KABELI PARI NEPALI PURBELI SONG by Santosh BC Parbati Bhujel ( काबेली पारी नेपाली पुर्बेली गित )

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2019
  • काबेली पारी नेपाली पुर्बेली गित हाम्रो अफिसियल च्यानल टि. आर. साम्सिहाङ्ग बाट प्रसारण गरेकोछौँ हाम्रो भिडियोलाई हेरेर प्रतिक्रिया दिनुहोला । यस्तै नयाँ नयाँ भिडियो हेर्नकोलागी हाम्रो च्यानललाई सब्सक्राईब गारी बेल आईकनलाई क्लिक गर्न नबिर्सनुहोला धन्यबाद ।
    #TRsamsohang
    स्वर : सन्तोस बिसि, पार्वती भुजेल
    सब्द / संगित : सन्तोस बिसि
    एरेन्ज : नारायण दङगाल
    ईडिट : सुरेश राई
    संयोजक : सुरेन लिम्बु
    प्रस्ताेता : टि आर साम्साेहाङ्ग
    कृपया हाम्रो च्यानलमा भएको कुनै पनि सामाग्री हरु कपि गरेर अरु कुनै च्यनलमा प्रयोग गरेको पाईएमा कानुन अनुसारको कारवाही गरिने जानकारि गराउदछौँ ।
  • เพลง

ความคิดเห็น • 278

  • @user-ts6hv9st1s
    @user-ts6hv9st1s 6 หลายเดือนก่อน +13

    टिकटक हेरेर ५० पटक जति युबट्युबमा खोजे तर बोल नमिलेर भेटिन ।आज बल्ल भेटे ।कती पट्क सुन्छु ,टुंगो छैन।मीठो गित।

    • @samirpuri3247
      @samirpuri3247 6 หลายเดือนก่อน +3

      सेम सेम मैले नि कति खोजे

    • @pronagendra4090
      @pronagendra4090 2 หลายเดือนก่อน +1

      Same hjr maile pani..
      Nice songs..🎉

    • @Telimsofficial
      @Telimsofficial 2 หลายเดือนก่อน +1

      Sem

    • @SukrarajLimbu-sl7dt
      @SukrarajLimbu-sl7dt 4 วันที่ผ่านมา

      Hazur sabailai yastai vako taixa maileni gitako bola namilera yak jana purbeli singer sodhera matrai vetaya lod garera yati suniko sachinai mitho ktiko aawajnai sarai man xuneni ho gathe❤❤❤

  • @jaysuhang8455
    @jaysuhang8455 2 ปีที่แล้ว +5

    Ahaa kate dame geet jate sune pane man naye namane

  • @chanchaleepadamjofficial1436
    @chanchaleepadamjofficial1436 6 หลายเดือนก่อน +6

    म पशिच्मीको भयनी मलाइ गाउन र सुन्न पुर्बेली गित आनन्द आउछ्❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pjbrai3506
    @pjbrai3506 2 ปีที่แล้ว +8

    कस्ताे आँसु झर्यो खै कीन। धन्यवाद यस्ताे मीठो गीतको लागि। यस्ताे गीतहरु आजकाल सुन्न कहाँ पाइन्छ र सजिलै। तर कीन र कसरि यती ढिलो मात्र सुन्न पाए। गायीकि अस्याधै राम्रो कसरि बयान गरौ।

    • @t.r.entertainment3647
      @t.r.entertainment3647  2 ปีที่แล้ว +2

      Tq hajur🙏💛💘

    • @santosbc6897
      @santosbc6897 2 ปีที่แล้ว +1

      धन्यवाद हजुर यसै गरि अब आउने काबेली पारी भाग दुई लाई पनि माया गर्दिनुहुन्छ भन्ने आसा गरेको छु

