मन लाई कसरी स्वस्थ राख्ने ? भक्ती संवाद With DR. Jayaprakash Agrawal || Bhakti Darshan TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Download Our App 👉bit.ly/3dfQpjR Download Our App 👉bit.ly/3dfQpjR online streaming @ www.bhaktidars...
    like us our FB page @ / bhaktidarshantv
    follow us @ twitter / bhaktidarshantv
    to suscribe our youtube channel @ / @bhaktidarshan
    email us @ bhaktidarshantelevision@gmail.com

ความคิดเห็น • 184

  • @tejrokaya3490
    @tejrokaya3490 4 หลายเดือนก่อน +4

    2081 मा गुरुलाई हेर्ने को को हुनुहुन्छ 🙏🙏

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh ปีที่แล้ว +4

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @mohanpaudelshirish2227
    @mohanpaudelshirish2227 4 หลายเดือนก่อน +2

    वैज्ञानिक तरिकाले आध्यात्मिक क्षमता को बारेमा जानकारी दिनु भएको मा धन्यबाद गुरु जी।

  • @PPM96
    @PPM96 4 หลายเดือนก่อน +1

    😮🎉❤ Dr Jai Prakash agrawal❤ from jhapa Dudabari,positive power melody

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 4 ปีที่แล้ว +7

    सुन्दर तथा स्वादिलो र आनन्दमय कार्यक्रमका लागि हार्दिक आभार। अग्रवाल डाक्टर साबको
    प्रवचन मननीय सन्देश दिने रहेछ।

  • @bhagwatprem3478
    @bhagwatprem3478 2 ปีที่แล้ว

    अक्षर ब्रह्म को वास्तविक ज्ञान( परमतत्व को ज्ञान ) मा बिना ध्यान साधना को भगवान बाट सृष्टि कसरी उत्पन्न भयो, कसरी संचालित हुन्छ र कसरी लय विलय हुन्छ को सम्पूर्ण दर्शन प्रत्यक्ष र तत्काल अविलंब हुन्छ ( प्रमाण -- भागवत महापुराण 12/12/66 ) । तत्वज्ञान मा कर्मको नाश कसरी हुन्छ ( प्रमाण -- श्रीमद्भागवत गीता अध्याय 4 श्लोक 37 ) को साक्षात दर्शन हुन्छ। भगवान निर्गुण निराकार हुदांहुदां नि भगवान को चारै तिर हाथ , खुट्टा, आंखा, कान छ र सम्पूर्ण संसार लाई भगवान ले कसरी घेरेर स्थित हुनु हुन्छ ( प्रमाण - श्रीमद्भागवत गीता अध्याय 13 श्लोक 13) यसको पनि साक्षात दर्शन हुन्छ। अच्चम लाग्न सक्छ , तर यो सबै कुरा सुनने या पढ़ने या मानने कुरा होईना , स्वयं ज्ञान मा प्रत्यक्ष देखने कुरा हो । आज पनि यो ज्ञान संभव छ। कसै लाई कुनै करकाप को कुरा छैन , तर आफू ले पाएको ज्ञान को माथी उल्लेखित कसी लगायेर जांच गर्नु आवश्यक छ। यदि कसै लाई हम्रो कुरा ठीक लाग्छ र स्वयं जानने र देखने प्रबल जिज्ञासा छ भने हामी लाई सम्पर्क गर्न सक्नु हुन्छ । फोन नं 9841365448 , 9869010023 m.th-cam.com/video/zE_0scTjQho/w-d-xo.html&feature=share

  • @embahadur0424
    @embahadur0424 2 ปีที่แล้ว

    At first Dr ji jai Sri sadchitt anand, bastab kuro bhannuvo

  • @hemantawoli1236
    @hemantawoli1236 3 หลายเดือนก่อน

    डा . जे पि अग्रवाल लाई भेट्न मेरो धेरै ठुला आसा छ कहा र कसरि भेट्न सकिन्छ

  • @shivabasnet751
    @shivabasnet751 3 ปีที่แล้ว +6

    पत्रकार महाेदय हजुरलाई काेटि काेटि प्रणाम हाे हाम्राे शरीर के हाे बुझ्ने बुझाउने ब्यावस्ता मिलाईदिनु भयाे ,साथै डक्टर साबलाई पनि

