very good बालेन शाह मेयर ज्यु ले भनेको कुरो 100% प्रतिसत सहि हो ज्य बालेन सलाम छ हजुर लाई यो हाम्रो देश नेपाल लाई बचाउने एउटा बालेन शाह ज्य नै हो ज्य बालेन
काम गर्नुस सरकार पशुपति शर्म काे गित लुटन सकेलुट सगँ र शाेतन्त्र मेहर हरुसगँलनग्नु पार्टीका सदस्य गुवार्नु लाजलाग्दैन अब काेहिफाग्दैन सबैलाई न्यालिरहेकाछाै ।
यस्मा के नै तरंग छ र पत्रकार महोदय ? जे यथार्थ हो तेहित भन्नुभएको छ जे गर्नु हो तेहि त गरिराख्नु भएको छ। बालेन सर ले।।✍️✍️ जै बालेन सर्🙏🤝🇳🇵बोल्ने कम गर्ने ज्यादा भएकाले🙏🙏उहाँलाई धेरै धेरै धन्यवाद 🙏🤝🤝❤️❤️ जै नेपाल् ।।
आलोचना सुन्नै नचाहने, खप्नै नसक्ने, प्रतिकृया दिइ,जनाइ हाल्न पर्ने कस्तो स्वभाव।अधैर्य स्वभाब, मनस्थि।आफ्नो स्तरको ख्याल पनि राख्न नसक्ने, सायद त्यस्तै स्वभाव भएकाको प्रत्यरोपनले हो की?
हुतिहारा कार्यकर्ता हैन केपिबा हुतिहारा तपाईं हो । पर्धान मन्त्री भयेर मेयर सग पर्तिकार गर भनेर कार्यकर्ता लाई साममना गर्न लगाउने तपाईं हुतिहारा हो ।अब बालेन शाह सडकमा उत्त्रेर एमालेको पर्तिकार गर्नुपर्छ । जय बालेन शाह । जय देश
भ्रस्ट , तस्करि र माफियाको नाइके केपि ओलि यो देशको रास्ट्रीय समस्या हुन। ३० वर्षबाट देश बर्बाद पार्यो अझै पनि गद्दि छाड्दैनन् यी भ्रष्टाचार चोर ढाकाको दिन पूरा भयो। मेयर सग पर्तिकार गर भनेर कार्यकर्ता लाई सामना गर्न लगाउने त हुतिहारा हो ।अब बालेन शाह सडकमा उत्त्रेर एमालेको पर्तिकार गर्नुपर्छ । जय बालेन शाह । जय देश
यो सत्य कुरा हो ! देश मा न्याय र कानुन खुकुलो बनाउनु नै गाउँ र शहर मा अनेकौं घटना ले तीब्र रुप लिइरहेको छ ! त्यसैले कानुन र न्याय सउदि,दुबई र कतार जस्तो कठोर तथा बलियो बनाउन जरुरी छ !
🙏जय नेपाल 🙏 💐 जय बालेन 💐 अहिले यो देश को लागी आवस्यक परे एउटा केटो होइन अरु पनी छन देशको लागी ज्यानदिने केटाहरु नेपाली हामी रहुला कहाँ नेपालै नरहे नेपालै नरहे 🙏🙏जय देश जय नरेश 🙏🙏
जिम्मेवारी पुर्ण रुपमा वहन गर्न नसक्ने,आफु मेयर बन्ने कति खर्च गर्यौ? मात्रै ३३ :/: भौतिक खर्च गरेर बस्याछौ , आफ्ना टिम मिलाएर लान नसक्ने, मात्रै हल्ला मच्चाउने काम गर्यौ, शक्तिशाली एमाले सँग जुधे पछि,हिरो भइन्छ भन्ने योजना बिफल हुनेछ,बालेन जि ।
मान सम्मानको भोको पेटले राख्ने चाहना नै यही हो जुन हाम्रा प्रधानमन्त्रीको आफ्ना कार्यकर्ताहरुलाई दिएको आदेशबाट प्रस्त हुन्छ.....खबरदार हामी जनताहरु पनि छौ है........
