सौता अभिसाप भो , चिज र मिनाले सुनितालाइ एक्ल्याए। Mina Lama, Chij Gurung VS Sunita Adhikari |EP-53

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 802

  • @udiramkhadka7356
    @udiramkhadka7356 3 ปีที่แล้ว +222

    अलिक फरक खालको दोहोरी याहाँहरु माँझ आयको छ , चिज गुरुङ मिना र सुनितासङ्ग एक्लै भिडेको अबस्था छ , दोहोरी कस्तो लाग्छ हेरौ है हजुर ।।दर्पण लाई माया गर्ने हजुरहरु सबैलाइ सम्मान ब्यक्त गर्दछु , धन्यवाद ।।

  • @sitakshetrikshetri9915
    @sitakshetrikshetri9915 3 ปีที่แล้ว +93

    चीज भाइ को मुख देखे त हाँसो आउँछ गीत सुन्द त बेहो स नाई हुन्छु म त 😃😃😃😃😃

  • @harikhanal6072
    @harikhanal6072 3 ปีที่แล้ว +45

    चिज सर हजुर को गायन शैली मन पर्ने को को हुनुहुन्छ ?

  • @ushrestha73
    @ushrestha73 3 ปีที่แล้ว +37

    अति उत्कृष्ट अनी रमाईलो दोहोरी 👏👏👍❤
    भाग 2 पनी पस्कनु होला
    भाग 2 को पर्खाइ मा को को हुनुहन्छ??

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +49

    चिजगुरुङ्गकाे ठेट गाउले पाराकाे दाेहरि सुन्दा धेरै हांसाेलाग्याे धन्नेबाद

    • @ramgurung3164
      @ramgurung3164 3 ปีที่แล้ว +1

      चिज गुरुङको शब्द चएन ठेट गाउँले पाराको छ सुन्दा धेरै मज्जा र रमाईलो लाग्छ तर धेरै मार्मिक मन छुने शब्दहरु आउछ

  • @abiralbhatta1433
    @abiralbhatta1433 3 ปีที่แล้ว +37

    चिज गुरुङ्ग बराबर को शब्द चयन गर्ने कोहि देखिन ऐले सम्म आगामी दिनको लागि शुभकामना चिज भाइलाइ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +128

    चिज दाजुको सब्दले लास्टै मज्जा आउँछ हो दाइको अझै दोहोरी छेत्रमा प्रगती हुँदै गएको देख्न अति मन छ है

    • @bikashbikash9883
      @bikashbikash9883 3 ปีที่แล้ว +1

      चिज नै बनेरा जनम लिएछ यार 2 वटा लाई तह लाउने मिना पनि सुवाएछ हाई लाईफ मा एसतै देखने भने झनै सुगनघ हुनथयो गुड लक बररो

  • @arngrg3320
    @arngrg3320 3 ปีที่แล้ว +43

    चिज गुरुङ त हुँदै हो तर सुनिता अधिकारी पनि कम चै हैन।एकदमै सदाबहार स्वर रैछ सुनिता अधिकारी जि को पनि।सबैको प्रगतिको कामना गर्दछु।

  • @bhawanapaudel8802
    @bhawanapaudel8802 3 ปีที่แล้ว +36

    चिज गुरुन लाई दोहोरी बाट निकाल्नु पाप हो दोहोरी चेन्पेन लाई my best singer chij gurung

  • @avirosni7015
    @avirosni7015 3 ปีที่แล้ว +3

    बाजै भैछौ के जाती खसेर हिहि आम्मा हो कतिबिधी गहिराइमा पुगेर शब्द निकाल्न सकेको होला उफ्फ नसकिने भो tiktok को भाइरल ल यो शब्द नि

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 3 ปีที่แล้ว +146

    अति अर्ग्यानिक गित को गुरु चिज गुरुङ अहिलेको पुस्ताले मन पराउने गायक

    • @kyawzay7559
      @kyawzay7559 2 ปีที่แล้ว

      कति रोमतिङ गित 😄😄

  • @sunitaadhikari4689
    @sunitaadhikari4689 3 ปีที่แล้ว +40

    नमस्कार 🙏🙏हामिले गाएको दोहोरी हेरेर राम्रा राम्रा प्रतिक्रिया दिनुहुने सम्पूर्ण लाई हृदय देखि धन्यवाद 🙏🙏

