टुक्का र दोहोरीमा कृष्ण कंडेल र मन्जु पौडेल बिच होसै उडाउने प्रस्तुती ।। २५.०४.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 1.6K

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 ปีที่แล้ว +568

    Oww respect मन्जु पौडेल दिदि Indreni मा
    हुक्का तानेर नबस् बुढा बा दिक्क मानेर 🥰💕🤣

  • @ishworipandey3934
    @ishworipandey3934 4 ปีที่แล้ว +1

    धेरै रमाइलो कार्यक्रम इन्द्रेणी सदै हेरिएकि हुन्छ

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +26

    आज चाहिँ मञ्जु पौडेल सग कृष्ण सरको भिडन्त अब खाना नखाई हेरिन्छ तर दुःख कुरा चाहिँ कस्ता हुने खाने कलाकार आएर पनि कुनै पनि दुःखको लागि दुई रूपयाँ पनि निकाल्नु हुन्न भोलिको दिन तस्ता कलाकारलाई पनि आपत विपत नआउला भन्न सकिन्न अन्यथा कोही कसैले नभन्नु होला हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री हजुरहरू सबैको जय होस
    राधा कृष्णको जय जय जय होस्
    👏👏👏👏👏👍👍👍👍👍👌👌

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +1

      namaskar didi hjr aaramae hunuhunchh hune khane ta jhan lobhi hunchha didi hjr

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว

      सत्य कुरा सधै तितै हुन्छ । जसलाई जे लागे पनि हजुरको कुरा सत प्रतिसत ठीक हो । नमस्कार दिदी , शुभ रात्री ।

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ हजुर हो रहेछ ऐले सम्म दुई रुपैयाँ कोही कलाकारले निकालेको देखेकी छुइन गफ चाहिँ ठुलो ठुलो गर्छन्

    • @starkhanal5765
      @starkhanal5765 5 ปีที่แล้ว

      @@gomabhandari5993 जि धन हुनि को मन कहाँ हुन्छ र ?

    • @thulakanchhakarki6269
      @thulakanchhakarki6269 5 ปีที่แล้ว

      मेकप लाई नै पैसा ले पुग्दैन होला कालकार हरु लाई दिदी कतव्बाट दुखि गरीब लाई संयोग गरुन् बिचार हरु 👈👈👈👈👈👍👍👍👍👍👍

  • @manikapokhrelniroula2780
    @manikapokhrelniroula2780 4 ปีที่แล้ว +1

    इन्द्रेणिलाइ बधाइ त छदै छ अाजकाे जाेणिलाइ झन धेरै बधाइ छ

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +251

    कृष्ण कडेल र, मन्जु पौडेलको फ्यान यता 🙏
    कार्यक्रम इन्द्रेणी नछुटाई सधै हेर्ने जति यता 🙏

    • @mohankarki1030
      @mohankarki1030 5 ปีที่แล้ว +5

      राम्रो

    • @seyongseyong996
      @seyongseyong996 5 ปีที่แล้ว +1

      ma pani xu ✋

    • @niraj9318
      @niraj9318 5 ปีที่แล้ว

      ma pane xu

    • @samsersamser4861
      @samsersamser4861 5 ปีที่แล้ว +1

      किष्ण कडेल हूदा न गायेनी हासो रमाईलो मूश्कान छ ति ओठ मा जये किष्ण

    • @jamunabuda1754
      @jamunabuda1754 5 ปีที่แล้ว

      Ma pani xu

  • @kcnetrakcnetra5088
    @kcnetrakcnetra5088 4 ปีที่แล้ว +1

    धन्नेबाद्छ किस्ण कड्ल र म।न्जु पौडेल बैनिलाइ

  • @dipesh5180
    @dipesh5180 5 ปีที่แล้ว +160

    एउटा दुखेसो मेरो नेपाली नारिले आङ भरी कपडा लाउदा चाहि किन र कुरुप देखिन्छ र कि त पुृरा लाउनु नत्र नलाउनु मेरो हेराइ नराम्रो होला तर यो फेसन ले कसैलाई नि राम्रो संदेश दिदैन भाविका बच्चाले के सिक्ने अझ दोहोरी मा आएको रे टुक्का ले स्वरले मात्रै नेपाली लोक दोहोरी संस्कृति जोगिदेैन खोइ त खिमा , भुमिका, कृष्णा लाई सबैले राम्रो नै भन्छ त नारी को रुप नै सारी चोलि लुङ्गी हो माफ पाउ दिदी भोलि नेपाली समाज नाङ्गै नहोस अझ दोहोरी लाई फोहोरी नहोस

