❤❤❤🎉🎉काइलि फुपुको यतिधेरै गाउँ प्रति को यति अनमोल माया र मिहिनेति साहासिक एक महिला र गाउकै प्यारी कैलिफुपुलाइ हिर्दय बाटा नै सलम गरदाछु हासि खुशी रहनुहै हामी बिदेश बाटा पनि हजुर लाई माया गरने छौ ❤❤❤❤
मेरो आदरणीय बाबा काहिला र आमा काहिँली आज होनहार पौरखी यी काहिँली फुपूको उत्कृष्ट जीवन शैली बिचार सुनेर अब बेलायत बाट नेपाल जादा यी काहिँली फुपूलाई भेट्ने प्रबल चाहना लाग्यो।
काईली फुपु दिदि गाऊ नै समाल्नु भएको रहेछ तपाई जस्तो समाज सेबि पुरखौली घर प्रतीको माया सायत कम मात्रमा हुन्छ, तपाईले गरेको सेवा भगवानले देख्नुहुन्छ र अबको 20 बरष भित्र पैसा वालाहरू जति पाहाड बस्नेछ फर्किनेछ धुलो धुवा कै कारण, काईलि दिदीलाई धेरै धेरै धन्यवाद।
शक्ति ऊँ यति राम्री बहिनी लाइ बिहे गर्न को लागि त लाइनै लाग्थ्यो होला तर बहिनी ले बिबाह गर्नु भयन त्यो त वहाँ को सैयम धैर्यता र महानता हो यस्ती कुमारी बहिनी लाइ ढोग छ। सारा प्राणी हजुर का सन्तान हुन् बहिनी ।।मलाइ त सारै खुशी लाग्यो आफ्नो गाउँलाई स्वर्ग बनाएर बस्नु भएको र कति लाइ काम पनि दिने सक्षमता छ वहाँ मा she is brilliant.
आज भोलीको जमानामा बिहे गरेको भन्दा नगरेकै बेस छ दिदी एकलै आनन्द छ यताको टाउको दुखाई पनि छैन उताको टाउको दुखाई पनि छैन आनन्द छ।भाग्यांमानी ठाननु होस दिदी आफुले आफैलाई। दुःख मान्नु पदैॅन।
काइली फूपू दिदी हजुर माहान नारी राम्रो सोच राख्नु भयो खुशी लाग्यो बिहे गरेर हामिलेनी के पो पायौ र हरेक दिन दुख कस्ट भन्दा अरु केनै पायौ र हुन दाजु भाइ को लागि त हामी चेली बेटि धेरै हुन्छौ होला तर आफ्नो ठाउँ मा बसेशी जस्ले जे भनेनी केही फरक प्रदैन्न दिदी
Ramro garnu bho didi biha garne le k payo ra ramro hune ko po ramro cha nahune ko ta zindagi bachhe ra bachhe josto chaina kati ko Didi lai salut cha Mero 🙏🏻🙏🏻
सलाम छ काईली फुपु तपाईंको सोचलाई कति महान सोच।
Dherai ramro sujabh dinu vayo didi nepali mahilaharulai
कति महान बिचार दिदी को❤सलाम दिदि❤❤❤
सलाम छ काइली फुपु हामी नै केटा केटी छदा नै काइली फुपु यस्तै हुनु हुन्थ्यो आज पनि यतिकै देख्दा खुशी छौ सलाम फुपु
अाहा काईली फूपू सबैलाई रामो सँनदेश दिनुभाछ
सरमलाई काईली फुपुर गाउँ देखन मन छ देखाउनुन काईली फुपुको कुरा धेरैमन परयो
कति राम्री फूपू मेरो पनि सम्मान छ फूपू लाइ❤❤❤
❤❤❤❤❤साह्रै राम्रो लाग्यो दिदीको विचार अनि सोचाई 🙏👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀
काइली फुफु ढोक छ ❤❤❤❤ एउटा उदारण हुन फचपु
मान्छे पनि राम्री सोचबिचार पनि राम्रो 👍👍
क्य माहान बिचार दिदी को
दिदीको बिचार महान लाग्यो सारै सकारात्मक सोच दिदीको
कति मान दिदी धेरै माया ❤❤❤❤❤❤
महान दिदी लाई सलाम् छ
भदा भदैनी होलान्।वुढेसकालको सहारा।
भदा भदै त अलिक परै हुन्छन् ,बा आमा हुन्जेल माइत पनि सहज,बा आमा बिते पछी दाजु भाइ नै पराइ हुन्छन,भदै भदैनी हरुको के आश
सलाम छ कहिली फूपू दिदी लाइ
कति महान सोच दिदी को ❤
❤❤❤🎉🎉काइलि फुपुको यतिधेरै गाउँ प्रति को यति अनमोल माया र मिहिनेति साहासिक एक महिला र गाउकै प्यारी कैलिफुपुलाइ हिर्दय बाटा नै सलम गरदाछु हासि खुशी रहनुहै हामी बिदेश बाटा पनि हजुर लाई माया गरने छौ ❤❤❤❤
कति राम्री मान्छेले !! बिहे नगर्नु भयेको रहेछ ,अहिले त येति राम्री ! बैँस मा झन कति राम्री होला!!!
