चिज अस्मिता को दोहोरी सुनेर प्रेमराजा महत लगायत सबै लट्ठ । Chij Gurung VS Ashmita DC, Junkiri Ep-77

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2024

ความคิดเห็น • 1.4K

  • @devendraban9663
    @devendraban9663 2 ปีที่แล้ว +11

    यो गित सारै राम्रो छ गायक र गाइकासारै मन पर्छ मलाइ पुरानो प्रेम यस्तै हुनथ्यो।केटाले केटिलाइ देख्दा अथवा केटिले केटालाइ देख्दा अहिलेको जस्तो कहाँ हुनथ्यो र हात गोडा लल्याक लुलुक हुनथ्यो अनि भित्र हृदय देखि खुसि हुन्थ्यो।प्रेम पनि एकदम गाडा हुनथ्यो ।

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @yamthapa7301
    @yamthapa7301 2 ปีที่แล้ว +3

    जति सुने पनि न थाक्ने सुनि राख्ना लाग्ने चिज र अस्मिता स्वर यो गीत डाउनलोड गरेर राखे को छु 100 चोटी सुने होला हजुर

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +30

    अाहा कति मिठाे गित निकाल्नु भयाे धेरै धेरै बदाई छ प्रेमदाजु चिजभाई अस्मित बैनिलाई दन्नेबाद छ धेरै धेरै धेरै राम्रो अाेके

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel 2 ปีที่แล้ว +3

    आज अस्मिताको प्रस्तुति बेजोड छ । चिज आज अलि लजाए जस्तो लाग्यो ....! अस्मिताको मुखमा सरस्वती ले बास गरून्

  • @rohitbbc2008
    @rohitbbc2008 2 ปีที่แล้ว +13

    सर्बप्रथम जुनकीरी नानू लाई धेरै धेरै प्रगती को कमना
    मलाई नि सारै मन पर्ने कलाकार मा पर्नु हुन्छ अस्मिता सिस र चिज गुरुङ दाजी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞💞💞

    • @sitamalla5796
      @sitamalla5796 2 ปีที่แล้ว

      मलाई नि एकदम मन पर्छ दुबई जाना । 🙏🙏❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @mahabirmagar1456
    @mahabirmagar1456 2 ปีที่แล้ว +3

    यो गित ले चिज र अस्मिता को मनभित्री बातै निस्केको गित हो जे छ सहि छ

  • @jeevanrana139
    @jeevanrana139 2 ปีที่แล้ว +23

    अाहा निकै रमाइलो भयाे।
    चिज भाई भईसके पछि रमाइलो नहुनि त कुरै भयन नि काे।💞💞💞❤️❤️❤️❤️💞💞💞💞💞

    • @junkirilivestudio
      @junkirilivestudio  2 ปีที่แล้ว +2

      धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।

    • @kamalpun9108
      @kamalpun9108 2 ปีที่แล้ว

      mm

    • @kumargurung6218
      @kumargurung6218 2 ปีที่แล้ว

      wow

  • @rajendragurung5652
    @rajendragurung5652 2 ปีที่แล้ว +3

    अस्मिता र चिज को दोहोरी सुनेर कहिल्यै अघाईदैन हो।

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 2 ปีที่แล้ว +32

    सर्बप्रथम प्रेम राजा महत भाई लाई धेरै धेरै धन्यबाद एती मिठो लय सिर्जना गर्नु भएकोमा र जुनकिरी दोहरी परिवार लाई पनि /
    अस्मिता सेन्टी गीत की रानी भन्छु म दर्सक श्रोता लाई जती रुवाउछिन तेतिनै हसाउन सक्ने खूबी भएकी गायिका हुन र लन्ठुको बाउ आफू नहासी कन अरूलाई हसाउने खूबी भएको गाएक हुन अति रमाइलो भयो सम्पूर्ण लाई बधाई तथा शुभकामना
    आगामी दिनहरुमा पनि एसरीनै रमाउन पाउने आसामा छु /

  • @manjusigdel2214
    @manjusigdel2214 2 ปีที่แล้ว +1

    अरू त सबै ठिकै छ अस्मीताले भुडिफुटनेगरि खाउन नभनेको भए हुने थियो तर पनि ठिकै छ।।❤️❤️

