้ว

    जिन्दगी पिडा नै पीडा मा छ । लुकेर रहेका कथा ब्याथा लाई सबै माझ पुर्याउनु भयकोमा दिदी हजुरलाई धन्यवाद ।

  • @santoshshrestha3996
    @santoshshrestha3996 6 ปีที่แล้ว +7

    दिदि तपाईलाई म सधै respect गर्छु दिदि

  • @sunilkumar8704
    @sunilkumar8704 6 ปีที่แล้ว +1

    धेरै राम्रो ;;; सबै मान्छे को आ-आफ्नो पिडा सु:ख-दुःख हुन्छ ।।। तर यस्तो पिछडिएका समुदायमा सरकारले पनि ध्यानाकर्षण गार्नु धेरै जरुरी छ,,बिशेष गरेर शिक्षा मा।।।

  • @kalpanaghartimagar2301
    @kalpanaghartimagar2301 2 ปีที่แล้ว

    Didi hjur rw team ko hard work rw dedication Lai muri muri naman 🙏🙏🙏

  • @blxmrdev7652
    @blxmrdev7652 6 ปีที่แล้ว +2

    लैहै दङ्गालि जेटाे बाबु अायाे ।अाज अलि ढिला भयछ। कथा राम्रेा लाग्याे धेरै धन्याबाद दिदि। अब छिटै अर्केा कथा हेर्न पाईयाेस।

  • @dharmagole5241
    @dharmagole5241 6 ปีที่แล้ว +1

    बिद्या दिदी र रबि लामिछाने दाइ धेरै मनपर्छ मलाई चाहिँ ।

  • @pandey_bishnu
    @pandey_bishnu 6 ปีที่แล้ว +3

    कति सफा मन भएकी मान्छे नैना
    खुलेर कुरा गर्न सक्ने😊

  • @pravatadhikari4145
    @pravatadhikari4145 6 ปีที่แล้ว

    अरे वा! बिद्या दि समाजको आबाज नै बन्नु भो! धेरै शुभकामना

  • @gayatrikhatiwada5596
    @gayatrikhatiwada5596 6 ปีที่แล้ว

    राम्रो कथा । कथा भित्रको तेस्रो लिङ्गी बहिनी नैनाको कथा अझ उत्कृष्ट । नैनाको मनमा केही चिन्ता र हिनता रहेछ । त्यो हटाएर उनको क्षमतालाई अझ बाहिर निकाल्न तेस्रो लिङ्गी समुह संग समन्वय गरिदिन पाए कती जाती हुन्थ्यो ।

  • @mkumarmkumar9462
    @mkumarmkumar9462 6 ปีที่แล้ว

    garib dhukhi ko aawaj TV ma prsaran garidinu vayekoma hajur lai dherai dherai badhai xa

  • @kritagyakandel8455
    @kritagyakandel8455 6 ปีที่แล้ว

    paila saja sawal man parthiyo aaile yo yo programme bidhya didi lai salam xa hai

  • @kumarsherpali1772
    @kumarsherpali1772 6 ปีที่แล้ว

    सारै राम्रो काम दिदि ।

  • @tamangmuskan724
    @tamangmuskan724 6 ปีที่แล้ว +8

    विधा दिदीलाई मुरी मुरी धन्यवाद...? हाम्रो नेपाली पिछडिएको जतजतिको वर्गीकरण गरी यो भिडीयो हालदिएकोमा....?

  • @vijaymagar8247
    @vijaymagar8247 6 ปีที่แล้ว +1

    म त बिध्या दिदी को एक दमोई fan हो अरू पनि हुनू हुन्छ भने एता हाजिर गरूम त।।😍😍😍

  • @krishnachaulagain448
    @krishnachaulagain448 6 ปีที่แล้ว

    दिदि को बोली धेरै मन पर्छ दिदी ले सबै खोजी खोजी राख्नु हुन्छ धेरै राम्रो छ

  • @surendraparajuli4152
    @surendraparajuli4152 6 ปีที่แล้ว

    वडा नं २२ कथाकाे यथार्थता हेर्दा मन छाेयाे ।

  • @surysprasad4701
    @surysprasad4701 6 ปีที่แล้ว +1

    हेर्ने कथाको वडा न. २२ को कथा सामाजिक बिषय भएकोले अत्यन्तै राम्रो र सान्दर्भिक लाग्यो.. पिछडिएका यस्ता समुदायमा नीतिनिर्माता हरुको ध्यान पुगोस. अझै राम्रा हेर्ने कथा का अन्क पर्खिदै बिध्या जि लाई धेरै धेरै धन्यवाद !!

