मुक्कुम्लुङ (पाथीभरा देबी) को यस्तो ईतिहास, रुखको फेदमा अझै हिरा, सुन देखिने दाबी Mukkumlung history

แชร์
ฝัง

ความคิดเห็น • 199

  • @sharai1335
    @sharai1335 ปีที่แล้ว +16

    यो अती राम्रो अन्तरबार्ता लिनु भयो सम्पदा जी

  • @nirmalabista5692
    @nirmalabista5692 ปีที่แล้ว +9

    कस्तो राम्रो अन्तर्वार्ता, बिग्य, ग्यानी, इस्वर को भक्तिभाव, तर सबै प्राणी इस्वर्का सन्तान भन्ने, न्याय पुर्वक सोध्यका प्रस्नहरु, सहि उत्तरहरु, सारै सारै मन पर्यो, पत्राकर्जी, र सथानियज्यु दुबैलाइ,पाथिभारा माताले रक्षा गरून्, कत्ती राम्रो सत धर्मका न्याचित सम्वाद, जय होस, हजुर दुबैजनाको 🙏🌹

  • @bimalalimbu1169
    @bimalalimbu1169 ปีที่แล้ว +5

    जय मुकुलुङ्गमा !!
    यो देशको सबै भष्ट्रचारीहरूलाई सद्वुध्दी दि दिनुहोला।हे मुकुलुङ्ग माता की जय !!!
    🌷🌷🌷🌹🌹🙏🙏🌹🌹🌷🌷🌷

  • @kamalaphone3851
    @kamalaphone3851 ปีที่แล้ว +11

    मुकुमलुङको जानकारी गराइदिनु भएकोमा यहाँलाई नोगेन सेवारो 🙏

  • @Baxxy_444-YT
    @Baxxy_444-YT ปีที่แล้ว +8

    मक्कुम्लुङ त्रिसुल ,सेतो फूल र भेटी चढाउनु पर्छ भन्नु भो बाजेले त्यसको अर्थ बुझियो नी पत्रकार महोदय ,बाजेको अध्यात्मिक बिचारलाई नमन गरे है हजुर किरांत धर्म त्यो हो ,किरांत धर्मलाई मंगोल भन्नेहरूले के बुझुन् ! हरहर महादेब🙏 हर हर किरांतेश्वर🙏 खो ज पत्रकारिता को लागि धन्यवाद

  • @kumarshrestha3741
    @kumarshrestha3741 ปีที่แล้ว +9

    हरिॐ जय हाेस् सबैकाे🙏जनकारिकाे लागि धन्यवाद हजुरहरुलाई 🇳🇵🎈ॐ🎈🇳🇵

  • @sarisubba
    @sarisubba ปีที่แล้ว +13

    Jai Mukkulung Maata🙏

  • @bjlimbu8782
    @bjlimbu8782 11 หลายเดือนก่อน +1

    जेहोस उहाँबाट अति ज्ञान बर्दक कुरा पनि सुनियो!उहाँ प्रती मेरो सदा भुइ सरि सेवारो छ!