    • @SagarKumar-nr4sy
      @SagarKumar-nr4sy 5 ปีที่แล้ว

      मनजुपै
      डेलटु
      काकिखा
      निहुन

    • @pramishrimal9892
      @pramishrimal9892 5 ปีที่แล้ว

      kaila kae ta dlip khadkalaine vedaya hunthyo k k sir

    • @tankabandari3812
      @tankabandari3812 5 ปีที่แล้ว +2

      Di pes sir le 100% ramro kura garnu vayo khusi nai lago

    • @dipesh5180
      @dipesh5180 5 ปีที่แล้ว +1

      @@tankabandari3812 हजुरको घर कता होला नि दाजुभाइ जस्तो लागेर हो म नि भण्डारी नै हो धन्यवाद सर नारीले अधिकार मात्रै खोजेर हुदैन नि सर आफु नि समाज र देशको नियम मा बस्नु पनि परो नि होइन र सर

    • @ranjanawagle5074
      @ranjanawagle5074 5 ปีที่แล้ว +2

      होनि सर मलाई नि मन परेन फेसन देश अनुसार भेश हुनु पर्यो नि

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +1

    टुक्का हाल्नलाई दुबैजना माहिर रहेछन् मलाई धेरै मनपर्यो।😘😘😘😘😘😘😍😍😍😍😍😍😍😍😍

  • @janak6123
    @janak6123 5 ปีที่แล้ว +171

    मलेशिया बाट हेर्ने को को छम साथीहरु
    सारै रमाइलो दोहोरि

  • @kusmakharbhattarai9248
    @kusmakharbhattarai9248 3 ปีที่แล้ว +2

    यों ता राम्रो छ नी हैगीत है 👌👌👌👌👌👌😍😍😍

  • @sukraaryal816
    @sukraaryal816 5 ปีที่แล้ว +14

    आहा कति रमाइलो हो
    इन्द्रेणी नछुटाइ हेर्ने जति यता आउनुस ल
    आज छैटौ दर्शक 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 ปีที่แล้ว +1

    नमस्कार सबैजना लाई दुबई बाट हेर्दैछु ।झकाश सायरी दोहोरी

  • @aitamagar5097
    @aitamagar5097 5 ปีที่แล้ว +87

    कृष्ण दाइको फ्यान यता है सात समुन्द्र पारी बाट हेर्दै छु।

    • @purnamagur6738
      @purnamagur6738 5 ปีที่แล้ว +2

      मन्जु दिदीले भनूँ भयको कुरा एकदम ठिक हो

    • @gomadevi5600
      @gomadevi5600 3 ปีที่แล้ว

      @@purnamagur6738h57

    • @madavjoshi6451
      @madavjoshi6451 3 ปีที่แล้ว

      @@purnamagur6738 ऊँ

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 3 ปีที่แล้ว +1

    उखान टुक्कामा माहिर कृष्ण जि र बैनि मञ्जुलाई मेरो उच्च सम्मान र स्यालुट छ!
    दुबैजनाको कडा प्रतिसप्रधा भयो , बैनि मञ्जु लोकदोहरि र कडा टुक्का प्रहारकि प्रखर बक्तापनि हुन ? झन्डै कृष्ण जि लाई पल्टाई सकेकि थिईन !! कडा टुक्का प्रहार हानाहान भयो !! कृष्ण जि ले मञ्जु बैनिलाई जिस्क्याई हाल्नुभयो ,झन्डै अाफु समालिन गाहारो भयको थियो ?
    प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !! धन्यबाद।।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +19

    टीका सानू ज्युको बैनी बिरामी हुँदा उहालाई बिरामी सङ्ग बस्नु पर्ने भएकोले इन्द्रेणी लगायत अरु कार्यक्रममा पनि उपस्थित हुन सकेको छैन भन्ने खबर उहाँकै फेसबुक मार्फत पायको थिए। धेरै सम्झिदै उहाको बैनीलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्द्छु।। सबैले प्राथना गरौ उहाको बैनिलाई छिट्टै निको होस ।।

