यस्तो भएको...कपुरकोट, सत्बरिया र घोराहीको आ-क्रमणबारे भित्री कुरा, बिमलराज खत्रीको यस्तो भनाइ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 739

  • @narayanbasnet5052
    @narayanbasnet5052 4 ปีที่แล้ว +253

    मलाई मनपर्ने बिमल सरको interview बेग्लै रमाइलो लाग्छ ।

  • @mailoplays8909
    @mailoplays8909 4 ปีที่แล้ว +176

    असली योद्धा त्यो हो जसले बिपक्षी को सम्मान गर्न सक्छ! र त्यसको लागि ठूलो छाती चाहिन्छ। सलुट सर!

  • @tilaktilak4004
    @tilaktilak4004 4 ปีที่แล้ว +127

    धेरै जना को अन्तरबार्ता हेरियो सबै ले नेपाल आर्मी लाइ दुस्मन भन्ने गर्नु हुन्थ्यो ।।।। तर यो दाजु ले सङै लडाइँ गर्ने आर्मी लाइ यस्तो सम्मान गरेर बोल्नु भयो ।। म सबै लाइ आग्रह गर्छु दुस्मन गरेर लडाइँ गरे पनि आफ्नै दाजु भाइ हुन सम्मान गरेर बोल्दा कति राम्रो हुन्छ ।।।। नेपाल आर्मी लाइ सम्मान गर्नु भयो खुसी लाग्यो । यो दाजु लाइ हिर्दय देखी नै सम्मान गर्छु ।।।।

  • @amark.c8395
    @amark.c8395 ปีที่แล้ว +2

    अन्तर्वार्ता हेरे मध्ये विमल सरको निकै उत्कृष्ट छ । हरेक शैली उत्कृष्ट ।

  • @shreesasaamallathakuri8058
    @shreesasaamallathakuri8058 3 ปีที่แล้ว +145

    wow कति राम्रो बिचर हजुरलाइ सलाम नेपाली सेना लाइ कदर गर्नु भयकोमा

  • @rupapulami8535
    @rupapulami8535 ปีที่แล้ว +1

    बिमलराज सर को स्पस्ट सत्य घट्ना कुनै नाटकिय ढङ्ग नगरी बोल्नु भएर होला असाधै मन पर्ने

  • @samerraj1869
    @samerraj1869 4 ปีที่แล้ว +35

    आज सम्म हेरेको अन्तरबार्ता मा सबैभन्दा सहि अनि यथार्थ जय नेपाल सर तपाईं लाई तपाई कुनै बेला को दुस्मन भए पनि 🙏🙏🙏🙏

    • @samerraj1869
      @samerraj1869 3 ปีที่แล้ว

      @@sbthaklen1591 kin gali garis man napare aafno b4 lekh natra nachaini sabbda nalekh

    • @Panchamukhi_Hanuman
      @Panchamukhi_Hanuman 2 ปีที่แล้ว +1

      @@samerraj1869 respect gara tara salam chai nagara bhai .

    • @samerraj1869
      @samerraj1869 2 ปีที่แล้ว

      @@Panchamukhi_Hanuman तिनै आर्मी पुलिस मार्नी लाई आज तिनै ले सलाम र सुरक्षा दिएर अगाडी पछाडी हिडिराको छ अनि के भन्नु

  • @suresholi3611
    @suresholi3611 4 ปีที่แล้ว +28

    यो दाइले सत्य कुरा गर्यो अरु माउबादि ले मै हु भन्छन तर दाइले नेपाल आर्मि लाइ सम्मान गर्यो सलाम छ दाइलाइ

  • @rambk3652
    @rambk3652 3 ปีที่แล้ว +12

    अाहा!
    कस्तो राम्रो कुरा गर्नु भयो ।
    "नेपाल अार्मि कमजाेरि हैन, नेपाल सरकार कमजोरी हाे"
    याे भनाइ १००% ठिक हाे।👏👏👏

