युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
याे गहन बिषय दुर्गा प्रसाईज्यूले उठाउनु भएकाे ठिक छ, यति माेटाे रकम नेपाल अामाकाे हाे , जसरि पनि उक्त रकम नेपाल ल्याई नेपाली जनताकाे बिकासकाे निमित्त लगानि गर्नु उचित हुन्छ , धन्यवाद 🇳🇵🙏🇳🇵
झापाको मान्छे लाई जिल्ला प्रसाशन कार्यालय काठमाडौं ले नागरिकता दिन्छ र ?? खै हामीलाई जुन जिल्लामा स्थायी बसोबास गरेको छ तेही जिल्ला भन्दा अन्त बाट दिन्न त...
शहि हो कम्बोडीया मा केपि ओलिले पैसा राखेको हो या होईन भन्ने कुरा यो नेपाल सरकारले नै छानबिन गर्नु पर्छ अब केपि ओलि ले नेपालि जनता लाई बुझाउन सक्नु पर्छ
कस्ताकस्ता मान्छे छन यो दारिवाला पनि घाम ले बुढो भएछ ।के भन्छ combodia सरकार ले पनि भनेको छैन त्यो कम्पनी ले पनि भनेको छैन भन्छ ।बिदेशी सरकार ले नेपालीको धन सक्भर पचाउन खोज्ला हत्तपत्त यहाँ तिम्रो धन छ लैजाउ भन्छ?डुर्गा प्रसाईं को जस्तो बुद्धि हुनुपर्यो करोदौ पैसाखर्छ गरेर सुतुक्क रिपोर्ट ल्याउन सक्ने वीर हो दुर्गा धेरै हल्ला गरे Cambodia सरकार ले छैन भन्दिन्छ।
अन्तर्राष्ट्रिय मीडिया ले समेत भ्रष्टाचार को epicenter ओली को सम्पत्ति कंबोडिया मा छ भन्ने कुरा छताछुल्ल भै सक्यो तर ओलीले 2084 mission अघि आफ्नो शत्रु को सफाया को निरंतरता हो रवि पछि दुर्गा arrest | जुन आज मङसिर 07 को महासंग्राम ले ओली को योजना लाई पुनः छताछुल्ल पारी दिने छ | भ्रष्टाचारी ओली बिचरा धेरै तनाव मा होला, चारै तिर दुश्मनी कमाइ सके छ | नेपाली उखान " bachcho (calf) भयेर दूध खान्छ, कौवा बाठो भएर आची/poop खान्छ" जुन ओली को आनी-बानी सँग ठ्याक्कै मेल खान्छ | जय नेपाल 🇳🇵
विदेशमा पासपोर्टको आधारमा लगानी गर्नुपर्छ विदेशमा नेपाली नागरिकता चल्दैन पासपोर्टमा त्यही नाम पनि त हुनसक्छ नि। पहिला पासपोर्ट पनि सार्वजनिक गर्नुपर्यो अनि थाहा हुन्छ।
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???
यो केपी देश को लागि घातक छ। एसको छानबिन हुनुपर्छ।
Amale lai chanbin grne
Ksko bauko takat X heru
3 caror jnta t masu bhat m bikne aru t k
B
दुर्गाले कम्बोडियाको कुरा ल्याउने बितिक्कै केपीका छाउराहरुको टीम नै कम्बोडिया जानु संयोग मात्र होइन कुरा गम्भीर छ। केपी ओली दोषी नै छन्।
100% केपि दोसि छ किनकि उस्को जम्बोटोलि कम्बोडिया पैसा लुकाउनु जाँदै छ।करबही हुनै पर्छ।जय रबि जय दुर्ग प्रसाईं।
@@BhaktaJirel-o4wwhat nonsense balen harka Gopi sanga Rabi ko Naam jodera comment na garni garum ta
yes
संसदि प्रतिनिधिमण्डल सहितकाेटाेलि पुर्ब निर्धारित कार्यक्रममा गएका कुरालाई अतिरञ्जित गर्ने दुर्गाकाे झाेले !आलोचना गर्न तथ्यकाे आधारमा गरन !
