Takshashila: रवि धेरै बाठो हुँदा सहकारी काण्डमा जाकिए ! || Mumaram Khanal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2024

ความคิดเห็น • 140

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 หลายเดือนก่อน +24

    बहुत राम्रो लाग्यो आजको अन्तर्वार्ता मुमाराम ज्यु लाई सेल्युट प्रकाश जि लाई धन्यवाद छ!

  • @leeraamootaauukay6671
    @leeraamootaauukay6671 29 วันที่ผ่านมา +14

    प्रचण्डले पारटीबाट कारबाही गरेकोले यो मुमाराम भन्ने फटाहा जहिले पनि प्रचण्डलाई होच्याउँछ । यो सँग लिइने अन्तर्वार्तामा प्रचण्डप्रतिको यसको कुण्ठा व्यक्त गर्ने अवसर दिनु भएन ।

    • @tejadhikari8301
      @tejadhikari8301 24 วันที่ผ่านมา +1

      प्रचण्ड लाई राम्रो भन्ने त अब माओवादी झोले मात्रै हुन !! ----- जनार्दन

    • @RamKumar-ko3s
      @RamKumar-ko3s 22 วันที่ผ่านมา

      ye jhole, usle sabailai vaneko xa ni, kina maobadiko matra birodh gareko dekhyou

    • @RATH678
      @RATH678 6 วันที่ผ่านมา

      jholey fataha

  • @mahanandkc
    @mahanandkc 29 วันที่ผ่านมา +1

    कति राम्रो साक्षत्कार ,तर्क पूर्ण ,मुमाराम खनाल ,सौरभ जस्ता ब्यतित्व साच्चिकै बुद्धिजिबी बर्ग मा पर्द्छन.

  • @JangaTajpuriya
    @JangaTajpuriya หลายเดือนก่อน +2

    100% absolutely Right
    interview.both of thank you.

  • @BedaRajDhungana
    @BedaRajDhungana 28 วันที่ผ่านมา

    मुमाराम खनालज्यूकाे विश्लेषण सटीक छ ।

  • @touchemedia2338
    @touchemedia2338 18 วันที่ผ่านมา

    ❤❤❤Great interview❤❤❤

  • @kalapanithapa5598
    @kalapanithapa5598 29 วันที่ผ่านมา

    सत्य तथ्य बिष्लेषण मुमाराम सरको। प्रकाश गिरी सरलाइ पनि धन्यवाद।

    • @ghalendrapdadhikari8434
      @ghalendrapdadhikari8434 29 วันที่ผ่านมา

      यसको रिमोटवाला घर प्रती तपाईको धारणा?

  • @n.rsitaula5645
    @n.rsitaula5645 29 วันที่ผ่านมา +1

    Muma ram sir tapaeko ajako tarka ati uttam xa ! Mala e dherai dherai manparyo

  • @ashoktandukar3279
    @ashoktandukar3279 29 วันที่ผ่านมา

    एकदम मार्मिक बिस्लेसन मुमारान सर को।

  • @mathurakhanal7567
    @mathurakhanal7567 26 วันที่ผ่านมา

    Good analysis by Mumaram Khanal

  • @bodharajghimire3085
    @bodharajghimire3085 27 วันที่ผ่านมา

    sarai sahi bislesan.

  • @ArtofLivingLife
    @ArtofLivingLife หลายเดือนก่อน +2

    सत्य तथ्य बिष्लेषण मुमाराम सरको

  • @LaxmanAauji-f5w
    @LaxmanAauji-f5w 29 วันที่ผ่านมา +3

    नैतिक आदर्श आचार्यको कूरा मुमारामले अरूलाई सिकाउनु भने को लाजको कुरो हो। प्रचंड ठिकछैन भन्दै बाबुरामतिर,बाबूराम ले उच्च पद नदिएपछी फेरी प्रचंडतिर, प्रचंड ले वास्ता नगरेपछी खिस्स दांत देखाउदै लाज बचाउन राजनिती नै छोडिदीनु भयो।संसारमा यो भन्दा ठुलो लाज नै हुंदैन।धोबिका कुत्ता न घरका नघाटका भने को मुमाराम खनाल जस्तालाई भने को हो।।