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว +3

    सेवारो सर Mukkiulung बिषय सारै राम्रो बोल्नु मन परयो धन्याबाद

  • @bjlimbu8782
    @bjlimbu8782 ปีที่แล้ว +17

    सहि कुरा उहाँले मुकुमलुङमा माङ बारेमा साह्रै राम्रो जानकारी दिनु भो!सुनिन्छ महागुरु फाल्गुनन्दले युमा माङ्को अवतार लिइ मुकुमलुङ्को दर्शन अनि तपस्या पनि गर्नु भाको रे भन्ने पनि सुनिन्छ!त्यो भनेको बि स 1945 को सेकण्ड वल्ड वार पछिको अनि अघिको उहाँ भर्ती नहुदाको कुरा हो भन्दा फरक नपर्ला कि!पहिले पहिले मुन्धुम अनि बुढा पाकाको कहानी अनि कहिलेकाही धुप बत्ती गर्ने हाम्रो पुर्वज हरु महागुरु फाल्गुनन्द ले मुकुमलुङ माङ भनेर सेवा गरे देखिन झनै मुकुमलुङ को चर्चा प्रचार मा आयो भनेर भन्दा फरक नपर्ला!बिर्सिसकेका मुकुमलुङ्लाइ महागुरुज्युले पत्ता लगाउनु भाको हो!किनभने त्यो बेला सम्म राणा हरु मुकुम लुङ दर्शन गरेका थिएनन!पहिलो चोटि दर्शन गर्ने राणा धनकुटा को बडाकाजी शमशेर ले बि सब1990 तिर दर्शन गर्न जादा पन्च काली देवि भनी पर्ची जाहेर पनि गरेका थिए रे!त्यस पछि दुर्गा प्रसाइले बि स 2056 साल तिर दुर्गा माताको सालिक लगेका हुन रे!पहिले गरिब प्रसाईं झापा गिरिबन्धु टि स्टेट का मालिक ससुराली को घरमा भैंसी चराउने भैसे प्रसाईं अहिले माता पाथीभरा मुकुमलुङ कै शक्ति ले आजको अरब पति जल्दाबल्दा नेता भका हुन भन्ने भनाइ पनि छ!!तर जे सुकै होस हे भगवान मैले जति पनि मुकुमलुङ बारे धेरै कथा हरु मध्य एक किङ्वदन्ती चाहि यस्तो पनि सुनिन्छ!खासमा भन्ने हो भने नि मुकुमलुङ भनेको शक्तिशाली ढुङ्गा अर्थात ठाउँ थलो उहिले देखि हाम्रो युमा माङले चलेको डुलेको मात्रै न भएर स्थाइ निवास स्थान चाहिँ हो है!सृष्टि काल देखि युमा माङ फोक्ताङलुङ सेवा लुङ मुकुमलुङ हुँदै तोमर गढै गढ घुम्दै डुल्दै गाउँ घर बन बस्ती सावायाहाङ हरुलाइ खेतीपाती तान बुन्न सिकाउदै बिध्या ज्ञान बाड्दै हिड्नु भएछ!अनि त्यस पछि कुम्मायक यासोकमा गइ बस्नु भएछ!तर मान्छे हरुले सफा फुल फलेदो दूध नैबेध धुप बत्ति ले मान्ती गर्नु पर्नेमा त्यहाँ त साह्रै नै भोग बोलीले पुजाआजा गर्न थालेछन!त्यस पछि त्यो ठाउँ असुद्द भाको हुनाले त्यहाँ बाट युमा माङ उडेर माथी मुकुमलुङ गइ बस्नु भस्को अरे!त्यसरी कुम्मायक बाट माङ उडेर जादा आकाशमा पन्छे नौ मति बाजा गाजा ढोल झ्याम्टा बज्दै गाको थियो भन्ने किङ्वदन्ती छ!त्यसैले मुकुमलुङ भनेको हाम्रो युमा माङ को निबास स्थान हो यसरी बुझौ है तर हे मुकुमलुङ युमा माङे मैले गल्ती लेखे भने मलाई क्षमा दिनुहोस है ओत माङे सेवारो!

  • @hemrai4196
    @hemrai4196 ปีที่แล้ว +3

    सेवा 🙏🙏🙏🙏
    आलाङने 👏👏

  • @संखुवाशभालीकेदारशिवासंखुवाशभा

    मुक्कुलुङ जय पाथीभरा 🍎🍎🥥🌷🙏🙏

  • @TankaRajMabo-mp3ln
    @TankaRajMabo-mp3ln ปีที่แล้ว +4

    मुकुम्लुङ माङे सेवारो

  • @R.Rai67
    @R.Rai67 ปีที่แล้ว +5

    अा-अाफ्नै विश्लेशण छ कुन चै सत्य हो खै बिस्लेषकहरुको भनाइमा बिश्वास नभए पनि मुकुम्लुङ माङमा बिश्वास छ मलाइ🙏

  • @homgurung9877
    @homgurung9877 ปีที่แล้ว +2

    Jay Mukumlung Maata. Dherai ramro jankari bhayo yo interview bata, dhanyabad.

