पोखरा महानगरमा बिशेष स्टीङ अपरेशन । यसरी हुन्छ खुलेआम भ्रष्टाचार । लाखौ राजश्व झ्वाम, ककस्को मिलेमतो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 เม.ย. 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Ashok | Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 215
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 2.6K

  • @Binodmgr1234
    @Binodmgr1234 ปีที่แล้ว +65

    दुधको दुध पानीको पानी निकाल्ने अपिल सरको कामलाइ बर्णन गर्ने शब्द नै छैन
    जय अपिल सर🖐️🇳🇵🇳🇵🇳🇵

  • @Jibanrai012
    @Jibanrai012 ปีที่แล้ว +116

    नेपालको संचार मन्त्रीमा चाडै देख्न पाइयोस् अपिल सर्🙏 निडर असल पत्रकार प्रती सधैं उच्च सम्मान।

    • @yamgurung8259
      @yamgurung8259 ปีที่แล้ว

      hiro apil sir

    • @pratimanbomjanbomjan5200
      @pratimanbomjanbomjan5200 ปีที่แล้ว

      😊

    • @roshnithapa8378
      @roshnithapa8378 ปีที่แล้ว

      Sarkari karmachari ko Jimma ho ki teyyo pani apil sir ko jimma ho hare siva.talab pura katiyosh

    • @animallovers9330
      @animallovers9330 ปีที่แล้ว

      Mantri santri ko kura nagarum yesto khalko patarkar kai dherai awasek ta xa rajnitik chaiyena

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 ปีที่แล้ว +2

    सबैभन्दा पहिला अपिल सरलाई सलुट छ।
    विश्वको नम्बर एक मा पर्छ होला नेपाल भ्रष्टाचार गर्ने मुलुकमा।लाज लाग्छ मलाई म नेपाली हु भन्न नि।

  • @premkhadka3248
    @premkhadka3248 ปีที่แล้ว +7

    भ्रस्टाचारको तथ्य संकलन गरि स्पष्ट सूचना दिनु भएकोमा अपिल ज्युलाइ धेरै धेरै धन्यवाद।भ्रष्टाचारिलाइ सक्त कारबाही होस।

  • @HarkaSampangDharan
    @HarkaSampangDharan ปีที่แล้ว +140

    अपील जस्तो पत्रकार देशको पत्रकारहरु ७७ जिल्लामा चाहिन्छ सलाम छ अब तपाईंको कार्यालय पूर्वतिर पनि ल्याउनु पर्यो ❤❤

    • @HaridhojTamang
      @HaridhojTamang ปีที่แล้ว +1

      Harka sir. Yestai string operation dharanma pani adbko laagi garnuparyo

    • @kabitarai8885
      @kabitarai8885 ปีที่แล้ว +1

      Dherai ramro hune thiyo

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +256

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ,☹️ अपिल सर तपाईं जस्तो
    निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏

    • @Royal.shash1995
      @Royal.shash1995 ปีที่แล้ว +1

      Sahi kura garnu vayo soltini

    • @bishnuregmi1223
      @bishnuregmi1223 ปีที่แล้ว +1

      right

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi ปีที่แล้ว

      यी सानो तिनो भ्रस्टाचार हुन जो गरिबी ले पिल्सेर परिवार पाल्न नसकेर गर्ने भ्रस्टाचार हुन। येस्बाट देस को भ्रष्टाचार रोक्न सकिन्न जब सम्म ठूलो भ्रस्टाचार रोक्न सकिन्न। अस्ति मात्र 6 किलो सुन गायेब बनाये। कोहि बोलेन। वीर अस्पताल को 80 करोड को मेसिन किन्दा 2 अर्ब झुवाम्म भयेको कोहि बोलेन। न्यायाधीश को सिफारिस गर्दा 5 करोड घुस कोहि बोलेन। येस्तो कति कति हरेक दिन चल्छ। खोइ? कस्ले रोक्यो? रबि यहि काम गरेर आज राज्निती मा आयो। अपिल पनि त्यहि हो। राज्निती को लागि बलियो जग बनाउदै छ्न

    • @krishnarai6076
      @krishnarai6076 ปีที่แล้ว +2

      यो रकम माथिल्लो तह सम्म पुग्छ अनि कारबाही कसले गर्ने हजुर । देश र समाजको चिन्ता कसलाई खाली आफ्नो लागि हेर्छन् र यो अबस्था आएको हो हजुर ।