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 2 ปีที่แล้ว +3

      @@santosbc6897 vag 2 kaile auxa sir please reply garnu hola hai 🙏🙏🙏🙏🙏

    • @santosbc6897
      @santosbc6897 2 ปีที่แล้ว +2

      भाग दुई को तयारी हुन लाई सक्या छ है

  • @jethalama5035
    @jethalama5035 2 ปีที่แล้ว +5

    आजै मात्रै ७-८ सुनियो यो गीत। अब कति पटक सुनिनेछ- म आफैलाइ थाहा छैन। असाध्यै मन पर्‍यो। मलाई लाग्छ यो साह्रै पुरानो भाका हो। गायक गायिका दुबैलाइ बधाई तथा शुभकामना छ।

  • @moshabardewa5734
    @moshabardewa5734 ปีที่แล้ว +3

    यति अगाडिको गित रहेछ,टिकटकमा देखेरा फलो गरेको बल्ल बल्ल भेटे❤❤❤पस्चिमेली भयनी इ यस्ता गित औधी सुन्छु❤❤❤कति सभ्य सालिन छ है पुर्बेली लोक सङ्ग।

  • @chamskirati3585
    @chamskirati3585 3 ปีที่แล้ว +5

    Yetti ramro git kina dhilo vaiyo hau sunna lai🙈😢😍😍😍😍

  • @rambuka67
    @rambuka67 2 ปีที่แล้ว +3

    मलाई पनि मनपर्यो अरु पूर्वेली गीतहरू भन्दा पृथक लयमा प्रस्तुत गरिएकोछ र यस्तै मीठा मीठा लयहरुमा आउने दिनहरुमा यो टिमले प्रस्तुत गरुन् भन्नु चाहन्छु।

  • @purbeli_suseli
    @purbeli_suseli 3 ปีที่แล้ว +7

    Wow yati mitho geet, finally i go it after watched on TikTok....
    Kya mitho laya swar pani uti nai mitho

  • @shaniravision3418
    @shaniravision3418 4 ปีที่แล้ว +6

    Sacchai yasto po hunu parx ta purbeli song ....special thanks for santos ji n hol team

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 3 ปีที่แล้ว +7

    Wow aaja samma yati mitho ani yati madhura aawaja sunekai thiena kati sune tiktok ma balla sarch garda vete best of hazur dubailai aajahai dd ko aawajmata kasto mitho jadu sabdanai xaina yati ramro aawajako dhani dd....

  • @dilkumarchemjong5461
    @dilkumarchemjong5461 4 ปีที่แล้ว +8

    amaiiiiii.......kati mitho song din var suni jasto lagne both of tapai harulai lakhau... lakha subha kamana
    \

  • @bishnumalla1443
    @bishnumalla1443 4 ปีที่แล้ว +13

    कुनै पनि गित न्याय दियर गाउने सक्ने पार्बति दिदि मात्र जस्तो लाग्छ मलाइ ।।। बधाइ छ दिदि ।।।।

    • @parbatibhujel2578
      @parbatibhujel2578 2 ปีที่แล้ว +3

      Thank you so much...mero vai🙏🙏🙏

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 2 ปีที่แล้ว +2

      @@parbatibhujel2578 sister really i am your big fan ❤❤tapai ko voice le man sachikai च्वासकै मुटु नै छुन्छ अनि कता कता रुन मन पो लाग्दो रइछ ❤🙏😭😭

  • @crai4223
    @crai4223 2 ปีที่แล้ว +5

    सारै मिठो बनेको छ ।

  • @jayabista8203
    @jayabista8203 3 ปีที่แล้ว +6

    आफ्नै गाउघरको र खोलानालामा पौडिखेली माछामारी हुर्केको अतिथ लाई यो गितले बल्झाइदिएर त्यो बालपनको यादमा आज आएर आनन्दका साथ डुब्न पाइयो हाम्रो पुर्ब ताप्लेजुङ्गको खोलानाला गाउघर को सजिएको गित भाका मीठो छ।

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 2 ปีที่แล้ว +3

    ईतिहासले भुल्न सक्दैन सृष्टा सन्तोष बि सी लाई 💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥