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 5 ปีที่แล้ว +1

    सम्पूर्ण इन्द्रेणी टिमलाई बधाइ छ याह म सधै डिउटि सकेर बाचेको 2/4 समय यहि इन्द्रेणी कार्यक्रममा बित्छ ।।म सधै हेर्ने दर्शक हु ठुलो फ्यान हु यो इन्द्रेणी को ।। यहाँ सबै कलाकार हरुलाइ देखियो आब अरुण उपत्यका पुर्वेली लोक कलाकार नवीन कुमार खडका इन्द्रेणी मा हेर्ने रहर छ ।।

  • @tekbohara7556
    @tekbohara7556 5 ปีที่แล้ว +66

    वाह आज त मन्जु पौडेल दिजु देख्न पाइयो र उहाको स्वरको के कुरा गर्नु है ।
    र यसै गरि कृष्णा कडेल दाजु र मौजु पौडेललाइ माया गर्ने र उहाको फ्यान ओ को हुनु हुन्छ हाजुर गरम।👈️🙏

  • @rameshniraula291
    @rameshniraula291 5 ปีที่แล้ว +1

    सबै ठिकठाक छ मन्जु दिदिको फेसन चही भएन । यो त सुन्दरी प्रतियोगितामा भाग लिन आएको जस्तो लाग्यो ईन्द्र्णी कार्यक्रममा सुहाउँदो चही भएन।रुप र स्वरलाई संमान छ पोशाक देख्दा निरास भैयो।

  • @munapun4735
    @munapun4735 5 ปีที่แล้ว +69

    मैले हेर्नह तह हेरे तर मन्जुको फेसन मन परेनह मलाई लागेको कुरा इन्द्ेणिमा चाहि सुवाएनह है अरु दिदी बैनि हरु कति राम्रो देख्खेको छन ।😱😱😱

    • @dineshkarki5511
      @dineshkarki5511 5 ปีที่แล้ว

      You r right malai ni testai Lago indreni ma Ali suhayana

    • @yogendrabam385
      @yogendrabam385 5 ปีที่แล้ว

      Ok

    • @tulasigurung2640
      @tulasigurung2640 5 ปีที่แล้ว

      Yo kura ma pani sahamat xu

    • @iguh8134
      @iguh8134 5 ปีที่แล้ว

      सहि कुरो नि मान्छे चिनिन्छ कला र गला ले यस्तो पेसनले चिनिन्न्ना नाखोज मन्जु दिदी

    • @kumargodar1335
      @kumargodar1335 5 ปีที่แล้ว

      सहि भनु भाे अलि ओवेर स्मर्त जस्तो लागो

  • @deepabhattarai796
    @deepabhattarai796 ปีที่แล้ว

    Krishna vagwan da da Vauju hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +13

    कृष्ण कडेल सरलाई मानै पर्छ । सबै कुराको चौतर्फी हुनु हुन्छ ।

  • @धरमदैलेखिरावतकोट
    @धरमदैलेखिरावतकोट 5 ปีที่แล้ว +2

    व हो रमाइलो गजल र दोहोरी

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +155

    मन्जु दिदिलाई मन पराउने जति यता हाजिर गरौं

  • @sandashpariyar3814
    @sandashpariyar3814 5 ปีที่แล้ว +1

    सर्ब प्रर्थम त बाध्यता र परिस्थिति ले प्रदेशियका हामी लाखौं युवा लाई मनोरञ्जन संगसगै अाफ्नो मौलिक र सास्किर्तिक पहिचान सहितको सस्कार देखाईदिने कृष्ण दाई प्रर्ति अाभार प्रर्कट गर्दै दिन दुखि गरिबको साहारा बनि सिङ्गो नेपालीको मनोरञ्जनात्मक संगै दुख बिसाउने साझा चौतारि ईद्रेणि टिमलाई मनै देखि कृतज्ञता टकराउछु ।र अाज को मन्जु दि र कृष्ण सरको दोहरि मा छुट्टै बैसालु उमेरको उन्माता उमङ्ग चडेको खुसि झैं सर को अनुहारमा देखेको महसुस गरे सायद धेरै पछि साच्चै अाफुले मनदेखि मनपराऐको मायालु लाई भेटे झैँ सधैं यस्तै खुसि देखन पाईयोस सर हजुर स्वास्थ र खुसि हुनु भो भने लाखौं ले बाच्ने अाधार पाउनेछन ,धेरै धेरै अाभारि छौँ ईद्रेणि मन्दिर देखि कुनै दिन त्यहाको दर्सन गर्ने अवसर मिलोस लाखौं लाख शुभकामना सहित अाउदै गरेको तिज को सम्पूर्ण नेपाली अामा, दिदिबहिनीलाई हरितालिका तिजको धेरै धेरै शुभकामना छ।