  • @bhimbhadoorrana6925
    @bhimbhadoorrana6925 2 ปีที่แล้ว +75

    अहिले जता ततै चर्चा काे अनुहार र उत्किष्ट शब्दका प्रहार हरु असाध्यै मन पर्ने दुवैजना लाई सुभकामना .....सम्पूर्ण मा नमस्ते

  • @lalitkc15
    @lalitkc15 2 ปีที่แล้ว +2

    आहा अती रमाइलो दुबै जना दोहरिका अब्बल कलाकार ।

  • @dilligurung1035
    @dilligurung1035 2 ปีที่แล้ว +20

    लगभग 15/20चोटि सुनी सके अझै मन
    सुन्न लाग्छ यो दोहोरी... उत्कृष्ट जोडी उत्कृष्ट शब्द सधैं यो जोडी अमर रहोस्...अन्तिम टुक्का मा चाहिँ अस्मिता ले खाउन सबले पेट फुटने गरेर भन्दा खाउन सबले मन लाग्दो गरेर भनेको भए सुनमा सुगन्ध हुन्थियो होला 🙏🙏🙏thank you Chij & Asmita ♥️♥️अनि प्रेम राजा सर लाई पनि नमन्🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @MailoDai-b2y
      @MailoDai-b2y 2 หลายเดือนก่อน

      Ql

  • @kamalapradhan8952
    @kamalapradhan8952 2 ปีที่แล้ว +1

    सिमसिमे पानी जस्तै राम्रो यो गीत जति सुन्यो उति सुनुम 🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @surajtimilsina5666
    @surajtimilsina5666 2 ปีที่แล้ว +11

    जूनकिरी दोहरी मा हजूर हरूले चलाएको कार्येक्रम राम्रो लाच्छ बिसेष गरी चीज गुरुंग भाईले अनी अस्मिता बहिनीले गाएको एक दमै मन पर्छ ।
    चीज गुरुंग भाईको फोटो देख्ने बीतिकै हेर्न हतार हुन्छ।

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @sseqwaasd4421
    @sseqwaasd4421 2 ปีที่แล้ว +2

    यि अस्मिता नानि को सुन्दरता लजालुपन र गायकि शब्द चयनको क्षमतालाइ कति तारिफ गरौ अरे वा यि दुइले गाएको दोहरि त झन एउटै प्रसङ्गमा नदिको पानी झै सलल दाया बाया नभै कुरा गरे जसरि एउटै रफ्तारमा अविरल बग्ने दोहरि अन्त नै नभैदिए हुन्थ्यो जस्तो भैरहने। दोहोरो अर्थ लाग्ने छाडा र उत्शृखल शब्द यि नानिले दोहिरिमा गाएको अहिले सम्म सुन्न परेको छैन यहि यात्रामा र रफ्तारमा आफ्नो कलालाइ प्रस्तुत गर्दै जानु हार्दिक शुभकामना।।

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +15

    चिज भाई र अस्मिता बैनी को दोहरी जोडी यस्तो 👍👍👌👌✅✅😍😍🇳🇵🇳🇵🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    दुबई जनाको गित मा त खतरा जम्छ्न तर जोडी ढुक्क बिहे कहिले । एक अर्काको मन माया मिलेको चैईन्न र

  • @lokendrakarki1347
    @lokendrakarki1347 2 ปีที่แล้ว +56

    इन्द्रेणी कार्यक्रम को भन्दा उत्कृष्ट लाग्यो ।चिज र अस्मिताको जोडि बद्री पङ्गेनी र सिन्धु मल्लको जस्तै लाग्यो ।अझै प्रगतिको शुभकामना ।

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน +11

      हार्दिक आभार हजुर प्रति

    • @RamMishra-b9e
      @RamMishra-b9e 6 หลายเดือนก่อน

      Aez🎉s😢s6😢p
      B
      Z​@@junkirilivestudio

    • @PurnaBahadur-ds9eh
      @PurnaBahadur-ds9eh 5 หลายเดือนก่อน

      ,,त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्ज्ग@fffffffffffffffffffffffdggfgfgfffffffffffffffffggfffgfffffffgffffffffffffgffffffffffffffffffffffffffffffffffffffffgffffffffffffffffffrddddddddddddddddddddf

