जातीय विभेदको विषयमा दलमर्दन कामी र अभिषेक जोशीबीच चर्को बहस! अन्तरवार्तामै कठालो समात्नेसम्मका कुरा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • #nagarikonlinetv#arjunlimbu#abhisekhjoshi#dalmardankami#rupasunar#
    It's a Nagarik Online TV Presentation :
    Guest : Dal Mardan Kami - CCM - JSP & Abhisekh Joshi - Hindu Activist
    Host : Arjun Maden Limbu
    Camera : Nirmal Subba
    Edit : Abindra Maden Limbu
    For any inquiries, Please do feel free to contact at +977 9861 813982 or Email at : arjunmlim@gmail.com
    Using our videos, partially or fully, on other channels & social sites without our permission will be strictly prohibited.

ความคิดเห็น • 1.6K

  • @nagendrakhati4260
    @nagendrakhati4260 3 ปีที่แล้ว +23

    झापा मा हिन्दू मा मन्दिर मा पढ्न जाँदा दलित लाई धेरै विभेद भाको हो अदालत मा पनि मुद्दा भएको थियो

  • @mattisuryabanshi780
    @mattisuryabanshi780 3 หลายเดือนก่อน +2

    हिन्दुमा जति जातिय बिभेद हुन्छ नि त्यति नै उनिहरु लोप हुनेछन्✝️✝️✝️✝️

  • @padamgurung1715
    @padamgurung1715 3 ปีที่แล้ว +52

    को मान्छे कतिको छ भन्ने कुरा एकै बोलिमा थाहा हुन्छ । अभिषेक सर लाइ समर्थन छ ।

    • @d.r.sunshastry9183
      @d.r.sunshastry9183 3 ปีที่แล้ว +1

      Mero pni 75 /%

    • @jonigautam6819
      @jonigautam6819 23 วันที่ผ่านมา

      Kasto boli chya kasto kame nai rahacha tasai sano jaat bhanako hoina rahacha kasto boli asko kurai bata tha huncha jaat janayo suna sakti nai chaina.

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 3 ปีที่แล้ว +17

    अभिषेक जी मान्छे ठूलो हुदैन ज्ञान ठूलो हुन्छ त्यै भएर अलि ज्ञान भएका मानिस संग वार्तामा बस्दा अनुभव बढ्छ । त्यै भएर कृपया अनुभव बटुलेको मान्छे संग वार्तामा बस्न अनुरोध गर्दछु ।

  • @govindasharma203
    @govindasharma203 3 ปีที่แล้ว +44

    धेरै बाठो छु भन्ठाने होला ,बाबुराम भट्टराई बाहुनको टाङ्ग मुनि भन्दा माथी अझै सम्म उठेको रैनछ।बिचरा दया लागेर आयो।

    • @Thaneshwar_media
      @Thaneshwar_media 3 ปีที่แล้ว

      हेरन निच पिचाँस सोंच कति धेरै छ
      थुक्क निच पिचाँस हरू।
      कोरिया ,जापान, अस्ट्रेलिया, अमेरिका तिनै निच जातिलाई जानुपर्ने।
      जुन देशमा गाई, कुकुर, सुँगुर मात्र मेन प्रयोग हुन्छ। ।

    • @Yagee1987
      @Yagee1987 3 ปีที่แล้ว +2

      @@Thaneshwar_media terai soaxh mathi cha muji...

  • @nambk6074
    @nambk6074 3 ปีที่แล้ว +97

    म हिन्दु धर्म मान्छु तर जातीय विभेदको विरुद्धमा लडिनै रहन्छु।

    • @dipakaryal8557
      @dipakaryal8557 3 ปีที่แล้ว +11

      कुरिती कुसंस्कार हामी सबै मिलेर हटाउनै पर्छ तर धर्म परिवर्तन गर्नु राम्रो हुदैन राम्रो कुरा गर्नु भो ब्रो

    • @nambk6074
      @nambk6074 3 ปีที่แล้ว +6

      तर के गर्ने ब्रो मेरा सबै शिक्षित भनौदा साथिहरु मेरो घर आउदा भैंसी को सुकुती र भात खायर जन्छन उनको घरमा जादा बा आमा रिसाउछन भन्छन जो तिनीहरु को बा आमा नि पढेलेखेका छन र भन्छन् बिस्तारै हटदै जान्छ भन्छन् यो बिस्तारै हुन्छ जतिय परिवर्तन भनेको सुन्न ला नि २५-२६ बर्स भो।तर जे भयनी लदेर बसिन्छ यहि धर्ममा ,मान्छे सङ ब्यक्तिगत रूपमा लडिन्न कि मान्छेले गर्ने जातीय विभेद सङ त लडिन्छ लडिन्छ।चाहे बलि नै दिन भयनी तयर।अपराध र अपमान सहेर बसिन्न अब ,आफ्नो जिवनमा एक कदम भयपनी परिवर्तन गरिन्छ गरिन्छ।यसमा तपाईंहरु जस्ता ठुलो हृदय भएको मान्छेको नि साथ र सहयोग चाहिन्छ।

    • @baburambk4703
      @baburambk4703 3 ปีที่แล้ว +11

      nam bk जि यो देशमा जब सम्म हिन्दु धर्म र धर्मको बर्चस्व भइ रहन्छ तब सम्म जातीय विभेद हटदैन है मित्र ढुक्क हुनुस त्यसैले हिन्दु हु भनेर घमण्ड गर्नुको कुनै तुक छैन । म कुनै बेला हजुर जस्तै सोच्थे तर गलत रहेछ । म आज हिन्दु धर्मलाई घृणा गर्छु तर म इसाई होइन । मैले स्कुल बढदा सरस्वती पुजामा गलताइए कलेज पढदा घरबेतिले तल्लो जाती भनेरै निकालेयो त्यसैले हामीले हिन्दु धर्म र त्यो भित्रको सस्कार र सोसणलाई अन्तरास्ट्रियकरण गर्नु पर्छ ।

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +8

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +8

      @@dipakaryal8557 असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

  • @chetmanpunvideos
    @chetmanpunvideos 3 ปีที่แล้ว +32

    धर्म र सभ्यता मा विभेद होईन मानसिक ता ।यसमा वाहुन मात्र दोषै होईन यसमा हामी पनि दोषी छौ

    • @aadityagautam3506
      @aadityagautam3506 2 ปีที่แล้ว +1

      सबभन्दा चोर नेता नै हुन?

    • @DilkumarBk-pi6tm
      @DilkumarBk-pi6tm 7 หลายเดือนก่อน

      सहि हो दलितले दलितलाई नै कतै कतै विभेद गर्छन

    • @amritsharma8514
      @amritsharma8514 6 หลายเดือนก่อน

      ​@@DilkumarBk-pi6tmho dai aaba bived lai sabbai thau bata roknu parne vacha .yedi hindu dharma le bived gartheo vane dalit vaneaka haru bich ma kina bived cha.dosh dharma ko hoina dosh manche kai ho

  • @ritikaregmi9322
    @ritikaregmi9322 2 ปีที่แล้ว +13

    धर्मको नामको बिकृत हटाउनुपर्छ,कुनै धर्म नराम्रो छैन।के उपलब्धि भन्छ,त्यहीँ बोल्न सक्ने भैइस्।

