Khayachhaki kalejoनेपाली मौलिकतामा ऐतिहासिक गीत (खाएछकी कलेजो) By Nabin Rana,Tara Shreesh,Anu Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Tigers films Pvt.Ltd presents :
    Song : KHAYA CHHA KI KALEJO
    Lyrics/Music : Gobinda Pun Magar
    vocal : Nabin Rana, Tara Shreesh Magar, Anu Gurung
    Arrange: JuJu Gurung
    Recording: Kumar Thapa (Sthai Studio)
    Director : Gobinda pun magar
    Editor/cameraman : Danbahadur shreesh magar
    Models ; Gobinda Pun Magar / Karuna Pun Magar
    Audio/Video available only on Tigers films pvt.ltd
    All the audio and video rights of this music video is owned only by TIGERS FILMS PVT.LTD
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 470

  • @tikathapa958
    @tikathapa958 2 ปีที่แล้ว +4

    धेरै राम्रो लाग्यो, धन्यवाद,

  • @shovabhattarai691
    @shovabhattarai691 4 ปีที่แล้ว +3

    आहा कति राम्रो ,तर अझ गाउले मौलिक सालै जो भएन ।

  • @raskotinirmal8291
    @raskotinirmal8291 3 ปีที่แล้ว +4

    तारालाई बल्ल चिन्दै छौ भबाईस वाट बधाइ छ तारा अझै लामो रेसको घोदा जसरि हिड्नु😘😘😘

  • @bikashpoudel1144
    @bikashpoudel1144 ปีที่แล้ว +3

    आहा... कति मिठो सालैजो भाका अनि त्यती नै मिठा शब्द हरु😍😍

  • @dammarthakuri36
    @dammarthakuri36 3 ปีที่แล้ว +5

    Dherai rammro vaka purano vaka sunna paaiyo dherai dherai dhanyabad tigers films laai yastai maulik geet haru sunna paaiyos

  • @syrogaming953
    @syrogaming953 2 ปีที่แล้ว +3

    गित को भाखा अति मन पर्यो गाउको झ झल्को आयो सुभकाना अरु गित पनि एस्तै मन छुने सुन्न पाइयोस धेरै धेरै सुभकामना

  • @nayanepal7185
    @nayanepal7185 4 ปีที่แล้ว +2

    Manlae nae yakhoro banayo nabin bro hajur ko git le sarae mitho purno yad ayo baesko belako

  • @niralgaurang6314
    @niralgaurang6314 2 ปีที่แล้ว +6

    वोल्ड इज गोल्ड!!! जति सुने पनि अझै सुनौं सुनौं लाग्ने भाका लय र संगित 🎸🪕🎺🎻🌷🇳🇵👍

  • @rajurajupariyarmaiyaloveyo2200
    @rajurajupariyarmaiyaloveyo2200 7 ปีที่แล้ว +3

    मीठो भाका सानो सानो हुदाको बेलामा यस्तै हुन्थियो गाउँ ठाउँमा झयाउरे भन्दै रमाइलो मा

  • @shashidharupadhyayneupane7149
    @shashidharupadhyayneupane7149 2 ปีที่แล้ว +5

    यि र यस्तै गीतको विकास गर्न आवश्यक छ ।

  • @nareshgurung838
    @nareshgurung838 3 ปีที่แล้ว +20

    यो भाका अनि नबिन जिको स्वर कति चोटि सुनम खोइ मनै भरिन्न ❤️❤️❤️👌👌👌

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs ปีที่แล้ว

      😅😅😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs ปีที่แล้ว

      😅

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs ปีที่แล้ว

      😊😊😊😅😊😊😅😅😅😅😅😅😅😊

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs ปีที่แล้ว

      😊😊😊😅😅😅😅😅

    • @DhanpatiSharma-fm8zs
      @DhanpatiSharma-fm8zs ปีที่แล้ว

      😊😊😊😊😊😊😅😊😊😊😊😅😊😊😊😅😅😊😅😅😊😅😅😅😮😢😮😅7:30 😮😢😢😢😢😢 7:25 😢😢

  • @humbagale1620
    @humbagale1620 2 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो मलाइ सालै जो भाका गित