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi ปีที่แล้ว +3

      @@krishnarai6076 यो रकम माथिल्लो तह मा पुग्दैन। यो सानो रकम हो। यो त्यही लेखा सम्म बाडेका हुन्छ्न। हाकिम लाई थाहा नै हुन्न। तलब 18 हजार ले घर भाडामा लियेर छोरा छोरी पढाउन पुग्छ? भ्रस्टाचार नगरी अरु उपाये नै देखिदैन । यो कस्को दोस? यिनै हत्यारा प्रचन्ड र सेरे को दोस

  • @narayanshrestha7454
    @narayanshrestha7454 ปีที่แล้ว +4

    धन्यवाद छ अपिल सर । हजुरकाे जाे स्टिङ्ग अप्रेशनले अब उप्रान्त यस्ता भ्रष्टाचार अड्डाहरूमा सर्वसाधारण जनताकाे सेवा सर्वसुलभ हुनेछ भन्ने अTशा राखेकाे छु ।

  • @susmitasoni6499
    @susmitasoni6499 ปีที่แล้ว

    अपिल जि जिन्दबाद। अपिल जि जत्ती कुरो यिनिहरुले घुमाएपनी झ्वाम पार्ने भनेको यिनैले हो भ्रष्टाचार दर्हो भैराकोरैछ सबै ठाउँमा यस्तै हो।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 ปีที่แล้ว +539

    भ्रष्टाचार को जरो खन्न अपिल सर जिन्दावाद ✊

    • @santoshnepa-p3i
      @santoshnepa-p3i ปีที่แล้ว +1

      मित्ज्यु❤❤

    • @nirjaladawadi846
      @nirjaladawadi846 ปีที่แล้ว +1

      tyahako pramukh ko pani hath xa yasko agadi kura garne karma chari hunchana samaunu parxa justo lag xa
      yo meyar pani katai nakatai doshi chana

    • @nirjaladawadi846
      @nirjaladawadi846 ปีที่แล้ว +1

      kusto lag da xa

    • @punyastha2937
      @punyastha2937 ปีที่แล้ว +1

      @@nirjaladawadi846 tq

    • @punyastha2937
      @punyastha2937 ปีที่แล้ว +1

      @@nirjaladawadi846 tg

  • @roshan.babu123
    @roshan.babu123 ปีที่แล้ว +642

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

    • @bhaktthapa7577
      @bhaktthapa7577 ปีที่แล้ว +10

      Ok

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +4

      Myanmar kun thau ma honi hjr roshan jiu

    • @subashrai515
      @subashrai515 ปีที่แล้ว +3

    • @dipeshdahal7672
      @dipeshdahal7672 ปีที่แล้ว +2

      Love u to hai

    • @Pradhhan
      @Pradhhan ปีที่แล้ว +5

      जसो गर जे भन जतासुकै लैजाउ मलाई
      यो मन त मेरो नेपाली हो🇳🇵🇳🇵💪💪🙏❤️❤️

  • @UmanathKandel
    @UmanathKandel ปีที่แล้ว +12

    Excellent job, आदर्णीय पत्रकार अपील त्रिपाठी प्रति उच्च सम्मान ❣

  • @khadkabishwokarma279
    @khadkabishwokarma279 ปีที่แล้ว

    अपिल सर महानगर लाई जो कोई सम्लग्न छ कडा कारवाही होस अब अति भयो

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 ปีที่แล้ว +102

    तिमी जस्तो निडर सच्चा युवाको आवश्यक छ देशलाई अपील त्रिपाठी दाई❤

    • @user-iz4su1jk3k
      @user-iz4su1jk3k ปีที่แล้ว

      दाइ अनि तिमी सस्कार अलिक धेरै भएन बैनि

    • @Rupa_Gaha184
      @Rupa_Gaha184 ปีที่แล้ว

      @@user-iz4su1jk3k सुझाबको लागि धन्यवाद 😊🥰।तर देखिराको छु हजुर तपाईँ भनेर सम्मान गर्नेले नी राक्षसको जस्तो अमानविय व्यवहार गरेका हुन्छन्। म आफ्नो जन्म दिने आमा बाबालाई नी तिमी भन्छु र आमा बाबा प्रति मेरो माया सम्मान जिम्मेवार सधैं छ।तिमी भन्यो भन्दै मा असस्कारी नभन्नु न हस् 😊

