यस्ताे मिडियाबाजी गर्न भन्दा अाफ्नै दाजु हाे, गएर दाजुलाई हात जाेडेर त्याे ठाउँ मलाई चलाउन देउ भने भै गाे नि। तर रुप ज्याेतिमा अहम देखिन्छ। दसथरि कानुनि हत्कण्डा अपनाउने अनि अब अाएर मानविय कुरा गर्ने?
Afno Company lai khali garune kasto Manche ho Padama Jyoti Sir ra Saurab Jyoti BIKER Sir. Saurab Jyoti Sir le bank ko khata ma ako RENT ko paisa le khuru khuru Mahango Bike kinda po raicha ta ani kasari account ma jamma bhako dekhne ta kaso ?
ज्योति समूह मा झगड़ा, ठीक भएन | समूह बलियो हुन्छ भने एकल कमजोर | नीति कथा "bundle of sticks is stronger than a single stick. " हामी नेपाली एकदम दुःखी भएको छ | यो त नेपाली पारा भो नि | भाई-2 मा अंस-बंदा ? ज्योति bros. बड़ा महाराज धीर|ज पृथ्वी नारायण शाह बात केही सीख हो ! जय नेपाल 🇳🇵
दाजुभाई बसेर समस्याको समाधान गर्नुहोस ।खुलारुपमा कुरा गर्नुहोस ।बिबादको समाधान आपसमाबसेर छलफल र सहमतिमा समाधान गर्नुहोस ।
हरे, नेपाल र नेपालीहरूको नियति, स्वदेशी उद्योगपतिहरू १ आपसमै लडेर सक्किने,, विदेशीहरू आएर सोदेशको जग्गा जमिन हडपेर अरबपति बन्ने।।।
समस्याको समाधान होस्।
त्यो त पद्मम ज्योति दाईं को हो घर हो जहां यहाँको हॉस्पिटल छ छिटो सार्नु होला यहाँ को समान हरु ।।
आफ्नो दाजुभाइ मिल्न नसक्ने अनि दश थरि कुरा गरेर बस्ने।
दाजु भाई मिलेर ज्योति सिपनिङ क्वाप्प
मुद्दा फैसला सुनाएको २०७६ सालमा रहेछ। अहिले सम्म पनि नहट्ने कस्तो घमण्ड हो।
News 24 का प्राय कार्यक्रम किन क्लियर हुन्न?
खै के ? खै के? आफ्नै दाजु ः भाइ भित्र नै झगडा रहिछ ?
यस्ताे मिडियाबाजी गर्न भन्दा अाफ्नै दाजु हाे, गएर दाजुलाई हात जाेडेर त्याे ठाउँ मलाई चलाउन देउ भने भै गाे नि। तर रुप ज्याेतिमा अहम देखिन्छ। दसथरि कानुनि हत्कण्डा अपनाउने अनि अब अाएर मानविय कुरा गर्ने?
अंश बण्डा, सम्पति भन्दा बढि दाजुभाई को प्रगति र नाम चम्केको मा रीस,ईर्ष्या प्राथमिकता पायो जस्तो छ। मन ठूलो बनाउनु ज्योति समूह ।
You are wrong vaccant the property immediately.
Afno Company lai khali garune kasto Manche ho Padama Jyoti Sir ra Saurab Jyoti BIKER Sir. Saurab Jyoti Sir le bank ko khata ma ako RENT ko paisa le khuru khuru Mahango Bike kinda po raicha ta ani kasari account ma jamma bhako dekhne ta kaso ?
SAURABH!! KARMA WILL GET YOU!!!
Xakka pare behos vaiyo
ज्योति समूह मा झगड़ा, ठीक भएन |
समूह बलियो हुन्छ भने एकल कमजोर | नीति कथा "bundle of sticks is stronger than a single stick. "
हामी नेपाली एकदम दुःखी भएको छ |
यो त नेपाली पारा भो नि | भाई-2 मा अंस-बंदा ?
ज्योति bros. बड़ा महाराज धीर|ज पृथ्वी नारायण शाह बात केही सीख हो !
जय नेपाल 🇳🇵
Arab pati ko gaijatra
Desh madey lae khaisaka timi haru yesri nai ladai garnu