दूध बग्ने पर्वत || हजार धारा भएको सहस्रधारा || Parbat को रहस्य || Sahasradhara to Mohare Myagdi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ม.ค. 2025

ความคิดเห็น • 479

  • @sabinsabin8464
    @sabinsabin8464 ปีที่แล้ว +19

    स्वर्गको देशमा जन्मेको म खाँडीमा बसेर यो भिडियो हेर्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।यति राम्रो ठाउँ भएर पनि देशमा घुम्ने अबसर कहिल्यै मिलेन जिन्दागीमा।

    • @bimalagurung1880
      @bimalagurung1880 9 หลายเดือนก่อน

      मनै छोयो भाई😭😭😭💕💕💕

  • @nirjalap4987
    @nirjalap4987 2 หลายเดือนก่อน +1

    प्राकृतिक सुन्दर्तालाई सबै सामु यति मजाले प्रस्तुत गर्नु हुन्छ तपाईको बर्णन गर्ने शैली खुब मजा लाग्छ म साउदी अरब बाट हेर्ने गरेको छु है हजुर

  • @yam_rumba
    @yam_rumba 28 วันที่ผ่านมา +1

    आहा !यति रमणीय ठाउँ भूगोललाई सबैसामु पुर्याउनु हुने सचिन सर ,टिमलाई धेरै धन्यवाद !❤❤🙏❤️❤️

  • @Bhabishkatuwal
    @Bhabishkatuwal ปีที่แล้ว +7

    PURVI BLUES को regular viewers ✋ यो दाजुले अपलोड गर्नुभएको भिडियो सबै राम्रो हुन्छ ।

  • @sandipkumar336
    @sandipkumar336 ปีที่แล้ว +12

    जति हेरेपनि धित नमर्ने हजूर को भिडियो झन एक पछि अर्को राम्रो सचिन सर हजुर लाई सफलता को धेरै धेरै शुभकामना छ

  • @bikramnath5369
    @bikramnath5369 ปีที่แล้ว +1

    एउटा perfect package प्रस्तुत गर्नुहुन्छ ।बाेल्ने शैली त झनै डाहा लाग्ने के । नियमित दर्शक पुर्वि ब्लुजकाे ❤❤❤❤❤

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar ปีที่แล้ว +11

    देबिमाता पार्बतिको जन्म स्थल पर्बत जिल्ला निकै रमाइलो रहेछ

  • @SarsawitSony
    @SarsawitSony ปีที่แล้ว +1

    हजुर को video हरु सारै मन पर्छ 😊😊

  • @ilovenepal-g4h
    @ilovenepal-g4h ปีที่แล้ว +2

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय अपि हिमाल 🇳🇵❤️👍️

  • @padamgurung9624
    @padamgurung9624 ปีที่แล้ว +4

    म तपाईंहरूको नियमित दर्शक धन्यवाद छ हजुरलाई यसरी नेपालको सम्पुर्ण दृश्य अवलोकन गर्ने अवसर प्रदान गरिदिनु भएकोमा सचेन र लक्ष्मी ज्युलाई

  • @sandrakalajoshi6484
    @sandrakalajoshi6484 ปีที่แล้ว +8

    तपाईहरुको यात्रा सफल बनोस् र यसरी नै सुन्दर ठाउँहरु देखाउँनु होस् जहाँ हामीहरु रमाउँन सकु र महशुस गर्न सकौ ।

  • @XxDD-yw7bn
    @XxDD-yw7bn ปีที่แล้ว +2

    दाइ ❤❤❤❤ म बझाङबाट ल।। ।। सागर धामि ।

  • @JagatRoakaya-im1to
    @JagatRoakaya-im1to 10 หลายเดือนก่อน +2

    जय माता पार्वती

  • @DeepakPaudel-x4q
    @DeepakPaudel-x4q ปีที่แล้ว +4

    एक हप्ता पनि कति लामो समय लाग्ने है अब खाना खाएर मज्जासँग हेर्नुपर्छ ❤❤❤❤❤ कपिलवस्तुबाट 🌷🌷

