दु:ख साटम्ला Dukha Satamla Sukha Satamla • Arjun Sapkota • Dipa Simkhada • Devi Gharti • Samikshya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ธ.ค. 2024

ความคิดเห็น • 1.7K

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial  หลายเดือนก่อน +1239

    "दु:ख साटम्ला सुख साटम्ला अब जिन्दगी सँगै काटम्ला"
    हजुरहरु हाम्रो परिवार हुनुहुन्छ, यहाँहरु सबैलाई हाम्रो जिन्दगीको अत्यन्तै महत्वपूर्ण पलको खुशी साट्न चाहन्छौँ, यहाँहरुको माया, आशिर्वाद हामीमाथि रहिरहने अपेक्षा गर्दछौँ, यो गीत तयार पार्न सहयोग गर्नुहुने सम्पूर्ण टिमका साथीहरुलाई आभार प्रकट गर्न चाहन्छौँ।

    • @Thapaofficial156
      @Thapaofficial156 หลายเดือนก่อน +70

      Pahilo daiko coment mero matra xa rati 1:30 baje hai❤❤

    • @Thapaofficial156
      @Thapaofficial156 หลายเดือนก่อน +28

      Pahilo like mero xa dai dada Arjun ❤❤

    • @AnilKunwar-t6c
      @AnilKunwar-t6c หลายเดือนก่อน

      Maile greko ho paila​@@Thapaofficial156

    • @ASENTERTAINMENTNP
      @ASENTERTAINMENTNP หลายเดือนก่อน +12

      धेरैराम्रो लाग्यो मलाई यो गीत हजुर हरु कस्तो लाग्छ प्रतिकृया दिनुहोला साथै साथ सपोर्ट पनि गर्नु होला। अर्जुन दाई को कति मिठो स्वर अहा दाई धेरै शुभकामना छ तपाई लाइ all the best luck dai . Big fan daju 😮

    • @rajubasnet2120
      @rajubasnet2120 หลายเดือนก่อน +8

      मलाई लाग्छ श्रीमान श्रीमती भयेसी अब केही चाहिन्दैन जस्तो जे पनि सहन सकिन्छ हामी नि येस्तै छौ

  • @ShantiShreePariyar
    @ShantiShreePariyar หลายเดือนก่อน +121

    बैबाहिक जिवनको धेरै धेरै शुभकामना प्यारो जोडी,,
    भगवान सधै दाहिने रहनु भएको होस।
    सधै ओठमा मुस्कान को लहर यसरी नै खेली रहेको होस
    यो सुमधुर गीत गीतले पनि सबैको मन जित्न सफल होस शुभकामना ❤️❤️❤️🙏🙏🙏

    • @Officialkarma-s6v
      @Officialkarma-s6v หลายเดือนก่อน

      th-cam.com/video/VbUF8PmvymA/w-d-xo.htmlsi=9fdzMvoafdyRdcZB

  • @sureshacharya2510
    @sureshacharya2510 หลายเดือนก่อน +63

    अर्जुन सापकोटाको खुबिलाई मान्नुपर्छ । आफ्नो विवाहको भिडियो लाई आफ्नो कुसल कला बाट म्यूजिक भिडयोमा समाहित गरि इतिहास रच्न सफल भएकोमा!

  • @SherRanaOfficial
    @SherRanaOfficial หลายเดือนก่อน +152

    जब देबि घर्ती दिदिको आवाजमा आयो "दियौ मुटु झिकी हजुरको हातमा
    हजुरैको जिम्मा भयो हाम्रो घरको आत्मा "दुख साटे है छोरी सुख साटेहै अब जिन्दगी संगै काटे है। छोरिको मन न हो जतिनै राम्रो घर श्रीमान पाए पनि जन्म घर छोडने बेला मन थाम्न कति गार्‍हो हुन्छ होला।अनि आमा बाबाको मन कती चिन्ताले सताउछ होला। यो समाजाको रितिनै यस्तै चली आएको छ।बैबाहिक जीवन सुखमय रहोस शुभकामना छ नया जोडिलाई❤🎉