  • @naindrarai5971
    @naindrarai5971 3 ปีที่แล้ว +4

    Sarai mitho gau thauko pahichan sahit ko sabda sahit ko git congratulations 👏

  • @ukta_rana_magar3427
    @ukta_rana_magar3427 4 ปีที่แล้ว +10

    आहा पुर्बेली भाका मध्येकै फरक भाका लाग्यो -दाम्मी दाम्मी दाम्मी यसरी नै फरक किसिमको सुन्न पाउ-र अझै प्रगतिको कामना भाई बहिनीलाई

    • @kanchalimbu9202
      @kanchalimbu9202 4 ปีที่แล้ว +3

      उक्त राना मगर thank you hajur

    • @javedmobile1305
      @javedmobile1305 4 ปีที่แล้ว +3

      Thankyou so much hjr

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 4 ปีที่แล้ว +12

    पुर्बेली मिठो भाका सदैब उच्च उच्च प्रगति गर्दै जानुस शुभकामना भाईहरु सबैलाई

  • @muksamlaoti9870
    @muksamlaoti9870 2 ปีที่แล้ว +7

    यो गीत धेरै मन पर्यो । पार्वती भुजेल र सन्तोष बीसीको स्वर फरक र मज्जाको लाग्यो ।

  • @nirajanrai8544
    @nirajanrai8544 3 ปีที่แล้ว +4

    सार्है मिठो भाका अनि पार्वती भुजेल को आवाज सार्है मिठो।सुनम सुनम लागिरहने।

  • @nishanmagar5600
    @nishanmagar5600 3 ปีที่แล้ว +6

    आहा साह्रै मीठो पुर्बेली भाका त्यसमाथी झन कति मीठो स्वर 100चोटि सुन्दा नि धित मर्दैन

    • @santosbc6897
      @santosbc6897 3 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @chandrarai2888
    @chandrarai2888 3 ปีที่แล้ว +7

    जति सुनेनी सुनिरहुलाग्ने गायिका पार्वति भुजेलको कतिमिठो स्वर

    • @harkarai5949
      @harkarai5949 2 ปีที่แล้ว

      Sarai mitho ra manai chhune geet raichha.

  • @netrabc6150
    @netrabc6150 4 ปีที่แล้ว +7

    मेरो पनि सलाम छ है यो टिम लाई हाल साउदी अरब बाट

  • @semuhanglabung7870
    @semuhanglabung7870 2 ปีที่แล้ว +5

    एकदमै मार्मिक छ गीत पुर्बेली लोक भाका

  • @blinkyy591
    @blinkyy591 4 ปีที่แล้ว +10

    dhari ramro vayacxa dada congratulations

  • @lalitrawat5098
    @lalitrawat5098 4 ปีที่แล้ว +11

    Dherai ramro daju.

  • @padamshreesmagar
    @padamshreesmagar 3 ปีที่แล้ว +4

    mithaspurna gitkolagi dherai dherai dhanewad.

  • @upendramakhim791
    @upendramakhim791 3 ปีที่แล้ว +6

    अति मार्मिक गित छ यहाँ हरु को,,,सम्पुर्ण टिम लाई धन्यबाद दिन चाहान्छु एति राम्रो गित सङ्गीत सुन्न दिएको मा।

  • @sanzoylaureyking1529
    @sanzoylaureyking1529 4 ปีที่แล้ว +9

    अब भाग २ काबेली पारी पनि सुन्न पाइयोस है मीठो भाका मन छोयो सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @uniquecontracting851
    @uniquecontracting851 4 ปีที่แล้ว +9

    M dipendra khadka sarhai mitho man chune vaka badhai xa santosh sir parbati jee and all unit

