पुर्बेली गित सङ्गीत को म सबै भन्दा ठूलो big fan हजुर्🙏 यश गितको गितकार सङ्गितार शब्दकार प्रोडक्सर टिम सम्पुर्ण लाई नमस्कार आगामी दिनको लागि हार्दिक शुभकामना ❤️🌹🌺
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
सारैनै मीठो पुर्बेली गित आज सुन्न पाइयो सफलता को सुभकामना आगामी दिन मा पनि यस्तै सन्देश मुलुक कोसेली आउने छ भन्ने आशा गरेको छु । यो गित को म्युजिक ट्रयाक कहिले आउँछ जानकारी गराई दिनु भएको भए आभारी हुने थिए ?❤❤❤❤❤
Ramro x song
अती मीठो बधाई तथा सफल्ताले शिखर चुमोस ।यस गीतका सबै टिमलाई धेरै धेरै धन्यवाद ।🙏🙏👌👌❤❤
धन्यवाद बैनि
Mitho sangiet lok vaka wow beautiful voice
पुर्बेली गित सङ्गीत को म सबै भन्दा ठूलो big fan हजुर्🙏 यश गितको गितकार सङ्गितार शब्दकार प्रोडक्सर टिम सम्पुर्ण लाई नमस्कार आगामी दिनको लागि हार्दिक शुभकामना ❤️🌹🌺
Sunder song salamxa sunita baini
अरे क्या दामी हौ पूर्बेली भाका सुन्दैछु है जिन्दगीमा
Akdamai ramro song tehi mathi Mero sankhuwa sava❤❤❤❤ sunita thegim love ❤️ 😍
पुर्ब को सोर को धनि सुनिता अनि सन्तोस दाई लाई बधाई छ येत्ति मिठो पुर्बेली गित लिएर आउनु भाको मा सेवारो हेई all टिम लाई 🙏🙏🙏🤗❤️❤️
❤wou dami xa geet .❤
पुर्बेलि गित श्वरका धनि लगायत सबैलाई बधाई शुभकामना राम्राे छ गित❤❤❤❤❤❤
Sunita sister mero mutu mai hajur ko geet nasuni ta dinnai bitdaina ❤❤❤❤❤❤
"सुनिता थेगिम लव यु" आवज चाहि पाकै हो।
Owww nice voice 😍😍😍😍
योभाका उत्क्रस्ट छ संखुवा - सभ खादबारि गाउघर प्रचलित धन्नेबाद भाइ बैनि कलाकार दोय मा जय देस रास्ट नेपाल ।।
Wow beautiful song ❤️❤️❤️❤️❤️
अहा पुर्ब भनेको पुर्ब जता हेरेपनी पुर्बै रमाइलो भनेको हो रहेछ शुभकामना दाजी लगायत सम्पुर्ण टिम लाई
lovely sang corachution for darjeeling
लु सारै मन छुने रचना बधाई छ भिनाजु अझै धेरै धेरै प्रगति होस कामना गर्दछु
Akdam ramro lageo git mina rai jue ko
Wow ktii mithoo...mero dajuu koo..voice anii song panii💐💐
आहा कति मीठो भाका🙏👌👌👌
एकदम मिठो शब्द संगीत स्वर TikTok बाट सुनेर युटुबमा खोजी खोजी हेर्दैछु सुन्दैछु सन्तोष दाईलाई।🙏💕💕
अत्यन्तै मीठो बनेकोछ गीत हजुरहरुलाई शुभकामना
आहा❤❤❤❤❤❤❤
❤सुनिता थेगिमको स्वरमा भएको मिठासलाइ चाहिँ मान्नैपर्छ।
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
हाम्रा सहकार्य प्राय यादगार अनि सदाबहार रहेका छ्न भाइ धन्यवाद ❤❤❤❤
सारैनै मीठो पुर्बेली गित आज सुन्न पाइयो सफलता को सुभकामना आगामी दिन मा पनि यस्तै सन्देश मुलुक कोसेली आउने छ भन्ने आशा गरेको छु । यो गित को म्युजिक ट्रयाक कहिले आउँछ जानकारी गराई दिनु भएको भए आभारी हुने थिए ?❤❤❤❤❤
❤❤❤Xittai upalabfha garaune xau hai ta
कति राम्रो स्वर मन परयो
आफ्नै गाउँ परिवेश को गित राम्रो लाग्यो।
मनछुने अत्यन्तै मीठो गाउनुभयो,/
राम्रो छ भाई राम्रो लाग्यो सब्द र लय
Xori Uchha Samman cha.
