कहिलेसम्म दलित भन्ने कि बन्ने ? हिन्दू युवा महासंघ अध्यक्ष र दलित अगुवा डा. मित्र परियारसंग खरो बहस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • #nagarikonlinetv#arjunlimbu#drmitrapariyar#rishikeshjungshah#rupasunar#
    It's a Nagarik Online TV Presentation :
    Guest : Rishi Kesh Jung Shah - Chairman, World Hindu Youth Federation & Dr. Mitra Pariyar
    Host : Arjun Maden Limbu
    Camera : Nirmal Subba
    Edit : Abindra Maden Limbu
    For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
    Using our videos, partially or fully, on other channels & social sites without our permission will be strictly prohibited.

ความคิดเห็น • 751

  • @khadkabk9712
    @khadkabk9712 3 ปีที่แล้ว +14

    मित्र जि लाइ हृदयदेखि धन्यवाद छ। तपाइँले साठि लाख दलितको नेतृत्व गर्नै पर्छ तपाइकै पालामा यो सबै बिभेद हट्नु पर्छ।

  • @roozaksingh1361
    @roozaksingh1361 3 ปีที่แล้ว +81

    छुवाछुत र बिभेदको अन्त्य डा. मित्र परियारको पालामा नै हुनुपर्छ उहाँले गर्न पनि सक्नु हुन्छ हामी सबैले साथ दिनु पर्छ

    • @chhatrakoli1476
      @chhatrakoli1476 3 ปีที่แล้ว +2

      सै कूरा हो भाई

    • @shivarajupreti1230
      @shivarajupreti1230 3 ปีที่แล้ว +1

      परियार भाई बाहुन लाई तईले ढोगन पदैन आफु पहिला समाजमा उदाहरणीय बन त दमाई को छोरो हो स पहिला त आफु भन्दा तल्लो जातको जाति सग बिबाह गरेर देखा साले बाउ लाई धेरै गाली नगर बोरु बाहुन क्षेत्री ले तल्लो जाति बिहेको छ त कुकुर ले आफ्नो छोरा छोरीलाई बिहे गरेर अनि बोल

    • @sachchanepali9729
      @sachchanepali9729 3 ปีที่แล้ว

      ल हेर्नुस त यो पारा के हो त

    • @Skreactionvideos28
      @Skreactionvideos28 3 ปีที่แล้ว

      Ekdum sahi kura ho sir

    • @mayathapa7880
      @mayathapa7880 3 ปีที่แล้ว

      पालामा हुन सक्छ तर यो मित्र परियार मा यो खुबी देखिन्न । यी डाक्टर भए पनि कुटनैतिक ज्ञान , छैन । यश कुमार बाट संभव देखिन्छ ।

  • @laxmanrasaili5807
    @laxmanrasaili5807 3 ปีที่แล้ว +12

    मित्र परियार जस्ता सारा दलितमा जन्मिनु पर्छ सलाम dr मित्र ji

    • @Skreactionvideos28
      @Skreactionvideos28 3 ปีที่แล้ว

      Mitra sirlaai saath ra sahayog ko jaruri cha

  • @rameshsilwal7466
    @rameshsilwal7466 3 ปีที่แล้ว +26

    देशको दुर्भाग्य भ्रष्टाचार ,ब्राह्मणवाद नै हो!

    • @prabinshiwakoti4295
      @prabinshiwakoti4295 ปีที่แล้ว

      gurung ko ghar ma jadha piti piti nikalyo vanera pariyar afai lae vaneka xan. k ko bram man bad..ahiale xettri ko xori bihae garyo vanera ghar jalayo

  • @ramkumartamang6906
    @ramkumartamang6906 3 ปีที่แล้ว +39

    100% कुरा सहि हो मित्र सर हजुर को नमस्ते लास्सो फ्याफुल्ला 🙏🙏 जै मंगोल 👍️👍️👌

  • @johnrai7791
    @johnrai7791 2 ปีที่แล้ว +3

    हिन्दू राज्य हुनु भनेको फेरी सामान्तीबाट र शोषण हुनु हो। निको हुनु लागेको घाउमा नुन चुक छर्नु हो । आजको पूरा बहस सुन्दा हेर्दा आदरणीय डा . मित्र परियार दाजुको भनाइ सान्दर्भिक छ । दमदार छ।

  • @Born2Brave
    @Born2Brave 3 ปีที่แล้ว +2

    मित्र परियारको बहश धेरै वजनदार छ। अर्को हिन्दुबादीको भनाइ सारै फ्यातिलो,अपरिपक्व अनि अहङ्कारी प्रवितिले भरिएको पाइयो।

  • @jimmypyuthan533
    @jimmypyuthan533 3 ปีที่แล้ว +20

    Mitra pariyar ji you are genius AND GREAT

  • @Born2Brave
    @Born2Brave 3 ปีที่แล้ว +3

    मित्र परियार जी ले मानवता र समनता सम्बन्धि मज्जाले प्रशिक्षण दिएर पठाइदिएछन एक जना अति हिन्दुबादीलाइ। 👏👏👏

  • @mohanbk1588
    @mohanbk1588 3 ปีที่แล้ว +6

    डा मित्र सर को कुरा एकदम सहि हो सर्🙏🙏🙏🙏🙏🙏🙏हामी तपाईं को साथ मा छौ सर

  • @indrashrestha2076
    @indrashrestha2076 3 ปีที่แล้ว +6

    नागरिक Tv लाई धन्यवाद । यस्तो खालको व्यक्तित्वोलाई तर्क राख्ने मौका र हामीलाई सुन्ने मौका दिएकोमा।