  • @mohansarki6741
    @mohansarki6741 2 ปีที่แล้ว +6

    हैट यो भाकाको म विशेष फ्यान सम्पुर्ण टिम लाई हिर्दय देखि नै धन्यवाद । बारामबार सुन्ने गर्छु। इन्डिया शिलोङ्ग देखि लिएर नागालैन्ड मनिपुर अरुण चल दिल्ली जम्मु कस्मिर लद्दाख देहरादुन असाम राजसथान हुँदै हाल दुबै सम्म लगातार सुनिरहन्छु।

  • @kalpanamagar5717
    @kalpanamagar5717 3 ปีที่แล้ว +3

    Wow song best dada

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +7

    गित भनेकाे त यस्ताे पाे हुनुपर्छ सारै राम्रो गित बनेकाे रहेछ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !!💘💥🏵️💐👌👌💞💞💔💔💔🥀🥀🥀💙💙💙🏵️🏵️🏵️🏵️

  • @ashikapandey8596
    @ashikapandey8596 7 ปีที่แล้ว +22

    धेरै को आवाज सुने तर यो सुनेपछि सबै फिक्का लागयो।।।। great nabin solti saalutee✋✋✋✋✋

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 3 ปีที่แล้ว +5

    सालैजो कति सुन्ने सुने सबै भन्दा मन छोयो यो स्वरले साचैकै मखमली स्वर केटा पक्षको अति मज्जा आयो

  • @khokontripuraproduction2422
    @khokontripuraproduction2422 2 ปีที่แล้ว +4

    Boutiful vocal

  • @anilpp8088
    @anilpp8088 2 ปีที่แล้ว +3

    👌👌👌👌👌👌

  • @ganeshbogati2982
    @ganeshbogati2982 4 ปีที่แล้ว +1

    एक दमै राम्रो र मार्मिक सब्दले भरिपुर्ण सालैजु गोभिन्द पुन जि मात्रै नभयर लेडीज बाट पनी एही गितमा गित भयको भय अझै रँग र सान आउथ्यो तर पनी एक दमै राम्रो छ धन्यवाद सबै ठिम सालैजु को ।।

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +9

    2077/1/18गते सुदूरपश्चिमको दार्चुलाबाट लकडाउनको समयमा निकै नै राम्रो मौलिक गीत हेरियो सलाम छ सम्पूर्ण टीमलाई !!

  • @shiney3656
    @shiney3656 2 ปีที่แล้ว +3

    Supper

  • @rakuuu8725
    @rakuuu8725 4 ปีที่แล้ว +7

    भर्खरै टिभिमा हेरे पछि खोजदै आये यो गित सारै राम्रो सालैजो भाका मज्जा आयो।

  • @pkthapa2692
    @pkthapa2692 4 ปีที่แล้ว +1

    Ekdam ramro video cha video herda aafno gauko manche dekhna payer ekdam ramailo lagyo 😊😊😊😊😱😍

  • @bhimmagar490
    @bhimmagar490 5 ปีที่แล้ว +1

    Yo saiaijo geet le mero man kahilai aghaayena , haamro magar saskar riti reewaj ko saalaijo gir dherai ramro lageyo,

  • @manumagar2580
    @manumagar2580 4 ปีที่แล้ว +1

    Magar Gurung supper hit geet saalai jyo ho saalai jyo geet malai dherai man parxa ani hamro syangja maa pani thau thau maa yo geet gaenxa jai magar sangh magar jindabaad

  • @bibashgurung6156
    @bibashgurung6156 4 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो छ मन छोयो ।

