चिज र जानकीको अहिले सम्मकै रमाईलो दोहोरी । खिल २ | Chij Gurung Vs Janaki Tarami Magar LIve Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • नमस्कार,
    म लोक दोहोरी गायिका
    जानकी तारमी मगर
    आफ्नै युटुब च्यानल मार्फत पहिलो लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
    कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
    धन्यवाद ।
    Live Dohori Singer :
    🎤 Chij Gurung
    🎤Janaki Tarami
    Camera/Editor
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Khum Oli Birahi
    Audio Recording
    Mixing/Mastering
    🎧 Tarakanga BK
    Management
    🎬 Janaki Tarami
    Audio / Video
    🎬 Mayur Live Studio
    Thamel, Galkopakha Kathmandu
    Contact:
    9841889961 / 9847629512 / 9826458600

ความคิดเห็น • 841

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar  2 ปีที่แล้ว +259

    नमस्कार म जानकी तारमी मगर,,, हजुरहरूकै अत्याधिक माग र रोजाईको दोहोरी खील भाग दुई लीएर आएको छु,,कस्तो लाग्छ हेरेर सल्लाहा सुझाव दिनुहोला धन्यवाद।

    • @krishn196
      @krishn196 2 ปีที่แล้ว +14

      सारै रमाइलो लाग्यो । भाग ३ पनि अपेक्ष्य गर्दैछु।

    • @shirishchaudhary7178
      @shirishchaudhary7178 2 ปีที่แล้ว +7

      अर्को भाग पिन आउनु पयो्

    • @krishnagurung5333
      @krishnagurung5333 2 ปีที่แล้ว +5

      दामि छ । जानाकी जि लाइ आती मन पारछु

    • @prakashbk7633
      @prakashbk7633 2 ปีที่แล้ว +5

      रमाइलो लाग्यो तर अलि सब्दहरु दोहोरो अर्थ लाग्ने भो । एक्लै बसेर हेर्न त रमाइलो भो तर .... हजुर मुर्छा परि हासेको चाहिँ सारै मन पर्यो ।

    • @milanthapa6545
      @milanthapa6545 2 ปีที่แล้ว +4

      भमराले खिल गाडेर रस चुसे जस्तो छ

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d 2 ปีที่แล้ว +11

    जानकी बुनु कति मीठो हाँसो अनि उस्तै गायन बबाल चिज सोल्टी को त कुरै नगरौ मेरो फेबरेट 👌👌👈️👈️💐💐😘😘🙏🙏🙏

  • @dalbahdur9491
    @dalbahdur9491 2 ปีที่แล้ว +35

    चिज भाईको अर्गानिक र डबल मिनिङ लाग्ने शब्द ले त ठाउको ठाउँ बेहोस बनाउछ ।👌👌👌🙏🙏🙏

  • @pravintiwari9789
    @pravintiwari9789 2 ปีที่แล้ว +11

    बिचारा लाेकगायिका जानकि अाज गायक चिज गुरुकाे शब्दले राताे पिराे 🌹🌹🇳🇵🇳🇵

  • @paljohn1815
    @paljohn1815 2 ปีที่แล้ว +9

    ४ चाेटि हेर्दैछु मैले, शब्द र expression उत्कृष्ट लाग्छ, जति हेरे नि नपुग्ने, शब्द उस्तै सुनिरहु लाग्ने ❤️

  • @uttamnepali608
    @uttamnepali608 2 ปีที่แล้ว +16

    मार्न पाइन धित बढी रस भन्दानी सित बढी 😂😂😂 सारै मन छोयो चीजदाजु काे शब्द ले दुवै जाना काे शब्द चयन बबाल लाग्यो यस्तै दोहोरी सुन्न पाई राखौ 🙏🙏🙏

  • @hsnhch8368
    @hsnhch8368 2 ปีที่แล้ว +6

    भाग 3 पनि ल्याउनु पर्छ भन्ने दर्सकहरु यता हाजिर लाइक गरौ त🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jitthapa7234
    @jitthapa7234 2 ปีที่แล้ว +14

    चिज सर भएको दोहोरी किङ्ग हो best of luck दुबै जनालाइ

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +45

    अति राम्रो हाँसदा हाँसदा पेटनै दुख्यो सुभकामना छ भाई बहिनिलाई😁😁❤️💙💚💛🧡💜👌👍️🙏

  • @hmtlimbu1528
    @hmtlimbu1528 2 ปีที่แล้ว +10

    चिज भाई र जानकी बहिनी को गित अति रमाईलो छ अलि अलि डबल अर्थ लाउने शब्द हुनु पनि पर्छ अनिपो सुनमा सुघन्ध हुन्छ दर्शक स्रोतालाई ।🙏🙏

