धरानमा बनेको चर्चको विवाद चरम उत्कर्षमा, धर्मगुरुमाथि खनिए आङकाजी शेर्पा | Crossfire | Hemraj Bhatta

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
    ==================================================================
    Program: Crossfire
    Episode: 117
    Host: Hemraj Bhatta
    Guest: Angkaji Sherpa & Puskar Khatiwoda
    Editor : Nirmala Joshi
    SUBSCRIBE: • धरानमा बनेको चर्चको वि...
    #tvtodayhd #hemrajbhatta #crossfire
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynews...
    ►Facebook: / tvtodaynepal
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2023
    All Rights Reserved.

ความคิดเห็น • 3.4K

  • @kamalashankar2777
    @kamalashankar2777 11 หลายเดือนก่อน +15

    आङकाजी ज्युलाई सलाम छ मेरो 🙏🙏🙏

  • @attivo8910
    @attivo8910 ปีที่แล้ว +31

    आङकाजी शेर्पा ज्यु प्रति समर्थन👐। खरानी धसेर गुरु हुन्छ। समस्या समाधान गर्ने हो भने सबैभन्दा पहिले तिमीहरूको मन्दिरको संख्या घटाउ। जहीं पायो त्यही मन्दिर बनाको छ।धर्मनिरपेक्ष जिन्दाबाद।हिन्दू अतिवाद मुर्दावाद।

    • @sangngakdrodul4982
      @sangngakdrodul4982 ปีที่แล้ว +1

      army barrack police chauki sarkari thau sabbaima banako cha

  • @laxmiacharya9229
    @laxmiacharya9229 ปีที่แล้ว +17

    आहा कति सत्य थत्य बोल्नुभएको आङ्काजी सर जयहोस आङ्काजी सर्😊😊

  • @ritusunuwar9434
    @ritusunuwar9434 ปีที่แล้ว +47

    Wow..... आङकाजि सरको स्वाल प्रसम्सा योग्य छ we salute Angakaji sir

    • @abinavyadav5789
      @abinavyadav5789 27 วันที่ผ่านมา

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 ปีที่แล้ว +92

    अहिले टेलिभिजन मा खोकेर हुदैन पन्डित ज्यु।
    जानुस गाउँ घर तिर दलितलाई मन्दिरमा पस्न दिईदैन@
    शेर्पा जि ले ठिक कुरा गर्नु भको छ।

    • @kesharchhetri3195
      @kesharchhetri3195 ปีที่แล้ว

      Hamro maa ta denchhau

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c ปีที่แล้ว

      ए भाइ कुन दुलो मा छौ अझै,हाम्रो तिर पण्डित नै दलित (दमाइ) छ,

    • @Vintage_mike797
      @Vintage_mike797 ปีที่แล้ว +2

      Hamro tera taw dalit haru xeu ma paryo vanay pne sun pani xarkinxa

    • @chandrabahadurbk3493
      @chandrabahadurbk3493 ปีที่แล้ว

      @@user-dq6el7ze7c भाई दुलो मा त तिमि छौ कि जास्तो लाग्यो कुन ठाउँ हो दलित पन्डित भको देकाउ।म मेरो कान काटेर तिम्रो हात मा राखिदिन्छु!

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c ปีที่แล้ว

      @@Vintage_mike797 कुन दुनिया मा छौ कि आज सम्म आतंककारी चण्डे ले जङ्गल मा रताएको घोक्दैछौ,ए आपस मा लडेर मर,यहि चाहान्छ इसाईको कुत्ता देशद्रोही गद्दार जनहत्यारा चण्डे,डाकुराम

  • @raiparbati8054
    @raiparbati8054 ปีที่แล้ว +87

    आङकाजी १००% सहि👍👍👍🙏🏻

  • @ashokthatal7780
    @ashokthatal7780 ปีที่แล้ว +50

    आङ्गकाजी दाइ को कुरा सहि हो हिन्दु धर्म मा कुरिती कुसस्कार चरम जातिय विभेद ज्यादती धेरै भयेर नै हो।धेरै ढिला भैसक्यो अब पनि हिन्दु धर्म मा सुधार नगरिये हिन्दु धर्म मासिने निस्चित छ।

    • @sonaligupta34
      @sonaligupta34 ปีที่แล้ว +1

      Sahiho malai hindu dharm man parx. Tara bived ko karan wakka lagxa.