  • @sagarmanipradhan4478
    @sagarmanipradhan4478 ปีที่แล้ว +1

    जय श्री सच्चिदान्दं सर हजुरलाई नमन

  • @ramprasadbhattarai4526
    @ramprasadbhattarai4526 6 ปีที่แล้ว +10

    आहा, चित्तबुझ्दो नै छ।

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 3 ปีที่แล้ว +15

    नमन उहाँको भनाई अति नै सान्दर्भिक छ

  • @gbchintan7237
    @gbchintan7237 3 ปีที่แล้ว

    डा सप हजुरले प्रा डा जितेन्द्र ध्वज खाँड ९८४१२०१३०३ र प्रा डा राम कुमार दाहाल ९८४१५२२७११ मा सम्पर्क गर्नु हाेला ।वहाँहरु ॐ श्री त्रिकुटा गुरुधाम नेपाल काठमाण्डाैमा हुनुहुन्छ ।

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +1

    🌹🙏🌺राधे श्याम्🌹🙏🌺अति सुन्दर भनाई,प्रेणादाय भनाई🌹🙏🌺

  • @timilamaharjan9124
    @timilamaharjan9124 3 ปีที่แล้ว +5

    नमन हजुर लाई आत्मा ज्ञान को कुरा सुन पायो धेरै खुसी लाग्यो हजुर लाई र मिडिया टीम लाई धेरै धेरै धन्यवाद ।

  • @arjundahal7818
    @arjundahal7818 3 ปีที่แล้ว +1

    धन्यबाद शिराेमणी दवाडी सर ! काेटी काेटी मनन् प्रणाम बैज्ञानिक डा. जे पी अग्रवाल गुरुज्यू ! हजुरहरुकाे याे अनमाेल र दिब्य संबादले म र मजस्तै कराेडाैं भागवत प्यासीहरुकाे अन्तर प्यास मेटाउँन सफल रहनुहाेस् ! प्रणाम !

  • @subasharyal633
    @subasharyal633 8 หลายเดือนก่อน

    Om radhe om radhe

  • @ranjanathapa23
    @ranjanathapa23 3 ปีที่แล้ว +3

    धन्यवाद ! अतिनै राम्रो प्रस्तुती !!🙏

    • @bhumiprasadsharma7371
      @bhumiprasadsharma7371 3 ปีที่แล้ว

      अध्यात्म सन्देशकालागि धन्यवाद !!!!

  • @ramprasadbajgai7414
    @ramprasadbajgai7414 2 ปีที่แล้ว +1

    Very good !

  • @subhashsah8720
    @subhashsah8720 2 ปีที่แล้ว

    Dr Agrawall is definig very well, solute to two,

  • @nabarajprasain2251
    @nabarajprasain2251 3 ปีที่แล้ว +1

    जिज्ञासुका लागि सार्है उपयोगी !!!

  • @sunitasapkota3849
    @sunitasapkota3849 10 หลายเดือนก่อน

    thank you dr verry nice information

  • @rammaniadhikari2518
    @rammaniadhikari2518 ปีที่แล้ว

    क्रोधो वैबस्वतो राजा त्रिष्णा वैतरणीि नदी विद्यया काम्धेनु गाई सन्तोशम् नन््दनम् वनम्_कौटिल्य।

  • @kuberrana9457
    @kuberrana9457 2 ปีที่แล้ว +1

    you are great

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +11

    कति माहान हाम्रा ऋषिमुनिहरू। काेटि काेटि नमन हाम्रा पुर्खाहरूलाई।हामी कति धनी हाम्रा बेदशात्र उपनिशद र भागबत पुराणहरू कति सुन्दर कुरा काेटि काेटि बन्दना डक्टरसाब🙏🙏🍀🍀🌼🌼🍂🍂🍂🙏🙏♥️

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 ปีที่แล้ว

    Nman xa hajurlai yo sambat garnu bhyako ma

  • @nidhiniroula5151
    @nidhiniroula5151 3 หลายเดือนก่อน

    हजुर महान हुनुहुन्छ।
    मलाई बताइदिनु होस न त यो तेस्रो नेत्र खुलाउन कहाँ सम्म जान सकिन्छ हो ला ? के समय गर्न सकि न्छ होला प्लीज 🙏🙏