    • @oshadhobajracharya2015
      @oshadhobajracharya2015 3 ปีที่แล้ว +1

      Ramro xa

    • @arngrg3320
      @arngrg3320 3 ปีที่แล้ว +1

      एकदमै मजा आयो हजुर।तपाईंको स्वरले त झन लट्ठै पार्यो।प्रगतिको कामना छ है हजुर।अरु दोहोरिहरु पनि आइरहोस भन्न चाहन्छु।

    • @shuvhachandrarai4372
      @shuvhachandrarai4372 3 ปีที่แล้ว

      Sunita g को prastuti gajjab6 snirahou heriraou जस्तो,

    • @purnatamang1535
      @purnatamang1535 3 ปีที่แล้ว +2

      केइ गर्दिन म जाना जान सम्म ।
      के नराम्री मुख पुग्या कान सम्मा ।।
      राम्री भएनि गीतमा नराम्री भन्नै पर्ने

    • @devghimire3588
      @devghimire3588 2 ปีที่แล้ว

      अति रमाइलो भको छ हसेर मार्नी भइयो बरु

  • @shankatoli5284
    @shankatoli5284 3 ปีที่แล้ว +30

    चिज गुरुङ्ग ले जुन टुक्का गायो तेहि टुक्का उत्त्कृष्ट हुन्छ्👨‍👨‍👦‍👦👩‍❤️‍👨

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 ปีที่แล้ว +44

    चिज गुरुङ्ग दाइको गाउने कति राम्रो शैली आहा।। चिजको हरेक शब्दमा मिनाको उत्तिकै मिठो हासो। सबैलाइ सफलताको शुभकामना ।।

  • @ashleshaoli7800
    @ashleshaoli7800 3 ปีที่แล้ว +31

    याे गित चिज भाइ काे शब्द अति good छ मैले 10 पटक सुनिसके प्रगति काे शुभकामना सबै टिम लाई ।

  • @sarojkishan8314
    @sarojkishan8314 3 ปีที่แล้ว +20

    चिज सोल्टा शब्द को खानी हासी हासी मरि सके यो गित सुनेर भन्नु चाहन्छु

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 3 ปีที่แล้ว +107

    चिज गुरुङ को गाउने शैली शब्द चैन चाहिँ हो अति मिठो गित ट्रेनिङ मा पुगोस सुभकामना

  • @narsinghkhatri4269
    @narsinghkhatri4269 3 ปีที่แล้ว +25

    चिज गुरुङ जि पछिल्लो चरणमा गाउँ घरमा हुने ब्यबहारिक गित गाउँन थाल्नु भयो,यो एकदम राम्रो कदम हो,बधाई छ

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 3 ปีที่แล้ว +15

    सबैको कमेन्टमा चिज गुरुङ को बर्णन गर्दा सारै खुसी लाग्यो
    उहाको समुधुर अर्गानिक घुसेको हुन्छ सलाम छ चिज सर

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +23

    चिज भाई को दोहोरी एकदमै रोचक र घोचक जती हेरे जती सुने पनि मनै अघाउदैन । दोहोरी गाएक मा छुट्टै पहिचान बनाउन सफल भएको कलाकार भन्न रुचाउछु यसैगरी सफलता को सिखर चुम्नोहोस ।

  • @shamsher384
    @shamsher384 3 ปีที่แล้ว +27

    चिज जि को सब्दबाण सारै मन पर्यो । सबैलाइ धन्यवाद

  • @rabimagar6174
    @rabimagar6174 3 ปีที่แล้ว +123

    पुराना पुस्ता का दोहोरि king राजु परियार सर अनि अहिले को पुस्ता का दोहोरि king चिज कुमार सर लाई मान्छु म त

  • @jbudha6189
    @jbudha6189 3 ปีที่แล้ว +7

    Without cheese no hamburger 🍔 (Chij Grg )

  • @nandalimbu9493
    @nandalimbu9493 3 ปีที่แล้ว +15

    Nice chij grg bhaye pchhi ramailo hunxa

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 ปีที่แล้ว +3

    हैन यो चिजको कहाँ बाट आउछ यस्ता यस्ता सब्द

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 3 ปีที่แล้ว +13

    गोर्खाली चिज साच्चिकै चिज गाउने आहा !!!

