सलोट गर्दछु दुबै जना लाई एक्दाम मन पर्यो यो गित मलाइ अनि लय कस्ले लगाउनु भाको उहालाइ पनि शब्द त झन तेसै राम्रो ब्यख्या नै नगरम Best of luck so much ???
देस बिदेस बाट यो गित लाइ मन पराउनु हुने सम्पूर्णमा धेरै धेरै धन्याबाद - याहाहरुको माझमा नया पुर्बेली लोक दोहोरि (जुवारी )गित लिएर आएका छौ प्लिज हेरेर यो भिडिओ लाइ धेरै भन्दा धेरै share / Commentsअनि subscribe /गरिदिनुहोला फेरी एस्तै अरु रमाइला रमाइला पुबेली लोक भाका हरु लिएर आउनेछौ धन्याबाद /
यो मन नै कहाँ कहाँ पुर्यायो हौ हैट्ट ! त्यसै त कलाकार सुनिता थेगीम बहिनीको स्वर मलाई अति मन पर्ने, त्यसमाथि यो पूर्बेली भाका, लय अनि शब्द अति नै राम्रो लाग्यो गित । गायक रक्षक राई अनि गायिका सुनिता थेगिम लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई !!
Sunita सदै यस्तै मीठो गाईरहनु है साच्चिकै मीठो आवाजकि धनी .......
Waw बेस्ट पुर्बेली गित फैनाली 1 मिलिएन पुगेछ बधाई छ अल टिम लाई सेवारो 🙏🙏🙏🙏
अति राम्रो छ हाम्रो पूर्वेली लोगीत.......
सारै मीठो पुर्बेलि लोक गीत । इटहरिमै यति राम्रो स्तुडियो रहेछ । बल्ल थाहा पाए । सबै टिमलाई बधाई छ ।
wel come x purwanchal recording studio ma.....
स्वरकी धनी सुनिता लाई बधाइ छ
गित भनेकोत यस्तो हुनुपर्छ दामी 😍😘😘
सुनिताले गीत गाएर नेपाल थर्काउने भै!!!शुभकामना । मिठो मिठो गीत सुनाउदै जाउ है!!!
सारै राम्राे गीत बधाई छ सम्पुर्ण टिमलाई
Waw एकदमै मिठो पुर्बेली गित सुनिता बैनी लगायत समस्त टिमलाई बधाई 🙏🙏
लु अति मार्मिक स्वोर मा यो लोक पुर्बेली गित नाईश अनि बधाई शुभकामना
beautiful song धेरै नै मन छुने गीत 🌹🌹🌹
Wow antyanatai mitho gaunu vako xa 🎶🎵dai n sisu congratulations both of you
राम्रो छ गाना धन्ने बाद
बधैछ धेरैमिठो पुर्बेली भाका
मिठाे।
उत्कृष्ट शब्द सम्याेजन !
अत्यन्तै मिठो हाम्रो पुर्वेली लोकभाका अाहा ,,👏👏👏🙏🎼🤝❤️🎻👌👍️🎧️🙏
बधाई छ।
आहा सारै मिठोआवाज अनि गित झन अति सुन्दर 👌👌❤️❤️🙏🙏
अत्यन्तै राम्राे पुर्बेलिभाकाकाे गित
Nice.song
धेरै राम्रो लाग्यो गीत्!👌👌
Wow sarai ramro purbeli lok geet.👍️👍️
सलोट गर्दछु दुबै जना लाई एक्दाम मन पर्यो यो गित मलाइ अनि लय कस्ले लगाउनु भाको उहालाइ पनि शब्द त झन तेसै राम्रो ब्यख्या नै नगरम Best of luck so much ???
Wow hami purbeli hunuma khusi lagxa.yo pardes batw sunna pauda sarae mon bahakinxa
राम्रो छ पुर्बैली लोक गित 🎻🌺🌺👍💖🌹
सुनिता बहिनीको स्वरलाई मान्नै पर्छ शुभकामना
मन पर्यो
वा वा असाध्यै मिठो छ पुर्बेली गीत 👍️अनि शोर पनि अनि राम्रो छ best of luck all team
आहा कति राम्रो मनै फुरुङ्ग भयो सम्पुर्ण कलाकारहरुमा बधाई तथा सुभकामना💜💚
Sunita thegim jiu ko geet sarai nai ramaro chha.