@@damodarpoudel4687 केपिको पाल्तु भुक्न थाल्यो फेरि।
दुगाँ,पसाँइ१०००००,,,जिन्दाबाद,र,रबि,लामिछाने नेपालकोलागि,ठिक,छन्,,
Rabi lamichhane ko Naam jodna jaruri xa humm
अनि तेरो बाहरुको काण्ड चाइ के हो ।कि तेरो भागमा पनि केही रकम हात परेको छ ।
सबै ठुला ठुला सोर ले बोल्ने मान्छे तिमिलाइ मन पर्दो रहेछ चाहे त्यो ठग होस चाहे अराजक। तेहि भएर देस बन्दै छ😢😢
Lado kha sala@@ShubhPrabhat-z6t
लाडो राम्रो मुजि
ओली को नागरिकता २ हुना सक्छ
१ केपी ओली शर्मा
२ खड्का ओली शर्मा
छानबिन हुनुपर्छ
होनी रबिलाइ चाही फसाउन जे गर्दा नि हुने अब केपी लाइ पनि जेल हालेर अनुसन्धान गर्नुपर्छ
एकदम सहि हो सर जय दुर्गा
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
पुर्ब सचिब भिम उपाध्याय को अभिव्यक्ति र बिस्लेसन एकदम सहि र सत्य छ ।
दुर्गा प्रसाईं लाई तत्काल रिहा गरि आरोपको छानबिन तत्काल होस
आदरणीय पूर्व मुख्य सचिव भीम उपध्याय दजीउ हार्दिक नमस्कार सम्मान छ। राम्रो प्रवचन दिनुभएको छ
दुर्गा प्रसाई जिन्दावाद
फर्ग प्रसाद जिदावड
केपि ओलि देशको लागि घातक हो
एमाले खास मान्छेको फेला नपरेर रहेछ मात्तीएको।दुर्गा प्रसाईको फेला पर्यो।खुदो खान्छन ओलिले अब जनताको हातबाट।
प्रहरी को हिम्मत भय दुर्गा प्रसाइमात्र ओलिलाइपनि🎉हिरासतमा थन्क्याउने र अनुसन्धान गर्ने ,कम्पोदिया🎉जान लागेका एमाले का नेता हरु लाई पनि
हिरासतमा राखेर अनुसन्धान गर्नु पर्छ
सबैको आशा लाग्दो एक पुर्ब प्रशासक दाई, नमन
केपीले राजीनामा दिनुपर्छ तुरूनतैई छानबीन गर्नुपर्छ नैतीकताछभने आरोपी लाई जेल हालेर जोगीन खोजेकोछ
सहि कुरा दुर्गाले गरेकोे हाे
अराजकलाई कारबाही गर्ने र खोज्ने काम भैरहेको छ यस्ता अफ्बाह फैलाउने अराजकलाई
आरोपी लाई सम्मत्ने कि आरोप लगाउने लाई समात्ने।।उल्टो कानुन।
ओली जी को नागरिकता नै छानबिन गर्नुपर्ने देखियो ।
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।
आन्दोलनको संयोजक ओलिको right hand रातारात कम्बोडिया जानू रहस्यमय छ🤔🤔सत्य तथ्य तत्काल छानबिन होस।
Durga parsai is great 💯👍🏻👍🏻👍🏻🙏🙏🙏
कुरा उठिसक्यो अब यस्को गहिरिइमा जानै पर्छ।😊
सही र सत्य कुरा के हो जनता माज आउनु पर्यो अब
सुसूचित का लागि धन्यवाद सर
नागरिक्ता नै डबल भऐसी सही फरक पर्छ । दुबैलाइ अनुसन्धान थुनेरै गर्नु पर्याे नी
ओलि को लगानि नै हुनु पर्छ्। नत्र एमालेको यत्रो टिम कम्बोडिया किन जानु पर्यो? ?
