ईन्द्रजात्रामा बालेनलाई हेर्न चप्पल नै छोडेर हजारौं जनता दौडिए, बालेन समर्थक देखेर अरु नेता छक्क परे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • #balenshah #balen #balenshahnews #balenshahnewstoday #indrajatra #balenindrajatra
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 345

  • @santoshshrees7005
    @santoshshrees7005 11 หลายเดือนก่อน +13

    बालेन भनेकाे बालेन हुन अरु नेता भनेकाे कन्डाेम फुतेर जन्मेका नालायक चाेर फता नेता हुन मलाई बालेन सर हुदा बस मेराे नेपाल भन्न मन लाग्छ !

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +80

    बालेन्द्र शाह प्रधानमन्त्री हुनुपर्ने ब्याक्ती हो 💜
    देश र, जनताको भलो चिताउनेको सधैं भलो
    हुन्छ भन्ने कुराको प्रमाण हो, यो भिड ☺️🇳🇵🙏

    • @rajeshchaudharyrajeshchaudhary
      @rajeshchaudharyrajeshchaudhary 11 หลายเดือนก่อน +1

      Good 👍👍👍 1:46

    • @subba3880
      @subba3880 11 หลายเดือนก่อน +3

      बालेनलाई प्रधानमन्त्री मात्र किन? बरु राजा नै बनाउन तर ज्ञानेन्द्र चोरलाई राजा स्विकार्य छैन। 3:25 4:20

    • @sandeepgurung6897
      @sandeepgurung6897 11 หลายเดือนก่อน +1

      Thik thikk sai Kura Boro sai kuro

  • @mithilapradhan4866
    @mithilapradhan4866 11 หลายเดือนก่อน +2

    अति राम्रो बालेन सर ले जनता काे मनमा बसेका छ बालेन सच्चा देश भक्त नेता पुरानाे काे दिन गयाे ४ बर्ष पछि बालेन सर प्रधान मन्त्री हुनेपालाे काठमाडौ बासि काे साथ चाहिन्छ जय बालेन सर

  • @mahendrakumarshrestha1176
    @mahendrakumarshrestha1176 11 หลายเดือนก่อน +41

    यो एकदमै सत्य हो, हामीले काठमाडौं मेयर बालेनसँग मात्रै आशा राखेका छौं । अरु राजनीतिज्ञ चोर जस्तै देखिन्छन् । यसलाई सबै राजनीतिक दलले बुझ्नुपर्छ ।

  • @razzpahadi4682
    @razzpahadi4682 11 หลายเดือนก่อน +28

    देशका सम्पूर्ण जनताको आशाको धरोहर बालेन शाहप्रती सलाम छ,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @shankarsahrauniyar4600
    @shankarsahrauniyar4600 11 หลายเดือนก่อน +16

    हाम्रो बालेन हाम्रो देश प्रान भन्दा प्यारा छ

  • @sarusilwal6699
    @sarusilwal6699 11 หลายเดือนก่อน +2

    ठिक भन्नुहुन्छ बालेन शाह जन्ताहरुले बाेलेकाे सुन्न हाेईन काम गरेकाे हेर्न मन पराउछन्.....जय हाेस बालेन शाह.....

  • @krishaaacharya
    @krishaaacharya 11 หลายเดือนก่อน +2

    सायद नेपालमा पहिलोपटक हो होला मेहर नेता बालेन ले पाएको सम्मान ❤हो कति जना हुनुहुन्छ हाजिर गरुम्त

  • @nabinkhawas70
    @nabinkhawas70 11 หลายเดือนก่อน +2

    ❤बालेन❤

  • @USAjaynepal
    @USAjaynepal 11 หลายเดือนก่อน +1

    महान कर्मठ सक्षम नैतिकवान राष्ट्रभक्त बालेन शाह संग भ्रष्ट तस्कर भूमाफिया असक्षम अनैतिक नेताहरूको तुलना गर्नु मुर्खता हुन्छ। बालेन शाह जिन्दावाद। जय नेपाल 🇳🇵