  • @TageraNiuwaFu
    @TageraNiuwaFu ปีที่แล้ว +4

    आदाङबा अनन्त जि को मुकुम्लुङ प्रती को अनुसन्धान मिथ्या छ याक्थुङ् साम्जिक मून्धुम अध्यान् को कमी देखीयो फेरी फाल्गुनन्द घुसाउनु भो जो जस्मनी पंती हिन्दू धर्म प्रेरित बि.स. १९८८ मा पान्थर लब्रे सीलौटी सत्यधर्म मुजुल्खा बनाएको कुरा मुकुम्लुङमा त हजारौ बर्सौ पुरानो ईतिहास हो साम्जिक मून्धुम ले पुस्टि गर्छ समाज सुधारक सत्त्यहाँङ को गुरु १३८ बर्ष मात्र भो बितेको अझ जस्मनी पंती हिन्दू बिचार धाराक त्रिसुल को कुरा ल्याउनु भो जुन अस्वभाबिक छ त्रिसुल महादेव को हो हिन्दू धर्म को बेद मा प्रस्टै उल्लेख छ । हाम्रो माङजिरी मांङ यक्थुम याक्थुङ् को साम्जिक मून्धुम बुझ्नु होस नुगेन रो.

  • @chakrachakra7509
    @chakrachakra7509 ปีที่แล้ว +3

    जय मुक्कुलुङ्ग पाथिभरा देबिकी जय

  • @bikash1111-h6c
    @bikash1111-h6c ปีที่แล้ว +2

    ॐ जय प्राथिभरामाता सबैको रक्षा गरुन्🙏🙏🙏🙏

  • @indirapokhrel8802
    @indirapokhrel8802 11 หลายเดือนก่อน +1

    पबित्र सन्देश सबैका लागि ।।।

  • @tumyehang
    @tumyehang ปีที่แล้ว +2

    mah pani pugera aako ho tara mukulungma ko bare ma ajhai thaha paye. dhanyebad xa baje lai.. 👍

  • @bimalarai2216
    @bimalarai2216 ปีที่แล้ว +3

    बा को कुरो ढिलो सुनियो पहीलेनै सुनेको भए अस्ति गएर हेरिन्थियो दर्शन पनि गरिन्थियो अब जाने मौका पाएछु भने दर्शन गर्नुपरो बा जए मुकुम्लुगंमा ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @shangcirai9534
    @shangcirai9534 ปีที่แล้ว +3

    सारौ राम्रो कुरा बुज्नु पायेम💕🙏💕

  • @bhuma-oj2gr
    @bhuma-oj2gr 6 หลายเดือนก่อน +1

    अहिले सम्म म पुगेको छैन तर जाने ईच्छा छ बाजे को कुरा अनुसार पाथीभरा भन्दै बाली दिने चल्न बन्द गर्नु पर्ने रहेछ । सुद र सफा मुकुलुङलाई । यती राम्राे कुरा सुन्नु पाएकोमा धेरै धेरै धन्यवाद तपाई हरु लाइ ।

  • @faktanglungrock6951
    @faktanglungrock6951 11 หลายเดือนก่อน +1

    10000 %Right Sewaro ❤❤❤❤🎉

  • @Kirati-i3r
    @Kirati-i3r ปีที่แล้ว +9

    Jay Makkiulung 🍀👑🙏

  • @s.sumii.2121
    @s.sumii.2121 ปีที่แล้ว +3

    राम्रो लाग्यो अन्तरबार्ता

  • @mohanmandav9331
    @mohanmandav9331 ปีที่แล้ว +10

    यसको पुरानो नाम जे छ त्यो राखिनुपर्छ। कसैको आस्थालाई ओझेलमा पार्न पाइदैन।अब जस्तो विधि र प्रक्रियाको पुजा महागुरु फाल्गुनन्दले बताउनुभयको थियो त्यै विधि अपनाउनु पर्दछ।

  • @jyotigurung269
    @jyotigurung269 ปีที่แล้ว +3

    Jai mukkulung pathibhara ki jai.🙏🙏💐💐

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 ปีที่แล้ว +29

    मुक्कुलुङ को पुन संरक्षण गरौं!!र पूजा पाठ गरौ शक्ति मागौ 🙏स्थानीयहरू देखि विज्ञ सबैले चासो दिएर पूजा पाठ गर्नु सक्ने मिल्ने वातावरण मिलाउनु पर्यो!!