  • @surendratiruwa180
    @surendratiruwa180 3 ปีที่แล้ว +21

    यो दाइको भोइस र interview सारै रमाइलो लाग्छ!दाइको कुरामा 100% सत्यथा छ्

    • @tanzingtamang4295
      @tanzingtamang4295 2 ปีที่แล้ว

      ..nnnmn.
      .
      M.b y no. . BB ki. B..r nt in. Hmm v u so n vi c I'm h jb cmcv vvvv. . Mo. B.rb.
      F. . ..c .. na m. Hmm. .m
      . .n. Hmm c v BH njnh na ncnnn jx nnn nnn ju na x nnn nnn ju na n nh nnn n mm BC I'm all now nhhn nnn k v v cc. V ab n. V .iv been in. Inn. Hmm. BH l AA no b BH v ccn mm. . Hmm. Hmm AC Milan n BB. .. b bb ki nn z in hmm. Hmm
      .
      V BH in. .nhvvvvvv un n mngcrnini jn BH nnu nhhnjn n nh n vvvv vvvv vv be n BB ki m vvvv y no. Ity .

  • @t.p703v4
    @t.p703v4 3 ปีที่แล้ว +5

    good भाइ सत्य बोलेउ आफ्नै दाजुभाइ सङ लड्नु भयो सबै आर्मी लाई दुस्मन भन्थे तर तपाईं मित्र भन्नु भयो salute भाइ

  • @bhairabraj6034
    @bhairabraj6034 4 ปีที่แล้ว +47

    यो दाईले 1 दम साचो कुरा बोल्नु हुन्छ
    सलाम गर्छु यो दाईलाई
    वास्तवमै प्रचण्ड र बाबुरामले यो लडाइँ झुक्याएर लडाएको सोझा साझालाई

  • @solomantamang7161
    @solomantamang7161 4 ปีที่แล้ว +205

    धेरै माओवादी कमान्डर को अन्तरबार्ता हेरियो तर यो मान्छे मा जत्ती सत्यता अरुमा देखिएन।

    • @dhirajraeevlog9364
      @dhirajraeevlog9364 3 ปีที่แล้ว +1

      Oli

    • @prakashkhatri8675
      @prakashkhatri8675 3 ปีที่แล้ว +7

      एकदम सहि मित्र दुस्मन को प्रशंसा गर्न लाइ पनि ठुलो मुटु चाहिन्छ

    • @mawusam8470
      @mawusam8470 3 ปีที่แล้ว

      Sahi lago,, mankai kuraa bhandinu bho

    • @pemasyangbo3984
      @pemasyangbo3984 3 ปีที่แล้ว

      Sachi ho

    • @pemasyangbo3984
      @pemasyangbo3984 3 ปีที่แล้ว

      Derai ramro kura garnu vayo dai

  • @krishnakc1342
    @krishnakc1342 4 ปีที่แล้ว +61

    लौ फेरि आएछ है बिमल सरको कुराकानी । अब मज्जाले हेरिन्छ ।

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang 4 ปีที่แล้ว +28

    अहिले सम्मा सबै भन्दा सत्य बोल्ने कमान्डर तपाई नै हो मेरो पनि च्यानेल लाई सपोर्ट गर्दिनुस हजुर हरु ले ।।

  • @nugrajpalli469
    @nugrajpalli469 3 ปีที่แล้ว +24

    यो दाजु कुरा 100%सहि लागो मलाई 👍️👍️👍️🙏🙏🙏👉️👉️👉️❤️❤️❤️💪💪💪

  • @tulsiramkanwarkanwar4928
    @tulsiramkanwarkanwar4928 4 ปีที่แล้ว +57

    जे जती भएपनि जन्युद्दमा युवाशक्ती को दूरपयोग भएकै हो।प्रचड ले देश को युवा मारेर आफ्नो स्वार्थ पुरा गरेको प्रमाणित भै सक्यो।

  • @sabinbaram5781
    @sabinbaram5781 3 ปีที่แล้ว +26

    १००% सत्ते कुरा गर्यो यो सोल्टाले । नेपाली सेनालाई सलुट गरेको देख्दा छक परे ।

  • @creativegorkhali6195
    @creativegorkhali6195 3 ปีที่แล้ว +53

    सत्यता‌ झल्किने खालको अन्तरवार्ता रहेछ। घमण्डहीन अन्तरवार्ता !

