सबैभन्दा पहिले बालेन साह ज्यु🙏 लाई हिर्दय देखिनै नमन🙏🤗🙏 अबभने हाम्रोजस्तो चार जात छत्तीस बर्ण💐फुलबारी भनेर चिनिने योदेश नेपाल मा सोझा सिधा हामिजस्ता गरीब दुखी जनताका लागि भगवान 🙏 को अवतार लिएर आउनुभएको जस्तोलाग्यो साथै आउनुभएको छ🙏 तेसैले अब आउने मुल सरकार (नेपाल खम्ब्ब) हामी सबै नेपाली का लागि भोलिकोलागि सबै नेपाली का बुवा🙏 बन्नुहुनेछ भन्ने आसाछ🙏 अबको पुर्ण रूपमा सुन्दर सान्त नेपाल बन्नेछ भन्ने कामना🙏 सहित अझै धेरै प्रगति र सफलताको शुभकामना 🙏 बालेन सर🙏🙏🙏🙏
जति पनि यहाँ उपस्थिती हुनुभएका जनताहरु कुनै मासु,भात र रक्सिमा बिकेर आउनुभएका होईन!उहाहरु बालेन जिले गर्नु भएको काम प्रति खुशि भएर मेयर(बालेन)जिलाई आफ्नो भित्री मनै देखि सम्मान गर्न आउनु भएको हो👍️निस्वर्थ माया र सम्मान बालेन प्रति🙏जय बालेन(Frm..Pokhara)
Meyar vaneko ta balen jasto po hunu parxa ta.nepal ka neta vanauda lae kukur lae jasto ni gandaenan janta le.balen ko aanuhar lae maneko hoena balen le gareko sunder kam ko samman ho.
यस्तो क्रेज सायदै मात्र होला जस्तो छ। खप्परमा लेखेर ल्याएको हुनु पर्दछ। केएमसीका मेयर ज्युलाई यस्तो साथ र समर्थन विरलै मात्र पाउँछन हो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हामी नेपालीहरुको हृदय साचो छौ।येहि ह्र्दय को साचोपन लाई सबै नेता नामक दलाल हरुले प्रहार गरिरहे । राम्रो नेता पाउदा जन्ता खुसी हुनु स्वभाबिक हो। तर कुनैबेला हामिले राम्रो मानेको नेता आज रसातलमा छ्न । येसै गरि अहिले राम्रो मान्दै गरेको मान्छेले पछि नेपाली रसातल पुराउदैन भन्ने पनि बिचार हुनु आवसेक छ ।आखिर को कस्को कताको भात खादै छ नेपालीहरुलाई के थाहा।आखिर देशमा नेपाली जनताका भन्दा अर्काका खेतला बढी छ्न।उहिहरुले नेपालिलाई भ्रम मा पार्न खासै ठूलो कसरत गर्नुपर्दैन। कुनै नेतालाई पुरापुरी बिसवास गर्नु भन्दा आलोचनात्मक सोचाई राख्न आवसेक छ जस्तो लाग्छ
पृथ्वीनारायण शाह दुरदर्शि थिय भन्छन।कहाँ बाट कसको रूपमा पुनर्जन्म भए होला के यस्तो मान्छे को??कति दुरदर्शिता, कति भद्र ,कति बौद्धिक ,कति बिकास प्रेमी ,राजा को कुनै उपमा हुन्छ त ❤❤गड बालेन❤❤धेरै होइन अब नौ जना बालेन जन्माइदेउ भगवान 🎉🎉यति भए पुग्छ।दस बर्ष भित्रमा विकसित रास्ट्रसङ्ग काधमा काध मिलाएर यति तीब्र बिकास को गतिमा दौडिरहेको पाउने छौ कि सबैले ❤द बालेन❤ भनेर पच्छ्याउने छन।जय बालेन जय बिकास🎉🎉
Pm.किड्नी फेल र सेरेलाई किन नबोलाको मेयर बालेन्द्र शाहसँग भनेर प्रश्न थियो पत्रकारको बालेन्द्र शाह जस्तो जनताले सम्मान र माया💞 किड्नी फेल र सेरेलाई दिने छैनन् गाको भए त्यति निधन हुन्थ्यो😅
🕉🌲Jay Balen with the very best wishes..... your dedicated working styles and the spirits are making us feeling good, exciting and proud......Millions of Dhannebad from a very far away place. Jay PasupatiNath, Jay Nepal.