    • @abinavyadav5789
      @abinavyadav5789 27 วันที่ผ่านมา

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @indrarai2670
    @indrarai2670 ปีที่แล้ว +147

    मैले कुनै पनि Debate अन्तसम्म हेरेको थिइन आजै हो। आङ्गकाजीको तर्क सहि छ। जहाँसम्म हिन्दू धर्म सम्बन्धी ज्ञान पाण्डीतलाई भन्दा धेरै आङ्गकाजी शेर्पालाई छ्।

    • @prisusprogaming5398
      @prisusprogaming5398 ปีที่แล้ว

      Dharma ma pani debate huncha ra???? Sab lai afno dharma thulo lagcha.. Yesto tai na tui ko kura garera thulo swor garera debate hune ho? Desh ko halat k cha matlab chaina.. Chaine nachaine kura ma discuss garera po baseko cha😮

    • @prisusprogaming5398
      @prisusprogaming5398 ปีที่แล้ว +2

      Yo ankaji ta pagal ho. Euta topic matra chahincha ufrera bascha 😂
      Kaile prithvinarayan ko salik ma thukcha
      Kun din jakincha ani tha huncha

    • @Leo_messi_724
      @Leo_messi_724 ปีที่แล้ว

      बोल्ने शैली नभयकालाई हिन्दुको ज्ञान 😆😆
      आफ्नो पक्ष बचाउ गरियो भन न सिधै

    • @Swikriti1234
      @Swikriti1234 ปีที่แล้ว +2

      Hindu Brahmans are immigrants from Indus Valley whose forefathers came from south Turkey via Iran and Afghanistan. While living in the bank of Kush River of Afghanistan the Aryans invented Sanskrit writings and began writing what they believed to be heavenly messages ( made up stories). They still moved downwards and after several years of nomadic life they settled down in Indus Valley by the bank of River Indus and completed writing which is now known as the hindu scripture Veda. Later a man divided the Vedas in four parts so he is given the title of Vedavyas. Later they called themselves the Aryans and spread throughout present India and when the Muslim Kings chased them out, the Aryans fled to present Nepal as safe haven and began dominating the simple indigenous people and converted them into hinduism. So HINDUISM and the Aryans are foreigners to Nepal's indigenous people.

    • @hyperchhetri8824
      @hyperchhetri8824 ปีที่แล้ว

      ​@@Swikriti1234😂😂

  • @thulemagar5997
    @thulemagar5997 ปีที่แล้ว +4

    अाङकाजि ज्यु लाई परमेश्वरले धेरै अाशिष दिएकोहोस

  • @narayanrana7972
    @narayanrana7972 ปีที่แล้ว +52

    आँगकाजि सरको कुरामा सत्यता छ

  • @nabarajnepal875
    @nabarajnepal875 ปีที่แล้ว +25

    कैले पनि मन नपरेको आंकाजी आज मन पर्यो कति मीठो कुरा

  • @Phustoo
    @Phustoo ปีที่แล้ว +38

    Hats off to Ang Kaji for sharing your knowledge.

  • @Vintage_mike797
    @Vintage_mike797 ปีที่แล้ว +52

    आज आएर शेर्पा सर मन पर्यो है। What a debate.

  • @budhatamang4591
    @budhatamang4591 ปีที่แล้ว +65

    गुरुको अन्तिम शब्दलाई बोल्न मन लाग्यो ।
    हिन्दू धर्मको मर्म नै बली काट मार हत्य हिंसा हो भन्दा फरक नपर्ला ।
    प्राणी जीवन सबैले बाँच्न पाउनु पर्छ यो प्रकृतिमा ।

    • @nepgamerz3111
      @nepgamerz3111 ปีที่แล้ว +1

      बुद्दले सिकाएका 4 कुरा थाहा हुनु पर्यो नि बुद्द मान्न

    • @gannuganesh891
      @gannuganesh891 ปีที่แล้ว

      Budha dharma manne le masu khanchan ra

  • @user-vt7be2sz1b
    @user-vt7be2sz1b ปีที่แล้ว +34

    अत्ति राम्रो अन्काजी जिउ सत्य कुरा हो धन्यबाद ह्जुर लाई सदा सलाम छ्💕💕🙏🙏🙏🙏

  • @lamachhyoipu93
    @lamachhyoipu93 ปีที่แล้ว +54

    आङकाजी सरको कुरा 100% सहि र स्पष्ट छ

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว +62

    आड०काजी सर सलाम छ धर्म बिषयमा राम्रो बहस गर्नु भयो फेरी सलाम छ।यो गुरू होईन गोरू हो किनभने धर्म सबै को समान गर्नु पर्छ र समान हो।

  • @rabingurung5079
    @rabingurung5079 ปีที่แล้ว +1

    आङकाजी को विश्लेषण ,एकदम जायज छ ,उहाँको अभिव्यक्ति ले ,यो देश मा सबै मिलेर बस्न सक्छ ,र उहाँ गुरु को अभिव्यक्ति अनुसार देश अगाडि जाने हो भने ,यहाँ धार्मिक युद्द को सृजना हुन्छ ,र यो देश धार्मिक युद्द तरफ लम्कन्छ ।