Sunita thigam love u forever your voice is amazing Ur a Nepali music industry queen I love your all songs wiss U good luck ahead
dami
So beautiful song very much lovely
wow k saro dame song❤❤❤❤
उच्च प्रगतिको कामना सर🙏
i like this song and i love this song
Male & female voice is so beatutiful thanks
Cheers
Sang Tamang
Adelaide
South Australia
Thank you so much
❤
अति मिठो।
Verry nice👍❤❤❤❤
आहा कति मिठो भाका सारै राम्रो बधाई छ हजुर❤
Verry nice👍❤👌❤✌🌺🌹❤❤❤
नाचौ नाचौ लाग्ने गीत अत्ती राम्रो लाग्यो
कतिराम्राे लाग्छायाे गित
संखुवा शभाकाे भेएरहाेलाहाै
affno gau thauko बरणन गित सुन्दा आननद आउने ❤❤❤
अतिराम्र्ो❤❤❤❤❤❤❤
So nice songs ❤❤❤
aatti ramro mitho
Aba purbelima kasaile nakhokda hunxa 😘
Dami git
एक्दम राम्रो हजुर
Very good Thangk you 😅😅😅
मेराे साइनाे मा बुढा मावलि काे , थर्पु गाबिसकाे अार्णिय बाजे डक्टर पुर्ण कुमार काम्बाङ ज्यु , नेपालि
रास्ट्रिय गायिका , पुर्बलि गायिका दिदी देशु सुहाङ ज्यु हरु काे गित सुन्दा पुरानाे कुरा हरु काे याद अायाे बिमला इङराम अादाङमे
Ati sundar geet
❤❤❤❤
मिठो पुर्बेली गीत ।
साच्चिकै राम्रो छ पुर्बिली भाकाको गित ❤❤❤❤❤❤
Kati mitho song
Nice❤❤❤❤
wow nice song ❤❤
Sewaro 😂❤❤ like song
❤Beautifull.singGar
Sarrararararaaaa..... ❤❤
Super 💯 song
Laek kmin ser good morneng
🎉🎉🎉❤❤❤🎉🎉🎉
🎉🎉🎉🎉🎉
Kati metho bami xa
Dherai ramro
दामी दामी👍️
Howaa
woow nice song
सारै राम्रो गित सबै जना लाई धन्यवाद 🙏🙏🙏👏👏👏
nice song congratulations
Subhakamana 🎉🎉🎉
Wow beautiful song
P9
Nice sign
❤❤❤❤❤🎉
wow !
Very sweet song ❤
,Nicesong👍👌🌹
🎉 Beautiful song
🙏❤️❤️❤️❤️🙏🙏
Mitho geet euta tiktok gayo mero tarfa bata
नमस्ते म यसै गित को गायक सन्तोश बिसि चर्चित गायिका सुनिता थेगिम र मेरो आवाजमा लैजाउ है आट गरि आज बाट तपाइहरुको हातमा है😊
सन्तोष दाइ हजुर ले नया पुस्ता सबै पुर्बेली गीत सगीतलाइ आगालो हालेर लादै हुनुछ अझ राम्रो गर्दै जानु काय्रसफलता को सुभ कामना
हजुरको ४ वर्ष अगाडि को गीत काबेली पारी एकदम दामी लाग्यो त्यही भएर तपाईंलाई खोज्दै आको म त दाई🥰🥰
धन्यवाद हजुर
❤❤❤❤❤❤❤❤❤❤❤❤
मनछुने अत्यन्तै मीठो स्वर कि धनी सुनिता थेगिम❤❤
Nices
Wow
Nice song
❤️❤️🙏🙏🇳🇵🇳🇵
Love it, 💃💃💃💃💃👌👌
Geet ramro chai
❤❤❤❤❤❤❤❤❤
Hi❤❤❤❤❤
Nice
Nicesong
❤❤❤😂
Best songs ❤❤