यी सपना बहिनी को गित गाउने कला देखेर दर्शकहरु ठाउमै बेहोस भए....कति त हासेरै मुर्छा परे....HD 1080p

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024

ความคิดเห็น • 2.3K

  • @KC_vlog27
    @KC_vlog27 4 ปีที่แล้ว +166

    मिडिया हरु लाई म आग्रह गर्दछु
    यो बहिनी को सोर कुनै कलाकार को भन्दा कम छैन यो बहिनी लाई पनि सबै मिडिया हरुले अगाडि बढाउनु पर्ने मेरो धारणा 🇳🇵🙏

    • @manhirabk3437
      @manhirabk3437 4 ปีที่แล้ว +1

      My
      85bhnm .ķ⁰

    • @amandarlaameemagar3536
      @amandarlaameemagar3536 3 ปีที่แล้ว +3

      ७२ सालको भुकम्पले (तीन जनै सखाप)

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 ปีที่แล้ว +1

      @@amandarlaameemagar3536 साच्चै ?? हो र हजुर भेट्न त सकियको छैन

    • @r.j.pandey662
      @r.j.pandey662 3 ปีที่แล้ว

      @@amandarlaameemagar3536 satya kura ho ra!

    • @dipabhatchhetri8088
      @dipabhatchhetri8088 3 ปีที่แล้ว

      77

  • @milan8691
    @milan8691 4 ปีที่แล้ว +194

    यो बहिनिको voice ले मेरो मन छोयो निकै राम्रो छ लौ भाग्या न्यौपाने दाई यो नानिलाई पनि मिडियामा ल्याउनु होला

    • @titosapana2143
      @titosapana2143 3 ปีที่แล้ว +5

      मेरो पनि यो नानि को गित ले मन छोयो यति राम्रो कला छ तर दुखि को आवाज कस्ले सुन्छ र जहा गायो तेहि बिलाउछ

    • @ganeshprasadjoshi9236
      @ganeshprasadjoshi9236 3 ปีที่แล้ว +1

      ' '

    • @harishthapa1493
      @harishthapa1493 3 ปีที่แล้ว +1

      Yo bhini lai pheri leunu paxa hai

    • @ramilachhetri6066
      @ramilachhetri6066 3 ปีที่แล้ว +1

      Kati ramri Timi Nani n super voice 💖

  • @sapkotajaya3308
    @sapkotajaya3308 3 ปีที่แล้ว +298

    अहिले त यिनिहरु पनि ठुल्लठुला भए होलान् मैले य‍ो भिडियो धेरै पहिला हेरेको थिए 2021 मा पनि हेरे रमाइलो लाग्छ नानिको प्रतिभा💞💞💞💞

    • @rupatamang8925
      @rupatamang8925 3 ปีที่แล้ว +15

      Kaha gay holan

    • @lalusada1647
      @lalusada1647 3 ปีที่แล้ว +8

      Khoji garnu paryo ka xan

    • @sasidharanokkal1768
      @sasidharanokkal1768 3 ปีที่แล้ว +6

      Aaheli tw endhereni ma X tw yo kt tw

    • @ahlay418
      @ahlay418 3 ปีที่แล้ว +2

      @@rupatamang8925,ဠဠဠအအ

    • @khagendraojha9346
      @khagendraojha9346 3 ปีที่แล้ว +6

      malai ni man parx kaha holan eniharu

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว +17

    यति राम्रो मार्मिक शब्द की प्रतिभाका सङ्गै सुमधुर स्वर की भाई बहिनीलाई एक पटक पत्ता लगाई इन्द्रेणी कार्यक्रममा लैजानुहोस् पत्रकार ज्यू।। फेरि गीत सुन्नु र हेर्नु चाहन्छु।।

  • @amarpariyar7850
    @amarpariyar7850 3 ปีที่แล้ว +139

    यी बहिनीलाई मेरो तर्फबाट सम्मान सहित सलाम

  • @dilipvlogs09
    @dilipvlogs09 4 ปีที่แล้ว +160

    कला जहाँ सम्मान हुन्छ त्यहीँ परिवर्तन हुन्छ सब्द अति सुन्दर छ मैले करिब 5 बर्ष पहिले हेरेको थिय आज कमेन्ट गरेको छु

  • @kechha007
    @kechha007 4 ปีที่แล้ว +109

    वाह यी भाइ बहिनी को कलालाइ पनि मान्नै पर्छ। बधाइ छ । उज्ज्वल भविष्यको कामना।

  • @narenyonjan7326
    @narenyonjan7326 4 ปีที่แล้ว +40

    मान्छे पनि राम्री सोर पनि दामी अनि गीतको लय त wow amazing 😛 choreography ❤️❤️

  • @ktmdhmandunepal4286
    @ktmdhmandunepal4286 3 ปีที่แล้ว +82

    🙏नमस्कार सम्पुर्ण मिडीया हरू मा यो बहिनी लाई पनि ईन्द्रणी मा लईजान पर्य आज भन्दा 5 बर्ष पहिले नै हेरेको थिए धन्याबाद👏👏👏