    • @RATH678
      @RATH678 6 วันที่ผ่านมา

      jholey fataha

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk หลายเดือนก่อน +1

    जय पशुपतिनाथ जय शम्भो हर हर हर माहादेव

  • @Maya3399-w2w
    @Maya3399-w2w 29 วันที่ผ่านมา +1

    100% सहि अनि उत्कृष्ट विश्लेषण!🙏

  • @ChannelGorkha
    @ChannelGorkha 29 วันที่ผ่านมา +3

    यसको चै कसले भन्दिने होला आफु राजनीतिमा लागेर केहि गर्न नसकेर छाडेर हिड्यो अहिले अरुले गरेर देखाउने भय भनेर पांग्रे कुरा गर्छ

    • @RATH678
      @RATH678 6 วันที่ผ่านมา

      jholey fataha

  • @DevGautam-kq7rs
    @DevGautam-kq7rs 27 วันที่ผ่านมา

    Very nice interview

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 29 วันที่ผ่านมา +2

    मुमा राम जि तपाईले धेरै होइन 500 मान्छे जम्मा गरेर देखाउनु मा मन्छु।

  • @Bayambu.K
    @Bayambu.K 29 วันที่ผ่านมา +3

    नेपाल भनेको काठमाडौ मात्रै हो भन्ने सँकुचित सोच राख्ने पनि बिश्लेषक हुन्छ र ? काठमाडौ बाहिर निस्केर पनि हेर्नु बिश्लेषक ज्यु । कस्ले कति काम गरेको छ ।

  • @TilakBahadurGurung-o8y
    @TilakBahadurGurung-o8y 28 วันที่ผ่านมา

    MumaRam Khanal sir is a good politician analyst

  • @santoshthapa7420
    @santoshthapa7420 28 วันที่ผ่านมา

    मुमाराम सरकाे विश्लेषण सन्तुलित र यथार्थ परक छ ।

  • @nabeensejawal4880
    @nabeensejawal4880 29 วันที่ผ่านมา +2

    साह्यै मन पर्छ बिश्लेशक मुमाराम खनालको अन्तरबार्ता !!

  • @zenithschoolbhaktapur5577
    @zenithschoolbhaktapur5577 27 วันที่ผ่านมา

    good analysis sir मात्र झोलेको लागि यो analysis नराम्रो लग्छ

  • @ramchandragautam1292
    @ramchandragautam1292 หลายเดือนก่อน +4

    यो पत्रकारले मुमाराम खनाल बाहेक अरु व्यक्ति पाउदैन की केहो

  • @bimalaghimire2094
    @bimalaghimire2094 29 วันที่ผ่านมา

    ❤❤❤❤

  • @chetlama5573
    @chetlama5573 29 วันที่ผ่านมา +2

    मुमाराम भन्ने गोयबल्स सङ्ग किन अन्तरबार्ता ? झुटको तर्क....?

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 29 วันที่ผ่านมา +1

    सुरेन्द्र केसि र मुमा राम कुरा एउटै जस्तो लाग्छ सबै गलत मा मात्र ठिक गर्ने कुरा गर्छ सबै समाजको लागि काम नलाग्ने मान्छे मध्य चाहिँ वहाँहरु पर्नुहुन्छ।

  • @biswashlama3832
    @biswashlama3832 28 วันที่ผ่านมา +1

    अहिलेसम्म किन प्रहरीमा जहेरी नदिएको त ?

  • @baburamkhanal3063
    @baburamkhanal3063 28 วันที่ผ่านมา +1

    Live and productive interview but what is your role ,location and contribution to the country.

  • @kumarghimire6907
    @kumarghimire6907 29 วันที่ผ่านมา +1

    सहि कुरा मुमारम खनाल जी को

  • @kamalgurung8825
    @kamalgurung8825 29 วันที่ผ่านมา +2

    हेल्लो मुमाराम जि त्यत्रा काण्डहरु घटेका छन त (टेरामक्स देखि भुटानी गिरिबन्दु सम्म ) को बारेमा तपाईं अनभिज्ञ हुनुहुन्छ ? कहिले पनि सुनिएन कि त्यो भ्रष्टाचार हैन कृपया तपाईंको मुखबाट सुन्न पाउ । किनकि तपाईंको अन्तरबार्ता सुन्ने मन पर्ने म पनि हु।