नेता ज्युहरु बाट धेरै गल्ती भएका छन र त डराउछन नत्र एउटा ब्याक्ती बालेन सङ्गा यत्रो ठुला ठुला पार्टीहरु थरररर किन? अब त झन आफ्ना कार्यकर्त लगाएरा बलनै प्रयोग गर्न सुझाव? एमाले सकिनै खोजेको हो त? बालेन ले सत्याकुरा जे देखे त्यो जनता सामु ल्याइदिए सलाम छ मेयर बालेन।❤
बालेनको कुरा सही हो। टुक्केले लिएको राष्ट्रको ढुकुटीको रकमबाट कति वाल वालिकाको भबिष्य बन्थ्यो होला? टुक्के दाशलाइ गांउ गाँउ र शहरबाट कारबाही शुरु गर्नुपर्छ।
भ्रस्ट , तस्करि र माफियाको नाइके केपि ओलि यो देशको रास्ट्रीय समस्या हुन ।
K boly bro
@@Rajan.paudel95 100% हो
काठमान्डौ बालेन शाहा जिन्दाबाद मन परी कुरा होईन १००% सही कुरा हो समानको लागी एक सलाम बालेन सर
एक साहसी यूवाको आक्रोश जनताको आक्रोश हो ।
सबै जनता मिलेर सुरक्षा र सपोर्ट गरम बालेन शाह लाई। 🎉❣️
देशको आबस्यकता नै केटो चाहिएको छ बालेन जिन्दावाद
तुच्छ बोल्नेलाई ठिक पार्ने एक सपूत जन्मेछ, खुसी लाग्यो ।
बालेन शाह को भनाइ मा सत्य यता छ यस्ता म पनि सहमत छु
ओली जी ले भन्नु भएको केटो मामूली केटो होइन।नेपालीको शान नेपाली जनताहरुको मन मनमा बस्न सफल भएको छ।
यति हुँदाहुदै पनि के प्रधानमन्त्री हुनु हौ!नामर्द ओली,भ्रष्टाचारी जोगाउने नाइके !!
प्रधानमन्त्रीको अभिबेक्ती हेर्दा र सुन्दा त्यो एउटा केटो धेरै भारी परेको देखिन्छ😂
😂❤
Uneducated Kp does not like Educated Balen @@LoyalNepali
Wright kuro
बालेनशाहका कुरा सही लाग्छ समर्धन छ
यो के पि राष्ट्रको भाइरस कहिले मर्छ अनि मात्र बिकाश गर्नु खोज्ने मान्छेको ढोका खुल्ला हुन्छ।
देकोपरधामऋभरपिबोलाहो
बालेनले ओलीलाई खुइलाई दियेका छन! ओलीलाई boycott गरौ|
बालेन को आवाज नै सबै जनताको आवाज हो। जय बालेन जनता बालेन को साथमा छ।
सहि कुरा गर्नु भएको छ जय बालेन्💪💪🇳🇵🇳🇵
😊
.
एमाले काँग्रेस दिन दिनै सकिदैछ ।निभ्ने बेला बत्ती ले प्रकाश बत्तीको को उज्यालो धेरै दिन खोज्छ रे ओलीको अभिब्यक्ती पनि त्यस्तै हो ।
के पी ओली ले बालेन शाहलाई को केटाे भनेर सम्बोधन गर्न उचित होईन।
बाजे को दिन गिन्ती सुरु बालेन जिन्दावाद ❤❤❤❤❤❤
केपी राम्रो नेता लाग्थ्यो तर अब नीकम्बा बन्दै गए जनताले प्रतीकार गर्नु आवश्यक छ
ramro chei kaile lagyo hjr lai😂
झुटो नबोल्ने, साँचो बोल्न नडराउने।
यि हुन नेपालको सच्चा छोरा।
जस्तोलाई त्यस्तै डिडोलाई निस्तै भनेको यस्तै हो बधाई छ बालेन शाह तिमीलाई
सहि हो बालेनको बिचार❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good balen ❤❤❤❤❤❤
जय होस नेपाली को
वा देश को हिरो बालेन शाह नेपाल का शबै शोझा नागरिक को बालेन शाह लाई आशिर्वाद र शुभ कामना छ
