फेरि जेरि बिर्साउने गरि ओखलढुंगाकि मिना नेपाल र कृष्ण कंडेल बिच पार्‍यो मारामार ।। २७.०३.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #MinaNepal_KrishnaKandel #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 856

  • @shivaramdahal3691
    @shivaramdahal3691 4 ปีที่แล้ว +2

    नेपालको सस्कृती जोगाने कृष्ण कडेल दाईलाई सलाम छ ।

  • @yadabprasad1991
    @yadabprasad1991 5 ปีที่แล้ว +1

    नमस्कार सबै इन्द्रेनि टिमलाइ मिठाे साेरकि धनी मिना नेपालकाे गित पहिलाे पटक सुन्न पाए रमाइलाे लायाे सुनाउदै ग्रनुहाेला

  • @dronakafle2331
    @dronakafle2331 5 ปีที่แล้ว +9

    ल है आज मिना नेपाल आउनुभएछ रमाईलो हुन्छ ।

  • @manigurung1469
    @manigurung1469 5 ปีที่แล้ว +4

    आजको मिना बहिनी पनि कम छैन हौ । झण्डै कृष्ण कंडेल जी लाई आथु आथु बनायो । सबै सहयोगी मनकारी दाताहरूलाई धन्यबाद । जय इन्द्रेणी ।

  • @karunakhanal6602
    @karunakhanal6602 5 ปีที่แล้ว +65

    सुख दुखको मन्दिर रमाइलो इन्देणि हेरेर बस्नुहुने सम्पूर्ण दर्शकहरुमा 🙏🙏इन्देणि लाई माया गर्ने जति यता🙋

  • @rajubhattarai6048
    @rajubhattarai6048 5 ปีที่แล้ว +4

    म पनि ओखलढुंगा बाट नै हो।मिना दिदी पनि कडा लाग्यो ।

  • @tankamayabudhakhaki3496
    @tankamayabudhakhaki3496 4 ปีที่แล้ว +1

    म कुनै गायिका हैन गायको पनि छैन तर पनि मलाई पनि यो इन्द्रेणी मा गाउँने ठुलो रहर छ राम्रो दोहोरी 😘😘😘😘😘😘😘

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +11

    शुक्रबारको बसाईमा शुरु गरियो अब ईन्द्रेणीमा रमाउन ....म जस्तो ईन्द्रेणी कार्यक्रम अनि लोक गित मनपर्ने को को हुनुहुन्छ .....दुबई बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @somnathacharya8164
    @somnathacharya8164 5 ปีที่แล้ว +1

    दोहोरी भनेको आज को जस्तो हुनु पर्छ वा वा वा कृष्ण दाइ सलाम छ म पनि इन्द्रेणी मा आउने रहर छ गाना गाउन लाई चाहिँ आउदैन सुन्न लाई मज्जा लाग्छ सलाम छ इन्द्रेणी टिम लाई

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 5 ปีที่แล้ว

    मिना बैनी पूर्वेली ठिटी कडा रैछन् ।कृष्ण दाईको पेलाई लाई सहजै र सरलता पुर्वक जवाफ दिइन् बधाई छ मिना बैनीलाई।

  • @baktibostola5654
    @baktibostola5654 4 ปีที่แล้ว +2

    कडा कडाको दोहोरि अति राम्रोछ फेरि गित गाउँ ल एेसैइ गरि धेरैधेरै बधाई छ मान्ब विएे हरु लाई लेखाइ मा मिस्टे भए छेमा प्ररातिछु दाजु

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 ปีที่แล้ว +3

    मेरो दुखको साथी इन्द्रेणी कार्यक्रम मात्रै हो । अरु भनेको व्यावसायिक मात्रै हुन

  • @sharwanbhandari6630
    @sharwanbhandari6630 5 ปีที่แล้ว +10

    राम्री हुनुको पनि सिमा हुन्छ । कति राम्री हुन मिना नेपाल .. miss you मिना

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 ปีที่แล้ว +15

    बब्बाल‌ हुन मिना जी पूर्बेली गायिका मन पर्छ मलाई ।

    • @raisaru8538
      @raisaru8538 5 ปีที่แล้ว

      Mero ni karma ghar Okhaldhunga nai ho tesaile namaskar didi lai ramro gaunu hudo rahexa malaini dherai dohari man parxa sadhai herne garxu.