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 หลายเดือนก่อน +33

    रियल विवाह प्रोजेक्ट लाई यस भिडियोमा प्रस्तुत गर्नु भएकोमा खुशी लागेको छ सापकोटा बन्धुको नाताले र गोत्र्या भाइ बन्धुको अझ आत्मीय नाताले गर्दा झनै वैवाहिक जिवनको दुबै लाई बधाई शुभकामना व्यक्त गर्दछु❤🎉❤
    Very Happy Married life both of u god blessing to u❤🤗

  • @mechikalikhabar
    @mechikalikhabar หลายเดือนก่อน +141

    आशिर्वाद छ नव जोडीलाई❤❤

    • @yamunasunar4800
      @yamunasunar4800 หลายเดือนก่อน +1

      धेरै धेरै शुभकामना नया जोडीलाई ❤❤🎉🎉

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial  หลายเดือนก่อน +138

    धेरै धेरै धन्यवाद यो मायाको लागी..❤

    • @ASENTERTAINMENTNP
      @ASENTERTAINMENTNP หลายเดือนก่อน +3

      Arjun Sapkota dai hijr ko dherai Maya lagxha dai ma Ashish chinu vayo aha❤❤

    • @Thapaofficial156
      @Thapaofficial156 หลายเดือนก่อน

      Um❤

    • @GuriMaya
      @GuriMaya หลายเดือนก่อน

      Thank you 😊😊😊

    • @BhojRaj-h4e
      @BhojRaj-h4e หลายเดือนก่อน

      दामी छ मेरो भाइ

    • @garimachapagain-k2k
      @garimachapagain-k2k หลายเดือนก่อน

      @@ASENTERTAINMENTNP maile chine hoi arjun dai ley nachineni brorther lai

  • @YetranathSapkota
    @YetranathSapkota หลายเดือนก่อน +108

    म चाहिँ समिक्षा अधिकारी बुनुको ठुलो फ्यान । अरु को को हुनुहुन्छ लाईक गर्नुस है कमेन्टलाई

  • @BadalGhimire
    @BadalGhimire หลายเดือนก่อน +34

    बधाई छ मेरा प्यारा भाइ बुहारीलाई ❤❤
    सुखद दाम्पत्य जीवनको शुभकामना ❤❤
    god bless both of you 🎉

    • @kshitizkhanal66
      @kshitizkhanal66 หลายเดือนก่อน +1

      Big fan Badal Ghimire ❤ aglo tare bhir

  • @pratishasilwal759
    @pratishasilwal759 หลายเดือนก่อน +28

    लास्टमा त कति रोए मत😢 सदा खुशि हुनु, सुन्दर जोडिलाइ धेरै धेरै शुभकामना ❤❤❤

  • @tpvlog1.23m2
    @tpvlog1.23m2 หลายเดือนก่อน +31

    जब देबि घर्तीका आवाज र शब्द हरु आए अनी विदाई कार्यक्रम सुरु भयको 😢त्यो बेला आशु नझार्ने कमैहोलान ❤😢 बैबाहिक जीवनको शुभकामना ❤

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily หลายเดือนก่อน +23

    हार्दिक बधाई बैबाहिक जिबनको प्यारो साथी उत्तर उत्तर प्रगति को कामना 🎉🎉🎉🎉🎉🎉

    • @ganeshkhatri010
      @ganeshkhatri010 หลายเดือนก่อน

      Daju hjr KO sarangi KO dherai thulo Fan xu❤❤

  • @pabitrasharma1997
    @pabitrasharma1997 หลายเดือนก่อน +18

    श्री कृष्ण राधाको जस्तो जोडि र यो उदारणीय प्रेम कहिल्यै पनि निराश मा नहोस ! दुबैजना लाई शुभकामना ! देश को गहना @Arjun Sapkota र निडर नारी @Dipa Simkhada दुबैको सह्कार्य उत्कृष्ट छ ! 😍😌❣️❤️

