Dayahang , Buddhi र Bijay को कबड्डी देखि मण्डलाका कुरा, भोकभोकै यसरी कटाएका थिए दिनहरु | Part 1

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 426

  • @silasharai503
    @silasharai503 5 ปีที่แล้ว +96

    यी हुन् साच्‍चा देशका कलाकारहरू, संघर्षकाे मैदानमा लडेर दःख सुख, खाचाे अभाबकाे चट्टानलाई चिरेर सफलताकाे माेती फलाउने महान कलाकारहरूलाई सधैँ सलाम।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 5 ปีที่แล้ว +123

    संघर्ष का फल हरु अहिले स्वाद चाखिरहेका छ्न ..कहिल्यै नछुटोस यो सम्बन्ध 😍😍😍😍😍

  • @rmasaila1440
    @rmasaila1440 5 ปีที่แล้ว +95

    माग्ने र धुरमुस जस्तो नहोस् हजुरहरुको जोडी सधैं यस्तो देख्न पाउ

  • @मायालुकिलुकि-भ9ण
    @मायालुकिलुकि-भ9ण 5 ปีที่แล้ว +459

    कलाकार भनेको यस्तो हुन्छ, अभिनय का राजा हरु! संघर्ष गर्दै यहाँ सम्म आइ पुग्नु भयो।।।।।अनमोल जस्तो हो र टाइ न टुइ को

    • @pakhrinpakhrin3894
      @pakhrinpakhrin3894 5 ปีที่แล้ว +4

      Well said

    • @Dipe1991
      @Dipe1991 5 ปีที่แล้ว +1

      😀😀

    • @Dipe1991
      @Dipe1991 5 ปีที่แล้ว +3

      माया लुकि लुकि तेति सारो भनिहाल्नु हुदैन है

    • @thawangiyoung2413
      @thawangiyoung2413 5 ปีที่แล้ว +1

      सहि हो

    • @लावण्यदेशकोराजा
      @लावण्यदेशकोराजा 5 ปีที่แล้ว +16

      यी तीन जना जरैबाट पलाएको उ चाहि टुप्पोबाट ....

  • @Dipe1991
    @Dipe1991 5 ปีที่แล้ว +181

    *इमान्दारिता बिनाको के कलाकार उहाहरूबाट धेरै कुरा सिक्न सकिन्छ*

  • @gharjaggabhaktapur9990
    @gharjaggabhaktapur9990 5 ปีที่แล้ว +15

    मेहनत को फल मिठो हुन्छ भन्थे हो रहेछ हजुरहरु को कुरा ले आशु आयो ||||सधै हजुरहरु एसरी नै एक साथमा पछि का दिन सम्म पनि देखी रहन पाम धेरै धेरै बधाई हजुर हरु को टिमलाई👏👏👏👏👏👏👏

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 ปีที่แล้ว +42

    आदरणिया दया दादा बुदि दादा बिजय दादा तिनै दादा को कुरा ले मनै छोयो बधाई छ तिनै दादा लाई र कहिले पनि नछुटिकान यसरी नै सगै रहिरहनु पर्छ है यहि छ शुभाकमाना

  • @bikashrai1368
    @bikashrai1368 5 ปีที่แล้ว +7

    ५ पटक सम्म हेरिसके यो इन्ट्रभ्यु झन हेरु हेरु लाग्छ ।मेहनतको फल साच्चिकै मीठो हन्छ सलुयुट छ अर्गानिक कलाकार दाइहरुलाइ ।

  • @bishalshrestha5132
    @bishalshrestha5132 5 ปีที่แล้ว +39

    Real and organic acting kings haru..love you brothers❤😊

  • @lakesidetv4919
    @lakesidetv4919 5 ปีที่แล้ว +29

    Daya Dai, Bijay and Buddhi dai Love you yr

  • @bishaltamang6340
    @bishaltamang6340 5 ปีที่แล้ว +52

    Mero Aashu aayo ho kura sunera
    May your success never been stopped

  • @Lama_Shakti
    @Lama_Shakti 5 ปีที่แล้ว +60

    Really insparing dai haruko story so finally got a huge fame

  • @sathi955
    @sathi955 5 ปีที่แล้ว +19

    क्या सालिन कुराहरु ,क्या मोटिभेसनल भनाईहरु । वाउ मन छोयो

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 5 ปีที่แล้ว +15

    कलाकार भनेको एस्तो पो हुनु पर्छ अर्गानिक मनै बाट मन पर्छ ३ जना कलाकार बुद्दी दाइ बिजय दाइ दयाहाङ दाइ त नामै काफी छ नेपाली फिल्मो छेत्रा मा( सारै दामी लागेउ हजुर हरु को कुरा अलि धेरै लामो समय को हुनु पर्ने )