  • @yadavdhakal2656
    @yadavdhakal2656 ปีที่แล้ว +3

    Dhire ramro lagyo 🙏🙏🙏🙏

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 ปีที่แล้ว +18

    उकालो बाटो भएपनि थकाईको महशुस पटक्कै नहुने। निकै रमाईलो यात्रा थियो। ❤❤❤

  • @jdchhetri4735
    @jdchhetri4735 ปีที่แล้ว +2

    7 लाख सस्कराइब नजिकै छाै हामी छिटो गरम साथि हरू

  • @bikramnath5369
    @bikramnath5369 ปีที่แล้ว +3

    तपाईंका भिडियाेबाटै म पुरै नेपाल घुमेकाे महसुस गर्ने गर्छु ।याे यात्रा कहिल्यै नराेकियाेस ।सचिन सरकाे बाेल्ने शैली wow

  • @khemrajgyawali2724
    @khemrajgyawali2724 11 หลายเดือนก่อน +1

    कत्तिराम्रो यातरायोभाईहरू गफग्दैहिडनु भाको छ अरथबुझाऊदै 🙏🙏👌👌👍👍सुभयात्रा

  • @bimalagurung1880
    @bimalagurung1880 9 หลายเดือนก่อน +1

    सारै रमाईलो भगवान बस्ने ठाऊ🙏🙏🙏
    जय होस सचिन भाई हामी जान नसके पनि सचिन भाईले गर्दा हेर्ने मौका पायौ। जय होस भाईको💞💞💞कति राम्रो फूलहरू फूलेको हो।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว +2

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने अस्ति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर देख्न पाइयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jayaramthapa970
    @jayaramthapa970 ปีที่แล้ว +3

    सुन्दर मेरो देश ❤❤🎉🎉🎉🎉🙏🙏
    अनि
    अशान्त बनी रहेको आज-भोलिको नेपाली परिवेश 😢😢

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +2

    बिहिवार मात्रै आउने यो नयाँ नयाँ ठाउँ हेर्न बानी परिसक्यो good job sachin sir

  • @gjungkhanal4075
    @gjungkhanal4075 ปีที่แล้ว +3

    म हजुर को च्यानल मा जोरियको धेरै त भयको छैन तर आधा भन्दा धेरै भिडियो हेरि सके सारै मन पर्यो आज भाेलि नियमीत हेर्ने गर्छु धेरै ठाउँ को भिडियो हेरियो सबै धेरै राम्रो छ तर मलाई सबै भन्दा मन परेको बाजुरा मा रहेको बडिमालिका को भिडियो अति मन पर्यो म कुनै दिन त्यो ठाउँ मा अबस्से जाने छु धन्यबाद हजुर दुबै जनालाइ यति राम्रो ठाउँ हरु देखाउनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @idovlogs114
    @idovlogs114 ปีที่แล้ว +1

    मलाइ त सार्है रमाइलो लाग्छ हो हजुर को भिडियो हेर्दा त एति आनन्द लाग्ने कि मनहोहक द्रिष्य हेर्दा भयो साह्रै रमाइलो लाग्छ हो सर❤❤❤❤❤

  • @debendrabhandari7320
    @debendrabhandari7320 ปีที่แล้ว +1

    अति रमाइलो दृश्य कष्टका साथ पैदल यात्रा गरेर हामीलाई रमाइलो मनोराजन दिनुभयो र हजूरहरू हिडेको सिढीमार्ग कस्ले कहिले बनाए विशेश धन्यवाद वॉहाहरुलाई पनि अति कष्टा गरेर मनोरञान दिनु भयो हजूरहरू सवैलाई धन्यवाद ❤❤❤

  • @sabitragautam6210
    @sabitragautam6210 ปีที่แล้ว +2

    hajurharuko video ma sabai herxu video herda pani aafai pugeko mahasus hunxa ❤❤❤❤

  • @purnimachettri4175
    @purnimachettri4175 ปีที่แล้ว +3

    Video herda herdai ma Pani tapai harsangai hindai gari rahe ko hunxu jasto mahsus garai Dina lai hirdaibata dhanyavad Sachin sir Ani purvi blues team lai