  • @binitasimkhada8707
    @binitasimkhada8707 หลายเดือนก่อน +73

    गित हेरेर फेरि रोए म .. मुटुभन्दा प्यारि बहिनिलाई बिदाई गर्दा आँसु रोक्न नसकिने रहेछ । तिमी मेरो गर्व र माया हौ,। यो पल शब्दहरूमा बयान गर्न सक्दिन , तिमीलाई सधैं खुशी र सफलताको शुभकामना। मेरो कष्ण जस्तै ज्वाई साहेबलाई परिवारमा स्वागता छ । बैनिलाई सधै यसरिनै खुसि राखिसेला॥♥️♥️

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki หลายเดือนก่อน +2

    एकदमै मनछुने गित सम्पुर्ण टिमलाई धेरै धेरै बधाई र सफलताको शुभकामना ❣️ करोड क्लबमा पुग्ने छ अवस्य यो गित ❣️🌹

  • @MukuSubediOfficial
    @MukuSubediOfficial หลายเดือนก่อน +379

    मित्र अर्जुन सापकोटा र प्यारी भाउजु दिपा सिम्खडा दुबैलाई बैवाहिक जिवनको शुभकामना छ ! यो गितमा मैले पनि छायॅाकनको भुमिका निर्वाह गर्ने अवसर पायको छु, के-कस्तो लाग्छ सबैले हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला ❤ माया गर्नुहोला ❣️ जय गित जय सॅगित 🎵

    • @DipakTimalsina-c5d
      @DipakTimalsina-c5d หลายเดือนก่อน +8

      राम्रो छ।

    • @Arbindrabista
      @Arbindrabista หลายเดือนก่อน +9

      Dhari ramro xa sar

    • @Alone-q6d
      @Alone-q6d หลายเดือนก่อน +1

      Handsome my bro

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts หลายเดือนก่อน +26

    अर्जुन सापकोटा र समिक्षा बहिनीका फ्यानहरु यता आउनु हाेला।अर्जुन दाजुलाइ नयाँ बैबाहिक जिबनकाे सफलताको शुभकामना🙏🙏🙏🙏🌹🌹❤️👌🌺🥀

    • @DilipbudhaMagar-h9h
      @DilipbudhaMagar-h9h หลายเดือนก่อน +1

      म देबि दिदिको पनि ठुलो फ्यान हुम कर्तो 😂😂

    • @ShivaSinjali
      @ShivaSinjali หลายเดือนก่อน +1

      देबि घर्ती का फ्यान हामि

    • @prativabisankhe
      @prativabisankhe หลายเดือนก่อน

      ❤❤❤❤❤❤

    • @BaidikMantraSlokBhakti
      @BaidikMantraSlokBhakti หลายเดือนก่อน

      🕉️ भक्ती (Song k liye mujhe follow kare }🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @gobindaaryal6582
    @gobindaaryal6582 หลายเดือนก่อน +19

    अर्जुन सापकोटाको गीत आयो भनेपछि हुरुक्कै भएर आउने जति यता हजुर हुम त दुवैजनालाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना। गीतका शब्दहरू अति मुटुमै चसक्क लाग्ने खालका जस्तै कठोर मान्छेको पनि यो भिडियो हेरेर आखा नरसाउने को नै होला र❤❤❤

  • @santoshsinghdhami-xr8bq
    @santoshsinghdhami-xr8bq หลายเดือนก่อน +9

    दुबै दाइ भाउजु लाइ बैवाहिक जिवनको सुभकामना ❤❤

  • @ramharirai4574
    @ramharirai4574 หลายเดือนก่อน +17

    अर्जुन भाइ वैवाहिक जिबन को मंगलमय शुभ कामना ❤❤❤❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 วันที่ผ่านมา +1

    नव जाेडीलाई बैबाहिक जीवनकाे हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । गीत अनुपम छ ! असाध्यै राम्राे लाग्याे, मन छाेयाे !!