  • @mohantv3933
    @mohantv3933 2 ปีที่แล้ว +31

    सर्ब प्रथम त म जानाकी जि लाई नमन गर्ना चाहान्छु किन कि गित को शब्द ले नै हो दर्शक लोभिने अति उत्कृष्ट शब्द छ्न ववो जानाकी जि लभ यु सोमच

  • @krishnabakabal8290
    @krishnabakabal8290 2 ปีที่แล้ว +28

    अर्गानिक गायक चिज गुरुङ अति सुन्दर अझै जानकि बैनिको हासोले त दिलको तारै हल्लाईदियो💝💝

  • @tilakgolelama7431
    @tilakgolelama7431 2 ปีที่แล้ว +28

    डबल मीनिङ वाला शब्दहरुले गीत झनै मज्जा आयो अब अर्को भागको प्रतीक्षामा छु दुबै जनालाई सफलताको शुभकामना ♥️🙏♥️🙏

  • @purnarana3055
    @purnarana3055 2 ปีที่แล้ว +18

    हैट हजुरको छेउ छाउ बस्नेको खुट्टा कति दिन सम्म दुखेको होला दामी छ गीत अनि हजुर को र चिज जि को गाउने शैली र टुकका हरु

  • @jeevanrana139
    @jeevanrana139 2 ปีที่แล้ว +15

    याे जाेडि काे दाेहाेरि नि निकै रमाइलो हुनि।💞💞💞❤️❤️❤️💞

  • @ambermagar7832
    @ambermagar7832 2 ปีที่แล้ว +6

    आह कमेडी लाग्यो दामी लोक दोहोरी गित चिज भाइ अनि जानकी नानिको👍️💓❤️🙏

  • @pbgurung3914
    @pbgurung3914 2 ปีที่แล้ว +4

    Wow kya dami dohori badhai xa chij bhai ra Janaki baini lae

  • @prithvigurung2314
    @prithvigurung2314 2 ปีที่แล้ว +7

    चिजभाई र जानकी बहिनीले हसायरै मार्ने भो💐💐😀😀🤣🤣👍️👍️♥️♥️

  • @punm9504
    @punm9504 2 ปีที่แล้ว +7

    आहा कति मिथो गित।खिल 3 पनि चाइयो है

  • @albinpun627
    @albinpun627 2 ปีที่แล้ว +47

    चिज गुरुङ भाइ मेरो मन परेको गायक हुन ❤️💕

  • @thakurikrishna4426
    @thakurikrishna4426 2 ปีที่แล้ว +3

    चिज गुरुङ दाइ प्रहार चाहिँ कदा छ जानकी दिदी हम्मे हेम्मे पर्यो हो ..सारै राम्रो लायो 🌹🌹🌹❤️❤️

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 2 ปีที่แล้ว +5

    दोहोरी को सवाल जबाफ दामी छ चिज दाजु को सबै दोहोरी मा जादु हुन्छ

  • @gangabudathoki2555
    @gangabudathoki2555 2 ปีที่แล้ว +2

    जान्की को हात सारै चल्छ कोखामा बस्नेको मासुपनि अमिलो भएहोला है सारै रमाईलो दोहोरी जान्की जि को हासो अझै उत्त्म छ

  • @mohangurung1181
    @mohangurung1181 2 ปีที่แล้ว +10

    चिज भाईको गितको टुक्का मिठो राम्री हंसिली जानकी बैनीको झन हाँसो समेतको टुक्का मिठो अनि स्वर पनि मिठो । कति छिट्टो गीत सकिएछ पत्तै भएन । साह्रै मज्जा आयो नानु
    Watching from London. Thank you

  • @ramchandradhungana5366
    @ramchandradhungana5366 2 ปีที่แล้ว +15

    जानकी `जि´ हजुर्को गाउनी शैली र हाँसोको ठूलो फ्यान भए नमन छ Dubai देखि🙏

  • @santoshmagar2486
    @santoshmagar2486 2 ปีที่แล้ว +2

    दायाँ बायाँ को नानीहरूलाई पिटेरै मार्ने भयौ दिजु पार्ट तिन को प्रतिक्षामा छम है हामी हाँस्दा हाँस्दा पेट दुख्यो। साह्रै रमाइलो भयो सबैलाई धेरै धेरै धन्यवाद