    • @patrusha.Rashaily
      @patrusha.Rashaily 14 วันที่ผ่านมา

      रामले अरुको परिवरलाई आफ्नो घर भित्र छिर्न नदिदा त्यसलाई विभेद भनिदैन तर तर रामले आफ्नै घरपरिवरको कुनै सदस्यलाई घर भित्र छिर्न देइएन भने त्यसलाई विभेद भनिन्छ बिभेदको अर्थै थाहा नहुने अबिसेक जोसि किन कुरा गर्नु यी दुबै अज्ञान रैछन बिभेदको बिषयमा इसाइ इसाइ बिच विभेद छैन तर हिन्दु हिन्दु बिच विभेद छ एउट हिन्दुले अर्को हिन्दुलाई छुवाछूत गर्छ त्यसैले हिन्दु धर्म शोसकी धर्म हो हिन्दु हिन्दु एउटै घरको परिवर जस्तै हो तर छुवाछूत छ

  • @योगाउँकोठिट्टोम-श1र

    म चाहिँ सबै धर्म लाई सम्मान गर्छु तर अाफ्नो बाउ हजुर बाउ पुर्खा ले मान्दै अाएको धर्म त्यागेर छोरा नातिले धर्म परिवर्तन गर्नेहरूको बिश्वास लाग्दैन

    • @sunilkc5803
      @sunilkc5803 3 ปีที่แล้ว +1

      Ur 100% right yo janta samajwadi party vaneko kunai spasta bidhaan na vako party ho hawa taal ma jaslaai pani party parbesh garaau6😂😁😋ekatira madesh ka upendra yadav rajendra mahato jasta kattar madesi hindu ko samarthan paayera savasad vayeka neta haru 6an jasle gaai laai vagwan maanera puja gar6an ani arko tira pahad ka janjaati neta haru pani saamel gareka 6 jasto ki aangkaji serpa jo gaai laai vagwaan hoina aahara ko rup ma her6😂😁😋party ko ta eutai siddhanta hudaina ra? Pahad ma vasan garda pahadi neta aangaki le gaai khaana paaunu par6 van6 ani madesh ma tehi party ko arko neta upendra yadav le gaai khaana paaudaina hamro vagwan ho van6😁😋kasto dohoro charitra? Tesaile ini haru ko sangat vaneko Ek 6in ko maatra ho but vabisya 6aina ini haru ko

    • @rabindralimbu5766
      @rabindralimbu5766 2 ปีที่แล้ว

      Well said bro 🙏🙏🙏🙏🙏

    • @illspeakthewords6033
      @illspeakthewords6033 2 ปีที่แล้ว +2

      तपाईं ले ख्रिश्चियन हरु लाई होइन बाइबल को शिद्धान्त र बचन लाई बुझ्ने र बिश्वास गर्ने कोसिस गर्नु। किन की यदि ईश्वर छ भने बाइबल को जस्तो ईश्वर हुनुपर्छ जो अति पवित्र छ ।

    • @nepalifood6118
      @nepalifood6118 2 ปีที่แล้ว

      @@illspeakthewords6033 hor teso vye hindu haruko ishor nai xainan hola hai hindu ragat bat janmiyer kin hindu nai kura katxau ho

    • @illspeakthewords6033
      @illspeakthewords6033 2 ปีที่แล้ว +1

      @@nepalifood6118 भ्रम मा नबस्नु" । सारा सृष्टि को मालिक एक मात्र हुनुहुन्छ; नेपाल को छुट्टै ईजरायल को छुट्टै अमेरिका को छुट्टै छैन,र सत्य ईश्वर चाहिँ अति पवित्र र सबै भन्दा शक्तिशाली हुनू पर्छ ; संसार मा भएका थरी थरी का देवि देउता हरु चाहिँ भ्रम मा पार्ने पासो मात्रै हो ।

  • @rajulama9145
    @rajulama9145 ปีที่แล้ว +1

    हिन्दीधर्म,हरुले,किनाअरुधर्म,दमन,र,
    अरु,जात,माथिकिन,दमान,गर्नखोजिदैछ।

  • @birendranarayan789
    @birendranarayan789 3 ปีที่แล้ว +18

    अब नेपालमा छुवाछूत गर्नुपर्ने, अछुत , पानी नचल्ने जात भनेको क्रिश्चियन हो! धर्म परिवर्तन गरेर क्रिश्चियन बनेकाहरुले छोएको खान हुदैन ! आजैदेखि यिनिहरुलाई बहिष्कार गरौ !

    • @birendranarayan789
      @birendranarayan789 3 ปีที่แล้ว

      इसाई अछुतलाई कसले दिन्छ र खाओस? यिनिहरुलाई छि छि दुर दुर गर्नुपर्छ ! यिनिहरुलाई सामाजिक पानी नचल्ने बनाउनुपर्छ ! जो हिन्दु दलित छन उनिहरु अब दलित हैनन उनिहरु विरुद्धको छुवाछूत हटाउनुपर्छ ! तर यी इसाईको झोलेहरुलाई नयाँ दलित पानी नचल्ने जात बनाउनुपर्छ !

  • @sadrakthapa108
    @sadrakthapa108 2 ปีที่แล้ว +17

    क्रिस्चियन भनेर हुन्न, या क्याथोलिक छन या झुटा इसाइछन।
    मार्टिन लुथरले सुधार गरेको कुरा मुख्य छ।
    अत हामी येसु मा बिस्वास गर्नुपर्छ।

  • @namaste1742
    @namaste1742 3 ปีที่แล้ว +17

    यस्तो हैसियत नभएको अासुरि स्वभाबको मानिस संग पनि बहस गर्न जाने हो र अभिषेख जी

    • @upadhyaybishnu2284
      @upadhyaybishnu2284 3 ปีที่แล้ว +1

      Sahi kuro.

    • @romsunur3726
      @romsunur3726 3 ปีที่แล้ว +1

      Tapaiko haisiyet k x ra? comment garnu bhayo.

    • @Maya-kx9jy
      @Maya-kx9jy 3 ปีที่แล้ว

      sahi ho

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 ปีที่แล้ว +1

      यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।

    • @Maya-kx9jy
      @Maya-kx9jy 3 ปีที่แล้ว +1

      @@BigBrain-sx4pmdolar ma bikne khate ishai lai kando hanx abhisek le herdai garnu

  • @bluetonic262
    @bluetonic262 3 ปีที่แล้ว +3

    धेरै सुनियो यो दमाई कामी सानो जातीको कुरा!!!उनिहरुले भनेको नि एक हिसाबले ठिक हो।।म छेत्रीको छोरो हु मेरा हजुरबाउले सानो जातिलाइ गरेको व्यवहार मैले देखेको छु।।तेइ देखेर होला म सबै जातिलाइ समान सोच्दछु।।आज मेरो समयमा त्यो व्यवहार अत्ति नै न्यून देखेको छु।।।तर !!!!!!!
    तर आजको युग र समय जुन परिबर्तन हुँदै छ त्यस्लाइ त्यो सुनार भन्न्ने निच र अर्काको धर्ममा आफ्नो देशमा रडाको मच्चाउने जस्ताले गर्दा परिबर्तित समाज पनि पुरानै अवस्थामा फर्काउन धेरै नै मदद पुग्ने अड्कल काट्न सकिन्छ।।।
    जे भो भो छोडौ लफडा ।।।मिलेर बसौ जात पात आफै हराउदै छ।।।मेरो छोराको बिहे म अन्तर्जातमा गर्ने सोच गर्दै छु, रुपा सुनारको घटना मलाइ सुन्नु छैन ।।।

  • @sahadevbudha8105
    @sahadevbudha8105 3 ปีที่แล้ว +93

    अभिषेक जी कृपया स्तर मिल्ने बुद्धिजीवी संग मात्र बहस गर्नुहोला ।। बाबुरामको झोलेको ज्ञानको स्तर छैन