  • @sunilchhidalofficial
    @sunilchhidalofficial หลายเดือนก่อน +5

    नयाँ जिबनको धेरै धेरै सुभकामना मेरो दाजै😊😊😊❤❤❤❤❤

  • @SunilBhusal-c7x
    @SunilBhusal-c7x หลายเดือนก่อน +6

    जस्तो मान्छे थियौ भाइ तेस्तै बुहाही भित्रयौ बधाइ छ भाइ सुख दुख मिलेर बस्नु यहि छ मेरो सुभ कामना प्यारो मान्छे❤❤❤

  • @ArjunSapkota-fan18
    @ArjunSapkota-fan18 หลายเดือนก่อน +13

    मन पर्ने गायक तथा संगीतकार अर्जुन सापकाेटा दादा लाई वैवाहिक जीवनको शुभकामना 🎉❤❤❤

  • @Manisanp1234
    @Manisanp1234 หลายเดือนก่อน +8

    कस्सम देवि घर्ती दिदिकाे अावाज अाउने बित्तिकै आसु झरेको पतै भएन😢😢😢
    वैबाहिक जिवनको धेरै धेरै शुभकामना🎉🎉 प्याराे जाेडिलाई...❤❤❤❤❤God bless both of you🎊😘

  • @PurkheBaa
    @PurkheBaa หลายเดือนก่อน +6

    भाइ बुहारीलाई बैवाहिक जीबनकाे शुभकामना ❤❤ 🎉

  • @baltamang9038
    @baltamang9038 หลายเดือนก่อน +4

    दम्पती जीवनको सुरुवातलाई बधाई सँगै सफलताको शुभकामना।।
    गीतको शब्दले भने झै होस।। एक अर्काको माया र साथ सपोर्ट गर्दै एक मुठी सास हुन्जेल सम्म विवाद उत्पन्न नहोस् सुन्दर जोडीकाे।।

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma หลายเดือนก่อน +13

    वहिबाहिक जिवनको शुभकामना,धेरै राम्रो गीत अर्जुन दादाको,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏

  • @Bikramghimire
    @Bikramghimire หลายเดือนก่อน +4

    बैवाहिक जीवनको धेरै धेरै शुभकामना साथि ♥

    • @DolSharma
      @DolSharma หลายเดือนก่อน

      तिमी बुंगा ले कहिले गर्नु हो साथी

  • @sudurdarpanmedia
    @sudurdarpanmedia หลายเดือนก่อน +11

    बिदाइको क्षण अति भावुक लाग्यो 😢😢😢सफल दाम्पत्य जीवनको शुभकामना ❤❤❤

    • @Officialkarma-s6v
      @Officialkarma-s6v หลายเดือนก่อน

      Hernu hola
      th-cam.com/video/VbUF8PmvymA/w-d-xo.htmlsi=9fdzMvoafdyRdcZB

  • @Prabinstha44
    @Prabinstha44 16 วันที่ผ่านมา +1

    Very nice song parkash sapkota dami cha ho dai❤❤🎉🎉 congratulation both of you❤❤🎉🎉

  • @BimalaGiri-o8u
    @BimalaGiri-o8u หลายเดือนก่อน +14

    बैबाहिक जीवन को सुभकामना अर्जुन सपकोटा दादा❤❤❤

  • @LilaGhataniLilaGhatani
    @LilaGhataniLilaGhatani หลายเดือนก่อน +7

    आहा गीत भनेको यस्तो पो हुनु पर्छ सबै मिलेर गीतलाई training number 1 मा ल्याउन पर्यो ❤️🤗😊

  • @rebikaacharya5791
    @rebikaacharya5791 หลายเดือนก่อน +10

    Sachikai bhagyamani hunuhunxa hajur haru jasko maya success vayo❤❤congratulations 🎉my favourite person ❤❤

  • @Purnakumarranjit29
    @Purnakumarranjit29 หลายเดือนก่อน +12

    आहा कति मीठो गित,शब्द र संगित सार्है मन पर्यो करोडौं भ्यूज पाउन सकोस सफलताको अग्रिम शुभकामना 🇳🇵❤️

  • @netrabasnet8794
    @netrabasnet8794 หลายเดือนก่อน +11

    हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु अर्जुन सापकोटा जि 🙏🙏🙏 अनि म्याम लाई 🙏🙏🙏🙏💐💐💐💐💐