    • @IshworiKc-vn9go
      @IshworiKc-vn9go 3 หลายเดือนก่อน

      😢7 8😮6😢 8:04 ​is it @@junkirilivestudio

    • @MandipChettri-r2w
      @MandipChettri-r2w 3 หลายเดือนก่อน

      😊😊😂😮​

  • @dbgurung3861
    @dbgurung3861 2 ปีที่แล้ว +3

    ChiJ. Bhai. Ra. Asmita. Baini. Ko. Koipani. Get. Ramrai. Lagchha. Ra. AJa. Ko. Get. Sarai. Ramro. Lagyo sathai. Sampurna. Upastit. Sabaima. Namaskar. Dhannyabad

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +40

    सबैको मन जित्न सफल दोहोरी जोडी चिज भाइ अनि अस्मिता बैनिको सफलताको कामना छ।

  • @sushilmagar912
    @sushilmagar912 2 ปีที่แล้ว +3

    Asmita g Ra chij g ko bastabik ghatna ma adharit git yekddom ramro Cha best of luck

  • @sabitrisapkotakc8726
    @sabitrisapkotakc8726 2 ปีที่แล้ว +28

    लाेकदाेहााेरीकाे ईतिहासमै उत्कृष्ट प्रस्तुति!
    छाडा र उत्ताउला प्रस्तुति लाई कसिलो झापड अनि राेधी/ईन्द्रेनी जस्ता साँस्कृतिक संस्थाहरु लाई गतिलाे प्रशिक्षण साथै हरेक गायक गायिकाहरुलाई शिष्टतायुक्त प्रेरणा काे श्राेत बनाेस।कलाकार अस्मिता र चिजलाई बधाई ।थप प्रगति काे कामना।

  • @bangpink4208
    @bangpink4208 2 ปีที่แล้ว +3

    Chij Ra ashmita ko yo dhohori Malai Pani dherai man paryo pheri Pani arko dohori Sunna pau xittai best of luck

  • @sonusood3395
    @sonusood3395 2 ปีที่แล้ว +62

    अहिले को नम्बर 1जोडी मलाई मन पर्ने

  • @Nikhilxettvi
    @Nikhilxettvi 6 หลายเดือนก่อน +1

    जुनकीरी दोहिरी घर म उत्कृष्ट प्रस्तुति गर्ने Top (१)??😘💃👌👌💪👌🙏🙏🙏 गायिका र गायक राज रानी को यो जोडी बबाल भयो चिज र अस्मिता जाज्नु त्याही रमाइलो हुन्छ

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @chandradai1
    @chandradai1 2 ปีที่แล้ว +14

    अहा कती रमाइलो दोहोरी अस्मिता बहिनी र चिज भाई दुबैको उत्कृष्ट प्रस्तुति ।

  • @sohantikumari5747
    @sohantikumari5747 2 ปีที่แล้ว +2

    डोहोरो अर्थ लाग्ने अस्लिल शब्द चयन का दोहोरी तुक्काहरु भन्दा यी यस्ता गीतहरुको ओझ हजार गुणा बढी हुन्छ।सारै मन पर्यो

  • @bishantyt53
    @bishantyt53 2 ปีที่แล้ว +6

    सर्जग लाइ संमान नयाँ लाई प्रोत्साहन गर्दै बल्ल हेर्न लाइयो पर्देसि जिन्दगी हजुर गारो छ लाइभ होस घम्साघम्सि पहिलो चोटि उत्कृष्ट दोहोरी सुन्न पाइयो चिज दाई र अस्मिता बहिनि लाइ पनि सम्झना छ

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kabirammagar
    @kabirammagar 2 ปีที่แล้ว +2

    चिज गुरुङ र अस्मिता डल्लाकोटी 🥰🥰

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +4

    प्रेमराजा महतको उपस्थितिमा उहाँ कै गित चिज गुरुङ र अस्मिता डि सि ले नानीले अाँगो नै बाले मज्जा अायो👌🇳🇵

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 ปีที่แล้ว +3

    Yo 2 ko bihe bhako herna pau 😍❤️👍

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 ปีที่แล้ว +23

    धन्यवाद छ सम्पूर्ण जूनकिरी टिम अनि प्यारो भाई चीज र बहिनी अस्मितालाई !सरै मिठो आवाजमा दुई प्रेमी-प्रेमिका को अन्तर्गत पर्ने एउटा प्रेम कथालाई गीत संगीत मर्फात दर्शक श्वेत को समु यसरी प्रदर्शन गर्दा धेरै खुसी लाग्यो धेरै राम्रो छ अझै आउने दिनहरूमा अझै धेरै सफलता को कमाना चहान्छु 💞💞💞💞💞🙏🙏🙏🙏👍👍👍👍