  • @manjuadhikari9736
    @manjuadhikari9736 ปีที่แล้ว +94

    नेपालको एक मात्र निडर पत्रकार अपिल सर सलाम हजुरलाई 👏

  • @deorai5152
    @deorai5152 ปีที่แล้ว

    याे देश नेपालमा अरू पत्रकारहरू के कस्तो छ तर गण्डकी छड्केकाे निडर अग्रगामी साहसिक पत्रकार अपिल त्रिपाठी मुरी मुरी बधाई तथा वहाँकाे कदमकाे जतिसुकै प्रशंसा गरे पनि कमै हुन्छ । वहाँलाई राज्यले सम्मान सहित उचित ठाउँमा स्थापन गर्नु जरुरी छ । ्

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 ปีที่แล้ว

    अपिल जस्तै सय जना पत्रकार पनि नेपालमा भई दिए याे देशमा एक जना पनि भ्रष्टाचारी हुने थिएन, कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गर्ने थिएन। अपिल ज्युलाई धेरै धेरै धन्यवाद छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +39

    अपिल सरको खोज पत्रकारिता सहि न्युज संकलन
    सम्बन्धित निकायलाई प्रश्न गर्ने शैली मलाई मनपर्छ
    देश र, जनताको हितमा काम गर्ने सत्य लाई साथ
    लिएर हिंड्ने पत्रकार मेरो देश लाई खाँचो छ,🇳🇵🙋‍♀️

  • @srbhatta07
    @srbhatta07 ปีที่แล้ว +148

    आदर्णीय पत्रकार अपील त्रिपाठी प्रति उच्च सम्मान ❣️🇳🇵

  • @dorjesherpa6510
    @dorjesherpa6510 5 หลายเดือนก่อน

    भ्रष्टाचारीको मुख्य नाइके नै मेयर हुनुपर्छ । नत्र यत्रो हिम्मत कसैको हुदैन।

  • @karnarijal322
    @karnarijal322 ปีที่แล้ว

    सबै पत्रकार येस्तै भैदीय्को भय कति राम्रो हुने थीयो अपील सर लाई सलुट छ

  • @udekgurung2314
    @udekgurung2314 ปีที่แล้ว +48

    धन्यबाद अपील जी, सब भ्रष्टाचारी हरुलाई कड़ा कार्बाही हुनू पर्छ।

  • @rbvlog779
    @rbvlog779 ปีที่แล้ว +58

    जनताको पैसा जनताको कर लुट्ने भनेकै सरकारी कर्मचारी हरूले लुटेर घर गाडी किन्छन्😢😢😢

  • @SbBro49
    @SbBro49 ปีที่แล้ว

    म मेरो ब्यक्तिगत तर्फ बाट अपिल सर तपाईलाई सम्मान सहित मेडल दिने धोका छ। यतिको आँट साहश र हिम्मत भएको गन्डकि प्रदेशको महान पत्रकार कोहि छैन। स्याङ्गजा जील्लाका विभिन्न नगरपालिका गाउँपालिकामा पनि विशेष छड्के हानेर चोरअनुहार अगाडि ल्याउनु हुन शुभकामना छ।

  • @sandipbk691
    @sandipbk691 ปีที่แล้ว

    देश सकिएकै रैछ बिस्तारै!भ्रष्ट कर्मचारीको जालो ले देश डुब्दैछ भन्ने प्रमाण!

  • @samirsrish1349
    @samirsrish1349 ปีที่แล้ว +34

    यो भिडियो हेर्न सबै को परिवर लाई भगवानको आशीर्वाद लागोस

  • @haripoudel7534
    @haripoudel7534 ปีที่แล้ว +20

    चरम् लुटतन्त्र, लुट्न सके लुट महानगर, लाज लागेर आयो। धन्यवाद अपिल सर, देशकाे निमित्त गर्नु भएको सघर्ष सलाम छ तपाईंलाई