  • @bimalatamang5620
    @bimalatamang5620 5 ปีที่แล้ว +67

    दुबै देखि को को हेर्दै हुनुहुन्छ इन्द्रेणी
    Wow very nice song both of you

  • @कर्णमगर-छ8ङ
    @कर्णमगर-छ8ङ 5 ปีที่แล้ว +2

    वा वा कृष्ण कडेँल सर र मन्जु पौडेल दिज्यु को दोहोरी बबाल 🎤🎤🎤🎤🎤🎤🎤

  • @pritamregmi940
    @pritamregmi940 5 ปีที่แล้ว +120

    इद को छुटी मनाउदै फलाम को खाट मा पल्टेर इन्द्रेणी हेर्ने जति यता हाजिर हुनु होला

  • @भरतखड्का-ह1ब
    @भरतखड्का-ह1ब 5 ปีที่แล้ว +3

    छि छि छि मन्जु काे फेसन

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 ปีที่แล้ว +29

    सर्ब प्रर्थम् ईन्देर्णि टिमलाई मेराे नमन छ 🙏🙏🙏🙏🙏🙏

  • @asmanlama8747
    @asmanlama8747 5 ปีที่แล้ว +2

    टुकका दाेहाेरी चाहिँ खत्रा गयो है अाज त सारै रमाइलो लागेउ फलामको खाटमा सुतेर हेरदै छु साउदी बाट

    • @rishiram3078
      @rishiram3078 5 ปีที่แล้ว

      यक्दमै रमाइलो लाग्यो टुका हाना हान

  • @gulmi-nepal
    @gulmi-nepal 5 ปีที่แล้ว +24

    सबै रामो छ म पनि गुल्मेली हु लोक दोहोरी लाई अति मन पराउछु तर फेसन लाई मन परेन मन्जु जि भित्र जस्तो भयनी फेसन चाई हामी नेपाली हो गाउले भेस भुसा भुल्नु हुदैन

    • @sharmilagauchan3328
      @sharmilagauchan3328 5 ปีที่แล้ว +3

      Right

    • @gulmi-nepal
      @gulmi-nepal 5 ปีที่แล้ว +1

      @@sharmilagauchan3328 होनि सर्मिला जि

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 5 ปีที่แล้ว +1

      गुल्मी पुर्कोट टोप्रे अन्लाईन ji I m 100% agree

  • @tarapgaire6402
    @tarapgaire6402 5 ปีที่แล้ว +1

    आज को टुका धेरै कडा छ ल इन्देणी मा

  • @gyanenadra4303
    @gyanenadra4303 5 ปีที่แล้ว +11

    बाध्य बादन का सर हरुलाई दुई हातका दस अाैला जाडेर नमस्कार अनि सलाम छ ।

  • @nabinbibas2108
    @nabinbibas2108 5 ปีที่แล้ว +1

    जति हेरेनी दिक्क लाग्दैन यो इन्द्वेनी दोहोराइ हेर्न मन लाग्छ

  • @topthapa668
    @topthapa668 5 ปีที่แล้ว +93

    सारै रोचक भयो आजको इन्द्रेणी क्रार्यक्रम आमा समुह लाई नि धेरै धेरै धन्यवाद छ।।।

  • @suvashthapa4681
    @suvashthapa4681 5 ปีที่แล้ว +2

    सुपर कृष्ण दाइ र मन्जु दिदी को प्रस्तुती जय लोक सङित ✌✌

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 ปีที่แล้ว +13

    हसाय आज त कुष्ण कँडेल दाई धन्यवाद छ सबै ईनदेणी लाई

  • @magardhanprasad3473
    @magardhanprasad3473 5 ปีที่แล้ว +1

    Sarai ramro chha indreni karyakram

  • @DeepakKumar-if9kn
    @DeepakKumar-if9kn 5 ปีที่แล้ว +1

    एक दम राम्रो छ टुक्का किस्न दाइ र मन्जु दिदि को धन्यबाद

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 ปีที่แล้ว +487

    मन्जु पौडेल र कृष्ण कडेलको टुक्रा दोहरी मन पराउने यता आउनुस।

  • @dipesholi9933
    @dipesholi9933 5 ปีที่แล้ว +1

    मन्जु पौडेल लाई मन पराउने जति हामी कति छौ अनि सधै इन्द्रेनी नछुटाई हेर्ने को को जुनुहुन्व्ह्ह