    • @nishathapa4247
      @nishathapa4247 5 ปีที่แล้ว +1

      @@raisaru8538 11Qi2y

  • @aigbahadur7939
    @aigbahadur7939 5 ปีที่แล้ว +5

    आजा भुमिका किन अधेरो मुख हो नाचेको हेर्न मन थियो र बैनी हरु नाच लाई सलुट छ सुभकामना सबै लाई

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +20

    रमाइलो भएको छ मिठो भाकामा आज त कृष्ण कडेल हारेकै जस्तो लाग्यो है मिना सङग

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 5 ปีที่แล้ว +16

    हैट आजकाे दाेहाेरी कृण्न जी काे भएन बिचरा बहिनीकाे राम्राे छ ।

    • @sunilparajuli6199
      @sunilparajuli6199 4 ปีที่แล้ว

      दकतेल बजारकाे याद अायाे

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +18

    जेरि भन्दा कम छैनन् ल पुर्बेली हरु दोहोरी हेर्ने हरु हाजिर गरम त मेरो कमेन्ट् मा जे पर्ला पर्ला ल आज आयो पुर्बेलि को दोहोरी पुर्बेली लाइ माया गर्ने हरु यता टुच लाइक हान्दिम

  • @rameshsunam2017
    @rameshsunam2017 5 ปีที่แล้ว +1

    wawo Aaja dherai dinma purbeli Geet sunna paiyo indreni time lai dherai dhannebad xa

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +24

    आज बिरामी भयर डिउटि जान सकेको थियन तर पनि इन्देनी आयसी नहेरी मनले मानेन अब ठिक हुन्छ कि बिरामी
    जय इन्देनी🌹🌹🌹

    • @chudamanikhatri7511
      @chudamanikhatri7511 5 ปีที่แล้ว +2

      टेक दाइ स्याना तिना बिरामी त इन्द्गेनी को दोहोरी ले नै चट पार्दिन्छ 😁😁😁😁😁😁 हासेर

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 5 ปีที่แล้ว +1

      @@chudamanikhatri7511 हो रैछ।यार भाइ निकै मजा आउँछ इन्देनी हेर्दा😀😀

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 5 ปีที่แล้ว

      @जानकी खत्री नेपालगन्ज मौसमले चेलेन्ज गरेको छ😂😂😂

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 5 ปีที่แล้ว

      @जानकी खत्री नेपालगन्ज यक दम सहि कुरो

    • @rocklike6080
      @rocklike6080 5 ปีที่แล้ว

      @@tekbahadurkhadka5880 get well soon

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +6

    सारै मिठो गीत गाउनु भएको छ इन्द्रेणी टिमलाई र किष्ण कडेल दाई र मिना नेपाल लाई धेरै धेरै धन्यवाद छ

  • @sisirmainali4836
    @sisirmainali4836 5 ปีที่แล้ว +16

    प्रतिमा को खुट्टा नि सुहाउँदैन
    यो त अलि बढी भयेन र कृष्ण दाइ😙

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 5 ปีที่แล้ว

    Mina Nepal ko ra krishna kadel ko dohori sunna paaiyo dherai ramailo vayo kalakar haru sabai lai bolaayar dohori ko sundar aagman hunx indreni maa thank you so much indreni sabai tim laie thank you

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 ปีที่แล้ว +20

    मिना को दोहोरी मैले धेरै हेर्छु राम्रो छ मीन बैनी को आज इन्द्रेणी मा देख्दा खुसी लागो।

  • @tilabahadurdahal2186
    @tilabahadurdahal2186 4 ปีที่แล้ว

    मिना बहिनी धेरै राम्रो छ खुशी लाग्यो इन्द्रेणी मा नि देख्न पाइयो

  • @princebibesh6390
    @princebibesh6390 5 ปีที่แล้ว +82

    इन्देरणि कारिक्म न छुटाइ हेर्ने जति यात हाजिर गरम

  • @mukeshbist5868
    @mukeshbist5868 5 ปีที่แล้ว +2

    खत्रा दोहरी बधाई छ ईन्द्रेणी सम्पुर्न टिम लगाईत सबैलाइ 👌👌👌👌👈️👈️👈️👈️✍👍️👍️👍️

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 5 ปีที่แล้ว +12

    य झरी नपर न यसरी मलाई पिरतिको छाता ओढाउने मान्छे छैन बरै रुज्दा खेरी 😐️
    जय गित संगित जय इन्द्रेणी 😍🙏