  • @indrasunar9393
    @indrasunar9393 4 ปีที่แล้ว +9

    बधाई छ

  • @limbubibas6160
    @limbubibas6160 2 ปีที่แล้ว +4

    जति सुन्छु उति सुनिरहु लाग्छ।

  • @rajkumarpmmagar3070
    @rajkumarpmmagar3070 2 ปีที่แล้ว +3

    यो बाबुको गित जुन पनि कति राम्रो
    सन्तोश बाबू बदाइ छ है

  • @ktm9274
    @ktm9274 4 ปีที่แล้ว +8

    निकै दामी पो लाग्यो त हो 🤣🤣👌👌💖💖✌️✌️✌️

  • @manbroyrrr5951
    @manbroyrrr5951 3 ปีที่แล้ว +13

    निकै मिठो स्वर रहिछ सुनेरै माअहा आयो अझै राम्रो गर्दै जानू होला धन्यवाद ?

  • @himallimbu987
    @himallimbu987 3 ปีที่แล้ว +5

    आहा कति मिठो गित. सारै मन पर्यो!😍😍

  • @limbusanam7234
    @limbusanam7234 3 ปีที่แล้ว +4

    निकैनै मिठास पन बोकेको पुर्बेली भाकामा सारै राम्रो छ मन छोयो .अझ प्रगतिको कामना

  • @kumarsiwa2248
    @kumarsiwa2248 2 ปีที่แล้ว +3

    यस्तो पो हो त पुर्बेलि गित
    पुर्बको माटोले जे होस राम्रो गायक हामिलाइ दिएको छ गायक सन्तोश बिसि र पार्बति भुजेललाइ आउनै लागेको काबेलि पारि भाग २( माइलि ) एल्बमको शुभकामना है

  • @kamansinghrai
    @kamansinghrai ปีที่แล้ว +3

    अति नै मीठो गित 🙏🙏❤️❤️

  • @santosbc6897
    @santosbc6897 3 ปีที่แล้ว +17

    नमस्कार म गायक सन्तोश बिसि
    हजुरहरुले कावेली पारी ताकी यो गितलाइ धेरै माया गर्दिनु भाको छ सम्पुर्ण भगवान रुपि दर्शक हरुमा हाम्रो काबेली पारीको टिमको तर्फबाट लाखौ नमन छ फेरि हाम्रो टिम को नया कोशेली शुभाङ्ग खोला मिलुङ्ग झर्ना भन्ने नया गित पार्बती भुजेल र मेरो स्वरमा फेरि बजारमा आइसकेको छ हेरेर माया गरिदिनुहोला है जय गित जय संगीत
    सन्तोश बिसि

    • @laxmangadaili1816
      @laxmangadaili1816 2 ปีที่แล้ว

      धन्यवाद 🙏हजुर धेरै राम्रो लागो हजुर हरुसङ कुनै गितमा काम गर्न पाये आफुलाइ सन्सारकै लकि मान्छे ठाने थिये

    • @Niraj-wr3no
      @Niraj-wr3no 2 ปีที่แล้ว

      Nice song keep it up 👍 काबेलि पारिको शब्द पनि राम्रो लाग्यो निरन्तरता को शुभकामन !!!🍀☘️

    • @prakashghimire3189
      @prakashghimire3189 6 หลายเดือนก่อน

      जति सुने पनि सुनिरहु लाग्छ ❤❤

  • @nplgaming1154
    @nplgaming1154 4 ปีที่แล้ว +7

    Ati mitho purbeli song

  • @buddhaangbo3211
    @buddhaangbo3211 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो पूर्वेली लोक गीत मन छोयो

  • @javedmobile1305
    @javedmobile1305 4 ปีที่แล้ว +9

    Waoo hurarrrrrai

  • @ramlimbu2636
    @ramlimbu2636 3 ปีที่แล้ว +5

    बिरक्त लागेर आयो यो गीत सुनेर साच्चिकै राम्रो रछ सफलताको शुभकामना सबै युनिट लाई ।