  • @surajgurung-xv5te
    @surajgurung-xv5te ปีที่แล้ว +51

    सत्य कुराको पक्षमा, आज आङकाजीको तर्क सहि छ ।

  • @binusaaru5734
    @binusaaru5734 ปีที่แล้ว +293

    त्यहाँ हर्क साम्पाङ ज्यू मेयर नभएर अरु मेयर भएको भए यो बिबाद नै आउने थिएन यो सबै हर्क साम्पाङ लाई गिराउने ठूलो षड्यन्त्र हो ❤

    • @brisslim3968
      @brisslim3968 ปีที่แล้ว +6

      100% right 👍👍👍

    • @indrarai2670
      @indrarai2670 ปีที่แล้ว +4

      शत प्रतिशत

    • @manurana8452
      @manurana8452 ปีที่แล้ว +1

      Sahi vannu vayo tara yo chai galat ho hai

    • @G-H-O-O-M-F-F-E-E-R
      @G-H-O-O-M-F-F-E-E-R ปีที่แล้ว +2

      सहि हो

    • @rajurana431
      @rajurana431 ปีที่แล้ว +1

      सही हो

  • @dipendrarajpaudel3081
    @dipendrarajpaudel3081 ปีที่แล้ว +23

    धर्म निरपेक्ष देश भयेसी त बनाउन पाउनुपर्छ त सबै धर्म मान्ने नेपाली मिलेर बसौ येक ले अर्काको धर्मलाई बिरोध नगरौ

    • @roshangurung2287
      @roshangurung2287 8 หลายเดือนก่อน

      Instead of splitting religion we should take step to unite Great Nepal

  • @nischal0044
    @nischal0044 ปีที่แล้ว +18

    आङ काजी लाई विवाद मा जित्न सार्है कठिन रैछ सबैलाउ ।

  • @birbahadursingar303
    @birbahadursingar303 ปีที่แล้ว +49

    आङ काजि ज्यु लाई सलाम छ अर्को गुरु कि गोरु यस्ले बोलेको पटक्कै ठिक लागेन

  • @RamchandraBk-tz3ws
    @RamchandraBk-tz3ws 11 หลายเดือนก่อน +3

    आफ्नो बाउलाइ मान्नाछोरेरा काका बाउलाइ मान्ने को परिनाम आङकाजी सर 100‌‌%सहि हो

  • @MKENTERTAINMENT355
    @MKENTERTAINMENT355 ปีที่แล้ว +45

    म आफै हिन्दु हो। हामीले जुन जुन धर्म माने पनि सत्य कुरा बोल्न र सुन्न सक्नु पर्छ र यो दुइ बिचको कुरा सुन्दा आङ्काजि ज्युको कुरा1000% ठिक छ। हामि हिन्दू भन्दै गरिखाने भाडा बनाका इ साच्चि नै ढोङ्गि गुरु भनिने चोरहरु हुन् हिन्दु धर्म भन्दै ब्राह्मण हुम भन्दै दलित लाइ कुचल्दै हिड्ने इनिहरुको नियत कहिले सुध्रिदैन

    • @surajrana5636
      @surajrana5636 ปีที่แล้ว +6

      धर्मको रक्षा गर्ने भन्दै हत्या हिंसा मार काट लाई उक्साउने ढोंगी हरू कसरी धर्म गुरू भए होला?

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว

      ​@@surajrana5636hinduma ho testo t mandirma dherai bali dine hamroma testo hudaina

  • @satishlama678
    @satishlama678 ปีที่แล้ว +92

    अङ्काजी सेर्पा सर को भनाईलाई सम्मान छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏

  • @Sherpavlog138
    @Sherpavlog138 ปีที่แล้ว +13

    Ang kaji is great person 🙏

  • @tamangk
    @tamangk ปีที่แล้ว +66

    आङकाजी न्यायप्रेमी, समता र समानताको पक्षमा खडा हुने शान्तिप्रेमी ब्यक्ति हाे। तर उनलाई बुझिदिने ब्यक्ति कम छन् भारतीय नुन खाने कट्टर अतिवादी विरोधीहरु धेरै छन्। त्यसैले उनलाई मेरो साथ छ।❤❤❤

    • @yakthungsa9956
      @yakthungsa9956 ปีที่แล้ว +4

      आङकनजी प्रति मेरो पनि सम्मान छ ।

    • @manilakarki4625
      @manilakarki4625 ปีที่แล้ว

      malai pani kangkaji man parxa

  • @muktinarayanchaudhary700
    @muktinarayanchaudhary700 ปีที่แล้ว +87

    आन्काजी जस्तो न्याय प्रेमी मान्छे पाउनु ठूलो सौभाग्यको कुरा हो।उहा यो देशको सम्पत्ति हो।उहाँ समाजिक सदभाको सुहाउँदो मूल्यवान गहना हो।