  • @ashakc-ym3pl
    @ashakc-ym3pl หลายเดือนก่อน

    Sahi kura garnu vayo

  • @RamChandra-o6m2t
    @RamChandra-o6m2t 29 วันที่ผ่านมา +1

    हावा

  • @Bikram9816
    @Bikram9816 29 วันที่ผ่านมา

    एक पटक मोहन बिक्रम / मोहन बैद्दलाई पनि लिन अनुरोध ।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 28 วันที่ผ่านมา

    Mumaramji.arkako.khedo.khannata.ramro
    Lagchha.tara.mumaramjinai.aguwai.garera.aandolan.gardaramro.hola.yar

  • @Pyakurel2
    @Pyakurel2 26 วันที่ผ่านมา

    Ho hai

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 29 วันที่ผ่านมา

    मुमारामजी कृष्णप्रसादलाई भारतिय नेताले सम्मान गरेपनि उनलाइ पनि भारतिय सरकारले कहिल्यै राम्रो दृष्टीकोण राखेन ।
    २०४८ सालको चुनाब २०५१ को बिद्या भण्डारीसंगको उपचुनाब हार्नुको कारण दरबार र भारत नै हो ।
    मीठो बोल्ने तर खतरनाक नेताको रुपमा उनलाइ दुबै शक्तिले बुझे ।

  • @Baburam-ys3ki
    @Baburam-ys3ki 29 วันที่ผ่านมา

    Nice 🎉🎉🎉

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 29 วันที่ผ่านมา +1

    सातै सुर्य सातै छाप बामाले मुजि मुर्दावाद मुमाराम दाइको आजको विश्लेषण दम्दार छ।

  • @nawarajkoirala8956
    @nawarajkoirala8956 29 วันที่ผ่านมา

    सहि बिस्लेषण

  • @pushkarjoshi4883
    @pushkarjoshi4883 27 วันที่ผ่านมา

    रबि लामिछाने ठग होलान नहोलान , उन्ले सरकार सङ सेटिङ मिलाउन सक्लान नसक्लान तर मुमाराम हरु जस्तो मान्छे लाई ल्याएर बेकार को समय बर्बादी चाइ नगर्नुस । राजनिती गर्दा माखो मार्ने हैसियत नि बनाउन नसके पछि कथा लेखक भएका हरु । रात भर एक कथा सोच्छन अनि बिहान आएर कथा बाचन गर्छन

  • @ganeshshrestha8462
    @ganeshshrestha8462 28 วันที่ผ่านมา

    जनयुद्धमा पार्टीले कार्वाही गरेको कारण रोइलो पोखि रहने ब्यक्ति हुन।

  • @sureshvaidya9026
    @sureshvaidya9026 29 วันที่ผ่านมา

    सही कुरा हो

  • @ghanshyambam4597
    @ghanshyambam4597 29 วันที่ผ่านมา +3

    मनपर्ने यौटा राजनीतिक बिश्लेषक

  • @ReshamDhamala
    @ReshamDhamala 28 วันที่ผ่านมา

    यसलाई जनताले गुजतिनि मान्दैनन् किन अन्तरवार्ता लिएको ?

  • @pushkerkadel7537
    @pushkerkadel7537 29 วันที่ผ่านมา +1

    मुमाराम खनाललाई विश्लेषकका रूपमा बुझ्नु हाम्रो मूर्खता हो।

  • @ambikabhattarai8796
    @ambikabhattarai8796 29 วันที่ผ่านมา +1

    केपीका राम्रो कुरालाई पनि बंग्याएर खिसी टिउरी गरेर उडाउनु मा तिम्रो पनि सानू चित्त रहेछ भनेर सबैलाई बुझाईदेऊ । तिमी पनि त सहन सक्ने क्षमताको मानव थियौ भने माओवादी मा या नयां शक्ति पार्टीमा टिकेर बस्न सकिहाल्थ्यौ नि हैन !!!????