    • @renukasubba11
      @renukasubba11 ปีที่แล้ว +5

      Hajur ekdam ramro kura Thio name mukumlung feri lyaonu parcha ra hamro nai pujari rakhnu parcha tio bahun hataonu parcha Sabai milera

    • @bedawhanglimbu4690
      @bedawhanglimbu4690 ปีที่แล้ว

      😊😊

    • @BinaRai-hw4em
      @BinaRai-hw4em 10 หลายเดือนก่อน +1

      Good uncle.

  • @SabitraYounghang
    @SabitraYounghang 2 หลายเดือนก่อน

    मुकुम्लुङ्गमा माहागुरु फाल्गुनन्दले गाडनु भको त्रिशूल छ्दै छ है।सेवारो!

  • @sabinlimbu4395
    @sabinlimbu4395 ปีที่แล้ว +1

    जय मुकुम्म लुङमा युमा देबि

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली ปีที่แล้ว +4

    धन्यवाद सम्पदा जी

  • @mohankarki-cq4ee
    @mohankarki-cq4ee ปีที่แล้ว +5

    बाजे नमस्कार हजुरका कुरा सुने राेचक लाग्यो तर हजुरले जातीबादकाे कुरा जाेड्नु भाे दुख लाग्याे अाखिर पाथिभरा मुकुलुङ फागुन्द जे भने हाम्रा अास्ताकाे धराेहर हुन तपाईं क्षेत्री काे बिराेध गर्नु हुन्छ तर म सबैलाई मान्छ युमा मान्छु बिहान बेलुकी अगरबत्ती बाल्छु अब के मैले अब नमान्नु त मेराे मान्ने अधिकार छैन त बाजे

  • @sabinlimbu4395
    @sabinlimbu4395 ปีที่แล้ว

    अासेवाराे बृिर्ध्द भुपु अार्मा , महान पहिचान बादि थत्व ज्यु मा अासेवाराे , प्रचारिका सम्पदा लिम्बू ज्यु मा सेवाराे नाेगेन वाराे , जय पहिचान , जय मुल बासि जय पल्लाे किरात लिम्बुवान

  • @attivo8910
    @attivo8910 ปีที่แล้ว +7

    जय मुकुमलुङ।

  • @ahsimlimbuwill9467
    @ahsimlimbuwill9467 ปีที่แล้ว +2

    Jai mukunglung
    Thanks
    Ananda ji sampada ji

  • @narayanrai1056
    @narayanrai1056 ปีที่แล้ว +9

    यी कहानिहरु झुमा लिम्बुको लेखमा छ,तर किरातिहरुको एकता नभएकोले कम्जोर भयौँ जुटौँ न एकसाथ नछुटौँ राईलिम्बु थर हो जाति त किरातै होनि

  • @bishnutimsina
    @bishnutimsina ปีที่แล้ว +1

    ❤❤❤Mata

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 ปีที่แล้ว +1

    Mukumlugma mata jaiho

  • @sijanningleku2792
    @sijanningleku2792 ปีที่แล้ว +1

    जय मुकुलुङमा❤

  • @ParwataYounghang
    @ParwataYounghang 3 หลายเดือนก่อน

    मुकुम लुङएेे 🌹🙏🙏🙏

  • @SaruRai-ko5cy
    @SaruRai-ko5cy 10 หลายเดือนก่อน

    जय जय जय मुकुलुङ्ग।संन्सारमा हामिसबैकाे रक्क्षा हाेस। म पनि २०७७ सालमा पुगेकाे ।मुल थानमा चै पग्न सकियन छ। फेरिजाने माैका मिले मुलथानमा पुग्ने काैंसिस गर्ने छु।
    जंय जंय जंय मुकुल्ङ्गमा ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 11 หลายเดือนก่อน +1

    अासेवाराे अादाङबा ज्यु

  • @BhimRai
    @BhimRai ปีที่แล้ว +1

    Sarai rahasyamaya kuro haru kholi dinu vayo uncle le thanks sampada sis ani uncle lai❤❤❤

