Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 620

  • @SRajSnapps
    @SRajSnapps ปีที่แล้ว +25

    हलमै गएर हेरेको यहि गितले हो छाती छिया छिया बनायो 😢 फिल्म हेरेपछी युटुबभर धुङ्ग्धुङ्ग्ती खोज्यौ तर भेटाइएन । आज Music Nepalटिमले हाल्नुभएछ । धन्यवाद 🙏 परदेशीनु रहर हैन बाध्यता हो😢🇳🇵 सबै परदेशमा हुनुहुने साथीहरुलाई यो गित समर्पण गर्न चाहन्छौं ।🙏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  ปีที่แล้ว +2

      धन्यवाद ।

    • @LokjungKunwar2055
      @LokjungKunwar2055 5 หลายเดือนก่อน +1

      You tube ma kahile aauxa yo muve

    • @manshinghBudha
      @manshinghBudha 3 หลายเดือนก่อน

      🙏🇳🇵🇳🇵🇳🇵😢​@@MusicNepalPvtLtd

  • @yamanlamsal6623
    @yamanlamsal6623 ปีที่แล้ว +63

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @amitbk7427
    @amitbk7427 ปีที่แล้ว +27

    pardasi 2 ko ko le man paraunu vayako xa yata hajirw hunu hai❤❤❤🎉🎉🎉🎉

    • @subashsunar1841
      @subashsunar1841 ปีที่แล้ว

      Ma poni cu hoi 🖐️🖐️

    • @SabitraSabitramanu
      @SabitraSabitramanu ปีที่แล้ว

      Dekhekai xoinama dekhna man ta ho tar TH-cam ma aakoi xoina

    • @SagarMagarSagarmagar-ed7wh
      @SagarMagarSagarmagar-ed7wh 7 หลายเดือนก่อน

      Khoi youtoub ma aakoi xaina kaile aauxa ra khoii

    • @gakulbk4068
      @gakulbk4068 24 วันที่ผ่านมา

      hajur lai pani tq,,

  • @ganeshthapa999
    @ganeshthapa999 ปีที่แล้ว +19

    नेपाली क्रिकेट टिमलाई मन पराउने जति यता हाजिर हुनुहोस् ❤

  • @sabinatamang5576
    @sabinatamang5576 ปีที่แล้ว +7

    मेरो स्कुलको साथि हरुलाइ सम्झे यो गीत लाइ हेरेपछि😢😢😢

  • @Bhuban_bhatt
    @Bhuban_bhatt ปีที่แล้ว +20

    Prakashsaput का fan हरू यता हाँजिर हुम त छिटो ❤🎉❤

  • @WRITERBALU
    @WRITERBALU ปีที่แล้ว +37

    सुन्ने बित्तिकै धर्ति फाटे झै लाग्यो ! सारै रुवाउने song 😭 All the best All team members ✅🙏 #Prakasha saput daju

  • @jituvai7236
    @jituvai7236 ปีที่แล้ว +27

    फिल्मभित्र सारै मन छोएको र मन रोएको गित तथा दृश्यको को को पर्खाईमा छौ...?❤

  • @sumanpream9386
    @sumanpream9386 ปีที่แล้ว +8

    नेपाल कै सुपर स्टार हिरो प्रकास सपुत दाई लाई धेरै भन्दा धेरै धन्यवाद छ ❤❤❤‌‌

  • @bipanathapa2437
    @bipanathapa2437 ปีที่แล้ว +34

    गित संगीतमा झै प्रकाश सपुतको फिल्म मा पनि सधै सफलता मिलोस।पर्देशी फिल्म सङ्गै आउदै गरेको शुभदिपावली तथा छठ पर्बको शुभकामना🎉❤🤗🎉

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  ปีที่แล้ว

      धन्यवाद ।

    • @kalpanabaniya1261
      @kalpanabaniya1261 ปีที่แล้ว

      सार्है नै मनछुने गित जतिसुने पनि सुनौ सुनौ लाग्ने बधाई छ प्रकाश दाइ

  • @AmmarBhadurbc
    @AmmarBhadurbc 3 หลายเดือนก่อน +3

    हामि प्रदेसी हरु ले हेर्ने भनेको युट्युब नै हो अरु बिकल्प केही छैन युट्युब मा कहिले आउछ फुल चलचित्र