  • @avagi111.
    @avagi111. ปีที่แล้ว +1

    अपिल सर रबि सर जस्तो देश को सच्चा सपूत लाई हार्दिक नमन🙏🙏

  • @Hareeesham-Hareeekrishna
    @Hareeesham-Hareeekrishna 2 หลายเดือนก่อน

    यनि हरु सब को मिलोमतो छ सब लाइ कारबाइ हुनु पर्छ

  • @shivachhetri937
    @shivachhetri937 ปีที่แล้ว +13

    भ्रष्टाचारि को जरो यसरी नै कात्नु पर्छ अपिल सर धेरै राम्रो काम 🙏🙏🙏🙏👏👏👏👏

  • @sangambasyal434
    @sangambasyal434 ปีที่แล้ว +31

    खाडी मा बसेर यो programme हेर्ने हरु हाजिर गरुम, देश त प्रचन्डे ले खाइ सक्यो

    • @thapachhabi3923
      @thapachhabi3923 ปีที่แล้ว +1

      मेरो त रगत उम्लेर आउँछ यस्तो भिडियो हेर्दा एक एक गोलि ठोक्नु पर्ने साले चोरहरुलाइ

    • @emptydong392
      @emptydong392 ปีที่แล้ว

      Gula prachsnde le khanu
      Esthania karmachari ra public veda bhayera ho corruption hune

  • @kajinepali4115
    @kajinepali4115 ปีที่แล้ว +1

    पत्रकार भनेको अपिल जि जस्तो हुनुपर्छ सलाम छ सर सबै लाई कार्वाही होश जय नेपाल

  • @gurudutta2791
    @gurudutta2791 11 หลายเดือนก่อน

    बाटोमा फोहोर मेरभन्नु हुन्छ चिप्ला कुराले तपाईलाई नि मख्ख पारि दिए कडाइ कारबाही गर्नुस अपिल ज्यू धन्यवाद अपिल ज्यू

  • @villen9699
    @villen9699 ปีที่แล้ว +13

    सलाम छ मेरो कपिल जी हजुर लाई एक सच्चा देशभक्त नगरिक को कर्तब्य निभाउनु भएको छ जति नै बाध अडचन आइ परे पनि निरन्तर घुस खोरी हरुलाई नाङगे झार पार्दै पार्दै जानु होला ।😘🇳🇵🙏

  • @ramilabhattarai7954
    @ramilabhattarai7954 ปีที่แล้ว +16

    आज चाहिँ अलिक छिटो भय है म अनि येस्तै मान्छे ले गर्दा देश बिकास हुन नसकेको गलत गर्ने लाई कारबाही हदै सम्म को हुनु पर्छ अपिल सर्🙏💗

  • @soniksostika3173
    @soniksostika3173 ปีที่แล้ว

    देशको real हिरो भनेको अपिल तृपाठी हो❤❤❤❤

  • @prakashbihani2819
    @prakashbihani2819 11 หลายเดือนก่อน

    पत्रकार भनेको यस्तो हुनुपर्छ 🙏🙏💪💪

  • @dipeshbijale18
    @dipeshbijale18 ปีที่แล้ว +127

    You are real journalist Apil sir ❤

  • @ishojbhujel4867
    @ishojbhujel4867 ปีที่แล้ว +19

    सर्वप्रथम अपिल सर हजुर को काम प्रति उच्च सम्मान व्यक्त गर्दछु 🙏🙏🙏🙏

  • @anilshrestha6288
    @anilshrestha6288 ปีที่แล้ว

    अजै काङ्ग्रेस, एमाले ,मावादी भन्दै बसाहो हामी नेपाली जनता हो।के गर्दै रहेछ आजै आँखा चिम्लेर तेहि पुरानो पाटी लाई भोट दे हो।
    जय नेपाल्🇳🇵

  • @uttarlimbu5735
    @uttarlimbu5735 ปีที่แล้ว

    तपाईं जस्तो पत्रकारको आबस्यता छ अपिल भाइ।

  • @susilkawaryogi4707
    @susilkawaryogi4707 ปีที่แล้ว +5

    यत्ती को हिम्मतिलो प्रतकार मैले अपिल सर बाहेक अरु कोइ देखेको छैन ।😮😮😮😮😮

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 ปีที่แล้ว +9

    नेपाल काे ऐक साच्च महान पत्रकार अपिल सर♥️♥️🎆🎆🎆🇳🇵🇳🇵🇳🇵धेरै धेरै बधाई छ?????