  • @sagarsarita1594
    @sagarsarita1594 หลายเดือนก่อน +8

    हरेक गीत मा धुन चाइ मनै छुनी राख्नु हुन्छ
    बधाई छ नया जीवन को🎉❤

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 หลายเดือนก่อน +9

    शधाबार आहा!❤ सफलता सगै वैवाहिक जिबन को शुभकामना 🙏

  • @DrBishnuMurtiBhattarai
    @DrBishnuMurtiBhattarai หลายเดือนก่อน +2

    निकै मिठो सृजना ❤❤❤❤बधाई अर्जुनजि हजुरहरु दुबै जनालाइ बैबाहिक जिबनको❤❤❤❤❤

  • @ChetanGharti-g1f
    @ChetanGharti-g1f หลายเดือนก่อน +11

    अर्जुन जि ले बिहे कै लागि यो गित तयार पार्नु भएको रैछ अर्जुन जि को गित तेसै पनि राम्रो भै हाल्छ नि।।❤❤❤

  • @cricpariwar
    @cricpariwar หลายเดือนก่อน +5

    म जस्तै ५ चोटी हेर्ने को होला अत्यन्तै उत्कृष्ट गित 😮😮 वैवाहीक जिवनको शुभकामना

  • @ManishBhandari1
    @ManishBhandari1 หลายเดือนก่อน +8

    आहा साह्रै मिठो गीत । दाई अर्जुन र भाउजु दिपा दुबैलाई वैवाहिक जीवनको शुभकामना छ। ❣️
    करोड क्लबमा जाओस् यो गीत धेरै धेरै शुभकामना 🎼
    धेरै धेरै माया गर्दिनु होला सबैले

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial หลายเดือนก่อน +7

    नमस्कार म कल्पना बिष्ट आहा गित होस त यस्तो फरक स्वाद फरक लय अनि शब्दमा उतिकै मिठास यो गितले पनि आफनो स्थान कब्जा गरोस् सबैले धेरै भन्दा धेरै माया गर्दिनु होला आदरणीय दादा अर्जुन सापकोटा अनि भाउजु दुबै जनालाई वैवाहिक जीवन को मंगलमय शुभकामना ❤🙏

  • @bipultimilsena9818
    @bipultimilsena9818 หลายเดือนก่อน +4

    आहा कती मिलेको जोडी ❤❤ अती मिठो स्वर र गित पनि 🤘❤️
    दुवै अर्जुन दाई र दिपा भाउजूलाई वैवाहिक जीवनको शुभकामना 🎉🎉🎉❤❤

  • @KamalanepaliKamala
    @KamalanepaliKamala หลายเดือนก่อน +1

    नयाँ जिबनकाे धेरै धेरै शुभकामाना दुबैजनालाई 🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @swastikakarki5319
    @swastikakarki5319 หลายเดือนก่อน +6

    आहा कति मिठो गित ❤
    हजुरहरुको यो माया सधै येस्तै रहिरहोस 😍😘❤️

  • @jiblalparajuli6268
    @jiblalparajuli6268 หลายเดือนก่อน +7

    गज्जब वास्तविक भिडियो बन्यो है! यो त सांगोतिक इतिहासमा रेकर्ड नै होला सायद! भाइ arjun को जोडिलाइ धेरै धेरै शुभकामना।😍😍😍

  • @ganeshdhakal479
    @ganeshdhakal479 หลายเดือนก่อน +3

    अाहा वास्तविक अनि सुन्दर प्रसतुति, सँगै वैवाहिक जीवन काे शुभकामना❤

  • @prabin1111
    @prabin1111 หลายเดือนก่อน +8

    बधाई छ अर्जुन दाई र सबै टिमलाई❤
    अति मीठो आवाज मा नयाँ गीत ❤🎉

  • @RatnaThapa-i2v
    @RatnaThapa-i2v หลายเดือนก่อน +3

    प्रिय भाइ अर्जुन बैबाहिक जीवन को हार्दिक हार्दिक मंगलमय शुभकामना छ ❤❤❤❤❤❤

  • @durgapandey210
    @durgapandey210 หลายเดือนก่อน +5

    Big congratulations Dipa happy marriage life both ❤❤❤बिदाईको video
    ले आसु रोकियन दाई भाऊजु लगायद सबैमा🙏🙏🙏🙏🙏हाल म USA Durga तपाई बाबाको मामा को नातिनि म घर गोरखा मेरो ❤❤❤❤ौ