  • @beenakharel8596
    @beenakharel8596 3 ปีที่แล้ว +1

    सबैले सुन्नै पर्ने

  • @ambikapokharel9146
    @ambikapokharel9146 3 ปีที่แล้ว +1

    नमन छ हजुर लाई धेरै धेरै धन्यवाद
    ग्यानको कुरा सुनाउनु भएको मा

  • @ganeshkhadka7787
    @ganeshkhadka7787 3 ปีที่แล้ว +1

    तेस्रो आखा खोल्ने tarika👍 के, कसरि कता कसरी सम्पर्क गर्ने होला थाहा पाउन सकियला

    • @madhuadhikari3450
      @madhuadhikari3450 3 ปีที่แล้ว

      नेपाल मानव धर्म का बरिस्ठ सल्लाहकार जय प्रकाश अग्रवाल (जेपिअग्रवाल ज्यु लाई भेट्न र सल्लाह लिन सक्नु हुन्छ ।।तेस्रो आँखा खोल्न मद्दत गर्नु हुन्छ ।।।

    • @chandadhital1500
      @chandadhital1500 ปีที่แล้ว

      Manab darmako asram janu parxa

  • @sindhukharel9932
    @sindhukharel9932 3 ปีที่แล้ว +1

    Very good

  • @dilkajibhujel644
    @dilkajibhujel644 3 ปีที่แล้ว

    Hardik naman dubai janalai

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +1

    🌹🙏🌺जय जय अाध्यात्मिक बादको🌹🙏🌺

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 ปีที่แล้ว

    Very nice vido

  • @ramkarki8291
    @ramkarki8291 ปีที่แล้ว

    Jay Jay ho guru dev

  • @jeet9493
    @jeet9493 ปีที่แล้ว

    Jay guru

  • @laxmigautam2254
    @laxmigautam2254 ปีที่แล้ว

    jayaprakasdhaneho

  • @reshmanepuna595
    @reshmanepuna595 2 หลายเดือนก่อน

    Om santi🙏🙏

  • @dhanchetry6181
    @dhanchetry6181 ปีที่แล้ว

    Man ko sahe Anss

  • @ratnabdr.tamang173
    @ratnabdr.tamang173 3 ปีที่แล้ว

    See 5

  • @susheelamaid8780
    @susheelamaid8780 ปีที่แล้ว

    नमस्कार सर

  • @ganeshghimere4869
    @ganeshghimere4869 ปีที่แล้ว

    Jay ho ❤❤😊

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 2 หลายเดือนก่อน

    Ram ram ji 🙏🙏🙏

  • @mirabhatta7538
    @mirabhatta7538 ปีที่แล้ว

    A
    L1Q❤

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 ปีที่แล้ว

    🌺🌺💐🥀🙏🥀💐🌺🌺

  • @bidhyadevikhadka2233
    @bidhyadevikhadka2233 ปีที่แล้ว

    Q🎉

  • @dinanathacharya7108
    @dinanathacharya7108 2 ปีที่แล้ว

    Om🙏❤️🌹🙏❤️🌹🙏❤️🌹🙏om

  • @marahatta37
    @marahatta37 2 ปีที่แล้ว +1

    नमन गर्दछु गुरु देब ।।।

  • @saritapoudel5577
    @saritapoudel5577 3 หลายเดือนก่อน

    Good thanks ❤

  • @gitadahal61
    @gitadahal61 ปีที่แล้ว

    Jai sachtinada,om shanti 🙏

  • @manishbabu3053
    @manishbabu3053 4 ปีที่แล้ว +3

    JP sir ko dherai interview heriyo tara @27:30 ko answer kahilay paina. So sad.

    • @MinDhungana
      @MinDhungana 3 ปีที่แล้ว

      Right Brain activates by re-activating the right brain. This can only be done my metaphysical meditation, where you concentrate in the inner light in which the neurons of the right brain activate, accordingly with constant practice.

