Wow Gau gharko thet arghanik lok git malai man parne voice santos Bc Anju gautam sunita thegim lok gitka queen ra king nai hun dherai khusi lagyo yastai gari naya naya sirjana lyaunuhos badhai xa
आहा !अत्यन्त सुमधुर स्वर सङ्गित ले सुस्वजित यो गित त मलाई अत्यन्तै मन पर्यो !यस्ता रमाइलो स्वर सङ्गित भबिस्यमा अरु सुन्न देख्न पाइयोस् तपाइँ हरुलाइ हार्दिक शुभकामना !
समधुर स्वोर कि धनी पुर्बकै लोकप्रिय गायिका अन्जु गौतम र भाइ सन्तोष बिसिको उत्कृष्ट लोक भाकामा सजिएको मौलिकताले भरिएको यो गित "पानी पर्यो झम्म झम्म" सारै राम्रो छ❤❤❤❤❤
म सुदूरपश्चिम बाट मलाई यो गीत एकदमै राम्रो लाग्यो यस्तै पूर्वेली गीत हरु म धेरै सुन्ने गर्छ आगामी दिन हरमा पनि नयाँ नयाँ यो भन्दा अझै राम्रा भाका हरु सुन्न पाउ साथै तिहार को शुभकामना छ ❤❤❤
तपाईहरुको युगल स्वरमा रहेको गीत थोरै आउछन् तर सारै मीठो आउछन्।जे होस समयको पर्खाईको मीठो भाका पस्कनु भएको छ , यहाहरु सबै टिमलाई हार्दिक बधाई शुभ-कामना ❤❤❤❤ दिक्तेल दोर्पा - ७ खोटाङ्ग । हाल :-पर्देशबाट हेर्दैछु ।
जति सुने पनि सुनिरहु लाग्ने निकै बिरह पनि चल्ने हृदयि स्पर्शि मार्मिक गित ❤ भोजपुर घर भै हाल बहराइन एअरपोर्ट डिउटि बाटै सुन्दैछु सम्पुर्ण म शुभकामना साथै दशैको पनि शुभकामना ❤❤
आहा कस्तो नाचौ नाचौ लाग्ने पुर्बेली भाका अनि तेस्मा सन्तोस बिसि भाइ र अन्जु गौतम बैनी को आवाज ले सजियेको यो गित सारै राम्रो बनेको रहेछ नाच्न नजान्नेलाइ पनि नचाउछ यो गित ले भाइ बैनी लाई धेरै धेरै शुभकामना छ आउदादिन हरुमा पनि येस्तै राम्रा राम्रा सिर्जना हरु पस्किन्दै जानू होला है🙋♂️🙏🙏🙏
साथि सन्तोस लाई बिशेस सुभकामना सारै मीठो पुर्बेली भाका आहा ❤
ramro xa haii❤
Wow Gau gharko thet arghanik lok git malai man parne voice santos Bc Anju gautam sunita thegim lok gitka queen ra king nai hun dherai khusi lagyo yastai gari naya naya sirjana lyaunuhos badhai xa
Dami chha
Congratulations safaltako kamana Anju baini sweet song
Anju jikora sbai ramrai thiyo aja jhn sntosh b k baile ramro vnaidiy bdaicha
हार्दिक बधाई राम्रो लोक गीत सुपर हिट होस
अत्यन्तै मिठो गीत। हार्दिक बधाई तथा शुभकामना ।
यो अति नै मिठो सुनिरहुँ लाग्ने हाम्रो पूर्वेली लोक भाकाले मेरो मन मस्तिष्क शित्तल बनायो।
धेरै धेरै धन्यवाद तथा शुभकामना निर्माण समूहलाई ❤❤🎉🎉
ल बधाई छ है म त टिकटक हेर्न आएको है।
आहा !अत्यन्त सुमधुर स्वर सङ्गित ले सुस्वजित यो गित त मलाई अत्यन्तै मन पर्यो !यस्ता रमाइलो स्वर सङ्गित भबिस्यमा अरु सुन्न देख्न पाइयोस् तपाइँ हरुलाइ हार्दिक शुभकामना !
आहा ! कति सुमधुर अझै लामाे भए राम्रो ।
woooow यो होनि शुभकामना दाइ दिदी धेरै राम्रो गित अरु पनि सुन्न पाइयोस
वावावा नि दामी गीत❤❤❤❤
बधाई तथा सुभकामना
Very beautiful song by Anju Gautam and Bhai with melodious and sonorous voice.
एक्दम दामी छ हजुर ❤ मन छोयो । पुर्बेली गीत कति राम्रो ।🙏🙏बधाई छ अरुपनी एस्तै मिठो मिठो गीत झिक्नुस।
Yasto ramro voice ko kadar hami sabai le garnu parxa.