  • @RamBohara-ns2vv
    @RamBohara-ns2vv หลายเดือนก่อน +1

    आहा कति राम्रो गीत सगै भिडियो पनि ❤❤ नव परेवा जोडीलाई हार्दिक बधाई संगै शुभ आशीर्वाद 🎉🎉🎉🎉🎉❤❤❤🎉🎉❤❤

  • @vishalbest9390
    @vishalbest9390 หลายเดือนก่อน +4

    ❤❤❤❤ कति मिठो गीत बधाई छ दुबै जनालाई

  • @sanjurana8118
    @sanjurana8118 หลายเดือนก่อน +2

    बैबाहिक जिबनको धेरै धेरै सुभकामना अर्जुन दाइ गित धेरै राम्रो छ्❤️❤️💗🙏🙏🙏🙏

  • @thepsc1
    @thepsc1 หลายเดือนก่อน +6

    म चाहिँ दिपा दिदीको फ्यान हो है,
    अब भेना नि चिनियो, गायक हुनुहुदो रहेछ,
    दुबैलाई बधाई तथा शुभकामना ❤️

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉बधाई बधाई अर्जुन भाइ बुहारीलाई करोडौं करोडौं शुभकामना मनले सोचेको सबैकुरा पुराहोस 🎉🎉🎉🎉उत्कृष्ट गीत अर्जुन भाइ 🎉🎉🎉🎉

  • @ManishaRai-b2n
    @ManishaRai-b2n หลายเดือนก่อน +11

    Samikshyako sor mithox❤❤❤❤

  • @tarabaral2769
    @tarabaral2769 หลายเดือนก่อน +1

    मलाई औधी मन पर्ने सुमधुर स्वरका धनी गायक अर्जुन सापकोटा लाई बैबाहिक जिबनको हार्दिक शुभकामना अनि आशीर्वाद । यो सुन्दर जोडी जुनी जुनी सम्म कायम रहोस्🌹🌹❤️❤️

  • @DebusapkotaDeb
    @DebusapkotaDeb หลายเดือนก่อน +3

    सफल दम्पत्य जीवनको धेरै धेरै शुभ आशिर्वाद भतिज अर्जुन लाई गित पनि राम्रो बनेको छ साङ्गितिक क्षेत्रमा अझै उन्नति प्रगति होस् फ़ेरि पनि धेरै धेरै शुभ आशिर्वाद तथा शुभकामना

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm หลายเดือนก่อน +1

    सारै मन पर्ने गीत आयो ,थप सफलता को शुभकामनासहित हार्दिक सम्मान ❤❤❤

  • @dipendrapaudel9074
    @dipendrapaudel9074 หลายเดือนก่อน +4

    प्रिय भाइ Arjun sapkota लाई बैवाहिक जिवनको शुभकामना❤️❤️❤️ अनि यतिमिठो गितकोपनि सफलताको शुभकामना ❤❤❤

  • @आकांक्षाभट्टराई
    @आकांक्षाभट्टराई หลายเดือนก่อน +2

    बिदाई को पल मा कतिबेला आशु झर्यो थाहै भएन 😢❤ बैवाहिक जीवनको शुभकामना दाई भाउजुलाई ❤🎉

  • @Tekbhadurpariyar1565
    @Tekbhadurpariyar1565 หลายเดือนก่อน +3

    लोकप्रिय चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटा ज्यु लाई बैबाहिक जिवनको धेरै धेरै सुभकामना