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 ปีที่แล้ว +1

    म नुवाकोटबाट ।प्राकृतिक मनमाेहन दृश्य हेर्न पाईयाे ।जयहाेस❤❤❤❤

  • @DurgaRai-g1k
    @DurgaRai-g1k ปีที่แล้ว +3

    Shachin jiu hajur tim amullya manoram drisya sarairamro, badhai chha, herna payeko chhau❤

  • @kabitapun2482
    @kabitapun2482 ปีที่แล้ว +1

    अन्तिममा मोहरे डाडा बाट देखिने सबै दृश्य हेर्न पाएको भए धेरै मजा हुने थियो। जे भए पनि video उत्कृष्ट छ।

  • @prateva2318
    @prateva2318 ปีที่แล้ว +4

    Afno griha jilla Parbat mai eti sundarta rahexa bhanne TH-cam video bata thaha bhairaxa.

  • @Sunilkvlog2
    @Sunilkvlog2 ปีที่แล้ว +2

    नेपाल भित्रको नेपाल चिनाउने काम
    साचिकै सराहनिय

    👌

  • @nirmalmagar7991
    @nirmalmagar7991 ปีที่แล้ว +2

    म purvi blues team को vlog नियमित हेर्ने गर्छु । म शारीरिक रूपमा अशक्त छु आफै हिँडेर मेरो देशको भूगोल हेर्न नसके पनि हजुरहरुको vlog हेर्दा म आफै नै हजुरहरू घुमेको ठाउँमा पुगेको आभास हुन्छ । यो अवसरको लागि purvi blues team लाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु ।❤❤ 😊😊❤❤

  • @JhamakaKarki
    @JhamakaKarki ปีที่แล้ว +1

    कति मन्मोहोक मनोरम नेपालक गाउहरु ठाउहरु घुम्न नपाए पनि भिडियो बाट हेर्न पाइएको छ धन्यबाद सचिन सर तपाइलाइ

  • @pradipkarki1041
    @pradipkarki1041 ปีที่แล้ว +1

    पर्यटन क्षेत्रमा एक नक्षत्र सचिन सर लक्ष्मी सर खुला रमाइलो ।

  • @PinkuRai-wh9je
    @PinkuRai-wh9je 5 หลายเดือนก่อน +1

    Sr himal ko phul ati sundar mandir Pani dekhi jhan ai tapaiko sewa bhao lai pranam 🙏🙏🙏❤️

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 ปีที่แล้ว +2

    सुन्दर यात्रा।डांडाबाट देखिने रमाइलाे छुट्याे।अर्काे बाटाेबाट भए पनि पुन यात्राकाे कार्यक्रम बनाउनु बेश हाेला।शुभकामना।

    • @RamKrishna-vi2vk
      @RamKrishna-vi2vk ปีที่แล้ว

      मोहरे डाडा बाट देखिने सुन्दरता th-cam.com/video/Go6-F3pyjSk/w-d-xo.htmlsi=11H0BI2TgXZ_cAHN

  • @ramilaramila5414
    @ramilaramila5414 11 หลายเดือนก่อน +1

    कति राम्रो ठाउँ रमाइलो लाग्यो ।❤❤😮😍

  • @seetabhandari6514
    @seetabhandari6514 ปีที่แล้ว +1

    आहा! कति सुन्दर मेराे देश यस्ताे प्रकृतिको सुन्दरता देखाउने पूर्वी ब्लुजलाई हार्दिक धन्यवाद

  • @hompun6981
    @hompun6981 ปีที่แล้ว +1

    सहस्रधारा हुँदै मोहोरे डाडा सम्म स्थानिय बासिन्दा जनप्रतिनिधि कोहिले गाइड गरेको भए पर्यटन प्रबर्द्धन मा अझै टेवा पुग्ने थियो ।हेर्न लायक कैयन ठाउहरु छुटेछ तर पनि भिडियो धेरै राम्रो छ।धन्यबाद पुर्बि बुल्युज लाई।