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 3 ปีที่แล้ว +1

    रचनात्मक संवादका लागि मीत्रद्वयलाई हृदयन्तर देखि साधुवाद । डा. परियारलाई यथासिघ्र वि. हि. यु. सं. अनि वि. हि. महासंघ दुवै संस्थाहरूमा अहम भूमिका र जिम्मेवारी उपलब्ध गराई सम्मानित गर्न मेरो विनम्र निवेदनछ ।

  • @indigenousmongol2382
    @indigenousmongol2382 3 ปีที่แล้ว +9

    मित्र सरको तर्क 100% सहि ।

  • @nandaramnamjalimagar1236
    @nandaramnamjalimagar1236 3 ปีที่แล้ว +24

    मित्र परियार ज्यु हजुर को भनाई ठिक हो

  • @sandipbk3152
    @sandipbk3152 2 ปีที่แล้ว +2

    डा. मित्र परियार,
    म तपाइको भनाइमा पुरा सहमत छु।
    जातिय भेदभाव व्याप्त छ।
    यो भेदभावलाइ सबै मिली हटाउनुपर्छ!

  • @bhupendrashrestha6308
    @bhupendrashrestha6308 3 ปีที่แล้ว +12

    I really appreciated you Mr. Shah and and advice to Mr. Pariyar to think about nation. we all are equal.

    • @dineshsarki942
      @dineshsarki942 3 ปีที่แล้ว +2

      We all are equal but where is equality?

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 3 ปีที่แล้ว +8

    Great debate,
    DR Mitra pariwar,Thank you.

    • @ghynujung2760
      @ghynujung2760 2 ปีที่แล้ว

      I'm totally support Mr Doctor mitra pariyar

  • @jayrajbc3989
    @jayrajbc3989 3 ปีที่แล้ว +6

    मित्र सर ले भनेको कुराहरु सबै ठिक लाग्यो यी कुराहरु सतहो

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว +2

    मित्र सरको विचार सान्दर्भिक छ । तर बिद्रोह नगरि समाधान तिर जाने हृषिकेष सरको विचार पनि मनन् योग्य छ ।सबैको मानसिकतामा उच्च निच लाई त्यागेर समानता तिर जानुपर्यो ।द्वन्द्वकालबाट जनता आजित भैसकेका छन् ।फेरि त्यतातिर नजाउँ। राज्यको हरेक क्षेत्रमा समानता ल्याउन कोटा को प्रतिशत त हुनैपर्ने रहेछ ।नत्र त्यो ठाउँमा पुग्नै सक्दैनन् ।सबैले,सबैको सम्मान गरौँ ।

  • @ranjitnapali9951
    @ranjitnapali9951 3 ปีที่แล้ว +8

    जस्ले जे जति बाेले पनि हिन्दु मै छ विभेद

    • @amirmagar7057
      @amirmagar7057 3 ปีที่แล้ว

      नत हिन्दुमा नत बुध्धमा नत कृस्टेन्मा यो सिरिप मान्छेको मनस्थितिमा छ यो मानब्ले गरेको भेदभाब धर्ममा नजोदेकोइनै बेस होला .....

  • @sambm4228
    @sambm4228 3 ปีที่แล้ว +8

    धर्मका विभेद छैन भन्नुहुन्छ तेस्तै हो भनी मन्दिरमा किन दलितलाई छिर्न दिदैन

    • @anishpaudel6519
      @anishpaudel6519 3 ปีที่แล้ว

      Timro nidhaar ma lekheko xara dalit vhanera 🤔🤔

    • @magar3425
      @magar3425 ปีที่แล้ว

      दलित र सुद्र भनेको एउटै हो अहिले 21 सतव्दीमा दलित नाम दिएको छ यो बुझ्नु होला पछि अर्को नाम दिनु सक्छ ।

  • @nirmalalimbun3897
    @nirmalalimbun3897 3 ปีที่แล้ว +4

    मित्र परिवार को सान्दर्भिक लागो

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 ปีที่แล้ว +7

    यो सबै बाहुन छेत्री ले गरेको विभेद हो।यो अरुलाइ दोष न देउ। यो त मनुबादी आतंककारी हरुले चलाएको देश हो।

    • @Skreactionvideos28
      @Skreactionvideos28 3 ปีที่แล้ว

      Hajur sir desh ma bachna muskil banaye

    • @ramkrishnathapa9173
      @ramkrishnathapa9173 3 ปีที่แล้ว

      अाे हलाे साथि डा मित्र भनाउदाे लाई यो पनि साेधन गारिब बाउन कि छाेरि सग बिहे गरन सक्छ

  • @Skreactionvideos28
    @Skreactionvideos28 3 ปีที่แล้ว +3

    Mitra Pariyar Sir..unite all dalit

  • @surajshrestha3351
    @surajshrestha3351 3 ปีที่แล้ว +10

    Great speech Dr. Mitra pariyar.