  • @Chandra-Surya
    @Chandra-Surya 3 ปีที่แล้ว +8

    aaha kati ramailo dohori sakeko pattai vayena.. kati mitho aawaj Mina Lama ani Sunita Adhikari dubai jana ko 👌👌
    Organic gayek Chij Gurung vs ramri ani anushasit gayika Mina Lama ko bejod ghamasan dohori juraunu paryo plz plz 🙏🙏
    dubai jana shabda prahar garna ekdamai mahir xan plz plz

  • @dhirajsunar7132
    @dhirajsunar7132 3 ปีที่แล้ว +10

    चिज भनेकाे चिजनै हाे
    नामै काफिछ ।

  • @birmakhadka6263
    @birmakhadka6263 3 ปีที่แล้ว +12

    यश दर्पण कार्यक्रम लाई माया गर्नुहुने सम्पुर्ण भगवाण रुपि दर्सक ज्यु हरु मा सम्मान बेक्त गर्दछौ काम गर्दै जाने क्रम मा केही कमी कम्जुरि भय मा क्षमा चाहान्छौ मन का भावना कमेन्ट मा लेख्नु होस!!

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +21

    चिज जहाँ छ तेहा रमाइलो 🙏💓💓💔💋❤️❤️

  • @rupakrajdahal5191
    @rupakrajdahal5191 3 ปีที่แล้ว +14

    दोहोरी गीतमा शब्दको खानी चिज गुरुङ Love you bro

  • @anilkapoor4380
    @anilkapoor4380 2 ปีที่แล้ว +11

    म सुदुरपुर्बी को भए पनि पश्चिमको लोकदोहोरी अति मन पर्छ र सधै हेर्ने गर्छु। शब्दको बाण रुपि प्रहार गर्ने चिज गुरुङ असध्यै मन पर्छ उहाको हरेक दोहोरीहरु दशौं पटक दोहोर्यौदै हेर्ने गर्छु।

  • @govindshreshta7507
    @govindshreshta7507 3 ปีที่แล้ว +9

    अब येस्को पनी भाग १ भाग २भाग ३भाग ४ आउनू पर्छ अति रमाइलो दोहोरो लांठू भान्दा पनी कड़ा यो

  • @vijaybika1336
    @vijaybika1336 3 ปีที่แล้ว +2

    chij sir very good rply😂😂😂😂😂

  • @hirapun6434
    @hirapun6434 3 ปีที่แล้ว +12

    दोरि गित गाउन सारै सिपालु चिज भाई

  • @tapbahadurnepali2596
    @tapbahadurnepali2596 3 ปีที่แล้ว +11

    दोहोरी को मायेरनै हो चिज गुरुङ

  • @suryakhatri5711
    @suryakhatri5711 3 ปีที่แล้ว +5

    gorkhali hira ho hira chij brother

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +12

    चिज💖नाम नै काफी छ

  • @deepaklama4619
    @deepaklama4619 3 ปีที่แล้ว +8

    तहल्क मच्चाउने भयो चिज गुरुङ ले अब दर्पन म लन्ठु भाग ले साराङ्गी सन्सार म तहल्क मच्चाएको थ्यो ।

  • @birmakhadka6263
    @birmakhadka6263 3 ปีที่แล้ว +14

    हजुरहरु को माया साथसपोर्ट दर्पण परिवार ले पाहिराख्न्ने छौ साथै सेर, लाईक, कमेर्ट- च्यानल सब्सक्राईब गर्नुहुन अनुरोध गर्दछौ!!