  • @shantathapa4715
    @shantathapa4715 11 หลายเดือนก่อน +8

    राजा को झझल्को आयो आज को इन्द्रजात्रा अनि बालेन को स्वागत देखेर जय होस्

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 7 ชั่วโมงที่ผ่านมา

    जय बालेन सर

  • @surajkarki367
    @surajkarki367 11 หลายเดือนก่อน +2

    jaya balen sar 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khusirana7465
    @khusirana7465 11 หลายเดือนก่อน +2

    Jay Jay Jay Balean sir 🙏🙏🙏👍👍👍❤️❤️❤️👏👏👏👌👌👌

  • @Sadhanarai12
    @Sadhanarai12 11 หลายเดือนก่อน +27

    Balen sir 🙏 you are the best you deserve all the love and respect 🎉 🎉 🎉 🎉

  • @youvarajbistha960
    @youvarajbistha960 11 หลายเดือนก่อน +3

    जय ईन्रजात्रा ॐ जय बालेन

  • @bindugurung5496
    @bindugurung5496 11 หลายเดือนก่อน +12

    Harek News को पनि ठूलो हात छ नि बालेनको राम्रो कामलाई सपोर्ट गर्न ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +21

    राष्ट्रपति रामचन्द्र पौडेल मनमनै मेरो पनि कसैले
    नाम लिदिए हुन्थ्यो नि भनिरहेको होला बिचारा 😂

  • @yamthapamagar1621
    @yamthapamagar1621 11 หลายเดือนก่อน +2

    बालेन शह हाई हाई।

  • @ambarpun9006
    @ambarpun9006 11 หลายเดือนก่อน +9

    देश को भलो चिताउने एक मात्र देश भक्ति बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @YubrajSunar-u9f
    @YubrajSunar-u9f 11 หลายเดือนก่อน +12

    बालेन सर लाइ बधाई छ🎉❤ जय नेपाल

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 11 หลายเดือนก่อน +6

    Balen sir जिन्दावाद 🙏🙏🙏🙏🙏🙏

  • @darshanshrestha545
    @darshanshrestha545 11 หลายเดือนก่อน +3

    Mayor Balen le gareko ramro kaam prasta dekhinchha. Jai Balen 🙏🙏🙏👍👍👍✊✊✊

  • @dadhithapa1555
    @dadhithapa1555 11 หลายเดือนก่อน +10

    जनताहरु असल ईमान्दार नेता देख्न नपाएर काकाकुल भएका छन।बालेनलाई सहर्ष स्विकार समर्थन गरेका छन जनताले।

  • @indrakancha4676
    @indrakancha4676 11 หลายเดือนก่อน

    बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵💐❤️❤️👌😊

  • @indrakancha4676
    @indrakancha4676 11 หลายเดือนก่อน +2

    बालेन जय❣️❣️🇳🇵🇳🇵🇳🇵💐❤️❤️👌👌😊

  • @suryathapa6158
    @suryathapa6158 11 หลายเดือนก่อน +1

    Wow balen is new history in Nepal ok second prithibi Narayan Sasha I salut balen sir🎉

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 11 หลายเดือนก่อน +3

    Hamro Balen ramro Balen 🙏 Desh ko heet hunae gaaro bhanda gaaro dherai ramro kamm gari rako chan hamro mayor Balen Shah le 🙏 Jai Nepal 🙏 Jai Balen 🙏

  • @phulmayakarki700
    @phulmayakarki700 11 หลายเดือนก่อน +4

    युवा नेता भनेको युवा हो

  • @sparshadhakal4838
    @sparshadhakal4838 11 หลายเดือนก่อน +8

    बालेन बालेन भन्दा नेताहरुको मन चस्क्क हुदो हो

  • @toranbahadurmahat7198
    @toranbahadurmahat7198 11 หลายเดือนก่อน +3

    उस्तै काम उस्तै आत्मविश्वास ❤ बालेर जी

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 11 หลายเดือนก่อน +37

    Balen is good leader n he is known for his work despite there is some against him but he is in the right path and work with his heart and he is not afraid of any power and he doing his own work
    So god bless him always and people of Nepal tired of corrupt politicians

    • @pashuptikhand8251
      @pashuptikhand8251 11 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RahulYadav-fh9cp
    @RahulYadav-fh9cp 11 หลายเดือนก่อน +1