    • @leelaacharya1942
      @leelaacharya1942 3 ปีที่แล้ว +2

      मैले नि हेरेकी त हो

    • @leelaacharya1942
      @leelaacharya1942 3 ปีที่แล้ว

      इन्द्रेणी लानु परो बैनी पो का छिन लो लनु पर्छ

    • @kusalmagar462
      @kusalmagar462 3 ปีที่แล้ว +1

      @@leelaacharya1942 hjr lanu saknu hunxa...??mero sathi ho contact garaidenxu ma

    • @lilashrestha6648
      @lilashrestha6648 3 ปีที่แล้ว

      Ko oo9

    • @krishnaparajuli2134
      @krishnaparajuli2134 2 ปีที่แล้ว

      ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 ปีที่แล้ว +32

    धेरै राम्रो मिठो स्वर नानी को कला लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @bhawanacreation4149
      @bhawanacreation4149 2 ปีที่แล้ว +1

      ?0

    • @deepakbista1299
      @deepakbista1299 ปีที่แล้ว

      अमेरिका बाट होकि जस्तो लागेको थियो तर कतार मा पो 🤣🤣🤣🤣🤣🤣🤣

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +199

    यो नानीको यो भिडियो 6,7 बर्स पहिले नै आय जस्तो लाग्छ, यति मीठो स्वर अनि अहिलेको समझलाइ सन्देश मुलक शब्दहरु यति धेरै सम्भावना बोकेकी प्रतिभा कहाँ हराइन होला, मिडियामा ल्याउनु पर्यो युतुब मिडियाक्रमी ज्युहरु।।

  • @sangamgurung288
    @sangamgurung288 4 ปีที่แล้ว +365

    खै त यो बैनी लाई मिडिया हरुले देखेको यस्तो राम्रो गित गाउछ यो बैनिलाइ पनि अरुलाइ जस्तै गरि ल्याउनु पर्यो मिडियाहरुले आहिले यो बैनी कता के गर्दै होला

    • @gijanpoon5600
      @gijanpoon5600 4 ปีที่แล้ว +1

      Poilo gaako hola

    • @Nepali39
      @Nepali39 4 ปีที่แล้ว +1

      fuck poon mula jpt nabol media haru laoo yo baini lai

    • @gitaoli324
      @gitaoli324 4 ปีที่แล้ว +1

      hota

    • @babarali862
      @babarali862 4 ปีที่แล้ว +3

      Midiya suti rahko cha nidra lageyo rey

    • @sangamgurung288
      @sangamgurung288 4 ปีที่แล้ว +2

      @@Nepali39 कसलाइ भनेको अलिक सोचेर बुझेर भन्न खाते

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 4 ปีที่แล้ว +152

    मादल बजाउन पनि टाईलेन्ट रहेछन बाबू त सारङ्गीत झनै बयान गर्ने ठाउँ छैन नानिको स्वोर पनि दामी प्रगतिको कामना अगाडि बढनु सबै जना

  • @dipaksumami603
    @dipaksumami603 3 ปีที่แล้ว +23

    लोै यी भाई बहिनी लाई मिडियामा लिनुपर्छ वाह कति राम्रो स्वर

  • @barshapaudel5577
    @barshapaudel5577 2 ปีที่แล้ว +44

    याे भाइ बहिनिलाइ मिडियामा ल्याउनु पर्याे है तर अब त ठुला भएर घरग्रिस्थिमा अल्झेका हाेलान कि कता छन यति राम्राे कलालाई अगाडि बढाउनु पर्ने

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 2 ปีที่แล้ว +1

      सपना गन्दर्भको नयाँ भिडियो मेरो Chanel मा छ हेर्न नभुल्नु होला 🙏🙏

    • @sanjoktiwari5978
      @sanjoktiwari5978 2 ปีที่แล้ว

      Aai sakexa

    • @balbirchalaune
      @balbirchalaune 2 ปีที่แล้ว

      Lekbesi TV छ नया भिडियो हेर्नुस्🙏🙏

  • @dineshpyasi1990
    @dineshpyasi1990 4 ปีที่แล้ว +248

    जसरी भए नि इ नानीलाई मिडियामा ल्याउनु पर्यो पिलिज

  • @TamangPage
    @TamangPage 4 ปีที่แล้ว +28

    आहा! कति राम्रो नानीको स्वर, सारांगीको र्याइ र्याइ अनि मादलुको ताल।

  • @183Astropankaj
    @183Astropankaj 5 ปีที่แล้ว +115

    यी सानी बैनी को नयाँ गीत किन आउदैन ? यु ट्युवे हरुकाे नजर पुगेनकि कसाे? कता छन इनि बैनी?