  • @rameshkarki147
    @rameshkarki147 6 ปีที่แล้ว

    कुना अनि कन्दरा मा भएका सामाजिक कुसंस्कार कुरिती लाई मिडिया समक्ष ल्याएर सन्सार भर का नेपाली माझ पस्कनु हुन्छ, रोचक प्रेरणादायी कार्यक्रम सुरु गर्नु भएको छ सधै सधै देखिरहन पाइरहोस शुभकामना छ ! दिज्युलाई

  • @suntamang641
    @suntamang641 6 ปีที่แล้ว

    शाह्रै राम्रो लाग्छ यो कार्यक्रम

  • @pmgm1991
    @pmgm1991 6 ปีที่แล้ว

    बिद्या दिदीको हेर्ने कथाको नयाँ नयाँ भागहरु नछुटाई हेर्ने गर्छु।
    बिद्या दिदीलाई धन्यवाद छ।

  • @binodofficialchanel5356
    @binodofficialchanel5356 6 ปีที่แล้ว +1

    यो कार्यक्रम हेरेर आखा हरु कहिले थाकेनन हेर्दा हेर्दै कति चाडो आखा रसाएको थाहै भएन आसु पुछन नपाउदै कति चाडै कार्यक्रम सकिएको थाहाहै भएन्।कति राम्रो प्रस्तुति अनि कार्यक्रम ल्याउनु भएको दिदि ।फेरि आर्को अङ्क कतिखेर आउने हो आतुर छु।

  • @meroyubtube4063
    @meroyubtube4063 6 ปีที่แล้ว

    स्थलगत अध्यन सहिको रिपोर्ट ले कार्यक्रम उत्कृष्ट छ😍😍

  • @kishorgautam9106
    @kishorgautam9106 6 ปีที่แล้ว +1

    कठै मेरो देश को कथा भित्र को कथा येस्तो हेर्ने बुझ्ने कस्ले नेता हरु ले त ठूलो ठूलो कुरा गरेर देश बनाउने येस्तो साना कुरा मा अल्झियो भने देश का बन्छ।

  • @swaminicksubedi
    @swaminicksubedi 6 ปีที่แล้ว +6

    Bidhya thank you for showing this side of our country. We need to help our community like this. LGBTE, Muslim , Madhesi, Pahari whatever we are we are all human beings .

  • @देउराली.कम
    @देउराली.कम 6 ปีที่แล้ว

    Sarahi man parx didi hajurko yo karikrm didi

  • @ritabista2063
    @ritabista2063 6 ปีที่แล้ว +3

    great job sis.बिध्या दिदी सबैभन्दा पहिला यो गाउमा परिवार नियोजन को बारेमा सिकाउनु जरुरी लाग्यो।आर्थिक कमजोरी अनि ठूलो संख्या को परिवार चलाउन सारै कठिन देखियो

    • @bablurajpaswan9824
      @bablurajpaswan9824 6 ปีที่แล้ว

      Rita Bista Muslim dharmma priwar niyojan hudain r uniharule garnpani chahidain
      Bhanx ye sab allah ne diya hai

  • @IndraKatuwalnepal
    @IndraKatuwalnepal 6 ปีที่แล้ว

    राम्रो छ तपाईंको कारिक्म ले मन छुन्छ

  • @maheshshrestha7885
    @maheshshrestha7885 6 ปีที่แล้ว

    Biddha didi sarai khusi lagxa tapai ko yo herne katha heri rahada ....kina ki harek ko dukha pida haru lai katha ma samabes gardai aai rahanu bhako xa tesai le garbha lagxa tapai ko yas kam prati ...😍😍😍❤️❤️❤️

  • @thuldai7706
    @thuldai7706 6 ปีที่แล้ว +79

    सारै राम्रो कार्यक्रम चलाउनु भएको रहेछ विद्या दिदीले सबैले suscribe गर्दिनुहोला है

  • @dayalugiri5929
    @dayalugiri5929 6 ปีที่แล้ว

    dherai ramro programme...tq bidhya chapagain sis...

  • @jagatlama7147
    @jagatlama7147 5 ปีที่แล้ว

    Dherai nai ramro xa yo programmed

  • @surajthulung4463
    @surajthulung4463 2 ปีที่แล้ว +2

    I m from India and I really enjoy the programme ..

  • @sherpenikanchhinim4355
    @sherpenikanchhinim4355 6 ปีที่แล้ว

    Hamro neta harulai kun gaau ma kati wadaa chh ni thaha chhain hola thank u bidhya ji hajur le hami samma tol tol gau gau kuna kandara ko katha kyaunu hunchh 😭😭naina ruda kasto man dukhyo 😭bidhya ji

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 ปีที่แล้ว +2

    म त कुवेत बाट हेर्दै छु

  • @yugeshbudhathoki1478
    @yugeshbudhathoki1478 6 ปีที่แล้ว +1

    "उपमहानगरपालिका भन्नू छ, यो दृश्य हेर्दा मन भकान्नियर आउँछ !

  • @ramjishahi193
    @ramjishahi193 6 ปีที่แล้ว +47

    मेरो देशमा यस्ता धेरै कहानी लुकेका छन् तर राजनीति को मारमा परेको पुरै बस्ति

  • @paulsonkafle7955
    @paulsonkafle7955 6 ปีที่แล้ว

    हेर्दा र सुन्दा आखा नै रसाउने कथा

  • @binodsewan9970
    @binodsewan9970 6 ปีที่แล้ว

    Sarai ramro program

  • @jeevanshrestha7082
    @jeevanshrestha7082 6 ปีที่แล้ว

    हृदय देखि सलाम छ दिदि तपाईंलाइ ।

  • @vatikame5003
    @vatikame5003 6 ปีที่แล้ว

    Kati mitho haso naina ko..god bless u..