  • @bharatgurung3127
    @bharatgurung3127 2 ปีที่แล้ว +12

    फुल र भमारा को कथा मा समर्पित रहेछ टुक्काहरु निकै आनन्द ले हेरियो 😃😃😃😃हासी हासी हैरान भए हजुर ..खील 3पनि हेर्नु र सुन्न पाइयोस तारामी जी चिज दाई

  • @durgakarki6032
    @durgakarki6032 2 ปีที่แล้ว +4

    दुवै जाना लाई लाखौ धन्यवाद गायिका वैनीकाे हाँसाे सारैराम्राे ।

  • @ambermagar7832
    @ambermagar7832 2 ปีที่แล้ว +3

    अहिले सम्मको अर्ग्यानिक लोक दोहोरी साह्रै राम्रो लाग्यो चिज भाइ अनि जानकी नानीलाई बधाइ छ अग्रिम सुभकामना छ्💓🙏👍️👌❤️

  • @rukmangrg1240
    @rukmangrg1240 2 ปีที่แล้ว +4

    Wow ati utkrishta dohori Chij Ngolo and Janaki baini all the best god bless you all

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +12

    हेरेको थिएन समय को कारण ले गर्दा अहिले हेरेको हाँसो रोकिएन अझै सफलता को कामना छ चिज गुरुङ जानकी तारमी दिदी लाई सम्पुर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट

  • @hiradhanchamling1042
    @hiradhanchamling1042 2 ปีที่แล้ว +7

    बबाल रमाइलो जति सुन्दा पनि सुनिरहौ मात्रा हुन्छ बधाई छ फेरि अर्को भागा यसैको हेर्ने प्रतिक्षीयामा

  • @bijaybijay1555
    @bijaybijay1555 2 ปีที่แล้ว +3

    अब देखी लन्थु बाट खिल बहादुर राख्न पर्यो पर्यो चिज को नाम

  • @pahalsinghthapa137
    @pahalsinghthapa137 2 ปีที่แล้ว +8

    चिज र जानकी बहिनिलाई हार्दिक नमन छ। दोहोरिको दमदार जोडि हो यो। यिनिहरु को शब्दमा आकर्षित छ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    चिज र जानकिबैनिकाे डबलमिनिङ्ग दाेहरिहेरेयाे राम्राेलाग्याे साङ्गेतिकयात्रा निरन्तरता दिइरहनु सुभकामना

    • @krishnakumal9830
      @krishnakumal9830 2 ปีที่แล้ว +1

      आहा कति राम्रो दोहोरी गीत हो

  • @homrijal7523
    @homrijal7523 2 ปีที่แล้ว +2

    ल आज त चिज दाई ले खिल ठोकनु लाई हमर पनी लिएर आउनु भएको होलान् दह्रो गाडनु परछ चिज दाई आज खिल काठ पो बलियोै छ की छैनन् कुननी ल शुभकामना छ खिल को टिम लाई

  • @aeejinthapamagar3846
    @aeejinthapamagar3846 2 ปีที่แล้ว +3

    ए भगवान भगवान ले पनि कति कला देको हो।ट्यप त्यप टुक्का कसरी आयो होला। जे होस् धेरै रमाइलो लाग्यो।हार्दिक बधाई अनि शुभकामना आगामी दिन को तपाइहरु अझै उन्नति अनि पर्गती को लागि

  • @chandrathulungrai860
    @chandrathulungrai860 2 ปีที่แล้ว +3

    अब मेरो हास्ने पालो🤣🤣🤣 जिज ब्रो & जानकी तारामि😍😍😍

  • @rajkumark.c2223
    @rajkumark.c2223 2 ปีที่แล้ว +1

    Duty ma nid lako thiyo yo git le purai harayo tw hoi..dami my bestu sis janaki...