  • @rbbote5885
    @rbbote5885 3 ปีที่แล้ว +28

    यी दुबै बुदिजिबि भनउदाहरु लाई याे सुझाब झकि अधिकार खाेजने कुरा मात्र नसिकाउ करतबय पालना गरन पनि सिकाउ

    • @rishikeshjungshah253
      @rishikeshjungshah253 3 ปีที่แล้ว

      अधिकार होइन कर्तव्य खोजौं

  • @pahalthapa3147
    @pahalthapa3147 3 ปีที่แล้ว +13

    बाहुन बात बाहुन नै दुखिछन।अहिले का ताउकेबाहुन देखेर।

  • @savvy_me
    @savvy_me 3 ปีที่แล้ว +2

    Dr. मित्र सरको कुरा एकदमै जायज छ

  • @deepakrasaili3226
    @deepakrasaili3226 3 ปีที่แล้ว +5

    अति उत्तम बहस नमन हजुरहरु लाइ

  • @rishiramanjan4285
    @rishiramanjan4285 3 ปีที่แล้ว +3

    अब बिद्रोह र बलिदानिको लागि तयार हुनुपर्छ । आत्मसम्मान भन्दा ठूलो देश र समाज हुदैन ।
    lets united ,

  • @pastorshadhuramramtel4787
    @pastorshadhuramramtel4787 2 ปีที่แล้ว +1

    मित्र सर सहि हो ।हाम्रो देश मा जात र धर्म को नाम मा बिभेद छ। अरु धर्म लाई दोस लाउनि आफ्नोे आङ को मुडा नहटाउ नि हिन्दु अभियानता हरु आफु नाङ्गै हिडने अरु लाई मेरो लुगा खोसिदियो भनि अरु ला इ दोस लाउनी कस्तो कुरा हो।आफू चाहिँ बिस्सो हिन्दु माहसघ भन्ने अभियनता ju तपाईं लाई पनि बिस्सो बाट डलर आउ छ होला नि भारत बाट आइसि आउँछ होला नि ।इश्वर बिदेसि र सोदेसी हुँदैन धर्म पनि । nepal सबै फुल का फुल बारि हो।सबैले समान फुल न पाउनु पर्छ ।इश्वरले (पबित्र आत्त्मको मन्दिर नै मानिस हो भन्नू हुन्न्छ । तेसैले देशको कानुन ले पनि बिभेद छुवा छुत अपराध भनी लेखेको छ।तर तपाईं को धर्म सस्का भित्र यो सइन को घाउ बनी रहेको छ । ठिक पानु होस यो तपाईंको मस्तिष्क बिचार मा पनि देखे हुन्दु अभियानता जुुउ ।

  • @m.kpariyar4587
    @m.kpariyar4587 3 ปีที่แล้ว +15

    Pariyar sir 👍👏

  • @suzinbishwokarm2847
    @suzinbishwokarm2847 3 ปีที่แล้ว +14

    Dr Mitra sir.we r with u🙏

  • @75gangatch
    @75gangatch 3 ปีที่แล้ว +7

    म चै मित्र परियारसंग सहमत किन साचो सत्य ३ करौड नेपालीलाई थाहा छ नेपालमा क्सारी हिन्दूवाद्ले लादेको थियो अहिले पनि छ भन्ने । तर दुखात कुरा त यो छकी जानेर, बुझेरो, देखेर पनि नदेखे जस्तो गर्ने हिन्दू समज भित्रै छन तेस कराण यो समात्त हुन निक्कै गाह्रो छ ।

    • @adrianbasnet3342
      @adrianbasnet3342 3 ปีที่แล้ว

      I am also agree with you that there was a discrimination in the past but if we see last 10 years, there was huge change on the same. It doesn’t change within overnight and this is not the way we should act. And if we want to change then we have to start ourselves-first! I felt that this case was exceptionally and was pre-planned. I may be wrong but I have a strong feeling on it

    • @anilmagar1153
      @anilmagar1153 3 ปีที่แล้ว

      Vai timiharuma ni bibed xa.. itariko mero sathi sandeep limbule raiko xori sanga love garda khutta katera apangko jindagi bitai raheko xa... bebed jaha pani ho tehi bibed hami sabai milera anty garna parxa... ani matra desh banxa hoina vane e choir neta harule desh bechera khanxa...

  • @somprakash5188
    @somprakash5188 3 ปีที่แล้ว +1

    रिशिकेस सर आज आम दलित समुदाय हरु हिन्दु धर्म परित्याग गरि किन क्रिश्चियन धर्ममा गैइरहेछ्न यो बिशयको अध्यन गर्नुस पहिला अनि आउनुहोला है ।

    • @rishikeshjungshah253
      @rishikeshjungshah253 3 ปีที่แล้ว

      हजुर । त्यही अध्ययन गरेर समाधानको सूत्र सहित आएको हो हजुर । बाकी अध्ययन तपाईहरु जस्ता विज्ञहरु बाट प्राप्त हुने आशा छ ।

  • @subarnabajracharya8406
    @subarnabajracharya8406 3 ปีที่แล้ว +35

    छुवाछुत जरै देखि उखलेर फाल्नै पर्छ / तर कसै लाई अाक्षेप लगायर फसौँदै मा समस्या को समाधान हुँदैन /

  • @parshurambudha2368
    @parshurambudha2368 3 ปีที่แล้ว +6

    डाक्टर मित्र सरको बिचारलाई मेरो सलाम।

  • @adrianbasnet3342
    @adrianbasnet3342 3 ปีที่แล้ว +7

    Mitra Pariyar explained exactly by himself.... the real problem is themselves and they are not able to exposed into society by themselves no matter they are have done PHD... Pariyar sir had a same education as Dr. Baburam had....