  • @rupakmagar9137
    @rupakmagar9137 3 ปีที่แล้ว +7

    Dohari ma chij jati lokal sabda ani mutu ma Hanne tw aile samma koi dekhina ❤️❤️🙏🙏🙏 respect parfomance 😭😭

  • @sumitraghimire5158
    @sumitraghimire5158 3 ปีที่แล้ว +4

    Raju pariwar ra chijj bhai lai king of the lok star vanda hunxa hamro nepal ma

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +6

    ल है सुरु गरियो चिज grg को टुक्काले कति हास्नु

  • @babagurung8557
    @babagurung8557 3 ปีที่แล้ว +6

    abata chij jaha janxa tehi ramailo huni vyo subha kamana xa

  • @sonikasoorat64
    @sonikasoorat64 3 ปีที่แล้ว +13

    चिज चिज नै हो क्या दोहोरी सारै रामाइलो सम्पुर्ण teem अनि कलाकार ज्यु हरु सबैलाई धन्यवाद

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 3 ปีที่แล้ว +5

    All malai man parne kala kar harw sabai lai samman cha mero😘💕❤️♥️♥️🥰😍mina Lama dijjw ko ajhai big fine moh💓

  • @fillinglove7573
    @fillinglove7573 3 ปีที่แล้ว +2

    बुझ्ने ले बुझेनन चिज लाई तेहि भएर नै दोहोरी च्याम्पियन बाट बाहिरन पर्यो

  • @topbahadurrayamajhi1512
    @topbahadurrayamajhi1512 3 ปีที่แล้ว +8

    super super duper chij

  • @sarumaraniexpress
    @sarumaraniexpress 3 ปีที่แล้ว +13

    सरिलो स्वोर मा चोटिलो प्रहार अनि अर्घानिक शब्द को खानी हो हाम्रो चिज गुरुङ । 👍️👍️👏👏👏👏👏☝️☝️

  • @DalMagar-cx8gq
    @DalMagar-cx8gq 3 ปีที่แล้ว +7

    Organic dohori gaune chij bro bahek aru xaina hola yar: sahrai Maja ayo tq all team

  • @hemlama3378
    @hemlama3378 3 ปีที่แล้ว +6

    😃😃😃😅😅😅😅😅😅लु चिज सर सङ नसकिने भो हैट 18चोटि हेर्दा पनि हासो रोकियन अब ढडनेसो भाग 2पनि सुन्न पाइयोस

  • @subarnauyoutube3139
    @subarnauyoutube3139 3 ปีที่แล้ว +8

    मीना दिदी र टिक दिदी को हाँसो ले लोभयो चीज दादा हो शब्द टुक्का ले कति लाई मनोरञ्जन दियो है

  • @ghamansing2578
    @ghamansing2578 3 ปีที่แล้ว +4

    sunita Adhikari lai chij Gurung le dherai pelnu vayo mina lama kanxi banera maya dherai paunu vayo kasailai kehi vannu xain tinai jana mero friend hunuhunxa badhai xa dohori ramailo lagyo👌😍😍🙏🙏☂️

  • @gurungyuba
    @gurungyuba 3 ปีที่แล้ว +6

    चिज ब्रो मिना लामा जोडी सारै मिल्छ है रिअल मै जोडी हेर्न पाउ।

  • @surajsen8546
    @surajsen8546 3 ปีที่แล้ว +6

    चिज भनेको चिज नै हो तर माया नै मोरिसक्यो दोहोरी च्याम्पियन बात

  • @bisworajthapa9473
    @bisworajthapa9473 3 ปีที่แล้ว +4

    Aaha sunita bahiniko kati metho giet sunna paiyo daro diyo la khuse lagyo dohori ho yata autita vaihalxa💃💃💃💃💃💃👏👏👏👏👏😁😁😁😁😁👍 🥰🥰🥰

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 ปีที่แล้ว +6

    Waoooo chij sir super100%

  • @deepakdevkota1861
    @deepakdevkota1861 3 ปีที่แล้ว +5

    Chij how to create such a organic words

  • @avirosni7015
    @avirosni7015 3 ปีที่แล้ว +5

    नामै चिज अनि मननपर्ने त कुरै हुदैन हिरो हो नि सर त सुरुवात नै खतरनाक शब्द बाट भाको रमाइलो मन पर्यो मिना दि चिज दा को म त फ्यान ठुलो सुनिता दि को नि मन पर्छ शब्द आवाज सबैलाई नमन