  • @sakarkaspal
    @sakarkaspal ปีที่แล้ว +3

    J hos mohare danda jadaa ko drisya ekdam ramro lagyo khair kehi xainaa himsrinkhalaa herna payeko vaye sun ma sugandha milne thiyo.. anyway tq all teams lai

  • @DJ.8848
    @DJ.8848 ปีที่แล้ว +9

    धेरै धेरै माया अनि सम्मान छ दाजुहरु
    सदैव जय होस् ।
    प्रकृतिको वरदान
    हाम्रो सान हाम्रो गौरव
    नेपाल❤❤

  • @harimayagurung6213
    @harimayagurung6213 ปีที่แล้ว +10

    Mohere danda ,aati Sundar,bato ma fuleko sanu sanu jungle ko fhool haru,wow 👌aati Sundar. Happy Dashai 2080 sampurna Purvi Blues ko team lai🙏

  • @SuklalBhandari-z9q
    @SuklalBhandari-z9q ปีที่แล้ว +1

    कति राम्रो दृश्य रहेछ, video खिचेर देखाउनु भयो सबैलाई नगएपनि त्यो ठाँउमा हेर्न पाईयो धन्यवाद हजुरहरुलाई🙏🙏🙏🙏💕💕💕💕

  • @shirishnepal5030
    @shirishnepal5030 ปีที่แล้ว +2

    Afno janma vumi ko dherai yaad auxa

  • @sunarmanoj7342
    @sunarmanoj7342 ปีที่แล้ว +2

    अर्को भागमा देखाउनु होला सिर अधुरो हुने छ नर्त

  • @durgamangurung7831
    @durgamangurung7831 ปีที่แล้ว +1

    हजुरकाे भिडियो हेर्दा आफु नै गएको महसुस हुन्छ किनकि हजुरले ठाउँ ठाउँका सम्पूर्ण कुराहरू देखि लिएर भिडियो गर्नुहुन्छ र त्यो भन्दा नि तपाईं बोल्ने तरिका अति स्पष्ट जति सुनेनि सुनु सुनु लाग्ने छ खुशी लाग्छ हजुरकाे भिडियो हेर्दा यस्तै यस्तै भिडियोहरू हेर्न पाऊँ हजुरलाई शुभ कामना गर्दछु भगवानले रक्षा गरुन्

  • @shishirthangamba7921
    @shishirthangamba7921 ปีที่แล้ว +2

    भव्य अनुरोध छ नेपालका पहाडी र हिमाली दृश्य कैद एउटा पनि नछुटोस । यहाको योगदान र अभियानलाई सदा समर्थन । अबको भिडियो डोल्पा र से फोक्सुण्डोको आशा राखेको छु ।

  • @bishalk.c2371
    @bishalk.c2371 ปีที่แล้ว +4

    हो त्यहि ठाउँनै नै स्वर्ग समान हो
    जुन ठाउँमा मान्छे बसोबास गर्दैनन्❤

  • @ranjitkarki8335
    @ranjitkarki8335 ปีที่แล้ว +2

    शृंखला सदाझै मनोरन्जनात्मक अनि जानकारीमुलक छ। खोल्सा, झाडी, बगर छिचोल्दै कठिन यात्रा गरेर हामी देश बिदेशमा बस्ने नेपालीलाई सयनकक्षमा पल्टिएर नेपालको मनोरम भ्रमण गराउनुहुन्छ, जति धन्यबाद दिएपनि कम हुन्छ।
    आजको शृंखलामा परिवर्तन महशुस भयो, शुरुमा त् यो पुर्बेली ब्लुज होइन कि के हो भनेर Reverse पनि गएँ।
    मलाई ब्यक्त्तिगत रुपमा लागेको कुरा,
    सचिनजीको प्रस्तुति, लक्ष्मीजिको चुलबुले स्वभाब अनि नेपालको रमणिय भूभागको दृष्यहरुसंगै पृष्ठभूमिमा बज्ने संगीत पनि यो कार्यक्रमको एउटा परिचय हो भन्ने लाग्छ। किनकि कतिपएपटक दृष्य नहेरी श्र्ब्यकै भरमा पुर्बेली ब्लुज सुरु हुनलाग्यो है भनेर पनि TV को अघि दौडिएको छु।
    त्यसैले कुनै कानुनि या प्रतिलिपि सम्बन्धि जटिलता होइनन भने पुरानै सुरुवाती संगीत राखेर कार्यक्रम सुरु गर्नुहोला भनेर अनुरोध गर्न चाहें
    धन्यवाद