  • @narmatigurung8781
    @narmatigurung8781 3 ปีที่แล้ว +4

    मेरो 15 बर्शकाे जाेबनकाे याद अयाे

  • @hemrana6373
    @hemrana6373 4 ปีที่แล้ว +3

    राम्रो लाग्यो सालैजो गित अझै प्रगतिको कामना नवीन र तारा श्रीसलाइ

  • @inderpun8441
    @inderpun8441 4 ปีที่แล้ว +5

    Wawo wawo super super duper hit salaijo song

  • @yambahadur6349
    @yambahadur6349 5 ปีที่แล้ว +6

    बर्णन गरेर साद्याई नहुने आहा क्या मिठो दामी सालैजो गीत अति नै मन पर्‍यो ।

  • @arjunbk1179
    @arjunbk1179 3 ปีที่แล้ว +14

    यस्तो मिठो स्वरकी धनी तारा श्री मगर लाई भ्वाइस अफ नेपाल बाट मात्र सबैले चिन्न थाले ।

  • @chetnathkunwar562
    @chetnathkunwar562 8 ปีที่แล้ว +9

    मेरो नि सलाम छ, सबै स्रेष्टा हरूलाई...धेरै राम्रो सालैजो

  • @homgarbuja1559
    @homgarbuja1559 6 ปีที่แล้ว +1

    धेरै राम्रो गीत रहेछ / उत्ता एउटा झिङ्गेले खुस्सुक्क तरुनी चिमोट्दै छ हौ हा हा

  • @user-hf6rx9ul8o
    @user-hf6rx9ul8o 4 ปีที่แล้ว +1

    salaijo dherai ramro.keta keti bhakdiyeko re ajhai dami lagyo.😀😀🙏🙏

  • @evergreen3331
    @evergreen3331 4 ปีที่แล้ว +3

    kasto mitho geet,voice sundaichhu from Germany

  • @prembk4074
    @prembk4074 6 ปีที่แล้ว +4

    यहा को आवाज सारै मीठो लाग्यो भाका पनी अती राम्रो जती सुने उती सुन्न मान लाग्नी सालैजो को यती राम्रो गीत पहीलो पटक सुन्न पाया धन्नेबाद

  • @tejbdradhikari7217
    @tejbdradhikari7217 3 ปีที่แล้ว +4

    सफलता कार्यकालको शुभकामना सबै टिमलाई?

  • @bauza2002
    @bauza2002 3 ปีที่แล้ว +2

    तारा श्रीस मगर पहिले नै यता हुनुहुदो रहिछ त।

  • @PremPrem-fd6kg
    @PremPrem-fd6kg 7 ปีที่แล้ว +6

    mero tarfa dekhi big salute yo team lai...nikai khusi lagyo aaaha nikai unique vaka ma jati sune pani sunau sunau lagne ....

  • @bibek-u2s
    @bibek-u2s 3 ปีที่แล้ว +9

    All time favorite song 👌👌👌👌❣❣❣❣❣

  • @shedyjoon891
    @shedyjoon891 6 ปีที่แล้ว +4

    Aahaa dammmi shalaijo song nabin rana nice song best of luck

  • @mohanchettri5439
    @mohanchettri5439 ปีที่แล้ว +1

    Kekaa mitho git keyaa man mutu xoyr xiyaa xiyaa prne git wow yo honit git 21 topko slot xa ❤❤❤

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 ปีที่แล้ว +13

    निकै मार्मिक मौलिक गीत मलाई सारै मिठो लायो नाचौ नाचौ जस्तो हुर्‍र्‍र् सैसैसै चत चत
    सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 7 ปีที่แล้ว +32

    सोल्टिनिको रौसि अचार र तिनको मुजेत्रोको वासना सम्झाऊँने खालको रच!
    घन्याबाद!