    बालेन दाइले बनाउनुहुन्छ यो देश।

  • @yamthapa5005
    @yamthapa5005 11 หลายเดือนก่อน +1

    बालेन यो देशको प्रधानमन्त्री नभएसम्म देश र जन्ताको अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो इज्जत बढ्ने छ।

  • @dineshshrestha337
    @dineshshrestha337 11 หลายเดือนก่อน +15

    जय बालेन❤❤❤❤❤❤❤❤

  • @doit.20
    @doit.20 11 หลายเดือนก่อน +6

    धन्यबाद बालेन❤❤👍

  • @HarshaJabegu
    @HarshaJabegu 11 หลายเดือนก่อน +1

    बालेन शाह सरले अझई नेपाली पाेषाक आई दिनु भएकाे भए

  • @sagarshakya340
    @sagarshakya340 11 หลายเดือนก่อน +2

    Great .Salute

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 11 หลายเดือนก่อน +1

    यो देश जोगाउन, समृद्द बन्न र सनातन- वैदिक धर्म हिन्दुरास्ट्र हुन, श्री ५ महाराजधिरज सरकार यो देशको अभिभावक हुनु पर्छ!!

  • @mr_arbind1
    @mr_arbind1 11 หลายเดือนก่อน +3

    Love you balen shah ❤️❤️

  • @sandeepbasnet5457
    @sandeepbasnet5457 11 หลายเดือนก่อน +8

    Thats the real craze sounds so good hats off Balen 🙏🙏🙏🙏🙏😘😘

  • @AbaFacts27
    @AbaFacts27 11 หลายเดือนก่อน +4

    Balen ko jai hos

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 11 หลายเดือนก่อน +1

    बालेन त्यसै बालेन भाको होईन ❤

  • @rameshkhatri6229
    @rameshkhatri6229 11 หลายเดือนก่อน +7

    No 1 Leader ❤❤❤Balen Shah❤❤❤

  • @buddhisagar5778
    @buddhisagar5778 11 หลายเดือนก่อน +8

    बालेन जस्ताे जस्तो नेता आबश्कता छ हाम्रो देश नेपाल मा र हाम्रो साँकृतिक धर्मकाे यसै गरि नै जाेर्गानेे गर्नु पर्छ

  • @solma555
    @solma555 11 หลายเดือนก่อน +2

    सच्चा देश भक्त लाई यसरि स्वागत हुन्छ, जसले काठमाडौँ को रुप नै फेरिदिए।
    बलेन अरु जस्ता घिन लाग्छा पार्टी का भरौटे राजनीतिज्ञहरू होइनन, जो मरेको सिनो खान गिद्धा जस्तै दौडेर, "इ" भन्ने भतुवा लाई
    समर्थन गर्न जान्छन।

  • @pawanpokhrelkhatri7750
    @pawanpokhrelkhatri7750 11 หลายเดือนก่อน +6

    जनताको मन जित्न सक्नुपर्छ
    यस्तो सम्मान पाउन त!!!आफू र आफ्नोको लागि
    राजनिती गर्नु र देश र जनताको लागि राजनीति गर्नुमा यहि
    फरक छ!!कसैले रिस डाहा गरेर हुन्छ!!जय देश!!जय चन्द्रसुर्य!!🇳🇵