  • @aashikagautam649
    @aashikagautam649 5 ปีที่แล้ว +13

    दोहोरी भन्दा पनि कृष्ण दाइ र मन्जु दिदि को टुक्का धेरै राम्रो छ

    • @sanumadai2107
      @sanumadai2107 5 ปีที่แล้ว

      दु ख सुख को समिक्ष्रण इन्द्रेणी कार्यक्रम कति रमाइलो ।। दिन दुखी को एक मात्र साहारा।

  • @RamKrishnaGiri-p8l
    @RamKrishnaGiri-p8l 3 หลายเดือนก่อน

    मेरो प्रिय लाेकप्रिप गायिका मञ्जु पाैडेल !!
    ❣️❣️🌹🌹🙏🙏🌹🌹❣️❣️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +27

    जति जे गरेनी बाग बागै हुन्छ सलुट छ कृष्ण सर हजुरले दोहोरी गरेकोदिनम ऐकदम धेरै आन्दको इन्द्रेणी हुन्छ

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 5 ปีที่แล้ว

      धेरै राम्रो छ धन्यवाद सबै जनामा

    • @rijanchhantyal82
      @rijanchhantyal82 4 ปีที่แล้ว

      M

  • @landurisherpa5181
    @landurisherpa5181 4 ปีที่แล้ว +2

    कृष्णा कडेल दाइ र मन्जु पौडेल मिस को चाइ दोहोरि जोरि चाइ अति मिल्नि रहिछ यो कारेकरम महिले दुबै बाटा हेर्दै छु अति खुसि लागिरा छ कि मनाइ रुवउने दोहोरि छ हजुर हरुको nice I'm very happy boro

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +30

    ईन्द्रेणि कार्यक्रम प्रदेश बात हेर्ने को को हुनुहुन्छ पानी फिरिज को हावा एसिको खाएर अनि दुईतले फलामे खातमा खुट्टा आर लाएर हेरेर थकाई मेत्ने दर्सकहरु हजुर यता हाजिर है ?

  • @chandrakumal2168
    @chandrakumal2168 5 ปีที่แล้ว +5

    आज दुबैजनाको उस्तै उस्तै पेशा यानकी मिडियाकर्मी र नेपाली लोकसंगीतलाई मायाँ गर्ने यो जोडीलाई मन पराउने फ्यान मसँग हाजिर गरम् को को हुनुहुन्छ हात उठाउनुहोला ।।।

  • @mohandangi2472
    @mohandangi2472 5 ปีที่แล้ว +19

    कृष्ण जि र मन्जु बहिनिको उखान तुक्काको ज्ञान सुन्दा हासेर मनमोहित बनायो यो कार्यक्रम सधै चलोस।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 ปีที่แล้ว +2

    धेरै रमाइलो दोहोरी धन्यबाद छ जय इन्द्रेणी ।

  • @Nicenepal13
    @Nicenepal13 5 ปีที่แล้ว +5

    ल है ल है ब्याटल त खतरा गयो त दाजु कृष्ण र मन्जु को साचिकै हो कि कसो

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +24

    हाम्रो कृष्ण दादाको जोश र जागर चै बबाल छ।
    मन्जु जि पनि टुक्का हान्न सारै खप्पिस्😂😂
    पावल जिको बासुरी धुनसङै मन्जु र कृष्ण दोहोरी सुन्न पाइयो धेरै खुसी लाग्यो😍😍😍

  • @bestboys6186
    @bestboys6186 5 ปีที่แล้ว +2

    Wawawaaaaa kya bad hai kya dam haiy baball xa dui janakai

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +51

    जेरिलाइ पल्लो छेउ लाउनु हुनि रछ मन्जु दिदिले त !! हैट
    मन्जु दिदिलाइ चाडो भन्दा चाडो इन्द्रेणी मा देख्न पाइयोस !!