  • @leshudarlami1105
    @leshudarlami1105 ปีที่แล้ว

    💐🙏💐

  • @chandadhital1500
    @chandadhital1500 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @shovaparajuli7245
    @shovaparajuli7245 3 ปีที่แล้ว +1

    हजुरले पनि हामिलाई थडलाईट खाेलदिनु गुरू सम्पर्क नम्बर पाउ।🙏🌹

    • @laxmitamang1075
      @laxmitamang1075 3 ปีที่แล้ว

      थप जानकारीको लागि नेपाल मानव धर्म पेज युटुब थता फेसबुक मा सर्च गर्नु होला।।

  • @kumarichumabelbase7401
    @kumarichumabelbase7401 3 ปีที่แล้ว +1

    डक्टर हजुर लाई कसरी / कन्टाक गरु मलाई यही बिषय मा बाट मलाई धेरै कुरा आएको छ म सग सम्परक गर नुस न

    • @arjundahal7818
      @arjundahal7818 3 ปีที่แล้ว

      डा. साबकाे व्हाट्सएप न. मा वा अाश्रमकाे नंमा सम्पर्क गर्नु हाेला नि !
      म पनि प्रयत्नरत छु !
      उत्तम गिरी सर - 9841462535
      मानव धर्म सेवा अाश्रम गाैशाला काठमाण्डाैं ।

    • @laxmitamang1075
      @laxmitamang1075 3 ปีที่แล้ว

      थप जानकारीको लागि नेपाल मानव धर्म पेज युटुब थता फेसबुक मा सर्च गर्नु होला।।

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 2 หลายเดือนก่อน

    Good 👍👍👍

  • @b.bpariyar8366
    @b.bpariyar8366 3 ปีที่แล้ว +1

    Ramro anlysis

  • @yubrajneupane5389
    @yubrajneupane5389 2 ปีที่แล้ว

    मैले प्रेम रावत जी को सतसग धेरै सुनेको छु तर अनूभब फील गर्न सकीन भजन अभेसमा पनी बस्छु तेस्रो आखा नखुलेको हो की तपाईको सतसं इन्टर बीऊ हेरछुरा राम्रो लाग्छ अब म के गरौ🙏🙏💕💕💕

  • @dayaramuprety917
    @dayaramuprety917 3 ปีที่แล้ว

    जयजीव जय जीवन!!!हुनुहुन्छ उहाँ--
    दुवैतर्फ (भौतिक+अाध्यात्मिक)डा०

  • @weblogic4323
    @weblogic4323 2 ปีที่แล้ว

    धन्यावाद !! हजुरलाइ यहि कुरामा प्रष्ट थिएन हजुरको कुरा सुन्दा आज प्रष्ट भए 🙏

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +3

    कति दिब्य अघ्यात्मक काे बिश्लेसक डक्टरसाब काेटि काेटि नमनः🙏🙏अात्माकाे अध्यान सुन्न पाउँदा धेरै खुशि छु।अाहा हाम्रो अध्यात्म बिज्ञान ♥️♥️🌼🌼🌼🍀🍀🙏🙏🙏🍂🍂🍋🍈🥝सुन्दै अान्नद लाग्छ।🙏🙏🌼🌼🍀🍀🍇

  • @laxmansubedi8601
    @laxmansubedi8601 3 ปีที่แล้ว

    चिकित्सक भएर पनि आध्यातममा कति धेरै लगाब रैछ डाक्टर सापको । हिजोआज मलाई पनि महशुस हुँदै छ कि म कति जिबनको बाहिरी आबरणमा मात्रै जिएको रैछु ।

  • @gajendraaryal3367
    @gajendraaryal3367 3 ปีที่แล้ว

    अवको नेपाल ।
    अविभाज्य नेपाल , नागरिक सर्बोच्चता सहित राजसंस्था , हिन्दु सभ्यता , लोक सम्मत अर्थतन्त्र , सहअस्तित्व आधारित परराष्ट्र नीति ।
    ५०० वर्ष सम्म नेतृत्व प्रदान गर्नेछ ।
    ९८५५०५९२४६
    ९८२५५६०५८०
    जय देशभक्त पार्टी ।
    जय श्री ।

  • @abhinavniroual9101
    @abhinavniroual9101 4 หลายเดือนก่อน

    🙏🙏🙏

  • @maheshworpaudel7736
    @maheshworpaudel7736 3 ปีที่แล้ว +2

    Very impressive n fusion of science n adyatma.