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 ปีที่แล้ว +3

    चिज त चिजै हुनथालेको छन यार ।।।

  • @chakgurung3175
    @chakgurung3175 3 ปีที่แล้ว +7

    चिज भाई को हरेक टुक्क अब के औंछा भनेर सुन्नको लागि एकदम आतुर हुन्छा

  • @rajanshrestha6404
    @rajanshrestha6404 3 ปีที่แล้ว +4

    एकपल्ट पालाे सबकाे अाउदाे रहेछ, पहिले राजु परियार, अहिले चिज गुरुङ्ग ।

  • @bibasashahi4070
    @bibasashahi4070 3 ปีที่แล้ว +5

    chija ta chija nai ho yr sarai maja aaux

  • @sumitraghimire5158
    @sumitraghimire5158 3 ปีที่แล้ว +3

    Raju pariwar ra chijj bhai lai king of the lok star vanda hunxa hamro nepal ma

  • @dahalnabraj5075
    @dahalnabraj5075 3 ปีที่แล้ว +5

    Sabchayan ko dosro bad shah nirnay lidai hunuhunx chij gurung sirlai badhai x.

  • @tikaramupadhyay272
    @tikaramupadhyay272 3 ปีที่แล้ว +7

    Chij ko tukka khatara hunx ramrox lagx pani

  • @kishmatgurung9085
    @kishmatgurung9085 3 ปีที่แล้ว +9

    सौता सौती म च्वाँक त कान्छी बुरी चिज सरको बबाल छ गीत

  • @padamrajdeuba8037
    @padamrajdeuba8037 3 ปีที่แล้ว +13

    जहाँ चिज गुरुङ त्यही रमाइलो

  • @remranamagar1410
    @remranamagar1410 3 ปีที่แล้ว +5

    Chij ko sabda ramro lagxa

  • @milanpun160
    @milanpun160 3 ปีที่แล้ว +8

    चीज भाई त लाइभ दोहोरी को phd होल्डर हो। हार्दिक बधाई छ।

  • @rounnythapa194
    @rounnythapa194 3 ปีที่แล้ว +8

    चिज गुरुङ को अरगानिक गित सुन्दा र शब्द सुनदा अति हासाे र आन्न्द आउँछ चिज को अज माथी गाको देख्न पाउ

  • @dilbirahi7309
    @dilbirahi7309 3 ปีที่แล้ว +14

    मेरो अति नै मन पर्ने गायिका मिना र टिका पुनलाई दोहोरिमा देख्म पाउदा खुशि लाग्यो र हाल भाईरल हुदै आउनु भाको चिज भाई लगायत सम्पुर्ण टिमलाई बधाई छ!😍

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +3

    अजा पनि हेर्दै छु यो दोहोरी चिजको टुक्कले हस्दा हस्दा पेट दुख्यो हहहहहह्हहहहहह

  • @sthishwor6605
    @sthishwor6605 3 ปีที่แล้ว +6

    सुनिता अधिकारि live दोहोरी मा अलि कम देखे जस्तो लाग्यो तर गीत अति राम्रो गाउनु हुदोरैछ खुब रमाइलो लाग्यो त्यो पनि चीज र मिना संग 😘😘 supop🌷🌹 अझै धेरै एस्ता गीत हरु सुन्न पाम सुभकामना सबैलाइ

  • @amarbhattaraiofficial
    @amarbhattaraiofficial 3 ปีที่แล้ว +12

    अति सान्दर्भिक अनि मीठो टुक्का सबै सबैलाई धन्यबाद,🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌷🌷🌷🌷

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 3 ปีที่แล้ว +1

    तं तं र म म गरि गाएको यस्तो गीतले के सन्देश दिन खोजेको होला?सकारात्मक सोचाइ र सभ्य शब्दले समाज बदल्न सिकौं ।