हामी सम्पुर्ण नेपाल र नेपालीहरुको ढुक्ढुकी मेयर साप बालेन शाहको जय होस
यस्तो पो हो त मियर भनेको, सान अनि मानेका साथ, काम गरेपछि जनताले दिएको साथ यहिहो, जय होस बालेन्द्र साहाको्।
मेयर बालेन शाहाकोजयहोस पाटीहरुको बिपक्षमा उभियको मेयर साब युवाहरूको सान
😊😮😊ओ
सम्पूर्ण सच्चा नेपालीको ढुकढुकी बल्दै गरेको आसा को दियो बालेन शाहा ❤❤❤
सबैभन्दा पहिले बालेन साह ज्यु🙏 लाई हिर्दय देखिनै नमन🙏🤗🙏 अबभने हाम्रोजस्तो चार जात छत्तीस बर्ण💐फुलबारी भनेर चिनिने योदेश नेपाल मा सोझा सिधा हामिजस्ता गरीब दुखी जनताका लागि भगवान 🙏 को अवतार लिएर आउनुभएको जस्तोलाग्यो साथै आउनुभएको छ🙏 तेसैले अब आउने मुल सरकार (नेपाल खम्ब्ब) हामी सबै नेपाली का लागि भोलिकोलागि सबै नेपाली का बुवा🙏 बन्नुहुनेछ भन्ने आसाछ🙏 अबको पुर्ण रूपमा सुन्दर सान्त नेपाल बन्नेछ भन्ने कामना🙏 सहित अझै धेरै प्रगति र सफलताको शुभकामना 🙏 बालेन सर🙏🙏🙏🙏
जति पनि यहाँ उपस्थिती हुनुभएका जनताहरु कुनै मासु,भात र रक्सिमा बिकेर आउनुभएका होईन!उहाहरु बालेन जिले गर्नु भएको काम प्रति खुशि भएर मेयर(बालेन)जिलाई आफ्नो भित्री मनै देखि सम्मान गर्न आउनु भएको हो👍️निस्वर्थ माया र सम्मान बालेन प्रति🙏जय बालेन(Frm..Pokhara)
Neta vaneko balen dai jasto hunu parx aani janta le yasri suwagat garx jay balen dai❤❤❤❤
पुलिश र प्रहरी मा पनि बालेनकाे टिम शम्पुर्ण शुरचया मा शाथदिनमा
बल्ल नेपाल मा रियल जनताको नेता भएको महसुस भयो।सलाम छ मेयर साब लाइ
बालेनको जय🌹🌹 यसैगरि 84को चुनावमा प्रधानमन्त्रीमा विजयी गराउनुपर्छ 🌹🌹
बालनशाको स्वागत देखेर कतिको छाती त चशकका दुखे होला। जय बालेन जय जनता❤
जनप्रतिनिधि भनेको बालेन शाह जस्तो हुनुपर्छ 🤗
Meyar vaneko ta balen jasto po hunu parxa ta.nepal ka neta vanauda lae kukur lae jasto ni gandaenan janta le.balen ko aanuhar lae maneko hoena balen le gareko sunder kam ko samman ho.