आहा कति राम्रो गीत आएछ❤❤बधाई छ अन्जु गौतम दिदी र सन्तोष दाइ लाई❤❤❤❤❤
अतिनै मिठो भाका ❤❤❤ एस्तै मिठो² लोक भाका लिएर आउनु होला भन्दै सफलताको शुभकामना 🎉🎉🎉🎉
आहा यो हो नी मौलीक गीत अती मीठो छ दाई दीदीको गीत हार्दिक बधाई साथै सफल्ता उच्च स्थानमा पुगोस शुभकामना !
समधुर स्वोर कि धनी पुर्बकै लोकप्रिय गायिका अन्जु गौतम र भाइ सन्तोष बिसिको उत्कृष्ट लोक भाकामा सजिएको मौलिकताले भरिएको यो गित "पानी पर्यो झम्म झम्म" सारै राम्रो छ❤❤❤❤❤
सार्है राम्रो मिठो गित अन्जु म्याम को
Sarai mitho song, Purbeli song ma matra Lok bhaka lok srijana paiyeko jasto laagxa, ❣️❣️❣️
Ma paschimile bhaye pane purbeli song sarai man pardachha.sarai mitho lageyo song together melody ❤❤❤
Sarai ramro ❤❤😊
❤❤❤wow kati ramro
Sarai mitho git ❤❤❤❤
मीठो पूर्वेली भाका,धन्यवाद यति मीठो गीतको लागि...
अतिनै राम्रो सृजना हजुर अनि अग्रिम २०८१ सालको बडा दशै को हार्दिक मंगल मय शुभकामना
स्वर कर्णप्रिय छ , धेरै धेरै शुभकामना ।
wow dherai ramro hjr yo geet tw
Sarai mitho purbeli lok bhaka man mutu nai chhune Santosh bc raanju bahinilai muri muri dhannebad,,
म सुदूरपश्चिम बाट मलाई यो गीत एकदमै राम्रो लाग्यो यस्तै पूर्वेली गीत हरु म धेरै सुन्ने गर्छ आगामी दिन हरमा पनि नयाँ नयाँ यो भन्दा अझै राम्रा भाका हरु सुन्न पाउ साथै तिहार को शुभकामना छ ❤❤❤
Yasto mitho voice sadhai sunna ra dekhna paiyos anju miss.
Ma gulmeli hum tara manju di ko song sune dekhi purbeli bhaka man parna thalyo
Anju baini lai shuvakamana 🎉
मार्मिक गित ❤❤
पूर्बेली भाकाको स्वादै बेग्लै क्यादामी❤
सारै मिठो गीत, पूर्ण सफलताको शुभ कामना यहांहरूमा 🙏🙏🥰🥰R.D
हार्दिक बधाई हाम्रो चेली लाई सफलताको शुभकामना
मिठो शब्द संगीत स्वर को समिश्रण दाई दिदी फेरि पनि यो युगल जोडीको गीत सुन्न पाउँदा खुसी लाग्यो। शुभकामन🎉🎉
Very nice x maan xoyo..
आहा हाम्रो पुर्बेली गीत कति मिठो ❤
एकदम मीठो स्वोर छ अन्जु बहिनिको।
Lu santosh da ra anju didi sarei nacham nacham swadako git aayexa best luck entire team lai
Ajhai yasta naya video songs aai rahos bhanne subhakamana chha anju miss laai.
पृथ्वी मा आउने हरेक प्राकृतिक प्रकोप हरु बाट किन वारवार बचे भनेर अचम्ममा थिए, यति मीठो गित सुन्नलाई पो रहेछ ।
वाओ ! प्रिय गायक गायिकाको सुमधुर आवाजको पुर्बेली भाका
आहा हाम्रो पुर्वेली भाका धेरै पछी सुन्न पाइयो ❤🙏
पहिलो पटक सुने अति आनन्द लाग्यो!