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 4 ปีที่แล้ว +1

    राम्रो लाग्यो नवीन राना तारा श्रीस र अन्जु गुरुङ नानिको स्वर।भाका सबै राम्रो छ

  • @sunillama1462
    @sunillama1462 5 ปีที่แล้ว +2

    Hijo ra aaja gari 6/7 choti suni sake sake tar man aajhai aagako xaina lovely songs

  • @ankitgc3778
    @ankitgc3778 ปีที่แล้ว +2

    Jati sune pani sunam sunam huni nabin jeu ko voice

  • @dirgashreeshmagar4687
    @dirgashreeshmagar4687 8 ปีที่แล้ว +23

    घुम्तेको याद साथै सबै गाउँ घरको याद दिलाउनु हुने कलाकार साथीहरू लाई आत्म देखिनै सलाम छ साथै प्रगतिको कामना

    • @surajramdam2627
      @surajramdam2627 7 ปีที่แล้ว +1

      siris thapa गुड हजुरलाइ गाना बहुत ाम्रो छ

    • @samarpantulbir3379
      @samarpantulbir3379 7 ปีที่แล้ว +1

      siris thapa राम्रो छ k͟͟e͟͟e͟͟p͟͟ i͟͟t͟͟ u͟͟p͟͟

    • @arjundahal4097
      @arjundahal4097 7 ปีที่แล้ว +1

      Yo Ho Nepali Ko Maan Ko Betha Bughaune Song I Love Song

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 7 ปีที่แล้ว

      कून जील्लामा पर्यो यो घुम्टे लेख सर

  • @magarstore
    @magarstore 7 ปีที่แล้ว +4

    हैत सालैजो भाका भनेको यस्तो पो साह्रो राम्रो छ धन्यवाद गायक गायिका ज्यु

  • @Krishna-df3tm
    @Krishna-df3tm 3 ปีที่แล้ว +5

    Wow nice song nabin sir Always good 👍👍👍

  • @arungurung4874
    @arungurung4874 2 ปีที่แล้ว +4

    हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ।
    "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ।
    -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @yamkumaripun1863
    @yamkumaripun1863 3 ปีที่แล้ว +3

    🙏🙏🙏धैरै मन पछ सालैजो भाका गाउने लाइ 🙏🙏🌷🌷🌷🌷👍👍

  • @ppmppm2564
    @ppmppm2564 5 ปีที่แล้ว +2

    अति नै मन पर्यो यो सालैजो गित धेरै राम्रो प्रसटुुती गायक गायिका को बेस्ट अ बलक

  • @purnagaha9682
    @purnagaha9682 7 ปีที่แล้ว +22

    आहै कति मीठो सालै जो भाका सोल्टिले त जिस्क्याउदा जिस्क्याउदै पो लेर हिडे है । खुब केटि जिस्क्याई यो नि झ्याउरे बस्दा यस्तै गरि । यो गीत हेर्दा त ती बिगतका कुरा को झल्को आयो भन्या । मगर र गुरुङ ले चाहि बरदान नै पाएका हुन झ्याउरे कउडा गीत गाउनलाई ।

  • @premkc3839
    @premkc3839 7 ปีที่แล้ว +3

    very nice song from Delhi thanks nbin ji no 1

  • @sombahadur2719
    @sombahadur2719 4 ปีที่แล้ว +1

    Yo geet sunda Malawi natural lagyo hajur.

  • @bhagilalpun2266
    @bhagilalpun2266 7 ปีที่แล้ว +2

    होत नी सालैजो भनेको यस्तो पो हुनुपर्छ ! आहा क्या मीठो गीत सुनी रहु लाग्ने !

  • @laxmiprasad8543
    @laxmiprasad8543 5 ปีที่แล้ว +11

    बल्ल सुन्न पाइयो बाग्लुङे सालैजो पुरानो मौलिकतामा आधारित सालैजो

  • @neshagrg2928
    @neshagrg2928 5 ปีที่แล้ว +2

    कति मिठो छ है सबै लाइ धन्नेबाद बाग्लुङ्गे सालैजो हाम्रो स्याङजा को भन्दा हल्का फरक

  • @man8708
    @man8708 4 ปีที่แล้ว +8

    listening from UK on lockdown

  • @bijughalan
    @bijughalan 5 ปีที่แล้ว +7

    यस्तो मिठो भाखा मैले पहिलो पटक सुने गाउने प्रयाश पनि गरे तर सकिन लय मिलाउन सारै गार्हो
    गोबिन्द पून मगरज्यूलाई मेरो ह्रृदयदेखि नमन🙏🙏🙏🙏🙏