    • @manjubhusal6973
      @manjubhusal6973 4 ปีที่แล้ว +3

      Very good

    • @biiswascheetri9538
      @biiswascheetri9538 4 ปีที่แล้ว +2

      Kamala ghimire

    • @saritapariyar5436
      @saritapariyar5436 4 ปีที่แล้ว +3

      Khai kasko najar parnu r dukhi garib mathi Jo Pani June khani lai t herni hunni.

    • @183Astropankaj
      @183Astropankaj 4 ปีที่แล้ว

      @@saritapariyar5436त्यति सारो पनि होईन होला यी बैनी को अर्को भिडियो नै देखेको छैन कहि कतै सोसल मिडिया देखि टाढा भयर हुनुपर्छ

    • @balbirchalaune
      @balbirchalaune 2 ปีที่แล้ว +1

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @ranarimal3753
    @ranarimal3753 3 ปีที่แล้ว +5

    यो नानी र बाबु को talent अति राम्रो छ 👍👍👌👌

  • @EducationBoard.
    @EducationBoard. ปีที่แล้ว +8

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय सुभकामना ।

  • @manishachand9552
    @manishachand9552 4 ปีที่แล้ว +9

    आहा कति आनन्द आयो यो गित सुनेर अत्यन्त मीठो छ है स्वर अनि धुन

  • @gplxetry
    @gplxetry 4 ปีที่แล้ว +13

    नाइस प्रगतिको शुभकामना समाजको यथार्थ चित्रण

  • @sonamsantosh6930
    @sonamsantosh6930 5 ปีที่แล้ว +57

    नेपाली समाजको यथार्थ , suppp song.

  • @laxmipariyar9588
    @laxmipariyar9588 3 ปีที่แล้ว +34

    कति राम्रो आबाज छ बैनि भाइको कुनै मिडिया ले सपोट गरिदिनुस सर

    • @Johnsskt
      @Johnsskt 3 ปีที่แล้ว

      Hi laxmi ji 🙏

    • @balbirchalaune
      @balbirchalaune 2 ปีที่แล้ว

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @devbatala6406
    @devbatala6406 3 ปีที่แล้ว +27

    कति राम्रो स्वर बहिनि को।।।।❤️❤️❤️👍

    • @tiktokkidsvideo5455
      @tiktokkidsvideo5455 3 ปีที่แล้ว

      Kati ramru sur Feria gitgaunoni

    • @surajgh5095
      @surajgh5095 3 ปีที่แล้ว

      Nice voice bahiniko

    • @humbahadurnepali1347
      @humbahadurnepali1347 2 ปีที่แล้ว

      रामाे छ बहिनि काे शेर 👍️👍️👍️

  • @bncxettri6927
    @bncxettri6927 4 ปีที่แล้ว +93

    2020मा हेर्ने यता।

    • @beenabantawa9895
      @beenabantawa9895 3 ปีที่แล้ว +3

      म त 2020 मात्र हैन थाहा पाएदेखी 100 चोटि पुग्यो होला हेरेको

    • @richasapkota9614
      @richasapkota9614 3 ปีที่แล้ว +1

      @@beenabantawa9895 में

    • @bhubandhami5049
      @bhubandhami5049 3 ปีที่แล้ว +1

      दामि छ

    • @yogendradahal56
      @yogendradahal56 3 ปีที่แล้ว +1

      #

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 ปีที่แล้ว

      आज सम्म हेर्दैछु हजुर

  • @ChaudharyChiranjibigood
    @ChaudharyChiranjibigood 4 ปีที่แล้ว +79

    अति राम्रो स्वर नानिको छ ।यी कलाकार प्रतिभा हरू लाई उथान गर्नुर्छ ।

  • @bijyavaiilaainepalsaarkale5021
    @bijyavaiilaainepalsaarkale5021 4 ปีที่แล้ว +42

    यो बिहिनेको vodoyole मेरो मन छोएको एक दैम खुसी लागो

  • @milanbk4761
    @milanbk4761 3 ปีที่แล้ว +6

    उहाले गाउनुभाको देख्दा साह्रै खुशी लाग्यो तर यति राम्रो कला भएरपनी उहाको कलाको समान खोइ के राम्रा र आर्गनिक स्वोर हरुको हत्या होइनर यो उहालाइ फेरि एक दिन समाजिक सन्जालमा ल्याउनु पर्छ भन्ने जति एक हौ

  • @ganeshkotalpariyar478
    @ganeshkotalpariyar478 3 ปีที่แล้ว +1

    धेरै पलो हेरेको भिडियो हेरेको आज हेर्न पाहे कता होला न यो नानि बाबु कि मिडियाको नजर नगहेको होत जसरि पनि लौन परे नानि बाबु लाइ😍😍😍😍