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 ปีที่แล้ว +16

    सर्बप्रथम जुनकिरि दोहरी घर सह-परिवारलाई नमन गर्दछु आहा! अति राम्रो दोहरी चिज गुरुङ अस्मिता डि.सि दुबै को सब्दको खानी भयको कलाकार आउने दिनहरूमा धेरै धेरै 👏👏सफलताको शुभकामना !💐💐🙏🙏

  • @nabarajbogati313
    @nabarajbogati313 2 ปีที่แล้ว +4

    sampurna teemlai salut bises premraja dajulai mis garxu .asmita bahini ra chij vaiko bayan kasari garum love you♥️♥️♥️♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rounnythapa194
    @rounnythapa194 2 ปีที่แล้ว +43

    मलाई अति मन पर्ने कलाकार चिज गुरुङ ।अस्मिता बहिनी को गित सुन्न पाउँदा म अति खुसी छु । शुभकामना छ ।

    • @rishiramthapamagar6994
      @rishiramthapamagar6994 2 ปีที่แล้ว +1

      गूड्

    • @durgamagar1506
      @durgamagar1506 2 ปีที่แล้ว

      धेरै राम्रोसँग गाउनु हुन्छ चिज गुरुङ र आस्मिता नानी ले सधैं यस्तै हासी राख्नु है आझै आगि बड्नु सुभ काममा both of you

  • @gyanimagar9987
    @gyanimagar9987 ปีที่แล้ว +1

    नेपाली दोहोरी को १नम्बर जोडि

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sbrai8048
    @sbrai8048 2 ปีที่แล้ว +5

    चिज गुरूङ र अस्मिता डल्लाकाेटीकाे दमदार प्रस्तुती रहेकाे छ । शुभकामना छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Boy-sigma123
    @Boy-sigma123 2 ปีที่แล้ว +2

    Vaka pani aati mitho gaune kalakarkota kurai nagarum bayan garera sadhyanai xaina. Mitho prastutikalagi sampurna ayojak timla dharai dharai dhanyabad .♥️❤️♥️❤️👌👌

  • @indrakarki4086
    @indrakarki4086 2 ปีที่แล้ว +24

    मन पर्ने दोहोरी कलाकार दुबै जनाको झतारो सुन्न पाउदा खुशी लाग्यो सबै जनालाई शुभकामना छ सबै तिम लाई उच्च सम्मान छ 🙏🙏❤️❤️

  • @samdhampus7478
    @samdhampus7478 2 ปีที่แล้ว +2

    all teamlai mero ak mustha 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +84

    चिज गुरुङ र अस्मिता(मुसि💕)को अर्गानिक शब्द प्रहार साथमा अस्मिताको मुस्कान झन् मोहनि लगाउने खालको💕💖🙏🇴🇲

    • @rishiramthapamagar6994
      @rishiramthapamagar6994 2 ปีที่แล้ว +2

      जिल्लाभर

    • @krishnapun6512
      @krishnapun6512 2 ปีที่แล้ว +1

      Very nice 👍 song I Laek

    • @sandhyarana3946
      @sandhyarana3946 2 ปีที่แล้ว +1

      @@rishiramthapamagar6994 and u u can go back back on a few of my my life I have no money for for the money money I I I know that that is not my best I know you don't don't don't want no time for you and you are the one that that was my life but you know I love that one and u are so beautiful😊

    • @sandhyarana3946
      @sandhyarana3946 2 ปีที่แล้ว +1

      @@rishiramthapamagar6994 and and u u not not gonna say u u u can can go go get it it was was that way😂

    • @sandhyarana3946
      @sandhyarana3946 2 ปีที่แล้ว +1

      @@rishiramthapamagar6994 and u know what you you have a a gf gf gf😍

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 ปีที่แล้ว +4

    जहाँ चिज भाइ र अस्मिता बहिनी हुनुहुन्छ त्यहाँ सारै रमाइलो हुन्छ ।रमाइलो दोहोरी

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +10

    शिक्षा नानी लगायत जुनकीरी दाेहरी टिम ,साथै सबैलाई नमस्कार छ।अग्रज कलाकार गायक श्री प्रेम राजा महत जि ,बि•बि• अनुरागी जि सबैलाई सम्मान सहित नमस्कार छ🙏🙏
    अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित बन्दिपुरैमा सारै राम्रो दमदार दामी छ,दुवै जनालाई सफलताको शुभकामना छ।।

