महागुरु फाल्गुनन्दका १०० बर्षका दुर्लभ चेला दल बहादुर चेम्जोङ,महागुरुको अदृश्य शक्ति यति शक्तिशाली।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 162

  • @dilipbhattarai3721
    @dilipbhattarai3721 ปีที่แล้ว +34

    सेवारो बुवा ! ! बुवालाई युमाले अझै १०० बर्ष आयु थप्नु हुन्छ बुवाको जय होस । (जीउदो ईतिहास )😊

  • @kumarkoirala4565
    @kumarkoirala4565 ปีที่แล้ว +11

    वहा को सुस्वास्थ्य सुख शान्ति मिली रहोस शुभकामना छ बा लाइ।❤❤

  • @bishnulimbu3024
    @bishnulimbu3024 ปีที่แล้ว +9

    माहागुरुले भन्नुभएको थियोे रे म बाट चै जय जन्म हुदैन अर्को जन्म थेबा माङ बाट धेरै जय जन्म हुन्छ भन्नू भको थियोरे 🙏

  • @aaitalimbu4723
    @aaitalimbu4723 ปีที่แล้ว +5

    रिदम अनलाइन टिबि साथै सम्पदा बहिनीलाई धेरै धेरै धन्यवाद!एउटा लिम्बुवानको जिउँदो ईतिहाँसलाई सारा नेपालीहरु माँझ पुर्‍याउनु भएकोमा ।र माहागुरु फाल्गुनन्द्को कार्य अनि हाम्रो धर्म संस्कार संस्कृतिको बारेमा पनि सारा नेपालीले बुझ्ने मौका पाए।

  • @pasantrai4334
    @pasantrai4334 6 หลายเดือนก่อน +1

    Aba kirathi haru lea ramro bujnu hos ra sabai lea hjr vagawan jastho buwa lea fagu nanda guru jiu sanga vet ko kura vannu va xa god bless you hjr nuwa nogen

  • @madhumayalimbu4513
    @madhumayalimbu4513 ปีที่แล้ว +10

    सेवारो बाबा। धन्यवाद सम्पदा जी। महागुरुको बारेमा अरु थुप्रै थुप्रै कहानिहरु उहाको चेलाहरु खोजी खोजी इतिहासमा समेट्नु पर्यो मेरो 🙏🙏🙏🙏

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 6 หลายเดือนก่อน +1

    Jay Falgunanda Guru Jay Matribhumi Nepal Jay Dal Bahadur Chemjong Gurudev

  • @kumarrai3193
    @kumarrai3193 ปีที่แล้ว +9

    Love 💕 baba for this beautiful story of maha guru

  • @limbu_mi
    @limbu_mi ปีที่แล้ว +3

    सहि सत्य बोल्नु भो
    उहा बुबा हाम्रो जिउदो इतिहास हुनुहुदो रहेछ
    बुबालाइ उनै तगेरा निङ्वाभु माङ्ले सदैब कम्ब्राङ्ग गरुन आसेवारो

  • @TankaRajMabo-mp3ln
    @TankaRajMabo-mp3ln ปีที่แล้ว +6

    यदि नेपालमा सच्चा इमानदार र कर्तब्यनिस्ठ पत्रकार छन भने त्यो मात्र तपाईं हो ।प्रत्यक्ष रुपमा भेटघाट नभए पनि मैले तपाइलाई लामो समयदेखि चिन्दै आइरहेको छु ।सम्पदा दिदी यहाको पत्रकारिता विशाल छ जहाँ हरेक कुरा अट्न सफल भएका छन। तपाईलाइ यो ब्रह्माण्ड भरिको नोगेन छ
    आसा छ तपाईंको पत्रकारिता सदाबहार यसरिनै अघि बढोस।तपाईलाइ धेरैधेरै सुभकामना छ माङ ले आशिर्वाद दिइरहुन।नोगेन दि

    • @donerastrabadi
      @donerastrabadi ปีที่แล้ว

      sahi kura .. teti matra ho ra sampada sis le rai limbu bata crishtian bhaka harulai pani dharma sankat paridinu bhaako xa

  • @sameersingjapati9951
    @sameersingjapati9951 ปีที่แล้ว +6

    जीउदो इतिहास...

  • @maheshhamal9631
    @maheshhamal9631 ปีที่แล้ว +11

    Respect to the senior citizen. Thanks for historical tale. We should always remember Mahaguru Falgunanda 🙏

  • @nilmalsubba8921
    @nilmalsubba8921 11 หลายเดือนก่อน +1

    5:48

  • @santamanrai1201
    @santamanrai1201 ปีที่แล้ว +4

    राम्रो र अत्यन्त चाख लाग्दो छ ! हामी सबैलाई श्री ॐमाङहाङ्गले रक्षा गरून् !