  • @nisalb.krolpali7055
    @nisalb.krolpali7055 3 ปีที่แล้ว +1

    बरो सान्दर्भिक बहस डाक्टर मित्र परियार ज्यु अनि अध्यक्ष ज्यु हरु को जात व्यवस्था मुर्दावाद ✊

  • @sanjayshakya6471
    @sanjayshakya6471 3 ปีที่แล้ว +8

    कामिको छोरी त दिँदैन बाहुनको कुरा छोडौं मित्र ज्यु। हाम्रो बुद्ध बिहारमा पनि जातको मतलब छैन गएर हेर्नू तर तपाइँहरु जानुहुन्न किन कि त्यहाँबाट डलर आउँदैन।

    • @singingstar8979
      @singingstar8979 3 ปีที่แล้ว

      dollar ta kamayera dekha ta khai kata bata audo raixa

    • @Nepalijoke
      @Nepalijoke 3 ปีที่แล้ว

      yoo nepali lya chaii j lai pane india ko dalal .dallor khane haii khali .j pane

    • @dineshsarki942
      @dineshsarki942 3 ปีที่แล้ว +1

      नेपालका बुद्धिष्टहरू पनि बाहूनको सिको गरेर जातभात मान्छन् नि l भगवान बुद्धले यस्तो राम्रो दर्शन ल्याए तर अहिलेका बुद्धिष्टहरू पनि बाहुनवादको कुसंस्कारमा फंसे l

    • @sanjayshakya6471
      @sanjayshakya6471 3 ปีที่แล้ว

      @@dineshsarki942 तिमिहरुको दिमाग त स्वयं बुद्ध नै आएपनी परिवर्तन गर्न नसक्ने भए। बौद्ध बिहारमा गएर हेर्नू पहिला अनि मात्र बोल्नु।

  • @dhurbarai3843
    @dhurbarai3843 3 ปีที่แล้ว +6

    Dr. Mitra pariwar 100%right

  • @DhanaKc-n4x
    @DhanaKc-n4x หลายเดือนก่อน +1

    Good mitri sar

  • @दिपकसारकि
    @दिपकसारकि 3 ปีที่แล้ว +5

    मित्र सर काे कुरा यक दमै सहि ट

  • @mimosameme
    @mimosameme 3 ปีที่แล้ว +8

    "दलित भएर तिमीले कोठा पाएनौं र म बाहुन क्षेत्रि भएर कोटा पाईन"- भन्नेहरुलाई मेरो केही गुनासो।
    हामी बाहुन भएर कोटा पाएनौँ रे। त्यै त, सदियौँदेखी तपाइँहामीले धारामा पानी भर्न जाँदा कुटाइ खान पनि पाएनौँ। माथिल्ला भनिएका जातको घरमा काम गर्न जादाँ अलग्गै भाडाँ, भुँइमा अलग्गै बस्ने व्यवस्थाको लाभ लिन पनि पाएनौँ। मन्दिर जाम कि नजाम, भित्र पसम कि नपसम भनेर सोच्न नि कैले परेन। तमाम देखिने दुर्व्यवहार र झट्ट नदेखिने अपमानका भारीले थिचिँदै "म दलित या जनजाती भएर किन जन्मेछु" भनेर धिक्कार्न पनि पाएनौँ। छिमेकीको घरमा विवाह पुजाआजा, समारोहमा अरु ठुला भनिने सबै जात जादाँ र सहभागि हुँदा आफूलेँ परैबाट कैले हेर्न पाइएन। समारोहमा आउँदा छोइन्छ भनेर घरमै खानेकुरा नि कसैले ल्याइदिएनन। के गर्नु जहाँ गएनी भान्छे नै हुन पर्यो। जता गएनी हर्ताकर्ता हुन पर्यो। टुक्रुक्क छेउमा बसेर कैले हेर्न पाइएन। स्कूल पढ्दा पनि कहिल्यै छुटाएर बस्न परेन। ठुला पद, शक्ति र सत्तामा पुग्दा पुग्दा थाकियो। कहिल्यै 'लुगा मात्र सिएर' बस्न पाइएन। आफ्ना छोरीचेलीमाथि यौन दुर्ववहार हुँदा ठिकै छ ती ठुला जात हुन्, माफी मागे हुन्छ भनेर बस्ने आरक्षण नै कहिले भएन। पुलिसले पनि कुरा मिलाइदिइ मात्र रह्यो। कहिल्यै हामीलाई हामी जस्तै रगत शरीर र बनावट भएकाले हेपे, पिटे, ज्यादती गरे, सुनपानी छर्के भन्दै आन्दोलन गर्न हिँड्न परेन। छोरोले ठूलो जातकि केटी भगायो भनेर छोरो कहिल्यै गुमाउन परेन। न कहिले काभ्रेको अजित मिजार बन्न पाइयो न दुई वर्ष अघि मात्रै कालिकोट नरहरिनाथ पालिकाकी दलित महिला वडा सदस्य भैखान पाएर पनि धारो छुँदा कुटिएर मर्न पर्यो। न त निर्वाचनका बेला प्रयोग भै पछि भित्तामा पुर्याउने कोटा नै प्राप्त गरियो। हरेक पल दिमागमा मलाइ कसैले हेप्छ कि, ज्यादती गर्छ कि त्याँ छोएँ भने कर्के आँखा र खास्खुस सुन्न परिहाल्छ कि भन्ने सोच्न नि पाइएन। न त गाउँ ठाउँमा खाजा पसल खोल्छु भन्ने आँट गर्न पर्यो, जात थाहा पाए त्यै कारणले कोही ग्राहक नआउन सक्छन् , घाटा हुन्छ बरु अरु व्यापार गरम भनेर सोच्न नि परेन । पलपल कहिले ठाडै त कहिले झट्ट नदेखिने गरि अपमानित हुने अवसर नै पाइएन। "आफूँ मरेसी डुमै राजा" भन्ने जस्तै उखान बाहुनक्षेत्रीका नाममा कहिल्यै बनेन। मज्जा आउथ्यो नि सुन्नलाई। आफुँभन्दा धेरै साना उमेरकाले पनि कथित तल्लोजात भएकैले "ल दाइ यसो गर्देउ त" भनेको कैले सुन्न परेन। जस्ले नि मान मात्र गरिरहे, तपाइँहजुर भनिरहे। कति भन्नू थाकियो। सरकार! बाहुन भनौदाहरू सदियौँ देखि पिछडिएका छन् । जातकै कारणले हेपिएका छन् । जातकै कारणले मारिएका छन् । हामीलाइ कोटा दे सरकार। हामीमाथि घोर अन्याय भयो।
    याद राख्नुहोस् पढेलेखेका महोदय, दलित शब्दका नाममा कोटा खाने सबै भ्रष्ट कथित क्षेत्रीबाहुनहरु नै हुन्।
    दलितलाई कुनै विशेष जाती र सम्प्रदायको परिसुचक अनि परिचय नबनाउनुहोस। किनकि दलित भनिएका मैले धेरै उच्च मानिसहरू देखेको छु र अरूको आश्रयमा भएका बाहुन क्षेत्री जनजाति भनौदाहरु पनि देखेको छु। वास्तवमा त हामी र हाम्रो देश पनि त अन्य देशहरुमा आश्रित छ। यो अर्थमा त देशनै दलित भयो त।
    कसैले गलत वा गल्ती गर्छ भने उसको व्यक्तित्वमा सवाल गर्ने हो तर उसको सम्प्रदायमा बिल्कुलै हैन। 'मान्छे' त हामी छदै छौं 'मानिस' पनि बनौं। कसैलाई मनमा लाग्न गए माफी पाउ, सत्य यही हो। 🙏🙏। #Share

