धेरै पछि सोचेको जस्तै कोसेली बोकेर अरुन ,तमर ......ओहो !!! कति मन मुटु छुने शब्द अनि स्वर .... नसुती नसुती भोट गरेको सन्तुस्टि भए बल्ल सफलता को सुभ कामना
आहा कति मिथो मर्मस्पर्शी गीत साथमा शब्द संगीत जति सुनेपनी सुनिरहु लाग्ने🎼🎼🎙️🎙️🎧️🎧️Shreya baini होल्ड युनिट तिमलाइ हार्दिक बधाई तथा सफलताको अपार सुभकामना👏👏👏😊😊😊😱😱😱😍😍😍😍😍😍🌹🌹🌹
The voice of Nepal season 1ka contest tejendra ra sheriy dubai lai congrtas.ekdamaI mitho geet liyra aaunu vayxa ajha dherai pragatiko subhakamana🌹🌹👌👍️👏
साच्चै मार्मिक पूर्बेली लोक गीतमा अत्यन्तै आनन्द सुन्ने मौका पाइयो। यसको निम्ति हजुरहरूको सम्पूर्ण टोलीलाई अनेकौं हार्दिक बधाई अनि शुभकामना💐💐💐💚💚💚🙏🙏🙏 एस० टी० लेप्चा, सिक्किम भारतबाट।।
चोखो मायाँ लगाउ सैला छोटो जीवनमा❤️❤️ मार्मिक तमोर दोभानमा साच्चै पाहुना हौ हामी यो संसारको तेजेन्द्र भाइ र श्रेय बहिनिको यस्तै मार्मिक गीतहरु अरु पनि लाखौ सुन्नपाउ❤️❤️
श्रेया बैनी रक गाउने, रक स्टाल को मान्छे तर यसरी पुर्वेली लोक भाका, लोक गीत गाउदा साच्चिकै नै कति राम्रो गाएकी नी,सुहाएकी....सारै राम्रो स्वर छ उहाको, पुरानो गायिकाहरु झै लाग्छ।
Thank you all for being such an amazing family..
उम्म्म्म्म्म्म्मा
nice
Shreya sis.. great sweet song
Shreya rai rajesh payal koi baini ho jastopani gauna sakne rock aadhunik lokdohori sabai
such a nice voice ...too much tq smile i am ur smiler fan
धेरै लामो समय पछी अति मिठो पुर्बेली लोक गित सुन्न पाइयो ल हो साथी हामी पुर्बेली हरु यो गित लाई टेण्डिङ मा पुर्याउनु पर्छ ।
ल बधाइ छ तेजेन्द्र गन्धर्ब र श्रेय राई लाई दुवै जनाको आवाजमा मिठास अति राम्रो सिर्जना सफल्ताको लागि शुभकामना
Super voice both of you and song
धेरै पछि सोचेको जस्तै कोसेली बोकेर अरुन ,तमर ......ओहो !!! कति मन मुटु छुने शब्द अनि स्वर .... नसुती नसुती भोट गरेको सन्तुस्टि भए बल्ल सफलता को सुभ कामना
अत्यन्तै मार्मिक पुर्बेली लोक गित बधाई छ श्रेया नानू अनि तेजेन्द्र गन्दर्भ दाजु😘😘😘
Saraechinifa,nmithoo
❤❤❤ 7:06 7:06 7:06 7:07 7:07
Dherai mito purbeli Lok geet badhai chh.
🌹🌹❤️❤️🌠🌠
आहा कति मिथो मर्मस्पर्शी गीत साथमा शब्द संगीत जति सुनेपनी सुनिरहु लाग्ने🎼🎼🎙️🎙️🎧️🎧️Shreya baini होल्ड युनिट तिमलाइ हार्दिक बधाई तथा सफलताको अपार सुभकामना👏👏👏😊😊😊😱😱😱😍😍😍😍😍😍🌹🌹🌹
तेजेन्द्र जि कस्तो दामी सुधार भएको तपाइको अवाज पहिलाको भन्दा खुसी लाग्यो अनि मीठो छ दुबै जनाको अवाज अनि शब्द सङ्गीत सबै। हार्दिक बधाई
ल बधाइ छ दाजु तेजेन्द्र गन्धर्ब र बहिनी श्रेय राई लाई दुवै जनाको आवज सारै मिठो छ
मुटु मेरो दखाई रहन्छ
तिम्रो मायाले निकै राम्रो सिर्जना भएछ।🌹🌹
दमि छहो
अाफ्नै गाउँ बस्तिकाे सब्दले भरिएकाे हाम्राे प्याराे लाेकगित संधै सनिरहाैं।
Wow अति मोठो लोक भाकामा स्वर त्यतिकै मिठो उज्वल भबिश्यको कामना दुवैजनालाई।
Sarai mito song
मिठो गीत अनि आवाज पनि दुबै जना को। keep it up God bless you sreya !