Tapaeko TH-cam ma pani video halnu hoss na shantko khojima g
यो जन मासलाई देखेर बुझ्नु पर्ने हो चोर नेताहरुले, जनतालाइ बिकास चाहेको हो भन्ने।जय बालेन, जय गोर्खाली❤🙏
बिचरा उहाँ नगर प्रहरी दिदि लाई पो धेरै गाह्रो pm बालेन साहा लाई जोगाउनु ।।बालेन दाइ हाइ हाइ केपि सेरे आर्जु बाइ बाइ
यसैगरि सपोर्ट गरि रहन जनतालाइ आग्रह गर्दछु🙏
जय बालेन
जय होस बालेन सर को।🙏
एउटा असल नेतृत्व कर्तामा हुनु पर्ने सबै गुण भएको मेयर वालेन शाह।🙏
हेर है झोले हो नेता कस्तो हुनु पर्छ … जय बालेन ❤
सच्चा र सहि धर्ती पुर्त्र बालेन काे जय अरु सव मरेका मुर्दा हुन्।
यस्तो क्रेज सायदै मात्र होला जस्तो छ। खप्परमा लेखेर ल्याएको हुनु पर्दछ। केएमसीका मेयर ज्युलाई यस्तो साथ र समर्थन विरलै मात्र पाउँछन हो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वाउ मेयर बालेनको अनुहार देखदानी आनन्द आऊछ🎉❤
balen meyar hain raja hun raja❤❤sabai astai vaidiyta sab thau bikas huny thiyo😊😊
यस्ताे हुँनु पर्छ जनताकाे बालेन केपि बा शेरे प्रचण्ड धुलाे सरह हाे जनता सामु।
देशको राजा बालेन शाह फिल्मिको राजा पल शाह my favourite kins 2
हामी नेपालीहरुको हृदय साचो छौ।येहि ह्र्दय को साचोपन लाई सबै नेता नामक दलाल हरुले प्रहार गरिरहे । राम्रो नेता पाउदा जन्ता खुसी हुनु स्वभाबिक हो। तर कुनैबेला हामिले राम्रो मानेको नेता आज रसातलमा छ्न । येसै गरि अहिले राम्रो मान्दै गरेको मान्छेले पछि नेपाली रसातल पुराउदैन भन्ने पनि बिचार हुनु आवसेक छ ।आखिर को कस्को कताको भात खादै छ नेपालीहरुलाई के थाहा।आखिर देशमा नेपाली जनताका भन्दा अर्काका खेतला बढी छ्न।उहिहरुले नेपालिलाई भ्रम मा पार्न खासै ठूलो कसरत गर्नुपर्दैन। कुनै नेतालाई पुरापुरी बिसवास गर्नु भन्दा आलोचनात्मक सोचाई राख्न आवसेक छ जस्तो लाग्छ
wow great antry MR Balen shah salut meyor sab hjr jasto Des bhakti Des prami pauda hami janta lai dherai dherai khushi lag xa jay balen Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻
जनप्रतिनिधि बनेको बालेन शहा जु जताहुनु पार्छ झालाई मायगारने हुनुपर्छ ❤
Hamro Balen ramro Balen❤Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah❤
जय रोपाई जतत्ररा जय बालेन जय जनता जय नेपाल जय भगवान ईसेर
🌹🌺♥️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
पृथ्वीनारायण शाह दुरदर्शि थिय भन्छन।कहाँ बाट कसको रूपमा पुनर्जन्म भए होला के यस्तो मान्छे को??कति दुरदर्शिता, कति भद्र ,कति बौद्धिक ,कति बिकास प्रेमी ,राजा को कुनै उपमा हुन्छ त ❤❤गड बालेन❤❤धेरै होइन अब नौ जना बालेन जन्माइदेउ भगवान 🎉🎉यति भए पुग्छ।दस बर्ष भित्रमा विकसित रास्ट्रसङ्ग काधमा काध मिलाएर यति तीब्र बिकास को गतिमा दौडिरहेको पाउने छौ कि सबैले ❤द बालेन❤ भनेर पच्छ्याउने छन।जय बालेन जय बिकास🎉🎉
बालेन राजा जिन्दाबाद 🙏🙏🙏
याे सब असल काम काे फल हाे जय बालेन
जय बालेन सर ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
जय बालेन साहा 🎉🎉🎉🎉🎉
🇳🇵🇳🇵जय बालेन🇳🇵🇳🇵
Good luck balen shah hi hi ❤❤❤❤❤❤
जय होस सबको !