  • @tikahanglimbu5114
    @tikahanglimbu5114 5 ปีที่แล้ว +12

    सलाम छ दया बुद्धि बिजय सर साथ नछुटोस शुभकामना छ हामी तपाईंको साथमा छौ

  • @messilimbu2588
    @messilimbu2588 5 ปีที่แล้ว +21

    मेहेनत को फल मिठो हुन्छ भनेको यहि हो।🔥🔥🔥💖💖👌👌👌

  • @deonarayan7679
    @deonarayan7679 4 ปีที่แล้ว +13

    From this interview, we come to know the hardships Dayahang, Buddhi and Bijay dada faced for the industry...Today they are the finest actors and humble human being...i never miss their movies...love from Bhutan

  • @jennyhere_jr
    @jennyhere_jr 5 ปีที่แล้ว +8

    आफु राम्रो जगतै राम्रो भनेको यहिँ हो उहाँहरु आफै मा एकदम सफा मन र ईमान्दारीता को धनि त्यसैले एक अर्कोमा यति लामो सम्बन्ध सुमधुर गैरहेको छ...👏👏😍अहिले को हिरो हिरोनिहरु ले उहाँहरु बाट सिक्न जरुरी छ...

  • @bishalgurung1764
    @bishalgurung1764 5 ปีที่แล้ว +12

    तपाई हरुको संघर्षको कथा सारै राम्रो लाग़ेयो thank you 🙏🏼

  • @mgrnani5975
    @mgrnani5975 5 ปีที่แล้ว +24

    Kasto maya lagdo story sunnu paiyo...yo satha support 1aarka lai khile naxutos daya da buddhi dai bijay da..god bless u always all of ew...sarai maya lagyo kura sunera...🙏🙏🙏😍😍😘😘😘

  • @mr.milanrana9847
    @mr.milanrana9847 3 ปีที่แล้ว +5

    हरेक कुराहरुमा positive vibes पाउनु हुन्छ नेपाली चलचित्रका महान कलाकारहरु सबैमा सम्मान।।

  • @thooloongraeee3500
    @thooloongraeee3500 5 ปีที่แล้ว +11

    Thank you so much #Barsha साच्चिकै सुन्नै पर्ने र down to earth कलाकार हरुलाइ हामी दर्शक माझ ल्याइदिनु भएको मा ❤️❤️❤️❤️❤️all ways loving #Dayahang #Buddi #Bijya 🙏🙏🙏

  • @kushalgurung2613
    @kushalgurung2613 5 ปีที่แล้ว +21

    Bijay Baral's acting also so natural in kabaddi series

  • @abishekrai7178
    @abishekrai7178 5 ปีที่แล้ว +27

    dai haruko kura sunera sarai khusi lagyo💘💘💘

  • @tulasineupane7660
    @tulasineupane7660 5 ปีที่แล้ว +19

    खुशि लाग्याे दाईहरूकाे कुरासुनेर

  • @gungurung9546
    @gungurung9546 5 ปีที่แล้ว +36

    अभिनयको खानी तिनै जना खास गरि दया दाई आजका ताईन तुईका स्टार भनाउदाहरु केही सिक उहाहरु सगँ

  • @यानरोकामगर
    @यानरोकामगर 2 ปีที่แล้ว

    साथी सम्बन्ध होस्त यस्तो।
    माथी दया दाइ शब्द ले धेरै प्रेरणा मिल्छ।सच्ची म दया र बिजयको ठुलो फ्यान्😘🙏

  • @annaannu6588
    @annaannu6588 5 ปีที่แล้ว +8

    धेरै inspirational, struggle for existence k raix bujhiyo.आफ्नै मेहनतले र पसिनाले यहाँसम्म पुग्नु भएको रहेछ र त अभिनयमा यति पोख्त र काबिल अनि घमण्डको कुनै गुन्जायस नै नभएको रहेछ।वाह दाजुहरु सलाम😍😍❤️❤️❤️❤️❤️❤️🤗🤗🤗🤗🤗🤗

  • @SS-xe2xd
    @SS-xe2xd 5 ปีที่แล้ว +37

    I have been following the interview from these guys after listening to the story they have shared about the struggling mandala days. So inspiring and heartwarming!! You guys deserve the immense success and you’ve all got a long way to go guys. Good luck!