  • @biratjosii
    @biratjosii 4 ปีที่แล้ว +39

    यो दाई मनपर्छ। कमसेकम आफ्नो कमजोरी स्वीकार गर्नसक्नु नै ठुलो कुरो हो। नत्र त सबैठाँउ कब्जा गर्‍यौ भन्ने गफाडि छन्।

  • @prakashchaulagai3032
    @prakashchaulagai3032 4 ปีที่แล้ว +29

    सतबरीया सशस्त्रले गोली सकियर हारेको सहि हो तर सबै हतियार माओबादीले लिन नसकेकै हो।।सबै कुरा सहि बोल्नु भयको छ कमरेडले तर दुई घन्टा होईन लडाई बिहान पाच बजे सम्म भयको हो।फिल्डफोटीफिकेसन पनी राम्रो संग बनायको थियन बनाउने काम जारी थियो एउटा हारीने कारण त्यो पनी हो।

  • @balarimal5702
    @balarimal5702 4 ปีที่แล้ว +12

    बिमल दाईको बोल्ने शैली नै रमाइलो र सरल यबम यथार्थ हुने भयका ले सुन्न रमाईलो लाग्छ अन्य साथीहरू नाना थरीका मनगण्न्ते कुरा गर्छन ।

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 4 ปีที่แล้ว +12

    यो भाइको बोली सारै मन पर्छ भन्या सुनिरहन मन लाग्छ।सुन्दा सुन्दै समय सकियको थाहा नै हुन्न।अझै सुनुम सुनुम लाग्छ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 4 ปีที่แล้ว +44

    हो है सब भन्दा घिन लाग्दो खेल त राजनितिक नै पो रहेछ

    • @pekingmagarexploringnepal4954
      @pekingmagarexploringnepal4954 3 ปีที่แล้ว

      Hora kati ramro kura manxe jastoi hjur tw

    • @salturover2970
      @salturover2970 3 ปีที่แล้ว

      बल्ल बुँझ्यौ????????😂😂😂😂😂😂😂😂

    • @jitkhatri3057
      @jitkhatri3057 3 ปีที่แล้ว

      Ho sis

    • @mysteriousman4307
      @mysteriousman4307 3 ปีที่แล้ว

      Rajniti afaima ghinlagdo xaina rajniti garneharu chahi ghinlagda hun

  • @parithapa6925
    @parithapa6925 4 ปีที่แล้ว +57

    बोल्न चाहिँ राम्रो आउँछ के यो साथिलाइ । मजा लाग्छ सुन्न ।

  • @bigyankshetriofficial1335
    @bigyankshetriofficial1335 3 ปีที่แล้ว +9

    अत्यन्त राम्रो सत्य निस्पक्ष जाे काेहि लडाकुले यत्तिको सत्यता खाेल्दैनन प्रायः आफ्नो मात्र जित मान्छन् यस्तो अन्तरवार्ता असली याेद्दा .....।

  • @tseringsherpa5378
    @tseringsherpa5378 3 ปีที่แล้ว +2

    ठुलो लडाइ भएको रहेछ।तर के पाउनुभायो ठुलो ठुलो हरुले त राजनीतिमा सानो ठुलो पद पाएर आफ्नो जिन्दगी बनाइ हाल्यो।खोइ मर्ने र अहिले सम्म घाइते भएर उपचार नपाएको हरुलाइ के बेवास्थ दिनुभएको छ।

  • @keshabkeshab2232
    @keshabkeshab2232 ปีที่แล้ว +2

    सहि कुरा गर्नु भयो ।

  • @DilliMalla
    @DilliMalla 9 หลายเดือนก่อน +2

    जनमुक्ति सेनाको विरताको इतिहास हो यो। सलाम कमाण्डर विमलराज

  • @skgorkhali9474
    @skgorkhali9474 3 ปีที่แล้ว +3

    माओवादी लडाकुहरु मद्दे येहाको बिचार र भनाइ राम्रो र सम्मान जनक लाग्यो।

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 3 ปีที่แล้ว +10

    धेरै माओवादी लडाकु हरुको अन्तरवार्ता हेरुयो तर इ दाइ ले सत्य कुरा बोल्नु भयो र नेपाल आर्मी लाई सम्मान गरेको देखिन्छ