  • @GaneshBegha
    @GaneshBegha ปีที่แล้ว +4

    सेवारो बुवा तपाइको जय होस

  • @Ananta-fi6pd
    @Ananta-fi6pd ปีที่แล้ว +7

    Jaya Mahaguru 🙏🇳🇵

  • @durgakadenlimbu5987
    @durgakadenlimbu5987 11 หลายเดือนก่อน +1

    Yo channel yakthugbaharuko lagi atinai gyanbardhak chha tyasaile mahaguruka samklin byaktitwaharuko khojgarera anusandhangaresabai yakthungbaharuko Kalyan hunthyo.

  • @punyalimbu8928
    @punyalimbu8928 ปีที่แล้ว +2

    ओत तागेरा निङवाभु माङ सेवारो

  • @dillimbu5163
    @dillimbu5163 ปีที่แล้ว +3

    लिम्बुवानी आदिबासीहरुले चिन्न नसकेको गुरु महागुरु फाल्गुनन्द नाम पप ,ल पप अमर रहनुहुनेछ।

  • @Mahendra_Hangsarumba
    @Mahendra_Hangsarumba ปีที่แล้ว +1

    वाह! कति राम्रो जानकारी!!
    थेबालाई धेरै धेरै धन्यवाद , अझ चिरञ्जीवी सु स्वास्थ रहनु सेवारो🙏❤️

  • @shadowsgaming9744
    @shadowsgaming9744 หลายเดือนก่อน

    बुवा सेवारो 🙏🌹💐🌸 सुस्वास्थ्य दीर्घायु रहनु होला ❤❤

  • @amritrai8200
    @amritrai8200 ปีที่แล้ว +4

    Jai Maha Guru 🙏🙏🙏

  • @DeviRai-qb2mz
    @DeviRai-qb2mz ปีที่แล้ว +3

    Jai kirat dharma ko Jai hos
    Mahaguruko upades haru sunna paiyo khusi lagyo nogen Sewaro ❤❤❤❤

  • @R.Rai67
    @R.Rai67 ปีที่แล้ว +3

    थबा सेवारो 🙏
    सु स्वाथ्य रहनुहोला
    भिडियोको लागि यलिक यलिक नोगेन सम्पदा बैनी

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 ปีที่แล้ว +1

    सेवा है बुवा हजुर !रीदम ओन्लाइन टिभी,प्रस्तोता सम्पदा जि अनि उहाँका समूहलाई धेरै-धेरै धन्यवाद!हजुरहरु त त्यसै भाग्यमानी,हामी पनि भाग्यमानी भयौं कि,यस्तो दुर्लभ ब्यक्तित्व त्यो पनि महाँगुरु फाल्गुनन्दका चेलाले भन्नुभएको कुराहरु सुन्न पाउँदा।हजुरलाई फेरि पनि धन्यवाद दिएँ......

  • @bjlimbu8782
    @bjlimbu8782 2 หลายเดือนก่อน

    ओत माङे सेवारो❤ओत तागेरानिङ्वाभुमाङे सेवारो

  • @solomanlimbu-it1vl
    @solomanlimbu-it1vl ปีที่แล้ว +2

    जाहाँ जाऊ जे गरौं यो मनत मेरो लिम्बू नै हो

  • @BishalRai-oz5pe
    @BishalRai-oz5pe ปีที่แล้ว +2

    किॅरात धर्मको जयहोस् 🌷🕉️🌷🙏🙏🙏

  • @bikramrai6578
    @bikramrai6578 ปีที่แล้ว +3

    हैट बाजे

  • @himalchandraserma7652
    @himalchandraserma7652 10 หลายเดือนก่อน +1

    thanks @Rhythm oline tv

  • @sakshamlingden2237
    @sakshamlingden2237 ปีที่แล้ว +3

    सेवारो बुवा।।

  • @ManendraThebe-kv4tk
    @ManendraThebe-kv4tk 19 วันที่ผ่านมา

    ओत माङ सेवा

  • @sugamlimbu
    @sugamlimbu ปีที่แล้ว +3

    सेवारो थेते🙏

  • @booming-p3v
    @booming-p3v ปีที่แล้ว

    बुबाले बोल्नु भएको कुरा सही हो । स्वास्थ्य लाभको कामना सेवारो ।❤❤❤❤❤

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +7

    We should always remember Mahaguru Falgunanda 🙏

  • @khemrai8572
    @khemrai8572 ปีที่แล้ว +1

    आदाडबे सेवारो

  • @TankaRajMabo-mp3ln
    @TankaRajMabo-mp3ln ปีที่แล้ว +1

    नोगेन सम्पदा दिदी समयको माग पस्किने जमर्को गर्नुभएको छ।keep it up .tq so much di❤❤

  • @GhanashyamLimbu-p3g
    @GhanashyamLimbu-p3g 8 หลายเดือนก่อน

    सेवारों ,👃mo Assam bata, topaiko sushashthyo kamona gardei xu

  • @birbalsubba9585
    @birbalsubba9585 หลายเดือนก่อน

    🎉🎉oth tagera Yuma mange sewaro.