  • @jaspaija2362
    @jaspaija2362 หลายเดือนก่อน +1

    कता गयो लन्ठु ❤ र मुसी ❤ मेरो उत्कृष्ट दोहोरी जोडी को नया दोहोरी 👨‍❤️‍👨 रिस उठनी 😍♥️💕❤️🙏

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 ปีที่แล้ว +20

    Excellent अति excellent thanks जुनकिरी रोधी घरलाइ यो गित ten time हेरे तर पनि मन अघाएन यी दुई (चिज्स्मिता) जोडिको म big fan भए 😍😍🙏🙏🙏

  • @arjunlama7590
    @arjunlama7590 2 ปีที่แล้ว +1

    किन होला भन्नलाइ डराउछु
    अस्मितालाइ म पनि मन पराउछु
    बन्दिपुरैमा...............

  • @paphagami6968
    @paphagami6968 2 ปีที่แล้ว +19

    अग्रज कलाकार हरूलाई सम्मान तथा आदर छ। चिज भाई र अस्मिता बैनिको ठुलै शुभ चिन्तक हु। तपाईहरुको गाइकि कला र सब्दहरुले मन नै छुने गर्छ। आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना छ।

  • @manjuchhetri2361
    @manjuchhetri2361 2 ปีที่แล้ว +2

    Aaha kti mitho sbdashor rmailo layo bdhaix dubai vaibaini lgatsbaitim lai👍👍👍👍👍

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +7

    कुन्ती मोक्तान को गित सुन्दा र चिज अस्मिता को दोहरी सुन्दा एउटै एउटै महसूस हुनु को साथै आनन्द/मज्जा आउछ 👍👍👌👌✅✅👌👌🇳🇵🇳🇵🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @grgmb2003
    @grgmb2003 2 ปีที่แล้ว +19

    आह कति रमाइलो ....मनमा रहेका, गुम्सिएका सबै पिर, चिन्ता, ब्यथाहरु सबै कोसौं टाढा भागे। हार्दिक हार्दिक धन्यवाद छ आदरणीय बरिस्ठ लोक गायक प्रेमराजा दाइ एवम् सम्पुर्ण टीमलाई यति मीठो प्रस्तुति सुन्ने र हेर्ने अवसर जुराईदिनु भएकोमा..🙏🙏🙏
    UAE बाट

  • @buddhakurumbang
    @buddhakurumbang 2 ปีที่แล้ว +2

    Chij gurung raasmitako dhohori ati ramo xa but vaka select garda chain estai sunam sunam lagne ramro vaka select garnu hai

  • @gobindasunar9674
    @gobindasunar9674 2 ปีที่แล้ว +13

    आहा मज्जा आयो मुसि अनि चिज को दोहोरिले wawoooo

  • @bhimgurung8274
    @bhimgurung8274 2 ปีที่แล้ว +2

    चिज र अस्मिताको लाइभ दोहोरी धेरै मनखाने छ । बधाइ छ !! तर अरू कलकार जस्तो अमेरिका, जापान जस्तो देशहरूमा जान पाएमा जाने र अाफ्नो कलाकारीता देखाउने र उतै लुक्ने काम गर्छन् । तर तिमीहरूले तेस्तो गर्नु हुंदैन । स्वदेश फर्कनु पर्छ, त्याहां लुकेर बस्ने होइन, नेपालको इज्जेत राख्नु पर्छ ।

  • @santoshkarki7151
    @santoshkarki7151 2 ปีที่แล้ว +9

    प्रेम राज महत दाइको यो बन्दिपुरैमा मिठो भाका मा अस्मिता र चिज गुरुङ काे मिठाे अावाज मा सुनु पाइयो धन्यवाद छ जुनकीरी रोधी घर सम्पूर्ण टिम लाई शुभकामना ♥️♥️♥️♥️♥️

  • @khadanandapandey7157
    @khadanandapandey7157 ปีที่แล้ว +1

    प्रेम राजा महत दाजु लाई 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 ปีที่แล้ว +20

    अस्मिता बहिनी र चिज भाइको जोडी के साह्रै मिलेको कति मीठो दोहोरी सुन्न पाए साथमा हाम्रो सबैको आदरणीय दाजु प्रेमराज महत।

  • @Ramailodunia
    @Ramailodunia ปีที่แล้ว +1

    पटक पटक हेर्दा पनि धित मरेन यो दोहोरी ले सफलताको शुभकामना !