    • @ratnanep6631
      @ratnanep6631 3 ปีที่แล้ว +1

      Hajur ko sabda yakdam bajan dar cha.yehe kura bujhaunu parne thiyo kota ra kothako kura nikalne bahun lae

  • @bkgyoutube8273
    @bkgyoutube8273 3 ปีที่แล้ว +3

    मित्र परियार जि हाम्रो तिर दलितले होटल देखि हरेक प्रकारका ब्यबसाय संचालन गरेर बसेका छन नत्र आएर हेरे हुन्छ एकपल्ट नेपाल राम्ररी घुमे हुन्छ

  • @mabindrab.k4683
    @mabindrab.k4683 3 ปีที่แล้ว +4

    Dr. Mitra pariyar sir is great

  • @dineshsarki942
    @dineshsarki942 3 ปีที่แล้ว +1

    डाक्टर मित्र सर, बाहुनी बिवाह गर्नै पर्छ भन्ने तिर नलागौं l दलितका युवतीहरू पनि कम राम्री हुदैनन् l बरू दलितहरूलाई न्याय, समानता कसरी पाईने हो, उतातिर प्रयास गर्नुहोस् l राजिनितीक, सामाजिक र आर्थिक स्तर बाट पिडित समुदाय कसरी सशक्त हुनसक्छ, त्यहाँ ध्यान दिनहोस् l दलितहरू आशीर्वाद दिने छन् l

  • @mabindrab.k4683
    @mabindrab.k4683 3 ปีที่แล้ว +3

    I support dr. Mitra pariyar..

  • @arjunabiral2874
    @arjunabiral2874 3 ปีที่แล้ว

    दुबै जना को विचार अत्ति उत्तम लाग्यो समाधान खोजौ भन्ने डाक्टर मित्र परियार लाई प्रधानमन्त्री बनाउनु कुरो ठुलो होइन जब दलित हरु सधै दलित छन समान्ता छैन सबै जसो मान्छे हरु ले डेरा पाउदैनन धारामा छेकिन्छ मन्दिरमा रोकिन्छ भने 2/4 जनाले नेतृत्व गर्दैमा केही फरक पर्दैन सबैलाइ समानता बराबर होस कोटानै चहिदैन मित्र परियार सरले भनेजस्तो हामी हरुलाइ केही गरि खाने समाज बनाइदिनुस कोटा चाहिदैन।।

  • @nabinnabin4371
    @nabinnabin4371 3 ปีที่แล้ว +4

    💯% Sahi kuro ho mitra sr ko

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf 3 ปีที่แล้ว +4

    Thanks a lot to both yours intellectual thoughts I appreciated!

  • @Gaming_boy-AS7
    @Gaming_boy-AS7 3 ปีที่แล้ว +8

    अध्यक्ष तपाईँ धर्मको नेता हो, त्यसैले धर्मको नाममा भएको समस्या समाधान गर

    • @RS-te4wm
      @RS-te4wm 3 ปีที่แล้ว

      पहिला दमाईलाई कामीले छुवाछूत गर्न बंद गरे कसोहोला

    • @rishikeshjungshah253
      @rishikeshjungshah253 3 ปีที่แล้ว

      सम्पर्कमा आउनुहोस

    • @anilmagar1153
      @anilmagar1153 3 ปีที่แล้ว +1

      Naveen mitra tapaiko samasya k ho vannus.... samadhan hami garxau... milera falanole yesto garyo testo garyo vanera sunaune din gaye aba aaunus milera samadhan garau..