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 ปีที่แล้ว +10

    आजको दोहोरी अल्लि रमाइलो किसिम को लाग्यो है🙏🙏 धन्यवाद इन्द्रणि टिमलाई ।

  • @bjjhubujiii6447
    @bjjhubujiii6447 5 ปีที่แล้ว +1

    धन्देवाद ईन्देणि परिवालाई म शिव हाल साउदि

  • @nakulratanayer3679
    @nakulratanayer3679 5 ปีที่แล้ว +1

    Krishna sir you Are Great men in the world I miss you Any time sir

  • @yagyabahadurkhatri6862
    @yagyabahadurkhatri6862 5 ปีที่แล้ว +10

    नेपालहरु हर क्षेत्रमा सक्षम छन् भन्ने ज्वलन्त उदाहरण सलाम छ मिना दिदिलाई

  • @chandraprakashkhadka5748
    @chandraprakashkhadka5748 5 ปีที่แล้ว +5

    दामि

  • @sumankc7244
    @sumankc7244 5 ปีที่แล้ว +1

    नेपाल को सबै भन्दा उत्कृष्ट अनि गरिब दुखी हरुको मर्म बुझ्ने यक मात्रै कार्यक्रम भनेको नै इण्द्रेनी तेसैमा पनि रमाइलो लोक दोहोरि गित सङगै सबै मनो रन्जन कार्यक्रम

  • @daridon7051
    @daridon7051 5 ปีที่แล้ว +1

    सफल रहाेस दाइ कृष्णकाे indreni

  • @shivakarki978
    @shivakarki978 5 ปีที่แล้ว +2

    La badhai xa mina bainilai, manxe jastai swar pani saarai raamro ra surilo, dherai subhakamana xa. Ajhai khatara sunna paiyos.

  • @gopalchhettary5145
    @gopalchhettary5145 5 ปีที่แล้ว +1

    मीना नेपाल लाई धेरै धेरै शुभकामना छ।

  • @gnmannu764
    @gnmannu764 5 ปีที่แล้ว +2

    आयो कडा दोहोरि हुर्र्र्र हुर्र्र्र

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 5 ปีที่แล้ว +4

    धेरै राम्रो छ ।

  • @milankarki2296
    @milankarki2296 5 ปีที่แล้ว +1

    छातीमा बिस्तारै हान्नुस है दिदी मुटु दाहिने पट्टि सर्ला बाबै लु सारै रमाइलो

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 5 ปีที่แล้ว +8

    🙏🙏🙏🙏🎤🎤🎶सम्पूर्ण इन्द्रेणी टिम लाई स्वागत गर्दै पुर्बेलीको मीठो स्वरमा मिना नेपालको प्रस्तुति ढिलो आयो तर कडा आयो है अति राम्रो ✍️✍️✍️

  • @lekhnath4663
    @lekhnath4663 5 ปีที่แล้ว +1

    I miss u indreni unit goma didiko haso ra nach pani ramroxa

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +7

    धेरै मजा आयो हेर्नको लागि। बधाई छ इन्द्रेणी टिमलाई 👏👏👏👏👏

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 5 ปีที่แล้ว +44

    सारै रमाइलो भयो त आज इन्द्रेणी मा😀😀

  • @user-SuryaKhimding
    @user-SuryaKhimding 5 ปีที่แล้ว +38

    पूर्व की चेलिपनी खत्रा धेरै राम्रो ✌️❤️❤️❤️👉

    • @krishnalimbu5379
      @krishnalimbu5379 4 ปีที่แล้ว +1

      Woow very Nice xa pubale. Dohore Babal vayo Krishna kadal. Gie Salut Endarene. Time. Laie

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 ปีที่แล้ว +9

    मेरो बेष्टि फेनहरु देख्दिन त 😀😀
    गोमा दिदीको मुस्कान मिठो छ 👍️❤️❤️💘💘💞💞

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      हजुर बाबु हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @tulbahadurmagar3104
    @tulbahadurmagar3104 5 ปีที่แล้ว +3

    धेरै धेरै खुसी लाग्यो आफुनो जिल्लाको कलकार ले दोहिरी गायको इन्द्रेनी जस्तो चर्चित टेलिभिजन मा