  • @krishnayonghang1843
    @krishnayonghang1843 ปีที่แล้ว +5

    सेवारो नोगेन मुकलुङमाको बारेमा जानकारी गराउनु भएकोमा

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 5 หลายเดือนก่อน +1

    नामको बारेमा मुकुम्लुङ भनेको त ठिक हो।तर त्यो बाहेक फाल्गु नन्दले पत्तालगाए पछि मात्र त्यो धार्मिक स्थलको रुपमा मान्न थालेको भन्ने कुरा सत्य होईन यस्ताहरुको भ्रम पर्नु हुदैन।आदिकाल देखि सबै जाजातिका पूर्खाहरुले मानि पूजी ल्याएको लि्म्बुवानको पबित्र धार्मिक स्थललाई बिसं १९८७/८८ बृटिस सेना छोडेर आउने महागुरु फाल्गुनन्दले पत्ता लगाये र त्यस पछि मात्र पूजा गर्न थालेको भन्नू कति सत्य छ? सबैले खोज अनुसंधान गर्नु जरुरी देखिन्छ।

  • @UrmilaSherpa-q8x
    @UrmilaSherpa-q8x 8 หลายเดือนก่อน

    Aahaa. Kati. Ramro

  • @wasepvideo6233
    @wasepvideo6233 ปีที่แล้ว +3

    त्यो वास्तविक मुकुलुङमाको फोटो सम्म हेर्न पाए आभारी हुने थियौ ।

  • @SukhmatiPradhan-y8w
    @SukhmatiPradhan-y8w 3 หลายเดือนก่อน

    Jai maa pathi vara sewaro 🙏🙏🙏

  • @sunitajoshithapa
    @sunitajoshithapa ปีที่แล้ว +3

    Jay Jay pathivara Mata 🙏

  • @binaadanagll9976
    @binaadanagll9976 ปีที่แล้ว +1

    jankari dinu vakoma dhannebat jay siva sakti baba muk kulung pathi vara vagawati mata ki jay jay.

  • @narshinglimbu9379
    @narshinglimbu9379 9 หลายเดือนก่อน

    मुक्कुलुङ् माङ्ङे सेवारो केरेक् ओ कम्राङ् आजोगेओ

  • @DambarThapa-w7d
    @DambarThapa-w7d 9 หลายเดือนก่อน

    Sabaro hajur good🕉️👍🙏🙏♥️♥️🙏🙏🌹🌹

  • @himalchandraserma7652
    @himalchandraserma7652 9 หลายเดือนก่อน

    save mukkumlung...
    jay pahichan

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 ปีที่แล้ว +2

    jai mata❤❤

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 ปีที่แล้ว +1

    Jay mukkulung Mata. Bhagwan ko anek rup nam gun Dham hune garda cha. Jay bhabana ki aama.

  • @sangpang223
    @sangpang223 ปีที่แล้ว +2

    मुकुम्लुङ देखि बाहुन हरु खेदाउनु पर्छ

  • @light-1985
    @light-1985 ปีที่แล้ว +3

    यसरी रोईलो गर्नुभन्दा पाथिभरालाई पहिलेको जस्तै मुक्कुलुङ्ग बनाउ न हो।

  • @chandralimbu8993
    @chandralimbu8993 ปีที่แล้ว

    good information legendary.

  • @sonamsherpa12333
    @sonamsherpa12333 3 หลายเดือนก่อน +1

    9:30 maha guru falgunanda ko janma aaja bhanda 140 barsa aagadi illam ma bhako thyo guru le gyan taplejung ma paunu khako thyo ..ani kosari 1000 barsa aagdai mukulung aayera bhayo wahiyat MNO ko propaganda dhari haru ...bheda kati samma hidxa re 3700-3800 meter hola height tya ko bheda 4500 samma hidxa .... saccha limbu ra rai lai sodxu khas kura k ho yesta bakambhuse bhuda ko kura sunna man lagyena malai ... ani feri pathivara lai hindukaran garyo re teso bhaye ta rai limbu ko origin ne china ko schiwan bata aako ho history paltyera her

  • @gamingvlog6914
    @gamingvlog6914 8 หลายเดือนก่อน

    Jay hos

  • @mohanlungkhimbala8106
    @mohanlungkhimbala8106 ปีที่แล้ว +2

    ATIBADI KO parakastha 6:03 ho Mukulung Uma ko nam pathivara banunu.