💐💐🌸🌸💮सारै मन छुने💮🏵️🌹🌹🌺गित🌺🌼सदाबहार मम मुटुमा🐦️🐓
तेजेन्द्र भाईले सारङ्गी चाही नभुल्नू होला है सारङ्गी धुन भनेको हाम्रो पुर्खाको चिनो हुन
well purbeli song congratulations both you bro& sis.
voice nepala le सिगरहरु 100 1राम्रो छ ।।
सत्यकला राईको जस्तै स्वर श्रेया राईको कति मिठो स्वर छ ।
अत्यन्तै मीठो गीत प्रस्तुत गरेकोमा तेजेन्द्र गन्धर्व र श्रेया बहिनिलाई धन्यवाद ।
सारै राम्रो लागेउ सारै मीठो छ गित पुरबेली भाका धेरै राम्रो लागछ दुई जनालाई सफलताको धेरै धेरै शुभकामना
अति सुन्दर छ
Aune dinma ajha ramro sirjana garna saku tq.......
@@tejendragandharba8522 ramri xa vi
Attinai ramro x
_अत्यन्तै मीठो छ बधाई तथा सफलताको शुभकामना ।_
धेरै राम्रो लग्यो पुरबेलि लोगीत तेजेन्द्र भाइ र स्येया बैनिलाई उतर2 प्रगतिको शुभकामना
तेजेन्द्र दाजु ल बधाई छ र धेरै मिठाे स्वाेर र गित पनि ।।
The voice of Nepal season 1ka contest tejendra ra sheriy dubai lai congrtas.ekdamaI mitho geet liyra aaunu vayxa ajha dherai pragatiko subhakamana🌹🌹👌👍️👏
Hugging kg fig chicken
गीत राम्रो बन्यो, तेजेन्द्र गन्धर्व भाई र श्रेया बहिनीमा बधाई छ, सर्जक सबैमा फेरी बधाई
बधाई छ तेजेन्द्र दाइ र बहिनी श्रेयालाई बृहत मिठो सोरमा राम्रो गोत ✌✌✌ शुभकामना
Very good Thangk you
बहिनी को स्वर र मुस्कान साह्रै मिठो 👌👌❤️❤️
साङ्गीतिक यात्राको लागि सुभ आशिर्वाद र शुभ-कामना श्रेया बहिनी र तेजेन्द्र दाइलाई
good
So nice song
मेरो ससुराली भोजपुरतिर भएर होला मलाई नि पुर्बेली गितहरु एकदमै मनपर्छ ।
कलाकार भनेको यस्तो पोत तर बिडम्बना कोइ कोइ जुटको बोरा च्यात्तिएको जस्तो सोर भयकानी राष्ट्रिय कलाकार भयका छन यस्तो सोरका धनी पछाडि परेका छन ।
Wow very nice 👌👌 my purbeli song best of luck all team
Paper pop pp
Paper pop pp Yeah teacher latte latte at Terrica
Voice of Nepal टोलीले खायो यति भयसी 😉 साह्रै मिठो पुर्वेली लोक गीत बनेछ। All the best to both तेजेन्द्र जी अनि श्रेया बैनी लाई। 🎶👌
sarai man xuyo.....singer TAJENDRA ra SHREYA lai safalta ko subhakamana ......... from BAHRAIN.
Wawa beautiful & handsome voice shreya je & tejendra bro ko....
Verry Nice Voice Song And Sabadha Pani Manai Xune Lu Badhai Xa Hajur Harulai👉👉👉👉👉👉👉👉👉👉👉
Well purbeli song congratulations both you Brooke &sis 👌👌
Wa yo honta geet bhaneko...lu sahrai ramro lageu.....