  • @sunilsubba6860
    @sunilsubba6860 5 ปีที่แล้ว +8

    आज को रमाइलो दोहोरी हेर्ने जति यता हजिर हुनु है

  • @govindabaral4200
    @govindabaral4200 5 ปีที่แล้ว +3

    लाै अायाे है हाम्रो अति प्रिय कार्यक्रम इन्द्रेणी टिम लगायत सम्पूर्णमा म परदेशीकाे तर्फबाट हार्दिक नमनः 🙏💐🇳🇵💐🇳🇵💐🇳🇵💐🇳🇵💐🇳🇵

  • @kedarnepal9909
    @kedarnepal9909 5 ปีที่แล้ว +24

    पुर्बीलि बाट डिलो अायो कडा अायो👍️👏👏👏

  • @user-xr2go8yh3b
    @user-xr2go8yh3b 5 ปีที่แล้ว +26

    कृष्ण सर र मिना दिज्यु को बबाल जोडि दोहोरी मा ल अाफ्नै छिमेकि जिल्ला को प्रतिभा पनि सुन्न र देख्न पायो अहै अहै हुर्‍र्‍र्‍र्‍र्‍

  • @gobindathapa6695
    @gobindathapa6695 5 ปีที่แล้ว +3

    कृष्ण सर र मिना बैनिको दोहोरी supar छ साथै सम्पुर्न इन्द्रेनी टिमलाई प्रगतिको शुभकामना

    • @umobileumobile9947
      @umobileumobile9947 5 ปีที่แล้ว

      Mina Adikari ra khuman bolaunu paro Krishna sir

  • @bijayachhetri7417
    @bijayachhetri7417 5 ปีที่แล้ว +1

    राम्रो प्रोग्राम साथै गायक नाच बाध्यबाधक सबै अति राम्रो कृष्ण दाजु लाई सलाम

  • @rudragharti8493
    @rudragharti8493 5 ปีที่แล้ว +14

    साँच्चिकै जेरी भन्दा नि कम हौईन रैछ मिना जि,सार्है रमाईलो लाग्यो दोहोरी.......

  • @govindabaral4200
    @govindabaral4200 5 ปีที่แล้ว +4

    स्वर मिठो कृष्ण कडेल रुप राम्रो मीना !
    दुवैको मन मिल्दोजुल्दो अब हेराउँ चीना !!
    साह्रै रमाइलो दाेहाेरी गीतको रमझम 🇳🇵🌹🇳🇵🌷🇳🇵🌹🇳🇵🌷🇳🇵

  • @babumagar4892
    @babumagar4892 5 ปีที่แล้ว +189

    पशुपति शर्मा लाई पनि एकपटक इन्द्रेणी मा ल्याउनु परो कृष्ण सर!

    • @dipakbhai12
      @dipakbhai12 5 ปีที่แล้ว +2

      Me

    • @arunraj2230
      @arunraj2230 5 ปีที่แล้ว

      Ho ho pasupati dai lai leunu paryo pasupati ra tika sanu git sune thulo rahar

    • @balkrishnagyawali3032
      @balkrishnagyawali3032 5 ปีที่แล้ว

      I also want to

    • @rambhujel4334
      @rambhujel4334 5 ปีที่แล้ว +1

      tika khoi k nabhajasto vayo ma herdin

    • @tilakmonandhar8604
      @tilakmonandhar8604 5 ปีที่แล้ว

      Pasupati ayo vane ta ghan chsmkinxa indreni jadari pani lyaunuparxa

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +77

    पानीले तनाव बनाउँदा पनि इन्द्रेणी स्टुडियो मा बसेर रमाइलो गर्न छोडिन्न ल है म त छाता ओडेर पनि भिज्दै इन्द्रेणी झरे हजुरहरू पनि आउनुहोस् है
    हजुरहरू सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्
    ☔☔☔☔☔☔☔☔☔☔☔☔

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +2

      namaskar didi hjr aaramae hunuhunchh aaj ta hjr ko haso nae ramro hai but ma pani aaipuge didi hjr

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +1

      @@gomabhandari5993 malai pani thik xa didi hjr

    • @premgotame359
      @premgotame359 5 ปีที่แล้ว

      Sarai ramro vayo ani didi tapaiko khuta sancho vayo

    • @thulakanchhakarki6269
      @thulakanchhakarki6269 5 ปีที่แล้ว

      Lau Sarai ramailo racha hai jay Indreni jay Goma didi 👮👮👍👍👍🙏🙏🙏🙏

  • @dhanrai4143
    @dhanrai4143 5 ปีที่แล้ว

    मेरो प्यारो ओखलढुंगाकि चेली मिना बहिनी को दम्दार जुहारी !!