    • @anishmaharjan3361
      @anishmaharjan3361 3 ปีที่แล้ว +6

      Tero xa estar khate jumre

    • @bimalchapagain4106
      @bimalchapagain4106 3 ปีที่แล้ว +2

      @@anishmaharjan3361 chup laag muji jyapu

    • @resamsunar704
      @resamsunar704 3 ปีที่แล้ว +3

      @@bimalchapagain4106 ta chup lag mg

    • @yubarajbhujel7728
      @yubarajbhujel7728 3 ปีที่แล้ว +2

      खाते तेरो स्तर हेर

    • @AToZ-od4sp
      @AToZ-od4sp 3 ปีที่แล้ว

      @@resamsunar704 तँ साला चुप लाग् ।

  • @Yubraj.bhusal
    @Yubraj.bhusal 2 ปีที่แล้ว +4

    बौद्धिक स्तर नमिल्ने सङ बहस नगर्न अनुरोध अभिषेक जि लाइ

    • @bhumirajrai7400
      @bhumirajrai7400 2 ปีที่แล้ว

      yo khate abhisek lae marera falnu parxa aba

  • @madhap129
    @madhap129 3 ปีที่แล้ว +15

    कामी किन कस्सेको, चाक बाट आँची निस्किने गरि।। सुद्र को अर्थ था नहुनेलाई न्याय चाहियो रे 🤣 थुक्क ।।

    • @rohitrijal6968
      @rohitrijal6968 3 ปีที่แล้ว +1

      Kasto pasu vanda pani tallo soch ho sir t

    • @rohitrijal6968
      @rohitrijal6968 3 ปีที่แล้ว +1

      Kami ko goo pasla mukhma

    • @digitaleducation8484
      @digitaleducation8484 3 ปีที่แล้ว

      Timi chikne haruko chakma danda hanbe din auxa ma chiine dhoti

  • @mabindrab.k4683
    @mabindrab.k4683 3 ปีที่แล้ว +17

    भारत का हिन्दु धर्म अभियान्ता " पुश्पेन्द्र कुलश्रेष्ठ " भन्छन = हामि ले ति बाकि रहेका दलित साथि हरु लाइ सर - सम्मान, मनन् गर्नु पर्छ जसले हजारौ बर्ष देखि अन्याय, अत्याचार, बिभेद सहदै अाएका छन् र अहिले अाएर पैसा , जगिर , नोकरि को प्रलोभनमा परेर हिन्दु धर्म छोडेका छैनन्।

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว +21

    यो कलिमा बाहुनहरूले आफ्नोकर्म नगर्दा यी मलेच्छेहरूले कति बाहुन बाहुन भनेर खेदो खन्न लागे अब सबै बाहुन एक भई यिनीहरूलाई मुद्दा हाल्न पर्यो र बाहुनहरूले पनि आफ्नो सत्य कर्मबाट च्यूत हुन भएन ा

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 ปีที่แล้ว +1

      यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।

    • @sumitratamang9789
      @sumitratamang9789 3 ปีที่แล้ว

      एकदमै सहिकुरा गरनु भाे।

    • @narayennarayen5413
      @narayennarayen5413 3 ปีที่แล้ว +1

      @@BigBrain-sx4pm teme fare baburam ko jhole ke esai ko dolore hou ne?

    • @rautsangip6104
      @rautsangip6104 3 ปีที่แล้ว

      100%

    • @sadrakthapa108
      @sadrakthapa108 2 ปีที่แล้ว

      बाहुनको बुद्दी ठुलो अरूको सानो हुन्न। मानिस प्रेमले ठूलो हुन्छ।

  • @peacemind7382
    @peacemind7382 2 ปีที่แล้ว +8

    समस्या सँग भागेर हैन समस्या लाई बुझेर समाधान गर्ने तर्फ लाग्नु पर्दछ।

  • @vimsonchhetri8153
    @vimsonchhetri8153 3 ปีที่แล้ว +52

    क्रिष्चेनको मिसिनरि झोला बोक्कुवा डलरे।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 ปีที่แล้ว +2

      यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।

    • @tilakrana1662
      @tilakrana1662 3 ปีที่แล้ว +4

      @@BigBrain-sx4pm तेसो भया त फेरि इसाइ को दलरे दलाल हो कि जबफ पाउन सकिन्छ कि

    • @pradippradhan9457
      @pradippradhan9457 3 ปีที่แล้ว +2

      @@BigBrain-sx4pm geda jasto kura nagar jhole haru

    • @himalayanhandicraft3482
      @himalayanhandicraft3482 3 ปีที่แล้ว +1

      @@BigBrain-sx4pm jhollay ho yo

    • @dangaligaming
      @dangaligaming 3 ปีที่แล้ว

      @Santosh darnal yeh hajur Christian MAA Kami damai saarki matra gako xinan teha bahun xan xetri xan magar Rai limbu sabai jaati xan ta

  • @shyamkumargurung7059
    @shyamkumargurung7059 3 ปีที่แล้ว +9

    दलमर्दन कामी जतिकाे चेतना शुन्य मानिस काँहि पनि देखिन । अध्ययन शुन्य । बाबुराम र बाइबलकाे अन्धाे पुजारी ।

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 ปีที่แล้ว +14

    जेहोस, कामिदमाइहरु पनि मिडियामा आएर २,४ वटा शब्द भन्न सक्ने सम्म चै भए है, खुसिको कुरो।
    उठ उठ , जाग , छुवाछूत चै अन्त गर तर जात लुकाउने चै नगर । सोझै कामी दमाई सार्की बाहुन आदि भन्नैपर्छ, जुन पहिचान हो।
    ०६२/०६३ को आन्दोलन र माओवादी जनयुद्दको एउटा राम्रो पक्ष हो यो।

    • @yogendrapariyar2333
      @yogendrapariyar2333 3 ปีที่แล้ว +1

      अनि सर जनजाति लाई पनि बाहुन बादले त राम्रै गरि लोपार देको छ त तेतातिर पनि यसो ध्यानाकर्षण भए हुन्थ्यो कि ?

  • @EncikKirau
    @EncikKirau 7 หลายเดือนก่อน +1

    सार्की सार्की नै हो ,दमाई दमाई नै हो,कामी कामी नै हो आफुलाई म त्यो हैन भन्नु आत्मसन्तुष्टि मात्र हो।म जातजाति र छुवाछुत मा बिश्वास गर्दिन र भेदभाव पनि गर्दिन तर दमाई को छोरा दमाई नै हुन्छ कामी सार्की को छोरा छोरी कामी सार्की नै हुन जतिसुकै उपनाम दिए पनि तर जातीय भेदभाव को म कट्टर बिरोधी हुं।आफ्नो जात वंश गोत्रमा त गौरव मान्नु पर्ने होइन र?जात धर्म र वंश पनि बदलेर बदलिन्छ र?खै मलाई त्यस्तो त लाग्दैन यी सबै छदम भेषी बिदेशीका थुकमा आश्रित कुतत्व को द्वन्द को खेती गराउन सक्रिय नरपशु ले भन्ने शब्द हो।जातीय भेदभाव अन्त्य हुनै पर्छ र भैसक्यो पनि तर यिनै पादरी र बिदेशी का टट्टु अझै झिनो मसिनो तुस बाँकी राखेका छन आफ्नो पेट पाल्न अन्यथा जातिय भेदभाव करिव हटिसकेको छ डलर कमाउने र राजनीति रोटी सेक्ने हरु शिवाय

  • @bishnukatel4827
    @bishnukatel4827 3 ปีที่แล้ว +41

    हिन्दू धर्म शास्त्र मा कहि कतै जातिय बिभेद छैन, जातिय बिभेद चाहने डलर खेती वाला हरुनै हुन

    • @khelmantamang1413
      @khelmantamang1413 3 ปีที่แล้ว +5

      भन्यो भने मेरो घर मेरो खुशी भन्छ । नभए तिम्रो घरमा दलित लाई पाहुना बनाएर लगेर घर भित्र राखेर खान खुवाउन पहिला हिन्दु धर्म मा विभेद छैन भने ?