  • @javedmobile1305
    @javedmobile1305 4 ปีที่แล้ว +30

    नमस्कार म काबेली पारी नामक गितको सर्जक तथा गायक सन्तोश बिसि तपाइहरुकै माया र साथले गर्दा यहाँ छु फेरि पनि पार्बती भुजेल र मेरो स्वरमा मार्मिक पुर्बेली भाका बजारमा ल्याएका छौ विशेष धन्यवाद टि आर साम्सोहाङ र सुरेन साम्सोहाङ लाई मलाई यो गितको लागि लायक सम्झिनु भएकोमा सबैले माया गरि यो च्यानल लाई सस्क्राइब साथै गित कस्तो लाग्छ सेयर कमेन्ट गर्दिनु होला है

    • @binodbardeaa235
      @binodbardeaa235 4 ปีที่แล้ว +3

      धेरै राम्रो दाइ छ पुर्बेली भाका साथै बधाई छ हजुरलाई आउने दिनहरुमा यस्तै यस्तै पुर्बेली लोक भाकाहरुको अपेक्षा गर्दै सुभकामना

    • @dipkarai4671
      @dipkarai4671 3 ปีที่แล้ว +2

      Thank you so much sir ... iam from kabeli pari thumbedin bat hal UAE...

    • @Niraj-wr3no
      @Niraj-wr3no 2 ปีที่แล้ว +1

      Great 👍

  • @prbabuvlogs9501
    @prbabuvlogs9501 3 ปีที่แล้ว +5

    Sai xa song sarai ramro lagyo

  • @jaykumarraee6099
    @jaykumarraee6099 3 ปีที่แล้ว +5

    Ati utkrista voice...
    Mele female both..

  • @dipakghimire-1k
    @dipakghimire-1k 3 ปีที่แล้ว +3

    Atyantai mitho purbeli vaka

  • @012rajendra
    @012rajendra 3 ปีที่แล้ว +3

    कति मीठो आवाज छ है बहनी तपाईको ।

  • @tejale9412
    @tejale9412 2 ปีที่แล้ว +3

    पुर्बेली गित मीठो लाग्यो ।

  • @chainalimbusubba262
    @chainalimbusubba262 3 ปีที่แล้ว +5

    आहा कत्ति मिठो ♥️

  • @Rbn33
    @Rbn33 2 ปีที่แล้ว +3

    अत्ति राम्रो शब्द संगीत र आवाज।अझै भिडियो गर्दा सार्है राम्रो हुनेथियो।

  • @durgadhandgkirateerai2021
    @durgadhandgkirateerai2021 3 ปีที่แล้ว +5

    Ati ramro mitho git.sangit.sabad.voice 🙏sampurna team lai badhai xa

  • @debendrasunar8303
    @debendrasunar8303 4 ปีที่แล้ว +4

    dami dami xa hai

  • @harikhatri4687
    @harikhatri4687 3 ปีที่แล้ว +6

    यस्ताे राम्राे च्याब्रुङ विटकाे गीतले न्याय पावाेस

  • @aradhyarai5545
    @aradhyarai5545 2 ปีที่แล้ว +3

    जाहा गयनी हजुर पुर्बै रमाइलो

  • @manojbaraili8743
    @manojbaraili8743 3 ปีที่แล้ว +3

    Sarai ramro geet sir madom ko

  • @agnirai272
    @agnirai272 4 ปีที่แล้ว +6

    Ramro xa dai yo git pani malai man paryo dai

  • @ramkrishnasapkota8669
    @ramkrishnasapkota8669 3 ปีที่แล้ว +5

    thumbeddin ko yad aayo dhanyabad gau le vai

  • @padamayer1409
    @padamayer1409 4 ปีที่แล้ว +9

    अति सुन्दर गित , लय ,भाका

  • @dhanbahadurrai1384
    @dhanbahadurrai1384 2 ปีที่แล้ว +4

    Supper dupper song

  • @mohanmanidahal9380
    @mohanmanidahal9380 3 ปีที่แล้ว +4

    धेरै रमाइलो

  • @prabhuacharya261
    @prabhuacharya261 3 ปีที่แล้ว +4

    गित राम्रो छ धन्ने बात

  • @machindrasamsohang2324
    @machindrasamsohang2324 4 ปีที่แล้ว +4

    दामी छ

  • @RcR_Nepal
    @RcR_Nepal 2 ปีที่แล้ว +5

    TikTok bat balla balla khojda veteko song 😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @indrakulungrai6291
    @indrakulungrai6291 3 ปีที่แล้ว +5