  • @daltamang1543
    @daltamang1543 3 ปีที่แล้ว +3

    सहि कुरा हो मित्र परियार जि दलित को होईन नेपाल र नेपाली को नेता बन्ने कोशीस गर्नस ।

  • @teksubba9958
    @teksubba9958 3 ปีที่แล้ว +15

    आरक्षन हटौ गरिबिको कोटा तोकौ। मासिक कति कमाउनेले सरकारी सहयोग पाउने।

    • @jayaramarya5541
      @jayaramarya5541 3 ปีที่แล้ว

      गरिब कोटा दिदा द्लित नै धेरै पर्ने भएकोले द्लित कोटा दिएको हो ब्रो कुरा बुजेर बोल्नुस

    • @nareshkumar-bl2kz
      @nareshkumar-bl2kz 3 ปีที่แล้ว

      जे जे हताएनी चाए दलीत होस चाए गेरदलीत गरीब सोझा साझाको छोर छोरीले दुखै गरेर पढेनी जागीर पाउने हैनन केयारे हाम्रो देसमा चलछत कि नेताको कि धनीको धन फेको जागीरको तमासा देखो

    • @entertainmentchannel5620
      @entertainmentchannel5620 3 ปีที่แล้ว

      Galat lai galat vana sakna paryo kura bangyauna hoina .

  • @parshuramsuchikar5294
    @parshuramsuchikar5294 2 ปีที่แล้ว +1

    ज्जस्ले जेजे भनेनि जातिय भेद भाव। को कारण धर्म नै हो मित्र सर यस्कुरा लाई हाम्रो समुदायले बुझ्न जरुरी छ।

  • @bhaktatamu7176
    @bhaktatamu7176 3 ปีที่แล้ว +6

    Mitra sir 100% correct

  • @krishnabk7938
    @krishnabk7938 3 ปีที่แล้ว +3

    Dr, mitral pariyar thank you verinice

  • @gopalmalla1942
    @gopalmalla1942 2 ปีที่แล้ว +1

    Thank you Ph.d.Mitra sir, your comment is true and right,

  • @kirandahal3039
    @kirandahal3039 3 ปีที่แล้ว +9

    बाहुनी संग लव गर्न दिदैन रे तर एउटा गरिव परिवार कि बाहुनी केटी संग पढे लेखेको धनि सम्पन्न दलित व्याक्ति ले विवाह गर्न राजि हुन्छ कि हुदैन ?

    • @purnaaagri9671
      @purnaaagri9671 3 ปีที่แล้ว +3

      तिम्री बहिनी दिन्छौ?म एकदम खुसी साथ राख्न सक्छु

    • @Skysingh51
      @Skysingh51 ปีที่แล้ว

      khoj na ta auta padhe lekheko dalit keta afno bahini ko lagi

  • @khedub4491
    @khedub4491 3 ปีที่แล้ว +2

    नेपाल शिव भुमि होईन बुद्ध भुमि हो। अनि मात्रै शान्ति

  • @haribahadurbista9099
    @haribahadurbista9099 3 ปีที่แล้ว +3

    डाक्टर साहेब जातिया समान्ता हेर्न चाहानु हुन्छ? आउनुहोस हाम्रो पुर्व को धरानमा😍🚶‍♂️🚶‍♀️🏃🏃‍♂️🏃‍♀️💃🕺

    • @ratnalalramdam7874
      @ratnalalramdam7874 3 ปีที่แล้ว

      हरी बहादुर बिष्टजी, धरानमा जातिय समानता हुनु धेरै राम्रो हो,त्यहाँका समुदाय धन्यवादको पात्र हुनुहुन्छ।तर यो लोकतान्त्रिक गणतन्त्रले निर्माण गरेको संविधान र ऐन कानुन अनुसार देशको सबै भागमा लागु भै वास्तविक समानता, जातिय विभेद र छुवाछुत मुक्त नेपाल बनाउनु पर्छ भन्ने सचेत नागरिकको दायित्व होईनर?धन्यवाद।

  • @prazwaltidwong7491
    @prazwaltidwong7491 3 ปีที่แล้ว +1

    यो शाही पैसाको लागि हिन्दु महासंघको सदस्य बनेको हो ज्ञान भने शुन्य रहेछ मित्र सरबाट केहि सिकोस

    • @rishikeshjungshah253
      @rishikeshjungshah253 3 ปีที่แล้ว

      धन्यबाद तपाईंको बुझाइको लागी

  • @gopalpanta807
    @gopalpanta807 3 ปีที่แล้ว

    कति राम्रो छ हिन्दु अध्यक्षको भनाइ ।पढेर मात्र नहुने रहेछ ।कुतर्क बढी रहेछ मित्र परियारको मुढे भाशा।

    • @Thaneshwar_media
      @Thaneshwar_media 3 ปีที่แล้ว

      अं हजुरहरू संग ज्यु हजुर भनेर बसेर पो समाज स्थिर भएको अबका educated हुन सहि,गलतको बगावत गर्छन र गर्न पनी जरूरीछ।

  • @gangasingh1802
    @gangasingh1802 3 ปีที่แล้ว +3

    Your excellent Dr.mitra sir i salute

  • @rajaarts4901
    @rajaarts4901 3 ปีที่แล้ว +2

    you are great, mitra sir

  • @kamalgautam6677
    @kamalgautam6677 3 ปีที่แล้ว +1

    के कारण बाट कहिले देखि याे प्रथा सुरु भयाे गहिराे विश्लेषण बाट मात्र याे प्रथा हटाउन सकिन्छ।