  • @abigaltamang3296
    @abigaltamang3296 ปีที่แล้ว +4

    आङकाजि शेर्पा 100% शही।

  • @bijaylimbu9342
    @bijaylimbu9342 ปีที่แล้ว +28

    हैट आङकाजी सरले १००% सहि भन्नुभयो ।

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      I love your Sister and wife for Rs 1500😋😋😋

  • @rajeshbaral8291
    @rajeshbaral8291 ปีที่แล้ว +31

    अाङ काजि शेर्पा सरकाे भनाइ सहि छ

  • @user-vo3bl8jz8s
    @user-vo3bl8jz8s ปีที่แล้ว +6

    आङ्काजी सरको तार्किक बहसलाई सलोट

  • @user-fn7jr6pt9d
    @user-fn7jr6pt9d ปีที่แล้ว +53

    ऐले चाहिँ खुशी लाग्यो आङकाजिको कुरा सुनेर धन्नेबाद तपाइलाइ आङ्काजी जि

  • @bhimlama8594
    @bhimlama8594 ปีที่แล้ว +41

    100%सहि angkaji sir.

  • @tambohang69
    @tambohang69 ปีที่แล้ว +8

    Wow, Angkaji sir 🙏🙏

  • @bhimgurung138
    @bhimgurung138 ปีที่แล้ว +69

    100% सहि हाे आङकाजी सर काे कुरा

  • @fulbdrtamang944
    @fulbdrtamang944 ปีที่แล้ว +16

    आङकाजिको भनाइ समय सापेक्ष छ।सबै मिलेर बसौ।

  • @hemantakafle7954
    @hemantakafle7954 ปีที่แล้ว +7

    आन्काजीज्यूको सोच र विचारलाई सलाम🙏

  • @sudipkarki3265
    @sudipkarki3265 ปีที่แล้ว +38

    सेलूट आङकाजी जी हजुरको बैदिक दिमाक को❤❤❤

  • @MbcMongol.666
    @MbcMongol.666 ปีที่แล้ว +86

    काजिलाई सलुत छ सबै खरो दरो भयेर जाग्नु परो

  • @rubenbiswa3669
    @rubenbiswa3669 ปีที่แล้ว +13

    आङाजी शेरपा जिउ लाई कोटि कोटि सलाम वहको कुरो सत्य छ जै आङकाजी।

  • @bikramkathmandu5749
    @bikramkathmandu5749 ปีที่แล้ว +83

    थुक्क पन्नित हिन्दु अाङकाजि जिउ लाई सलाम छ 🙏🙏

  • @solomanlimbu-it1vl
    @solomanlimbu-it1vl ปีที่แล้ว +66

    आङ काजी दाइको कुरा ठिक हो

  • @zenithsham6639
    @zenithsham6639 ปีที่แล้ว +2

    जुन प्रहरिहरुलाई गोलि हानियो तेहि माओवादिलाई सलाम ठोक्नुपर्ने बिडम्बना छ नेपालमा।

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +39

    आङकाजी कुरा चै सारै राम्रो छ।धर्मकाे नाममा राजनीति गर्दै छन।अहिलेका बाहुनहरु जनै लगाएर हाेटलमा गएर रक्सी भैसीकाे मासु सुङ्गुरकाे मासु खान्छन।यस्तै हाे भने जातिया झगडा हुन्छ

  • @chandrathapa9284
    @chandrathapa9284 ปีที่แล้ว +67

    हर्क साम्पाङ भनेको भकुण्डो हो जति दवाउ छौ उति उफ्रिन्छ तेसैले हर्क साम्पाङलाई कसैले न छुदा हुन्छ जस्ले छोयो उहि सिद्दिन्छ योकुरा छिटै बुझे राम्रो धन्या वाद *****

    • @kamalachamling1432
      @kamalachamling1432 ปีที่แล้ว +1

      INDEED

    • @user-yb2kn7sb4k
      @user-yb2kn7sb4k ปีที่แล้ว

      😂😂😂

    • @lalitplimbu1143
      @lalitplimbu1143 ปีที่แล้ว +1

      Shai ho 👍👌

    • @user-vt8ls5ds2b
      @user-vt8ls5ds2b ปีที่แล้ว +1

      100% 😊

    • @user-vt8ls5ds2b
      @user-vt8ls5ds2b ปีที่แล้ว +1

      बुध्दलाई पुजा होइन गुरु वुध्दले भनेको बाटोमा हिड्नु होस् खै हिडेको एस्तो घमण्डले कता पुग्छन

  • @homeboy4168
    @homeboy4168 ปีที่แล้ว +14

    Long live Ang kaji sherpa ji. His answers are very educated and intellectual. Nepal is lucky to have such an intellectual leader.