  • @santoshpariyar3020
    @santoshpariyar3020 5 ปีที่แล้ว +1

    सारै मन पर्छ सालैजो गित अनि मगरनी ::::::::💌💌💌

  • @jaigurung134
    @jaigurung134 2 ปีที่แล้ว +3

    Very very good and nice song from dehradun (uk)

  • @nonysingh2220
    @nonysingh2220 7 ปีที่แล้ว +24

    धेरै धेरै शूने शालैजो गित तर यो शालैजो गित जत्ति को मन परेको अरू कूनै शालैजो गित भेटेको छूईन ऐले शम्म।।

  • @rose-js2ss
    @rose-js2ss 7 ปีที่แล้ว +9

    Salaijo bhaneko ta yasto Bannu parchha .....Thank u Very much sampurna tim lai

  • @milanraskoti198
    @milanraskoti198 7 ปีที่แล้ว +7

    पुरानो मौलिक सालैजो एकदम राम्रो छ ! हजुर हरुको अझै येस्तै गितहरु निस्काउदै जानुहोला ।

  • @ramhitang6806
    @ramhitang6806 4 ปีที่แล้ว +2

    हुम्ममम यो होनित सालै जो 😯👍

  • @PremPrem-fd6kg
    @PremPrem-fd6kg 7 ปีที่แล้ว +8

    i don't have a word to say flawless, awesome, outstanding. .........................god bless all!

    • @gopilalchhetry6796
      @gopilalchhetry6796 3 ปีที่แล้ว

      सारै मन पगलिने गीत र स्वर नी लै लै भेल झै उरलिनछ मनकों भावना हरु। गायक र गायिका दय लाई मुरी मुरी बधाई र शुभकामना।

  • @satisbardewa1379
    @satisbardewa1379 5 ปีที่แล้ว +6

    मेरो आँसु को साथी बनेको छ यो गित मार्मिक गितिकोसेली को लागि सम्पुर्ण टिम लाई सङ्गीत प्रेमी सतिस को तर्फ बाट सलाम छ।

  • @haribagale1353
    @haribagale1353 7 ปีที่แล้ว +2

    अति सुन्दर अनि मौलिक प्रस्तुति ।

  • @aansusherpanepal597
    @aansusherpanepal597 5 ปีที่แล้ว +1

    owooo ! ऐकदमै राम्रो लागियो

  • @anilmagar9378
    @anilmagar9378 5 ปีที่แล้ว +3

    wow sachai ramro song i love magar

  • @bhumikamgr5396
    @bhumikamgr5396 6 ปีที่แล้ว +3

    Oh my god 1st time yeti ramro salijo vaka suneko voice kati ramro 😍😍😚😚

  • @manubhaiya7689
    @manubhaiya7689 6 ปีที่แล้ว +1

    Aati ramro git hajur haruko

  • @reshampun6506
    @reshampun6506 7 ปีที่แล้ว +5

    From Nepal very spl shalaijo & Nepali panche Baza its amazing missing too much

  • @vikrambc8304
    @vikrambc8304 4 ปีที่แล้ว +1

    गित सारै राम्रो बनेको छ मौलिक गित हरु अरु पनि सुन्न पाईयोस सर

  • @kesharbahadur3392
    @kesharbahadur3392 2 ปีที่แล้ว +2

    🥇🏆🥇🎁Adbhut ATI Sundar Geet Sangeet 👑🌹🙏🙏🌹👑🇳🇵 jai Nepal 🇳🇵

  • @bijughalan
    @bijughalan 3 ปีที่แล้ว +6

    गीत मा भएको शब्द, लय, भाखा र नवीन भाइको स्वर जति पटक सुने पनि हेरेँ पनि मन नभरिने❤️❤️❤️

  • @manuresmi8247
    @manuresmi8247 7 ปีที่แล้ว +1

    सारई मन छुने सालईजो गित आति राम्रो सोर सुनिरहु जस्तो लायो

  • @prabinranamagar1214
    @prabinranamagar1214 2 ปีที่แล้ว +2

    Best record songs!

