भाग्यमानीहरुले मात्रै हेर्न पाउने फिल्म हो यो ! मैले २ पटक हेर्न भनेर हल पुगियो तर फर्किएर आए ! अब त जादिन हेर्न !! दलित को समस्या फिल्ममा हेरेर रुने हामी ..बास्तबिक जिवनमा पनि दलित बर्गलाई उत्साह र प्रोत्साहन दिउं, हौसला दिउ, साथ र सम्मान दिउं !
This movie break record, even in here usa 🇺🇸 in my state (ky) it's over flow even grade A theater got 6 show in weekends still every show is full, yah there should be awesome if daya hang rai be there , but it's fantastic with bijay baral too , congrats whole team .
फिल्म बबाल बबाल छ, नेपाली माटो मा सुहाउँदो अर्गानिक ब्याक ग्राउन्ड संगीत यति मिठो छ, फिल्म को त कुरा नगरौं यति मजाले बगेको छ बीच बीचमा मिलाए बगेको देखिन्छ सबैले हेरिदिनु होला
हैन , सधैं उडन्ते भूमिकामा देखिएका विजय वरालले सारङ्गीमा अत्यन्तै मार्मिक अभिनय गरेका छन् । अब के भनौँ छिन छिनमा भावुक हुनुपर्यो । चलचित्र हेरिन्जेल आँखा ओभाना भएनन्❤
बसुन्धारा दिदीले भनेजस्तो न फाइट चाहिन्छ, न सम्पत्ती न गुन्डा वा डन ।कथावस्तु राम्रो अनि परिवेशलाई राम्रोसँग चयन गर्न सकियो भने नेपाली चलचित्रको भविष्य राम्रो छ । जति पुराना चलचित्र राम्रा थिए । बसुन्धारा दिदी, गोपाराज मैनालीजस्ता अग्रजहरुको अभिनय जत्तिकै राम्रो
कथा र कलाकारहरुकाे अभिनय यति दम्दार छ कि याे बयान गरेर साध्य नै छैन।घरकाे खम्बा भनिएका बाबुहरु याे कथा जति संघर्ष नगरे पनि जाड रक्सी खाएर बुडि कुट्ने छाेरा छाेरी तर्साउने काम पनि नगर ...याे कथा बाट केही ज्ञान लेउ भन्न चाहन्छु र आर्काे कुरा सबै बाबुहरुले आफ्ना छाेराछाेरी प्रति यत्तिकाे मेहनेत गरेकाे भए आज नेपालका जनताहरु युराेप जतिकै लेबलमा हुन्थे।नेपालकाे घरमुलि भनाउदा ४०% बाउहरु जड्याहा फटाहा नै छन्।मेराे भाेगाई बुझाई अनुभव र अभिलेख नै छ।खैर फ्लिमले एक दमै अभुतपुर्व छ र यस्लाे ईतिहास कायम गरि धेरै ज्ञान र शिक्षा दिन सफल भएकाे ठान्दछु।गुड लक ❤❤😢😢😢😢🎉
प्रकाश सपुतको रोल त्यति राम्रो छैन , बिषय प्रसङ पनि मेल खादैन , SLC पास हुँदा को उमेर पनि मेल खादैन , सानो सानो त्रुटी ले अभिनय खल्लो हुन जान्छ , समग्रमा राम्रो छ
😂 हाबा गफ नदेउ साथि "" फिलिम हेर्ने म पनि हो १२ गाउँ छक्का पन्जा भन्दा १००% दामी छ गित देखि सबै सारइ्गि को top छ हल सम्म पुग्ने बुडाबुडि केटा केटि हेरेनौ
दयाहाङ राई र बिजय बराल अति नै उत्कृष्ट अभिनेता अनि सरल कलाकार ❤❤।
जाहा प्रकाश सपूत तेहा भगवान को आशिर्वाद ❤❤❤❤फिल्म होस या गित प्रकाश सपूत भय पुग्छ❤❤ i love my best singer prakash An Actor❤❤❤❤
