"सिमलैमा मैना भर्खर भर्खर बसेको मायाको अत्तोपत्तो छैन" बनकी चरीलाई जस्तै यो गीतलाई पनि एकदम माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। समीक्षा अधिकारी बहिनि र मेरो आवाजमा रहेको गीत, कृष्ण बश्यालको शब्द, शिव जी र दीप्ति जीको अभिनय कस्तो लाग्छ, हेरेर प्रतिक्रिया दिनुहोला।
Congratulations mero dai ❤️❤️😘 Safalta ko suvakamna I pray God this song also got Corde club 🙏🙏🙏and lots of love and I am so happy for this song ❤️😍 I always support for you dai your voice is so sweet 😍😘
निकै मीठो अनि निकै राम्रो भिडियो छ गित को जति तारिफ गरे पनि उति नै कम हुन्छ सारै मिठो अनि सारै राम्रो छ सम्पुर्ण टिम लाई सफलताको सुभकामना छिटै करोड क्लब मा पुगेको हेर्न पाउ 😊😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️
गीत ववाल रहेछ । वास्तवमा समिक्षा नानूको स्वरमा सवै गीत त्यतिकै राम्रो सुनिन्छ । गायक अर्जुन सापकोटाको स्वर पनि उतिकै राम्रो लाग्छ । करोड क्लवमा पुगेको पछयौरी लिसियो दोहोरी गीत सफल रह्यो । सहकार्य भएका धेरै गीतले वजार कव्जा गर्न सफल छ । हरेक हप्तामा एक दुई गीत वजारमा आइरहेछ । views पनि वढिरहेको देखिन्छ । गीतले सफलता पाइरहनु पनि कला र क्षमता भएरै हो । मिहेनत र लगाव पुरै भएपछि सफलता हात लाग्ने कुरा हो नै ।
अर्जुन सर,म हजुरको BIG FAN ❤️❤️❤️ हजुरले Music गर्नु भएको गीत कति राम्रो भएको हो अर्जुन सर।तेसै माथी हजुरको स्वरको त कुरै नगरुम कति मिठो कति मिठो। गीत र म्युजिक भिडियो एकदम राम्रो भएको छ सम्पुर्ण टिमलाई शुभकामना❤️❤️❤️
Wow kati Mitho git Arjun dada ko rw Samiksaya Bunu ko 👌👌👌👌 Banko chari jhai Hit Hunu parx Banko chari vanda kam xain 💅🏼💅🏼💅🏼 La dance ni Nice xa ❤ La Badai xa Sabai Tim la 💕💕💕💕💖💖💖💖💖
आहा प्यारो मान्छेको उत्कृष्ट प्रस्तुति प्रती हृदय देखि नै धेरै माया शुभकामना अनि खुशी प्रकट गर्दछु।😍❤️i wish 1millions view & likes xitai pugnexa🙈 dherai maya😘❤️congrats to mr sapkota & dai krishna bashyal both of you❤️❤️
"सिमलैमा मैना भर्खर भर्खर बसेको मायाको अत्तोपत्तो छैन"
बनकी चरीलाई जस्तै यो गीतलाई पनि एकदम माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। समीक्षा अधिकारी बहिनि र मेरो आवाजमा रहेको गीत, कृष्ण बश्यालको शब्द, शिव जी र दीप्ति जीको अभिनय कस्तो लाग्छ, हेरेर प्रतिक्रिया दिनुहोला।
सफलता को असिम शुभकामना
Congratulations mero dai ❤️❤️😘
Safalta ko suvakamna I pray God this song also got Corde club 🙏🙏🙏and lots of love and I am so happy for this song ❤️😍 I always support for you dai your voice is so sweet 😍😘
गित मिथो छ दाइ सफल्तको सुभकामना
Best wishes ❤️❤️
@@beerusharma5837 excuse me what are you say
😍😍😍😍😍 सबै टिम लाई धेरै शुभकामना 😍😍😍😍
सबैलाइ बधाई छ है त
बनकी चरि भन्दा कम छैन याे गित पनि❣️❣️यसलाई पनि हिट बनाउनु पर्छ भन्ने जतिले मेराे कमेन्ट् मा लाइक गर्दिनु हाेला ल💕💕🙏🙏🙏
निकै मीठो अनि निकै राम्रो भिडियो छ गित को जति तारिफ गरे पनि उति नै कम हुन्छ सारै मिठो अनि सारै राम्रो छ सम्पुर्ण टिम लाई सफलताको सुभकामना छिटै करोड क्लब मा पुगेको हेर्न पाउ 😊😍😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️
अाहा कस्तो राम्रो गित सबैले सियर गर्नु हाेला है याे गितलाई
गित आफै मा राम्रो बनेको छ कता कता (गल्बन्दी लिसियो ) भन्ने भाकामा मेल खाको होकि मलाई तेस्तो महसुस भयो सफलता को सुभ कामान सम्पुर्ण टिम लाई