  • @youvarajbistha960
    @youvarajbistha960 11 หลายเดือนก่อน +3

    नेपाल मा राजा र रबि र बालेन आउनु परछ

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 11 หลายเดือนก่อน +3

    Balen Shah Jindabaad ❤

  • @sakhaelectronics424
    @sakhaelectronics424 11 หลายเดือนก่อน +3

    best of luck balen❤❤❤

  • @SapnaThapa-y2f
    @SapnaThapa-y2f 11 หลายเดือนก่อน +3

    Jay balen ❤️🇳🇵👍

  • @DyDy-oc2cb
    @DyDy-oc2cb 11 หลายเดือนก่อน +2

    Wow

  • @sitaramdharel6886
    @sitaramdharel6886 11 หลายเดือนก่อน +1

    Great balendra

  • @user-jv8hr4od4t
    @user-jv8hr4od4t 11 หลายเดือนก่อน +11

    जय बालेन

  • @mansing5278
    @mansing5278 11 หลายเดือนก่อน

    जय बालेन शाह 🥰🥰🥰🥰🥰🎊🎊🎊🎊🎊🎊🎊🎊👏👏👏👏👏👏👏👌👌👌👌🤞🤞🤞🤞🤞👍👍👍👍👍👍

  • @dipakbishwakarma2567
    @dipakbishwakarma2567 11 หลายเดือนก่อน +10

    jay balenn

  • @bikashshrestha9057
    @bikashshrestha9057 11 หลายเดือนก่อน +3

    जय बालेन 🇳🇵🇳🇵🇳🇵

  • @banimaikrishisahakari0773
    @banimaikrishisahakari0773 11 หลายเดือนก่อน +11

    देशका सम्पुर्ण जनता को आशाको धरोहर बालेन साह प्रती सलाम छ जय बालेन ज्यु !!!!! अरु त चोर नेता हरु को नाम कसै ले निएन चोर हरु कहाँ बाट आयो

  • @subashbhandari6654
    @subashbhandari6654 11 หลายเดือนก่อน +3

    Ahile ko samayema balen jasto deshpremi kohi xoinan...❤❤

  • @sajannepali199
    @sajannepali199 11 หลายเดือนก่อน +3

    Jaya Shree balaji ❤

  • @dineshthapa-ku5xd
    @dineshthapa-ku5xd 5 หลายเดือนก่อน +1

    Baalieeaann sir all the best ok your all rights thanks for you ok you are.. jai ho baalleeaannaa sir ke jai ho om om om om om om om om om om om om om om jai ho..

  • @keshavdahal5164
    @keshavdahal5164 11 หลายเดือนก่อน +2

    अब "प्रचण्ड ,ओली,देउवा , रामचन्द्र पौडेल , गगन थापा आदि" राष्ट्रिय दुश्मनहरूलाइ मृत्युदण्ड दिएर बालेनलाइ प्रम बनाउनुपर्छ ! र मात्र देश बचाउन सकिन्छ !

  • @nabarajkhatiwoda7395
    @nabarajkhatiwoda7395 11 หลายเดือนก่อน +3

    नेता यो स्थानमा पुग्न 100 वर्ष भन्दा बढी लाग्छ

  • @anchalmahat9194
    @anchalmahat9194 11 หลายเดือนก่อน +5

    JAI INDRA JATRA 2080

  • @manbahadur7459
    @manbahadur7459 11 หลายเดือนก่อน +2

    Jai balen❤❤❤❤😊

  • @sumityatasunuwar464
    @sumityatasunuwar464 11 หลายเดือนก่อน +2

    Jaya balen sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tilakacharya7644
    @tilakacharya7644 11 หลายเดือนก่อน +1

    Grate

  • @rupashrestha5039
    @rupashrestha5039 11 หลายเดือนก่อน +3

    Our country and our Balen

  • @ramshrestha9105
    @ramshrestha9105 11 หลายเดือนก่อน

    इन्द्र जात्रा होकि बालेन जात्रा हो नेता होसत बालेन जस्तो जय बालेन

  • @ambikarai3469
    @ambikarai3469 11 หลายเดือนก่อน +5

    Good luck Balen Sir🎉🎉🎉👌👌👌🌹

  • @surendradhikhulipacha1365
    @surendradhikhulipacha1365 11 หลายเดือนก่อน +4

    Jaya balensir

  • @kusumshahi-8157
    @kusumshahi-8157 11 หลายเดือนก่อน +5

    jay balen sir❤❤❤

  • @omdevigurung2729
    @omdevigurung2729 11 หลายเดือนก่อน +2

    ❤️❤️❤️Jai balen

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 11 หลายเดือนก่อน +2

    Hamro. Bharosa balen balen ❤❤❤

  • @rajeshgurung4238
    @rajeshgurung4238 11 หลายเดือนก่อน +1

    Belen ji. JAI. JAI. JAI

  • @sumanthapa4853
    @sumanthapa4853 วันที่ผ่านมา

    Balen sir jindabad 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @mahendrabharati9562
    @mahendrabharati9562 10 ชั่วโมงที่ผ่านมา