  • @nirajshah7773
    @nirajshah7773 5 ปีที่แล้ว +11

    he is my real hero sir dayahang rai keep it up sir 👍👍👍

  • @mrtekmagar8955
    @mrtekmagar8955 5 ปีที่แล้ว +13

    सघर्ष गरेर आएका अरु हुन आज मेहनत को फल आज देखिएको छ,,

  • @kiranrai9614
    @kiranrai9614 5 ปีที่แล้ว +7

    हजुरहरुको षङ्घर्षको दिनहरुको कथा सुन्दा दया लाग्यो।मान्छे बनिनुको लागि धेरै दुख गर्नु पर्ने पाठ सिके।

  • @sbrai2712
    @sbrai2712 5 ปีที่แล้ว +14

    साचिकै जीवन सघर्स रहेछ यी तिनको अनुभव बाट थाहा पाउन सकिन्छ!!

  • @shunilrai8251
    @shunilrai8251 5 ปีที่แล้ว +2

    य‍ो हो नि असल कलाकारको परिचय🙏🙏🙏❤️❤️

  • @birenlimbu1752
    @birenlimbu1752 5 ปีที่แล้ว +103

    Dayahang is best

    • @potentmagar76k66
      @potentmagar76k66 3 ปีที่แล้ว

      ه۶الز۱از از این پدرصد که

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 ปีที่แล้ว +1

    मेराे मन पर्नि कलाकारहरू प्रति हार्दिक नमन छ। एउटा कुरा टुप्पाबाट पलायकाे र फेदै देखि पलायकाेमा यहि छ फरक सबै कलाकारहरूले पाठ सिक्न जरूरी छ ।

  • @boyd1937
    @boyd1937 3 ปีที่แล้ว +1

    नेपालीको मन र मुटुमा बस्न सफल कलाकार तिन दाजुभाई हरु साह्रै मन पर्छ उहाँहरुको अभिनय।

  • @decemberqueen3957
    @decemberqueen3957 5 ปีที่แล้ว +3

    सारै रमाइलो मह जोडिहरु😃😄😃😄हास्दै अन्तर्बार्ता हेर्नू को मज्जा Wow❤️🤣❤️❤️👌👌

  • @Dipe1991
    @Dipe1991 5 ปีที่แล้ว +51

    यो कुराकानिको पार्ट 2 पनि छिटो अपलोड गर्नुहोला🙏🙏

    • @prabeshkumar4249
      @prabeshkumar4249 5 ปีที่แล้ว

      Ritar

    • @sazansubba6301
      @sazansubba6301 4 ปีที่แล้ว

      पार्ट २ मा नाजिर पनि हुनु पर्छ नाजिर पनि उहाँहरु सँगै संघर्ष गरेर ठूलो पर्दामा अाएको हो

  • @laxmanrai7
    @laxmanrai7 5 ปีที่แล้ว +10

    राईहरुको मन ठूलो हुन्छ भन्थे हो रैछ दया ले उदाहरण दियो

  • @LeedsunitedNepal
    @LeedsunitedNepal 5 ปีที่แล้ว +30

    This is what happens different caste of Nepal unites. This should be in every part of Nepal.

  • @snyez
    @snyez 5 ปีที่แล้ว +8

    every successful person has struggle behind him... glad to see them in Nepali theater and movies

  • @avasharma4628
    @avasharma4628 5 ปีที่แล้ว +5

    These people defines the unity of Nepali tamang baral and rai 👏👏❤

  • @happyamar1
    @happyamar1 5 ปีที่แล้ว +24

    Such an inspiring struggle story...it is a mesage to dream from all of us as Devkota wrote "udesya k linu, udi chandra chhunu ek" ....honestly, all i want to say to young generation is hold onto ur dream...believe in yourself...swim against the stream...the victory you dream of will eventually embrace you

