क्या खरो मान्छे छ यार , मलाई त खुव मन पर्छ यो मान्छे ,अझै मधेसी शैलिको भाषा लवज झनै बबाल लाग्छ। जिरिङ्ग पार्ने खालको पन्च , बढो स्वादिलो शैलिको जिउँदो मान्छे ।
आजको दुई वाक्य : १. कर्कलाको बोटलाई बञ्चराेकाे चोट चाहिँदैन । २. हिरा चम्केको देख्नु छ भने अध्याँरोको प्रतीक्षा गर, उज्यालोमा त शिसाको टुक्रा पनि चम्किन्छ ।
यो देशमा राम्रा मानिसहरु हुदै नभएका होइनन् राम्राहरु माझ एकता हुदैनन् विडम्बना भ्रष्टाचारी, बिचौलिया, अपराधी आदिहरु चाहिँ गजबको एकता कायम गरेर देश हाक्नु लागि परेका छन् सर !!
गोलमेछ चियरमा तीन नेता फेरिपनी भारतिय रअ को एजेन्ट स्वतन्त्र सभासद विचको टकरावले उत्पन्न विबाद नेपाली जनताहरुले हेर्न र सुन्न पाउदाको रमाइलो घमाइलो मेलाले उत्सर्ग छाउनु सौभाग्यको पराकास्टनै हो।
भारतिय रअ पश्चिमा मुलुकको सिआइएको नजरमा बारम्बार हाविहुदा तमशरणम हुदाको नतिजाले भारतिय रअ नाउमात्रको हुनुको वावजुद पार्टिमा बाबुराम र स्वतन्त्र सभासद शक्तिहिन र बाहिरिदाको पीडा अभिब्यक्तिको उपहारको नतिजाको रुपमा ग्रहण गर्न सकिन्छ।
Project costs of Pokhara and Bhairahawa airports have been inflated by 300-400 crores. And it was built by loans with the Government of Nepal as guarantor. Where has all the money gone ?
पुराना चोर भ्रष्ट आए त्यसपछी लुटेरा ज्यानमारा आए त्यस पछि केही केही आए हराए त्यस पछि आको ठग आयो ठगग्याङ्ग बनायो जनता र देशको नेतृत्व लिने अनुहार खोइत ? यो देशभक्त नेपाली मान्छे हो भन्ने आउनुपरेन त ?
आफु लाई चित्त न बुझ्दा गाली गर्छन् यीनले सेयर बजार कोे बारेमा बोल्दा विरोध गरेको होइन त्यो नी सही बोल्दै थिए तर गाली कती खायो यो देशमा जनता नै चोर लाई साथ दिन्छन्
ढिलै भएपनि राष्ट र जनताको हितमा बोल्न थाल्नु भयो अमरेश दाइले धेरै खुशी लागेको छ
देशभक्त स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंह जिन्दावाद 😊🙏 यसैगरि जनतालाई जागरुक गर्दै जानुहोला ।। यहाँलाई हाम्रो साथ छ 🙏
सही भन्नुभयाे । यी अपराधीहरु नै हुन।यिनले गर्ने राजनीति हाेइन अपराध नै हाे ।
स्वतन्त्र सांसद् 🙏the Power of nation ❤️
यो देशमा लुकेका मानव तस्करहरू धेरैछन ।
मानव तस्करहरूलाई सर्वस्वहरण हरण सहित आजिवन कारावासको
सजाय हुनुपर्छ ।
अन्तर्बार्ता उत्तम छ
धेरै राम्रो विश्लेषण,
जनता जगाउनु भएको छ , सलाम छ हजुरलाई।
मेरो भनाइ राम्रो व्याक्ति एकजुट भएर आएपछि यि भर्ष्टचारि हरु लाई सोत्तर बनाइदिनेछन्
क्या खरो मान्छे छ यार , मलाई त खुव मन पर्छ यो मान्छे ,अझै मधेसी शैलिको भाषा लवज झनै बबाल लाग्छ। जिरिङ्ग पार्ने खालको पन्च , बढो स्वादिलो शैलिको जिउँदो मान्छे ।
सत्य कुरा हो
नेता भने को एस्तो निडर र बास्तबिक कुरा बोल्ने हुनु पर्छ ? जति तारिफ र सम्मान गरे नि कमै हुन्छ ?उहाँ लाई सम्मान सलाम छ्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔
आजको दुई वाक्य :
१. कर्कलाको बोटलाई बञ्चराेकाे चोट चाहिँदैन ।
२. हिरा चम्केको देख्नु छ भने अध्याँरोको प्रतीक्षा गर, उज्यालोमा त शिसाको टुक्रा पनि चम्किन्छ ।
श्री राधे राधे राधे जि
🎉🎉🎉🎉🎉
Amresh ji is 💯 % right!!