  • @rbentertainment8900
    @rbentertainment8900 ปีที่แล้ว +2

    कस्तो खत्रा काम पत्रकार अपिल जि।
    धन्यवाद तपाईं जस्तो पत्रकार देख्दा गर्व लाग्यो।

  • @gunarajrai1554
    @gunarajrai1554 ปีที่แล้ว

    एक सच्चा अनि निडर पत्रकार अपिल त्रीपाटी सर लाई सलाम छ।साच्चै हाम्रो देश तल देखि माथी सम्मको भ्रष्टाचारले थलिसक्यौ।अब यो हाम्रो देश उभो लाग्ने छैन।

  • @Bikashgatraj
    @Bikashgatraj ปีที่แล้ว +13

    देश लुटेकाे नै नेपालीको कर्मचारीले नै हाे 😢😢 दुख लाग्दाे कुरा हाे

  • @birazadhikari
    @birazadhikari ปีที่แล้ว +46

    Thank you for your investigation! These corrupted ones should be punished as soon as possible. You have proved that this tax collecting system is faulty, so it should be changed immediately, and a transparent and reliable system should be introduced !

  • @angsherpa9094
    @angsherpa9094 ปีที่แล้ว

    पत्रकार भनेको यस्तो पो हुनु पर्छ।

  • @arjunchhetri5627
    @arjunchhetri5627 ปีที่แล้ว +7

    A big eye-opener for the society. Huge respect to you. Hats off.👍

  • @kelvinsmith5307
    @kelvinsmith5307 ปีที่แล้ว +9

    नेपाली हरुले मान्नु पर्ने पत्रकार एकै मात्र पत्रकार अपिल सर

  • @bmpicture2023
    @bmpicture2023 ปีที่แล้ว +19

    अपील सर जिन्दाबाद।
    भ्रष्टाचार कर्मचारीलाई हार्दिक श्रद्धाञ्जली

  • @deepakshrestha848
    @deepakshrestha848 ปีที่แล้ว

    सरकार भन्दा जनता धनी भएको देश नेपाल हो, कसरी प्रस्ट छ, सबैको मिलेमतो छ तल देखि माथी सम्म

  • @chandrabharati6739
    @chandrabharati6739 ปีที่แล้ว

    हैट ब्रह्म लुट कडा भन्दा कडा कारबाहि हुनु पर्छ यिनेरलाइ

  • @rajeshgurung4238
    @rajeshgurung4238 ปีที่แล้ว +62

    Excellent job Mr Apil ji, we wish to see the video of these crooks been punished. Appreciated.

  • @bijayaxitij6687
    @bijayaxitij6687 ปีที่แล้ว +6

    अपिल सर जस्तो पत्रकार हरेक जिल्ला हरेक नगरपालिका गाउपालिका मा हुनु पर्छ

  • @harendrabohara8042
    @harendrabohara8042 ปีที่แล้ว

    नेपालकै टप प्रत्रकारिता अपिल त्रिपाठी

  • @informationchannel9587
    @informationchannel9587 ปีที่แล้ว

    महानगर का सबै जाना कर्मचारिहरू मिलेर नगरप्रहरीलाई बलिको बख्रा बनाएको छ‌। सबै छर्लङग छ।

  • @RajTmg-dm1nx
    @RajTmg-dm1nx ปีที่แล้ว +26

    कै ले बिनास हुन्छ भ्रष्टाचार हाम्रो नेपाल मा😢😢

  • @nirmalagurung137
    @nirmalagurung137 ปีที่แล้ว +46

    Great job son...u r the real son of Nepal...God bless u always..❤

  • @umathapa8223
    @umathapa8223 ปีที่แล้ว

    मेयर हर्क साङपाङ जस्तो क्षमता भएको ब्याक्ति भए मात्र देश उज्यालो हुन्छ । किन हर्क साङपाङ को विरोध गर्छन् भने यस्तै भ्रष्टचार गर्न नपाएर रहेछ यो स्टिङ्ग अपरेसन बाट थाहा भयो । धन्यवाद अपिल भाइ

  • @rameshlama4257
    @rameshlama4257 ปีที่แล้ว

    पोखराको रामघाट त एउटा प्रतिनिधि उदाहरण मात्र हो, देशैभरि यस्ता अनियमितताका कयौ घटनाहरू होलान्, हत्तेरिका, देश कसरी उभो लाग्ला त, अनि श्रीलंका नभई के हुन्छ त देश, किन यतिसम्म गर्छौ हो डाम्नाहरू!