    • @laxmanrasaili5807
      @laxmanrasaili5807 3 ปีที่แล้ว +4

      किन छैन श्रीमदभागवत महापुरण सुक्त 6 पढ्नु पर्यो नी जातीय विभेद छर्लंग छ

    • @dalbahadur4685
      @dalbahadur4685 3 ปีที่แล้ว +5

      हिन्दु धर्म मा जातिय विभेद छ कि छैन हामिलाइ राम्रो सग थाहा छ

    • @manlimbu6932
      @manlimbu6932 3 ปีที่แล้ว +3

      अलिकती पनि सरम लाग्दैन

    • @bishnukatel4827
      @bishnukatel4827 3 ปีที่แล้ว +2

      @@laxmanrasaili5807 भागवत् गिता चाहिँ मैले पढेको छु , त्यो श्रीमद्भागवत सुक्त ६ मा के लेखेको रहेछ त्यो पाउँन सकिएला प्रभु?

  • @piamaria8751
    @piamaria8751 2 ปีที่แล้ว +2

    बाटाे सत्य र जीवन परमेसरनै हुनु हुन्छ

  • @rsdulal5295
    @rsdulal5295 3 ปีที่แล้ว +37

    तात्तो छारो केहि थाहा छैन हिजो अस्ती धर्म बेचेर कृष्चेन बनेर फूर्ती गर्छ। बाबुरामे को पछिलाग्नी नी कोहि गतिलो हुन्छ? धर्म बेच्नीले देश बेच्छ ।

  • @nayanneupanenayanneupane2842
    @nayanneupanenayanneupane2842 3 ปีที่แล้ว +21

    हिन्दु हरुले कृष्चियन लाई भाेट दिन नहुनेरछै है।यस्ताे सतनसराप गर्दारहेछन् वा।मत छक्कैपरे वा ।ॐ न ममॐ।

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +1

      हो यस्तै भन्दै गर् , अनि हुन्छ तँ हिन्दुहरु को प्रगति.

  • @rudrachemjong1347
    @rudrachemjong1347 3 ปีที่แล้ว +11

    बाहुनबादले बिगारेको देश हो नेपाल हर कुरामा बिभेद।

  • @Paraal_kovussaa
    @Paraal_kovussaa 9 หลายเดือนก่อน +2

    Dalmardan sir ko kuraa hait sarai kadaa good job!!!❤❤❤❤❤

  • @kpsharmaregmikkofficial5718
    @kpsharmaregmikkofficial5718 3 ปีที่แล้ว +16

    याेग्यता बिहिन मान्छे सँग के इन्टरभिउ लिएकाे हाेला। यस्ता इसाइका झाेलेहरूले अभिशेष जाेशी सँग तर्क गरेकै सुवाएन।।

  • @kharkabahadurlimbu216
    @kharkabahadurlimbu216 2 ปีที่แล้ว +1

    याे जातीय भेदबाभकाे मुख्य, समस्यभनेकाेनै !!! मुक्खे ! हिन्दूगाई,मूतेधर्महाे याे १००% सत्ते,सत्तेनैहाे !!! कतै एउटा,मानवब्ता; चेतनसिल प्रणीभएर प्राणअात्मा भएरपनी अात्मैनहुने; गाईकाे, मुत र गाेवर मुछेर खाने ? पिउने ??? ले अातमैनहुने पशूसरह भएका; शशैतान शिवकाे त्याे घिण्लादाे लिङ्ग र याेनीलाइ पुच्ने, ढाेग्नेले, अाफ्नै र अरूलाई घिँण्ड्रा,गर्ने ??? यी अार्यन, क्षेत्रि,बाहूनहरू; पाखन्डी, नरपिचास, बल्त्कारी, पापीहरूहुन् !!! याे कुरामा १००% सत्तेहाे !!!!!!!!!!!!!!! कैतै ? उतिकै अफुजस्तै मान, प्राण, अात्माहुने मान्छेलाई; सानुजात र ठुलाेजात पनि हुन्छर ??? याे हिन्दू धर्मभनेनै शैतानिक् धर्महाे, हाे,हाे !!!!!!!!!!!! ...

  • @Nepal.Ra.Nepali1245
    @Nepal.Ra.Nepali1245 3 ปีที่แล้ว +39

    बाबुराम को पुजा गर्न पर्यो भने त आफैं गर ।

    • @suzinbishwokarm2847
      @suzinbishwokarm2847 3 ปีที่แล้ว +1

      Thha muzi pakhand bahun ko hindu dhrma tei rakha....

  • @balkrishnabhattarai1305
    @balkrishnabhattarai1305 3 ปีที่แล้ว +16

    अभिषेक जोशिलाई सत्य र प्रमाणसंग बहस गर्न कसैले सक्दैन।

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +1

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

    • @balkrishnabhattarai1305
      @balkrishnabhattarai1305 3 ปีที่แล้ว +1

      @@thenduplama1085 जिन्दगीमा हिन्दुशास्त्र वेद गिता देखिएको छ कि छैन? आतंकवादको जग नै बाइबल हो भन्ने कुरा विश्वलाई थाहा छ।

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +2

      @@balkrishnabhattarai1305 बाहुनहरु आफुलाई अरु भन्दा सभ्य र ठुलो ठान्छ , तिमिहरुको यहि अहंकारले दलित र जनजातीहरुले हिन्दु धर्म छाड्दै छ. तिमिहरु टाउको नदुखाए हुञ्छ.

    • @balkrishnabhattarai1305
      @balkrishnabhattarai1305 3 ปีที่แล้ว

      @@thenduplama1085 तिमिहरु जस्ता लोभी र ढोगिहरुले हो धर्म परिवर्तन गरेर इसाई बन्ने सत्मार्ग मा चल्नेले कहिल्यै धर्म परिवर्तन गर्दैन।

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      @@balkrishnabhattarai1305 लोभी ! त्यो पनि हामी जनजातीहरु ? लोभीको पर्यावाची तिमि बाहुनहरु हो. यो कुरा संसारलाइ थाहा छ. तिमि बाहुनहरु किन हिन्दु धर्मको आलोचोना गर्ने मान्छेलाइ इसाई भन्छौ ? म इसाई होइन, म मेरो पुर्खाले मान्दै आएको प्रक्रित धर्म मान्छु, तर कोहि इसाई, बौद्ध, वा मुस्लिम मान्छ भने त्यसलाई पनि म स्वागत गर्छु.