  • @birendragabegu9747
    @birendragabegu9747 ปีที่แล้ว +48

    आङ्गकाजी सरको कुरा एकदम सहि हो ।

  • @kumartamang2093
    @kumartamang2093 ปีที่แล้ว +86

    आङकाजी सर 100% सही सलाम छ 🙏🙏🙏

  • @AmritSingh-xd4uo
    @AmritSingh-xd4uo ปีที่แล้ว +2

    Ankaji sir. Excellent speech.

  • @sosuraj7923
    @sosuraj7923 ปีที่แล้ว +69

    जहाँ जहाँ हिन्दु धर्म त्यहा त्यहा छुवाछूत जातिय बिभेद, धार्मिक द्वन्द, सामाजिक असहिष्णुता बढाउने काम गर्छ, जसरी क्रिस्चियन बिदेशी धर्म हो त्यसै गरि हिन्दु धर्म भारतीय बिदेशी धर्म हो, नेपालमा भएको बौद्ध धर्मलाई दिन दुई गुणा र रात चौ गुणा गरि मासेको इतिहास छ... यी पण्डितहरु भारतको rss बाट पैसा खाएर नेपालमा धार्मिक आतंकवाद फैलाइरहेका छन... मेरो बुझाइमा.. आङ्काजी सरको कुरा जायज छ...

    • @punamshrestha4571
      @punamshrestha4571 ปีที่แล้ว +1

      महोदय, हिन्दू धर्म ले छुवाछुत विभेद कहा गरेको छ र !!

    • @user-dx7hv5uy2q
      @user-dx7hv5uy2q ปีที่แล้ว

      correct haru khrist haru ko behavior hernusta Yi dhogi vandaa thousand gunaa best xani. . .

    • @padamale1395
      @padamale1395 ปีที่แล้ว

      ​@@punamshrestha4571i think you need to go to the temple where low class so called dalit are not welcome to enter.any other example you need to know.why are they not allowed as equall as human beings as same.respect all religion as equall and live together with harmony.

    • @gajendralamichhane53
      @gajendralamichhane53 ปีที่แล้ว

      कुण्ड कुण्ड पनि मुन्ड मुन्ड बुदी

    • @Shresthashijaan
      @Shresthashijaan ปีที่แล้ว +2

      Tero aangkaji pani doler khayara kichen failaudai xa Nepal ma

  • @user-kh2mq3db9f
    @user-kh2mq3db9f ปีที่แล้ว +66

    आङकजी ज्यु सहि बोल्नु हुन्छ सलाम उहाँ लाई🙏

  • @upendrayakhak7496
    @upendrayakhak7496 ปีที่แล้ว +14

    आङकाजि सर जिन्दा बात 👍️👍️🙏🙏

  • @Gagan-Shree-Official
    @Gagan-Shree-Official ปีที่แล้ว +29

    आन्काजी शेर्पा जि को बोली चाइ स्पष्ट र सहि लाग्यो है !

  • @budhimanlimbu3996
    @budhimanlimbu3996 ปีที่แล้ว +30

    ए पण्डीत तिम्रो भगुवान मन्दीरमा छ भने किन डराउछौ तिम्रो भगुवानले सबै तहस नहस गरी हाल्छ नी यो बेक्कारमा फाल्तु कुरा लिएर एक आपसमा किन हिन्सा पैदा गर्ने काम गर्छौ...???

    • @sangngakdrodul4982
      @sangngakdrodul4982 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣Teita bhanya

    • @durgabishwakarma1785
      @durgabishwakarma1785 ปีที่แล้ว

      मानिसको हातले हतौडा,छिनाले काटेर पिटेर बनाएकाे भगवान जसलाई अडाउन, उभ्याउन सिमेन्टको , किल्ला काँटीकाे सहायता चाइन्छ। उसले बचाउन आउला र????

  • @paulshrestha9942
    @paulshrestha9942 ปีที่แล้ว +4

    I really impressive with the philosophical knowledge/debate of Ankaji sir 🙏

  • @AmarbathaMagar
    @AmarbathaMagar ปีที่แล้ว +14

    Great आङ काजी 🙏🙏

  • @kamallimbu4057
    @kamallimbu4057 ปีที่แล้ว +151

    आंकाजी ज्यु को धेरै खरो र राम्रो अभिव्यक्ति लाग्यो ❤ त्यति धेरै उदाहरण दिदा पनि गोरु ले बुझेन कि नबुझ्ने पल्टेको हो त्यसैले ढोंगी बाबा भनियो🤣

  • @Noah-wr8wd
    @Noah-wr8wd 6 หลายเดือนก่อน

    Wow 100% true Angkaji sir, Om Mani Padme Ho 🙏🙏🙏♥️♥️♥️

  • @jibancentury
    @jibancentury ปีที่แล้ว +138

    आङ्ग काजी दाइको कुरा एकदम सहि सत्य छ।👍️

    • @asdqwe4419
      @asdqwe4419 ปีที่แล้ว

      Tero amaa ko puti

    • @asdqwe4419
      @asdqwe4419 ปีที่แล้ว

      Xa

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      Mero lado thulo chha 😉😉😉😋