  • @panumahang
    @panumahang 3 หลายเดือนก่อน

    अब यो कुरा सुनेर कति नेता देखि तल सम्मको मान्छेले आखा लाई सको यो भन्नै नहुने कुरो भन्दीनु भो हजुरले पापि लोभि हरुको मन जलि सको ।। तर यो मन्दिरमा जो पाप भोकेर जाने सिधै काल निम्त्यउनु हो किन कि एक बर्स भित्र जुठो लाग्न छ भने त त्यो मान्छे पाउमा पुक्न सक्दैनन्

  • @jyotirai547
    @jyotirai547 ปีที่แล้ว +1

    Mukkulunma hzrko Kripa rahos🪔🪔🪔🪔🪔🔔🔱🌼🌼🌼🌼🌼👏👏👏👏👏

  • @bishnulimbu725
    @bishnulimbu725 ปีที่แล้ว

    जय मुकुमलुङ🙏🌸

  • @jyotirai547
    @jyotirai547 ปีที่แล้ว +1

    Mukkulum lai Bhagawan manne ki Bhagawati manne, yasbare pani prashtyai dinu bhae hune thiyo. Sampada baini lai lots of thanks & Aagami din haruma pani hamro Grantha-Bed(Mukdhum)ko khoj lai continue gardai januhola good luck 👍👍👍👍👍

  • @debbahadurpun325
    @debbahadurpun325 ปีที่แล้ว +1

    Jai Pathi Bhara Mata

  • @RoshniSherma
    @RoshniSherma 7 หลายเดือนก่อน

    Hambro purkhalai hridayawat naman🙏👏👏👏

  • @parashgamer6745
    @parashgamer6745 ปีที่แล้ว +3

    Jay mukluing mata

  • @durgatamang8364
    @durgatamang8364 หลายเดือนก่อน

    Namaskar 🙏🙏🙏🙏🙏🙏

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 ปีที่แล้ว +2

    Jai mata mikunglung

  • @sushanlimbu-ru7ne
    @sushanlimbu-ru7ne ปีที่แล้ว +1

    Ot Mange sewaro🙏🙏🙏🙏🙏🙏

  • @kumarlimbu4927
    @kumarlimbu4927 ปีที่แล้ว +2

    मलाई यति चाइ थाहा छकि ?पाथिभरा जादा मनमा पाप बाेकेर जाने मानछे कहिले फरके जुउदो आउदैन

  • @tikakumarigautam7197
    @tikakumarigautam7197 ปีที่แล้ว +2

    जय मुकुमलुङ

    • @renukasubba11
      @renukasubba11 ปีที่แล้ว +1

      Bahun hataonu parcha feri hamro mukumlung lyaonu parcha

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 ปีที่แล้ว

      ​@@renukasubba11tero purba ma la...wasta chaina hamlai

  • @sonam5573
    @sonam5573 ปีที่แล้ว +1

    Jay Mukkulung ❤❤❤

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว +1

    जय हाे पाथिभरा माता कि,जय जय हाेस❤🎉❤

  • @minakumarirai7395
    @minakumarirai7395 10 หลายเดือนก่อน

    Jaye mukulung maki jaye❤🙏🙏💮💮

  • @mirakumarirai4112
    @mirakumarirai4112 ปีที่แล้ว +1

    Mukumlung matako jaye ho

  • @panumahang
    @panumahang 3 หลายเดือนก่อน

    सास्क्रिती जोगाउन शक्ति जोगाउन जात कुजात छेत्री बाउन लिम्बू भन्ने हैन शकति भगवान भनेको कसैको पेवा हुन्न देबि देवाताले सबै जात जातिमा जातितव्व अनुसार प्रकट हुन्छ