  • @sadhuram3995
    @sadhuram3995 3 ปีที่แล้ว +8

    ठिकै छ बिदेशिले खाेजेकै पनि यहिनै हाे नेपालमा भाईभाई झगडा हुनि बिउहालेकाे हाे तर किन बुजेन हाम्राे दाजुभाईले

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +1

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

  • @b.r.pchanal4047
    @b.r.pchanal4047 3 ปีที่แล้ว +17

    दाजु छुवाछूतको कुरामा धर्म नमिसाउनु म पनि दमैकाे छाेराे हु हिन्दु धर्म चेन्च गरेर छुबाछुत काे अत्या हुने हाेईन

    • @khelmantamang1413
      @khelmantamang1413 3 ปีที่แล้ว +1

      हिन्दु धर्म मान्ने हरुको समाजमा नै जातीय विभेद र छुवाछूत छन धर्म मा छैन भने मनुस्मृती खोलेर पढ। तेसैको आधारमा जङ्ग बहादुर ले 1910मुलुकी एन नै बनाए जस्मा जसमा जातीय विभेद र छुवाछूत को बारेमा लछ्यप्रै पाइन्छ । खोजेर पढ्दा हुन्छ तेसैको प्रभाव हो अहिलेको समाजमा देखिरहेको अनि कसरी धर्म मा छैन भन्ने धर्म बाट नै आयेको विभेद हो यो

    • @mabindrab.k4683
      @mabindrab.k4683 3 ปีที่แล้ว

      B.R.P जि हावा कुरा नलेख्नो जे पाए त्यहि । मन्दिर मा प्रबेश गर्न नदिन , ठूलो जाति भनाउँदा ले छिमेक मा पुजा मा सबै लाइ निम्तो गर्ने । दलित लाइ निम्तो नगर्ने। नब राज बि क को हत्या। कति छन कति ।

    • @mabindrab.k4683
      @mabindrab.k4683 3 ปีที่แล้ว

      किन भारत को मुम्बई मा सन् 2008 मा 10 अजार दलित ले एक ठाउ मा भेला भइ एकैै पटक, हिन्दु धर्म त्यागे ?

    • @mabindrab.k4683
      @mabindrab.k4683 3 ปีที่แล้ว

      B.R.P जि छुवाछुत मा धर्म नमिसाउनु भन्ने मान्छे ल त तपाईं ले एउटै धर्म को मान्छे भनेर कुनै बाहुन ( हिन्दु धर्म को सबै भन्दा ठूलो जात) को छोरि बिहे गर्नु र के ति बाहुन ले तपाईं लाइ जुवाइ मानेर तपाईं को खुट्टा को जल खान्छन ?

    • @mabindrab.k4683
      @mabindrab.k4683 3 ปีที่แล้ว

      धर्म पनि कस्तो खाल्को हो कोहि जन्मै जात ठुलो जात , कोहि जन्मै जात सानो जात । पशु को चाहि पिसाव खाने दलित ले छोएको पानी नखाने। एउटै धर्म रे सानो जात ले ठूलो जात को केटि बिहे गरे । ठूलो जात मिलेर सानो जात लाइ मारिदिने।

  • @tejendrashreesh3538
    @tejendrashreesh3538 3 ปีที่แล้ว +32

    तिमी क्रिश्चियन भए पनि तिम्रो जात कामी नै हो यति बुझ /

    • @baburambk4703
      @baburambk4703 3 ปีที่แล้ว +1

      तेजेन्द्र जि हो है , आखिर जाति के होला ? कस्ले बनाएको होला ?? कामी कामी नै भइरहन पर्ने ?? के दोश थियो होला कामी को ??

    • @सारिका-ष8घ
      @सारिका-ष8घ 3 ปีที่แล้ว +2

      हिन्दु धर्मामा जात छुवाछूत छ क्रिक्ष्चियन धर्म मा छैन कामी भये नि बिबेत गर्दैन क्रिट्टयान धर्म मा बुज

  • @bhimlallimbu19828
    @bhimlallimbu19828 2 ปีที่แล้ว +8

    अभिषेक जोशिको मुखै बन्द भो जवाफ दिननै गारो पार्नु भो दलमर्दनले

  • @manjarisapkota8810
    @manjarisapkota8810 3 ปีที่แล้ว +20

    यो बाइबलको झोले केही जानेको छैन तेतिकै भुक्छ

    • @kelvinsmith5307
      @kelvinsmith5307 3 ปีที่แล้ว

      तँ चाहिँ के जानेको छस र किन बुक्न आईत यहाँ जानेको मान्छे

    • @sunilkc5803
      @sunilkc5803 3 ปีที่แล้ว +1

      Ur 100% right yo janta samajwadi party vaneko kunai spasta bidhaan na vako party ho hawa taal ma jaslaai pani party parbesh garaau6😂😁😋ekatira madesh ka upendra yadav rajendra mahato jasta kattar madesi hindu ko samarthan paayera savasad vayeka neta haru 6an jasle gaai laai vagwan maanera puja gar6an ani arko tira pahad ka janjaati neta haru pani saamel gareka 6 jasto ki aangkaji serpa jo gaai laai vagwaan hoina aahara ko rup ma her6😂😁😋party ko ta eutai siddhanta hudaina ra? Pahad ma vasan garda pahadi neta aangaki le gaai khaana paaunu par6 van6 ani madesh ma tehi party ko arko neta upendra yadav le gaai khaana paaudaina hamro vagwan ho van6😁😋kasto dohoro charitra? Tesaile ini haru ko sangat vaneko Ek 6in ko maatra ho but vabisya 6aina ini haru ko

  • @kalasanchar
    @kalasanchar 2 ปีที่แล้ว +8

    अभिशेष जोशी एक हुनहार विविध धार्मिक ज्ञाता हुन् । उहाँसग तार्किक रुपमा कसैले पनि बहस गर्न सक्दैन ।

  • @pandayvijay2378
    @pandayvijay2378 3 ปีที่แล้ว +19

    सहि कुरा गर्नु भाे अभिषेक सर।

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +1

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

    • @shikharrai5976
      @shikharrai5976 2 ปีที่แล้ว

      हिन्दु धर्ममा समान्ता खोज्नु त गुमा हिरा खोज्नु जस्तैइ हो अनि अर्को कुरा अभिषेक जोशी मान्छे खराब छ किन कि जुनै कुरामा बाज्ने खाली ख्रीस्शन्लाइ तल झरेको छ झारेको छ पातिगत हिसाबले जातिगत हिसाबले अनि धर्मको नकरात्मक कुरा गर्छ हरेक कुरा जान्ने बुज्ने जस्तो मुला

    • @ramshinggurung8623
      @ramshinggurung8623 ปีที่แล้ว

      यो खतेको के कुरामा साइ देख्नु भो

  • @bhimbaudelvlogs9453
    @bhimbaudelvlogs9453 2 ปีที่แล้ว +1

    दलमर्दन कामीलाई सल्युट छ।

  • @krishnalohani3007
    @krishnalohani3007 3 ปีที่แล้ว +13

    Abisekh is good 👍

  • @laxmiparki5244
    @laxmiparki5244 หลายเดือนก่อน

    अभिषेक जोशी जि ले भनेको यो कुरा मा म पनि सहमत छु जुन चाही हरेक पार्टीका नेताले आफ्नो जिल्ला ,शहर गाउं टोल का कार्य करताहरुलाई छुवाछुतविभेद दलितमाथी नगर भन्ने प्रशिक्षण दिनु पर/

  • @yaamaachhetri3847
    @yaamaachhetri3847 3 ปีที่แล้ว +20

    अबिशेक को अगाडि यो मुला को अध्यान पुगेन। तर्किक कुरा गर्न सक्दैन तेसै ठुला कुरा गर्छ।

    • @rohitrijal6968
      @rohitrijal6968 3 ปีที่แล้ว

      Pasu haru ajhai xan nepal ma

    • @khelmantamang1413
      @khelmantamang1413 3 ปีที่แล้ว

      @@rohitrijal6968 पसुलाइ माता माने पछि माता को सन्तान पसुहरु त भैहाल्छ नि

    • @khelmantamang1413
      @khelmantamang1413 3 ปีที่แล้ว

      तिमिले गर्ने तिम्रो बाउ बाजेले गर्ने जातीय विभेद छुवाछूत हटाउन पहिले केको तार्किक र अध्यन पुगेन भनी ठूल्ठूला कुरा गर्छौ ?