बालेन🙏 बालेन🙏 बालेन🙏
We are proud of you Balen ji 🙏 ❤ 💙 Jay balen ji 🙏 we really appreciate your jobs keep it up 🙏 thanks 👍 🙏
मेरो स्यालुट छ बालेनलाई। बालेन यो देशको नेतृत्वमा पुग्नैपर्छ।
हाम्रो देशको शान हो बलेन शाह
जै बालेन
शुभकामना
Jy balen Jy nepal
बलेनको क्रेज देखेर कति जले होलान् सबैले राम्रोलाई साथ दिनु पर्छ
जय नगरिय प्रहरी हरुलाइ सत्य को साथ दिनु भयको मा यसैगरी बालेन लाई साथ दिनुहोला नगरिय प्रहरी जिउ हरुले सलाम छ बालेन को सम्पुर्ण टिम हरुलाइ
अब मनको कुरो बोल्ने बेला आएको देखिन्छ😂 बलेन उपस्थित राजाहरूको होईन , राणाहरुको झैं हुन सक्छ 🤩! सिंह दरबार जलाउने लाई भस्मसुर पनि भन्न सकिन्छ,
जय बालेन❤❤❤❤❤❤❤
बालेन शाह जिन्दाबाद 🎉🎉
जय होस् बालेनको
बालेन काे मान सम्मान र जनता काे माया देखेर पार्टिकाे नेता का झाेले।हरु जलेर।मर्छन अब छाति पिट्दै हाेला 😂😂😂
साच्चिकै राजा विरेन्द्र को झल्को अायो ।
असली नेता बालेन।
जय बालेन दाई नेपाल
जय बालेन सर🙏🙏
बालेन को सान ओलिको झोले आरिस ले जलेर मर्यो कि
Nice balen ❤❤❤
The Mayor of Balenmandu jai Balen!
balen.jai.hos
❤️❤️❤️❤️💕💕💕💕💕❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹जय बालेन
बालेन शाह हाय हाय ❤❤❤🎉🎉
नेपाल आमाको सपुत जय होस् 🙏🙏
सलाम
Great balen
अतिरामराे काम बानेसाकाे
Audio 84 ma balan king of Nepal 💯💯💯💯 bison vako young gerson support balan ji jay Nepal
Jay Baalen☝☝☝
Pm.किड्नी फेल र सेरेलाई किन नबोलाको मेयर बालेन्द्र शाहसँग भनेर प्रश्न थियो पत्रकारको बालेन्द्र शाह जस्तो जनताले सम्मान र माया💞 किड्नी फेल र सेरेलाई दिने छैनन् गाको भए त्यति निधन हुन्थ्यो😅
Baalen sah ra kulman ghising yo deshka Sacha saput Hun.
Jai ho balaen shah
Balen Sir is on of the best leader 🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤jaya balayn saha ❤❤❤❤❤
Good luck balen dai
Jay nepal jay balen ji 🙏🙏🙏🙏🙏
Wow, that's call a real leader, we love balen, jay hos jay nepal,
उपमेर जिउ लाई लेजानु पर्ने अझै रमाई लाे हुने थियाे कि।।
Good luck balendra sir ❤
❤❤❤Jaya balen shaha❤❤❤ nagarika le Bala bhujhadai xhan partinidhi kasto hunu parxha vane
Balen ko maya❤❤❤
Huge respect for mayor balen shah 🙏
🕉🌲Jay Balen with the very best wishes..... your dedicated working styles and the spirits are making us feeling good, exciting and proud......Millions of Dhannebad from a very far away place. Jay PasupatiNath, Jay Nepal.
Jay balan
Balen Sah Hai Hai...❤ ❤ ❤ ❤
जय बालेन
Wow ho........yo po honi balen partiko ctaz........
बालेन,हाई हाई
Cheers to the great Balen Shah, all crooks, and corrupt political leaders should be ashamed of the popularity of one and only Balen for his good work.
जय बालेन शह ❤❤❤
जय बालेन शर 🇳🇵🇳🇵🇳🇵
Jay Balen sir
Jay balen ❤❤❤
बालेन साह लाई देखिन्छ नी मन नेइ अनन्द हुन्छ
Jaya balen sir ❤❤❤❤❤
Jaya balen shaha
Wa balen sah ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय बालेन शाह🙏🙏🙏
Balen saha jindabadh
याे देस का नेता भनाउदा कुकुरलाइ लाज,सर्मकेहि छैन एउटा मेयर बराबरकाे अाैकात पनि छैन कामगर्नि मानिसकाे इज्यत कस्ताेहुदाेरिछ
बालेन शाह जिन्दावाद ।।
World 🌍 is one piece..❤ balen