बालेन बिचार संग दलहरु डराउनु ठिकै लाग्छ
बालेनको बिरोध गर्ने आफैं सिद्दिन्छ।बालेनले नेपाल चिनाइ सके ।
३० वर्षबाट देश बर्बाद पार्यो अझै पनि गद्दि छाड्दैनन् यी भ्रष्टाचार चोर ढाकाहरुले अब यी बुढाहरूको दिन पूरा भयो मरेपछि पाप कुण्डमा जान्छौ।
बालेन जिनदा बाद जय बालेन युवासंग सबै ले साथ
जन्मिए नेपालीका सच्चा सपूत । भ्रष्ट नेताहरूलाई तह लगाउन सक्ने । जयहोस ।
हेर प्रधानमन्त्री जाई लाग्नुपर्छ आफ्नो देशको जनताको प्रतिनिधि सँग लड रे
बालेन को बिचारमा म सहमत जय बालेन
मेयर बालेन शाहले गरेको कुरा ठिकहो साथिहो हामी सबै नेपाली ले उहाँ मेयर बालेन लाई साथ दिउहै
स्याबास बालेन।जयु।तपाइको।साथमा।हामि।सारा।नेपालि।जनता।छौ।नडराइ।सहासि।भएर।लडनु।परछ।
बालेनले सही नै भनेको त एकदम ठिक छ त।
अब केपि बा जनताहरु सङ्ग माफ माग अनि बाकि का दिन घरमै बिताउनु मर्ने बेलामा हरियो काक्रो के काम
सही हो बालेन शाहको कुरा अड्कप्रसाद ओली भनेको देश सिद्धाउने जस्तो लाग्छ
जय बालेन 🇳🇵🌹🌻🌺♥️ जय नेपाल
जय बालेन सर ❤
very good बालेन शाह मेयर ज्यु ले भनेको कुरो 100% प्रतिसत सहि हो ज्य बालेन सलाम छ हजुर लाई यो हाम्रो देश नेपाल लाई बचाउने एउटा बालेन शाह ज्य नै हो ज्य बालेन
काम गर्नुस सरकार पशुपति शर्म काे गित लुटन सकेलुट सगँ र शाेतन्त्र मेहर हरुसगँलनग्नु पार्टीका सदस्य गुवार्नु लाजलाग्दैन अब काेहिफाग्दैन सबैलाई न्यालिरहेकाछाै ।
सहि हो बालेन जि अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध लड्दै जानु होला हामि जनता तपाइको साथमा छौ
याे अाेलिलाई लखेटाै अबत जनता कति भडाहुनेहाे अाखा खाेल बालेनलाइ साथदेउ जनता
एउटा केटासँग हाम्रो प्रधानमन्त्री डराउँछन्।२०८४सालमा के हुने होला है?
Zero
Right
सहि बिचर हो बालेन साहको जिन्दावाद बालेन साह ❤❤
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गुड बालेन जि जय बालेन जय रास्ट् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र जनताको हितको लागी काम गर्ने बेलामा खोइ के खोइ के गरेर समय बर्वाद पार्छन् हाम्रा राम्रा नेताहरु। नमस्कार छ ।
यस्मा के नै तरंग छ र पत्रकार महोदय ? जे यथार्थ हो तेहित भन्नुभएको छ जे गर्नु हो तेहि त गरिराख्नु भएको छ। बालेन सर ले।।✍️✍️
जै बालेन सर्🙏🤝🇳🇵बोल्ने कम गर्ने ज्यादा भएकाले🙏🙏उहाँलाई धेरै धेरै धन्यवाद 🙏🤝🤝❤️❤️
जै नेपाल् ।।
आलोचना सुन्नै नचाहने, खप्नै नसक्ने, प्रतिकृया दिइ,जनाइ हाल्न पर्ने कस्तो स्वभाव।अधैर्य स्वभाब, मनस्थि।आफ्नो स्तरको ख्याल पनि राख्न नसक्ने, सायद त्यस्तै स्वभाव भएकाको प्रत्यरोपनले हो की?