  • @bishalbhandari3219
    @bishalbhandari3219 ปีที่แล้ว +4

    Kati baliyo buwa 🙏🏼🙏🏼 sewaro

  • @pemalama4045
    @pemalama4045 5 หลายเดือนก่อน +1

    बि पि ,प्रचण्ड जो भए नि गुरूले त भबिष्यबाणी गर्नु भएको रहेछ नि त ,,,।

  • @krishnayonghang1843
    @krishnayonghang1843 ปีที่แล้ว

    सेवारो बाजेलाई सधैंभरी आशीर्वाद दिनु होला

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 ปีที่แล้ว +3

    Namaskar,buwalai! So realistic information!

  • @sesehangchemjong9279
    @sesehangchemjong9279 ปีที่แล้ว

    Mahaguru ko mahan jiban ka jibani ra badiharu sunnu pauda khusi lagxa. Ahajhae videoharu khoj gardae lyaunu hola dee🙏💖

  • @bishnulimbu3024
    @bishnulimbu3024 ปีที่แล้ว +2

    बुबा लाई धेरै naman🙏

  • @Travelmotie063
    @Travelmotie063 10 หลายเดือนก่อน

    Mahaguru fagunanda ko jiwan kal satya kahani hamilai sunaunu voyeko ma muru muri dhanyabat guru😊

  • @jpar2190
    @jpar2190 ปีที่แล้ว +2

    Sewaro hajur

  • @sarbadhanrai6102
    @sarbadhanrai6102 ปีที่แล้ว +3

    मुन्दुम शक्ति गुरुले पाउनु भएको थियो छ।किरात सभ्यता झल्कन्छ।हामी अनुयायी बन्न सकेको छैनौँ होला सम्मान त गरिरहेको छौं।

  • @krishnalawati9239
    @krishnalawati9239 ปีที่แล้ว +2

    इन्त्रेसिङ कथा ❤❤❤ लावाती भान्जा भन्ने थाहा पनि भो चेम्चोङ बाजे

  • @preciousreading1934
    @preciousreading1934 ปีที่แล้ว +1

    Very Special and interesting interview.
    उहाँले बाउ भन्नु भएको आफ्नो ' माईलाबडाबा हंसराज चेमजोङ ' थिए।