तपाईहरुको युगल स्वरमा रहेको गीत थोरै आउछन् तर सारै मीठो आउछन्।जे होस समयको पर्खाईको मीठो भाका पस्कनु भएको छ , यहाहरु सबै टिमलाई हार्दिक बधाई शुभ-कामना ❤❤❤❤
दिक्तेल दोर्पा - ७ खोटाङ्ग ।
हाल :-पर्देशबाट हेर्दैछु ।
हार्दिक बधाई अन्जु गौतम जि र सन्तोष बि सि जि मनछोयो ❤सुन्दर छ गित🎉
म मघ्ये पश्चिम् को मान्छे तर मलाई पुर्बेली गितहरु खुब मन पर्छ❤❤❤❤❤❤
साह्रै मीठो पुर्बेलि भाका😘😘😘
धेरै समय पछि धेरै राम्रो गित निकाल्नु भयछ ।खुशी लाग्यो बदाई अनि शुभकामना हजुहरुलाई ।
जति सुने पनि सुनिरहु लाग्ने निकै बिरह पनि चल्ने हृदयि स्पर्शि मार्मिक गित ❤ भोजपुर घर भै हाल बहराइन एअरपोर्ट डिउटि बाटै सुन्दैछु सम्पुर्ण म शुभकामना साथै दशैको पनि शुभकामना ❤❤
Ma sudurpashim ko deuda song sunnne manche purb geet pani yeuta duita ramra HUDA rahexan ka ❤❤❤
नेपालि सास्किर्ति जगाउनु पर्छ भने यस्ता मिठा मिठा गानाले हो कति राम्रो भाकामा पुर्बेलि गाना धनेबात बईनि अन्जु गैतम
आहा सारै राम्रो
साह्रै मिठो गीत सफलतको शुभकामना❤❤
सारै राम्रो मिठोछ्हौ
Waw very nice song
आहा!! कति राम्रो पुर्बेली गित❤❤❤❤
सारै मिठो पुर्बेली भाका हजुर हरु लाई बधाई 🙏💐💐💐❤️❤️❤️
वाह स्वर शब्द संगित कति राम्रो
Wowowowowow superb nice song
धेरै र।मरो छ अरु पनि क।ठे भ।क।म गउनु होल। सफलत।को सुभक।मन।
आहा कति मिठाे र समधुर पुर्वेली गीत साह्रै मन पर्याे 🙏🙏🙏
धेरै मीठो. Safalatako suvakamana
सार्है मिठाे गित😮
Purano vaka dami xa❤❤
Atinai mitho voice ani sabdha sangit sunau sunau lagne sumadhur xa hjr dhrai dhrai dhanyabad anju dd 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 yesari mitho koseli leyara aaunu vayako maa 😭🙏🙏😭
अति सुन्दर song ❤❤
निकै मिठाे पुर्वेली गीत
अति मिठो ❤
2 पठक भन्दा एहेरै सुन्बेहरु हाजिर गरौ । सारै मीठो छ ।
Anju madam manxy ramri geet pani tyastai ramro xa ❤❤
🙏❤👌👌धेरै राम्रो छ हजुर को यो भन्दा अरु नि पुरानो गीहरु सबै राम्रो छ्🙋♂️👌👌🙏🙏
निकै पटक युटुब मार्फत सुने पुर्बेलि गित धेरै राम्रो गाउनु भएछ दिज्यु फेरि पनि हार्दिक बधाइ तथा शुभकामना ❤❤❤
Daami👌👌👌
Dami chha .
सुन्दर गित भाका राम्रो छ
Bhaka ni mitho...sabda ni mitho...
Beautiful/melodious song keep it up.
आहा कस्तो नाचौ नाचौ लाग्ने पुर्बेली भाका अनि तेस्मा सन्तोस बिसि भाइ र अन्जु गौतम बैनी को आवाज ले सजियेको यो गित सारै राम्रो बनेको रहेछ नाच्न नजान्नेलाइ पनि नचाउछ यो गित ले भाइ बैनी लाई धेरै धेरै शुभकामना छ आउदादिन हरुमा पनि येस्तै राम्रा राम्रा सिर्जना हरु पस्किन्दै जानू होला है🙋♂️🙏🙏🙏
ल अति राम्रो छ त ।
मिठो पुर्बेलि गित अन्जु र सन्तोसको
आहा ❤❤❤
❤️🤝♥️बधाई छ दुबेै जनालाई ❤️❤️
Wow dherai ramro xa didi git . ❤❤❤
Daaaamiii❤❤❤
बधाई छ अन्जु दिदी र सन्तोष sir लाई❤❤❤❤❤
आहा कति मिठो पुर्बेली भाका मत हजुर हरुको ठुलो शुभेच्छुक शुभचिन्तक भए है हजुर 🙏🙏🙏🙏🙏🙏🙏
Vanja g ko voice nai dami 6 good luck
Katii ramroo video aaexa so wanderrfullllll hajurr 🙏🙏🙏🙏
अति नै राम्रो पुर्बेली लोकगित जति सुनेपनी सुनौ सुनौ लाग्ने हजुरहरुलाइ बधाइ का साथै फेरि फेरि पनि यस्ता गित गाइदिनु होला शुभकामना
Hamro purba ko shan.
आहा कति मिठो मौलिक गित
wau sarai ramro