  • @susmitapun5590
    @susmitapun5590 5 ปีที่แล้ว +8

    legends of Nepali film industry. Huge respect dai haru

  • @gajendramagar1339
    @gajendramagar1339 5 ปีที่แล้ว +50

    बिचरा कलाकार बन्ने भुत सवार भए पछि कति अभावमा दुखमा बाछे पनि कति खुशी

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai 5 วันที่ผ่านมา

      Kehi pauna lai kehi gumaunu parx vanxan sahi pni ho

  • @Manlilaclub
    @Manlilaclub 5 ปีที่แล้ว +6

    यति राम्रो अन्तर्वार्तामा टिप्पणीकार ज्यूहरुका नाम सर्सरती हेरियो र थाहा पनि भयो, द मिडिया कर्मी भनेको वर्षा जस्ती हुनुपर्छ र अतिथिहरु पनि यसमा सहभागी हुनुभएकाहरु जस्तो कुशल, सरल र शालीन। सबैलाई धन्यवाद, बधाई तथा शुभकामना~

  • @theosoulmate9176
    @theosoulmate9176 5 ปีที่แล้ว +12

    ❤️❤️ my favorite brothers so much loved god blessed u all 😊😊😊

  • @palden74
    @palden74 5 ปีที่แล้ว +8

    ब्रुसली को लामो समय सम्म एउटा आफ्नै टिम थियो तेही टिम संग ब्रुसलीले झन्डै 30 सालसम्म काम गर्यो। तपाईंहरूको पनि त्यस्तै होस् भन्ने मेरो शुभकामना छ।

  • @premlimbu8052
    @premlimbu8052 5 ปีที่แล้ว +8

    Wow sarai mitho ani ramailo kurakahani my best actor daya sir n buddi sir best of luck

  • @puranshahi219
    @puranshahi219 5 ปีที่แล้ว +6

    How loyal you all actors 😍😍love you all.. & great salute for these great real filmy superstars...(from: Europe)

  • @pemtamang3183
    @pemtamang3183 4 ปีที่แล้ว +4

    These is the bond we should share as a artist
    I really respect u 3!

  • @kaindrarai7787
    @kaindrarai7787 5 ปีที่แล้ว

    इमानदारी भनेको कहिले झुक्दैना यो कुरा सुन्दा धेरै मन छुयो हिरो भनेको यतिकै हुदैना

  • @akimerpgnamat5594
    @akimerpgnamat5594 5 ปีที่แล้ว +4

    Interview herda herdai time sakkeko thai vayena🤗three legends are rock🤘🤘

  • @meinkampf7295
    @meinkampf7295 5 ปีที่แล้ว +1

    Arey pagle rulayega kya ..... wow ... tapai haruko hardwork ,determination,worship,passion dekhera bhitrai aatma dekhi salaam xa tapai harulai ...

  • @manjughale4713
    @manjughale4713 5 ปีที่แล้ว +11

    😘😘😘😘😘yesri nai hunuss sadhi best of luck dada haru

  • @gitamagar8485
    @gitamagar8485 4 ปีที่แล้ว

    Oho yesto real soryt sunda Kati khusi lagyo salut DR BT BB

  • @milanranamagar6586
    @milanranamagar6586 4 ปีที่แล้ว +1

    चौथो चोटी हेर्दैछु आज लकडाउनमा
    बर्षाको सबैभन्दा उत्कृष्ट काम हो यो

  • @novibist
    @novibist 4 ปีที่แล้ว +6

    Hait,BK and Kazi,the three Precious gems of Nepali film industry.♥️

  • @Mr.raduhang
    @Mr.raduhang 5 ปีที่แล้ว +9

    हरेक ठाउँमा सहि नेतृत्व दिने दया दाई र साथ दिने बिजय र बुद्दि दाईको यो कम्पनि त्यतिकै बनेको होईन रहेछ। मण्डला म नि आएको छु। यो दोस्तीहरु जमि राखोस यहि दु:खले निखारीएको कला भएर नै होला।फिलिम मा हामीले अर्गानिक कलाहरु हेर्ने देख्ने सुन्ने मौका पाएका छौ।

  • @indianrajusubba3912
    @indianrajusubba3912 5 ปีที่แล้ว +3

    Dayahang dai is my fabourate...Buddhi And Bijay dai ko Acting pni jabbar lagcha...Best of luck for future...love you Heros!!

  • @hawdeyofficial9689
    @hawdeyofficial9689 5 ปีที่แล้ว +6

    love u barcha such a u great journalist ...