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +14

    अाहा सारै रमाई लाे दाेहाेरी चिज दादा v/s अस्मिता काे दाेहाेरी असादे रमाईलाे लाग्छ यक छिम गारी चलाउना छाेरेर हेर्दै छु बधाई छ सबै जना लाई

  • @drakomgr7886
    @drakomgr7886 ปีที่แล้ว +1

    nikai mitho dohori gaunuvayo.dhanyabad.asmita.d.c ani chij gurung jyulai.🙏🙏🙏🇳🇵🌹🌹🌹♥️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ghimirechetan2186
    @ghimirechetan2186 2 ปีที่แล้ว +8

    अस्मिता बहिनि र चिजगुरुङको जमदार प्रसुस्ति निकै मिठो दोहरि

  • @umagurung7250
    @umagurung7250 2 ปีที่แล้ว +28

    जति सुने पनि सुनी रहु जस्तो लाग्ने यो मर्मिक दोहोरी को गायक ,गायिका दुबै जनाको निरन्तर प्रगतिको कामना 💚👌

  • @lokbtamang
    @lokbtamang 2 ปีที่แล้ว +2

    Ma asmita ko muskan ra chij brother ko big fan hai hjr
    Chij brotherle Sarai suro tari kale jabaf dinu hunxa
    Aru video ni herxu hjr

  • @vinodsingh-hn8fw
    @vinodsingh-hn8fw 2 ปีที่แล้ว +20

    शुभकामन चिज र अस्मिता लाई अति मीठो शब्द को लागि

  • @ramkhakural1534
    @ramkhakural1534 2 ปีที่แล้ว +4

    अस्मीता बैनीर चीज भाईकाे दाेहाेरी अतीनै राम्राे छ

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kharalhemnath
    @kharalhemnath 2 ปีที่แล้ว +10

    चिज गुरुङ र अस्मिता डल्लाकोटी दुबै जना मृदुल गायक गायिका लाइ हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना।
    आजको दोहोरी मा बहिनी ले चिजलाइ सजिलो पारिदिएको टुक्का:- योसाल फेरि परौला सुत्केरा र
    र चिजले अलिपेलेको टुक्का:- सुत्केरी भए तिमिनै हुनेहो भनेको दुइटुक्का सबैभन्दा दमदार लाग्यो।।

    • @junkirilivestudio
      @junkirilivestudio  25 วันที่ผ่านมา

      हार्दिक आभार हजुर प्रति

  • @nasshagurung148
    @nasshagurung148 2 ปีที่แล้ว +2

    sarva pratham lok gitka mahan hasti prem raj sir lai namaskar sathai chij bhai ra asmita bahini dubai dherai dhanyavad ati mitho shabdaharu chayan gari ramailo parale git lai prastut garnu bhaekoma ati mitho maulik bhakalai srijan garnu bhaeka chhan prem sir le so thanks full

  • @tamupawan1285
    @tamupawan1285 2 ปีที่แล้ว +17

    सर्बप्रथम प्रेम दाजुलाई हार्दिक नमन । गायक चिज र गायिका आस्मिताको यो दोहोरी अति नै उत्कृष्ट छ । अहिलेको दोहोरीको राजा रानी भनेर भन्छु म । सदा यसरी नै अगाडि बड्दै जानू । सफलताको शुभकामना ।

  • @shantighale7257
    @shantighale7257 2 ปีที่แล้ว +2

    Sarairamro metho song chij gurung bhai KO ra aasmeta bhineko

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 2 ปีที่แล้ว +13

    मलेसिया बाट दर्शन गरे।अग्रज कलाकार प्रेमराजा महको साथमा चिजगुरुङ्ग र अस्मिता डल्लाकोटीको आबजमा निकैमिठो गितसुन्न पाउँदा धेरै रमाइलो लाग्यो।फेरिपनी यस्तै मिठा मिठा गितसुनाउनुहोला धेरै धेरै धन्यवाद छ।

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @hbthapamagar6988
    @hbthapamagar6988 ปีที่แล้ว +1

    यस्तो दोहोरी मैले कहिल्यै सुनेको थिएन यो दोहोरी मैले ५ पटक यु त्युब मा हेरे मन भरेर आएन।