हो तेहि भएर तिमि नेपालि हाै,जेरो IQ भएको मान्छे। जता जालि ,झुट फटाहा छ उतै बिस्वास गर्नि।
यो दबाऊनालाई गयको छ यमालेको टिम
@@JM-rc5xvत iQ राम्रो हो भने भन्नत किन गयेकोत जब कान्ड बाइर आयेसी त चाइ खुब iQ वाला रछस
@ होइन भनेर पुस्टि गर्न सक्नु पर्यो नि त्। लौ त्। iq High भको मान्छे को दम हेरम त्।
एकदम सही बिश्लेषण
*यो प्रतिशोध का लागि ल्याएको प्रधानमन्त्री हो, जो बिल्कुलै पनौती हो।*
सही तथ्य सत्य कुरा भन्नुभयो
पक्कै पनि kp oli शीत 2वोटा नागरिकता हुनु पर्छ
दुर्गा प्रसाई सहसी ब्यक्ति हुँन्।उनलाई नेताहरुको आन्र्दा भुँडि सबै थाहा छ।दुर्गाले ख्वाएको मार्सिभात अपच हुँने भयो ओलीलाई।
नागरिकता कानून थाहा नभई प्रश्न नसोध्नु वेश छ पत्रकार महोदय,
कम्बोडिया कान्डमा सरकारले छानविन गरेन भने सतप्रतिशत के पि ओलि नै दोषी देखिने छन् त्यसैले तुरुन्तै छानविन हुनु पर्छ
JaI Jai Jai Nepal Jai Jai Durga Parshi Sir jindabad
Durga prasai jindabad
यस्तो काम गर्ने मान्छे ले छानबिन सहज होस भनेर राजीनामा देनुपर्छ।
*संयोग होइन! सुन्योजित नै हुनुपर्छ।*
याे गहन बिषय दुर्गा प्रसाईज्यूले उठाउनु भएकाे ठिक छ, यति माेटाे रकम नेपाल अामाकाे हाे , जसरि पनि उक्त रकम नेपाल ल्याई नेपाली जनताकाे बिकासकाे निमित्त लगानि गर्नु उचित हुन्छ , धन्यवाद 🇳🇵🙏🇳🇵
केपि ओलि बाट सुरुवाद हुनुपर्छ नेपाल मा फांशि को सजाय
दुर्गा प्रसाईं जिन्दावाद
यो काण्डमा झन् तत्काल नै शक्तिशाली न्यायिक आयोगबाट छानबिन गरेर कारबाही गर्नु आजको पहिलो आवश्यकता हो।
ए माले कार्यकर्ता कम्बोडिया जादैछ रे भनेसी दुर्गा सहि
यो देशको नेता र कानुन कार्यन्वयन गर्ने निकाय पनि भ्र्स्ट छन् भने .. कस्ले यो कुरा छान विन गर्छन् र कस्ले गर्छन् त..?
सत्य तथ्यको छा बिन को छानिबिन हुनुपर्यो
उप निर्वाचनमा फेरि पनि एमाले, माअाेवादी, काँग्रेसलाई जिताउने त हाे नि नेपाली जनताले ।
अहिले त आफ्नै सरकार छ बचाउलान लुकाउलान तर केपि सधै प्रधानमन्त्री हुदैनन्
भिम उबद्याई पनि जन्छ बाहुनको दिन धाशा आउँदैछ
Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
सारै चित्तबुझ्दो कुरा
Clear Concise and to the point explanation 👌 👍
झापाको मान्छे लाई जिल्ला प्रसाशन कार्यालय काठमाडौं ले नागरिकता दिन्छ र ?? खै हामीलाई जुन जिल्लामा स्थायी बसोबास गरेको छ तेही जिल्ला भन्दा अन्त बाट दिन्न त...