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg ปีที่แล้ว +1

    Great

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 ปีที่แล้ว +1

    अहिले त मन्दिर सारेकाे रहेछ नि हजुर रुखकाे फेदमा छैनज् माता अन्तै सारेकाे छ 😊

  • @bhagimangurung7877
    @bhagimangurung7877 ปีที่แล้ว

    जै मुकुलुङ्बा

  • @indrabahadurlama5315
    @indrabahadurlama5315 ปีที่แล้ว

    jay muklung aama

  • @RoshniSherma
    @RoshniSherma 7 หลายเดือนก่อน

    Ot mukulung mange sewaro🙏💐

  • @jyotigurung269
    @jyotigurung269 ปีที่แล้ว +1

    Jai pathibhara mata.🙏🙏💐💐

  • @devrajshakya
    @devrajshakya ปีที่แล้ว +1

    यो कुरा साँचो हो। मैले चुम्बकले हिरा💍🏵️ मोती तानेर, १० करोडमामा 💵💰 बेचेर, काठमाण्डौमा ३ वटा घर 🏠🏠🏠 किनी सके। चुम्बकले तान्न मिल्छ। 👍🏽 पछाडि डाँडाबाट सुरूङ खन्दा पनि हुन्छ। 👍🏽

  • @gsranarana4547
    @gsranarana4547 11 หลายเดือนก่อน

    100% right

  • @NarjangGurung
    @NarjangGurung ปีที่แล้ว +2

    KHUN. HADDAINA BHANE 500 bheda ma kasari 1 bheda kasari bali chade ta??

  • @dadaprai-mm6ku
    @dadaprai-mm6ku 4 หลายเดือนก่อน

    यो मन्दिर मा अनिवार्य त्रिसुल चढाउने परम्परा हो भने युमा भनी मान्नु आवस्यक रहेन।😊

  • @devlimbukangba5022
    @devlimbukangba5022 6 หลายเดือนก่อน

    Mukkumling mage sewaro

  • @RoshniSherma
    @RoshniSherma 3 หลายเดือนก่อน

    Ot mukumlung yuma mange sewaro🙏🌺

  • @hanglimbu6041
    @hanglimbu6041 ปีที่แล้ว +1

    Came,Saw,Named N Claimed,,,

  • @KNDRJ
    @KNDRJ ปีที่แล้ว +1

    💙💙💙🙏🙏🙏🙏

  • @mahendrazobegow593
    @mahendrazobegow593 ปีที่แล้ว +2

    Sahi kura.Hamro limbu pragyako kami xa.Ani nasalbadile yo ta pakai ojhel rakhnai chahanxa. Pathivara namankam garekai ho.Aj dharanko beritar, fijalma ra chralima sthapana gari bhaktajanlai nai divert garekai ho.

  • @mohanlungkhimbala8106
    @mohanlungkhimbala8106 ปีที่แล้ว +1

    Sewaro Mukkumlung Uma.

  • @TribikramKunwar
    @TribikramKunwar ปีที่แล้ว +2

    मिलेर बसेको नेपाली समाजलाई कसरी भडाउक सकिन्छ भनेर लागेकै छौ अझ कतिन्जेल भडकाउछौ ए ईसाईका दलालहरु हो आफ्ना छोरानातीलाई कुल धर्ममा राख्न नसकेर ईसाई बनाउने अनि दोष जति हिन्दुला लगाउने ?

  • @shankharmaden6178
    @shankharmaden6178 11 หลายเดือนก่อน

    🙏🙏🙏❤❤❤

  • @Kathmandu504
    @Kathmandu504 ปีที่แล้ว +2

    मोहन लामा रुम्बा र अर्को धनकुटा को लाक्पा तामाङ् लाई पनि तपाईं को कार्यक्रम मा बोलाउनुहोस् ! अनी त्यो तिब्बतियन दलाल आन्काजि कस्तो मान्छे हो भनेर प्रश्न सोधिदिनु होला !

  • @chitmaya905
    @chitmaya905 ปีที่แล้ว

    🙏🙏

  • @NarjunMangol
    @NarjunMangol หลายเดือนก่อน

    Jai mongol Jai mulbasi