बुझ्ने ले बिहे नगरेकी राम्रो एउटा ज्यान न टेन्सन त्यही राम्रो
आहा ! अर्गानिक तरकारी , काँक्रो देखेर मुखै रसायो। काँइली फुपुलाइ मेरा तर्फबाट पनि धेरै,धेरै नमस्कार ल
Samman xa Didi hajur 🙏🙏♥️❤️
हामी सबै को फुपू ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
कति राम्रो सोच जय जय होस हजुरको ❤❤
Kasto ramro bichar Kaaili Fupu. Salute I'm watching u from ktm. Toran Pun
मेरो आदरणीय बाबा काहिला र आमा काहिँली आज होनहार पौरखी यी काहिँली फुपूको उत्कृष्ट जीवन शैली बिचार सुनेर अब बेलायत बाट नेपाल जादा यी काहिँली फुपूलाई भेट्ने प्रबल चाहना लाग्यो।
बिचार पनि महान काम पनि महान फुपुको😭😭💞💞सम्मान छ फुपुलाइ❤❤
Mahan bicchar proud of you Aama Allways Good Health Dergu ko kamana gardha xu
कति राम्रो सोच विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्त गरेको व्यक्तिलाई दि॥ मन्दिरमा पूजाआजा गर्ने गर्दछन् 👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
Support me❤
काईली फुपु दिदि गाऊ नै समाल्नु भएको रहेछ तपाई जस्तो समाज सेबि पुरखौली घर प्रतीको माया सायत कम मात्रमा हुन्छ, तपाईले गरेको सेवा भगवानले देख्नुहुन्छ र अबको 20 बरष भित्र पैसा वालाहरू जति पाहाड बस्नेछ फर्किनेछ धुलो धुवा कै कारण, काईलि दिदीलाई धेरै धेरै धन्यवाद।
धेरै सम्मन ❤❤❤
फुफु शब्द सुन्दानै आनन्द आउँछ,मलाइ त आफ्नै फुफुको सम्झना आयो।
यो सोचलाई ईस्वरीय,शक्ति मिलोस सुभकामना❤🌹❤️
Mahan phupu🙏🙏❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤wow ❤❤❤❤❤❤❤❤❤
काइली फुपु को हिम्मत र भिजन लाई सलाम को साथै जय नेपाल को न्यानो अभिवादन दिज्जु
Kaili.fupulai dherai dherai dhnyabadxa ramrokura.rakhdinuvakoma
नमास्ते फुपु दिदी सधै खुशी रहनु दिदी👏👏👏👏💕💕💕💕
Salam x dijju hjrko soch bichar samajko lagi udahar hununx
Fupu lae dekhira Khusi lagyo love you fupu🙏❤️❤️🥰🥰
Lakhau bars baachi rahanu phupu ❤️🩹❤️🩹❤️🩹❤️🩹
महान फुपु सलाम छ 🙏🙏
कती राम्रो कुरा गर्नु भो गाउ भनेको गाउ नै हो सबै लाई मन पर्छ खुसी लाईछ् आफ्नो गाउ आफै बनाउ नेता र पाटी त भोट माँगने मात्र हो जए फु पू माहान फुयू
मेरो आत्मा देखि नै सलाम फुपु🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
नमस्कार ,काईली,फूपू,धेरै धेरै,राम्रो ,सोच,बिचार ,समान,छहजुर,लाई
दिदी नमस्कार धेरै राम्रो सोच धेरै धेरै धन्यवाद हजुरलाइ
कोहीन कोही आफ्नै पाखुरा पोहीआहा दीदी क्या राम्रो भनाई ❤❤❤
फुपुलाई सम्मान छ 🙏कस्का लागी होइन सबैले आफ्नो लागि गर्ने हो चित्त दुखाउनु हुँदै बिहे गरेर कस्लाई सुख र शान्ति भएको छ र ?
कति महान बिचार
Kati ramro kura suna payo sabai bhanda utkirist video
कति राम्रो बिचार खुसी लाग्यो 🎉🎉
शक्ति ऊँ
यति राम्री बहिनी लाइ बिहे गर्न को लागि त लाइनै लाग्थ्यो होला तर बहिनी ले बिबाह गर्नु भयन त्यो त वहाँ को सैयम धैर्यता र महानता हो
यस्ती कुमारी बहिनी लाइ ढोग छ। सारा प्राणी हजुर का सन्तान हुन् बहिनी ।।मलाइ त सारै खुशी लाग्यो आफ्नो गाउँलाई स्वर्ग बनाएर बस्नु भएको र कति लाइ काम पनि दिने सक्षमता छ वहाँ मा she is brilliant.
bastabik samajko Chitra daykhawni ..nepal Chitra.
daenik hernigarxu ...♥️✊✊
जय होस काँइली फुपुको।
काइली फुपुकै जस्तै सुन्दर गाउ सारै राम्रो सुन्दर गाउ
सलाम छ काईली फुपु
धेरै राम्रो बिचार दिदी god bless you 🙏🙏🙏
WOW mahan cheli
राम्रो सोच दिदी को । फेरि सबै ले यस्तै गर्ने हो भनी देस मा बच्चा हुने प्रोसेस बन्द होला।
Wow amazing madam jyu mero salute xa, (kailee phupu).xyojalo.