  • @somthapa3152
    @somthapa3152 ปีที่แล้ว +6

    यो गीत सुन्दा हल मा रुने कोको हुनुहुन्छ😢

  • @chhatrashrestha7154
    @chhatrashrestha7154 ปีที่แล้ว +10

    म रुए ए साथी 😢😢कसम मन छोयो ए साथी ❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 ปีที่แล้ว +36

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️🇳🇵🇳🇵

    • @JalapiBk
      @JalapiBk ปีที่แล้ว +1

      😅❤😂🎉😢😮😮😮😮😮

    • @JalapiBk
      @JalapiBk ปีที่แล้ว +1

      😢5⅝f

  • @khemsmogor9719
    @khemsmogor9719 ปีที่แล้ว +4

    Prakash saput ko fan koko hunu hunxa❤❤❤❤❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 ปีที่แล้ว

    यो गीत सुनेर मान पराउने जत्ति यता हाजिर हुम ❤

  • @bimalvlogs83
    @bimalvlogs83 ปีที่แล้ว +53

    चलचित्र वा नाटक हेरेर धुरुधुरु रुने अनि वास्तविकता देखेर नाटक हो भन्दै हास्नेहरुको कमि छैन यहाँ ! फिल्म धेरै राम्रो अनि समसामयिक लाग्यो प्रदेसी २ को सिङ्गो टिमलाइ बधाई छ !❤🎉😢😊🎉❤

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  ปีที่แล้ว

      धन्यवाद ।

    • @shantalama114
      @shantalama114 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤​

  • @ummarkanxa550
    @ummarkanxa550 ปีที่แล้ว +3

    तनहुँ दमौली बाट कोको हुनुहुन्छ ❤️🙏

  • @ManiramBista-i1c
    @ManiramBista-i1c 9 หลายเดือนก่อน +4

    स्कुल time को याद आयो यार😢😢😢जो जता भयेनी miss you केता हरु

  • @gobindpariyar4291
    @gobindpariyar4291 ปีที่แล้ว +6

    लामो समयदेखि यो गित को पर्खाइ पछि बल्ल आज 😢❤

  • @RiderNirmalvlog
    @RiderNirmalvlog ปีที่แล้ว +13

    पर्देसि 2 को सबै भन्दा मन छुन सफल गीत अनि मेरो मन्मा बसेको गीत हो मेरो मनछोयेको छ❤❤❤❤

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  ปีที่แล้ว +2

      धन्यवाद ।

    • @RiderNirmalvlog
      @RiderNirmalvlog ปีที่แล้ว +1

      @@MusicNepalPvtLtd thank u for it sudden response music Nepal team I want to rqst that like Bollywood Hollywood south movie nepali movie also available within 6-7 month on TH-cam was good for all Nepalese and all filmy family....

  • @sujanrai125rai6
    @sujanrai125rai6 ปีที่แล้ว +2

    कस्तो मेरो स्कुले साथी हरुको याद आयो 😢म पनि मुग्लान बाट नै हेरिरहेछु ।सबै मेरो साथी हरु जहाँ जहाँ भएनी धेरै सम्झेकी छु ल❤❤❤❤❤❤

  • @Sbchaudhari.
    @Sbchaudhari. ปีที่แล้ว

    मेरो comment ज जस्ले हेर्दै हुनुहुन्छ उहाँ हरुको परिवारजन मा सुख र शान्ति भइरहोस् सधैभरी ❤❤❤❤❤!!