  • @dpadhikari8876
    @dpadhikari8876 29 วันที่ผ่านมา

    Well said Mumaram Ji

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 29 วันที่ผ่านมา +3

    पूर्वाग्रही ढंगले सधैं विश्लेषण गरेर पसल चल्दैन मुमा राम जि सबैभन्दा संस्थागत भ्रष्टाचार पार्टी एमाले दोस्रो कंग्रेस हो अहिले कंग्रेस र एमाले प्रती जनताको विश्व गुमादै गाएको छ।

    • @bishnubohara7576
      @bishnubohara7576 28 วันที่ผ่านมา

      माओवादी प्रति अन्धभक्ति देखाए पूर्वाग्हि नहुँने आलोचनात्मक हुँदा पूर्वाग्रहि हुँने? पुरै सुनेर हेरेर बुझेर त प्रतसकृया दिनु नि।सुझ्नु न बुझ्नु हगन गौँडो पुज्नु माओवादी स्कुलिङ्गको उपज त हुँनु भएन नि।

  • @knRamji
    @knRamji 29 วันที่ผ่านมา

    राम्रो

  • @onceagain4755
    @onceagain4755 หลายเดือนก่อน +1

    यो मुमाराम खनाल मान्छे कुन कोण बाट बिश्लेशक भयो भन्दयो न मलाइ यस्को कुन्ठा

  • @narayansharma5617
    @narayansharma5617 หลายเดือนก่อน +1

    मुमाराम खनाल 🙏

  • @Mr.Singh6553
    @Mr.Singh6553 หลายเดือนก่อน +1

    प्रचण्डले गणतन्त्र स्थापना गर्दैन थिए भने तिमी अहिले दास बन्ने थियो यसरी बिश्लेशक हुने थिएन्🙄

    • @parubasnet1411
      @parubasnet1411 หลายเดือนก่อน

      Bharatiye dalal prachanda ko das hunu bhanda ta Raja ko hunu ma gaurab cha Raja badi mapani haina.

  • @basudevgaudel5820
    @basudevgaudel5820 29 วันที่ผ่านมา

    Initially best

  • @arjunadhikari1294
    @arjunadhikari1294 29 วันที่ผ่านมา +1

    याे मुलाराम खनाल हिजाे काे माअाेबादि त हाे।

  • @right2liveworld478
    @right2liveworld478 หลายเดือนก่อน +2

    I think mumaram khanal work in global tv Nepal 😂😂😂😂

  • @sabubhattarai4059
    @sabubhattarai4059 หลายเดือนก่อน +2

    यो मान्छेलाइ किन ल्याउछन मिडियामा ? यो मान्छे कसैलाइ गालि नगरि कतै आफ्नो कुरा कतै सुन्न पाइन्न

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 หลายเดือนก่อน

      तेरो नेता देशद्रोही लाई सहि भनिदिनु पर्ने?तलाई जात अनुसारको राज्य चाऐएको हो?

  • @ruppun9055
    @ruppun9055 29 วันที่ผ่านมา

    Very good bislesan thanks muma ram khanal ji

  • @kabiGautam-e7b
    @kabiGautam-e7b 29 วันที่ผ่านมา +3

    यो फटाहालाई प्रचण्डले पार्टीबाट घोक्र्याएर फालेको तुस पोख्दैछ ।

  • @dipakkhatri9948
    @dipakkhatri9948 หลายเดือนก่อน +3

    mumaram bhanne jantulai prachanda ko birodh nagari dal bhat nai pachdaina

  • @arunlamsal9473
    @arunlamsal9473 หลายเดือนก่อน +6

    यो हिजोको भगौडा, सुराकी गरेर जिविका चलाएको लफुङ्गोलाई किन घरि घरि मिडियामा ल्याउछन् गजब लाग्छ ! अझै प्रयोग गर्दैछन् यो स्वाँठलाई

    • @Suzayn-u8l
      @Suzayn-u8l หลายเดือนก่อน

      चिरिप्प पारेर झिरिप्प पार्नु जस्तो

    • @rsdulal5295
      @rsdulal5295 หลายเดือนก่อน

      ​@@Suzayn-u8lमाहाँको पाङदुरे हो यो ।

    • @Suzayn-u8l
      @Suzayn-u8l หลายเดือนก่อน +1

      @@rsdulal5295 सारा जनता मिलेर भाटा कारवाही गर्नु पर्ने सुरुमै । यी खाओवादी ले मच्याएको आतंक को विरुद्ध सुराकी गर्ने चै सच्चा सपुत हो देशको