    • @Vintage_mike797
      @Vintage_mike797 ปีที่แล้ว

      Mero tero vanda thulo xa😂😂

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +1

      @@Vintage_mike797 I am the real satisfier husband of your wife. K chha mero jaar ?😋😋😋😆😉

  • @chandrashrestha9145
    @chandrashrestha9145 ปีที่แล้ว +18

    आङ्ग्काजी सेर्पा जि लाई सलाम।ठिक कुरा राख्नु भयो।

  • @ramjirana-xx9ek
    @ramjirana-xx9ek 11 หลายเดือนก่อน +2

    जै आङकाजि

  • @Blessed333channel
    @Blessed333channel ปีที่แล้ว +24

    हाम्रो नेपाल बहु भाषिक बहु धार्मिक बहु संस्कार र बहु संकृतिक देश हो ।सबै धर्म सम्मान योग्य छ । अब धर्मको नाम लिएर महाभारत नगर सबैले आ-आफ्नो ईच्छा अनुसारको आस्था माथि विश्वास गर्न पाउनु पर्छ त्यो व्यक्तिगत अधिकार हो यसमा कोसैको भन्ने अधिकार छैन।देश आर्थिक संकटले टांट हुदैछ यिनीहरु मिल्ने ठाउमा झगडा मात्र गरेर देशमा दोद्ध ल्याउन आटे हे नेपाल आमा! सबै धर्ममा आ-आफ्नो आस्था छ र सबैले एकले अर्को आास्थालाई सम्मान गर्न सक्नु पर्छ।यो पण्डितहरुले गर्दा देशमा विनाश ल्याउदैछ।ज्ञानि भएर पनि अज्ञान जस्तै बोल्दै मानिसहरुलाई भड्काउने काम गरि राखेको छन।र आयो कुरा गोरू गाई खाने धर्म भन्नेहरूलाई हिन्दुको कंहा भनेको छ गोरूको मासु नखानु भनेर…? अनि हिन्दुहरूले मुस्मिमहरु,बौद्धिष्टहरु हाम्रै दाजुभाई भन्छौ तर किन ख्रिष्टियानहरुलाई विदेशी धर्म गाई खाने धर्म डलरमा बिकेको धर्म भन्छौ..? मुस्लिमले पनि गाई खान्छ बौद्धिष्टले पनि गाई खान्छ अनि यो धर्म कसरी तिम्रा दाजुभाई भए …?नत कुनै कुरा नै मिल्दैन ख्रिष्टियाहरूलाई एक्लो बनाउनलाई यिनीहरूलाई पनि दाजुभाईको नाता गास्न सुरू गर्दैछौ है..?हो ख्रिष्टियनहरुले सत्य प्रभुको परिचय दिदै हिड्दा धेरै भन्दा धेरै मानिसहरुले विश्वास गर्छन र ख्रिष्टियन हुन्छन के यो गलत हो त…? यसमा सबै जातिका मानिसहरु पास्टरहरू हुनुहुन्छ..? के हिन्दुको मन्दिरमा जातजातिका मानिसहरु पुजारी छन..?यसमा पनि तिमीहरु यसै भन्छौ कि हामी जस्तै वेद धर्म ग्रन्थ संस्कृत पढेर आए पछि त्यो बन्न पनि बेर छैन तर हिन्दुले गुरूकुलमा सबै जातिका मानिहरुलाई छुट छ अध्ययन गर्न पाउन…?म गर्वले भन्छ एक साचो प्रभको इसाई भत्त हुं। आज भन्दा धेरै बर्ष अघिको कुरा गौतम बुद्धले पनि शान्ति पाउनलाई के-के गर्नु भयो त्यो बेला के यो समयमा हामीहरूलाई अधिकार छैन शान्ति मुक्ति पाउनलाई…? सबैले आ-आफ्नो धर्मको रक्षा गर्नु पर्छ र संस्कारलाई पनि तर मिलेर समाजमा..चोर अरूलाई भन्ने काम नगरूम जब कि आफ्नै थल्ली मा दुलो छ कि भनेर जांच गर्नु पर्छ..।किन ख्रिष्टियनमा बडी आस्था राख्ने मानिसहरुको वृद्धि हुदैछ भनेर जांच गर्नु होस्। सत्य जान्ने कोसिस गर्नु होस पण्डित बां म ख्रिष्टियन भएर आस्था परिवर्तन भएको हो नेपाली पन होईन संस्कार जोगाउने हाम्रो पनि मुल नारा हो..।सबै धर्म सम्मान योग्य छन..। महा भारत हेरेर महा भारत ल्याउने काम नगर्नुहोस पण्डित बां हरू 🙏🥺🥺वेदमा गहिरीएर प्रेमको भाबले हेर्नु होस..🙏🙏अब हिन्दु बनाउन मन छ भने ख्रिष्टियनहरूलाई आफ्नो धर्म ग्रन्थ सुनाएर हिन्दु बनाउनु होस सक्नु हुन्छ भने! मुस्लिमलाई पनि बौद्धिष्टलाई किन खेदो गर्नु हुन्छ सत्य कहिले हार्दैन र सत्यको सधै नै जित हुन्छ।जय नेपाल जय नेपाली जय मसिह

