रमेस आदाङबा ले केटा केटी फकाउने कथा त बाचन गर्नु भयो तथ्य र प्रमाण बिन को कुनै ईतिहास मा लेखीएको छैन तपाईले बाचन गर्नु भएको कथा। सत्यहाङ हरुको धार्मिक अनुस्ठान हरु याक्थुङ् मुन्धुम सँग मेल नखाए पछी मैले फलाम सिङ लिम्बु वा फाल्गुनन्द को ईतिहास जिबनी सबै अध्यान् गरे तथ्य प्रमाण र वास्तविकता सबै ले थाहा पाउनु पर्ने वा गहन अध्यान गर्नु भयो भने सबै ले थाहा पाउनु हुने छ उहा एक महान समाज सुधारक हो यहा दुईमत छैन उहा ले लिम्बूहरूको खर्चालु संस्कृतिलाई औंल्याए ! आफ्नो परम्परा र संस्कारमा बाख्रा मार्नुपर्ने, राँगा मार्नुपर्ने, सुँगुर मार्नुपर्ने संस्कारका कारण हामी लिम्बुहरू ऋणमा फस्नु परेको र जग्गा गुमाउँदै गएको भनेर फाल्गुनन्दले जाँड खानु हुँदैन, मासु खानु हुँदैन, खर्चालु संस्कृतिलाई त्याग्नुपर्छ भनेर अभियान नै चलाए र उनले विसं १९८८ मा सत्य धर्म मुचुल्का गरे पाँचथर मा र यो अर्थमा चाहिँ हामी ले फाल्गुनन्दलाई समाज सुधारकका रुपमा चिन्ने गर्नुपर्छ । तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु किरात धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो उनले हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले पनि त्यसलाई समेट्न सकेनन् । र त्यती मा मात्र सिमीत रहेनन फाल्गुनन्दका चेला हरु उनि हरुले हाम्रो परम्परागत मुन्धुमी ऐतिहासीक स्थलमाथि पनि अतिक्रमण गरे। फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले हामी याक्थुङ्,लिम्बूहरूको उत्पत्ती स्थल तिर ओढार, खोला, नाला र पाखामा समेत लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङ वा उनका चेलाहरुले गरेका छन ।फाल्गुनन्दलाई नेपाल सरकारले राष्ट्रिय विभूति तोकेको छ जसको राजनीतिक पहुँच छ,राष्ट्रिय विभूति बनाउन स्व: सुवास नेम्वाङको ठुलो योगदान छ । इलाममा एमालेलाई भोट पाउनका लागि सुबास ले जित्नु को लागि यो राजनीतिक रुपमा अगाडि बढेको प्रस्ताव थियो यो धेरै लाई थाहा नहुन सक्छ । त्यसमा आपत्ति होइन उनको समाज सुधारक र सादगी जीवन को सम्मान छ ! तर अहीले राजनीतिक रुपमा आएको किरात शब्दले हामी लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो ! त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले चलाएको जुन सत्यहाङमा धर्म छ, त्यसले लिम्बुको सबै परम्परा र संस्कृतिलाई छुटाएको छ हामी कुनै हालत मा किराती होईनौ हामी याक्थुङ हरु सचेत बनौ एसको पुस्टि याक्थुङ मुन्धुम ले गर्छ ।