  • @chandralimbu599
    @chandralimbu599 5 ปีที่แล้ว

    Ramro xa katha....

  • @sanjokghimire448
    @sanjokghimire448 6 ปีที่แล้ว

    अती राम्रो कार्यक्रम ....दिदिको...

  • @santoshkc4683
    @santoshkc4683 6 ปีที่แล้ว

    अति राम्रो कायक्रम बिधा दिदिको।

  • @emraansiddiqui6994
    @emraansiddiqui6994 6 ปีที่แล้ว

    Herne Katha sachai dherai ramro lagyo aaj first nai yo Katha heri

  • @smarakshrestha4030
    @smarakshrestha4030 6 ปีที่แล้ว

    Biddhya di ko ra rabi dai ko programme naheri man le nai mandaina. Love u biddhya di.💕💕💕💕💘💘💘

  • @binodmagar7555
    @binodmagar7555 2 ปีที่แล้ว

    Dibya didi ko programme ma Pani vrkhr vrkhr herdai Xu
    Yekdamai ramro xa yo programme

  • @gopalnepali2165
    @gopalnepali2165 6 ปีที่แล้ว +1

    बिध्या जि नमस्कार मेरो फेब्रेट कारेकरम हो र मलाई सारै मन परछ हजुर को बोली यति मीठो छ कि भित्रि मन छुनछ

  • @उदितखत्री
    @उदितखत्री 6 ปีที่แล้ว +7

    नेपाल कै उत्कृष्ट कथा सहितको कार्यक्रम

  • @shyamsutar21
    @shyamsutar21 6 ปีที่แล้ว

    Ekdamai ramro story ani yatharth chitran keep it up bidhya didi malai dherai ramro lagx sadhai herne garxu

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 ปีที่แล้ว

    धेरै राम्रो काम विद्या जि ।यसै गरि अगाडि बढ्नु ।

  • @sikharlama3174
    @sikharlama3174 6 ปีที่แล้ว

    malai Sarai ramro laagxa bidhya di yo program xuteko sabai khoji khoji herxu

  • @anweshthulung1375
    @anweshthulung1375 6 ปีที่แล้ว

    नेपाल के हाे, के हैन, केही युवा यसकाे खाेजीमा लागि परेका छन् । म हरेक एपिसाेड हेरेर अानन्द अनि उनीहरुकाे जीवनकाे सादापन, भिन्नता हेरेर महशुष गर्नसक्छु म कहाँ छु । धन्यवाद हरेक एपिसाेडकाे लागि याे यात्रा लामाे जाअाेस् ।

  • @dipeshkumarchhanna30
    @dipeshkumarchhanna30 6 ปีที่แล้ว

    Ati ramro katha ramro lagyo

  • @sirjanachaudhary9687
    @sirjanachaudhary9687 3 ปีที่แล้ว +1

    Ati man parne programme ho dd mero yo 👌

  • @premkshetri9420
    @premkshetri9420 6 ปีที่แล้ว

    Great job Bidhaya Dijju

  • @kcramesh2976
    @kcramesh2976 6 ปีที่แล้ว

    salute छ नेपाली छोरी बिधा sis लाई अनि सम्पुर्ण टिम लाइ

  • @sujansuzan5088
    @sujansuzan5088 6 ปีที่แล้ว

    समृद्ध नेपाल सुखी नेपाली यो केवल नारा मात्र रैछ जब सम्म कुनाकाप्चाका जनताको जीवन सुध्रिदैन समृद्धि र सुखी केबल नेता र नेताको श्रीमतीमा मात्र सिमित हुन्छ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 6 ปีที่แล้ว +1

    बिध्या बैनीको यो कार्यक्रम छुट्टाउनै मन लाग्दैन।देशको कुनाकाप्चामा गयर यस्ता विषयहरुको उठान गर्दा मन सारै खुसी हुन्छ।साथै यस्ता विषयहरुको उठान गरिसके पछि सम्बन्धित निकायहरू ले चासो दियको भए अझै राम्रो हुन्थ्यो कि।

  • @krishnanhemhafuki2928
    @krishnanhemhafuki2928 6 ปีที่แล้ว

    विद्या जि तपाईकाे भएकाे कार्यक्रम धेरै राम्रो लागछ तपाईं कतातिर हरानुभयाे

  • @sanumagar4574
    @sanumagar4574 6 ปีที่แล้ว +1

    बिध्या जि कला अती राम्रो छ

  • @bikcomedy9168
    @bikcomedy9168 6 ปีที่แล้ว

    दामी छ दीदी

  • @raikochoramemo7105
    @raikochoramemo7105 6 ปีที่แล้ว

    Best purgam ho... Mero. Tq. u. Sis

  • @asokhumad7692
    @asokhumad7692 6 ปีที่แล้ว

    हाँ भाईलो सबलोक के सलाम मालिकम् कि खबर्बा ठिकबा सबके खबर