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 ปีที่แล้ว +48

    दीदी पनि कडा हुनुन्दो रछ ।पूर्ब तिरको नी कडा हुन थाल्नु भऐछहै दोहोरीमा म नी पुर्बको नै परे खुसी लागो मलाई नी धेरै मन पर्छ दोहोरी ।

    • @mingmarsherpa2950
      @mingmarsherpa2950 5 ปีที่แล้ว +1

      Iskala Sapkota purbeli are the best

    • @indramitra9847
      @indramitra9847 5 ปีที่แล้ว +2

      पुर्बेली लाई चै क सोचेको र? जे होस तगडा आयो

    • @debendrakhatri8765
      @debendrakhatri8765 5 ปีที่แล้ว +1

      Ma pani purbeli hajur

    • @ayushrai6034
      @ayushrai6034 5 ปีที่แล้ว +1

      Kin purbama dohori hunna ra?

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +1

      जुहारी हो है हजुर,दोहोरी पश्चिम भन्दानी गण्डक प्रदेश र पाँच नम्बर प्रदेशतिरको हो हाऊ

  • @madhavparajuli7171
    @madhavparajuli7171 3 ปีที่แล้ว +1

    Jatti herum sunum teti maan lagyo thank you indreni krishna dai and mina mam and all team

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 ปีที่แล้ว +1

    कृष्ण दाजु को भिजन लाई मान्नु पर्छ सलाम छ मेरो ।आज सारा नेपालीको दुख बिसाउने चौतारी भको छ ।

  • @sumanadhikari2753
    @sumanadhikari2753 5 ปีที่แล้ว +1

    wow साचै धमका हुने भयो हाम्रो गाउले चिलिले आज इन्द्रेणी मा जम्ने भयो शुभकामना हजुर लाई आज पुर्ब को पावर देखाईदिनु होस

    • @taraluitelgautantara6330
      @taraluitelgautantara6330 5 ปีที่แล้ว

      Ho bhaneko

    • @santiramdhungel1500
      @santiramdhungel1500 4 ปีที่แล้ว

      मलाई पनि पुर्वेली भाकामा मिना नेपालसँग दाेहाेरी गाउना मन लाग्याे! राम्रो छ ।हाल मलेसिया बाट हेरीरहेछु।

  • @homprasad9948
    @homprasad9948 5 ปีที่แล้ว +12

    किस्न शर र मिना दिदी काे कडा छ याेहाेनित दाेरि भनेकाे वा वा कति रमाइलाे भयाे हाम्लाइत

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 5 ปีที่แล้ว +7

    Kirasha kadel लाइ सपोर्ट garne भरि yataa

  • @khaniyapani188
    @khaniyapani188 4 ปีที่แล้ว

    ढोलक बजाउने दाईलाईचाहि बिसेस धन्यबाद गाउने बजाउनेको त कुरै नगरौ ।। दामि छ ।।

  • @garjamanrai8496
    @garjamanrai8496 5 ปีที่แล้ว +3

    अति सुन्दार मिठाे दोहोरी पुर्बेली चेली मिना को दोहोरी अतितितितितित बबाल दामी छा बुइनी लाई बधैछा

  • @kanxa881
    @kanxa881 5 ปีที่แล้ว +259

    पशुपति र रिता थापाको रोइला सुन्न चाहानेहरु यता हाजिर गर्नु त

    • @morangtetariya2325
      @morangtetariya2325 5 ปีที่แล้ว +5

      krishna sir lai ta jeri le matrai thik lagauna sakxa hai

    • @omkarnarai9437
      @omkarnarai9437 5 ปีที่แล้ว +2

      दामिछ

    • @yunishthapa7626
      @yunishthapa7626 5 ปีที่แล้ว +2

      अति रामरो

    • @shyambahadurmagar5381
      @shyambahadurmagar5381 5 ปีที่แล้ว +1

      म पनि

    • @girilkd3274
      @girilkd3274 5 ปีที่แล้ว +2

      म पनि 100% चाहेको हो पहिलेदेखी। समय नमिलेर होला । कृष्ण सरले लिनुहुन्छ भन्ने आसा छ।