Yesto katha bastu banaune nirdesak Lai mero hirdaya Dekhi Naman gardaxu aasadhaie ramrro film purna bahadurko sarangi❤❤❤❤❤
Bijaya Sr ko acting sarai ramro lagyo
आज २ हप्ता पछि पनि टिकट नपाएपाएर फिर्ता घर आए
Keep it up 💯 sarangi entire team big fan of anjana❤❤❤❤❤❤
कुरा सुन्दा मात्रै त आँखा रसाउँछ... अरुकुरा त के .... भाे कुरा नगरुम्👍️😊❤️😊👍️ टिकट नपाएर हेर्न चैं पा"छैन... अब जबर्जस्ती नै गर्नु्पर्ला...👍️👍️👍️
😂😂 bilkul naxodnu hola ticket line sangharsha chai😂
तेती सारै राम्रो चाइ छैन है बिजय बराल अभिनय यकदम राम्रो छ तर कथा तेती राम्रो छैन
❤❤❤love for acting naatak hereko mahasus vayena and story was completely decoratieve
भाग्यमानीहरुले मात्रै हेर्न पाउने फिल्म हो यो ! मैले २ पटक हेर्न भनेर हल पुगियो तर फर्किएर आए ! अब त जादिन हेर्न !! दलित को समस्या फिल्ममा हेरेर रुने हामी ..बास्तबिक जिवनमा पनि दलित बर्गलाई उत्साह र प्रोत्साहन दिउं, हौसला दिउ, साथ र सम्मान दिउं !
This movie break record, even in here usa 🇺🇸 in my state (ky) it's over flow even grade A theater got 6 show in weekends still every show is full, yah there should be awesome if daya hang rai be there , but it's fantastic with bijay baral too , congrats whole team .
Geetma diyeko voice nai maan chune cha❤safaltako subha kamana ❤sabai gayek gaika harulai
जिन्दगी हल नछिरेको म त गय भनेशी यो flim ईतिहास रच्ने छ ।
Dayahung is nepali tom cruise. I like him very much. He seems very humble down to earth guy.
यो सिनेमा मा प्रकास सपूत को काम र ऊमेर मीलेन SLC पास गर्नै केटा 40 बर्षको देखिन्छ one and only issue
फिल्म बबाल बबाल छ, नेपाली माटो मा सुहाउँदो अर्गानिक ब्याक ग्राउन्ड संगीत यति मिठो छ, फिल्म को त कुरा नगरौं यति मजाले बगेको छ बीच बीचमा मिलाए बगेको देखिन्छ सबैले हेरिदिनु होला
Dayahang rai ghamanda nabhako hero.
Daya bijay 🎉🎉 super actor
Yo barsha Nepali Film Industry ko laagi Golden Era ho yo barsha ko antya samma nepali film haru ley kul 150 corore kaamai sakcha hola
Great movie🎉🎉
यो फिल्ममा 100 मा 50% चै यो फिल्मको गीतको शब्द शब्दमा मार्मिकता छ त्यसैले पनि सुपरहिट हुन पुगेको हो भन्ने हाम्लाई लाई रछ
एकदम राम्रो शब्द को बयान garnu भयो Bashundara Ma'am ले.Beauty र handsome chaindaina raicha.कथालाई suhaune कलाकार भए hune raicha भन्ने.