  • @subinpoudelpoudel4984
    @subinpoudelpoudel4984 ปีที่แล้ว +15

    इनिहरु लाई निलम्बन गर्नु पर्छ proud of you apil sir❤❤❤❤you are real hero

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +14

    Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @gopibasyal4505
    @gopibasyal4505 ปีที่แล้ว

    यो व्यथीती पोखरा महानगरपीलिकाको मात्र होईन अन्य नगरपालिकामा पनि हुने गरेको छ । यो व्यथीती हुनुमा राजनैतिक रुपमा गरिने कर्मचारी भर्ना नै हो।

  • @manshithapa3585
    @manshithapa3585 ปีที่แล้ว

    ठिक गर्याे भाईले देशमा तल्लाे निकाय देखि माथिल्लाे निकाए सम्म चाेरै चाेर ताउके सेरे केपि प्रचन्देले देश सक्ने अरुले निकाए र अाम्दानिकाे ठाउकाे उथल पुथाेल गरि जन्तामारा काम गर्नेलाई कार्बाई गर्नु पर्याे

  • @parmeetxeetry9615
    @parmeetxeetry9615 ปีที่แล้ว +15

    Hats off to our dynamic journalist Apil tirpathi sir 💗💫

  • @Orjun485
    @Orjun485 ปีที่แล้ว +6

    उत्कृष्ट पत्रकारिता प्रति सलाम अपिल सर्👏

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 ปีที่แล้ว +3

    यो हो नि त असल पत्रकारिता सलाम छ अपिल जि❤❤

  • @SurdevYakthungba
    @SurdevYakthungba ปีที่แล้ว

    पत्रकार भनेको अपिल तृपाठी जस्तो निडर हुनु पर्छ।
    बाकी का पत्रुकार भनौदा हरु भने कस्को बुडि को संग भाग्यो कस्ले कस्को पेट बोक्यो यहि कुरा मा ब्यस्त हुन्छ्न

  • @rosan3214
    @rosan3214 ปีที่แล้ว +7

    You are a pure, honest journalist who stands up for truth and huge respect 🫡🫡🫡

  • @manjupoudel6347
    @manjupoudel6347 ปีที่แล้ว +13

    My prayers for Apil is ' may God protect you and strengthen you to tear up every corruption and evil plans'🙏

  • @lgmagar3703
    @lgmagar3703 ปีที่แล้ว

    देश कै नम्बर 1 हिरो अपिल सर ।

  • @Thapavaie123
    @Thapavaie123 ปีที่แล้ว

    येसमा यो अधिकृत को पनि मिलोमतो देखिन्छ है, सरकारी कर्मचारी को सबै कार्यालय मा येस्तै घुसखोरी देखिन्छ 🙏🙏

  • @SR50101
    @SR50101 ปีที่แล้ว +12

    I’m watching from USA🇺🇸. All Nepalese people can support Apil Tripati and his entire team to develop the Nepal🇳🇵and make Nepal corruption free country in the world.

    • @hemrajkhatiwada4319
      @hemrajkhatiwada4319 ปีที่แล้ว +1

      I am watching from nepal…. 😅😅😅😅 k sunai rako hola usa bhandai

    • @SR50101
      @SR50101 ปีที่แล้ว +1

      @@hemrajkhatiwada4319 🤣😂😅😂🤣k sunai rako hola Nepal bhandai

  • @ramamagar3658
    @ramamagar3658 ปีที่แล้ว +5

    सधै रक्षा गर्नु होस भगवान अपिल सर को

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 ปีที่แล้ว

    अपिल सर लाई सलाम्👏नमन! भ्रस्तचारी हरु को बिगबिगी लाई पर्दाफास गर्नुभएको मा धेरैधेरै धन्यबाद।र यस्तो भ्रस्तचारी हरुल्लाइ तीन पुस्ते कार्वाइ हुनुपर्छ।

  • @saritaadhikari8154
    @saritaadhikari8154 ปีที่แล้ว

    हाम्रो साहासी युवा अपिल ज्यु सलाम छ। मनियमित सबै हेर्छु उहाको।यस्ता युवा धेरै हुनु पर्यो।

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +5

    अपिल सरकाे काम लाई करोडौं काे सलामी🙏🙏

  • @purnimabhandari724
    @purnimabhandari724 ปีที่แล้ว +7

    ❤❤❤dherai proud feel hunxa malai nepal maa apil sir jasto manxe huda

  • @parbathg.1607
    @parbathg.1607 ปีที่แล้ว

    यो नगर प्रमुख लाई कालो मोसो दलेर निलम्बन गर्दिए हुन्छ।प्रमुख देखि सबै लाई भाग पुराएर खान्छन् सबको भाग छ।