  • @DambarThapa-w7d
    @DambarThapa-w7d 10 หลายเดือนก่อน

    Sabiero Buba hajur ko Jaya houos Om 👍🙏🙏🌹🌹🙏🙏♥️♥️🙏🙏🌹🌹🙏🙏🌹🌹

  • @nabinstha39
    @nabinstha39 ปีที่แล้ว +3

    Yestai karya ma sampada di hjr ko dhyan jaawoos ramro lagxa tapaiko prgm

  • @OurLimbuCoulture
    @OurLimbuCoulture ปีที่แล้ว +2

    सेवारो बाजे ❤🙏

  • @santoshlimbu973
    @santoshlimbu973 หลายเดือนก่อน

    sewaro hjr buba j boldaiunuhunxa ba le satya boldaiunuhunxa hai hjr ko jay hos

  • @kamalamishra1121
    @kamalamishra1121 ปีที่แล้ว +1

    Itihas purush, baba hardik❤ namaskar hajurlai

  • @shamiprai4340
    @shamiprai4340 ปีที่แล้ว +3

    पहिल्यैदेखि हाम्रा धर्म गुरुहरु महिलाप्रति अनुदार थिएछन्।

  • @DambarThapa-w7d
    @DambarThapa-w7d 10 หลายเดือนก่อน

    Sibero Guru naman hajur Lai

  • @MahindraRai-w5f
    @MahindraRai-w5f ปีที่แล้ว

    Guru ko jai hos

  • @durgatamang8364
    @durgatamang8364 3 หลายเดือนก่อน

    Sewaro 🙏🙏🙏🙏🙏🙏🙏

  • @braj2423
    @braj2423 ปีที่แล้ว

    good job khoji pachhi parchar garnu bhayo thanks

  • @TageraNiuwaFu
    @TageraNiuwaFu ปีที่แล้ว +7

    फलाम सिङ लिम्बु वा (फाल्गुनन्द )लाई समाज सुधारक को रुपमा लिनु गौरब को कुरा हो । तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु किरात धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो उनले हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले पनि त्यसलाई समेट्न सकेनन्।त्यती मा मात्र सिमीत रहेनन फाल्गुनन्दका चेला हरु उनि हरुले हाम्रो परम्परागत ऐतिहासीक स्थलमाथि पनि अतिक्रमण गरे। फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले हामी याक्थुङ्,लिम्बूहरूको उत्पत्ती स्थल तिर ओढार, खोला, नाला र पाखामा समेत लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङ वा उनका चेलाहरुले गरेका छन् याक्थुङ् वा लिम्बुजाती हरू खर्चालु संस्कृतिकै कारण जग्गा, जमिन र पुर्ख्यौली भूमिबाट बञ्चित हुनुपर्ने अवस्थाबाट रोक्न फाल्गुनन्द को भूमिका सरहानिय छ तर उनका चेला हरुले जस्मनी पन्थी किरात धर्म को राजनिती गरी याक्थुङ् समुदाय लाई प्रहार गर्नु ठीक हुदैन हामी सबै याक्थुङ् वा लिम्बुजाती हरु सचेत बन्नु पर्ने छ !
    तब मात्र फाल्गुनन्दको सादगी जीवन साक्षत बन्ला ।नुगेन रो 🙏

    • @JitDha
      @JitDha ปีที่แล้ว +1

      Sabai dedeu sar ji

    • @realpersonbinay
      @realpersonbinay 8 หลายเดือนก่อน

      तेस्तो दुखमान् गर्नु हुदैन जस्तो लग्च्गछ लुङ्गा। बिचरा तुम्बा अधिक बुड़ो हुनुहुन्छ, तपाइँ हामोई जस्तो माछे ले त सही समयमा सजाही जवाब दिनु सबै कुराको जाने पनि सक्दैनौ भनेपछि, तुम्बा हजुर बाट येति जानकारी पाउनु त ठुलो भाग्य हो जस्तो मलाई त लाग्छ लुन्गा 👌 🙏🏻

    • @mounteverest4466
      @mounteverest4466 6 หลายเดือนก่อน

      10

  • @khadgashrestha9220
    @khadgashrestha9220 ปีที่แล้ว +3

    Sewaro 🙏

  • @tirnasinghlimbu1383
    @tirnasinghlimbu1383 ปีที่แล้ว

    thank you 👍🙏🙏🙏

  • @BRSubba
    @BRSubba 3 หลายเดือนก่อน

    Jai Kirat

  • @SerbahadurKerung-oe4hc
    @SerbahadurKerung-oe4hc 11 หลายเดือนก่อน

    सेवारो ,

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 8 หลายเดือนก่อน

    Ota Tagera Nigwabhu Mang Sewaro ❤❤❤

    • @sijanningleku2792
      @sijanningleku2792 3 หลายเดือนก่อน

      ओत हुदैन हौ, ओम तागेरा निङ्वाभुमाङ सेवारो हुन्छ

  • @basantayongya2584
    @basantayongya2584 ปีที่แล้ว +2

    Sewaroo buwa🙏

  • @chinmayalumbu1023
    @chinmayalumbu1023 ปีที่แล้ว

    ❤❤❤Ot tagerani nimafung mange sewaro ❤❤❤

  • @silalawati1541
    @silalawati1541 10 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏बाजे

  • @dalbahadurlimbu2452
    @dalbahadurlimbu2452 ปีที่แล้ว

    Om

  • @harkalimbu5443
    @harkalimbu5443 ปีที่แล้ว

    Sewaro baje mahaguruko bare tha nvayeo Kura sunaunu vayekoma dherai 2 dhanyabat xa tapailai sidhai mangle rakxya grun

  • @surendranlimbuvlogs2068
    @surendranlimbuvlogs2068 หลายเดือนก่อน

    जिउदो ईतिहास

  • @faktanglungrock6951
    @faktanglungrock6951 ปีที่แล้ว

    Sewaro ❤

  • @himalchandraserma7652
    @himalchandraserma7652 10 หลายเดือนก่อน

    आसेवारो 🙏

  • @limbutikaram
    @limbutikaram ปีที่แล้ว +1

    Sewaro ,buba jyue,sundai aeko mahaguru ko mang sakti bare .hajur buba ko kuro bata thaha bhayo ?? Jasko lagi dharai dherai dhanya bad!!