Durga sir jindabad🙏🙏🇳🇵🇳🇵🇳🇵
प्रहरी र ओली मिलेमितो
बिकास बिदेिमा हुनुले पाे नेपालकाे बिकािस नभयकाे हाे त,नेपालमा, आर्थिकबन्दी भयकाे हाे त,छानबिन हुनु पर्छ,
Social media बाट पोस्ट गरेर क्रान्ति नै गर्ने भीम काका धेरै पछि देख्दा खुसी लाग्यो। भीम काकाले फेरि फेसबुक तताउनु परो काका यसरी हराउनु भएन ।
जय दुर्गा सर नमस्कार गणतन्त्रात्मक सरकार मुर्दावाद
के पि ओली चतुर खेलाडि भयकाले दुइवटा नागरिकता चलायका पनि हुन सक्छ , छानविन गरि आबश्यक कार्बाही हुनु आबश्यक छ ।
के पि चोर देश छोड अबराजानै चनहिन्छ।❤
Bhim jyu ko bhanai uchit chhan. Jay Nepal Aama !!
100%Right kura
Durga parsai jindabat
बिदेश मा नेपाली नाम नेपाल मा जस्तै हु बहु लेख्न सक्दैनन् मेरो नाम अनि फरक पारेर लेखिदियेको उदरन म स्वयम हु।
शहि हो कम्बोडीया मा केपि ओलिले पैसा राखेको हो या होईन भन्ने कुरा यो नेपाल सरकारले नै छानबिन गर्नु पर्छ अब केपि ओलि ले नेपालि जनता लाई बुझाउन सक्नु पर्छ
सरकार नै KP को छ कसले गर्छ छानबिन KP chor ho
Absolutely 100% Right analysis 👍 👍 👍
परधान मन्त्री को यो मुधामा छानबिन गरने हिमत छ
सबैनैकुमाइ को खुरापाती हो अनुसन्धान गर्नुपर्छ बिबाद गरेर समय खेर फाल्नु बेकार हुन्छ
के.पी ओली होस वा अरू कुनै नाम त नेपाली मुलका जस्तो भयो नि त्यत्रो ठूलो रकम कसरी बिदेशी बैंकमा ???? छनबिन त गर्नु पर्यो नि
india मा भए यस्ता राष्ट्रघातीलाई RAW को एजेन्ट ले मारी पो हाल्थे तर हाम्रो देशमा केही छैन
Durga dai gindabad
जय होस नेपालीले कम्बोडिया देश बिकास गर्ने भो
राज्यशक्तिको चरम दुरुपयोगको नमुना।
Jai hos Durga Prasai ko
सि आइ बि को टोलि भोलि नै कम्बोडिया गयेर रिपोर्ट गर्नु सबैको उत्तम हुन्छ।
पैसा जम्मां भाको छ कन खड़का वली नेपाली ले लगेर राखेको हो छानबीन हुन पर्यौ
केपि ओली भषटचारीको नेताहो एैले केपिको कालोधनलुकाउनु राजनर एामालेको जमभुटोली कमबोडीयाजानुलागेकोहो
Good sir
न लुकाउ देखाउ नि???🎉
1000% si ho durga prsi ko kura
आफुलाइ अख्तीयारले कारवाही गर्दा फेक हुने । प्रहरीले गर्दा फेक हुने ।
कस्ताकस्ता मान्छे छन यो दारिवाला पनि घाम ले बुढो भएछ ।के भन्छ combodia सरकार ले पनि भनेको छैन त्यो कम्पनी ले पनि भनेको छैन भन्छ ।बिदेशी सरकार ले नेपालीको धन सक्भर पचाउन खोज्ला हत्तपत्त यहाँ तिम्रो धन छ लैजाउ भन्छ?डुर्गा प्रसाईं को जस्तो बुद्धि हुनुपर्यो करोदौ पैसाखर्छ गरेर सुतुक्क रिपोर्ट ल्याउन सक्ने वीर हो दुर्गा धेरै हल्ला गरे Cambodia सरकार ले छैन भन्दिन्छ।
Jay Durga ❤🎉 jay Rabi ❤🎉❤🎉
Jay Durga dai🎉
साच्चिकै छानबिन गर्ने भए याे चाेर केपिकाे नागरिकता देखि कम्बाेडिया सबै मुद्दामा जेल जान्छ
जो हो त्यो मानछे त नेपाली नै होला नि. त्यो त अवैधानिक लगानि हो नि, यस्तो कुरा खीज गर्नेलाइ सजाएं हैन सम्मान पो गर्नु पर्ने हो, होइन त..?