समिछा बहिनी को आवाज त अति नै मिठास छ जे भए पनि लाचोक ले जन्माएको चेली हुन
कति माया गर्छेउ 😊❤️
ramro xa ल 👌✅
बधाई छ सम्पूर्ण टिम प्रति🙏🙏
पाल्पा देखि को को हुनुहुन्छ🤚🤚🤚
आहा कति मिठो गित ।सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💐💐💐💐💐
अहा!! सिमलैमा मैना निकै मन पर्यो मलाई त। बनकि चरी ले जस्तै सफलता पाओस। हार्दिक बधाई तथा सफलताको शुभ-कामना अर्जुन सर।
धेरै धेरै राम्रो छ
अहा अर्जुनको स्वर 😍😍😍😍
ramro cha
Baball vai song ta
लु आयो फेरि गजब भिदियो 💕💕
अर्जुन दाजु को स्वर को 😍😍💕💕💕fan hami😎
गीत ववाल रहेछ । वास्तवमा समिक्षा नानूको स्वरमा सवै गीत त्यतिकै राम्रो सुनिन्छ । गायक अर्जुन सापकोटाको स्वर पनि उतिकै राम्रो लाग्छ । करोड क्लवमा पुगेको पछयौरी लिसियो दोहोरी गीत सफल रह्यो । सहकार्य भएका धेरै गीतले वजार कव्जा गर्न सफल छ । हरेक हप्तामा एक दुई गीत वजारमा आइरहेछ । views पनि वढिरहेको देखिन्छ । गीतले सफलता पाइरहनु पनि कला र क्षमता भएरै हो । मिहेनत र लगाव पुरै भएपछि सफलता हात लाग्ने कुरा हो नै ।
क्या राम्रो गित आएछ।।
समिक्षा💕💕अर्जुन।।।।
सानी ! 🐒🥀😍
nice dance badhai xa Cba khadka sir
#diwakarphysics
.... मीठो भाका...
...... राम्रो लाग्यो...
..वधाई छ...
शुभकामना साथी 🙏
Damiii😘😘😘👌👌👌👌👌👌👌
यो गीत पनि अति राम्रो छ।सब्द हरु
मुटु छुने छन् अर्जुन भाई र समीक्षा लाई धेरै धेरै धन्यवाद शुभकामना छ।
Arjun ko aawaj ma dam xa ysari nai agadi badnu shubhkamna xa
Aaha Kati mitho geet❤️😍❤️
अाहा !! मेराे साथी कृष्ण बस्यालकाे शब्दहरु कति मिठा ..
भविष्यकाे उत्कृष्ट गितकार मेराे साथी कृष्ण बस्याललाई उजज्वल भविष्यकाे शुभकामना ।
एकदमै राम्रो छ गित हजुर संग प्रत्यक्ष रुपमा कुरा गर्ने विचार थियो भेट्टाउन सकिएन सर्
Sound Quality Perfect 👌
अति मिठो लोक भाका सफलता को सुभकामना सबै तिमलाइ
आहा😍😍
राम्रो लाग्यो शुभकामना ।
आहा सिमलैमा मैनाको सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना 😍😍😍😍
Thank you so much 🙏🙏💞💞💞
@@hari_sunar 8ewo8w88wdel8
Ei8
Wowow
Arjuna sapkota and samixa adhikari best singer.saphaltako subhakamana sampurna timlai.
य सिमलैमा मैना,
भरखर्र भर्रखर्र बसेको मोयाको अत्तो पत्तो छैन 🙈🙈
मिठो गित ❤️शुभकामना अर्जुन भाई , कृष्ण भाई लगायत टिमलाई 💐
दाम्मि छ ।बधाई छ
अर्जुन सापकोटाको फ्यान जति यता हाजिर गरम त।
आहा सारै मीठो गीत 😍😍😍😍
आहा क्या दामी गित भोईशको त झन कुरै नगरुम 👌👌😘😘बधाई छ सम्पुर्ण तिमलाई सफल्ताको
दामि छ गित 👍️👍️💕💕
आहा कति मीठो हो गित अनि आवाज अर्जुन सर पक्कै हिट हो हामि बनकि चरी जस्तै हिट हुनेछ सफलताको शुभकामना
निकै मिठो गित सबै टिमलाई बधाई ड
सम्पुर्ण तिमलाई धेरै धेरै धन्याबात एक छति अर्काे सफलता हुदैछ।शुभकामना अर्जुन दाई।
Dherai ramro aagami dinko subakamana congratulations
अर्जुन सर,म हजुरको BIG FAN ❤️❤️❤️ हजुरले Music गर्नु भएको गीत कति राम्रो भएको हो अर्जुन सर।तेसै माथी हजुरको स्वरको त कुरै नगरुम कति मिठो कति मिठो। गीत र म्युजिक भिडियो एकदम राम्रो भएको छ सम्पुर्ण टिमलाई शुभकामना❤️❤️❤️
वा वा सुपर छ गित
धेरै महिना देखि यो गितको प्रतिक्षामा थिए बल्ल आज इच्छा पुरा भो😍😗 बधाई छ अर्जुन मामा लगायत सम्पूर्ण टिमलाई💕💕💕💕 उच्च सफलताको कामना छ।💕💕💕😍
आहा कती मीठो गित करोड क्लबको शुभकामना टिमलाई
गीत सारै राम्रो लाग्यो हजुर