  • @bhattaArjun-by9yd
    @bhattaArjun-by9yd ปีที่แล้ว +9

    सारै मन छुने गीत हामी प्रदेशीहरुको लागि😢😢😢😢😢

  • @pratikshyapoudel4544
    @pratikshyapoudel4544 ปีที่แล้ว +5

    Flim herda ending ma vanda yo geet ma roko ma😢 finally waiting is over❤ very emotional song❤

  • @kalpanabhandari4783
    @kalpanabhandari4783 ปีที่แล้ว +3

    यो film मा सबैभन्दा मन छोएको पक्ष यहि song हो❤❤

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 ปีที่แล้ว +3

    अति राम्रो कोसेली। त्यामा झन प्रकाश सपूत को अभिनय सफल्ता को कामना छ सम्पुर्ण टिम युनिटलाइ❤🎉🎉🎉

  • @BirB.k-o7g
    @BirB.k-o7g ปีที่แล้ว +1

    गित नै एतिमार्मिक छ भने फिल्म चै कति मन छुने होला❤❤❤ बिड्मबना हेर्न पाईयको छैन परदेस र आर्काको मुलुमा भयको ले गर्दा सुभकामना पर्देसी 2 सम्पुर्न टिम पर्ती सफल्ताको भब्बे सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤ हाल पर्देसी भुमिबाट

  • @janakthapa5577
    @janakthapa5577 ปีที่แล้ว +2

    ❤😂dhere ramro x

  • @ka_zi576
    @ka_zi576 ปีที่แล้ว +2

    साथी जिन्दगी को एक मात्र व्यक्ति हो जो हरेक कुरा हरु आपस मा बाड्न सकिन्छ जहाँ साथी हुन्छ त्यहा कसैको डर हुदैन ,! खुशी को महसुस अनि साथ सधै भैरहन्छ ! मेरो साथी के पनि मेरो लागि आफ्नो ज्यान गुमाएको थियो ! अर्को जन्म पाए भने तिमी नै मेरो साथी हुनु धेरै सम्झना अनि माया ❤️❤️❤️

  • @udiramkhadka7356
    @udiramkhadka7356 ปีที่แล้ว +10

    अत्यतै लोक प्रीय कलाकारहरु शान्ती श्री परियार , प्रबिण बेडुवाल , मनोज खड्का लगायतको स्वर मा सजियको गितले सबैको मन छोयको छ,निर्देशक नारयन सर प्रती आभार प्रकट गरदछु ,सुपर्हिट चलचित्र परदेशी 2 ले 100 दिन मनाउन सफल रहोस सुभकामना छ।

  • @somofficialchannel3477
    @somofficialchannel3477 ปีที่แล้ว +1

    साह्रै मन छुने गीत। धेरैलाई रुवायो पनि होला शायद यो गीत ले। मेरो त अति मन छुयो। म भारत बासी भएता पनि नेपाल लगायत नेपाली गीत संगीत प्रति सधैं मेरो सम्मान छ 🙏

  • @gangabiswokarma6263
    @gangabiswokarma6263 ปีที่แล้ว +1

    साथिको याद दिलायो यो बिरानो परदेशमा यो Song le 😢😢

  • @soonarpawan8600
    @soonarpawan8600 3 หลายเดือนก่อน

    यो फिल्म हेरेको 2/4 दिन सम्म राम्रोसँग खाना नि मीठो भाको थिएन।। किन कि १-हामी पुरुषहरुलाइ घर छोडेपछि राम्रो सोच्ने भनेको आफ्नो आमा र बुवाले मात्रै रहेछ।।
    २- कसैले बिश्वास नगरेता पनि दुखमा म छु है भन्ने अनि सुखमा मन खोलेर रमाउने साथीहरु नै रहेछन 😭😭