@pp
😊😊
हैन , सधैं उडन्ते भूमिकामा देखिएका विजय वरालले सारङ्गीमा अत्यन्तै मार्मिक अभिनय गरेका छन् । अब के भनौँ छिन छिनमा भावुक हुनुपर्यो । चलचित्र हेरिन्जेल आँखा ओभाना भएनन्❤
Baraili ni yeti ramrii haiii ❤❤❤❤
Nice
बसुन्धारा दिदीले भनेजस्तो न फाइट चाहिन्छ, न सम्पत्ती न गुन्डा वा डन ।कथावस्तु राम्रो अनि परिवेशलाई राम्रोसँग चयन गर्न सकियो भने नेपाली चलचित्रको भविष्य राम्रो छ । जति पुराना चलचित्र राम्रा थिए । बसुन्धारा दिदी, गोपाराज मैनालीजस्ता अग्रजहरुको अभिनय जत्तिकै राम्रो
Please yo movie ko part 2 nabanos kina ki yesko mithas bigrana sakxa
🎉🎉
कथा र कलाकारहरुकाे अभिनय यति दम्दार छ कि याे बयान गरेर साध्य नै छैन।घरकाे खम्बा भनिएका बाबुहरु याे कथा जति संघर्ष नगरे पनि जाड रक्सी खाएर बुडि कुट्ने छाेरा छाेरी तर्साउने काम पनि नगर ...याे कथा बाट केही ज्ञान लेउ भन्न चाहन्छु र आर्काे कुरा सबै बाबुहरुले आफ्ना छाेराछाेरी प्रति यत्तिकाे मेहनेत गरेकाे भए आज नेपालका जनताहरु युराेप जतिकै लेबलमा हुन्थे।नेपालकाे घरमुलि भनाउदा ४०% बाउहरु जड्याहा फटाहा नै छन्।मेराे भाेगाई बुझाई अनुभव र अभिलेख नै छ।खैर फ्लिमले एक दमै अभुतपुर्व छ र यस्लाे ईतिहास कायम गरि धेरै ज्ञान र शिक्षा दिन सफल भएकाे ठान्दछु।गुड लक ❤❤😢😢😢😢🎉
❤❤❤❤
भाग्य बलियो भय पछि कसैको केही लाग्दैन
Sabaiko film choice beglai huncha tara mero lagi ekdam ramro lagyo
१२ गाउँ आउदा सबै जलेका थिए ।
फिल्म हेरे राम्रो लाग्यो । फिल्ममा दलित समुदाय को बिशय लिएर जुन सफल्ता मिल्यो ।
India ma solay flim le tahalka machako thiyo ahile aayera nepali movie p.b.ko sarangi le dhoom machayo
Oscar ma jane movie sarangi
Abo hanulai pani euta ramro khathama khelaunu paryo
Ticket nai paudaina
प्रकास सपुतले छोरि लाइ कहानि बताइरहदा त्यो छोरिको आमा को ?
इनि हरु हिरो hona कमेदी सिरेलका हिर्हरु हुन देर फुते लादे हिरो हरु हिरो भने अलि samir सव्गात हो
K garnu filim hern Manta x exam chalirax exam sak paxi hern milden hola
प्रकाश सपुतको रोल त्यति राम्रो छैन , बिषय प्रसङ पनि मेल खादैन , SLC पास हुँदा को उमेर पनि मेल खादैन , सानो सानो त्रुटी ले अभिनय खल्लो हुन जान्छ , समग्रमा राम्रो छ
यकदम सहि सानो बच्चा को रोल राम्रो छ तर प्रकास सपुतको राम्रो छैन
Dami xa
Yes prakash ko thau ma aru bhako bhaye huntheyo
Bakwas garna kati janeko ho yar fursadilo jhinga le
प्रकाश ब्रो पाट चै SLC मा 25 पल्ट फेल भाको होला तर फिल्मले देखायेन
E neru marisak ka thiya kasati bacha 12gau kin heran aayanan
Aba najir ko palo bichara jahile podit rol
हल्लाको भर मा र एकलौटी भएर चलेको फिल्म हो। मैले नि हेरेको हो। खासै राम्रो त लागेन। १२ गाउँ को ठाउँ मा रिलिज भएको भए यो सफलता पाउँदैन थियो
😂 हाबा गफ नदेउ साथि "" फिलिम हेर्ने म पनि हो
१२ गाउँ छक्का पन्जा भन्दा १००% दामी छ
गित देखि सबै सारइ्गि को top छ
हल सम्म पुग्ने बुडाबुडि केटा केटि हेरेनौ
@@सस्तोघरजग्गानेपाल-ध3गयोमुजी सिरेलो तृरिफ करिर्को हेन
मेरो अभिव्यक्ति पनि यहि हो
Yesle ris gareko herta 😂😂
Yo muji najir husen lai kosle hero banayo🙄
Oli chora le pane herecha 😭😭