  • @jogtetamang5767
    @jogtetamang5767 ปีที่แล้ว +6

    Wow great thinking ❤❤❤alAnkaji sharpa🎉🎉

  • @manishalama3581
    @manishalama3581 ปีที่แล้ว +9

    Aangkaji sir you are great person 🕉️🙏🧿

  • @magarmagar209
    @magarmagar209 ปีที่แล้ว +30

    आङकाजी ज्युलाई स्यालुत छ 🙏

  • @purna3055
    @purna3055 ปีที่แล้ว +42

    कुरा आङकाजीकै राम्रो।

  • @abinavyadav5789
    @abinavyadav5789 27 วันที่ผ่านมา +1

    राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
    भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
    दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
    १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
    २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
    ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
    ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
    ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @padamghising099
    @padamghising099 ปีที่แล้ว +5

    आङकाजी शेर्पा ज्यु तपाईलाइ सलाम | तपाईं तितो सत्य बोल्ने मान्छेको रुपमा ठुलो उदाहरण हो | सत्यको मार्गलाई नष्ट गर्न खोज्ने यस्तो दुष्ट, असत्य,अाराजक,डोगी बिचार भएकाहरुको निधनमा गाडनालाई बनाएको हो त्यो चक्र

  • @belgurung6162
    @belgurung6162 ปีที่แล้ว +26

    एकदम ठीक बिष्लेषण गरेको छ शेर्पा जी ले

  • @mithunnammu3663
    @mithunnammu3663 ปีที่แล้ว +1

    आहङ्काजी ज्यूको कुरा 100% सहि छ सलाम गर्छु म❤❤❤❤

  • @puspakumaripokhrel6656
    @puspakumaripokhrel6656 ปีที่แล้ว +37

    एउटै घरमा त कोही हिंदू कोही बुद्धिस्ट कोही प्रणामी कोही श्रीराम धर्म मानने हरु हुँचन मिलेर बसेको हुँचन हामी सबै मिलेर बस्न सकीदैना नेपाली भएर

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +1

      Hami sabai miler basnu parxa pushpaa g

  • @nabinrai761
    @nabinrai761 ปีที่แล้ว +122

    आङ्काजी शेर्पा दाइलाइ सलाम छ👍️

  • @bachchurampudasaini4441
    @bachchurampudasaini4441 ปีที่แล้ว +1

    यिनै ठूला स्वरहरूका कारण देश कता जांदैछ? यथार्थ छर्लंगै छ ।

  • @hina-ta4408
    @hina-ta4408 ปีที่แล้ว +9

    Namste आङकाजी शेर्पाको हजुरको भनाइ handerdparset सहाई हो thankyou

    • @asdqwe4419
      @asdqwe4419 ปีที่แล้ว

      Tero amaa ko puti ma mero lado

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p ปีที่แล้ว +84

    आङकाजी शेर्पाको कुरामा हजार प्रतिशात सहि छ❤❤

  • @mingmasherpa9518
    @mingmasherpa9518 ปีที่แล้ว +2

    Salute to our hero Angkaji sir with positive mentality

  • @Harkarajrai-si6wo
    @Harkarajrai-si6wo ปีที่แล้ว +42

    Angkaji's point and vision Great.

  • @dbthapa5224
    @dbthapa5224 ปีที่แล้ว +3

    Angkaji is speaking reality.

  • @bivuchannel4183
    @bivuchannel4183 ปีที่แล้ว +12

    आङकाजी शेर्पा ज्युलाई सलुट छ ।❤❤❤❤❤❤❤

  • @bishnuthapa8394
    @bishnuthapa8394 ปีที่แล้ว +45

    आंकाजी को कुरा सहि आयो आज

  • @Gopalhamal179
    @Gopalhamal179 3 หลายเดือนก่อน

    Most powerful person आङ्कजी शेर्पा❣️

  • @lalbahadurgaire7613
    @lalbahadurgaire7613 ปีที่แล้ว +8

    Very good aangkaji sir lai dherai dhannebadh🙏🙏🙏🙏

  • @kesharpun8345
    @kesharpun8345 ปีที่แล้ว +53

    100% Angkaji is right.thank you.all religiouns are equal.