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @laxmigurung2967
    @laxmigurung2967 2 ปีที่แล้ว +27

    Dubai janako geet dami👍👍👍all the best❤❤

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว +2

    Wowo wowo beautiful song sweet voice brother chhij and Asmita sister you to Congratulations on 🌹👌👌🌹🌹👌👌♥️👌♥️👌♥️👌♥️👌

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 2 ปีที่แล้ว +28

    धन्यबाद छ विशेष गरेर जुनकिरी रोधिघरको संचालक परिवारलाई।विशेषत गायक ( चिज गुरुङ्ग) रगायिका( अस्मिता डि सी) हरुको दोहोरि गितले साह्रै नै मनोरञ्जनपूर्ण रह्यो।यस्को लागि सहभागी कलाकारहरुका साथै उपस्थित प्रमुख अतिथी एवं अन्य अतिथीहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।

  • @amarsing2990
    @amarsing2990 2 ปีที่แล้ว +1

    अति रमालो दोहोरी 💋💋💋💋

  • @tejprasad2274
    @tejprasad2274 2 ปีที่แล้ว +19

    व व अति मीठो र एक दम नेच्युरल गित सह्रै राम्रो लाग्यो धेरै दिन पछि सुन्न पाए अस्मिता बहिनी र चिज भाइ दुबै जन सफलताको अग्रिम शुभकामना 💕💕👌👌

  • @jeetthapa3491
    @jeetthapa3491 2 ปีที่แล้ว +2

    Atisundar duwai jana kalakarko awaj ra gauni andaja pani manlay chhotee gayo dhheray ramro lgyo thyank you dhannyabad

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +28

    आहा असाध्यै राम्रो सिर्जना मा प्यारा प्यारा
    मान्छे हरूले गाएकाे दाेहरि कति रमाइलो छ

  • @amritlama288
    @amritlama288 2 ปีที่แล้ว +2

    chij mitheba ra Asmita ko jodi yeak dam suhaye ko xa hi yesari nai ram ra ram ra Ghit sun na pau all the best

  • @dhanbahadur2871
    @dhanbahadur2871 2 ปีที่แล้ว +5

    Jashto namm Ushtai geet Chiij Vannya KO chiiij nai rayaxxa real harnu phaeyo so thank you hajur harulai yo abasrko niimmte & Thank you Chiij Bhai & Aasmita Nanuuu Good luck

  • @sherbahadurtamang3040
    @sherbahadurtamang3040 2 ปีที่แล้ว +2

    Paila 2 mero bihe bhoj khanda machja aunthyo yet ayo so tq very much prem Sir include chij Grg n Ashmita Sis thank you,,

  • @harkhaman8509
    @harkhaman8509 2 ปีที่แล้ว +7

    यो अस्मिता बुनु सब्दको खानी नै रहेछ जुनगित सुन्यो उस्तै सुनिरहुं जस्तो धेरै धेरै धन्यबाद ???

  • @runjithunter4262
    @runjithunter4262 2 ปีที่แล้ว +10

    आहा ! साच्चिकै प्रेम भावमा समर्पित दोहोरी साच्चिकै हृदय लाई फेरी उही पुरानो भुपु मायाको याद सम्झनामा दिलायो।। लन्ठु चिज गुरुङ र अस्मिता जिमा नमन‼️ पोखरा देखी

  • @gunacemagar1207
    @gunacemagar1207 2 ปีที่แล้ว +2

    Asmitako hasonai man parx gayki ustae ramro xa chij gurungko ta kurai nagram malai ati man parne gayak hununx ani prem dai lai dherai samman xa

  • @ramhari3247
    @ramhari3247 2 ปีที่แล้ว +9

    अर्गानिक गाउने भाइ चिज गुरुङ र निकै संसाकारी बहिनी अस्मिता डल्लाकोटि निकै रमाइलो गर्ने भय

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @numakantaacharya2764
    @numakantaacharya2764 2 ปีที่แล้ว +2

    nikai marmik ani sandharbik sabda wow jati here pani man na bharine kati mitho swar kati mitho sabda super

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +13

    नमस्ते सम्पुर्ण जुनकीरी परिवार प्रति नमन र अग्रज देखि नयाँ कलाकर सम्मा लाई सममान छ चिज भाई र अस्मिता बहिनीलाई धेरै सुभकामना छ्👌👌👌