    मलाई धेरै मन पर्यो हाई

  • @dillikumar7415
    @dillikumar7415 3 ปีที่แล้ว +5

    आत्ती राम्रो गित अनि तियो मीठो शोर

  • @d.bsanwalimbu9895
    @d.bsanwalimbu9895 3 ปีที่แล้ว +6

    अति मीठो गीत। सम्पूर्ण टिमलाई बधाई।

  • @numasamsohang948
    @numasamsohang948 3 ปีที่แล้ว +5

    dharii ramro xa hi

  • @chemjongme6025
    @chemjongme6025 2 ปีที่แล้ว +3

    Purano git ko jhajhlko Sachanai mitho xa biraha chalxa

  • @manishlimbuthegim3513
    @manishlimbuthegim3513 2 ปีที่แล้ว +3

    Ekdam ramro purbeli lok geet

  • @kcbindash9423
    @kcbindash9423 6 หลายเดือนก่อน +2

    यो गितमा मेरो भाग्यले ठगेने मैले यहि गित सुन्छु मन समालिन्छु अत्यान्तै मन पर्ने भकोले दिन भरि सुन्ने गर्छु ❤️❤️❤️💔💔💔💔💔💔💔💔🙏🙏🙏🙏

  • @mandirmanrai1919
    @mandirmanrai1919 2 ปีที่แล้ว +5

    Santosh vai tapai ko yo git suni rakaxuu sarai ramro xa nice song 👍️👍️👍️👍️👍️

    • @santosbc6897
      @santosbc6897 2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @lallimbu2457
    @lallimbu2457 2 ปีที่แล้ว +3

    अति मीठोगीत आफ्नो गाऊठाउको भएर हो कि? धन्यबाद छ सम्पूर्ण टिमलाई।

  • @yograjnirola9
    @yograjnirola9 2 ปีที่แล้ว +3

    सुनिरहू लाग्ने मीठो स्वर ,लय र शब्द त्यस्तै मन छुने सम्पूर्ण टिमलाई सलाम सफलताक शुभकामनासहित

  • @raeekchamling5423
    @raeekchamling5423 ปีที่แล้ว +3

    सारोई मिथो गित छ ❤❤❤

  • @mandirmanrai1919
    @mandirmanrai1919 3 ปีที่แล้ว +3

    yo gita sunera meroo manai royo sarei ramroo

  • @ganeshlimbu706
    @ganeshlimbu706 3 ปีที่แล้ว +5

    Wow atti sundar song ani voice .

  • @Milanmanu
    @Milanmanu ปีที่แล้ว +3

    प्राण प्रठिस्तित सोर सङित बाजा👏👏👏👏

  • @Gurung_Keta
    @Gurung_Keta ปีที่แล้ว +3

    WoW 💐🫰
    सफल सांगीतिक भविष्यको कामना

  • @dhanmayalingdenthapa9069
    @dhanmayalingdenthapa9069 2 ปีที่แล้ว +4

    Santo b.c.vaiko sorrchai katimitho katiramro....subhakamanax .vai hjrlai ani asirbat x hai

    • @santosbc6897
      @santosbc6897 2 ปีที่แล้ว

      धन्यबाद दिजु हजुर

  • @lingdenramlimbu3577
    @lingdenramlimbu3577 2 ปีที่แล้ว +3

    अत्ति राम्रो गित मलाई नि सारै मन पर्यो , बाल्यकाल मा काबेली खोलामा माछा मार्दै पौडी खेलेको याद दिलायो धेरै धेरै धन्यवाद सन्तोष भाइ , पार्वती बैनी लाई 🙏🙏