  • @jiblalparajuli6268
    @jiblalparajuli6268 หลายเดือนก่อน +2

    10 पटक भन्दा बेसि हेरें, धित मर्दैन। good luck राजा😘😘😘

  • @nmbkhabar
    @nmbkhabar หลายเดือนก่อน +5

    अर्जुन सापकोटा लाई बैबाहिक जिवनको शुभकामना ।

  • @sagarbhandari1880
    @sagarbhandari1880 หลายเดือนก่อน +2

    Arjun दाईको हरेर गित नछुटाई हेर्ने जति हाजिर हुनुस है❤🎉 Lots of love pyaro Arjun Dai❤️‍🩹🤟

  • @gitathapa5253
    @gitathapa5253 หลายเดือนก่อน +5

    भिडियो १० पटक हेरे तर मन अघायन वैवाहिक जीवन को शुभकामना !!

  • @pritamregmi940
    @pritamregmi940 หลายเดือนก่อน +1

    बधाई सुभकामना बैबाहिक जीवनको अर्जुन दिपा साथै अर्गानिक सिर्जना को लागि सफलता को सुभकामना 🎉🎉🎉🎉❤❤❤

  • @Tekkhadka20
    @Tekkhadka20 หลายเดือนก่อน +21

    यो रुने part मलाई मात्र होकी अरूलाई नी मन नपर्ने हो ,रुने part आयो कि आँखा बाट आँशु निसिकीहल्छ 😢😢किन होला

  • @DineshKc-yg7pu
    @DineshKc-yg7pu หลายเดือนก่อน +2

    गित चाइ बबाल अायाे हई अर्जुन दाइ ल बदाई छ दुबै जनालाई अब का दिनहरु सुखमय बिताेस 🙏🎉🌹

  • @GiriRajGaire-lh3tt
    @GiriRajGaire-lh3tt หลายเดือนก่อน +7

    आहा कति मिठो गित हाेला जति सुनेनी शुनिरा न मन लाग्ने ❤❤

  • @anjaanmoogar8119
    @anjaanmoogar8119 หลายเดือนก่อน +1

    मैले गीत पनि सुने भिडियो पनि हेरे हरेक शब्दले मन छोयो भिडियो को हरेक पल ले मन जित्यो कथावस्तुमा दम छ यार शुभकामना छ नयाँ जिन्दगीको 🎉

  • @BibishaLamichhane
    @BibishaLamichhane หลายเดือนก่อน +3

    जति सुकै मायाँ गर्ने जीवन साथी होस् माइती छोड्न जस्तो गारो कुरा केही होइन वैवाहिक जीवनको शुभकामना दुबै जनालाई ❤

  • @gitakarki7055
    @gitakarki7055 หลายเดือนก่อน +1

    साह्रै राम्रो अर्जुन भाई all the best & keep it up🎉🎉🎉❤❤❤.
    Best wishes

  • @namrajkhanal5265
    @namrajkhanal5265 หลายเดือนก่อน +4

    सबैभन्दा बढी मनपर्ने कलाकार 🥰

  • @SamikshaBhatta
    @SamikshaBhatta หลายเดือนก่อน +1

    आहा राम्रो लाग्यो बधाई छ नया दम्पतीलाई बैबाहीक बर्सगाठको शुभकामना🙏❤️🙏

  • @SujanKanx
    @SujanKanx หลายเดือนก่อน +3

    अति राम्रो जोदि छ यो जोदि कहिले न छुतोस र कसाइ को आँखा न लागोस देस को गहाना हर्जुन जिउ लाई र नया बुहारी लाई नया जीवन को सुभाकामाना छ

  • @PrakashBahadurkathayat
    @PrakashBahadurkathayat หลายเดือนก่อน +1

    वैवाहिक जिवनको हार्दिक शुभकामना मेरो मनपर्ने गायक ❤️🙏🎉🎉🙏🎉🎉❤️

  • @bhuwanspkt7555
    @bhuwanspkt7555 หลายเดือนก่อน +5

    Ramro geet badhai xa naba jodi lai❤🔥

  • @fzre5di300
    @fzre5di300 หลายเดือนก่อน +1

    बैबाहिक जीवन को शुभकामाना साथै सफलताकाे शुभकामना यो मिठो गित को लागि 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @SuzanKhadka
    @SuzanKhadka หลายเดือนก่อน +4