  • @pradeeprawat8842
    @pradeeprawat8842 4 ปีที่แล้ว +230

    इस लड़की का अगर कोई सपोर्ट करता तो आज अपनी आवाज़ के लिऐ बहुत आगे होती। बहुत सुंदर वॉइस I'm Indian but I love Nepal music Lok geet

  • @dipsagarsunamofficial7639
    @dipsagarsunamofficial7639 4 ปีที่แล้ว +257

    इ बहिनी र भाइ कहाँ होलान् फेरि ल्याउन पाए हुन्थ्यो

    • @harishthapa1493
      @harishthapa1493 3 ปีที่แล้ว

      Dami xa

    • @sudipshahi9442
      @sudipshahi9442 3 ปีที่แล้ว

      @@harishthapa1493 oooo hjr

    • @sudipshahi9442
      @sudipshahi9442 3 ปีที่แล้ว

      @@harishthapa1493ooooo o9j8ipoollololjlklj7 poloooopll98o7opijoloi

    • @princeshah7481
      @princeshah7481 3 ปีที่แล้ว +1

      @@harishthapa1493 ko o

    • @princeshah7481
      @princeshah7481 3 ปีที่แล้ว +1

      @@harishthapa1493 o

  • @jibrajdangi9670
    @jibrajdangi9670 4 ปีที่แล้ว +718

    यो नानुलाइ नि भाइरल बनाउनु पर्यो ! कृष्ण कडेल काहा पुर्याउनु पर्यो भन्ने कोको हुनु हुन्छ !

    • @sangamgurung288
      @sangamgurung288 4 ปีที่แล้ว +13

      एकदम सहि कुरा गर्नु भयो सर खै यो बैनिलाइ यात्रो मान्छेको भिडमा यस्तो समुधुर गित गाएको छ तर मिडियाले आहिले सम्म यो बैनिलाइ भाइरल बनाउनु सकिन आहिले यो बैनी कता होला

    • @jibrajdangi9670
      @jibrajdangi9670 4 ปีที่แล้ว +6

      @@sangamgurung288 हो त हजुर ! पक्कै पनि यी नानी निम्न स्तर कै होलिन ! किन भने सार्बजनिक ठाउमा गित गाउनु रहर पक्कै होइन बाध्यता होला ! मिडियाले सहयोग गरे केही सहयोग हुनेथियो कि !

    • @purankckc7490
      @purankckc7490 4 ปีที่แล้ว +2

      Ho hjr yekdam sahi kuro garnu vayo

    • @ranamaya9422
      @ranamaya9422 4 ปีที่แล้ว +2

      asto gala(neck) vako naani ko thau baato ma hoina. international level ma hunu porxa

    • @kirandeep819
      @kirandeep819 4 ปีที่แล้ว +5

      स्वोर चै दामी हैन
      अति दामी हो

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +5

    यी भाईबहिनी हरूको यो भिडियो यो भन्दा पहिला पनि धेरै पटक हेरेको थिए र आज पनि हेर्ने अवसर मिल्यो । यी भाईबहिनिहरूलाई एकपटक मिडियामा देख्न पाए खुशी हुने थिए धन्यवाद

    • @bhimbk1439
      @bhimbk1439 2 ปีที่แล้ว

      मेरो पनी यो भाइ बैनी हरुलाई मीडिया मा हेर्ने सारै ईच्छा छ मिडिया कर्मी ज्यु हरु लिएर आय सबैको चाहना पुरा हुने थियो।

  • @jhapaliram2573
    @jhapaliram2573 2 ปีที่แล้ว +1

    आज भन्दा 12 बर्ष पहिले यो बहिनीको गित मैले पनि हेर्ने सौभाग्य पाएको थिए आज फेरि हेर्न पाउँदा एकदम राम्रो लाग्यो।

  • @pitambaracharya
    @pitambaracharya 4 ปีที่แล้ว +87

    प्रतिभा राम्रो लाग्यो यसरी नै लोक संगीतको संरक्षण गरौं

  • @prakashzee1714
    @prakashzee1714 3 ปีที่แล้ว +5

    अहिलेको वास्तविक समाजको चित्रण गरिएको छ। बहिनीलाई विशेष धन्यवाद र समय सान्दर्भिक पनि छ।

  • @sushil8363
    @sushil8363 ปีที่แล้ว +1

    उहाँ बहिनिलाई मिठाे माया अनि त्यो दिनकाे याद 😍😍love you bunu

  • @manishachand9552
    @manishachand9552 4 ปีที่แล้ว +8

    2020मा हेर्दै छु

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 4 ปีที่แล้ว +19

    ईनी बैनी लाई नि हेर्नु पर्यो मिडिया मा लेयाउनु पर्यो लास्टै राम्रो गाउँ छिन् उनले पनि भबिस्य मा केही गर्न खोजेकी छिन्