    • @zyotshna111_
      @zyotshna111_ 3 ปีที่แล้ว

      तर्क गर्न सक्ने भएर त अझै विभेद गर्छन।
      विभेद त विभेद नै हो नि यति स्विकार्न नसक्ने अनि तर्क बितर्क मै अल्झिने

  • @sumansanjel3316
    @sumansanjel3316 3 ปีที่แล้ว +7

    स्तर मिल्ने सँग वहस गर्नू पर्यो क्या।कमसेकम क्रिश्चियन भएपछि वाइवल त जान्नुपर्छ नि😃😃😃😃😃

  • @kumarbasnet6151
    @kumarbasnet6151 3 ปีที่แล้ว +26

    यो काहाको होलीवईन यो घर्म मारा हो त्सका बाउ बाजे पैलानै ईसाई थियेत

  • @shamersangit4998
    @shamersangit4998 3 ปีที่แล้ว +13

    सले कामी पागाल

  • @arjunmanipoudel2026
    @arjunmanipoudel2026 3 ปีที่แล้ว +7

    अभिषेक गुरु हजुर जस्तो ग्यानी बुझ्ने धार्मीक अभियन्ता ले यस्ता झारे हरुसङग बहश गर्न जरुरी छैन।बुझ्ने लाई बुझाउन सकिन्छ ,डलरेलाई सकिन्न।

    • @prakashtamang4448
      @prakashtamang4448 2 ปีที่แล้ว

      Khate jasto xa abhisek joshi yasta sanga bolera k kam

  • @SonuSingh-hq2bo
    @SonuSingh-hq2bo 3 ปีที่แล้ว +2

    Abisek ji good man

  • @kcbmrcni3891
    @kcbmrcni3891 3 ปีที่แล้ว +5

    होइन यो सरकार ले परिवार नियोजन किन ढिलो गरो भनेको त दलमार्दन कामी जस्ता कपुत धर्ति का बोझ पैदा गर्न रैछ दलित तेरो सोच मा छ कोटा आरक्षण दिने भन्द शिक्षा मा पहुच हुन पर्छ जनचेतना अभिवृद्धि गर्नु पर्छ हुन त यस्ता घाँस लाई भन्नु र न भन्नु को कुनै अर्थ हुँदैन

  • @sumandarnal8776
    @sumandarnal8776 2 ปีที่แล้ว +3

    Abhisheka sir you are great

  • @rajendrasubedi723
    @rajendrasubedi723 3 ปีที่แล้ว +12

    Christian आफ्नु आमा बेचुवा हुन यस्ता काे मुख लाग्नु राम्रो होईन हजुर

    • @jiwanrai620
      @jiwanrai620 3 ปีที่แล้ว +1

      Bahuunn haru ta ajja no 1 hoo AMA baaychuwaa ma

    • @jiwanrai620
      @jiwanrai620 3 ปีที่แล้ว +1

      Ani tero bahunn netaa laay desh bechyaa chaai k hoo??? ajja thuloo paaap hoina??

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 ปีที่แล้ว +1

      यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।

  • @binodbardewa1653
    @binodbardewa1653 2 ปีที่แล้ว +1

    अबिशेक सर हजुर ले सबै देखेर आउनु भको छ?

  • @haribasnet3099
    @haribasnet3099 3 ปีที่แล้ว +23

    कताको अभिषेक कताको इसाई को दलेदाइ

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      हो यस्तै भन्दै गर् , अनि हुन्छ तँ हिन्दुहरु को प्रगति.

    • @moshatamang2447
      @moshatamang2447 2 ปีที่แล้ว

      अभिषेक कहाँको बुद्धिजिवी हो र यो इन्डियन हिन्दूको बिग्रेको दलाल हो

  • @nawarajkhati5706
    @nawarajkhati5706 3 ปีที่แล้ว +1

    बावन बाद
    जन्मे देखि मुत्यु सम्म लुटेर र धुतेर खाने वाद हो बावन वाद समाज बाट बहिस्कार गरउ

    • @madhap129
      @madhap129 3 ปีที่แล้ว +1

      थुक्क तेरो दिमाग

  • @santoshthapa4850
    @santoshthapa4850 3 ปีที่แล้ว +35

    छोटो बुद्धी भाको कामी दाई अबिषेक जी संग बहास गर्न नासक्नी रैछन्

  • @oldnepal5126
    @oldnepal5126 2 ปีที่แล้ว +8

    दिन्दु धर्मलाई जातीय ब्यबस्थाले नै दुनियाँबाट पतन गर्‍यो। अरबमा त आज आफुलाई हिन्दु भनेर आफ्नो परिचय दियो भने पनि सिदै यिनीहरु जातीय ब्यबस्था मान्छ भनेर बुछ्न। विशाल दुनियाँबाट नै हिन्दु धर्म किनारा लाग्यो। अरुले चाहिँ समय अनुसार आफुलाई परिवर्तन गर्दै लग्यो तर हिन्दुहरुले आफुलाई समय र परिस्थीती अनुसार ढाल्न सकेन। जो सच्चा हिनन्दु हो। यो सब्दहरुले चित दु.खछ होला तर सत्य चाहिँ यहि हो ।

    • @sonamtamang7947
      @sonamtamang7947 2 ปีที่แล้ว +1

      christian ..Chahi aati ramro..mujee aarjako ghar gharma xirera..jabarjasti bibal padne muji haru

    • @barnatho8331
      @barnatho8331 2 ปีที่แล้ว

      @@sonamtamang7947 satte ko vagwon tapai ko lagcha vane isai le jasari parchar gara na kina ris? dollor rukha ma falcha ki kaso?

  • @pandayvijay2378
    @pandayvijay2378 3 ปีที่แล้ว +20

    याे कृचियनकाे दलालले बाबुरामलाई पुज गर खुट्टाकाे जल खाँ।

  • @geetakunwar5857
    @geetakunwar5857 3 ปีที่แล้ว +4

    बहस मा ल्याउँदा अलि stander मिल्ने खालको हुनु पर्छ विभेद हटाउन आफ्नो धर्म छोडेर आयातित धर्ममा अरूको लहै लहै मा जाने व्यक्ति कसरि विभेद हटाउन गए भन्न सकेको अचम्म लाग्छ
    क्रिश्चियन हु भन्ने बाइबल अध्ययन गरेको छैन रे
    यस्तै खालका व्यक्ति ले गर्दा समाज मा कहिल्लै समानता आउन दिँदैन यस्ता व्यक्तिलाई बोल्न ल्यौउनु हुँदैन
    जाती विभेद हटाउने हो भने अमर परियार अार्य लाई ल्याउनु जोशी जी संग

  • @umeshdahal5330
    @umeshdahal5330 3 ปีที่แล้ว +5

    अभिषेक जि तपाईं जस्तो मान्छेले यस्तो सङग बहस गर्नु बेकार हुन्छ।

  • @divendrakarki4068
    @divendrakarki4068 3 ปีที่แล้ว +10

    यो खृचेनको ददालले हाम्रो मन्दिरमा जान सक्छ यसको चर्चमा हिन्दु जान सक्छम

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +4

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

  • @PHAGOsamyohangilam
    @PHAGOsamyohangilam 3 ปีที่แล้ว +10

    कामी कामी नै हो 😀😀😀

    • @madhap129
      @madhap129 3 ปีที่แล้ว +1

      100%, yeslai khukuri banaune kaam khojdinu paro

  • @moshatamang2447
    @moshatamang2447 2 ปีที่แล้ว +2

    हिन्दू नै जातीय विभेदकाे जड हो।

  • @saritashakya7128
    @saritashakya7128 3 ปีที่แล้ว +9

    आवाज चर्को गर्दै चिच्याइ चिच्याई कराउन सक्दैमा झुठ सत्य र सत्य झुठमा बदलिन्न

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +1

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

    • @avashkhadka9768
      @avashkhadka9768 8 หลายเดือนก่อน

      आउअनुस के असमानता भयो भन्नुस। म पनि हिन्दु नै हो क्षेत्री हो तर म धार्मिक र जातिय विभेद मान्दैन। यो भनेको मानसिक रोग जसको उपचार हुन जरुरी छ र नव पुस्ताले गरिरहेको पनि छ।