You should open new party with Balen Shah!!!
Sai vannu vo Amresh sir
Right
🤞🏽 Good 🤞🏽 luck 🤞🏽🤞🏽🍀
यो देशमा राम्रा मानिसहरु हुदै नभएका होइनन् राम्राहरु माझ एकता हुदैनन् विडम्बना भ्रष्टाचारी, बिचौलिया, अपराधी आदिहरु चाहिँ गजबको एकता कायम गरेर देश हाक्नु लागि परेका छन् सर !!
One of the best leader❤❤❤
Ho thik kura garyo yesle.dhanna yesto manxe ajja xa.
Ramro interview ..
राष्ट्रिय ईमान्दार ब्याक्तित्व : डा: साप लाई नमन्।🙏🙏🙏🙏❤️
Good job
good Job🎉 Dr sing ❤
सहि
याे देश मा फाँसी काे सजाय निर्दोष ले मात्र पाउँछन्,, कुनै पनि दल लाई यस्तो सजाय हुँदैन!!😢
सहि कुरो डा. अ्मरेस सर
Jay nepal ❤❤
good leader
हजार तोप को सलामी माननीय ज्यू। अझै हामी जनताले नबुझे आचि मात्र होइन कुकुर को आची खाय हुन्छ 😢😢
गोलमेछ चियरमा तीन नेता फेरिपनी भारतिय रअ को एजेन्ट स्वतन्त्र सभासद विचको टकरावले उत्पन्न विबाद नेपाली जनताहरुले हेर्न र सुन्न पाउदाको रमाइलो घमाइलो मेलाले उत्सर्ग छाउनु सौभाग्यको पराकास्टनै हो।
👍️
well said
यथार्थपरक बिश्लेषण
नेपाल देशको राजनीति बेश्याहरुको हातमा छ !
ई, व्याक्ति पनि, माछा देखे, दुलो भित्र हात,सर्प देखे बाहिर हात गर्ने, नेपाल नेपालिको अस्तित्व मेटाउन खोज्ने सोलो पोईजन् पो होकि जस्तो लाग्दछ् मलाइ त
अमरेश कुमार सिंह स्वतन्त्र हुँनु नै पुराना साराका सारा नेपाली नेता हरू को पतनको कारण भैसके को। प्रष्ट देखिन्छ।
Amresh Ji
Everyone knows what ur delivering but where the solution is, Please.
भारतिय रअ पश्चिमा मुलुकको सिआइएको नजरमा बारम्बार हाविहुदा तमशरणम हुदाको नतिजाले भारतिय रअ नाउमात्रको हुनुको वावजुद पार्टिमा बाबुराम र स्वतन्त्र सभासद शक्तिहिन र बाहिरिदाको पीडा अभिब्यक्तिको उपहारको नतिजाको रुपमा ग्रहण गर्न सकिन्छ।
Ncl को प्रमाण कहिले देखाउने हो
प्रदेश खारेज गर्नु अनिबार्य छ
NRN कार्य बिधि कहिले आउछ ?
जय हाेस❤😊
रबिले नै पालेकाे सर्पले अाज टाेकेकाेले रबि अाई सि यु मा पुगेका छन।
अब फेरि पनि नेपाली जनता जाग्नु पर्छ भ्रष्ट र दलाल माफिया डाकुहरुकाे अन्त गर्नुपर्छ
Project costs of Pokhara and Bhairahawa airports have been inflated by 300-400 crores. And it was built by loans with the Government of Nepal as guarantor. Where has all the money gone ?
Fata manachhe
पुराना चोर भ्रष्ट आए त्यसपछी लुटेरा ज्यानमारा आए त्यस पछि केही केही आए हराए त्यस पछि आको ठग आयो ठगग्याङ्ग बनायो जनता र देशको नेतृत्व लिने अनुहार खोइत ?
यो देशभक्त नेपाली मान्छे हो भन्ने आउनुपरेन त ?
आफु लाई चित्त न बुझ्दा गाली गर्छन् यीनले सेयर बजार कोे बारेमा बोल्दा विरोध गरेको होइन त्यो नी सही बोल्दै थिए तर गाली कती खायो यो देशमा जनता नै चोर लाई साथ दिन्छन्
Desh yesto xa.... Ani bidhwan bhanauda haru Israel ko birodhi garna hidexan.... Nepal ka bidhwan bhanauda Fataha haru
Gandra shai ra Mara’s kumar jasto ramro mancha com cha thay great hun
indiyen ke bhnxa