  • @Santoshofficial46
    @Santoshofficial46 2 ปีที่แล้ว +4

    सुन्न त मज्जा नै आइराछ तर 😛एक्लै 😅😅 *18+ दोहोरी घोषणा गर्दे सरकार यो गितलाई* 😅😅

  • @magarrana8625
    @magarrana8625 2 ปีที่แล้ว +5

    तारामी जि हजुर को हासो नै अती मिथो हजुर को हासो र गित मा म त फिदा भको छु तेसै माथी चिज गुरुङ अती उत्तम

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว +4

    बबाल रमाइलो दाेहाेरी।चिज भाइ र जानकि बैनि काे शब्दनै डबल मिनिङ भएर नि बबाल रमाइलो भयाे।जानकि बैनिका साथि हरुले लास्टै कुटाई खान्छन यार जानकि बैनि हास्दै साथि पिटेकाे हेर्न मजा अाउछ💖💖💖💖💖💕💕💕🙏🙏🙏

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 ปีที่แล้ว +9

    आहा! अति रमाइलो दोहरी part 3 पनि चाहियो जानकी जि सफलताको धेरै धेरै शुभकामना 💐👏👏🙏🙏

  • @yonjanyovi5378
    @yonjanyovi5378 2 ปีที่แล้ว +9

    भाका छाेप्ने दाइ हरुकाे स्वर कति मिठाे बरै🙏🙏🙏

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 ปีที่แล้ว +3

    एक दम् राम्रो गीत स्वर सबै ठिक छ, जानकी त घट्मन् बुझेर कात्थेर हासी हासी खुशी ले मर्नै लागेनी,,,, बधाई छ दुवै लाई,,,,

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +2

    शब्दको प्रसँग रमाइलो आयो , हेरियो मजालाग्यो, / यतै रमाइलो दोहोरिगित हरू भेरिपनि लिएर आउनुहोस् ,

  • @ishorshahu8411
    @ishorshahu8411 2 ปีที่แล้ว +3

    सब्द को प्रहार चाहि दमदार छ दुबैजनाको शुभ कामना छ दुबै जनालाई

  • @sundarlama6701
    @sundarlama6701 2 ปีที่แล้ว +4

    एकदमै रमाईलो लाग्यो कम्ता हाँसिन म यसैको पर्खाइमा थिए अब खिल भाग ३ को पर्खाईमा छु है ? congratulation entire (#KHIL_TEAM)😂🤔 🙏🙏🙏म दुबई बाट 🙏🙏🙏

  • @ramlawati8268
    @ramlawati8268 2 ปีที่แล้ว +1

    बबाल शब्दअर्ञ भको दोहोरि जतीसुने नि धितै नमर्ने १०० चोटी होला जति नुन्यो उतिनै सुन्नै मनलाग्छ😘😘😘😘

  • @amarthapa7972
    @amarthapa7972 2 ปีที่แล้ว +1

    Chij ani Janaki jee ko dohori audhi ramailo xa

  • @chalisepb
    @chalisepb 2 ปีที่แล้ว +2

    Ati ramro hashda hashda bhutukai bhayo

  • @tilakmagar3600
    @tilakmagar3600 2 ปีที่แล้ว +2

    चिज गुरुङ को गित को सब्द को झत्का त खरो छ हो 👍️💓💓💓💓

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 2 ปีที่แล้ว +2

    नानी सप्रेको हैन सप्रिन्न बिर्सेकी हो! अत्यन्तै रसिलोहसिलोसुरिलो डल्ली लाई हात-हत्केलामै राखेर नचाऊ झै हुन्छ। सबै-२ दर्शकहरुले मन पराउँछन सधैं-२ देख्न, गीतको स्वर सुन्न अनि अभिनय हेर्न चाहन्छन।

  • @Jun-mn9qh
    @Jun-mn9qh 2 ปีที่แล้ว +1

    Sarai nai mazza ayo. Chij bhai ra janaki bahiniko tukka haru sunera hanseko hansen bhayen. Sarai ramailo bhayo. Dhanyabad tapain harulai.

  • @bishnumaya3045
    @bishnumaya3045 2 ปีที่แล้ว +1

    Sharai man paryo tara janaki mem le xeu ko shathi harulai piti piti marni vayo ho ❤️❤️🙏🙏🙏🙏

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +7

    आहा जानकी तारमी दिदी को आफ्नै युटुब बाट आएको दोहोरी मज्जाले हेरिन्छ सम्पुर्ण टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया बाट

  • @premgurung5027
    @premgurung5027 2 ปีที่แล้ว +11

    Waiting for Khil-2, best wishes for part 2
    Khil -1 jastai ramailo hunexa vanni aasha ma ....