  • @sumanshrestha6433
    @sumanshrestha6433 2 ปีที่แล้ว +3

    यो जोसिले सामान्य अध्ययान गरेर सत्यताको बिरोध गर्दैछ है।

  • @somanthapa3379
    @somanthapa3379 3 ปีที่แล้ว +7

    दलित भित्र नै विभेध छ भने अरूसंग के कुरा गर्ने ।कामीको छोराले दमैको छोरी मागेर बिहे गरेको छ र? यो डलरे बकबक गर्छ यार।

    • @redblack1850
      @redblack1850 3 ปีที่แล้ว

      हिन्दु जात ब्यवस्था भनेकै उच निच भेदभाव हो, उचनिच बिनाको हिन्दु जात ब्यवस्था नै हुदैन हिन्दु जात ब्यवस्था भित्र का सम्पुर्ण समुदाय बराबरी हुदैनन् यो ब्राह्मणवादी हिन्दु जात ब्यवस्था भनेको जनता बिचको एकता फुटाउ र राज गरको निति हो ।

  • @rtrtrrr
    @rtrtrrr 2 ปีที่แล้ว +1

    अध्ययन, बोली व्यवहार, धैर्यता, बहस हेर्दा यो दलमर्दन भन्नेले राम्रै पचाएको छ डलर। नुनको सोझो गरेकै छ।

  • @KAMAL_BIRAHEE_THAPA
    @KAMAL_BIRAHEE_THAPA 3 ปีที่แล้ว +12

    हाहाहाहा
    ५०० वर्ष अगाडिको कागोटको कुरा निकाल्ने बित्तिकै त त त त त त अरे कामी जि ।

    • @rohitrijal6968
      @rohitrijal6968 3 ปีที่แล้ว +1

      Pasu vanda pani tallo soch sirko salut garna maan lagyo

  • @dhanyonghang6444
    @dhanyonghang6444 2 ปีที่แล้ว +1

    नेपालमा जातिय बिभेदकारी यीनै अभिषेक जोशी जस्ताहरु हुन।

  • @keshabrajkafle7381
    @keshabrajkafle7381 3 ปีที่แล้ว +9

    एस्तैलाई भन्छन खासदतित एस्ता कामिलाई समातेर कारबाहि गर्नपर्छ ।

    • @khelmantamang1413
      @khelmantamang1413 3 ปีที่แล้ว

      जातीय विभेद कायमै राख्ने मानसिकता

    • @rohitrijal6968
      @rohitrijal6968 3 ปีที่แล้ว

      Yesta pasu haru lai desh nikala garnai parxa

    • @rohitrijal6968
      @rohitrijal6968 3 ปีที่แล้ว

      Yo kun jaat ko kafle vanne yaslai nai thaha xaina

  • @bhairambm7429
    @bhairambm7429 3 ปีที่แล้ว +7

    जातीय अन्ते गर्ने हो भने सम्पुर्न बर्ग नै परिबर्तन हुनु पर्छ

    • @JackSmith-kq5lo
      @JackSmith-kq5lo 2 ปีที่แล้ว

      This behari Abishek is a mental case. I don’t understand why he gets fuckn lime light on media👎

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 ปีที่แล้ว +8

    त ईसाइ को छौडा ले बाइबल को कुरा गर्न हुने अनी अरुले चै सशस्त्र को कुरा गर्न न हुने

  • @bikramtamang5555
    @bikramtamang5555 2 ปีที่แล้ว +2

    Great speech dalmardan sir god bless you.

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 3 ปีที่แล้ว +24

    याे दलमर्दन भन्ने मान्छे साेच बिचार र अशिक्षित रहिछ अब मधेश का हिन्दु समुदाय ले भाेट माग्ने समय मा कसैले भाेट नदिनु हाेला धर्म काे कुरा गर्न कृश्चियन लाई मधेशका समस्त जनताले एक पटक साेचेर हेर्नुहाेला

    • @limbuvumika5904
      @limbuvumika5904 3 ปีที่แล้ว +1

      hindu. na. kimbu. Dubai. dharma. jhagdalu.
      aba. nepal. dharma nirapesha. Buddist. Desh. hunu psrxa. Duitsai dharma. Bideshi. hun.
      Bideshi. Dharma. angale. xi. Yestai. ho. mula haru ko. dharmai. gobar. jasto. xa .
      na. hindu sshi. ns. Cristen .

  • @yuvrajchhetri8687
    @yuvrajchhetri8687 2 ปีที่แล้ว +1

    All humans are equal.

  • @divendrakarki4068
    @divendrakarki4068 3 ปีที่แล้ว +13

    कुन चाहिँ झोले दलाल आयो फेरि यो अभिषेक जोशी सग बहस गर्न

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว +1

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

    • @suzinbishwokarm2847
      @suzinbishwokarm2847 3 ปีที่แล้ว +1

      @@thenduplama1085 jhun dhrma le mancche lai mancche nhe thandhina teo pni kahi dhrma hunccha... hindu bahun hru le dhata chal chal chapat a ghary rw maghi kahne mtr kam ho........

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      @@suzinbishwokarm2847 Yes, fully agreed

  • @Peace_and_love96
    @Peace_and_love96 9 หลายเดือนก่อน

    Abhishek dai jai ho..love from UAE

  • @jibankhadka245
    @jibankhadka245 3 ปีที่แล้ว +12

    डलरे रैछ बाबुरामको तलुवा चात्ने यो

    • @Thaneshwar_media
      @Thaneshwar_media 3 ปีที่แล้ว +1

      थुक्क निच पिचाँस सोंच भएका हरू
      सुन डलर भनेको 90%सत्ता, आर्थिक,न्यायिक, धार्मिक लगायत सम्पूर्ण पहुँच अधिकार मा को छ
      हो उनैहरूलेनै NGO,INGO चलाएका छन
      भुझेर मात्र बोल ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 3 ปีที่แล้ว +2

      यो अभिषेक जोशी भन्ने मान्छे हिन्दुआतंकवादी उग्रवादी आरएसएसको दलाल हो।

    • @bishnukatel4827
      @bishnukatel4827 3 ปีที่แล้ว

      @@BigBrain-sx4pm डलर को गन्ध आइराछ

    • @shamshersunuwar7569
      @shamshersunuwar7569 3 ปีที่แล้ว +1

      दरिद्र चिन्तन पक्कै दलित चाइ तिमी रैछौ बाबुरो धिकार मानब को चोला धारण गरेको मा!!

  • @rishiramanjan4285
    @rishiramanjan4285 3 ปีที่แล้ว +5

    मानव सभ्यता को कलन्कको रुपमा रहेको जातीय विभेद विरुद्ध प्रतिरोधमा उत्रनु पर्दछ ।
    हिन्दु धर्ममा सबैभन्दा खतरा कसैबाट छ भने त्यो हो नस्लवादी सोच ।

  • @tejbhandari586
    @tejbhandari586 3 ปีที่แล้ว +5

    तिमीहरू करायर मारेर मरेर केहि हुनेवाल छैन याे विस्तारै विस्तारै समवेसि हुदै जानेछ । समधानचै कसरि गर्ने भन्ने तिर नलागेर रगत उम्लने कुरा गर्छ ।

  • @sarangjet777
    @sarangjet777 2 ปีที่แล้ว

    यो हिन्दु अभियन्ता भनाउदो अभिषेक जोशी जस्ता उनीहरुकै भाषामा धार्मिक अपराधीहरुले हदै सम्मको अफवाह फैलाई रहेको छ.....! यस्तोलाई इन्टरभ्यूमा ल्याउनु पनि उपयुक्त छैन ! यस्तो गलत विभेदपूर्ण विचारले भरिएको मानिस हाम्रो समाजको लागि अत्यन्त खतरनाक र वितृष्णा फैलाउने खालको छ!!!