  • @ryashshtastashstha485
    @ryashshtastashstha485 ปีที่แล้ว +1

    Jati here pni feri herou herou lagne hjr ko sabi video🤩

  • @PinkuRai-wh9je
    @PinkuRai-wh9je 5 หลายเดือนก่อน +1

    Sr aati majale sundar sanga dekhda aanand lagyo dhanyabad namas kar chha jay nepal

  • @RekhBahadurMagar
    @RekhBahadurMagar 11 หลายเดือนก่อน +1

    अाफ्नै देश भित्र एस्ताे ऐतिहासिक ठाउहरु रहेछ भिडियाे मा हेरेर शारै नै चित बुझ्याे❤❤❤❤😢😢😮😮

  • @MRThapa174Vlog
    @MRThapa174Vlog ปีที่แล้ว +1

    अाहा कति राम्रो साेर्गकाे टुक्रा रहेछ याे ठाउँ
    म अाफै गयकाे जस्ताे अनुभव गरिरहेकाे छु

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 ปีที่แล้ว +2

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने निकै रमाइलो आफैं पुगेर हेरेको जस्तो अनुभव हुने रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sauhardabajracharya3855
    @sauhardabajracharya3855 ปีที่แล้ว

    सारै राम्रो लाग्यो आफु जान नसकेको ठाउँ को दृश्य देख्न पाइयो यहाँहरुलाई धेरै धेरै धन्यवाद छ भाइ म चाहिँ यो फोटोमा भएको बाबुको ममि हुँ।

  • @NamastePustakPasal
    @NamastePustakPasal ปีที่แล้ว +9

    प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस Purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !❤❤

  • @harikhanal4849
    @harikhanal4849 ปีที่แล้ว +1

    आहा सारै मन मोहक बनायो मलाई त ।यो ठाउँ लले ।

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar ปีที่แล้ว +2

    Wow ati sundar drisya

  • @billgeatsbm6290
    @billgeatsbm6290 ปีที่แล้ว +4

    Nice video. Tq explor for Amazing Nepal 🇳🇵 💖.

  • @sharmilarai
    @sharmilarai ปีที่แล้ว +1

    Manai aananda bhayo yati sundar video ko lagi dherai dherai dhanyabad❤

  • @mayathapa9091
    @mayathapa9091 ปีที่แล้ว +1

    हामी जान न पाए पनि सबै ठाउँमा गएको र देखेको जस्तै फील भएको छ धन्यवाद सचिन सर को टोलीलाई फेरि पनि यो ठाउँ सफा अबस्थामा देखाउनु हुनेछ हजुर हरुको यात्रा सदासफल होस 👌👍️👏💖💖💖

  • @jayantikarki8807
    @jayantikarki8807 11 หลายเดือนก่อน +1

    Malai ta aafai ghume jasato lagyo thank u verimacha

  • @premkckcprem3179
    @premkckcprem3179 ปีที่แล้ว +1

    ❤❤मनै रमाइलो भयो भिडियो हेरदा दन्यबाद सचिन सरको टिमलाइ

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +3

    देश प्रेमी सरहरूलाई धेरै धेरै बधाई धन्यवाद शुभयात्रा

  • @suryadudharaj90
    @suryadudharaj90 ปีที่แล้ว +2

    भिडियो हेरेरमात्र सुतियो अती सुन्दर देश छ नेपाल के गर्नु राजनीति मात्रै छ देशमा यस्ता ठाउहरुमा बाटोघाटो राम्रो बनाएर वाहिय तथा विदेशी पर्यटक ल्याइ देशको अर्थिक निके सुद्रने थियो के गर्नु प्रकृतिले स्वार्ग दिएको छ शासन सत्ता चलाउने ले नर्क बनाए

  • @Kiran-on3mr
    @Kiran-on3mr ปีที่แล้ว +1

    Sachin Sir ko yo video sarai ramro lagyo, yastai arupani naya video haruko Apekshya gardachu.