  • @birendrachand7013
    @birendrachand7013 4 ปีที่แล้ว +7

    वा के राम्रो बिचार अनि लगनसिलकुरा बिमल सर हजुरलाई ह्रदय देखि नै सलोट छ।

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +14

    हजुरको बोली बोल्ने शैली खुब मन पर्छ र आदर सम्मान पनि क्या दामि गर्नु हुन्छ ।

  • @LbGiri.
    @LbGiri. 3 ปีที่แล้ว +4

    हिज जनयुद्धमा बिमल राज जि लगायत उहाँ जस्तै हजारौ योद्धाहरु ज्यानको प्रबाह नगरी कफन बाधेर जोस,जांङ्गर,
    आट साहसका साथ ज्याननै समर्पित गरेर युद्धमा होमिएको
    आज यो देश,सरकार र जन्ताको अबस्था हेर्दा अनाहकमा अर्काको ज्यान लिय छ भनेर कति पस्च्याताप लाग्दो हो😭।दु:खद इतिहास।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว +1

      सहि भनाइ

  • @Arjunbas1
    @Arjunbas1 3 ปีที่แล้ว +4

    वहाँ वास्तव मै असली योद्धा हुनु हुदो रहेछ जसले आफ्नो दुश्मन को यसरी खुलेर उच्च सम्मान का साथ तारिफ गर्नु भएको छ ।

  • @sagarabiral9760
    @sagarabiral9760 4 ปีที่แล้ว +2

    विमल कामरेड को बोलीमा निकै दम छ साहस छ।पक्ष विपक्ष सेना भए पनि उहाँले नेपाली सेना लाई सम्मान गर्न जान्नु भएको छ जति सुन्यो त्यति अझै सुन्न मन् लाग्ने ।m pani कमरेड विमल लाई सम्मान गर्छु साथै सुनौलो परिवार लाई विशेष आभार

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      धन्यवाद हजुरलाई ।

  • @kathayatpushparaj9250
    @kathayatpushparaj9250 3 ปีที่แล้ว +2

    आहा कति राम्रो चित्त बुझ्दो कुरा बोलिमा कति आदर सम्मानछ मन्मा आलिकती घमण्ड छैन ❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikrampunmagar643
    @bikrampunmagar643 4 ปีที่แล้ว +6

    हेर्न सरुवात गरियो हैत अर्जुन जि ! बिमल जि को कुराकानी । धन्यवाद पनि

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      स्वागत छ हाम्रो पनि ।

  • @rabindrarawal9507
    @rabindrarawal9507 3 ปีที่แล้ว +3

    आफ्नो ज्यानलाई बलिदान दिएर लढेका योद्धा को आत्माले सरापने छ । अर्काको जिन्दगी उज्यालो बनाएर आफ्नो जिन्दगी देशको लागि बलिदान दिनु भो अंकल । 😭😭😭😭 आज मेरो देशको हालत यस्तो बनाए हाम्रो देशका महान नेताहरुले भ्रष्टाचारको भणडार ,बलात्कारीहरु काे काण्ड ,सुन काण्ड , आदि काणड गर्ने ब्यक्तिहरु तीब्र गतिमा बढाउने काम गर्नु भएको छ ।😭😭😭😭।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      सहि कुरा ।

  • @DSThagunna
    @DSThagunna 4 ปีที่แล้ว +8

    बिमलराज जी ले एकदम वस्तबिक कुरा बोल्नु हुन्छ , जस्ता को तेस्तै बोल्नु हुन्छ वहाको यो बानी धेरै मन पर्छ ।।

  • @nitashahi2947
    @nitashahi2947 2 ปีที่แล้ว +1

    सलाम छ दाजु सहि कुरा गर्नु भो

  • @newarchannel5207
    @newarchannel5207 4 ปีที่แล้ว +6

    गज्जब को अन्तर्वार्ता । यथार्थपरक छ , धन्यबाद छ भाईलाई ।

  • @surendratiruwa180
    @surendratiruwa180 3 ปีที่แล้ว +7

    बिमल खत्री दाइको interview मन पर्ने जति यता हाजिर हौं त! दाइको कुरामा 100% सत्यता छ्! नेपाल आर्मी प्रतिको सम्मान हजुरको तरिफ योग्य छ्

  • @khimanandaaryak8256
    @khimanandaaryak8256 3 ปีที่แล้ว

    तपाईंको कुरा येक्दम ठीक लाग्यो ।तपाई जस्ता योद्धा हरु येक्जुट हुनु पर्यो ।तपाई हरुलाइ दीयेका झुटा आश्वासन को खुलेर बदला लिनेे दीन आयो ल