दिदिको जस्तो सोच र बिचार सबै नेपालिको भय यो देस मा परिबर्तन अाउने थियो
Wow super nice 😘mali pani yaha haru sabhai le maya gari dinu hola dhenyawat🙏
महान सोच dd को समान छ उहाँ लाई
हुन त बिहे गरेर कसले नै सुख पाएको छ र
Ho ho ma pani 21 years vaye ab bihe nai garna man laagdaina soch ni aaudaina😂,
Same here 😂🤞
आज भोलीको जमानामा बिहे गरेको भन्दा नगरेकै बेस छ दिदी एकलै आनन्द छ यताको टाउको दुखाई पनि छैन उताको टाउको दुखाई पनि छैन आनन्द छ।भाग्यांमानी ठाननु होस दिदी आफुले आफैलाई। दुःख मान्नु पदैॅन।
काइली फूपू दिदी हजुर माहान नारी राम्रो सोच राख्नु भयो खुशी लाग्यो बिहे गरेर हामिलेनी के पो पायौ र हरेक दिन दुख कस्ट भन्दा अरु केनै पायौ र हुन दाजु भाइ को लागि त हामी चेली बेटि धेरै हुन्छौ होला तर आफ्नो ठाउँ मा बसेशी जस्ले जे भनेनी केही फरक प्रदैन्न दिदी
महान दिदी तपाईं !तपाईं लाई कुन शब्द ले सम्मान गरु !!!!!
कति महान सोच दिदिहजुरको ❤❤❤
Kaili phupu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति राम्रो दीदी💘💘💘💘💘👩❤️👩👩❤️👩👩❤️👩
Jay hos meri guru devi chandi ma ko jay hos jay hos jay hos
Kati ramri mancha ani mon phani tastoi ramro💞
यो दिदीको र मेरो मन उस्ता उस्तै रैछ मेरो मन सगं असधेइ मिल्यो मिसयु लोभयु ❤😘🥰🙏
Kati ramro vision ❤❤❤
Ramro garnu bho didi biha garne le k payo ra ramro hune ko po ramro cha nahune ko ta zindagi bachhe ra bachhe josto chaina kati ko Didi lai salut cha Mero 🙏🏻🙏🏻
Mahan soch didiko
salam 🫡 6 hajurlai 🤗🤗🤗
Kati ramro soch thank you so much dhidhi
Best thinking best future.
ekdam ramro soch be positive
Very nice sister ❤❤❤❤❤❤❤
एक्दम्रम्म्रो
Salam xa dd Ko soch bichar kati ramro man 🎉🎉🎉🎉🎉🎉
Great job didi ❤❤❤
कईलि फुपु सलाम छ माहान बिचार कि धनि
Proud to be Gurung ❤❤❤
भनेर केहि पनि हुदैन दिदी न डराउनुहोस तपै विहे नगरेरै खुसी हुनुहुन्छ भने अरूले ज सुकै भनुन
hands up 100% right things mom talked.
Respect to you for new initiation mom.
यो सोचाइ पनि राम्रै हो
Dherai ramro bchar❤❤❤❤
सही कुरा हो आमा को कसैई को लागी गरनी हैन आफ्नो लागि गरनू प्ररनी रैछ ❤❤❤❤
Atti ramro bichar kaili fupu ko sewaro U.K. bata
काती राम्रो दिदी ज्यु को बिचर हजुर को करा सुनेर धैरै भन्दा धैरै राम्रो लागो
Great thinking of kaili phupu.Great women of pokhara not only all over of nepal.
बिहे गरेर झन दुख हो।।मैले त गरिहालें,छोड्न मिलेन नत्र एक्लै जिन्दगी बिताउँथे म।
Ok
Didi aba ta budeskaal lagyo khas jeevan sathi sahara chahine bhaneko budheskaalma ho. Aba ekjana bujhne manchhe vetnu bho bhane naya zindagi suru garnu.🙏🙏🙏🙏🙏
यती राम्री दीदीको कीन बीहे भएन
Yati ramri fupu ❤❤❤na runnu fupu
Kati ramri Didi ❤
कती राम्रो फुपू बिबाहकोझंझट बाल बच्चा जन्माउनु हुर्काउनु गुमुत सोर्नु पढाउनु सानो भयपछी
🙏🙏🙏🙏👍👍sister