  • @gurungtb7185
    @gurungtb7185 7 ปีที่แล้ว +4

    ekdam rmro vaka..swor ..ajhai nacheko dekhako vaye ..sunn ma sugandha..hunethyo..👍👍👍

  • @santasunar6622
    @santasunar6622 3 ปีที่แล้ว +4

    Very very very nice song best singer with both 👌👌👌👌👌💖💖💖💓💖💓

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 7 ปีที่แล้ว +2

    मौलिक शब्द, सु-मधुर मादलको अावाज,, र गायक र गायिका को गित गाउने सैली, अाहा यो हो नि सालैजो भनेको,
    रघु गाउको याद अायो,,
    साह्रै.मिठो

    • @karangm6031
      @karangm6031 6 ปีที่แล้ว +1

      Nice

    • @nabinthapamagar1036
      @nabinthapamagar1036 4 ปีที่แล้ว

      सर दशै घर मा सालैजो गिदाको त्यो मिठो बिगत को याद हरु अझै ताजै छन।

  • @himalimagar293
    @himalimagar293 7 ปีที่แล้ว +1

    धन्यवाद नवीन राना मगर जि

  • @dhanbahadurgurung6266
    @dhanbahadurgurung6266 7 ปีที่แล้ว +5

    अति राम्रो लाग्यो सुन्दर परस्तुती

  • @yaamgrg2003
    @yaamgrg2003 7 ปีที่แล้ว +5

    nice voice nabin solti salute xa

  • @shirishsunar54
    @shirishsunar54 2 ปีที่แล้ว +2

    Old is gold song

  • @rokabhimdigitalchannel6859
    @rokabhimdigitalchannel6859 7 ปีที่แล้ว +2

    Aaha Kati mitho salaijo geet malai ta sunirakhau jasto lagyo ajhai pani pragatiko kamana gardachhu.

  • @maheshrai2557
    @maheshrai2557 7 ปีที่แล้ว +1

    कति राम्रो गित सालै जु लग्यो त suttukai सोल्टी ले बिगत को पल झल्कौने गित हा हा हा swwe 😊

  • @gyanthapa49
    @gyanthapa49 7 ปีที่แล้ว +2

    ati sundar taruni haru sanga maja gareko yad ayeo jamana ma

  • @shishirgurung2957
    @shishirgurung2957 4 ปีที่แล้ว +1

    Saba Gitko sabda haru bujhina tara ramro ekdam

  • @yambahadur6349
    @yambahadur6349 7 ปีที่แล้ว +5

    कति राम्रो दामी गीत !

  • @himamagar7184
    @himamagar7184 ปีที่แล้ว

    Aha kati ramailo,voice pani dami🙏🙏

  • @narendrathapa7689
    @narendrathapa7689 7 ปีที่แล้ว +1

    dherai ramro xa kalakar sathi haru lai dherai dherai dhanebad pragati ko suva kamana

  • @jeevanido992
    @jeevanido992 5 ปีที่แล้ว +5

    किनहो के मेरै जीवन सङ्ग मेल खाएको छ के यो सालैजो गित दिनमा ३ चोटि सुन्दा पनि प्यासनै मेटिदैन नि😍🤗🇳🇵

  • @youkesmagar1349
    @youkesmagar1349 3 ปีที่แล้ว +3

    😘😘😘😘😘😘😘👍️👍️👍️👍️👍️

  • @nunagurung5439
    @nunagurung5439 6 ปีที่แล้ว +5

    Beautiful song..

  • @santoshsunar122
    @santoshsunar122 5 ปีที่แล้ว +1

    wOw damii xa geet

  • @khaningpoon5581
    @khaningpoon5581 7 ปีที่แล้ว +7

    गाउँ घरको याद आयो , धेरै राम्रो छ