मलाई सुनिता को गित स्वर र मुस्कुराएर गाउने कला सारै मन पर्छ
Mera Sunita chelie lai dherai dherai subhakamana, atie rammra geet shathei purbanchal music.com lai yaseri purbeli vakageet prastusht gareka lagi dhanyadh
बधैछ सारै मिठोपुर्बेली भाका
सदै एस्तै मिठो गित सुन्न पाहियोस ,मन देखि सलाम छ यो टिम्लाई ! हाल अल कासिम सहर साउदी अरबिया बाट सुन्दै छु है !!!!
म पनि साउदी बाट हईत है
@@sabinchemjonglimbu656 not. cr
सारै .....दामी ६ है
Wow wow sarai man chune geet gaunu vayako cha hajur harulea geet of luck hajur haru lai
सरै राम्रो पुर्बेली गित हामी सबैले
गर्भमान्नु पर्छ सुनिता चेलि जस्तो स्वरकी धनी पाकोछाउ।
६b
अति मिठो स्वर दुबै जनाको सलाम छ हजुरलाई अझै मिठो मिठो पुर्वेली गीत आउनुहोस्
सुनिता को voice आति मिठास छ।
आझ पुर्बेली लोक भाकामाता आबल नै लाग्छ।।
MALE VOICE पनि राम्रो रछ।।
bEST OFF LUCK
जोवानाको याद आयो हो अति नै राम्रो 👌✍️👌👌👌👌
Sunita Bhaine e is my best star. Love you Bhaine e. Go on ok.
बाबा कतिसारै स्वोर मिलेको जत्ती सुन्दा पनि सुनुम सुनुम लाग्ने राम्रो
अत्ती सुनम सुनम लाग्ने गीत
सारै राम्राे लाग्याे कठैबरि लै लै एकबारकाे जीवन
धेरै राम्रो
Voiceta sunita dkoleta kasam khutrukai banauxa ❤❤and daikoni akdam mitho lago.
पुर्बेली भयकै कारणले होला सारै मनपर्छ पुर्बेली लोकभाका
Song Mitho ta purbeli nai ho hjr
अति राम्रो हाम्रो पुर्बेली गित मेरो तर्फ बाट धन्ने वाद गर्द छु
Thank you Sunita Nani sarik sarik nugen samlo ro 👍❤️❤️❤️💓
Pahile jasto majja ahile pani ustai majja xa geetma👍️✔️
दामी पुर्वकै लोक भाका मन पर्छ आफुलाई त💌🌹🌹
vaice ko king sunita thegim ko aawaj ani dada ko pani babal jati sune pani suni rahu jasto
साह्रृै मिठो लाग्छ सुनीता जी को स्वर
जादु मय लाग्छ।।😘😘😘
Nice song
देस बिदेस बाट यो गित लाइ मन पराउनु हुने सम्पूर्णमा धेरै धेरै धन्याबाद - याहाहरुको माझमा नया पुर्बेली लोक दोहोरि (जुवारी )गित लिएर आएका छौ प्लिज हेरेर यो भिडिओ लाइ धेरै भन्दा धेरै share / Commentsअनि subscribe /गरिदिनुहोला
फेरी एस्तै अरु रमाइला रमाइला पुबेली लोक भाका हरु लिएर आउनेछौ धन्याबाद /
यो गीतएकदम दामी छ
येस्ताइ अरुपनी गीत निकाल्नुस सुभकमना छ
वावा सुनिता बहिनि दामिछ
hiii
यो गितको videoनबनाउनु हुने होकि के हो???
दिनमा एकचोटि सुनिरहने मैले एई हो तर video चै आएननि
बधाई छ हजुर हरुलाई सुम्धुर स्वर मिठो गित
Waw babal Sunita bunu
Nachum nachumlago molai pani sarai ramrooo xa purbeli song🌹
शुनिता नानीको स्वर अत्यान्तै मिठास र समुधुर साथै मेल भ्वाईस् पनि तेस्तीकै राम्रो 👍👍
अती रामराे गित अनि शबदतजनै रामराे मनैछायाे मलाई अतिमन परछ हजुरहरुकाे गित
अति मार्मिक गित मैले लेखेको जस्तै मीठो सब्द लेख्ने सब्दकार लाई समान छ मेरो
मान्छे नै राम्रो छाैउनित हामी पुर्बेलि हरु
Ati ramro xa hjr
Ati mitho swar Sunita Thegim bunu ko
Wow sachhi kati ramro voice sunita sis
Sarai sumadhur aawajma gayakoma khusi laago hai.pailaharu nirantar agadi badhun
राई इज किङ संग भ्वाइस मिल्छ सुनिता थेगिम को
Sunita thegim shine on your excellent voice is already very popular in our cities and villages. Very nice and good luck
sarai mitho purbeli song sampurna teamlai badhai x 👏👏
Aaha kathi mitho purbli gith Ekdm sari Ramro lagiyo hajur qatar bata
Waowao jhakass xxa sabdaharu all the best singers and musicians
Wow kati mitho sor..
