मुक्तक के हो? कसरि लेख्ने? Muktak के हो? kasari lekhne?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มิ.ย. 2020
  • Contact: Puranokalam@gmail.com
    मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो। मुक्तकमा पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ। हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द/अंशलाई अनुप्रास भनिन्छ। मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ। दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ। समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ। तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार/झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ। चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ। मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ।
    मुक्तक नेपाली
    मुक्तक कसरी लेख्ने
    मुक्तक लेख्ने तरिका
    मुक्तक भनेको के हो
    मुक्तक के नियम
    मुक्तक नियम
    मुक्तक प्रेम
    मुक्तक संग्रह
    nepali मुक्तक
    muktak nepali
    muktak mala
    muktak bachan
    muktak dohori
    muktak diary
    muktak dohori nepali
    muktak yatra
    muktak aayam
    muktak anubhav
    muktak anubhar
    muktak bachan nepali
    muktak background music
    muktak bakshi
    muktak break up
    muktak bhojpuri
    bahakine man muktak bachan
    mahavir vishwakarma muktak

ความคิดเห็น • 90

  • @PawanDahal-wk7zi
    @PawanDahal-wk7zi ปีที่แล้ว +1

    मलाई त गजल र मुक्तक उस्तै लाग्छ २ हरफको मुक्तक सोभन्दाललामोलगजल

  • @Suryabanshi3K2b9

    एकदम राम्रो लाग्यो र मुक्तक लेख्न अझै सहयोगी भिडियो लाग्यो ।

  • @sumansmarikaofficial6650
    @sumansmarikaofficial6650 ปีที่แล้ว +2

    लु याँ पनि कभरमा मेरै फोटो रैछ त।लु है लु।😂😂😅😅

  • @kretinabin5375

    भुपी शेरचन ✍️💜🙏

  • @creatorlearner
    @creatorlearner 3 ปีที่แล้ว +4

    यो त परिभाषा नै अर्कै भयो😀

  • @DDvlog14
    @DDvlog14 ปีที่แล้ว +1

    मुक्तक अनि रूबाईमा के भिन्नता छ? कृपया भिडियो अपलोड गरिदिनु होला।🙏🏻

  • @kamalsapkota8084
    @kamalsapkota8084 3 ปีที่แล้ว +3

    प्रत्येक मुक्तकको शिर्षक लेख्न आवस्यक छ कि छैन ! यदि लेख्न पर्ने भए के आधरमा लेख्नुपर्ने बताईदिनु होला !

  • @suryaupadhyaya2519
    @suryaupadhyaya2519 3 ปีที่แล้ว +2

    मुक्तक र शायरिमा फरक के छ

  • @user-yg2tx3bw5g

    धेरै धेरै धन्यबाद हजुर लाई 🙏🙏 सिकाइदिएको मा ❤

  • @santoshstonena7912

    गजल को पनि भिडियो बनाउनुस

  • @nawajoditriveniyoutubechan6544

    आहा अति सुन्दर मुक्तक

  • @rudrabhatta703
    @rudrabhatta703 3 ปีที่แล้ว +2

    Dherai ramro xa ajhai aagami dina ma yasta dherai video herna pauu

  • @kajikauli2288
    @kajikauli2288 3 ปีที่แล้ว +1

    Last daami xa .hjr lai bises dhanyabaad

  • @Mangalkhadka9847
    @Mangalkhadka9847 12 ชั่วโมงที่ผ่านมา

    good ❤❤❤thank you🎉🎉🎉🎉🎉

  • @nugosirjanaa2741
    @nugosirjanaa2741 2 ปีที่แล้ว +1

    Thank you good information 🌹🌹🙏🙏

  • @runjithunter4262
    @runjithunter4262 3 ปีที่แล้ว +2

    सहि हो धन्याबाद हजुर लाई💕🙏

  • @bomraj9250

    ❤❤❤

  • @padamthagunna7504
    @padamthagunna7504 3 ปีที่แล้ว

    बताइ दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुर सर

  • @kurakanee
    @kurakanee 3 ปีที่แล้ว +1

    ramro.......

  • @keshabbasnet8986

    it's so healpful video thank ❤❤❤