    • @rsdulal5295
      @rsdulal5295 หลายเดือนก่อน

      @@Suzayn-u8l अब गर्नी ।

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 หลายเดือนก่อน

      तैले मात्रै जानेको छस जातीय राज्य बनाएर देखा देशमा

  • @madanbk6754
    @madanbk6754 หลายเดือนก่อน +5

    मुमाराम खनाल आफ्नो बा आमा बाट भन्दा पनि प्रचण्ड बाट जन्मेको पात्र लाग्छ प्रचण्ड नभएको भए मुमाराम को नाम न कहिलै सुनिथ्यो न देखिन्थ्यो

    • @Suzayn-u8l
      @Suzayn-u8l หลายเดือนก่อน

      चिरिप्प पारेर झिरिप्प पार्नु जस्तो

  • @Lokcsand
    @Lokcsand 28 วันที่ผ่านมา

    बरु चुनाव हुन्छ सरकार ढल्दैना किना ओलि र देउवा खुङखार नेता भयको ले कसैले हल्लाउदैना ढुक्क छन बोल्ने बोल्छन हवा

  • @bijayakumarshrestha7630
    @bijayakumarshrestha7630 29 วันที่ผ่านมา +1

    देश मा बसे र यस्तै भ्रष्टाचारi हरू को interview अनि समाचार हरू मात्र हेर्नुपर्छ, भेडो कै जिन्द गी भो यो देश मा,

  • @Poudel1985
    @Poudel1985 หลายเดือนก่อน +1

    त मूजि विवेकशील पार्टी भिर बाट लडाएर आएको होस् ठुलो कुरो न गर!

  • @pramilaneupane5854
    @pramilaneupane5854 29 วันที่ผ่านมา

    Very nice

  • @UshaRana-x4j
    @UshaRana-x4j 29 วันที่ผ่านมา

    Siddhanta biparit ko gathbandhan baat k aash garne

  • @surensh9726
    @surensh9726 29 วันที่ผ่านมา

    naba yuga ka rana sashak oli, prachand, shere. yini haru rahai sam yo desh ko halat ma kuna sudhar hunai xain.

  • @takpun5933
    @takpun5933 29 วันที่ผ่านมา

    Hahaha saii bisleson

  • @bishalbastola1247
    @bishalbastola1247 28 วันที่ผ่านมา

    यो पनि बिश्लेशक छिछि यो कति पढेको छ।
    यो अर्थिक बिचल्नमा माओवादीले कारबाही गरेको मान्छेलाई tv मा छिछि।

  • @TankaNakalDevkota
    @TankaNakalDevkota หลายเดือนก่อน +4

    यो खातेले प्रचण्डलाई गालि नगरे यस्ले खायको खाना पच्दैन,

  • @madanadhikari2175
    @madanadhikari2175 29 วันที่ผ่านมา

    खास नयाँ केही छैन।

  • @RabinSuhang-xd9yh
    @RabinSuhang-xd9yh 26 วันที่ผ่านมา

    Parchnd ra yesko ghara mildaina

  • @nirmalbudhathoki7307
    @nirmalbudhathoki7307 หลายเดือนก่อน

    रबि, प्रचण्ड , ओलि र देउवा का झोलेहरु हाजिर हौ।😅😅😅😅😅 ।

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 29 วันที่ผ่านมา

    Muma ram ji.... Tapaiharu jasto bujheeko maaanxele kehi activities garna paryo.... Yesari kura maatra garera bhayena

  • @tekbahadurkami8601
    @tekbahadurkami8601 หลายเดือนก่อน +1

    Yesta paschima dalal le gali garirako xan vne bujhnuparx prachand sahi batoma chhan

  • @RabinSuhang-xd9yh
    @RabinSuhang-xd9yh 26 วันที่ผ่านมา

    Parched sanga dusman raehexa 😂😂😂

  • @janakthapa6150
    @janakthapa6150 29 วันที่ผ่านมา

    Yo Pani kpikai ho budijibi bhayera

  • @RabinSuhang-xd9yh
    @RabinSuhang-xd9yh 26 วันที่ผ่านมา

    Parched vhastchari vaye muda hale Vai goni kina royeko 😂😂😂

  • @laxmishrestha267
    @laxmishrestha267 หลายเดือนก่อน

    मावबादिबाट तपाई जस्तै सरकारि जस्ता घोटला गरेकाहरु गएका हुन् मावबादिबाट !! अरु गको छैन

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 หลายเดือนก่อน

      कहाँ छर माओवाद ?देशद्रोही प्रचण्ड र त्यसका दास बाहेक को छन् त्यहा?