  • @abpkhawas480
    @abpkhawas480 5 ปีที่แล้ว +1

    सर्ब प्रथम इन्द्रेणी टिम लाई सलाम छ हरेक एपिसुत हेरेर मनोरन्जन गरि रहन्छु खाडी मुलुक बाट र आज को दोहरी पनि अति दम्दार लाग्यो मन पर्ने जति एता लिइक ल

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว +1

    त्याे बैनि हाेचि हाेचि छन नि तिनले नाचेकाे मन पर्याे अलि देखिने गरि नाच्न लाउन पर्याे यसाे गर्दा अझ राम्राे हुुन्थ्याे ।

  • @lureyizzback4896
    @lureyizzback4896 5 ปีที่แล้ว +4

    La aba duty Bata aayera herna thaliyo Krishna dai ko raixa aba babal majja aauni vo
    Love you indreni tim Lai dhanewad

    • @astrosimara3160
      @astrosimara3160 4 ปีที่แล้ว

      कडेलका यस्ता तल्लास्तरकाशब्द प्रयोग बाट निक्कै उचाई घटेको छ ।बैनिको साहस र सम्यमताको उच्चकदर गर्दै धन्यवाद! कडेलको आजको शब्द प्रस्तुती लाई क्ष्या ....... भन्दै.....

  • @basantathapa1316
    @basantathapa1316 5 ปีที่แล้ว +6

    सररररह्ररररर्रररररहुरररर अति रमाइलो छ लु कृष्ण सर पनि बुढा भऐनि जाेस चाई १८बर्ष छ लु गायिका पनि राम्रो छ

  • @Nepaliallsong
    @Nepaliallsong 5 ปีที่แล้ว +3

    ल है बधाई छ सबै इन्द्रेणी परिवार लाई निकैनै रमैलो दोहरी गीत

  • @dipendraoli1818
    @dipendraoli1818 5 ปีที่แล้ว +7

    मिना दिदी सङ्ग छत्र शाही भको भए आज झनै रमाईलो हुने थियो😉

  • @ramailopalanita
    @ramailopalanita 5 ปีที่แล้ว +4

    धेरै रमाइलो ईन्द्रेणि दाेहाेरि मन पराउनु हुने जति हाजिर गराै मलाई पनि साथि बनाउनु हाेला

  • @pasgurung2630
    @pasgurung2630 5 ปีที่แล้ว +14

    दोहोरी त एक्दोम झकास दमादार लाग्यो मिना साथै कृष्ण सरको ।तर खुट्टामा पनि सुहाउदैन भन्दा अलि खल्लो लाग्यो त्यो सब्द

    • @khemff3420
      @khemff3420 5 ปีที่แล้ว

      Sai ho sir sapta galat dhiyo

  • @babumagar4892
    @babumagar4892 5 ปีที่แล้ว +7

    धेरै पछि मिना नेपालको दोहोरी सुन्न पाइयो!

  • @premtamangtheeng6368
    @premtamangtheeng6368 5 ปีที่แล้ว +17

    कृष्ण दाईले अाज चाहिँ अाेखलढुंगेली चेलि संग हारेको महसुस गरियो 😄😄😄

  • @rameshsansar9853
    @rameshsansar9853 5 ปีที่แล้ว +1

    नेपाली कला र संस्कृतिको सहि पहिचान

  • @kanchanraee7900
    @kanchanraee7900 4 ปีที่แล้ว

    mina baini geet dherai ramaro xa ma pani okhaldhunga ko ho mina baini kanira

  • @ajaykc7958
    @ajaykc7958 5 ปีที่แล้ว +1

    गोमा दिदिको हासै मिठो बरै,,!!