  • @sabinamagarnii4402
    @sabinamagarnii4402 ปีที่แล้ว +1

    यति त रुनु आएन 😢😢यो गीत फिमल हाल मा हेर्दा😫😓🤦

  • @soniyathapa681
    @soniyathapa681 ปีที่แล้ว +2

    Wow Great this song 🎉🎉 yo song sunera narune sayad Kam nai holan 😢😢😢😢😢 🙏🙏😭😭❤️❤️

  • @DubaiSharja-s6y
    @DubaiSharja-s6y ปีที่แล้ว +2

    मेरा बाल्यकाल बिताएका साथी हे साथी हरु सबै को लागि राम्रो गर्छु भन्दा भन्दै कुन पापी को आँखा लागेर तिमी हरु जेलजिबन भोगिरहेका छौ र म प्रदेशिएको को छु चाहेर पनि तिमी हरु सङ्ग बोल्न भेट्न पाको छैन ! बिदेश मा गएर धेरै पैसा कमाएर हामिलाइ भुल्यो भनेर नसोचे है साथी हेरन यहाँ सब्बै थोक छ तर तिमी हरु छैनौ आफन्ती हरु छैनन् ! दिनमा काम को चाप ले ज्यान थाक्दा पनि रात मा तिमी हरु को यादमा रोएर यी आँखा थाक्दैन्न ! धेरै सम्झेको छु उहीँ तिमिहरु बाल्यकाल को साथी मेघराज (काले) 😢 miss you all❣️

  • @sharmilathakuri1698
    @sharmilathakuri1698 ปีที่แล้ว +3

    I miss u Sathi haru 😢😢😢😢😢

  • @khemsmogor9719
    @khemsmogor9719 ปีที่แล้ว +2

    Waiting 🎉🎉

  • @bishaljungthapa253
    @bishaljungthapa253 ปีที่แล้ว +1

    ❤❤मन मा छोयो😌❤️❤️

  • @krishnakhadka8537
    @krishnakhadka8537 ปีที่แล้ว +2

    एक दम राम्रो छ सफतको सुभ कामना सम्पूर्ण टीम लाई

  • @padamkckingchannel5478
    @padamkckingchannel5478 ปีที่แล้ว +3

    यो गित होकि मेरो वास्तविक जिबनीलाई उजागड गरेको हो ? सारै मन रोयो त हजुर।

  • @basantirai6296
    @basantirai6296 ปีที่แล้ว

    Ekdam ramro xa hai geet

  • @SunilTeachNepal
    @SunilTeachNepal ปีที่แล้ว +2

    मुटु चुटाल्न चुटालेयो यो गीतले 😢😢😢

  • @tezchetryyy143
    @tezchetryyy143 ปีที่แล้ว +3

    ❤❤❤ एक दम नै मन छुने गीत

  • @manikamanoj4364
    @manikamanoj4364 ปีที่แล้ว +1

    , परदेशी फिल्म को सबै भन्दा मन परेको येही गीत हो
    😍

  • @yubrajpariyar4614
    @yubrajpariyar4614 ปีที่แล้ว +2

    Waiting

  • @BistaShekher55
    @BistaShekher55 ปีที่แล้ว +1

    Woww geet pani kati ramro mutu nai fatla jhaii pradeshi ko kahani❤❤❤❤😢😢😢😢

  • @Bishwokarmasuntali
    @Bishwokarmasuntali 8 หลายเดือนก่อน +2

    वास्तविक जीवन सँग मेल खान पुग्यो शाराई राम्रो ।

  • @dipakchaudhari_3
    @dipakchaudhari_3 6 หลายเดือนก่อน +2

    धेरै धेरै सम्झना छ साथिहरु ❤

  • @SitaNagarkoti-f8k
    @SitaNagarkoti-f8k ปีที่แล้ว +2

    मन थाम्न गाह्रो भो परदेशी जिवन 😢😢😢

  • @thipirajmagar1744
    @thipirajmagar1744 ปีที่แล้ว +1

    आहा एकदमै राम्रो गित अज प्रगति गर्दै जानु होला शुभकामना छ❤❤❤

  • @Rabita.baniya.
    @Rabita.baniya. ปีที่แล้ว +1

    heart touching bhayo arko part pani ali xito aaux bhaner parkhaima xu ya sathi❤❤❤❤

  • @Babaneebkaroliji
    @Babaneebkaroliji ปีที่แล้ว +2

    Beautiful song and beautiful singing 🌺🙏

  • @chanumagar6756
    @chanumagar6756 ปีที่แล้ว +1

    मन छोएको गीत अनि मन परेको पनि तेत्ती नै❤❤

  • @balram8401
    @balram8401 ปีที่แล้ว +3

    ❤🎉🎉🎉🎉

  • @rajubashyal7184
    @rajubashyal7184 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😮😮😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😮😮😮😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉😂😂❤❤WOW ❤❤❤❤❤❤❤❤❤WOW नमस्ते काठमाडौं प्रतिनिधि