  • @sorenderasorendera4767
    @sorenderasorendera4767 3 ปีที่แล้ว +64

    यो बहिनी लाई अहिले भेट हुने हो भने virul हुने थियो पक्का

  • @chakrashahi9723
    @chakrashahi9723 3 ปีที่แล้ว +1

    6/7 बर्स पहिले हेरेको थिय आज पनि हेरेर सरै खुसी लाग्यो कता गय इ नानी बाबू हरु आज भुली कति राम्रो कला गला छ

  • @annurai5052
    @annurai5052 2 ปีที่แล้ว

    Jb dekhi suru vko yo video ahile smm nai heti rako xu katti mitho voice hao yo bahini ko ab thuli vaisakixin bahini pni. tw rw Sanu Kai ramro xa hai 💖💖💞💗💞❣️💞💞

  • @ashimpageni6457
    @ashimpageni6457 4 ปีที่แล้ว +46

    ईन्देणीका सर हरु यो बैहिनी लाई बोलाउनु परयौ अनि भाइ 2 वटा भाइ छननी बाजा बजाउने उनी हरु लाई नि सर जय नेपाल जय नेपाली

  • @yamunaoli6845
    @yamunaoli6845 4 ปีที่แล้ว +4

    Wow kati mitho voice ani sabda laya sarai nai ramro xa plz yo bhai bunu haruko prativa lai agadi badhaidinus so shisham intertainment bata yo video rakhnubhako raixa plz indreni programme samma pauraidinus

  • @tejnepali4099
    @tejnepali4099 4 ปีที่แล้ว +145

    यो बइनी लाइ इन्द्रेणी मा ल्याउनु पर्योे

    • @kalyanadhikari2032
      @kalyanadhikari2032 4 ปีที่แล้ว +1

      Tej Nepali tei vaneko

    • @daneshstar4192
      @daneshstar4192 4 ปีที่แล้ว

      Hjrle sae vannu vayoo leyaaunu parx dherai ramroo x hjrr

  • @haribahadur1774
    @haribahadur1774 3 ปีที่แล้ว +3

    Kati ramro surle gaouno bhayko hajurle asri shdhai gaoudai rahnu 👍

  • @abishamagar3285
    @abishamagar3285 3 ปีที่แล้ว +2

    धेरै राम्राे छ ई बहिनी काे कला

  • @roshandevkota4850
    @roshandevkota4850 4 ปีที่แล้ว +58

    राम्रो प्रतिभा ले स्थान पाउनुपर्छ

  • @zeevanneupane4841
    @zeevanneupane4841 4 ปีที่แล้ว +202

    Yaslai 2020 ma harnay like garam haii

    • @prabinacharya8739
      @prabinacharya8739 4 ปีที่แล้ว +1

      Ma herdai xu

    • @khumthapa5950
      @khumthapa5950 4 ปีที่แล้ว +1

      मैले त पाॅंच साल पिहले हेरेको हो दामी छ

    • @ravinepz
      @ravinepz 4 ปีที่แล้ว +1

      I watched this video when it got viral on 2014,

    • @p.sgaming3105
      @p.sgaming3105 4 ปีที่แล้ว

      2020 😂😂

  • @keshabdevkota9403
    @keshabdevkota9403 4 ปีที่แล้ว +142

    ७/८ बर्ष पहीला हेरेको हो यो भीडियो कता गय होला इनीहरु अहिले

    • @manishachand9552
      @manishachand9552 4 ปีที่แล้ว +4

      same hajur

    • @beenabantawa9895
      @beenabantawa9895 3 ปีที่แล้ว +5

      सुरशाला मा एउटा भिडियो देखेको त्यहाँबाट देखेको छैन,यति मीठो स्वर भएको कता होलि यी बहिनी

    • @manukshetree2940
      @manukshetree2940 3 ปีที่แล้ว

      Damix baini ko kala 👍🙏❤❤💓💓

    • @ラナマンズ
      @ラナマンズ 3 ปีที่แล้ว +2

      Te ta mani tehi sochxu feri dekhna paya huntheu

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 3 ปีที่แล้ว

      @@beenabantawa9895 कुन ठाउका होलान है

  • @laligurashtravel
    @laligurashtravel ปีที่แล้ว +2

    दामि रमाइलो गाउनु भयो। मिठो स्वर हजुर को 💯

  • @hirasingjali2940
    @hirasingjali2940 2 ปีที่แล้ว

    Maile 7 barsa aagadi heri ko xu.ahaile tw thulo vayo holan nani haru pani...ati ramro voice ani words!!!