    जय बालेन जय नेपाल

  • @gangaramkarki6584
    @gangaramkarki6584 11 หลายเดือนก่อน +1

    I'm with Balen Shah

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 11 หลายเดือนก่อน +4

    We love balen shah❤❤❤

  • @MR.PULAMI
    @MR.PULAMI 11 หลายเดือนก่อน +2

    Balen ❤☝️🙏🇳🇵

  • @yadavrupesh7304
    @yadavrupesh7304 11 หลายเดือนก่อน +4

    Jay balan

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 11 หลายเดือนก่อน

    अर्को पाँच बर्षमा साम्सदको चुनाब गर्दा बालेनलाई प्रधान मन्त्री बनाउनु पर्छ।

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 11 หลายเดือนก่อน +2

    Nepal aamako saccha saput hun hamro honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏

  • @bimalkckathmandu
    @bimalkckathmandu 11 หลายเดือนก่อน

    बालेन शाहा जिन्दावाद🌹 काङ्ग्रेस मावबादि यमाले मुर्दा बाद🐒🐒

  • @ganeshtamang3416
    @ganeshtamang3416 วันที่ผ่านมา

    Jay hoss balen sir ko

  • @mahendrarai1336
    @mahendrarai1336 11 หลายเดือนก่อน +2

    Support One and Only Balan ...

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 11 หลายเดือนก่อน

    बालेन वा........

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs วันที่ผ่านมา

    Jay Balen sir ❤❤❤🎉🎉🎉

  • @kalsangpinasa589
    @kalsangpinasa589 11 หลายเดือนก่อน +2

    Jai Balen❤

  • @tolbahadurthapa
    @tolbahadurthapa 11 หลายเดือนก่อน

    बालेन शाहा जिनदाबाद

  • @darshanshrestha545
    @darshanshrestha545 11 หลายเดือนก่อน +2

    Nepal ko Bikash ma tapai ko channel le sakaratmak yogdaan puryaairaheko ma tapailai pani dhannyabaad!!

  • @nailindragurung1537
    @nailindragurung1537 11 หลายเดือนก่อน +1

    Salute you BALEN. Tapai yo des ko lagi great person ho. Also Harek News TV ma news bhanay Bhai lai pani dhanya bahad. Tapai ko subscriber Ani tapai news miss gardaina. Respect BALEN again. From London.

  • @R75758
    @R75758 11 หลายเดือนก่อน +3

    balen balen balen💪💪💪

  • @premg.m5707
    @premg.m5707 11 หลายเดือนก่อน

    तब न नेता जय हो बालेन सर

  • @ishojbhujel4867
    @ishojbhujel4867 11 หลายเดือนก่อน +3

    Jay nepal 🇳🇵🇳🇵🇳🇵 Jay balen sir ❤❤❤

  • @purushottamkunwar1612
    @purushottamkunwar1612 11 หลายเดือนก่อน +1

    Jay balen shah

  • @subashbhandari6654
    @subashbhandari6654 11 หลายเดือนก่อน +1

    Balen ❤❤❤

  • @nehamagar-q5z
    @nehamagar-q5z 11 หลายเดือนก่อน +4

    jay Balen 🎉

  • @durgasubedi-om7fq
    @durgasubedi-om7fq 11 หลายเดือนก่อน

    बाल्रेन साहा जिनदाबाद

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 11 หลายเดือนก่อน +2

    "गणतन्त्र हामीले मात्र ल्याएको होइन, सबैभन्दा बढी योगदान त राजा ज्ञानेन्द्रको छ। वहाँ त राजा हुनुहुन्थ्यो,‌ सैनिकको कमाण्डर हुनुहुन्थ्यो, वहाँले चाहेको भए आफु राजा नै रहन्छु भनेको भए लडाईं हुन्थयो नि ‌तर वहाँले त्यो बाटो न रोजेर सबैलाई बोलाएर, ल मैले राजतन्त्र सुम्पे।
    २४५ वर्षको इतिहास हो यसको सुरक्षित गर्नु भनेर गाडी चढेर राजतन्त्र छोडेको गएका राजा हुन्।
    अहिले पनि ठाउँ ठाउँमा मन्दिरमा गएका छन्, बिहेमा गएर नाचेका छन् खुसी भएका राजा यो टेन्सन बोक्न आउदैन नि।"
    साभार :चन्द्र भण्डारी