  • @bimal.regmi1
    @bimal.regmi1 ปีที่แล้ว +1

    तिम्रोई माया छ मलाई अनमाेल 😢😢❤❤

  • @dharmendrasunar1
    @dharmendrasunar1 ปีที่แล้ว +2

    एक दम मीठो गीत।
    😊😊☺️🤗🤗🤗😢😢😢😢🎉🎉🎉

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 ปีที่แล้ว

    युटुब हेर्न थाल्यो कि बिज्ञापन ले टाउको दुखाउने साथिहरु हाजिर हुम है😢😢😢

  • @ManishaKunwar-u4r
    @ManishaKunwar-u4r ปีที่แล้ว +1

    फिल्म हेर्दा धेरै रोयो को म यहि गीत सुन्दा हो😢

  • @JamunaThapa-t2y
    @JamunaThapa-t2y ปีที่แล้ว +1

    एकदमै उत्तम मन छुने गित ❤❤❤❤❤❤

  • @xeetizmagar512
    @xeetizmagar512 ปีที่แล้ว +4

    Wow यति मिठो शब्द मन छोयो यो गीत ले ❤❤❤❤❤

  • @nepalibabu2330
    @nepalibabu2330 ปีที่แล้ว

    बिचरा म , गीत हेर्दै यति रुए फिलिम हेर्दा कति रुने होला साह्रै मन छोयो गीत ले ❤❤❤

  • @SulavKhanal-f9x
    @SulavKhanal-f9x ปีที่แล้ว

    सबै नेपालीको बेथा बोकेको गित आँसु नै रोकिएको छैन् गित दिनेदेखि❣️😭😢🙏

  • @RajuSarki2053
    @RajuSarki2053 ปีที่แล้ว

    मेरो त मनै रोयो सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद ❤❤❤🎉🎉

  • @jibandeuti1417
    @jibandeuti1417 ปีที่แล้ว +3

    हृदय नै छुने गित हामी परदेशि हरुको भाबुक बनायो 👍️👌👌❤️❤️❤️

  • @aalokacharya
    @aalokacharya ปีที่แล้ว +4

    हामी नेपालीको पिडा सबै यो गीत बाट झलकाउछ ।।😭🇳🇵🖤

  • @ishworluharqatar1742
    @ishworluharqatar1742 ปีที่แล้ว +1

    दामी छ गीत❤❤❤❤❤

  • @deepsunchand2076
    @deepsunchand2076 ปีที่แล้ว +11

    hami pardesi ko jindagi yestai cha dhar dhari ruwayo yo gaanale mero srimati aafanta jan saathi bhai sabailai mittho samjhana cha hai Ek dum mittho geet ani best wishes to all team of this movie❤

  • @subaskhadka9396
    @subaskhadka9396 ปีที่แล้ว +2

    प्रकाश सपुत सेलाउन थालेछन,

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 ปีที่แล้ว +2

    साह्रै मन छोयो 💟💟💖💖👍️👍️😭😭❤️❤️

  • @kritikasoni7930
    @kritikasoni7930 ปีที่แล้ว +1

    बधाई छ मजोज भाइ।🎉

  • @KamalMagar-gf3it
    @KamalMagar-gf3it ปีที่แล้ว +3

    साथि हरुकाे याद दिलायाे याे song la😢😢

  • @SurenderSingh-pm8rm
    @SurenderSingh-pm8rm ปีที่แล้ว +1

    Superb 👍

  • @TaraBhandari-m8p
    @TaraBhandari-m8p ปีที่แล้ว

    आफ्ना साथिसङ्गिको रमाइलो पलको खुब याद दिलायो ! दिल छोयो आँखा रसायो😢😢

  • @bishnuthapa5607
    @bishnuthapa5607 7 หลายเดือนก่อน

    Jati choti yo geet sunxu aakha ma aasu aayuxa 😢😢😢😢😢😢
    Who is the best singer😢😢😢