विसं १९८८ मा सत्य धर्म मुचुल्का पछी भाषा र लिपि चाही फाल्गुनन्दले चलाएको अभियानलाई उनका चेलाले पनि निरन्तरता दिएका छन् । यसलाई हामीले मान्नुपर्छ । तर केही कुरा यसमा पनि कमजोरी हरु छन् । किरात धर्मभित्र सत्यहाङमा चरु होम गर्छन् । जो हिन्दू ले गर्छन् त्यसलाई अनुशरण गरिएको छ फाल्गुनन्द र् उनका अनुयाई सत्यहाङ हरु ले गरेका धार्मिक गतिविधि हेर्दा उनी हरु नितान्त हिन्दु जोसमनि-पन्थबाट पूर्णरुपमा प्रभावित भएको पाईन्छ जे होस संसार मा स्वतन्त्रता सबैले पाउनु पर्छ तर हामी याक्थुङ हरुको संस्क्रिृती मुन्धुम मा धक्का लाएर होइन सेवा र् धर्म को नाम मा अरु को भक्ती बनि मुन्धुम तहस नहस गर्न उल्टै किराती हौ भन्नु उचित हुदैन सत्यहाङ हरु ले ! सबै सचेत हुने बेला आयो !! याक्थुङ् वा लिम्बुजाती हरू खर्चालु संस्कृतिकै कारण जग्गा, जमिन र पुर्ख्यौली भूमिबाट बञ्चित हुनुपर्ने अवस्थाबाट रोक्न फाल्गुनन्द को भूमिका सरहानिय छ तर उनका चेला हरुले जस्मनी पन्थी किरात धर्म को राजनिती गरी याक्थुङ् समुदाय लाई प्रहार गर्नु ठीक हुदैन हामी सबै याक्थुङ् हरु सचेत बन्नु पर्ने छ ! तब मात्र फाल्गुनन्दको सादगी जीवन साक्षत बन्ला नुगेन रो ।
मेरी आमा महागुरु फाल्गुनन्द ज्यूले माग गर्दिनु भएर जन्मिनु भको रे।आमा २ बर्षको हुदा गुरुको मृत्यु भएछ।र आमाले थोरै तिनै सुन्नु भएको वहाँको जिवनी हामीलाई सुनाउनु हुन्थ्यो तर आज धेरै कुराहरु सुन्न पाए आफैलाइ धन्य सम्झदै अझ वहाँको जिवनीहरु सुनादै गर्नु होला धन्यबाद आसेवारो।
महागुरु फाल्गुनन्द्गुरुहजुरको चरणकमलमा कोटी नमन 🙏🙏🙏
कति राम्रोसँग ले सुनमउनु भयाे गुरु फानगुननदकाे बिसयमा।अझ अरु नि सुनन पाउ अरु भागहरु,हजुरले सुनेका जानेका किससाहरु
ओत् माङे सेवारो।माहागुरु फाल्गुनन्द अमर रहुन।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👏👏👏👏👏❤❤❤❤❤💗💗💗👏👏👏🙏🏻👏
यो महत्त्व पुर्ण इतिहास माहा गुरु फाल्गुनाद जिउ को बायोग्राफी पुर्ण सुन्न पाउ
सत्य मा जिउन चाहना गन्रे लाई प्रेणा मिलोस ..!
धन्यवाद ।
0are
A" dk
अद्भुत गुरुको सत्य कहानी सुन्दा अति खुशी लाग्यो ।।।
ओत् माङ्ग सेवारो 🙏🙏🙏
आदाङबा रमेश तुम्बापो ज्यू सेवारो, हाम्ब्रो महात्मा फाल्गुनन्द गुरू ज्यूको भविसियबाणी सुनाउनू भयो यरी यरी यरी नोगेन सेवारो।
जय फाल्गुन नन्द गुरु
Aasewaro 🙏
I’m from Thakuri caste Aja mahaguru falgunand ko biography sunda ekdum ramro lagyo
Naman cha mahaguru lai 🙏✨
रमेस आदाङबा ले केटा केटी फकाउने कथा त बाचन गर्नु भयो तथ्य र प्रमाण बिन को कुनै ईतिहास मा लेखीएको छैन तपाईले बाचन गर्नु भएको कथा।
सत्यहाङ हरुको धार्मिक अनुस्ठान हरु याक्थुङ् मुन्धुम सँग मेल नखाए पछी मैले फलाम सिङ लिम्बु वा फाल्गुनन्द को ईतिहास जिबनी सबै अध्यान् गरे तथ्य प्रमाण र वास्तविकता सबै ले थाहा पाउनु पर्ने वा गहन अध्यान गर्नु भयो भने सबै ले थाहा पाउनु हुने छ उहा एक महान समाज सुधारक हो यहा दुईमत छैन उहा ले लिम्बूहरूको खर्चालु संस्कृतिलाई औंल्याए ! आफ्नो परम्परा र संस्कारमा बाख्रा मार्नुपर्ने, राँगा मार्नुपर्ने, सुँगुर मार्नुपर्ने संस्कारका कारण हामी लिम्बुहरू ऋणमा फस्नु परेको र जग्गा गुमाउँदै गएको भनेर फाल्गुनन्दले जाँड खानु