सार्है राम्रो लाग्यो दुबै जनाको स्वर --- क्युटी श्रेया राई लाई अझ प्रगतिको शिखर चुम्नु शुभकामना ~~~~~~~~~
Yo song dherai ramro shreya sis ko voice pani kati mitho best of luck yasari nai agadi badnu hola from tpj
राम्रो छ पुर्बेली गित सम्पुर्ण टिम लाई बधाई तथा सफलताको कामना ।
Mane malik jindabat salam xa both ❤️🙏
दामी दामी 👍👍 एकदमै मिठो पूर्वेली भाका ||
साच्चै मार्मिक पूर्बेली लोक गीतमा अत्यन्तै आनन्द सुन्ने मौका पाइयो। यसको निम्ति हजुरहरूको सम्पूर्ण टोलीलाई अनेकौं हार्दिक बधाई अनि शुभकामना💐💐💐💚💚💚🙏🙏🙏 एस० टी० लेप्चा, सिक्किम भारतबाट।।
हाम्रो गाउले चेलिको सोर सारै मीठो नि सधै यसरी नै अघि बडि रहुनु ल
Great song n voice both of you guys well done congratulations
अति राम्रो अनि मिठो छ गित ।सफलताको शुभकामना छ।
Shreya ko ta ma last crazy fan ho..dami xa k soor ta
गित एक्दम राम्रो छ,तेजेन्द्र र स्रेयालाई प्रगतिको कामना👍️👍️👍️💕💕💕
सारै मिठो गीत त्यस्तै शब्द हरु पनि मिठोनै। झन राम्रो प्राकृतिक दृश्य हरु।
अत्ति नै मिठो पुर्बेली लोक गीत अनि लोक भाका बधाई छ बहिनी श्रेया राई अनि तेजेन्द्र गन्धर्व💕🌹🌹
Shreya rai bhaini u r such a versatile singer I have ever seen, keep it up u ur angel of this journey 👍
चोखो मायाँ लगाउ सैला छोटो जीवनमा❤️❤️
मार्मिक
तमोर दोभानमा
साच्चै पाहुना हौ हामी यो संसारको
तेजेन्द्र भाइ र श्रेय बहिनिको यस्तै मार्मिक गीतहरु अरु पनि लाखौ सुन्नपाउ❤️❤️
वा दामी छ पुर्बेली लोक गित 2 जनालाई बधाई छ साथै सफलताको कामना छ।
सारै मिठाे गित बधाई छ सम्पुर्ण टिमलाई"
गीत त राम्रो छदै छ । गायिका चेलीको पोक्चे गाला चिम्से आँखा हसिलो मुहार दारा देखाउदै हासेको कत्ति सुन्दर 👌👌👌
Wow wow ekdamai mitho git baneko xa badhai xa dubai jana lai
यति सुन्दर गीत सुन्न भ्याएकै रहेनछ कि क्या हो मैले ?
श्रेया बैनी रक गाउने, रक स्टाल को मान्छे तर यसरी पुर्वेली लोक भाका, लोक गीत गाउदा साच्चिकै नै कति राम्रो गाएकी नी,सुहाएकी....सारै राम्रो स्वर छ उहाको, पुरानो गायिकाहरु झै लाग्छ।
कति माधुर्य अावज श्रेया राई
अनि तेजेन्द्र बाबुकाे,।
दामी गित,,छिटो समयमा करोडौं भिउ मिलोस,,,,धेरै धेरै सुभकामना,,
Ekdam mitho geet.....shreya fuchi baini halka motaichata mitho mitho geet gayera 😊 dui jana ko swor ekdam mitho tesaile geet yeti ramro xa👌👍
आहा क्या राम्रो गित त्यसमा झनै shreeya बहिनी र तेजेन्द्र सरको स्वर ,यो गित लेख्नुहुने साथै एरेन्जर,बाध्यबादक,रेकर्डिङ स्टुडियो सबै group लाई बधाइ छ,
धेरै राम्रो छ हजुर गित बधाई छ सम्पुर्ण लाई😍😘😘😘😍😍🌿🌿🌲🌲🌱🌱🌺🌺🌾🌾🌼🌾🌾🌱🌾
Shreya rai ko versatility dekhera ma chakit vaye
Wow so nice 1 din ma 10 patak sune yo song
सारै मीठो पुर्बेलि गित सुन्न पाईयो श्रेया बैनि र तेजेन्द्र दुबै जना लाई बधाई साथै शुभकामना
Hamro purbeli Loki get sarai maan paryo 👍👍👍👍👍👍👍👍😍
Sherya ko jornal vanda different song , wow great work shreya ... beautiful song
waw!पुर्बली गीतहरू कती मीठा मीठा हुन्छन् है!दिन भरीको थकाईनै मेटिदिन्छ।9,10मिनेटको गीतले सम्पुर्ण टिमलाई शुभकामना
The voice of nepal huna parne haru yaha xn tara out vaera ni pragati gardai xan 😍
nice song #tejendra bro and #sreya😊😊😊
Love u sreya😘
मलाई चाहिँ मन परो मनोज जि सुपर डुपर होस तपाईंको संगीत यात्रा हरु ,,,,,👌👌👌👌👍️👍️👍️👍️
नेपाल आईडल बाट बाहिरीदा मन रोएको थियो श्रेया sis..तर आज यति मिठो पुर्वेली गित सुन्दा खुशिको सिमा छैन sis.. 😍😍
Mero priye baini keep going you r the best singer.thank you for tamor n Hile dhankuta mentioned in sng
मेरो मामा ,बेल्टारे ज्युको शब्दहरु ....