  • @Ushaguragain
    @Ushaguragain 8 หลายเดือนก่อน +2

    राम्रो छ

  • @babindrachauhan2248
    @babindrachauhan2248 6 หลายเดือนก่อน +3

    आहा अति नै मिठो अनि सुमधुर स्वर सन्तोष बिसि र पार्वती बुझेल को अनि अति नै मार्मिक मर्मस्पर्शी शव्द लय ४ वर्ष अगिको गीत रहेछ। मैले आज त्यो पनि टिकटोकको माध्यम बाट सुन्न पाए अति मन पर्यो यो गीत बधाई छ यस्तो मन छुने गीत रचना गर्नु भएको मा🙏

    • @santosbc6897
      @santosbc6897 6 หลายเดือนก่อน +1

      Thank you so much hjr

  • @bisnukc1770
    @bisnukc1770 2 ปีที่แล้ว +3

    Nice song didi hjr🙏🙏🙏🙏🙏🙏

  • @kheshanglimbu2088
    @kheshanglimbu2088 2 ปีที่แล้ว +3

    Atinai mitho song

  • @NishaNisha-ff8wl
    @NishaNisha-ff8wl 2 ปีที่แล้ว +2

    सारै राम्रो गित हजुरको

  • @indramainali4613
    @indramainali4613 2 ปีที่แล้ว +2

    निस्ठुरिलाइ संझनाछ जुनि भरिलाइ !!!!

  • @nakulrayamajhi3578
    @nakulrayamajhi3578 2 ปีที่แล้ว +2

    धेरै चोटी सुने यो गीत । जति सुने पनि नअघाइने यति मीठो भाखा र स्वरमा पूर्वेली गीतका गायक गायिका दुबैलाई नमन । सारै मीठो छ हौ । अझ ताप्लेजुंगबासीहरू त भुतुक्कै हुनुहोला

  • @bholasharma615
    @bholasharma615 2 ปีที่แล้ว +3

    Dami geet

  • @jitengahatraj9757
    @jitengahatraj9757 3 ปีที่แล้ว +6

    सारै राम्रो

  • @sitalimbu981
    @sitalimbu981 ปีที่แล้ว +4

    Nice song ❤️❤️❤️❤️🙏🙏

  • @TulasiTamang-sm7dv
    @TulasiTamang-sm7dv ปีที่แล้ว +3

    Ati ramro vako wowo

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 ปีที่แล้ว +6

    निकै मार्मिक गीतको भावहरु छन् जसमा युगल स्वर पनि उतिकै मिठास लाग्यो ।सुन्न मा अती नै उत्तम , ।बधाई छ यहाँहरुको टिमलाई ।

  • @khagendrashankar343
    @khagendrashankar343 23 วันที่ผ่านมา +1

    पाँच वर्ष पछि टिकटक मा देखेर फेरि सुन्दै छु

  • @rajanrijal3170
    @rajanrijal3170 3 ปีที่แล้ว +4

    Jati nai sunnda pani suni rakhne geet love this song ❤🌹🌹

  • @AbiralKanchha
    @AbiralKanchha 8 หลายเดือนก่อน +1

    अत्यन्तै मीठो लाग्ने गीत मन छुने शव्द लय साथै आवाज जति सुने पनि नपुग्ने

  • @ramlimbu2636
    @ramlimbu2636 3 ปีที่แล้ว +4

    उत्कृष्ट स्वर दोय गायक गायिका ज्यु हरुको साच्चिकै मीठो मैले धेरै पटक सुने फेरि यस्तै मीठो गीतहरु सुन्न पाउम ।

    • @t.r.entertainment3647
      @t.r.entertainment3647  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो काबेली भाग 2लेर आदै छाै येसरिनै माँया गरिदिनु हाेला भन्ने आसाकाे आपेक्क्षाया गर्दछाै🙏🙏

  • @Game20052
    @Game20052 ปีที่แล้ว +3

    Lovely song 😍😍