हुतिहारा कार्यकर्ता हैन केपिबा हुतिहारा तपाईं हो । पर्धान मन्त्री भयेर मेयर सग पर्तिकार गर भनेर कार्यकर्ता लाई साममना गर्न लगाउने तपाईं हुतिहारा हो ।अब बालेन शाह सडकमा उत्त्रेर एमालेको पर्तिकार गर्नुपर्छ । जय बालेन शाह । जय देश
सही कुरा हो मेयर साब
नेपाल र नेपालीका प्रमुख समस्या भनेको तिनदल अनि यीनै दलका सम्पुर्ण नेता र कार्यकर्ताहरु हुन् भनेर अब कसैले भनिरहनु नपर्ला।
Eh keta mao lak kina
जय बालेन जि🙏🙏🙏
शेर का उपर शेर हुन्छ भन्थे हो रैछ केपि बाले आफुलाई शेर सम्झिन्छन तर उनिभन्दा शेर बनेर बालेन निस्के ,बालेनलाई जनताले साथ र सपोर्ट दिनुपर्छ
जय बालेन शाहा
समानिय प्रधानमन्त्री जि कारे कर्ता धेरै भयेर के गर्ने कारे कर्ताले पनि सत्य बुझ्न थालेका छ्न जय बालेन
बालेन शाहा जिन्दाबाद ,राष्ट प्रमुख भएर पनि एउटा ईकाई अध्यक्ष को खेदो खनेको देख्दा अचम्म लाग्छ गाँठे
बालेन्द्र शाहको स्टाटस एकदम सहि छ
भ्रस्ट , तस्करि र माफियाको नाइके केपि ओलि यो देशको रास्ट्रीय समस्या हुन। ३० वर्षबाट देश बर्बाद पार्यो अझै पनि गद्दि छाड्दैनन् यी भ्रष्टाचार चोर ढाकाको दिन पूरा भयो। मेयर सग पर्तिकार गर भनेर कार्यकर्ता लाई सामना गर्न लगाउने त हुतिहारा हो ।अब बालेन शाह सडकमा उत्त्रेर एमालेको पर्तिकार गर्नुपर्छ । जय बालेन शाह । जय देश
बालेन काे अदालत ले बाेलेकाे कुरा 100% सहि छ बालेन लाई छाेएर मात्र देखाउ न,,,, ओलि ले अब जनता जनता लडाउन खाेजेकाे हाे तर जनता ले बुज्नु परछ
जय बालेन शाह जि
सहि हो निर्माला पनि न्याय पाएन ओलि प्रधानमन्त्री गूहमन्त्री एमाले
वैगुनी केटो भन्दा मेयर वालेन शाह यो देशको महान देशभक्त व्यक्ती हुन ।
जय वालेन शाह 🎉🎉🎉
जनताले बुझी सके केपी बुढा जय बालेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राष्ट्रको प्र म देशको समस्या समाधान गर्न छोडेर मेयर संग लडिबरी सुहाउँदैन कि !
भ्रस्ट तस्कर माफिया दलाल हरु को नाइके एमाले केपी ओली बालेन शाहा सच्चा देशभक्त नेपाली आमा को छोरो हुन जय बालेन शाहा
यमराज हजुर कता हो🇳🇵ओलि देउवा प्रचण्ड माकुने बाबुरामहरु नेपालमा छन है 🇳🇵🇳🇵🇳🇵
वीर गोर्खाली हो बालेन सर
सअि हाे बालेन सर हजुरलाई हाम्राे साथ सहयोग छ हर समय🙏
यो तीन जना देश बिद्रोही बुढा बुढी लाई छाडनु हुदैन जसरिपनी यो देश निकाला गर्नु पर्छ ज्य बालेन ज्य रबि ज्य घण्टी
बरु kp ओलि ले आफै ले हानेको तीर् 🛶 ले आफैलाइ लाग्ला सोच बिचार गरेर बोल्नु होला 👍️👍️👍️👍️
लाख सलुट,बालेनजिला,शुभकामनाले के नापछ,कामले निरमम भयर बालशाेषण गरनेला तु कानुनकाे दायरामा लिउनु परन हाे,कारयकारि भयपछि निरीह मानछेजसताे शुभकामना दिने हाे कि काममा रिजलट दिने हाे।अब पाटिका भयपनि भेडाेहुने जमाना गयाे।नेताहरु भेडाे भङदियहुने भनछन अाफनाे भजनमणडलि बनाउन,जमानाले खुला साेतनतर भयर अाफनाे बिचारले सेताे कालाे छुटाउन भनछ।
जय बालेन
मेरो पुर्ण समर्थन बालेन साह लाई
देश काे प्रधानमन्त्री भनेकाे जनताकाे सार्बजनिक ब्यक्ति हुदैन र यस्ता प्र म संग के काे शुसाशनकाे अाशा राख्ने हामिले बाफति कृते प्रशाद वलि😡😡🤬🤬
यो सत्य कुरा हो ! देश मा न्याय र कानुन खुकुलो बनाउनु नै गाउँ र शहर मा अनेकौं घटना ले तीब्र रुप लिइरहेको छ ! त्यसैले कानुन र न्याय सउदि,दुबई र कतार जस्तो कठोर तथा बलियो बनाउन जरुरी छ !