हुँदैन, मासु खानु हुँदैन, खर्चालु संस्कृतिलाई त्याग्नुपर्छ भनेर अभियान नै चलाए र उनले विसं १९८८ मा सत्य धर्म मुचुल्का गरे पाँचथर मा र यो अर्थमा चाहिँ हामी ले फाल्गुनन्दलाई समाज सुधारकका रुपमा चिन्ने गर्नुपर्छ । तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु किरात धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो उनले हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले पनि त्यसलाई समेट्न सकेनन् । र त्यती मा मात्र सिमीत रहेनन फाल्गुनन्दका चेला हरु उनि हरुले हाम्रो परम्परागत मुन्धुमी ऐतिहासीक स्थलमाथि पनि अतिक्रमण गरे। फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले हामी याक्थुङ्,लिम्बूहरूको उत्पत्ती स्थल तिर ओढार, खोला, नाला र पाखामा समेत लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङ वा उनका चेलाहरुले गरेका छन ।फाल्गुनन्दलाई नेपाल सरकारले राष्ट्रिय विभूति तोकेको छ जसको राजनीतिक पहुँच छ,राष्ट्रिय विभूति बनाउन स्व: सुवास नेम्वाङको ठुलो योगदान छ । इलाममा एमालेलाई भोट पाउनका लागि सुबास ले जित्नु को लागि यो राजनीतिक रुपमा अगाडि बढेको प्रस्ताव थियो यो धेरै लाई थाहा नहुन सक्छ । त्यसमा आपत्ति होइन उनको समाज सुधारक र सादगी जीवन को सम्मान छ !
तर अहीले राजनीतिक रुपमा आएको किरात शब्दले हामी लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो ! त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले चलाएको जुन सत्यहाङमा धर्म छ, त्यसले लिम्बुको सबै परम्परा र संस्कृतिलाई छुटाएको छ हामी कुनै हालत मा किराती होईनौ हामी याक्थुङ हरु सचेत बनौ एसको पुस्टि याक्थुङ मुन्धुम ले गर्छ ।विसं १९८८ मा सत्य धर्म मुचुल्का पछी भाषा र लिपि चाही फाल्गुनन्दले चलाएको अभियानलाई उनका चेलाले पनि निरन्तरता दिएका छन् । यसलाई हामीले मान्नुपर्छ । तर केही कुरा यसमा पनि कमजोरी हरु छन् । किरात धर्मभित्र सत्यहाङमा चरु होम गर्छन् । जो हिन्दू ले गर्छन् त्यसलाई अनुशरण गरिएको छ फाल्गुनन्द र् उनका अनुयाई सत्यहाङ हरु ले गरेका धार्मिक गतिविधि हेर्दा उनी हरु नितान्त हिन्दु जोसमनि-पन्थबाट पूर्णरुपमा प्रभावित भएको पाईन्छ जे होस संसार मा स्वतन्त्रता सबैले पाउनु पर्छ तर हामी याक्थुङ हरुको संस्क्रिृती मुन्धुम मा धक्का लाएर होइन सेवा र् धर्म को नाम मा अरु को भक्ती बनि मुन्धुम तहस नहस गर्न उल्टै किराती हौ भन्नु उचित हुदैन सत्यहाङ हरु ले ! सबै सचेत हुने बेला आयो !!
याक्थुङ् वा लिम्बुजाती हरू खर्चालु संस्कृतिकै कारण जग्गा, जमिन र पुर्ख्यौली भूमिबाट बञ्चित हुनुपर्ने अवस्थाबाट रोक्न फाल्गुनन्द को भूमिका सरहानिय छ तर उनका चेला हरुले जस्मनी पन्थी किरात धर्म को राजनिती गरी याक्थुङ् समुदाय लाई प्रहार गर्नु ठीक हुदैन हामी सबै याक्थुङ् हरु सचेत बन्नु पर्ने छ !