  • @shankardanuwar2075
    @shankardanuwar2075 ปีที่แล้ว +1

    Dhane batx bandu bhai lai oma nam sibay jay ho rxa

  • @sunilarghakhanchi
    @sunilarghakhanchi ปีที่แล้ว +7

    उकालो बाटो भएपनी सिढी सहितको राम्रो रहिछ मन्दिर जाने बाटो यतिहसिक स्थल सुन्दर ठाँउ सारै राम्रो शक्ति पिठ 🙏🙏
    PURVI BLUSE टिमलाई धेरै धन्यवाद 🙏👍️👍️❤️

  • @Dipakkkkk512
    @Dipakkkkk512 ปีที่แล้ว +2

    हिर्दय देखि नै धन्यवाद purvi blues टीम लाई

  • @ritamainali6319
    @ritamainali6319 ปีที่แล้ว +3

    यस्तो राम्रो ठाउँ कति रमाइलो लाग्यो 😮😊❤

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +1

    ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @tilaklama3498
    @tilaklama3498 ปีที่แล้ว +3

    Heriharu Lagxa Purvi Blues ko Videos❤

  • @pabipun4878
    @pabipun4878 ปีที่แล้ว +1

    Dherai ramrod cha video❤ yastai video banaudai garnu sir❤

  • @gamrai3186
    @gamrai3186 ปีที่แล้ว +2

    balla aayexa❤❤

  • @somshrestha5285
    @somshrestha5285 ปีที่แล้ว +3

    Dharai dukha garera hami lai ramilo video paskanu huncha thanks sir 🙏🇳🇵aba fari Gorkha utari lake ko pani pasaknu paryo aba fari🙏

  • @keta-karamentertaintoall2981
    @keta-karamentertaintoall2981 ปีที่แล้ว +1

    Gazaàb thaun, gazaàb vlog, sabai Banda badi hazur Pani gazaàb , videsh ma basi Nepal ko shudh chitra dekaune hazur ekmatra Sacha Nepal salute to you 😊😊😊😊

  • @bindratamang9681
    @bindratamang9681 ปีที่แล้ว +2

    Video को Caption मा दुध बग्ने पर्वत भनेर लेखिएको रहेछ, आन्यथा नलागेमा केहि भन्न मन लग्यो। मैले पढे अनुसार भौगर्भिक संरचना को हिसाबले त्यो पहाडको Bedrock कार्बोनेट युक्त चट्टानहरू(carbonate-rich rock) जस्तै चुनढुङ्गा (limestone), जिप्सम (gypsum) वा डोलोमाइट (dolomite) बाट बनेको हुन सक्छ। यी चट्टानहरु घुलनशील चट्टान (soluble rocks) हो र यदि त्यहाँ पानीको मूल छ भने त्यहाँ बाट बग्ने पानीमा यी चट्टानहरु घोलिएको हुन्छ जसले गर्दा पानि हेर्दा दुध जस्तो देखिन सक्छ, तर त्यो वास्तविक दुध होइन। जसलाई नेपालको सन्दर्भमा धार्मिक दृष्टिकोण बाट मात्र बर्णन गर्ने गरेको पाइन्छ। यस कुरालाई भौगर्भिक दृष्टिकोण बाट पनि हेर्दा बैज्ञानिक होला।

  • @chudamanikhadka5976
    @chudamanikhadka5976 ปีที่แล้ว +1

    म हाल 6 बर्ष देखि साउदी अरब मा बस्छु सचिन सरको भिडियो म सधैं हेर्ने गर्छु भिडियो मा हाम्रो बोल्नु हुन्छ तेहि भए र धेरै मन पर्छ म यहाँ ठुलो गाडी चलाउदै गर्दा सधैं हेर्ने गर्छु