  • @chhabigurung2434
    @chhabigurung2434 3 ปีที่แล้ว +1

    Hajurko bolima ekdam satyata xa Salam xa hajurlai. Breave 🙏

  • @ishwordanuwar2937
    @ishwordanuwar2937 7 หลายเดือนก่อน +1

    सही विचार अनि अनुभब विमल दाईको,

  • @roopnarayanpradhan-lalitap6302
    @roopnarayanpradhan-lalitap6302 3 ปีที่แล้ว +7

    यीनी खत्री क्षेत्री हुन । यीनीहरु सत्य बोल्ने छलछाम नरुचाउने समुदाय हुन । त्यसैले पनी सहि कुरो प्रष्ट नढांटि भनेका हुन ।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      पक्कै पनि

  • @pratapadhikari8016
    @pratapadhikari8016 3 ปีที่แล้ว +1

    यो भाइको सबै कुरा सहि छ

  • @salturover2970
    @salturover2970 3 ปีที่แล้ว +3

    यो मान्छेलाई मेरो सलाम छ सत्य बोलेकोमा l🎯🎯🎯🎯🎯🎯👷👮👷👮👷👮👷👮✋👍👍👍💪💪🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤

  • @rajangc2052
    @rajangc2052 3 ปีที่แล้ว +15

    क्या दमदार प्रस्तुति बिमल सरको अझै पनि त्यो अनुहारमा न्यायको लागि लड्ने शाहस देख्दा गर्भ लागेर आयो✊✊✊

  • @kasanghang506
    @kasanghang506 4 ปีที่แล้ว +17

    कम्रेड बिमल जे बोल्नुहुन्छ सत्य बोल्नुहुन्छ उहाँको अन्तर्वार्ता मलाई निक्कै मनपर्छ।

  • @anilchaudhary5331
    @anilchaudhary5331 2 ปีที่แล้ว +2

    नेपाली सेनाको सम्मान गर्नु भयो बिमल दाजु

  • @surendradura9655
    @surendradura9655 3 ปีที่แล้ว +3

    जे बोलेको छ वास्तविकता उल्लेख गरेको छ 100% सही

  • @hiramanigharti7279
    @hiramanigharti7279 3 ปีที่แล้ว +4

    कति सत्य बाेल्याे याे दाजु सम्मान छ ।

  • @jibanmagar6936
    @jibanmagar6936 3 ปีที่แล้ว +5

    100% rights kura गर्नु भयो आर्मी कम्जोर होईन सरकार कमजोरी हो

  • @ajaythakur-lz1hf
    @ajaythakur-lz1hf 3 ปีที่แล้ว +1

    बिमल सर हजुरकाे बिचारधारालाई सम्मान गर्छु । तर त्याे लडाइँ केका लागि थियाे के त्यो उदेश्य पाउनुभयो । स्विटजरलैण्ड नेपालकाे काठमाडौंमा लाजिम्पाटमा प्रचण्ड जि निवास बनाउनु भयाे हाईन र तपाईंको काे परिवार ,गाउँ समुदाय अहिले कुन लेबलमा पुग्याे के उपलब्धि पाउनुभयो । के परिवर्तन यहि हाे।

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 4 ปีที่แล้ว +21

    आफ्नो गल्ति सुइकार्ने दाजु लाई सलाम छ हजुर लाइ .

  • @sauravmagar5405
    @sauravmagar5405 3 ปีที่แล้ว +1

    Yati saro ramro bolne daju salut xa hjr lai

  • @sureshSunar-dy5ew
    @sureshSunar-dy5ew 4 หลายเดือนก่อน +1

    Good

  • @rupapulami8535
    @rupapulami8535 ปีที่แล้ว

    पत्रकार को सोध्ने शैली यतिकै राम्रो बिमल सर को बोल्ने बोलिमा यतिकै मिठास खोजी खोजी हेर्ने मन लाग्नि

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद हजुरलाई राम्रो मानिदिनु भएकोमा । हजुर कहाँ देखि हुनुहुन्छ नि

  • @NepaliNomad1234
    @NepaliNomad1234 4 ปีที่แล้ว +2

    कमरेड हरुको महान सहादत र त्याग ले आज हामि स्वतन्त्र भएका छौ तपाईं हरुको महान कार्य लाई सलाम छ , ति बिगत का कुरा सम्झ्दा रगत उम्लेर आउन्छ , ति पर्हरि आर्मि का ज्यादती क्रुर घिन लाग्दा ज्यादती सम्झदा अझै रिस मरेको छैन , अब जे भयो भैगयो सबै मिलेर देस बिकाश तिर लागौ , भग्वानले सबैलाई सद्बुदि दिउन 🙏🌹🙏 !!