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 3 ปีที่แล้ว +13

    कामगर्नेलाई कामी भनिन्छ ।
    कामनगर्नेलाई बेकामी भनिन्छ ।
    न जातिपाती न छुवाछुत केही होईन ।

    • @yogendrapariyar2333
      @yogendrapariyar2333 3 ปีที่แล้ว +4

      हेपेर भन्नू हुन्छ तेहि भएर त यो स्थित आयो त ? अनि बाहुनले चाहिँ कार्जे गरर काट्टो खाने भनेको हो त सर ?

    • @kripaghimire3317
      @kripaghimire3317 2 ปีที่แล้ว

      हाहाहा

  • @RamParshadSharma-d1m
    @RamParshadSharma-d1m ปีที่แล้ว

    अभिषेक सर तपाईं मात्र नभइ अरुलाइ पनि तयार गराऊन पर्छ।

  • @kcpremkc9561
    @kcpremkc9561 3 ปีที่แล้ว +4

    चस्मिस जगल्टे जन्मिदै कृट्ष्न होकि डलर सरल हो खितितितिईईइ

    • @KAKA-ei7qz
      @KAKA-ei7qz 3 ปีที่แล้ว

      Taile pani khanthis hola dollar paye khate kukur 😂😂😂

    • @meghtamang1440
      @meghtamang1440 2 ปีที่แล้ว

      कुन धर्म मान्ने उसको आफ्नो अधिकार हो

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 3 ปีที่แล้ว +1

    अभिषेक जोसि भारतिय मोदि को गुलाम हो! यो चिक्ने लाई कालो मोसो दलेर लखेटनु पर्छ!
    बाहुनले भगवान् मेरो मात्रै हो भनेजस्तो गरि आफ्नो मुट्ठी भित्र कब्जा गरिरहेको कारणले समाज पुरै ध्वस्त छ!

  • @bishnukatel4827
    @bishnukatel4827 3 ปีที่แล้ว +11

    यो दलमर्दन कामी सबै नेपाली लाई इसाई करण गराउने कोसिस गर्दै छ

    • @khelmantamang1413
      @khelmantamang1413 3 ปีที่แล้ว

      जातीय विभेद गर्ने हिन्दु समाजमा को बसिरहन्छ त?

    • @suzinbishwokarm2847
      @suzinbishwokarm2847 3 ปีที่แล้ว

      Bhai tw afno hindu dhrma lai sudhar pahela.

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

    • @kishorechettri7842
      @kishorechettri7842 3 ปีที่แล้ว

      Follow , ex Christian Esther Dhanraj to know why highly qualified Christians are leaving Christianity.

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 7 หลายเดือนก่อน

      Of course bro, better be Christian than pakhandi Hindu, British ruled India for 200 years look at India, where are they now. That’s the outcome of following Hindu religion.

  • @hunterhunting6521
    @hunterhunting6521 2 ปีที่แล้ว

    मानसिक रोगी अभिषेक जोशीको दिमाग पहिला उपचार गर्नु पर्छ |

  • @researchingmeokay9906
    @researchingmeokay9906 2 ปีที่แล้ว +3

    I am fan of abiseik sir
    Sahi pela hai abiseik sir

  • @omthapamagar3767
    @omthapamagar3767 2 ปีที่แล้ว +1

    ल है अभिषेक सर नमस्कार 🙏

  • @kalalimbu8668
    @kalalimbu8668 3 ปีที่แล้ว +6

    yo krisen jati lai Europe tir khednu parxa

    • @evanpluto7862
      @evanpluto7862 2 ปีที่แล้ว

      hahaha testo garyo vane tapai ta christian lai uchinera pugxa hola hai

  • @kirukyaron3802
    @kirukyaron3802 2 ปีที่แล้ว +1

    Nice da jai gorak nath

  • @shreekrishnasedai9342
    @shreekrishnasedai9342 3 ปีที่แล้ว +7

    Dalit vanako ta dalall po rychha

    • @suzinbishwokarm2847
      @suzinbishwokarm2847 3 ปีที่แล้ว

      holy win khane bahun Christine ko dala.hindu dhrma ko naam moh indiayeo rss siva sena ko Ic khane hindubhadi bahun

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 3 ปีที่แล้ว +2

    अबिषेक जेषि सहि🇳🇵🌱🌺🥀

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      असम्भव ब्रो, हिन्दु धर्ममा समानता खोज्नु स्यालको टाउकोमा सिङ् खोज्नु जस्तै हो.

  • @deepisspura4927
    @deepisspura4927 3 ปีที่แล้ว +4

    आफ्नो पू्र्खा को धर्म नै मान्नु पर्छ
    जस्तो लाग्छ आफ्नो बिचार

  • @DhaniramSharma-u7n
    @DhaniramSharma-u7n 3 หลายเดือนก่อน

    कामीको सोच भनेको यस्तै हो यो भिडियो हेर्दा थाहा हुन्छ

  • @ghartiyamu9910
    @ghartiyamu9910 3 ปีที่แล้ว +5

    धर्म परिबर्तन गरेर जातिय छुवाछुत अन्य हुन्छ भन्नु यो सबै भन्दा ठुलो भुल हो। एउतै धर्म मा रहेर त छुवाछुत छ भने धर्म नै दुईता भए पछी झन कसरी समान हुन सक्छ ।यो एउता सिधै धार्मिक हिन्सा हुन्छ । यो हिन्सा भत्काउने ख्रिष्शन को खेल हो भन्न कत्ति पनि सक छैन ।

    • @moshatamang2447
      @moshatamang2447 2 ปีที่แล้ว

      हावा नबोल पागल

  • @gitakoirala9842
    @gitakoirala9842 2 ปีที่แล้ว

    जातिय विभेद भन्दै christian को व्यपार भो नेपालमा

  • @rajkumarchaudhary8675
    @rajkumarchaudhary8675 2 ปีที่แล้ว +3

    अभिषेक जी लाई स्वर्गमा लगेर interview लिनुपर्‍यो हो,,,यो संसारमा भएकाहरु कोइ सक्दैनन्😆😆😆😆

    • @meghthapa8791
      @meghthapa8791 2 ปีที่แล้ว

      He don't have a place in haven

  • @ruppariyar5820
    @ruppariyar5820 3 ปีที่แล้ว +6

    जातिय विभेदर छुवाछूतको कारण हिन्दु धर्मलाई ठुलो संकट पर्ला जस्तो छ। संविधानमा फेखिएकाे नियम कानुन विस्वसामु लाजले धर्म संकटमा पर्ला जस्तो छ।

    • @sure.person7268
      @sure.person7268 2 ปีที่แล้ว

      Yatro abishek joshie bhane ko tathe sahi ko kura chai suna na ho galat lai gat mannu parxa har thau ma xa hami sudharera jane ho dharm le hoina manxe ko mansika le bigare ko ho dalit mai bhedbhab xa so manasik problem ho Ra ahile dherai change bhai sake ko xa hamrai aakha agadi xa ta