    • @junkirilivestudio
      @junkirilivestudio  2 ปีที่แล้ว

      धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।

  • @ishikagurung7973
    @ishikagurung7973 2 ปีที่แล้ว +2

    chij bhai ra ashmita bahiniko gaune saili mitho ani man mughd geetmai dubi rahu jasto jehosh very nice

  • @ssp2842
    @ssp2842 2 ปีที่แล้ว +17

    यो दोहोरी एक दिनम १० पटक हेर्दा पनि रहर नपुगेर दिनै पिच्छे हेर्न बाध्य तूल्याएको छ धन्यबाद जुनकीरी परिवारलाई।

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dilranamagar7553
    @dilranamagar7553 2 ปีที่แล้ว +4

    गायक गायिका अनि सुन्दर लय शब्द सार्है मन पर्यो, परे पनि उता पट्टि सानो भाई संगै छेउ बस्ने मायालु पनि सार्है मन पर्यो 😜😜😎😎💞💕

  • @dineshgurung4830
    @dineshgurung4830 2 ปีที่แล้ว +20

    सारै राम्रो छ गित अस्मिता बहिनी र चिज गुरुङ भाईलाई सफलताको शुभकामना सधै भरी यस्तै जोडि हेर्न पाउ

  • @pratikthapa3141
    @pratikthapa3141 2 ปีที่แล้ว +2

    Chij gurung vanepaxi malai yetikai man parxa jhan sabda haru.

  • @anjuale8268
    @anjuale8268 2 ปีที่แล้ว +43

    भाइ बहिनी ले सारै राम्रो गित गाउनु भाको छ सफलताको सुभकामना🙏

    • @dilbahadurrb7043
      @dilbahadurrb7043 2 ปีที่แล้ว

      P0p0ppppp0

    • @abishrestha361
      @abishrestha361 2 ปีที่แล้ว

      I'll?

    • @surajsaudi4235
      @surajsaudi4235 2 ปีที่แล้ว

      दिदी हजूर आरॉमै म भॉई सूरज अधिकारी सर जिऊ को लॉमो सँझना छ हजूर है मिष

    • @surajsaudi4235
      @surajsaudi4235 2 ปีที่แล้ว

      अति मिठो शोर चिज दॉजू लगॉयत सँपूणमा सूरज अधिकारी सर जिऊ को नमशकार
      लगॉयत भेटने मन थियो सबै सर मिाश हरूअती
      मिठो लय शँबद षँकलन ऊचॉरण छ हजूर शबै मॉ सँझनॉ ल एक दम मिठो सो र लय चिज दॉजू
      लगायत शबै मॉ सँझना छ नमशकॉर छ !

  • @santoshthapa236
    @santoshthapa236 2 ปีที่แล้ว +3

    आहा दोहोरी 👌👌💞💞💞💞

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 ปีที่แล้ว +22

    अतिनै मिठाे शब्दकाे खानि जति सुनेउति सुनिरनमन ला्ग्ने बदाइ छ चिज भाइ र अस्मिता नानुकाे उज्जल भबिस्यकाे कामना गर्दछु

  • @durgagurung4118
    @durgagurung4118 2 ปีที่แล้ว +3

    सारै मन पर्यो वहां हरूको अर्को दोहोरी यही जुन्किरी बाट हेर्ने अपेक्षा गर्दा छु।

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kalakharka4358
    @kalakharka4358 2 ปีที่แล้ว +90

    चिज गुरुङ र अस्मिता डल्लाकोटी को जोडी र गीतहरु को टुक्का को जोडी कस्तो मिल्दो,जुल्दो गएको सुन्दा सुन्दै कति खेर समय सकियो पत्तो पाएन दुवै जना लाई हार्दिक बधाई छ |उत्तरोउत्तर को कामना गर्छु |

  • @dasuthapa2503
    @dasuthapa2503 2 ปีที่แล้ว +2

    Yo dui jodi ko safaltako suvakamana

  • @manbdrana1045
    @manbdrana1045 2 ปีที่แล้ว +4

    आहा..कति रमाइलो दोहोरी चिज र अस्मिताको भरिपुर्ण मनोरन्जन लिइयो👍️👍️🌹🌹

  • @ganeshshrestha8037
    @ganeshshrestha8037 2 ปีที่แล้ว +2

    दामि सुवाको छ जोडी !! रीअल जोडी होस