  • @AmbirsVlog
    @AmbirsVlog ปีที่แล้ว

    सफलता पाउन यहाहरू बाट शिक्षा मिल्छ सबै लाई । द वाऊ किङ हरू

  • @smitarai4020
    @smitarai4020 5 ปีที่แล้ว +3

    namaste dadaharu lai 3 jana nai akdam ramro abinaya garne hunuhunx congratulations

  • @GowinDhimal
    @GowinDhimal 5 ปีที่แล้ว

    सुख दुखका कुरा सुन्दा नि रमाइलो लाग्ने ।।।।। 🌹👉️✋😊😎💮🌸😍🇳🇵🤔🙄😊

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 3 ปีที่แล้ว

    जो व्याक्ती खुलेर अरु को प्रसंसा गर्छ ऊ नै जीवन को सफल मान्छे हो।उनीहरु मा कुनै थोपा पनि घमण्ड छैन।सधैं सलुट छ तिनै जना ग्रेट कलाकार हरू मा।।

  • @ghostrider3979
    @ghostrider3979 4 ปีที่แล้ว +2

    I am literally carrying now but it's interesting & inspirational best and favorite actors ✌️✌️

  • @stevemgr9024
    @stevemgr9024 5 ปีที่แล้ว +2

    Hard work pays off.... Salute all of u

  • @frontierfighter3964
    @frontierfighter3964 4 ปีที่แล้ว

    शिर झुकाएर सम्मान गर्न चाहें यी तीन सच्चा कलाकार प्रती! तपाइँ तिनको स्थान यो मनमा कसैले ओगट्न सकेको छैन र सक्दैन पनि। लभ यु अल!

  • @SANDIP_LIMBU8
    @SANDIP_LIMBU8 3 ปีที่แล้ว

    जस्ले दुख भोगेर हिरो बन्छ उनै माहन हिरो उहाँहरू तीन

  • @biveksubba3206
    @biveksubba3206 5 ปีที่แล้ว +4

    This is the best thing on internet...
    All the best wishes👍👍

  • @GHALE3254
    @GHALE3254 5 ปีที่แล้ว

    ढिलो हेरे तर कडा हेरे😘कति मिथो काहानी आहा मन नै हल्का भयो

  • @aanishgurung3966
    @aanishgurung3966 5 ปีที่แล้ว +5

    हिरो भनेको दया दाजु जस्तो हुनुपर्छ

  • @sangitrokaofficial3530
    @sangitrokaofficial3530 5 ปีที่แล้ว +2

    Three man with the golden heart...

  • @alexalexrai3305
    @alexalexrai3305 2 ปีที่แล้ว

    Yo sambandha yo sath yo mitrata kahile Pani natutosh atti ramaelo lagyo interview herera Khushi layo . good lovely nice friendship .3shome RAI TAMANG BARAL .

  • @man-rj7nd
    @man-rj7nd 5 ปีที่แล้ว +1

    निकै राम्रो बिचार तपाईं हरूको

  • @prakashsenty8106
    @prakashsenty8106 5 ปีที่แล้ว +1

    OMG yo kurale ne janai najik banayo daya da.hroo sitw🙏🙏

  • @bhimkidass5612
    @bhimkidass5612 5 ปีที่แล้ว +1

    Kati dukha garnu bhako raixa Tapai haru le. U all are stars

  • @negijonmilan534
    @negijonmilan534 5 ปีที่แล้ว +2

    Truelly...inspiring Actors! Best wishes for your’s upcoming....

  • @alex_lims26
    @alex_lims26 3 ปีที่แล้ว

    Zero dislike vannu nae hamro daya bk budhi bro ko acting kati ramro xa vanne bujinxa ❤️

  • @sangitrokaofficial3530
    @sangitrokaofficial3530 5 ปีที่แล้ว

    Sukha ko dinharu ma aaafno purano dinharu ko samjhana rakhey ani aafno safalta pachi ti dukha ko dinu haru ho vanney yesto udar hriday bhako yi tin bhai bahek aaru ko ma chamta pani chaina ... threee man with the golden heart ... safalta ko shikar ma pugnu hos .... nepal ani hami india ma basney nepali haru ko shir uccha parnu hos ... daya dai tapai jasto natural actor hami le paye ko chaw yesma hami garvanvit bhaye ko chaw ... love from darjeeling