तब मात्र फाल्गुनन्दको सादगी जीवन साक्षत बन्ला नुगेन रो ।
Ott mangsewaroo 🙏🙏🙏
सेवाराे
Mahaguru jyuko jay hos.
Sarai ramro bolnu huda raicha dhanyabaad Ramesh juilai.
Sewaro 🙏
Mang sewaro. Thanks 4 video.
ईश्वर नै थिए फाल्गुनन्द गुरु ।।।
अाेत तागेरा निवा फुमाङे सेवाराे जय किरात हाङ साम्याे युमा साम्याे महि गुमाङ अङसिमाङ महा गुरु फागु न्द लिङदेन ज्यु अमर रहाेस अासेवाराे रमेश तुम्बापाे अादाङबा ज्यु
@sabin आदाङबा ओत (ॐ) तागेरानिवाभु युमा मांङ होईन
अगाडी ओत लाउनु हुदैन आदाङबा ॐ भनेको ब्रमा,बिष्णु ,महेस्वर हो हिन्दू धर्मग्रन्थ वेद मा लेखीएको छ
अङसि माङ , मुन्धुम दाता दर्शन दाता , सामाज सुधारक १६ राॐ रास्ट्रिय भिभुति , किरात धर्मकाे जन्म दाता महागुरु फागु न्द लिङदेन ज्यु अमर जय किरात हाङ साम्याे अासेवाराे रमेश तुम्बापाे ज्यु अासेवाराे
मेरी आमा महागुरु फाल्गुनन्द ज्यूले माग गर्दिनु भएर जन्मिनु भको रे।आमा २ बर्षको हुदा गुरुको मृत्यु भएछ।र आमाले थोरै तिनै सुन्नु भएको वहाँको जिवनी हामीलाई सुनाउनु हुन्थ्यो तर आज धेरै कुराहरु सुन्न पाए आफैलाइ धन्य सम्झदै अझ वहाँको जिवनीहरु सुनादै गर्नु होला धन्यबाद आसेवारो।
Hami sabai ma hajur le atyantai mahatwapurna gyan jankari dinu vaeko ma hjur lai naman gardaxu
Veri good
Asewaro🙏🙏🙏.
Y satte katha ho.
Mahaguru fagulnanda ot mangne sewaro
Ot..muhingum..thhak..thhak..kumma..tee..Aang..see..fhalagundda..lingden..guru...mang..hunn..Aasewaro...❤❤❤❤❤
MANG SEWARO
sarik nuba itihas kebatu k dhaktu aadangbe sewaro ❤❤❤
Sewaro ramro giyan ko kura From bhutan
अासेवाराे रमेस तुम्बापाे अादाङबा ज्यु
Maha guru sewaro j.p.
ot tagera niwabhumange sewaro 🙏🙏
I'm keen to know more than this!
❤❤
Maha guru janma thal ma m pugne bela makai bari matra dekhe, kehi sanu bhayeni mandir bhayema dherai ramro huntyo ki , jai prem .
🙏
Sewaro
🙏🙏🙏🙏🙏🙏
Mahaguru auta guru mtra tiyen,soyam vgwan paruhamg sumnina ko arko rup dekinxx.maha guru sadaran mnxe tiyen soyam vgwan kirestwar ko dibya shatii tiyoo.alaukik shakti tiyoo, paani parne shakti,mundum pader aago balne shaktii, ujard bhumi ma paani umartiye tirsul gader, mahaguru le boleko bardi haru saboi aaksh baardi tiye.
अाेत तागेरा निवा फुमाङे अासेवाराे
🙏🙏👍
❣❣❣❣❣🙏🙏🙏
Post
Ot Tageranigwa bhumangneysewaro
Ot tegera nigwa bhu mang sewaro
🙏🙏🙏🙏🙏🙏
Sewaro
🙏🙏🙏🙏🙏