  • @dineshchamp8892
    @dineshchamp8892 3 หลายเดือนก่อน +1

    सारै मजाआयो दोहोरी ले जानकी सिस र चिज ❤❤❤

  • @suryagurung6725
    @suryagurung6725 2 ปีที่แล้ว +5

    खिल-२ पनि हेरियो सुनियो दोहोरी मज्जा लाग्यो खिल नभएको परेछकी क्या हो। जानकी काे हाँसो मिठो छ मन पर्छ ल

  • @sabinakhadka7729
    @sabinakhadka7729 2 ปีที่แล้ว +2

    Hoiit 😁🤣🤣😆😆😘😘👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩sarai man pareyo molai po khil gadau gadau lagyo🤣🤣😁😁😁🤣🤣🤣😁😁

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +2

    उत्फट्याइ दोहोरी गाउन कसले सक्ने जानकी लाई??जे होस् एकदम रमाइलो लाग्यो।

  • @ashokgadal9491
    @ashokgadal9491 2 ปีที่แล้ว +2

    एक्लै हेर्न पर्ने भो अब लोकदोहोरी गीत पनि लाज लाग्यो😒😒😒😒😒

  • @tankaprasadlimbu6102
    @tankaprasadlimbu6102 2 ปีที่แล้ว +1

    Sampurna Team Lai Dherei Dherei Dhanyabad Ati Sundar Prasusti

  • @chandradailekhi6001
    @chandradailekhi6001 2 ปีที่แล้ว +5

    आहा अति रमाइलो गित best of luck 🙏🙏🌻🌻🌹🌹🌿🌿🌾🌱🌱🥀🍃

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +19

    Extremely romantic...please don't be late for Khil-3, part..

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 2 ปีที่แล้ว +8

    चिस त चिजै हो निकै रमाइलो दोहोरी दुबै तिम्लाइ धन्यवाद

  • @gobindaoli3088
    @gobindaoli3088 2 ปีที่แล้ว +3

    Dammi hoit janaki mem ko dohori sunna ani saport garna aako sathi harule kutai na khako ta kunai geet rahena tesma chij gurung ko dohori waw

  • @ashokkandangwa9108
    @ashokkandangwa9108 2 ปีที่แล้ว +4

    Chij gurung को अर्गानिक शब्द मन पर्छ

  • @nirajmagar4928
    @nirajmagar4928 2 ปีที่แล้ว +1

    Sarai ramailo janaki sis ani chij bro.

  • @netrabibashofficialchannel8446
    @netrabibashofficialchannel8446 2 ปีที่แล้ว +7

    Double meaning live dohori Geet sunera bhar pur aananda liyou thanks you teams .

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 2 ปีที่แล้ว +8

    धेरै राम्रो गित फेरि ३ भाग पनि ल्याउन अनुरोध छ दुबै गायक चिज र जानकी तारामी मगरलाई धन्यवाद ।

    • @user-lo7ie1yh5z
      @user-lo7ie1yh5z 2 ปีที่แล้ว

      अति राम्रो छ

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 2 ปีที่แล้ว +5

    भाग 2 कहिले आउँछ भनेर सोच्दै थिए आज सुन्न पाइयो खुसी लाग्यो धेरै धेरै धन्यवाद अनि शुभकामना हजुर हरु दुबैजनालाइ ज
    जनकी दिदि छेउमा हुने साथीहरू लाई कति पिट्नु भएको 😃

  • @bbbudhathoki2555
    @bbbudhathoki2555 2 ปีที่แล้ว +3

    चिज भाइ लाई टक्कर दिने गाइका लाई सलाम छ

  • @arjunpaudel4785
    @arjunpaudel4785 2 ปีที่แล้ว +2

    haserai marinx ki kya ho ati majja aayo😀😀😀😀😀😀😀😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @rohinitaman5684
    @rohinitaman5684 2 ปีที่แล้ว +2

    अति उतम धेरै राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏चिज sir र जानकी दिदि लाई नमन

  • @dhanugurung6754
    @dhanugurung6754 2 ปีที่แล้ว +3

    janaki & chij ko khil Vhag 1 sarai Ramro lagyo ra yo 2 pani ramro lagyo 3 ko pratikchyama ra sabai Timlai pragatiko kamana

  • @remale4270
    @remale4270 2 ปีที่แล้ว +1

    के हो जानकि दिदी पनि भरखर बैँस चडे जढे जस्तो छ त जे होस निकै रमाइलो दोहरि आएछ लु😅

  • @sumankhadka9226
    @sumankhadka9226 2 ปีที่แล้ว +3

    रस भन्दा नि शीत बढी रैछ जानकीको ❤️

  • @pbgurung3914
    @pbgurung3914 2 ปีที่แล้ว +1

    Wow Kati mitho bhaka ho yoe bhakama bhag 3 pani herna Pam dhanyabad sabai team lae