    • @jagadishtamang3015
      @jagadishtamang3015 5 ปีที่แล้ว +1

      जेरिले जस्तो ठ्याक त पार्नुभएन कृष्ण दाइको प्रश्नको उत्तर दिनुभएन।

  • @puranparsadsharma1170
    @puranparsadsharma1170 5 ปีที่แล้ว

    सबै भन्दा रमाइलो कायकम इन्द्रेणी हो जस्मा यसका सन्चालक सबै नेपाली जनता को मन मूटूमा बसन सफल हूनूभयको छ उहा हो कृष्णा कंडेल लाई हादिक धन्यवाद

  • @dambardhami8962
    @dambardhami8962 5 ปีที่แล้ว +1

    वा वा किस्न कडेल दाई र मञ्जु पौडेल दिदी को गीत सुन्दा त हस्ता हस्ता मारी हाल्छौ की के हो आज धेरै खुसी भाको छु

  • @gbmayalu1135
    @gbmayalu1135 5 ปีที่แล้ว +4

    ओमान बाट हेर्ने जति हाजिर हुम न मित्रहरू

  • @sunitamagar3410
    @sunitamagar3410 5 ปีที่แล้ว

    इन्द्रेणी नबिराइ सुन्ने जति एता हाजिर हौ है 😃😃😃

  • @munapun4735
    @munapun4735 5 ปีที่แล้ว +40

    मैले कतिहेर्ने तर यो भाग मन परेनह मन्जु को फेसनले

  • @maheshbelbase1264
    @maheshbelbase1264 5 ปีที่แล้ว +2

    मन्जु पौडेल को पहिरनले इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रम अलि खल्लो लागन थाल्यो।

  • @soloman25
    @soloman25 5 ปีที่แล้ว +13

    पहिरन कम्तिमा सबैलाइ पाच्य हुने लगाउनु पर्छ झन यस्तो कला-सस्कृतिको सम्मान र संरक्षण गर्ने ठाउँमा

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +1

    इन्द्रेणी टिम लाइत मेरो सदै भर सलाम नै छ अज चै विशेष मन्जु दिज्यु लाई मेरो सलाम छ आज म मन्जु दिज्यु को अबाच सुन्दा सगर्माथा को टुप्पमा पुगेको जस्तै लाग्यो धन्यबाद दिज्यु

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 ปีที่แล้ว +40

    मन्जु पौरेल असल गायिका हुन्,/ मन्जु सँग अम्मर बिरहि गुरूङको दोहोरी हेर्नू मन्छ,

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 3 ปีที่แล้ว +1

    आज मलाई गित भन्दा नि इन्दुदिदिको बाबुलाई हेरिरहन मन लागो के कति ज्ञ्यानि बाबू रहेछन्छ आइ मिस्युु बाबू।

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 5 ปีที่แล้ว +38

    भनाइ त राम्रो लागो मन्जु पैडेल को तर त्यो कपडा चै झरेको ले अलि लोक सस्कृति सब्यता झल्काउन सकेन हाट बजार जादा लाउने कपडा इन्द्रेणी मा अलि नसुहाको होकि

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +5

    धन्यवाद छ इन्द्रेणी टीमलाई आजको दोहोरी यति राम्रो लाग्यो कि मञ्जु दिदी आफै मा यति राम्री र वहा को स्वर् झन यति मिठो धन्यवाद छ दिदी हजुरलाई 👌👌💕💕

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 4 ปีที่แล้ว

    कंडेल => पौडेल = असफल बिगत सत्य नै हो कि झै भयो यो प्रस्तुती ले..? एनि वे गुड लक ईन्द्रेणी होल टिम !!!👍️👍️👍️👍️🎊🎊🎊🎉🎉🎉😍😍😍😍😍🙏🙏🙏!!!!!

  • @ranapadambdr7209
    @ranapadambdr7209 5 ปีที่แล้ว +76

    मन्जु पौडेल को काधबाट लुगा फुस्कनै लागिरहेको छ , के यो चलन हो कि , महिलाको अधिकार् ? राम्रो नराम्रो ↪️👍️👎️?