अनि , गायक र गायिकालाई निरन्तर शुभकामना....
धेरै धेरै राम्रो गित हजुर दुई को
गित यस्तो मिठो छ कि सबैमा सामुहिक बधाइ,
ओहो सारै राम्रो लाग्यो गित
साह्रै उत्कृष्ट, हृदय स्पर्शी स्वर , संगीत, साथै मार्मिक शब्द संन्योजन ले भरिपुर्ण जति सुन्यो उति सुन्नौ लाग्ने।
भोजपुर को तेजेन्द्र गन्दर्ब को आवाज भको गित धेरै राम्रो छ.
आहा कति मिठो हाम्रो पूर्वेली लोक गीत
धेरै समय पछि नयाँ पूर्वेली गीत सुन्न पाउँदा खुशी लाग्यो
It is a very good song, voice is well matched and words and lyrics too. I wish both of you all the for singing career.
Dherai ramro ati mitho songs malaita man paryo
साच्चिकै मीठो शब्द सङित को साथै मीठो आवाज हजुर हरुको ठेट लोक भाका सारै मन्पर्यो👌👌👌💕💕💕💕💕💕💕💕
श्रेया बुनु को हासो कति मिठो यार्👌👌👌👌
Nice song 👌👌👌👌best of luck upcoming future.
सारै राम्रो लाग्यो गीत,साथै अग्रीम सफलत को शुभकामना भाई बहिनी लाई🙏🙏🙏🙏🙏
wawo अति मिठो पुर्बेली गित मनै छुने
🌷🌷🌺🌷🌷🌺🌷🌺🌼🌺🌺🌻🌻🌺🌻🌻🌼🌼अत्ति राम्रो छ पुर्बेली लोकभाका एस्को भिदियो चादै ल्याउनु पर्यो है हजुर्🐥🐥🐥🐥🐥🐦️🐦️🐦️🐦️🌹🌹🌷🌹🌻🌺🌻🌷🌹🌺🌺🌺🌻🌻🌼🌼🌸🌷🌷💮💐💐💐💐💐💐💐
Wow atyantai sumadur purbeli lokvaka git safaltako suvakamana dubai jana lai❤️❤️❤️❤️
तमाेरदाेभान लयभाकामा गाएकाे गितअति मार्मिक लाग्याे ।
याे यात्रा सफल रहाेस । साथै यहाहरूकाे उज्जयल भविश्यकाे कामना गर्दछु ।
धन्यवाद
=====
wow sarai ramro geet 😍
गाऊँ बस्तिकाे ढुकढुकिमा सजिएकाे गितगाउने भाइ बैनिलाई लामाे सम्झनाले बाँधि राैला है!!!!!!
सार्है मिठो पुर्बेली भाका श्रेया ।
Sarai ramro geet xa hai cangratulations
लोक भाका अति राम्रो र मिठो, बधाई शुभकामना ~
Wow sweet voice & song🎼💕🎶👍️🎵🙏🇳🇵🇳🇵
अत्यन्तै सुमधुर गीत