  • @villagerneplease
    @villagerneplease ปีที่แล้ว

    अब अपिल जस्ता व्यक्तिहरु पनि देशमा बस्नु हुँदैन।राम्रो र केही गर्छु भन्नेहरुलाई त कहाँ बस्न दिन्छनर यो देशमा।।

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 ปีที่แล้ว +7

    great job apil sir , you are great and real journalist ever . salute to apil sir with his entire team..❤❤❤

  • @saugatvlogs6636
    @saugatvlogs6636 ปีที่แล้ว +11

    Huge respect Apil sir🙏🏻🙏🏻🙏🏻

  • @Thulocreator60
    @Thulocreator60 ปีที่แล้ว

    जिन्दगी भर याद गर्ने तरिकाले खोरमा जाखियोस् । प्रभु बिन्ती x .😊

  • @Aamo2022
    @Aamo2022 ปีที่แล้ว

    He is fighting for the truth for the Nepali people! ❤❤❤❤❤
    Salam xa Tapai jasto patrakar lai 🙏🏻🙏🏻🙏🏻

  • @SANDESH-SHRESTHA631
    @SANDESH-SHRESTHA631 ปีที่แล้ว +35

    Huge respect to you apil sir🙏🙏🙏🙏🙏

  • @tilakshrestha1901
    @tilakshrestha1901 ปีที่แล้ว +3

    धेरैं राम्रो सर हजुर जस्तो लाई जन्म दिने ती आमा बुबा पनि महान हो, तपाईं जस्तो ले यो देश लाई अगाडि बढाउनु पर्यो र हाम्रो देश को विकास गर्नु पर्यो धेरै राम्रो सर

  • @ashokjung5355
    @ashokjung5355 ปีที่แล้ว

    देशैभरि सम्पुर्ण ठाउंमा अपिल दाई जस्तो पत्रकारिता गर्ने पत्रकार हुन अति जरुरत छ कसैले झ्वाम पार्ने आट गर्ने थियनन्

  • @himalpandit3037
    @himalpandit3037 ปีที่แล้ว +2

    मालामाल छ नेपालका सरकारी कर्मचारी हरु को।

  • @sachinapoudel179
    @sachinapoudel179 ปีที่แล้ว +11

    Real hero Apil sir❤❤❤

  • @nirakkhadkamotovlogs6501
    @nirakkhadkamotovlogs6501 ปีที่แล้ว +6

    राम्रो परस्तुति अपिल सर को❤❤

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 ปีที่แล้ว

    तपाईं जस्तो पत्रकारलाइ सलाम छ। तपाईं जस्तो पत्रकार धेरै हुनु पर्छ। भष्टाचारलाई ठेगान लगाउनु पर्छ।

  • @himpunmgr4075
    @himpunmgr4075 ปีที่แล้ว

    धेरै राम्रो काम अपिल तृरिपाठि ज्यु सलाम छ

  • @dipendratiwari4782
    @dipendratiwari4782 ปีที่แล้ว +7

    सलाम अपिल जि

  • @BharatGaukeshu-br3jt
    @BharatGaukeshu-br3jt ปีที่แล้ว +3

    What a great idea & job , wonderful repotting apil ji 🙏👍

  • @abhibhattarai4374
    @abhibhattarai4374 ปีที่แล้ว

    Apil sir
    Hajurlai sarkarle samman garna nasakey pani hamro lagi best journalist of Nepal ko Award diyeka xau
    Salute you Sir

  • @KamalKamal-xs7yl
    @KamalKamal-xs7yl ปีที่แล้ว

    अपिल सर हजुरको दिमाक धेरै हो हजुर जस्जा नेपाल लाई खाचोछ

  • @suryabhadurtamangbal71
    @suryabhadurtamangbal71 ปีที่แล้ว +5

    जय नेपाल,जय अपिल सर्👍️

  • @indragurung1512
    @indragurung1512 ปีที่แล้ว +3

    Great work Apil sir, Salute to you 👏

  • @prembhul8116
    @prembhul8116 ปีที่แล้ว

    हजुर जस्तो सच्चा निडर र इमान्दार पत्रकारलाई मेरो सलाम हो यसैगरी भ्रष्ट्राचारी हरू को जरो उखेल्नु पर्छ।❣️❣️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 ปีที่แล้ว

    सारै राम्रो काम अपिल सर नेपालमा ८० % कर्मचारी हरु सबै घुस्याहा मात्र छन यि दलाली हरु सबैलाई छिटो भन्दा छिटो कारबाही होस