  • @surensh9726
    @surensh9726 29 วันที่ผ่านมา

    Sabai dal lai aba dekhiye co. Yen ma anibaredarta garaun.

  • @khagendrapoudel1995
    @khagendrapoudel1995 29 วันที่ผ่านมา

    Moma ram pani कुनै बिस्लेसक होइन रहेछ

  • @SYU213
    @SYU213 29 วันที่ผ่านมา

    Des jarjar bhayo bhane

  • @pramodchand
    @pramodchand หลายเดือนก่อน

    Prachanda ko bau India ko gate paale thiye. Choro pani paale nai bhayo.

  • @arjunrajadhikari8613
    @arjunrajadhikari8613 26 วันที่ผ่านมา

    आफु नालायक 😂 कुण्ठा अरु तिर ब्वासो तर्क 😊

  • @samratsabitrabhusal6713
    @samratsabitrabhusal6713 หลายเดือนก่อน +2

    yo fataha ho. prachanda lai gaali nagarikana yasko janajiwika chaldaina

    • @Suzayn-u8l
      @Suzayn-u8l หลายเดือนก่อน

      चिरिप्प पारेर झिरिप्प पार्नु जस्तो

  • @DevendraBhandari-t9h
    @DevendraBhandari-t9h 29 วันที่ผ่านมา

    Ha ha kp k ta ?

  • @shivasharma3250
    @shivasharma3250 29 วันที่ผ่านมา

    His mind is frustrated!!he cant breath without scolding parchanda!nonsense

  • @BalKumar-l3z
    @BalKumar-l3z หลายเดือนก่อน +1

    You radko xora lai prachanda le wasta garena banthei ma jpt boldai hidne

  • @ujwalchaudhary-n8x
    @ujwalchaudhary-n8x 29 วันที่ผ่านมา

    Gafadi mumaram

  • @ananathsapkota2032
    @ananathsapkota2032 29 วันที่ผ่านมา

    मुमा सर नमस्कार 🎉७,४६,६२,६३,को परिबर्तन र,२०७२, साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन् र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको, अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने, त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं,२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,२०४६, पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @rameshkumarrana9122
    @rameshkumarrana9122 หลายเดือนก่อน

    Rip both of you... dalal haru

  • @Daughter-father
    @Daughter-father 29 วันที่ผ่านมา

    Rajnitik dalali ho yo mumaram khanal vanne manxe.afno 20 jana manxe jamma garne huti xaina , kei capacity xaina , interview dine kamm matra ho yo fataha ko

  • @nandatimsina6023
    @nandatimsina6023 หลายเดือนก่อน

    Yo Mula le Kati aruko kedo garcha afu jne paltincha

  • @MinParsad-wl9hm
    @MinParsad-wl9hm หลายเดือนก่อน

    Yo maobadeko manxe paele prchndale niklac birod grxa yo pagl jasto x yo

  • @sthapv1575
    @sthapv1575 29 วันที่ผ่านมา

    Yo khate j pani bolxa yesko kunai Kam xina

  • @RabinSuhang-xd9yh
    @RabinSuhang-xd9yh 26 วันที่ผ่านมา

    Yo mumaram pagal ho😂😂😂😂😂

  • @toothlessanaconda8719
    @toothlessanaconda8719 หลายเดือนก่อน

    Prachandaaaa ko cyber seta sakriyaaa vayecha 😂

  • @deepakkhadka7534
    @deepakkhadka7534 หลายเดือนก่อน +2

    रबिको बिरोधिहरु कातीपुर झोले यो

  • @morning8026
    @morning8026 28 วันที่ผ่านมา

    Time is losses this talk 🗣️