  • @nirmalmagar5983
    @nirmalmagar5983 5 ปีที่แล้ว +351

    कमला घिमेरे जस्तै माथी ल्याउनु पर्छ यी नानी लाई बिस्नु माझी जस्तै पहिचान बनाउने छ्न।

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 4 ปีที่แล้ว +25

    दामी गाउदी रैछन त ई नानी ले पोहोर साल पनि यू ट्यूब मा देखिए कि थिइन बधाई छ प्रगति गर्दै जानु ल

  • @dawapemba2036
    @dawapemba2036 4 ปีที่แล้ว +28

    डिजिटल साउन्ड सिस्टममा गीत गाउने अवसर पाए कस्ताे सुनिएला यी नानीकाे स्वर। सडकमा दविएका सुन हुन् यी नानी

  • @paruthatal502
    @paruthatal502 2 ปีที่แล้ว +1

    मैले पनि धेरै पटक हेरे तर जति हेरे पनि मन नभरिने साचिनै सारै मिठो आवाज छ,,

  • @bharatbasnet2028
    @bharatbasnet2028 2 ปีที่แล้ว

    Ma chei yo nani ko voice rw mancheee ni Kati cute kiyaa ♥️😍
    Lips Kati cute dekhiyeko kiyaa heru heru lagne

  • @shirjanabhandari2278
    @shirjanabhandari2278 5 ปีที่แล้ว +6

    Yo vedio chahi ma 5/6 year pahila nai dherai patak hereko sarai ramro lageko thiyo youtube dekhn pauda sarai khusi lageyoo ..yo bainilai pani kamla jastai viral banaunuparx sarai ramro voice xa...

  • @tarasapkota1289
    @tarasapkota1289 4 ปีที่แล้ว +31

    ईनी नानी लाई मैले हेल्प गर्न मन छ कसरी कन्ट्याक गर्नी होला नम्बर भय ऊपल्ब्ध गराई दीनुस न है..!!

    • @sarangimusicmelody9145
      @sarangimusicmelody9145 3 ปีที่แล้ว +2

      Ma Yoo geet ma sarangi bajounne vai hoo. Contact me 9881310159

    • @sitapuri3228
      @sitapuri3228 3 ปีที่แล้ว

      @@sarangimusicmelody9145 timi nai tyo vai ho vane tyo sis khoi ani yo geet timiharule ratna park ma gayeko hoina ta vai?

    • @balbirchalaune
      @balbirchalaune 2 ปีที่แล้ว +1

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @Abc-dv5dq
    @Abc-dv5dq 5 ปีที่แล้ว +11

    दामि छ यो बैईनिको गित

  • @tilaklama3034
    @tilaklama3034 4 ปีที่แล้ว +7

    Yo baini ko geet ra swar dherai ramro cha, waha lai support gari dinu hola.

  • @dbgrg460
    @dbgrg460 2 ปีที่แล้ว +5

    नानीको प्रतिभाको सम्मान गर्नै पर्छ।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 5 ปีที่แล้ว +53

    बैनिको मुस्कुउने तरिका चै मन परो अनि नाईस सड़्ग

  • @hkhan3754
    @hkhan3754 3 ปีที่แล้ว +4

    सुपर हिट गाना है आप के आवाज मे बहोत खुब! !!! Super video sss mare mare nice jee !!!!💝👈🎬

  • @krishnamalla7264
    @krishnamalla7264 4 ปีที่แล้ว +11

    प्रगति को कामना नानी बाबू हरुलाइ

  • @anillama5061
    @anillama5061 2 ปีที่แล้ว +1

    यी भाइ बहिनी को अन्तर्बार्ता मैले हेरेको थिए निरन्तरता दिनु पर्यो है कता हराउनु भाको स्वर एक्दम राम्रो

  • @kamalsoni8364
    @kamalsoni8364 ปีที่แล้ว +2

    मलाई त बहिनी को प्रतिभा सुनम सुनम जस्तो लाग्छ 💞💞💞💞

  • @tulpun4365
    @tulpun4365 4 ปีที่แล้ว +37

    इन्द्रेणीको टिममा रहनु हुने कसैले पनि हेर्नु भएको छ भने यस्तो कला भएको टिम कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ खोजेर भए पनि इन्द्रेणीको कार्यक्रममा ल्याउन अनुरोध छ साथै यो कमेन्ट हेर्नु भएका जो कोहिले कृष्ण कडेल ज्यु सम्म यो खबर पुर्याउनु भएमा आभारी हुने थियौ । उहाहरुको नया कार्यक्रम हेर्न पाइन्थ्योकी भन्ने आशा गरौ धन्यवाद ।

    • @pratiklamichhane4548
      @pratiklamichhane4548 4 ปีที่แล้ว +1

      अर्को गित हेर्न हाम्रो पेजमा जानुहोस।

    • @laxmanshrestha829
      @laxmanshrestha829 4 ปีที่แล้ว +1

      Ho thik

    • @sagarchhettri3295
      @sagarchhettri3295 3 ปีที่แล้ว

      इन्द्रेणी भन्दा पनि यो बैनिले हो मिडियामा आउनु पर्ने खै कता छिन कतै देखिन्न आज काल