  • @agirltoremember4790
    @agirltoremember4790 ปีที่แล้ว

    Sewaro hajur 🙏🙏

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +5

    हाम्रा धेरै आदिबासी दाजुभाइ दिदी बहिनी हरुबिदेशी घर्म को प्रभाब देखिनु हुन्छ । ती सबै हरुलाइ आफ्नो किरात धर्म मा स्वागत गर्नुपर्छ । गुरु फाल्गुणा नन्द प्रती नमन ।।।

  • @devirai9087
    @devirai9087 ปีที่แล้ว

    Jays kirat ❤❤❤❤❤

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 4 หลายเดือนก่อน

    🙏🌹🙏🌹🙏🌹

  • @padamlimbu7788
    @padamlimbu7788 ปีที่แล้ว

    🙏🙏🙏🙏sewaro

  • @tekrai7425
    @tekrai7425 ปีที่แล้ว

    WoW real story of our mahaguru falgunanda

  • @nepalpabi4758
    @nepalpabi4758 ปีที่แล้ว +1

    Arko part laununa aajai Guruko badhi haru paxiko pasuta lai jhan help milxa

  • @suryatamang9421
    @suryatamang9421 ปีที่แล้ว +1

    Sewaro❤❤❤❤❤❤

  • @basudevdhakal5340
    @basudevdhakal5340 ปีที่แล้ว +1

    Sabaro buba USA from

  • @chemjongramesh6606
    @chemjongramesh6606 ปีที่แล้ว

    गाउँमा हुँदा दल बहादुर बाजेकाे गफ सुन्न पटक्कै समय पाइएन जे हाेस You Tube काे माध्यमले थित मरुन्जेल सुन्न हेर्न पाइएकाेमा याे रिदम अनलाइन टिभीलाइ धेरै धेरै धन्यवाद एवम अाभार

  • @sitakerung5325
    @sitakerung5325 ปีที่แล้ว +2

    ❤❤❤❤❤

  • @BethaJindagi-kj5sd
    @BethaJindagi-kj5sd ปีที่แล้ว

    Baba sewa......

  • @KumarLawati-qd9vt
    @KumarLawati-qd9vt 8 หลายเดือนก่อน

    Rarokuraxa❤

  • @SanamChemjong-so9cf
    @SanamChemjong-so9cf 14 วันที่ผ่านมา

  • @BhimkumariLimbu-ne8zm
    @BhimkumariLimbu-ne8zm 10 หลายเดือนก่อน

    Falgunand mahaguru ko jiwani sunna pauda yarik yarik nogen sewa waro

  • @sunilkirati
    @sunilkirati ปีที่แล้ว

    Jaya kirat❤❤❤❤❤

  • @sanjaynewar9590
    @sanjaynewar9590 9 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏❤️

  • @bombahadurthapa894
    @bombahadurthapa894 ปีที่แล้ว

    Jaya greater Nepal.

  • @Ananta-fi6pd
    @Ananta-fi6pd ปีที่แล้ว +3

    बर्तमान गुरु चै को रहेछ मलाई जान्नु मन लाग्यो

    • @sujannembang2559
      @sujannembang2559 ปีที่แล้ว

      ईलाम काे लारुम्बा मा छ

    • @sijanningleku2792
      @sijanningleku2792 3 หลายเดือนก่อน

      ​@@sujannembang2559होइन उहाँ ले गलत गर्नु भएको छ।।।सेतो झन्डा लाई रातो अनि ॐ लाई ओत बनाएर गलत गर्नुभएको छ

  • @sunilkirati
    @sunilkirati ปีที่แล้ว

    Ot mange sewaro❤❤❤❤

  • @ganeshmaden8186
    @ganeshmaden8186 ปีที่แล้ว

    Sewaro baba

  • @deumanlimbu5294
    @deumanlimbu5294 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏

  • @yatrimina3684
    @yatrimina3684 ปีที่แล้ว +2

    हामी २०५९/६० तिर गइ बस्थ्यौं सिलौटी त्यो बेला मन्दिरभित्र खरौ देखेको थियौं। तर एउटा चाहिँ टुक्रेको आधा मात्र थियो। आजकल त छ छैन? २०६० सालबाट नगएको केही थाहा छैन। त्यहाँ एक झन्डा र तीन झन्डा दुई समूह भएर पूजा गर्छन अरे आजकल सुनेको मात्र हो।

  • @user-xz5en1ee7p
    @user-xz5en1ee7p หลายเดือนก่อน

    खुत्यो

  • @chhewanglama2020
    @chhewanglama2020 ปีที่แล้ว +1

    🙏🙏🙏🌹🙏