  • @ganesjankarmi4742
    @ganesjankarmi4742 ปีที่แล้ว +1

    धेरै रामरो सिन देखिदो रहिछ लेख तिर पराए एसतै ठाउ देखिनछ

  • @NepalKailashTrekking
    @NepalKailashTrekking ปีที่แล้ว +1

    अति राम्रो, बाबियो जस्तो देखिने घाँसलाई साल्मी भनिन्छ राम्रो तिर

  • @hemlalgiri5745
    @hemlalgiri5745 11 หลายเดือนก่อน +1

    dhes ta afnyi Nepal ramro
    Ah kati ramelo thao❤❤❤❤❤

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w ปีที่แล้ว +1

    मलाइ पनि हजुरहरू संगै हिडेको जस्तो अनुभुति भयो यो भिडियो हेरेर

  • @rajiprisal328
    @rajiprisal328 ปีที่แล้ว +1

    Dherai adventurous ra dherai information pauda dherai ramro lagyo so video dherai beautiful baneko chha thank you so much.sabai team lai.

  • @gayatriadhikari7013
    @gayatriadhikari7013 ปีที่แล้ว +1

    sarai mama Mohawk thau raixa hajur harulai dherai dherai dhanyabad

  • @poojapooza7298
    @poojapooza7298 ปีที่แล้ว +1

    hjrko yetti dherai mihent lai salut xa sabai tim lai❤❤❤❤

  • @itz___nepal___ajay.thakur
    @itz___nepal___ajay.thakur ปีที่แล้ว +2

    धेरै धेरै माया अनि सम्मान छः दआजउहरू सदैव जय होस पकूतइकओ वरदान❤❤🙏🙏

  • @bishnupaudel5607
    @bishnupaudel5607 ปีที่แล้ว +1

    तपाईहरुको साहासलाई नमन
    तपाईहरुका कार्यक्रम धेरै राम्रा छन् मन पर्ने छन् जिन्दगीका नया गोरेटा कोर्नुहोस हामिलाई पनि मजा आयो !

  • @nishatimalsina6192
    @nishatimalsina6192 ปีที่แล้ว +1

    haina kati matra ramro ramro thau ho k hamro nepal ma❤❤❤

  • @manojkunwar5630
    @manojkunwar5630 ปีที่แล้ว +1

    Dherai ramro video banaunu hunxa ekchoti khayrbaraha pani janu hai sir ekdam ramailo xa janaipurnima ma mela lagxa 4 din lagxa jana

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @vishnuthapa2425
    @vishnuthapa2425 ปีที่แล้ว +2

    Good evening My favourite shachin sar,,🙏 very nice beautiful vlogs ❤❤❤❤ ❤

  • @saritashrestha129
    @saritashrestha129 ปีที่แล้ว +2

    Atinai sundar hamro desh nepal dhanne bad xa bhai haru lai 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mayarai4634
    @mayarai4634 ปีที่แล้ว +1

    Hajurko haru video praya herxu time hudaina balla milayera herne gareki xu dherai ramro aruko vanda farak malai dherai man parxa ra hamro ghodetar tira pani aunu vayeko rahexa tyo pani here khusi lagyo ma bhojpur+ghoretar+dharanko manxe ma afno gau thau arule khicheko tasbir dekhda dherai khusi mileko thyo malai

  • @jangabahadurshrestha1407
    @jangabahadurshrestha1407 ปีที่แล้ว +1

    ati nai sundar

  • @pramilathapa7929
    @pramilathapa7929 ปีที่แล้ว +1

    Sabai video here afu nagayeni herda afai gayejasto lagyo dhannebat hajur harulai🙏🙏🙏

  • @kbanshi
    @kbanshi ปีที่แล้ว +1

    @Sachin Neupaneji ko samarpan ra dhairyata sabai lai dherai thulo Sikchhya bhayeko chha. Tapanilai aune 10th of generation le sadhai samjhine chhan. Jay Matribhumi !

  • @dhanmayadahal8462
    @dhanmayadahal8462 ปีที่แล้ว +1

    अाहा नेपाल सपूत महावीर पुनकाे गाउँ

  • @TekPun
    @TekPun ปีที่แล้ว +1

    Thank you Purvi Bluse team ka Sir harulai hamro gauma pani ghuna vayexa sarai khusi lagyo