  • @dilkumar479
    @dilkumar479 5 ปีที่แล้ว

    सदाबहार मित्रता सार्है मिठो लाग्यो कुराकानी

  • @ShankarRaol-h6r
    @ShankarRaol-h6r 10 วันที่ผ่านมา

    How sweet friendship ,no nobody competitor only friends n love ❤❤❤

  • @riteshrai3932
    @riteshrai3932 5 ปีที่แล้ว +6

    Wowwo baa struggle gareko sunera annada dukha pani lago #

  • @sujanpoudel24
    @sujanpoudel24 4 ปีที่แล้ว

    Hajur haruko sangarsa ra hajur haruko mitrata dekhera, sunera..hajur haru pratiko respect jhan badera aayo...salute cha hajur 3 jana lai.. sadhai safal hudai januhos ra yo mitrata sadaiba yestai Ramos 🙏🙏🙏

  • @raivlogs4312
    @raivlogs4312 5 ปีที่แล้ว +2

    Inspiring story..achel tapaiharuko safaltako khusi maa hamilai pani khusi laagxa..sadhai khusi hunus mitrataa sadhai rahos...suvakamana

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 5 ปีที่แล้ว +2

    अभिनयको राजा हो दयाहाङ राई..😍😍😍

  • @dewdropsummer1014
    @dewdropsummer1014 5 ปีที่แล้ว

    Absolutely humble actors wish your friendship goes generation to generation.

  • @Dipe1991
    @Dipe1991 5 ปีที่แล้ว +31

    कति राम्रो स्टोरि अझ याहा नाजिर हुस्सैन पनि हुनु पर्थ्यो

    • @wochyu1
      @wochyu1 5 ปีที่แล้ว

      ho sachchai !

  • @sabinayonghang8919
    @sabinayonghang8919 5 ปีที่แล้ว +1

    kati maja auxa sachha nepalipan vako hasti haru kati honest

  • @highlightsgame4194
    @highlightsgame4194 5 ปีที่แล้ว +2

    wow 💓💓💓💞 impress hune मिहेनत र सङ्घर्ष सफलता को story Jun film banayo vane एउटा राम्रो कथा बन्छ ।।।।

  • @kasukirati7974
    @kasukirati7974 5 ปีที่แล้ว +6

    king of acting, I am very happy to see altogether.

  • @premrai8731
    @premrai8731 5 ปีที่แล้ว +1

    I really appreciate three of them best artists in the film industry of Nepal. Who really turned to Nepali moview in the history. And also presenter.

  • @firstlove2508
    @firstlove2508 5 ปีที่แล้ว +3

    अहो🤔 .... यहाँ आएर नाजीर हुसेन एकदमै मिस भयो। दाजैहरुको संघर्षकालको कथाहरुमात्र सुन्दा पनी आँखाहरु रसाएर आयो। यो साथहरु यसैगरी बढीरहोस.... एउटाले अर्कोलाइ खुब् सघाउनुहोस। यस्तो लागोस जिन्दगी की साथीहरुको साथ बिना अधुरो-अपुरो छ।

  • @bikashmanrai3689
    @bikashmanrai3689 5 ปีที่แล้ว

    Struggle ko katha sunda sarhai mazzza aayo.

  • @tshiringhyolmo9013
    @tshiringhyolmo9013 5 ปีที่แล้ว +2

    Thanks for your upload and best interview for Barsa as well as all three actor❤️❤️❤️😀😀🙂🙂

    • @wochyu1
      @wochyu1 5 ปีที่แล้ว

      Agree!

  • @rabindradanuwar4192
    @rabindradanuwar4192 ปีที่แล้ว

    Struggling and continuing both massages seen here so nice .... Keep it up. I am a daiheart fan all them

  • @kulgurung7448
    @kulgurung7448 5 ปีที่แล้ว +1

    Waoo inspiring story yo kalakar haruko yasto po actor

  • @ramuu4782
    @ramuu4782 4 ปีที่แล้ว +1

    Dayahang Dai😍😘❣️ma nepali film haru hajur ko aako bela matrai harxu natra aaru ta kunai pani hardina tati thulo fan ho ma Dai 😍

  • @rekhasuccha9629
    @rekhasuccha9629 5 ปีที่แล้ว +1

    wow happy to see 3 in 1, stuggle ko din haru ramailo gari shareing 😍 sabya imaandar artist 🙏respect🙏