    • @thirthaghimire1756
      @thirthaghimire1756 ปีที่แล้ว

      Oe¡🤣💕❤️🌹🌹♥️💐♥️Om x

  • @bimalaraijhapabirtamod467
    @bimalaraijhapabirtamod467 5 ปีที่แล้ว +19

    लु हौ तुक चाई सरै अउने शुपपप छ

  • @dhirajranamagar1774
    @dhirajranamagar1774 3 ปีที่แล้ว +37

    यस्तो प्रतिभा भएको व्यक्ति लाई चिन्न सकेन युट्युबार र मिडिया ले दुख लागेर आउँछ

    • @navinneupane4012
      @navinneupane4012 3 ปีที่แล้ว

      Sai

    • @simakharal461
      @simakharal461 3 ปีที่แล้ว

      @@navinneupane4012 mqeiei1eir

    • @balbirchalaune
      @balbirchalaune 2 ปีที่แล้ว

      सपना गन्धर्वको नया भिडियो Lekbesi TV मा हेर्नुस्🙏🙏🙏

  • @wallamboklahong9125
    @wallamboklahong9125 10 หลายเดือนก่อน +1

    Great Young-Star's vencher in Flock Songs, highten National and Loving Patriotic feels to our Life. Keep up.

  • @rambahadurnewar2189
    @rambahadurnewar2189 2 ปีที่แล้ว

    Dami xo hoi bhai ro buini god bless❤️❤️❤️

  • @prakashkafle328
    @prakashkafle328 4 ปีที่แล้ว +38

    यो बहिनी को यो भिडियो त ५/६ साल अगाडी हेरेको जस्तो लाग्छ मलाई तर अहिले यि बहिनि कता हुनुहुन्छ फेरि एकचोटि मिडिया मा ल्याएको भए हुन्थ्यो 🙏🙏🙏

  • @jamesbishal3611
    @jamesbishal3611 4 ปีที่แล้ว +45

    Amazing talent by this beautiful girl. What a confident singing.rising star of Nepal and she need our support and help loved it

  • @tekrajlwr6508
    @tekrajlwr6508 4 ปีที่แล้ว +9

    2020 july 25 herdai xu kasto kasto dami कला
    ... i respect sis and bro lae🙏🙏🇳🇵

  • @lalgiri379
    @lalgiri379 2 ปีที่แล้ว

    Yo naniko sor ramro x rap Pani sabai gauni rahixin 💋💋💋💋💋💋💋💋♥️♥️♥️♥️♥️👌👌👌👌👌

  • @sanjipingnam5810
    @sanjipingnam5810 2 ปีที่แล้ว +5

    ढिलै भए पनि हेरे, प्रतिक्रिया दिने कुनै ठाउँ नै छैन। जति प्रसङ्सा गरे पनि कम होला। सदैब भाग्यले साथ देओस शुभकामना बहिनी ।

  • @anjanawasthi7273
    @anjanawasthi7273 4 ปีที่แล้ว +12

    wonderful imezeng wow wow छ यो voice अनि मादल सारङ्गी

  • @christensangitarai8359
    @christensangitarai8359 5 ปีที่แล้ว +26

    सारै मिठ्ठो गाना गाएउ कान्छि

  • @tejgaire5476
    @tejgaire5476 5 ปีที่แล้ว +64

    याे हाे नि त वास्तविक प्रतिभा जसलाइ संरक्षणा गनु पछ

  • @Johnsskt
    @Johnsskt 3 ปีที่แล้ว +1

    Aaj kal kaha holin e sapana ,ani kasti holin ??kasai le yad gardainan hola ,vulexan sabaile sapana lai ,sachikai sapana nai vayo 😥😥😥😥❤❤

  • @mohansinghbohara421
    @mohansinghbohara421 2 ปีที่แล้ว +1

    कति राम्रो कला बुनु को सम्मान सयद सलाम

  • @kishoramala
    @kishoramala 4 ปีที่แล้ว +13

    nice song. Where r our media...why they miss like this super dimond?

  • @rajendrashrestha1286
    @rajendrashrestha1286 4 ปีที่แล้ว +6

    मलाइ पनि राम्रो लाग्यो ।

  • @DipakKumarRana-tx1ev
    @DipakKumarRana-tx1ev 3 ปีที่แล้ว +3

    यि नानीहरू कता छ्न आज भोली ? धेरै बर्ष पहिले हेरेको गीत हो,कति राम्रो स्वर छ !