audio video एक्दमै राम्रो छ । सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।
Wow Arjun sakpota daji and samikshya Adhikari and all team ❤️अत्यान्तै राम्रो लाग्यो।❤️❤️🙏
finally 1 बर्ष को पखाइ पोछि आयो कति राम्रो हो सोचेको भन्दा नि राम्रो के है😍🤗सबै टिम लाई बधाई तथा सफलताको सुभकामना🙏🖤comment for kamala pokhrel❤️😫😍😍😁hai
अाहा कति मिठो गीत गाउनु भएको धेरै धेरै धन्यवाद छ सरलाई अझै अगाडि बढ्दै जानु होला यहि नै छ मेरो शुभकामना।
आहा धेरै धेरै शुभकामना 😘😘😘😘😘😘😘बबाल छ होइ अर्जुन लगायत सम्पूर्ण team लाई शुभकामना
Wow ATI nai mitho song
भाई अर्जुनलाई सदा सदा सफलताको शुभकामना संगितिकक्षेत्रमा ♥️♥️♥️🎇🎇
आहा कति राम्रो
वाह , निकै सुन्दर गित सफलताको शुभकामना भतिज अर्जुन सापकोटा साथै सम्पुर्ण टिम लाई 😍
Wow kati Mitho git Arjun dada ko rw Samiksaya Bunu ko 👌👌👌👌
Banko chari jhai Hit Hunu parx
Banko chari vanda kam xain 💅🏼💅🏼💅🏼
La dance ni Nice xa ❤
La Badai xa Sabai Tim la 💕💕💕💕💖💖💖💖💖
मचि अर्जुन दादा को ठूलो फ्यान है अरु को को हुनुहुन्छ खै यता तिर अाउनु स लु रुरु लाएर
Ma pani hoii
@@hari_sunar ho la la
Shiva khadka daju kada😍😍😍😍
उदाउँदो राजा लोकदोहोरी गायक अर्जुन 💓💓💓💓💓💓
Wow dipati hamro kaam paxi dherai din paxi darsan paye
Ahaa kati ramro
best wishes crush😘❤️❤️❤️
Aha 😍😍
आहा राम्रो लाग्यो😍👌👌👌
Wow.. Dada... 💖💖
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
धेरै समय कुरायको गित धेरै राम्रो बनेर आयछ
😍😍🤘❣️❣️❣️👌👌👌
Congratulations shiva daju ❤️💔❤️💔❤️💔❤️💔💔❤️💔❤️💔❤️💔👨❤️👨
गित दामी छ यार प्यारे arjun मित्र 😍😍😍
All team lai safaltako kamna
जति बेला पनि सुनी राखु जस्तो गित अतिनै राम्रो छ बधाई छ सबै टिमलाई
Kati ramaro xaaa niiii
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
Namesta Sir 🙏
Sir please send me Number you ❣️
सफलताको शुभकामना सर 🙏
हिरोनि चाहिँ मनपरयो
Thank you
Badhai xa arjun sir😍😍😍😍
tiktok बाट को को आउनु भयो 😍😍
Ma aya😂😂
Ma pani yaaye
Ma Pani
Mh pani sme😊💓
Dami chh
म हजुरको सबै गीत सन्नछू तर अरु गीत पनि राम्रौ लाग्छन् यो गीत सबै भन्दा राम्रो लाग्यो बधाई छ 💞💞💞💞
अर्जुन जी को स्वर राम्रो लाग्छ।
अर्जुन दादालाई मन पराउने कोको हुनु हुन्छ यता हाजिर गरमत्👎️👎️👎️👎️👎️
आहा
धेरै राम्रो छ 👏👏 सफलताको शुभकामना 😍❤️❤️💙💙
nice song mero vai
Arjun sapkota fan yeta aam hai
Ma pani hoii
यो पनि निकै गजब को गित आएछ त है,,
Babal maile yo geet interview mai sune ko thiya aayaxa safalta ko suvakamana arjun brother ❤️❤️❤️ from Belgium 🇧🇪
atti ramro xa badhai xa hjr
साह्रै मीठो गित ❣️
सफलताको शुभकामना 😍
Hjrko geet aati Ramro xa dada
आहा❤️
आहानी कति मिठो लय सब्द अर्जुन सर लगायत सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना ❤️❤️❤️❤️❤️
आहा कति मीठो आवज निकै राम्रो
sarai ramro git raix hai arjun & samikxya ko
big fan dai 😍😍
आहा प्यारो मान्छेको उत्कृष्ट प्रस्तुति प्रती हृदय देखि नै धेरै माया शुभकामना अनि खुशी प्रकट गर्दछु।😍❤️i wish 1millions view & likes xitai pugnexa🙈 dherai maya😘❤️congrats to mr sapkota & dai krishna bashyal both of you❤️❤️
Arjun vaiko laya vayara hola yo Vanda pahilako geet ko samishran layako sugandha Pani aako xa hai safaltako suvakamana