हे भगवान अब त बचाउ देश लाई
सहिकुरा दुगा जि काे जष दुगाँ जि
अन्तर्राष्ट्रिय मीडिया ले समेत भ्रष्टाचार को epicenter ओली को सम्पत्ति कंबोडिया मा छ भन्ने कुरा छताछुल्ल भै सक्यो तर ओलीले 2084 mission अघि आफ्नो शत्रु को सफाया को निरंतरता हो रवि पछि दुर्गा arrest | जुन आज मङसिर 07 को महासंग्राम ले ओली को योजना लाई पुनः छताछुल्ल पारी दिने छ | भ्रष्टाचारी ओली बिचरा धेरै तनाव मा होला, चारै तिर दुश्मनी कमाइ सके छ |
नेपाली उखान " bachcho (calf) भयेर दूध खान्छ, कौवा बाठो भएर आची/poop खान्छ" जुन ओली को आनी-बानी सँग ठ्याक्कै मेल खान्छ | जय नेपाल 🇳🇵
जय दुर्गे माता
दुरगाले बोलेका सबै कुरा सतेछन ऊनी झुट बोल्दैन्न भगवानको भक्तहुन जय सिरी राम दुरगालाई रीयागर
विदेशमा पासपोर्टको आधारमा लगानी गर्नुपर्छ विदेशमा नेपाली नागरिकता चल्दैन पासपोर्टमा त्यही नाम पनि त हुनसक्छ नि। पहिला पासपोर्ट पनि सार्वजनिक गर्नुपर्यो अनि थाहा हुन्छ।
त्यत्रो पैसा लगानी गर्न सक्ने नेपालमा अर्को को छ र खड्क प्रसाद ओली? दुर्गा प्रसाई लें गरेको पर्दाफास एकदम ठीक हो छानबिन गरेर कानुनी कठघरामा उभ्याउनु पर्यो
एमाले प्रतिरक्षात्मक अबस्थामा छ ।।।
सरकार उसैको पुलिस उसैको अड्डा अदालत उसैको अहिले कस्को छ तागत
50 ठाउँमा 50 सही गर्न सकिन्छ ,हुन ठाउँमा जुन सही गरिन्छ त्यो ठाउँमा त्यस्तै सही चल्छ हजुर
हो पहिले पहिले गृहमन्त्री हुँदा खड्ग प्रसाद ओली नै भन्ने गरेको थियो।तर पछि आएर केपी ओली कसरी भयो।नागरिकता नै नक्कली बनाएको रहेछ।
घन्टा फेक हुन्छ यो देसमा सर्व सादरण जेल जानेहो अपराधिलाई त ईजोत सग छाडिन्छ
अपराध लाई लुकाउनखोजदैईछन
यो हस्ताक्षर मिलेन भनेर यो अर्कै मान्छे हो भन्नु मुर्खता हो। कुनै पनी उच्च पदको मान्छे ले चोरेको पैसा बैंकमा जम्मा गर्दा आफ्नो असली हस्ताक्षर गर्छ होला त!!! केपी ओली भए पनी नभए पनी यो छानबिन हुनुपर्ने विषय हो। दुर्गा लाई जेल। हालेर समाधान भयो त यो विषय???