  • @arjunthapa7743
    @arjunthapa7743 2 ปีที่แล้ว +2

    हैट कणा ! गित सुनेर कमेन्ट नछोडि मनले मानेन पिताई आज दरै खाए साईड कि ले बिचरा अग्रिम शुभकामना होल टिमलाई ।

  • @purnabista3118
    @purnabista3118 2 ปีที่แล้ว

    धेरै राम्रो लोकदोहरि
    चिज सर ज्यु र जानकि ज्यु लाई मुरि-मुरि धन्यबाद ।
    हाल:- यु य ई, दुबैइ ।

  • @tikarambudhathoki8318
    @tikarambudhathoki8318 2 ปีที่แล้ว +1

    म live दोहरी को फ्यान हो but aaja kura teai ko हुन थाल्यो बाबै

  • @jamangurung9894
    @jamangurung9894 2 ปีที่แล้ว

    गीतको टुक्क ऱा जानकी बैनीको हाँसोले ठाउँका ठाउं ढल्ला जस्तो भयो दुवै जनलाई बधाई छ l

  • @damumagar4372
    @damumagar4372 2 ปีที่แล้ว +2

    dhanyabad dherai paxi ko parkhaima aaj aako bhag 2 wow super👍️👍️👍️👍️🙏🙏🙏

  • @purnagurung9861
    @purnagurung9861 2 ปีที่แล้ว +1

    अतिमीठों दोहोरि जती सुनेपनी सुनुम सुनुम लगने धन्यवाद

  • @bbbudhathoki2555
    @bbbudhathoki2555 2 ปีที่แล้ว +3

    चिज भाइको खिलले तहल्का मच्चाएको छ प्लिज सबै जना ले हेरिदिनु होला 🙏🙏

  • @bijayathakuree2151
    @bijayathakuree2151 2 ปีที่แล้ว +1

    Wow chij vai n tarami sis🥰🥰🥰

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 ปีที่แล้ว +3

    घत पर्ने पार्ने दोहोरी स्वस्थ कञ्चन उम्मेदवारहरुको जोखानो हेराहेर गज्जब छ!!!

  • @sherbahdurrai9870
    @sherbahdurrai9870 2 ปีที่แล้ว +1

    Nice dohori sang ± लन्ठु भाइले मार्याे

  • @bharatshrestha7149
    @bharatshrestha7149 2 ปีที่แล้ว +1

    जानकिको हासो चिजको सब्दले दोहोरी को रोनक नै बेग्लै छ तेस माथी जानकिले दायाँ बायाँ को आफ्नो सहपाठी को पिटाइ ले हेर्ने दर्सक हरुको खुसियाली र रमाइलोपनको सिमानै रहेन अति राम्रो हजुर्हरुको येसरिनै सदा प्रगतिरही रहोस।

  • @thappasuraj1514
    @thappasuraj1514 2 ปีที่แล้ว +5

    सबै कलकार लाई नमन छ सारै रमाइलो 🙏🙏🙏🎤🎤👏👏

  • @bhaktakhadka6982
    @bhaktakhadka6982 2 ปีที่แล้ว +4

    सारै रमाईलो मिठो गित तेसैमाथी जानकी तारामी को हासोले मनै मोहक बनाउने

  • @Godfever601
    @Godfever601 2 ปีที่แล้ว +1

    Cheej Grg ta dohori champion hunu parne ho

  • @begamthapa2688
    @begamthapa2688 2 ปีที่แล้ว +1

    सारै रमाईलो भयो भाग १ पनि हेरेको थिए भाग २ नि हेरियो भाग ३ पनि हेर्न मन छ

  • @dhanbahadurgharti3808
    @dhanbahadurgharti3808 2 ปีที่แล้ว +2

    हैत फुलको बिचमा आउने छ ,खिलले पत्ता लाउने छ 😜

  • @roopbahadurpun265
    @roopbahadurpun265 2 ปีที่แล้ว +1

    Chhadke salut best song bhai chij, ani Janki baini lai

  • @yambhandari3241
    @yambhandari3241 2 ปีที่แล้ว +2

    अति मीठो लाग्यो दोहोरी गीत खिल भाग तिन पनि

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว

    हैट दमदार प्रस्तुति चिज भाइ र जानकि बैनिको।

  • @shreerana2662
    @shreerana2662 2 ปีที่แล้ว +1

    Hoit aayo hai kada.thakai mitiyo.

  • @bbgurung7395
    @bbgurung7395 2 ปีที่แล้ว +1

    My best singer chij gurung