  • @binusaaru5734
    @binusaaru5734 3 ปีที่แล้ว +1

    पहिले पहिले जे गर्दा पनि सहेर बसिदिदा मिलेको समाज भन्दै भ्रम फैलाउने अनिअब सहन सक्दैनौ भन्दा कसैले समाज बिगार्दैछ हामी मिल्नुपर्छ भनेर हुन्न नि मिल्ने पोईन्ट केहो भनेर सबैले सोच्नुपर्छ। मलाई यस्तो लाग्छ।

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 3 ปีที่แล้ว +1

    Matar dai lai 👍👍👍🥰😍🥰😍🥰😍best luck
    Fully shoprot for great work 🥰😍

  • @ranjittamang9974
    @ranjittamang9974 3 ปีที่แล้ว +3

    Salute mitra sir

  • @khedub4491
    @khedub4491 3 ปีที่แล้ว +7

    हिन्दुराज्य र राजा मात्रै कल्पना गरे सम्म बुद्धको नाम मात्रै जपे सम्म शान्ति हुन्न

  • @bishnunathyogi8241
    @bishnunathyogi8241 3 ปีที่แล้ว +10

    विदेशी ले दाजु भाई फुटाएर टुक्रा टुक्रा पारी सक्यो जातमा न अल्झिम हजुर।

  • @subhabk2497
    @subhabk2497 3 ปีที่แล้ว +3

    हिन्दू धर्म समाप्त हुनुपर्छ

    • @prakriti1589
      @prakriti1589 2 ปีที่แล้ว

      Hindu dharma Afai sarbanash hudai gayeko dekhinchha.. Aaj yahi bharat ma Dalit haru le afu afna lai hindu bhanna chhadeko dekhinchha. Afna ghar agan ma bhayeka devi deuta lo foto murti haru samuhik Rup ma nadi ma bisarjan garne gareko dekhinchha. Hijo dr. Ambedkar le afna lakhau anuyayi ko sath ma afno purano dharma pahichan lai laat Mari parinartan bhayeko dekhinchha.
      Aaj tyati pani himmat garn nasakne nalayak haru matrai dekhinchha.

  • @bhimdarnal4594
    @bhimdarnal4594 3 ปีที่แล้ว +7

    Dr mirtra sir salute

  • @radhathapa8187
    @radhathapa8187 3 ปีที่แล้ว +1

    दलितको बस्तिमा गएर हिन्दु महासंगले सप्ताहा यज्ञ लगाउनु र सबै दलितलाई जनै दिनु र त्यही देखि घोषणा गर्नु कि आज देखि कोहि हिन्दुले जातको आधारमा कसैले विभेद नगर्नु भनेर सबै हिन्दु ब्राह्मणहरुले सुद्रले बनाएको जल प्रसाद ग्रहण गरि आजै देखि हामी बराबर हौ भनेर घोषणा गर्नु ।

    • @rishikeshjungshah253
      @rishikeshjungshah253 3 ปีที่แล้ว

      आहा असल सुझाब । १ वर्ष अगाडि गोरक्ष नाथ मन्दिरमा १५ जना शिल्पी समुदायलाई रक्षा बन्धन र जनै धारण गराएका थियौं । देशै भरिव्यो अभियान चलाउन तयार छाै ।

  • @bidyalama1764
    @bidyalama1764 3 ปีที่แล้ว +6

    बिसे नगर्ची ले पृथ्वीनारायण शाहलाइ चन्दा दियेर कोष बनायो तेहि नगर्चिका सन्तानलै पानी मुनिको जात बनायो कारान हो मनुस्मृती हो।

  • @Prashna00
    @Prashna00 3 ปีที่แล้ว

    सामाजिक समानताका चाहेका दलित माथी अन्य दोष नलगाइयोस ।धन्य रुपा तिमिले विभिन्न आलोचना र गाली सहनुपरेपनी एक चोटि बहस चलेको छ एस्ले सबैको आँखा खुलेको छ ।

  • @jbkhadka3388
    @jbkhadka3388 3 ปีที่แล้ว +4

    Mitra sir
    Great interview

  • @babuaxlan4828
    @babuaxlan4828 3 ปีที่แล้ว +2

    Dr sab tapai bata dheri aasha cha hami pidet haru ko🙏

  • @karunaghimire2961
    @karunaghimire2961 3 ปีที่แล้ว +9

    सबै जातिलाई मनब ताको नाताले हेरौ

  • @AlfredKujur-nl1oe
    @AlfredKujur-nl1oe 2 หลายเดือนก่อน

    Dr. Pariyar ji ko kuraa 100/, sahi ho.. Sab bhanda pahilo kuraa naamko pachhi jaati nalakhn paauni kaanun hunu parchh.

  • @BharatSingh-xq5du
    @BharatSingh-xq5du 3 ปีที่แล้ว +2

    Great work dr sir

  • @bhagwanbaryaula6665
    @bhagwanbaryaula6665 2 ปีที่แล้ว

    हिन्दु युवा माहाँसङ्गका अध्यक्ष ज्युले मनुस्मृती पढ्नु आवस्यक छ।बिचार गर्नु होस है।

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว

    पहिला त दुबै जना र पत्रकार ज्यु लाई नमस्कार 🙏🙏🙏 कुरा दुई पक्षको नै राम्रो नम्र भद्र तरिकाले भयो बहस ! कसरी हुन्छ यो जातीय भेदभाव छुवाछूत मुक्त हुन पर्छ सबै जाति लाई एउटै बराबरको को समानता हुन पर्छ हिन्दु धर्म मान्ने जो कोहि कुनै जाति होश उस्ले मठमन्दिर मा प्रवेश पाउनु पर्छ भगवान सबै का हुन पुजा गर्न पाउनु पर्छ एउटै धारा कुवा पधेरो सबै जाति ले प्रयोग गर्न पाउनु पर्छ आफू खुशी कुनै जाति भयेनी शो इच्छा ले बिहे गर्न चाहान्छन भने पाउनुपर्छ सबै समान हुनुपर्छ राजनीतिज्ञ र बिदेशी बाट चलाइये को सस्था ले अलि बढी भट्कायेको देखिन्छ येस्मा लालची लोभी सबै जाती का छन् बाहुन ,क्षेत्री देखि लियेर दलित , जनजाती सबै छ्न !