क्या दामि छ गीत सारै अान्नद अायो 😎😎😎😎😎😎😎😎😎
Wow wow wow ati mitho purbeli song n beautiful voice
Gesture ra muskan sarai ramro lagyo.
प्रादेसिक नब गायक गायिका भायि बहिनी याहाहरुले गाउनुभयकाे पुर्बेलि भाकाकाे गित अत्यन्तै मार्मिक शुमधुर श्वर्मा शजियकाे छ याहा हरुकाे यायन छेत्र ले शफलताकाे शिखर चुमाेस अनि हाम्राे पुर्बेलि ईज्वत प्रतिस्ठा गायन छेत्रमा अब्बल उच्चाे रहाेस यहिछ याहाहरुमा शुभकामना प्रगतिमय शुभदिन
दामि छ
साथीहरू म पश्चिमको तर मलाई पुर्वेली गित सारै मन पर्छ।
Aae
धन्यवाद तपाईं लाई
मीठो गित 🙏सफलताको कामना
Wow nice song n voice sunita lungwa yasarinai agadi badnu hola best of luck
साह्रै मिठो पुर्वेली लोक गीत बनेछ। यस्को Music Video पनि बबाल नै बन्छ होला भन्ने अपेक्षा गर्दछौं। All the best to all artists 👌 🎶
Heait manaye xune purbeli geet. Mubarak xa suneeta cheli r Rakshak sir laye. aru pragati ko kamana xa hai hajur harulai.
Very nice both of singer.from Assam.
nice song मिठो स्वर ।
Sarai Sarai mithyo chha purbeli geet sangit bina adhuro chha mero jivan
Ati mitho purbeli song
अत्यन्तै सुन्दर प्रस्तुति बधाई साथै शुभकामना सबै टिमलाई!
सुनिता थेगिम काे अति राम्रो लाग्याे मुतुदुख्ने गरि यकपतक भेत्नु पानु पाय पनि हुन्थ्याे 👍️🙏🙏🙏🙏💗💙💓💔💕
यो मन नै कहाँ कहाँ पुर्यायो हौ हैट्ट !
त्यसै त कलाकार सुनिता थेगीम बहिनीको स्वर मलाई अति मन पर्ने, त्यसमाथि यो पूर्बेली भाका, लय अनि शब्द अति नै राम्रो लाग्यो गित ।
गायक रक्षक राई अनि गायिका सुनिता थेगिम लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई !!
Kkkk kkkk kkk ķk0kkķkkkķkkkkkķkklk ķkk
Ķk0kkķkkkķkkkkkķkklk ķkk kk keep ķkkkkkkkkkk, kkk? ,kk keep you ķ
Ani kkkk, kk
,ķk0kkķkkkķkkkkkķkklk . Ķkk k ho, but a, kkk ķkkkkkkkkkk ķkkkkkkkkkk. The ķkkkkkkkkkk kkkk kkkk kkk, kkkkk
Khoi ķkk kkk ķkkķ
मिठो लोकभाका समस्त टिमलाई बधाई।
Geet sarai mitho baneko xa
आहा सुनिता दिदि अनि प्रकास दाइ को राम्रो गित बधाइ तपाइ हरु लाइ
अती नै मिठो पुर्बेली गित
*_सुनिताको त फेनै हुँ आज देखि रक्षक राई को पनि फेन भए अत्यन्तै मीठो आवाज दुबैको ।_*
Lopp it👌👌👌
Atti mitho sabda aawaj jaya purbeli vaka
Wow nice song and voice best of luck all team you guys
Verry sweet voice best of luck all teams
Sarai ramro hamro purbeli vaka
Marmik song sunita g. Ko sworko ta kurai nagaram
यो गाना चाहि मलाई साह्रै राम्रो लाग्छ यस्तै यस्तै गाना सफल गाना लियर आउनु होला हजुर हरु ले धेरै धेरै शुभकामना साथै धन्यवाद हजुर सम्पुर्ण टिम लाइ
Lok priya geet. Yaha haru sabalai badhai xa
Sarai ramro bro and sis