  • @laxmitiwari7125
    @laxmitiwari7125 3 ปีที่แล้ว +2

    Kasto ghahiro kura garnu bho Dr Shaab le Thanku so much 🙏🙏🙏🥰

  • @manakamanatirthayatra1265
    @manakamanatirthayatra1265 4 ปีที่แล้ว +2

    डा साब जय श्री सच्चिदानन्द ।

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว

    जयगुरूदेब काेठि काेटि नमन काेटि काेटि बन्दना 🍍🙏🍍🙏🙏🙏

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +2

    So much nice 👌👌 interview 👍👍 tq so much patrakar Sir 🙏🙏

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 3 ปีที่แล้ว +1

    Jaya ho bhagawan

  • @rajjubajracharya1572
    @rajjubajracharya1572 3 ปีที่แล้ว +1

    Sahrai utkrista sambaad sunna payekoma atyenta khushi laagyo🙏🏻

  • @tapendrasodari6225
    @tapendrasodari6225 5 ปีที่แล้ว +9

    "When u sow the deed you reap habit,when u sow habit you reap character,when u sow character you reap destiny"

  • @gayatrikoirala7952
    @gayatrikoirala7952 5 ปีที่แล้ว +2

    Aaha kati ramro chita bujdo Jawaf thank dr

  • @bhimrajchhetry7482
    @bhimrajchhetry7482 3 ปีที่แล้ว +1

    Right brain ma man lai basai dinu hos tapai ko man uthnai sakdai na

    • @parmeshwarkunwar3356
      @parmeshwarkunwar3356 3 ปีที่แล้ว

      Kaha gayer sinke ho sir bujnu ta??real vaye ta ramro

  • @mamtakc47
    @mamtakc47 5 ปีที่แล้ว +1

    सर यउटा प्रश्न सोध्न चांहे के भ्रगो ज्वतिको ध्यान गर्दा पहिला आफ्नो अगाडि दियो बालेर एजछिन त्यो दियोको ज्वोतिलाई हेर्नेहोकी ?? तेसपछि बिस्तारै आफ्नो आंखा बन्द गर्रेर तेहि ज्वोतिको ध्यान गर्ने होर ? प्लिज स्पस्ट संग बताईदिनुन है

    • @jaykumaradhikari4674
      @jaykumaradhikari4674 4 ปีที่แล้ว

      Mamta Kc जी,यो एउटा प्रोसेस हो,जसका लागी हामी क्षमतावान र समयका ज्यूँदा महापुरुषका सान्निध्यमा जानु पर्दछ ,उनीले मात्र हाम्रो तेस्रो नेत्र खोलेर त्यो डिवाइन लाईट अर्थात भर्गो ज्योती देखाउंन सक्छन् ।ध्यानको प्रकृया त त्यसपछि मात्र शुरु हुन्छ ।भर्गो ज्योतीलाइ नै नदेखिकन कसरी त्यसको ध्यान गर्नु ?एउटी कन्या केटीलाई तिमी आफ्नो श्रीमानको ध्यान गर भन्दा कसरी गर्छिन्?

    • @chandadhital1500
      @chandadhital1500 ปีที่แล้ว

      Afu vitrako joti herni ho bahirako hoina

  • @gomagyawali881
    @gomagyawali881 3 ปีที่แล้ว +1

    नमन डा.साब।

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว

    🌹🙏🌺अात्म को ज्ञान नै अध्यात्म🌹🙏🌺

  • @agyeyaatman8168
    @agyeyaatman8168 3 ปีที่แล้ว

    यथार्थ कुरा बताएर जीवनलाइ कृतार्थ बनाइदिनु भयको छ। अतह् गुरू प्रति मेरो कोटि कोटि नमन छ।

  • @playfultrend
    @playfultrend 3 ปีที่แล้ว

    धेरै राम्रो भिडियो लाग्यो ! मैले नि हजुर हरु कै प्रेरणाले ध्यान साधना को खोजी गर्ने पबित्र यात्रामा सहभागी हुन चाहेर के हि प्रयास गर्दैछु🙏 साथ दिनु होला🙏

  • @bhaktasinchuri7080
    @bhaktasinchuri7080 7 ปีที่แล้ว +4

    straight way to experience god which is within us .