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 ปีที่แล้ว

    आज भन्दा तकरिबन 6.7 बर्श पैला बाट मैले यो बाबू नानिहरु को गिद हेर्दै र सुन्दै आइरहेको छु,कहिल्ल्लै सुनेर मन नघाउने यो गिद ,ती इनोसेन्ट भाइहरु को बाध्यबाधन बैनी को गायन अनि उन्को अदा साचिकै तारिफ योग्य छ।।
    बर्तामान मा नेपाल मा एसो सानो केही भयो कि भाइरल हुने प्रचलन छ हुनत यो भिडियो पनि भाइरल नै हो तर पनि ऐले यी भाइहरु र यी नानी कहाँ छिन होला भनेर म जस्तै प्राय सबै नेपाली हरु लाई जान्ने मन छ ।।
    यी बाबू नानी हरु लाई खोजेर उनिहरु को प्रतिभा लाई उजागर गर्न पाइला चाल्न मन हो तर म समुद्र पारिछु सम्भब छैन।।
    नेपाल मा हुनि युटुब पत्रकार हरु ले कस्को दुलै पोइला गै कस्को दुला ले सृमती पिट्यो भनेर समचार बनाउन को साटो यी प्रतिभा सालि भाइ बैनी हरु लाई खोजेर उनिहरु को प्रतिभा उजागर गरि प्रतिभाको कदर गर्न पायो भने अबस्य सारा नेपाली ले वा बाही दिनेछन र स्वाबासी गर्नेछ्न।।
    लौन सबै मिलेर खोजौ यी भाइ बैनिहरु लाई।।

  • @uttamsony4772
    @uttamsony4772 3 ปีที่แล้ว +2

    याे बहिनी लाई बधाई र सम्मान

  • @sunilchaudhary3781
    @sunilchaudhary3781 5 ปีที่แล้ว +6

    धेरै राम्राे छ नानी

  • @geetakdk12
    @geetakdk12 3 ปีที่แล้ว +6

    O my god....what a sentence 😘😘😘

  • @rokayadambar3255
    @rokayadambar3255 5 ปีที่แล้ว +123

    ईनि नानि कहा र के गर्दै हाेलिन सारै भेट्न मन लाछ

    • @lolroundergamer8415
      @lolroundergamer8415 4 ปีที่แล้ว +1

      Very good

    • @binitarai5985
      @binitarai5985 4 ปีที่แล้ว +1

      😙😙😙😙

    • @vasuready5147
      @vasuready5147 4 ปีที่แล้ว +1

      Yotu

    • @sumankshetri5537
      @sumankshetri5537 4 ปีที่แล้ว +2

      सै हो सर मलाई नि भेट्न मन छ कसरी भेट्नी होला

    • @Govind_dev_Bhatt
      @Govind_dev_Bhatt 4 ปีที่แล้ว +1

      क्याम्पस पड्छिन् दाई अहिले

  • @pabitrapokhrel7162
    @pabitrapokhrel7162 3 ปีที่แล้ว +2

    फेरि मिडीयामा ल्याउनु पर्छ ई बैनी भाईलाई

  • @devdukhibatala13
    @devdukhibatala13 3 ปีที่แล้ว

    इ बहिनी लाई सुनेको धेरै भयो अचेल कहाँ होलिन यती राम्रो प्रतिभा सडकमा कठै मेरो देश

  • @shibapariyar8004
    @shibapariyar8004 4 ปีที่แล้ว +4

    एस्तो राम्रो मीठो सोर कला भको बैनी लाई खैत मिडिया ले ल्याको भाइरल बनाको जसले उट्पट्याग गर्छ तेस्लाइ मात्र भाईरल गर्छन अघोर बाबा जस्तो भेतेको भये गर्थे 😣

  • @rajeshrai281
    @rajeshrai281 5 ปีที่แล้ว +87

    योबईनि लाई लईजानु ईन्द्रणि मा

  • @sushmabc7817
    @sushmabc7817 3 ปีที่แล้ว +7

    So cute singer and vice nice hjrko ❣️❣️🌹🌹🌹🙏🙏🙏🙏💕

  • @nir3403
    @nir3403 2 ปีที่แล้ว

    येति मीठो स्वरकी धनी यो नानी ऐले का होलिन के गर्दै होलिन , एकचोटि यिनको हालखबर था पाउन पाए हुन्थ्यो

  • @arjunthulung277
    @arjunthulung277 3 ปีที่แล้ว

    मत झन 2012/ कि 2013तिर हेरेको थिए खुब राम्रो प्रतिभाछ यी बुनेको फेरि अहिले एक चोटि ल्याउनु हेर्नू पा एक दम राम्रो हुने थियो 👌👌👌👌👌

  • @veer8551
    @veer8551 4 ปีที่แล้ว +10

    *-wonderfull keep it up dear brothers and sister-*

  • @hemumanger6328
    @hemumanger6328 4 ปีที่แล้ว +9

    Wow......beautiful voice💖💖💖