  • @rairupesh1697
    @rairupesh1697 4 ปีที่แล้ว +1

    उहाँ सहभागी भएको युद्ध मोर्चा को सबैअन्तरबार्ता लिनुहोला बिमलराज जि साँचो यथार्थ बडो गजबले प्रस्तुत गर्नुहुन्छ अरु अन्तर्क्रिया हरु हेर्ने आशा छ आउदा दिनहरू मा

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      ७ वटा लिएका छौं हेर्नुहोला ।

    • @rairupesh1697
      @rairupesh1697 4 ปีที่แล้ว +1

      आेके छ त

  • @seru.shahithakuri6016
    @seru.shahithakuri6016 ปีที่แล้ว

    कति मिठो, अन्तरवार्ता।यथार्त मा चोरलाई,मालिक बनाए।कालेकाले मिलेर खाऔ भाले।

  • @yadavrai1377
    @yadavrai1377 4 ปีที่แล้ว +4

    सहि कुरा गर्नु भयो बिमल सर अरु पनि लडाइको अनुभबहरु सुन्न पाउ हजुर।

  • @dipakaryal8557
    @dipakaryal8557 3 ปีที่แล้ว +11

    सत्य बोल्ने माओवादी पनि आज भेट्टियो यार

  • @rajeshbhandari445
    @rajeshbhandari445 3 ปีที่แล้ว +4

    His analysis is 100% right.Great thought ....big salute 👏

  • @prakashbista3406
    @prakashbista3406 3 ปีที่แล้ว +3

    यकदमै महान बिचार 🙏🙏🙏🙏

  • @bishnumagar4693
    @bishnumagar4693 3 ปีที่แล้ว +2

    Dherai ramro interview bimal jee.

  • @kdswetafamily3241
    @kdswetafamily3241 3 ปีที่แล้ว +2

    Bimal daiko kura satya cha dherai ramro soch dai🙏🙏🙏🙏🙏🙏💪💪💪💪💪

  • @saitama9789
    @saitama9789 3 ปีที่แล้ว +3

    जले पनि आफुले नै जितेको भन्थ्ये तर बिमल सरले जितेकोलाइ जितेको र हारेकोलाइ हारेको यथार्थ कुरा गर्नु भयो उहालाई मुरि मुरि धन्यवाद ।

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 ปีที่แล้ว

    हार्दिक बधाई तथा सुभकामना सुनौली टि.भि.संचालक MR.ARJUN GC सर लाई 1M view आएको मा..आगामी भिडियो मा पनि एस्तै view आओस भने प्राथना गर्द्छु🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @Vakakarnali
    @Vakakarnali 3 ปีที่แล้ว +8

    बिमल जि लाई नेपाल आर्मिको लप्ट्न पद दिनु पर्ने मलाई जहाँ सम्म लाग्छ।।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @amark.c8395
    @amark.c8395 ปีที่แล้ว

    बिमल सरको बोल्ने सैली तथा सम्मान गर्ने तरिका र शब्द अत्याधिक जायज छ । जय होस् यहाँको ।

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว +4

    सलाम छ सर

  • @gunjathapa-4318
    @gunjathapa-4318 ปีที่แล้ว +1

    बिमल कामरेड ले सबैभन्दा राम्रो सत्य भन्छ अरु माओवादी सेनाको खासै राम्रो लागेन ।नेपाली सेनाको जस्तो।

  • @ganeshrai5467
    @ganeshrai5467 2 ปีที่แล้ว

    100% ramro kura garnu vayo really touching my heart nepal ma kanun ko palana vayena Sai ho