    • @usefulcollection2203
      @usefulcollection2203 5 ปีที่แล้ว +7

      त्यति राम्रो कपडालाई कुन Tailor ले बिगारेछ बरै.... 😂😂

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +1

      यो कपडा सिलाउने को कमजोरी होला सायद😎😎😎😎😎😎😎😀😀😀😀😀

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +1

      @@usefulcollection2203 सही सही

    • @RolpaliKale
      @RolpaliKale 5 ปีที่แล้ว +1

      haha खै के हो मित्र

    • @kishansoni5
      @kishansoni5 5 ปีที่แล้ว +1

      मलाई नि तेस्तै लगेको छ

  • @rajubhusal5598
    @rajubhusal5598 5 ปีที่แล้ว

    अो हो रमाइलो नि कति हो नि 😀😀मन्जु दिदी र कृष्ण दाइ को दोहोरी 💃💃💃💃

  • @pradhan2750
    @pradhan2750 5 ปีที่แล้ว +26

    केही होला जस्तो छ कृष्ण दाजु🤔🤔

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 ปีที่แล้ว +2

    रमाइलो लाग्यो आज धेरै कृष्ण दाजु र मन्जु जि को गित र टुक्का सुन्दा धेरै धेरै धन्यवाद कृष्ण दाजु र सम्पुर्ण इन्द्रेणी टिम का दाजु भाइ दिदी बहिनी हरु लाइ

  • @madanshrestha3545
    @madanshrestha3545 5 ปีที่แล้ว +65

    कति रमाइलो भयो आज बिदेशी ठाउँमा बसेर र नि निन्द्रेनी हेर्न पाउदा

  • @ashinlalmajhi1961
    @ashinlalmajhi1961 5 ปีที่แล้ว +1

    Kihsna sar ra manju paudel yo indreni ma gajab gari dinu vayo yo indreni samaj lai namskar gardxu danybad

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 ปีที่แล้ว +5

    लह‌ै अाज सनिबारकाे कारेकरम धेरै खतरनाक छ टुका दाेहाेरी र लाईफ दाेहाेरी नेपालकाे हुनहार गाईका मन्जु पाैडेल कृष्ण सरले अाज ईन्देणीमा अागै लगादिए

  • @ajaykhatri5283
    @ajaykhatri5283 5 ปีที่แล้ว +2

    wa manju deju gulmiko san khusi lagiyo endrine sabai timlai dhanybat

  • @asusphonesayam2913
    @asusphonesayam2913 5 ปีที่แล้ว +10

    मन्जु दिजु को धेरै राम्रो बिचार रहेछ।किष्ण दाइ को फ्यान एता हाजिर गराउत साथी हो।

  • @sabitramagar6944
    @sabitramagar6944 5 ปีที่แล้ว

    मन्जु दिदी स्वागतम इन्द्रेणी मा 😃😃😃😃😃

  • @narbahdoir6491
    @narbahdoir6491 5 ปีที่แล้ว +4

    pahilo kament

  • @tmgsunil3698
    @tmgsunil3698 5 ปีที่แล้ว +1

    कृष्ण कडेल sir I.am really proud of to be हाम्रो इन्द्रेणी टेलिभिजनको king गरिब दुखी आसए आसक्त जनताहरुको king कृष्ण कडेल तपाईंको कपाल अनि दारीलाई अलि कति छोटो परेर चट्टा ढाका टोपी लाउनु त कति गौरव मै देखिन्छ होला कालो सुट पाइटमा ढाका टोपी आसधै सुहाउने छ मन्जु पौडेल लाई साडी र कृष्ण कडेल लाई दारी असाध्यै सुहाको छ

  • @jayakanxa8374
    @jayakanxa8374 5 ปีที่แล้ว +3

    Wow ramailo x dohori

  • @bishnurana8679
    @bishnurana8679 5 ปีที่แล้ว +1

    सुपर सुपर कृष्ण दाजु सुपर हजुर लाई मान्नुपर्छ टुक्का हान्न मा त खप्पिस हुनुहुन्छ अत्त्ती मन पर्यो