  • @purnapurna8729
    @purnapurna8729 3 ปีที่แล้ว +4

    Im so much glad to see this interview. So much positive feelings i have received 🙏

  • @dsypbmc3480
    @dsypbmc3480 3 ปีที่แล้ว +5

    संबिधान मा दलित उल्लेखित गनुॅ हुदैन । जातीय बेबस्था हटाउनु पछॅ ।

    • @K.Enjoy30second66
      @K.Enjoy30second66 3 ปีที่แล้ว +1

      Mero bichar ma Sansar ma dui jat matra xan yek purus ra arko mahila

    • @deepakbishwakarma2145
      @deepakbishwakarma2145 3 ปีที่แล้ว

      संविधानमा दलित शब्द हटाउँदा के भयो त , समाजमा त सजीलै हट्ने छैन ।

  • @mansingmansing6364
    @mansingmansing6364 3 ปีที่แล้ว

    मित्र सर को कुरा प्रती म सारै सहमत छु जय नेपाल् 🙏🙏

  • @ruppariyar5820
    @ruppariyar5820 3 ปีที่แล้ว

    जातिय विभेद छुवाछूत हटाउनकाे लागि मेराे विचारमा यस प्र कार छ।क, सबैभन्दा पिहले जातिहरु मिलेर ठाउँमा ठाउँमा संयुक्तरूपमा रुपमा सहभाेज गर्नुपर्छ।ख, एक अापसमा मन मिल्याे भने स्वातन्त्रपुर्बअन्तरजातिय विभाह हुनुपर्छ ।ग,सबै दलितहरुले स्वातन्त्र रुपमा हाेस्टेल खाेल्न पाउनुपर्छ । घ ,सबै मन्दिरमा सबै दलितहरुलाई हरेक मन्दिरमा स्वातन्तत्र पुर्वक दर्शन गर्न पाउनुपर्छ ।संविधानमा लेखिएका दलितका हक अधिकार समान रुपले पाउनु पर्छ।

  • @ganeshpun2504
    @ganeshpun2504 3 ปีที่แล้ว +2

    हामी हामी मा लदाई झगडा नगरौ, यो भएको नै ब्राह्मणवाद काे ऊपज हाे ।

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 3 ปีที่แล้ว +1

    GREAT Debate.Needs transformation.

  • @prachintravel551
    @prachintravel551 3 ปีที่แล้ว

    Great discussion ...slaute both of u

  • @rdsujan8965
    @rdsujan8965 2 ปีที่แล้ว +1

    अध्यक्ष ज्युले,भनिदिनु हुन्थ्यो कि,विश्व हिन्दु महासंग मा दलित जनजाती कति छन्।कुन कुन तहमा छन्।

  • @tularamgurung8579
    @tularamgurung8579 ปีที่แล้ว

    Dr. Mitra Paryar 100% right I'm listening from uk

  • @harilalsunar7069
    @harilalsunar7069 3 ปีที่แล้ว +1

    Dr mitra sir ko sujab ramro kura garnu vayo hajur lai derai derai selam xa Sir

  • @suryadudharaj7753
    @suryadudharaj7753 3 ปีที่แล้ว

    डा.मित्र सरको सहि बिचार र हिन्दु युवा अध्यक्ष भन्ने बाहुनले हिन्दु धर्म भित्र रहेको विभेद अन्त्य को लागि प्रशिक्षक दिदै हिन वोड राखे र अध्यक्ष भनेर पुग्दैन

    • @rishikeshjungshah253
      @rishikeshjungshah253 3 ปีที่แล้ว

      प्रधानमन्त्रीको अफ गर्ने मान्छे कोहोला ? चिन्ने प्रयास गर्नुहोला

  • @s.bprayash1286
    @s.bprayash1286 3 ปีที่แล้ว +1

    मित्र सर जनयुद्ध गराउनुपर्छ

  • @acharyatoya6707
    @acharyatoya6707 3 ปีที่แล้ว +1

    यो विभेद को समस्या अति जटिल छ यो सामाजिक आर्थिक र न्यायिक हिसाब बाट विश्लेषण गर्नुपर्छ र पुरोहित सत्ताधारी बर्ग र दलित को समन्वयन बाट नीति तय गरियो भने छिटो र धेरै समाधान हुन्छ ।अरु बाटो ले झन बढ्छ ।

  • @pgurung789
    @pgurung789 3 ปีที่แล้ว +4

    मित्र सर ..कॊ भनाई ठिक छ .👍🏻👍🏻

  • @khyamchhetri8217
    @khyamchhetri8217 3 ปีที่แล้ว +1

    जति सुकै कुरा गरे पनि जाति जाति कहिले एक हुदैन। एक जातले अर्को जात को माया गर्दैन।

  • @baburamkhanal1360
    @baburamkhanal1360 3 ปีที่แล้ว +2

    Mit sir good

  • @sharaddhungana1633
    @sharaddhungana1633 3 ปีที่แล้ว +2

    राम्रो बहस