यो आक्रोस सारा नेपाली होनहार लाखौ यूवाहरु को हो जो यस्ता नालायक देश हाक्ने नेताहरु को कार्य शैली देखेर । जय बालेन !
बालेनको अभिव्यक्तिमा शङ्का गर्ने बिन्दु कतै पनि छैन।
❤❤❤❤बालेन बाहेक यो देस चालौनी अरुको हिमत छइन❤❤❤❤❤❤❤❤❤ जय बालेन
🙏जय नेपाल 🙏
💐 जय बालेन 💐
अहिले यो देश को लागी आवस्यक परे एउटा केटो होइन अरु पनी छन देशको लागी ज्यानदिने केटाहरु नेपाली हामी रहुला कहाँ नेपालै नरहे नेपालै नरहे
🙏🙏जय देश जय नरेश 🙏🙏
ओलीले नेपाल सिद्ध्याए यो भने सत्य हो।
उनको अनुभव स्थापित गर्ने खाल्कै हुन्छन् । जय बालेन
हामी नेपाली जनता को बिचार व्यक्त गर्नुभयो बालेन साहा ले
जेय बालेन
भ्रष्टचारी र तस्करहरुको नाइके केपि ओली तेरो मुकुण्डो खुल्दैछ। सबै जनताहरूले नियाल्दै छन्। Jay Balen🙏🇳🇵
यो देश भ्रष्टहरुले खाई सक्यो आउ बालेन बचाउ बालेन देशलाई
जिम्मेवारी पुर्ण रुपमा वहन गर्न नसक्ने,आफु मेयर बन्ने कति खर्च गर्यौ? मात्रै ३३ :/: भौतिक खर्च गरेर बस्याछौ ,
आफ्ना टिम मिलाएर लान नसक्ने, मात्रै हल्ला मच्चाउने काम गर्यौ, शक्तिशाली एमाले सँग जुधे पछि,हिरो भइन्छ भन्ने योजना बिफल हुनेछ,बालेन जि ।
यतिकाे हुनु पर्याे नेता🎉🎉🎉धेरै धेरै शुभकामना बालेन लाई मेराे अायु लागाेस❤❤
यो देस लाई केटो नै चाहीय को छ । जय बालेन ।
सही गर्नु भयाे केपी अाेली लाई बहिस्कार गर्दछाै
जयलबालेन टुक्का उखान अब चल्दैन होला त्यस्तो त गाईजात्रा मात्र मिल्छ
। चेतना भया - नत्र -----====.
आगामी निर्वाचनमा यसलाई पत्तासाफ पार्नु पर्छ ।
यो कुरा बालेनको मात्रै होइन यो सच्चा नेपाल प्रेमि हरु को हो साइबर स्याल हरुको मात्रै होइन
100/ प्रसेंट सही बालेन जिन्दाबाद
मान सम्मानको भोको पेटले राख्ने चाहना नै यही हो जुन हाम्रा प्रधानमन्त्रीको आफ्ना कार्यकर्ताहरुलाई दिएको आदेशबाट प्रस्त हुन्छ.....खबरदार हामी जनताहरु पनि छौ है........
हामीलाई बुडाे हैन देश चलाउन केटाे चाहिएकाे छ जय बालेन❤❤❤❤
बालेन साह जिन्दावाद 🙏🙏
मेयर बालेन शाहा 🙏🙏🙏👍👍👍🌹🌹🌹🇳🇵
जय बालेन्
नेता ज्युहरु बाट धेरै गल्ती भएका छन र त डराउछन नत्र एउटा ब्याक्ती बालेन सङ्गा यत्रो ठुला ठुला पार्टीहरु थरररर किन? अब त झन आफ्ना कार्यकर्त लगाएरा बलनै प्रयोग गर्न सुझाव? एमाले सकिनै खोजेको हो त? बालेन ले सत्याकुरा जे देखे त्यो जनता सामु ल्याइदिए सलाम छ मेयर बालेन।❤
जय बालेन!यथार्थ स्टाटस!किन भने खै त बालबालिका काे अधिकार ?खै त बलाकृत बालिकाले न्याय पाएकाे??
बालेनको कुरा सही हो। टुक्केले लिएको राष्ट्रको ढुकुटीको रकमबाट कति वाल वालिकाको भबिष्य बन्थ्यो होला? टुक्के दाशलाइ गांउ गाँउ र शहरबाट कारबाही शुरु गर्नुपर्छ।