  • @manjiladhakal9180
    @manjiladhakal9180 3 ปีที่แล้ว +10

    Gorkhali vai chij ko tukka sarai man parxa

  • @santoshbhattarai2366
    @santoshbhattarai2366 3 ปีที่แล้ว +11

    Jaha chij teha comedy😄😄😄😄😄😄😄

  • @kishorthapamagar4461
    @kishorthapamagar4461 3 ปีที่แล้ว +1

    चिच गुरुङले गाउनलाई मुख खाेल्ने बित्तिकै हास उठ्छ😀😁😀शब्द कडा

  • @strugglelife9335
    @strugglelife9335 3 ปีที่แล้ว +3

    दोहोरी च्याम्पियनबाट चिज गुरुङ र राजु केसी बाहिरीदा नमजाको महसुस भैरहेको छ

  • @ramgyawali1317
    @ramgyawali1317 3 ปีที่แล้ว +7

    चिज गुरुङ्गको शब्दको प्रहार सच्चिकै wow छ त

  • @chhetrivlog736
    @chhetrivlog736 3 ปีที่แล้ว +7

    चिज गुरुङ को शब्दले सारै हसाउने त नि ।गज्जब 😁

  • @dolthamimgr9544
    @dolthamimgr9544 3 ปีที่แล้ว +6

    Chij gurung ko ma lastai thulo fan hu

  • @milantamang5931
    @milantamang5931 3 ปีที่แล้ว +3

    Brother chij gurung you are super hero.

  • @omgurung6136
    @omgurung6136 3 ปีที่แล้ว +5

    Chij dhekhesi junsukaii video hos herna mn lagxa. ekdam maja aauxa kam le thakeko bela ananda milxa ❣️❣️

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 ปีที่แล้ว +7

    चिज गुरूडंको गाऊने सैले सारै राम्रो लाग्छ मलाई त हजुरहरूलाई कस्तो लाग्छ कुन्नी मिना बैनीले पनी राम्रो गाऊनु हुन्छ सबैलाई बदाई छ

  • @subashthapa8598
    @subashthapa8598 3 ปีที่แล้ว +6

    Chij sirle sakeko dinu bhachha hai sabdako tirr chahi perfect
    Sunita Adhikari voice sarai ramro lagyo

  • @omgorkhali5995
    @omgorkhali5995 3 ปีที่แล้ว +3

    मौलिक ठेट भासा अनि अर्गानिक टुक्का ।।।।।। चिज ब्रो

  • @karnagurung8005
    @karnagurung8005 3 ปีที่แล้ว +7

    Chij vai lai dekhera herna aaya dami lagyo

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 3 ปีที่แล้ว +9

    चिज गुरुङले गाएको दोहोरी एऊटा पनि छुटाऊनी मन लाग्देन

  • @lalmaniyogi9076
    @lalmaniyogi9076 3 ปีที่แล้ว +2

    चिज भाइ भनेको चिज नै हो लास्टै रमाईलो लाग्यो है म लाई त ।

  • @kulmagar63
    @kulmagar63 3 ปีที่แล้ว +6

    Chhij Gurung best sng

  • @kuloli2106
    @kuloli2106 3 ปีที่แล้ว +5

    सौता 2 भाग पनि चाहियो हजुर

  • @kumarlama2694
    @kumarlama2694 3 ปีที่แล้ว +4

    wow supap hahahahahha chij vailaini takkar man khus

  • @radhikalamichhane6559
    @radhikalamichhane6559 3 ปีที่แล้ว +2

    भाग २ पनि पस्कनु होला समय छोटो भयो

  • @narendratamang6325
    @narendratamang6325 3 ปีที่แล้ว +7

    Chij daju esari agadi bardai janus 🙏🙏🙏🙏

  • @thirendrabudhachhetry729
    @thirendrabudhachhetry729 3 ปีที่แล้ว +7

    wow my favourite singer chij Gurung .जाहा चिज त्यहाँ धमका

  • @omgorkhali5995
    @omgorkhali5995 3 ปีที่แล้ว +3

    दोहोरी को मिस्सी हो चिज ब्रो।।।।

  • @prithvigurung2314
    @prithvigurung2314 3 ปีที่แล้ว +6

    ahaa chij vaiko sabdale hasayerai maryo😆😆 dhannebad All team

  • @rambahadurgurunggurung574
    @rambahadurgurunggurung574 3 ปีที่แล้ว +6

    Good chij vai ati ramro xa subhakamana xa bhaee