  • @padam143gamer
    @padam143gamer 3 ปีที่แล้ว

    धन्यवाद हजुर दुबै र प्राबिधिक समितिलाई

  • @shantapathak2190
    @shantapathak2190 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏हजुर नै मेराे खुशी !

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t ปีที่แล้ว

    धन्यबाद महान गुरू जे पि अग्रवल र दिब्यपुरिका संन्चालक ज्यूलाइ

  • @girijashrestha4341
    @girijashrestha4341 3 ปีที่แล้ว

    Dhanay.badbhai..nij.man.makur.sudhar.vaneko.cha..aadhyatmik.ma.bhaj.man.narayan.raghu.bar.gobindam...man.sudha.garne.khan.pin.bata.huncha.jasto.aan.testo.man...parmatma.lai.yad.grnu.ni.dharma.ho..

  • @sampurnathapa5523
    @sampurnathapa5523 6 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @nileshkhatiwada8357
    @nileshkhatiwada8357 6 ปีที่แล้ว +2

    Sorry to say but the knowledge of presenter seems too low

  • @gopallama2856
    @gopallama2856 3 ปีที่แล้ว

    आह यस्तो राम्रो कुरा।

  • @madhavpoharel2717
    @madhavpoharel2717 3 ปีที่แล้ว

    Java sidhath Gautama left bhane koxha appadipobhaba ani thag ka kura kinA man ne Buddha band a panic thulo ho yo guru June marwadi 100% thag ho sabdhan

  • @sharadaparajuli5256
    @sharadaparajuli5256 3 ปีที่แล้ว

    अति राम्रो बिज्ञान र आध्यात्मिक बिश्लेशण ।

  • @pranaipran3940
    @pranaipran3940 6 ปีที่แล้ว +2

    Atti sundar bisletion...🙏🙏🙏🙏

  • @gauribantawa803
    @gauribantawa803 3 ปีที่แล้ว +1

    Thank you so much guru 🙏

  • @baldevlama4131
    @baldevlama4131 3 ปีที่แล้ว

    J.P. Agrawal Sir hajur le Man, Atma ra Dimag ko Bare maa batawnu bhayeko ekdamai ramro lagyo. Jaba Bachaa Garva maa 7 mahina maa hunda Gyan prapta bhayi Sadhana garda Danya Dimag Sakriya hunda sang Sangey Banya Dimag chahi kina Sakriya bhayena ? Ra Tesro Ankha kholna Sadguru chahincha ta Bachaa Garva maa 7 mahina maa usko Tesro Ankha bina Sadguru ko kasari afai khulyo ? Mero man le yo sochi rahecha, kripya Janna pawu. Hajur bata Man, Atma ra Dimag ko bare maa janna paye esko lagi hajur layi Naman cha.

  • @kamlabelbase6387
    @kamlabelbase6387 3 ปีที่แล้ว

    Koti mitho Haso koti mitho Aabaj Dr jayaparkas ji so Beautiful

  • @Iheartmarshmellows777
    @Iheartmarshmellows777 3 ปีที่แล้ว

    Dr sahep lai Kaha bhetna sakinchha ohale kehi session conduct garnu bhaye dherai gyan paune thiyeu hami jastale

  • @bhimpoudel5023
    @bhimpoudel5023 4 ปีที่แล้ว +1

    ohm shanti !

  • @ajitkunwar8855
    @ajitkunwar8855 6 ปีที่แล้ว +6

    अत्यन्तै राम्रो विश्लेषण !

  • @shishirbasnet4658
    @shishirbasnet4658 3 ปีที่แล้ว +1

    Jays sree sachinanda 🙏🙏🙏

  • @Iheartmarshmellows777
    @Iheartmarshmellows777 3 ปีที่แล้ว +1

    So knowledgeable . So Insightful listening this

  • @deepakthapa490
    @deepakthapa490 3 ปีที่แล้ว

    धेरै राम्रो संबाद!!!

  • @nikashsubedi1033
    @nikashsubedi1033 3 ปีที่แล้ว +3

    Please make once again interview