  • @nishanbalami8475
    @nishanbalami8475 5 ปีที่แล้ว +11

    मन्जुले खतरा टुक्का हान्यो यार !
    म त FAN नै भए ।

  • @अर्जुनतामाङ
    @अर्जुनतामाङ 5 ปีที่แล้ว

    वा वा वा अजा चै अतिनै रामैलो छ। 😃😃🌷🎋🌺🌾🌹

  • @purankumar4435
    @purankumar4435 5 ปีที่แล้ว +19

    पुरानो कलाकार मन्जु जि को दोहोरी धेरै दिन पछि सुन्न पाइयो

  • @karnshah8283
    @karnshah8283 5 ปีที่แล้ว +1

    Supper Krishna daju ra manju didiko pastuti

  • @tikabhandari767
    @tikabhandari767 5 ปีที่แล้ว +4

    manju poudel dd damii x tukka ani dohori😁😁😁

  • @BharatKumar-zx6tp
    @BharatKumar-zx6tp 5 ปีที่แล้ว

    किशण कडेल र मन्जु पौडेल को फ्यान याता हाजी हौ

  • @नबराजखड्का
    @नबराजखड्का 5 ปีที่แล้ว +26

    अर्को पल्ट मन्जु पौडेल जी लाई साडी चोलो मा डेख्न रहर छ दोहोरी धेरै राम्रो छ सबै लाई धन्यवाद ।

  • @netraadhikari3621
    @netraadhikari3621 5 ปีที่แล้ว +5

    मन्जुको ड्रेस मन परेन

    • @saudlaxman4021
      @saudlaxman4021 5 ปีที่แล้ว

      100% सहि हो अलि हुन्छ नि एस्तो।।

  • @janakiadhikari2990
    @janakiadhikari2990 5 ปีที่แล้ว +2

    हाम्री घरबेटी मन्जू दीदी लाई ईन्द्रेणी टिम मा देख्दा खुसी लाग्यो woooo अझ गून्यु चोलिमा देख्न पाएको भय मन्जु दीदी लाई सुनमा सुगन्ध हुने थियो ।

  • @lalbahadur431
    @lalbahadur431 5 ปีที่แล้ว +4

    मलाई याे ईन्देणि कार्यक्रम साह्रै मन पर्छ र म धेरै हेर्ने गर्छु सधै यसरी नै अगाडि अझै प्रगति गर्दै जावस

  • @nawaratnashrestha713
    @nawaratnashrestha713 5 ปีที่แล้ว

    साउदी अरब देखि हेर्दै छु

  • @govindthapa6661
    @govindthapa6661 5 ปีที่แล้ว +4

    धेरै धेरै मन् पर्यो कूष्ण दाई र मन्जू बैनी को लोक दोहोरी एस्तै एस्तै नयाँ नयाँ पठाँऊनू होस हेर्दै छ गोवा बाट

  • @uedayabam9372
    @uedayabam9372 5 ปีที่แล้ว +12

    यस्तो पो दोहोरी रमाईलै गरे कृष्ण कंडेल र मन्जु पौडेलले।

  • @puranparsadsharma1170
    @puranparsadsharma1170 5 ปีที่แล้ว +1

    इनदेणी मा कृष्ण दाई मन्जू पोडेल बिच भयको दोहोरी एक दम मारमीक भयो टाडा भयपनि नेपाली संस्कृत रामो लागछ

  • @pritamraya2888
    @pritamraya2888 5 ปีที่แล้ว +58

    1दिन पसूपति र मनजूलाइ भिडाऊनू परेयो इन्द्रेणी टिममा

    • @rahulchhetri4141
      @rahulchhetri4141 5 ปีที่แล้ว +1

      Pashupati and Manju dd lai launa paro Krishna dai

  • @nirmaldeuba5515
    @nirmaldeuba5515 5 ปีที่แล้ว +22

    मन्जु पौडेलको पहिरन इन्द्रेणी सुहाउदो भएन ।

    • @laxmangiri8519
      @laxmangiri8519 5 ปีที่แล้ว +1

      Dherai sexy dekhiyako xa manju

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 ปีที่แล้ว

    जय हो ईन्द्रेणी

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 ปีที่แล้ว +4

    मन्जु दिदिलाई धेरैको कम्प्लेन आयो है अर्को पटक आउँदा पहिरनमा ध्यान दिनु।

  • @mankhatri180
    @mankhatri180 4 ปีที่แล้ว +1

    Very nice dohori song..

  • @tilakrana4195
    @tilakrana4195 5 ปีที่แล้ว +4

    मन्जु दिदी इन्द्रेणी कार्यक्रममा आउदा सुनमा सुगन्ध थपिएको छ