  • @jyotilopchantamang3072
    @jyotilopchantamang3072 ปีที่แล้ว +14

    आङकाजी शेर्पा जिन्दाबाद

  • @manishsimson4202
    @manishsimson4202 ปีที่แล้ว +6

    Wow ankaji sir salute kasto ramro bichar tapaiko 😍😍

  • @ssskirat4325
    @ssskirat4325 ปีที่แล้ว +79

    angkaji जी लाई १००%सपोर्ट अनी सही तर्क

  • @karnabahadurpun1794
    @karnabahadurpun1794 11 หลายเดือนก่อน +2

    धर्मको कूरा निकालेको खाले पन्दित जूनै धर्मपनी बराबर हो हजुर

  • @momrajgurung7398
    @momrajgurung7398 ปีที่แล้ว +28

    100% सहि कुरा गर्नु भयाे आङकाजि शेर्पा सर मजा लाग्याे

  • @keshabghartikeshabgharti2919
    @keshabghartikeshabgharti2919 ปีที่แล้ว +41

    आङकाजी शेर्पा को विसलेषण सहि छ यो दोङ्गि बाबा लाई देश निकाला गर्नेू पर्छ जय आङकाजी

  • @ahagganjdhdh1886
    @ahagganjdhdh1886 ปีที่แล้ว

    आकोसितहुपरदैन सबै धरम का मनिसहरुले चरच मनदिर बनाउन पाउनुपरछ मनदिरमा पुजागरन जानेबार रचरचजाने बारलाई मिलाएरराखनु सबैको उततमहुनछ आखिरि जसले जेभनेपनि सबैकोभगवान एउटैहो

  • @ruplaltmz589
    @ruplaltmz589 ปีที่แล้ว +38

    आज आएर बुडो मान्छे ठिक लाग्न थाल्यो है सबै मिलेर बसऊ जय नेपाल

  • @suryamanrai3232
    @suryamanrai3232 ปีที่แล้ว +94

    अनङ्काजी जस्त‍‍ाे निस्पक्ष हुनुपर्छ ,

  • @subarnasunar7867
    @subarnasunar7867 ปีที่แล้ว

    पन्दित जि तपाइले कुनै धर्मप्रति बिरोध छैन गर्दैनौं भन्ने फेरि आफैले बिरोध गर्ने तपाईहरु दुइजिब्रे सर्प हो गेरुवा बस्त्रधारी पन्दित मात्र हो तपाइहरु

  • @atikpathak888
    @atikpathak888 ปีที่แล้ว +41

    धर्म न त हिन्दु हुन्छ नत बाैद्व नत ईसाई न काेही अरू । धर्म त सिर्फ धारण हुन्छ। याे सब हामिले बनाएकाे हाे राजनिती गर्नकाे लागि ।ईश्वरले सबैलाई पहिला मानव बनाउनु भयाे।मानबतानै धर्म हाे 🙏🙏🌺

  • @surajphagophago8903
    @surajphagophago8903 ปีที่แล้ว +72

    Wow great thinking ❤❤ Ankaji sharpa is gentleman ❤

  • @bishalrai1992
    @bishalrai1992 ปีที่แล้ว

    सृष्टीकताॅ परमेश्वर र वँहाको पुत्र येशू ख्रीष्टको प्रेम मानिसलाई कति धरै छ र मुक्ति दिन स्वगॅलान चाहनु हुन्छ भन्ने कुरा येशूले क्रुसमा वलि चडेर कुटाई निन्दा सहनु भएको छ प्राण सम्म दिनुभ भएको छ ।यो संसारमा मानिस जाति ल्याउने उच्च अधीकार , ज्ञान बुद्धि दिएर राख्ने येशू परमेश्वर नै हुन । मृत्यूपछि पनि येशूकै अघि जान पछॅ उम्कने ठाँउ छैन तर पनि किन हिन्दुधमॅ मान्नेहरूले यो महान प्रेम र योजनालाई बुझदैन ? हुनत विरोधी शैतान को काम हो भनेर बुझिन्छ ।तर मानिसलै
    आफै पनि आफ्नो बुद्धी खोल्नु पनेॅ हो। के मरे पछि नकॅनै जाने हो त हिन्दुहरू ? मानिस आफै बाठो हुँदा इश्वरदेखि टाडो र विरोधी बन्छ । र अन्तमा संसारमै पनि कोरोनाको शिकार बन्छ ,इजत बचाउन खोज्दा आत्माले मुक्ति हराउछ, हिन्दुहरू किन सही ज्ञान सही ईश्वर खोजदैन्न अचम्म लाग्छ ।।

  • @kumarsubba3873
    @kumarsubba3873 ปีที่แล้ว +56

    हाे एकदम सही भन्नू भयाे आङ काजी सेर्पा ज्यु ले नेपालमा बाहुन हरुले चर्च त देख्नै सकक्दैना

  • @deshpradeshkochautari8692
    @deshpradeshkochautari8692 ปีที่แล้ว +11

    सान्दर्भिकता भरिएको तर्क 👍️