  • @lokgayakbirendrasaud7309
    @lokgayakbirendrasaud7309 5 ปีที่แล้ว +1

    मन नपर्ने भए टिप्पणी गरे हुन्थ्यो डिसलाइक गर्नु चैं राम्रो हो जस्तो लाग्दैन उन्मुख दिशातिर लम्की रहेको इन्द्रेणी मलाई त एक दम ठिक लाग्छ राम्रो काम गर्दै आएको पनी छ ।

  • @ganeshbudhathoki780
    @ganeshbudhathoki780 5 ปีที่แล้ว +1

    सम्पुर्ण इन्द्रीनी समाज लाई धन्य वाद किस्न दाइ

  • @lamakrish1178
    @lamakrish1178 5 ปีที่แล้ว +18

    ओखलढुंगाकी यी दिदी कडा ......हिरोले पनि आँध्ट्याछन् भनि दह्रो छाति पिटिन त् दिदीले.....😂😂😂👍वि४रा कँडेल दाइलाई के भनम के भनम पारि दिए ...रमाईलो लाग्यो। पिडा सुन्दा दुःख पनि l😥

  • @shandeshkhanal3080
    @shandeshkhanal3080 4 ปีที่แล้ว +1

    Krishna daile git sochne belama tallo oth tokeko man parxa malai

  • @shovakarki1344
    @shovakarki1344 5 ปีที่แล้ว +1

    Hamro okhaldhunga bat pani yesto gayan ma pargati garnu vako ma Mina sis lai congratulation ajai agadi bader janu hola

  • @santatmgpakhrin7702
    @santatmgpakhrin7702 4 ปีที่แล้ว

    Aayo okhaldhungaliko power pane nice dhohorie

  • @rumbabikramdhadingbaireni7354
    @rumbabikramdhadingbaireni7354 5 ปีที่แล้ว +2

    आज कृष्णले मिनालाई अति होच्याएर भन्यो। गित हो भन्दैमा यदि सारो खसालेर नभनेको हुन्थ्यो ।

  • @karanharmel487
    @karanharmel487 5 ปีที่แล้ว +1

    Yo baini ko voic thik chha hai sar

  • @anupmagar1191
    @anupmagar1191 5 ปีที่แล้ว +5

    सबैले माग गरिराछ म फेरि सागर अालेलाई माग गर्छु ल्याउनु पराे कृष्ण दाइ 😃

  • @anjanbibas3548
    @anjanbibas3548 5 ปีที่แล้ว +6

    सारै रमाइलो इन्द्रेणी ।अझै प्रगतिको कामना

    • @nerabhandari1595
      @nerabhandari1595 3 ปีที่แล้ว

      Sharai.Ramro.lagiyo.inren.kariya
      Karam.

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर र मिना नेपाल बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो १०० लाईक छ कृष्ण सर सबै नमस्कार छ भाई बहिनी सलाम जय नेपाल

  • @lalithbohara7270
    @lalithbohara7270 5 ปีที่แล้ว +16

    सम्मान छ दिदि लाई एकदम दम्दार दोहोरि
    साचिकै पुर्भेली हो

  • @milansarki4992
    @milansarki4992 5 ปีที่แล้ว +8

    नाच्ने दिदिको हासो मन पराउने कोको हुनुहुन्छ 🌺🌹🌹

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 ปีที่แล้ว +3

    Lahai ramailo program indreni aayo hai sathiharu jo jahabat hernu hune sampurnalai saino Anushsrko namaskar hjr , jo jaha hunuhunchh sawath ranu hola jaya indreni jaya Nepal jaya hos sabaeko suva ratri hjr

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 ปีที่แล้ว +8

    ईन्देणी टिम का वरिष्ठ सर कृष्ण कडेल सर लाई धेरै धेरै धन्यवाद छ हजुर लाई ।

  • @shivlal6829
    @shivlal6829 5 ปีที่แล้ว +6

    मीना नेपाल र कृष्णा कड़ेल बिचको लाइफ दोहोरी धेरै राम्रो छ र मीना नेपालले छाती हानेको अझै राम्रो

  • @emrajgolewowverrynice5948
    @emrajgolewowverrynice5948 5 ปีที่แล้ว

    sampurna indreni tim ra dhes bides dekhi hernu hune darsak sorta ra sampurna sayogi man ma sadai jay jay hos

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 ปีที่แล้ว +5

    मैले हेर्दा हेर्दै कमेन्ट गरे गित ले ढिलो आयो कडै आउला जस्तो छ

  • @tikaram7264
    @tikaram7264 5 ปีที่แล้ว +1

    tehi jiban tandan bhanda kati hasnu bho goma didi.....,tara didi ko hasai mitho........

  • @maniramnepal8228
    @maniramnepal8228 4 ปีที่แล้ว

    मलाई पनि सारै मन पर्छ इन्द्रेणी कार्यक्रम