  • @saritagurung-ou1uj
    @saritagurung-ou1uj ปีที่แล้ว

    यहीँ गित बाट रुन सुरु भाको थियो 😥 यहीँ गितको पर्खाइमा थिए❤🎉

  • @familylovers2047
    @familylovers2047 ปีที่แล้ว

    पर्देसि फिल्म हेर्दा पहिलो चोटि आसु मेरो आखामा आको यो गीत मा हो 😢😢 अरु कसैको

  • @manoharibishwakarma2298
    @manoharibishwakarma2298 ปีที่แล้ว +9

    immortal moments 😭😭😭
    wonderful creation ❤❤❤

  • @pujamagar8796
    @pujamagar8796 ปีที่แล้ว

    बिदेशी भुमिहरुमा किन यो चलचित्र देखाउन सकेनन् ?? हामी परदेशमा भएका हरुले हेर्न नपाउनु??

  • @devlimbu7668
    @devlimbu7668 ปีที่แล้ว +1

    geet ra movie ekdam ramro 🎉🎉❤❤❤

  • @tekrajbhatta9663
    @tekrajbhatta9663 ปีที่แล้ว +2

    सलाम सर्जकलाई वाल्यकाल सम्झाइदिएकोमा ❤

  • @Santosh_sunar7
    @Santosh_sunar7 ปีที่แล้ว +2

    Waiting ma ho haii

  • @SagarSociety
    @SagarSociety 3 หลายเดือนก่อน

    Prakash saput ko acting 😢omg
    धेरै राम्रो , सार्है मन रोयो😭😪💔💔

  • @deependrasapkota2612
    @deependrasapkota2612 ปีที่แล้ว +1

    अासु नै अायो यो गित सुनेर 😭😭😭

  • @bijaydhimal6604
    @bijaydhimal6604 10 หลายเดือนก่อน +2

    धोबी रोए यो फिल्म हेर्दा म 😢😢😢

  • @DipaBishwokarma-f5n
    @DipaBishwokarma-f5n 5 หลายเดือนก่อน +1

    Malai pni yastai singer banne sapana xa ❤❤😢😢😢😢

  • @kshetrakalakhatri75
    @kshetrakalakhatri75 ปีที่แล้ว +1

    मेरो मायाको याद आउँछ कि यो गीत हेर्न मन लाग्छ रुन आउँछ ।❤

  • @kritikakripson
    @kritikakripson ปีที่แล้ว +1

    सारै मन छाेयाे गितले😢😢😢😢❤

  • @sushmakc5501
    @sushmakc5501 ปีที่แล้ว +1

    कसम सारै रूहायो यो गीतले😢😢

  • @opsiddhant9572
    @opsiddhant9572 ปีที่แล้ว +2

    परदेशी गीतले यति रुवायो मलाई कस्तो होला है❤❤😂😂😂

  • @roshanbist621
    @roshanbist621 ปีที่แล้ว +1

    Waiting 🎉🎉🎉

  • @Manisha-l4x3v
    @Manisha-l4x3v ปีที่แล้ว

    राम्रो छ❤❤❤❤❤

  • @mayaneupane4750
    @mayaneupane4750 ปีที่แล้ว

    फिमिम हेर्दा यो गित मा रुने म जस्तै को को हुनु हुन्छ 😢😢😢😢

  • @SabinaMagar-tc7zi
    @SabinaMagar-tc7zi 7 หลายเดือนก่อน +1

    Kasto sathiko yad aayar ruwayo songle tw 😢😢

  • @bibaslimbu6880
    @bibaslimbu6880 11 หลายเดือนก่อน +1

    मनछुने मार्मिक अत्यन्तै मीठो गित बनाउनुभएको रहेछ,

  • @singersandipofficial5561
    @singersandipofficial5561 ปีที่แล้ว +1

    Git eakdam ramro cha man chuneay raicha yo git le❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @bishalgurung8778
    @bishalgurung8778 11 หลายเดือนก่อน

    सुन्दा सुन्दै हेर्दा हेर्दै आँसु झर्ने गीत! 😢😢😢

  • @sisirsisir123
    @sisirsisir123 ปีที่แล้ว +1

    Who is waiting like this comment ❤❤