  • @keshpalpali6356
    @keshpalpali6356 3 ปีที่แล้ว

    जायज अनि महत्त्वपूर्ण कुरा गर्नु भयो ।

  • @birdevkota6452
    @birdevkota6452 4 ปีที่แล้ว +7

    रमाइलो मान्छे कम्रेड होस त यस्तो इन्टर्भ्यु सुन्दा नै यति मजा लायो

  • @bikrampunmagar643
    @bikrampunmagar643 4 ปีที่แล้ว +2

    बिष्लेसन अति सरल

  • @kamalmgr479
    @kamalmgr479 4 ปีที่แล้ว +3

    लौ फेरि आउनु भयछ मन पर्ने दाइ

  • @manojgurung5557
    @manojgurung5557 3 ปีที่แล้ว

    कस्तो मीठो कुरा गर्नुभाको सुन्दा आनन्द लाग्यो।
    दिनभरको थकान मेटियो।❣️

  • @laxmansapkota9642
    @laxmansapkota9642 4 ปีที่แล้ว +4

    धेरै पुर्व माओवादि काे अन्तरवार्ता हेरियाे ,तर बिमल सरकाे अन्तरवार्ता हेर्दा यथार्थ झल्किन्छ ।।।

  • @subashgharti7959
    @subashgharti7959 4 ปีที่แล้ว +4

    सारै राम्रो कुरा गर्नु भयो 😊😊

  • @starluck5485
    @starluck5485 4 ปีที่แล้ว +4

    अत्यन्तै राम्रो अन्तर्वार्ता

  • @laxmigharti6681
    @laxmigharti6681 3 ปีที่แล้ว +4

    TH-cam मा जतिपनि अन्तरबार्ता आउछन , यत्तिको राम्रो र सुन्दा आनन्द आउने अनि सभ्य र सत्य अन्तरबार्ता कुनै पनि सुनिएन ।

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 ปีที่แล้ว +2

    राम्रो बेक्तिको राम्रो कुरा....

  • @sworgadwarimusic
    @sworgadwarimusic 3 ปีที่แล้ว

    beautifull interview हेरियो

  • @CusTomer-dl3pk
    @CusTomer-dl3pk 9 หลายเดือนก่อน +1

    बिमल सर को बोलिनै सुनौ सुनौ लाग्ने❤❤❤❤

  • @devkumarkc4563
    @devkumarkc4563 4 ปีที่แล้ว +8

    This man is so honest ♥️ Jay Nepal.

  • @kaledai3075
    @kaledai3075 3 ปีที่แล้ว +5

    सलाम छ दाजु

  • @BharatSaud-b8n
    @BharatSaud-b8n 3 หลายเดือนก่อน +1

    सहि कुरा

  • @tufanrijal208
    @tufanrijal208 3 ปีที่แล้ว

    निकै उत्कृष्ट बिचार

  • @raazraj8659
    @raazraj8659 3 ปีที่แล้ว +8

    सच्चा मावबादि चै यस्तो हरु हो के🙏🙏

  • @amritpoudel7322
    @amritpoudel7322 3 ปีที่แล้ว +1

    Aati mitho interview dinu vo bimal daju salam chh katti attitude navako manxay hjr

  • @bigyandeeprana112
    @bigyandeeprana112 4 ปีที่แล้ว +3

    सलाम छ बिमलराज खत्री ज्युलाई ।

  • @Keshavchandthaquri
    @Keshavchandthaquri ปีที่แล้ว +1

    अहिले सम्म जति पनि माओबादि कमान्डर हरूले दियको interview सबै झुट मात्र बोलेको देखिन्छ तर यि कामरेड मात्र हुन सहि सहि र सत्य बोल्ने

  • @रमिताथापा
    @रमिताथापा 3 ปีที่แล้ว

    धेरै उत्कृष्ट अन्तर्वार्ता

  • @बिरुघर्तीमगर
    @बिरुघर्तीमगर 3 ปีที่แล้ว +3

    भन्छन गोर्खालिको बुद्धि पछि बाट आउछ भने जस्तै ,,मिल्दोजुल्दो छ ,,,,,,आफ्नो छोरा मर्नु भन्दा मितको छोरा मर्नु जाति भन्छन ,,,यो उखान 100% सहि जस्तो लाग्छ

  • @premdhamijabdi551
    @premdhamijabdi551 4 ปีที่แล้ว +9

    जे हाेस तपाईं माअाेबादी भए पनि वास्तविक कुरा गर्नु भा छ ,

  • @bammalla1673
    @bammalla1673 4 ปีที่แล้ว +6

    अहिले सम्म हेरेकाे अन्तरवार्तामा प्राय झुट बाेलेकाे हुन्थे।अाज याे कमरेडले सहि कुरा गर्याे।सतबरियामा भित्रकाे भाईले गद्दार नगरेकाे भए माअाेवादीले लाईफमा सक्दैन थियोे हान्न।