    नव जोडीलाई बैबाहिक जीवनको हार्दिक शुभकामना छ है।

  • @mohansapkota127
    @mohansapkota127 หลายเดือนก่อน +2

    मीठो गित अनि भाइ बुहारिको उत्कृष्ट जोडि बधाई छ साथै सुभकामना पनि ❤❤

  • @Mkteachandfan
    @Mkteachandfan หลายเดือนก่อน +3

    राम्रो गित नब जोडिला बधाइ तथा सुभकामना🎉

  • @Nischal-Thapa4212
    @Nischal-Thapa4212 หลายเดือนก่อน +1

    बैबाहिक जीवनको अन्गन्ति सुभकामना दाजु अर्जुन सापकाेटा लाई ❤

  • @devamalla1781
    @devamalla1781 หลายเดือนก่อน +4

    कति राम्राे गित 100 पटक सुनिसके अझै चित्त बुझेन

  • @krishnabhandari7512
    @krishnabhandari7512 หลายเดือนก่อน +1

    वैवाहित जीवन को शुभकामना दाइ भाउजू सगै मन छोयो यो गित ले😢😢😢🙏🙏🙏👌👌

  • @SangeetNepal1
    @SangeetNepal1 หลายเดือนก่อน +5

    शुभकामना ❤

  • @ShivaSinjali
    @ShivaSinjali หลายเดือนก่อน +1

    आहा जब देबि घर्ती मगर को आवाज आउँछ अनि मन छुन्छ सुरिलो भाका अनि सुरुलो स्वर्ले 😢❤❤

  • @SSsudip123
    @SSsudip123 หลายเดือนก่อน +6

    कति राम्रो गित ❤❤❤🎉

    • @AnilYadav-d9r
      @AnilYadav-d9r หลายเดือนก่อน

      कति राम्रो गित जति हेरेपनी रेर्ने मन लाने

  • @gomabista9819
    @gomabista9819 หลายเดือนก่อน +1

    नयाँ जोडीलाई धेरै आशिर्वाद छ❤❤❤❤

  • @chhabi_vlogs
    @chhabi_vlogs หลายเดือนก่อน +7

    ❤❤बधाई तथा शुभकामना ❤ हेर्न सुरु गरियो है ।❤ आफ्नो बिहे त खै कस्तो भयो भयो ❤अरु को बिहे हेर्दा ❤ कुनै ठाउँ मा आफूलाई राखेर महसुस गरे 😭❤️

  • @madhushyam1260
    @madhushyam1260 หลายเดือนก่อน +1

    Yrr this song is outstanding ❤❤❤❤❤ .. ma bhi apni shaadi ma lgaungi fabulous 🤩🤩🤩😊

  • @Hemrajyogi20
    @Hemrajyogi20 หลายเดือนก่อน +10

    नमस्कार सम्पुर्णमा❤️🙏 अडियो देखि भिडियो सबै एकदम राम्रो बनेको छ सबैले साथ सपोट माया गर्दिनु होला।

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs หลายเดือนก่อน +1

    यो खुशी संधै अमर रहोस् दुवैजनालाई सफल दाम्पत्य जीवनको शुभकामना❤

  • @umamenal6573
    @umamenal6573 หลายเดือนก่อน +2

    दाम्पत्य जीवनको धेरै शुभकामना ❤❤❤❤❤

  • @LalitDhami-or8io
    @LalitDhami-or8io หลายเดือนก่อน

    बैवाहिक जीवनको अनगिन्ती सुभकामना छ दाइ हजुरलाई ❤❤❤🎉🎉

  • @shyamgautam5161
    @shyamgautam5161 หลายเดือนก่อน +1

    बधाई छ अर्जुन सर दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🎉🎉🎉🎉❤❤❤

  • @khumregmi2753
    @khumregmi2753 หลายเดือนก่อน +1

    गीत एकदम राम्रो बनेको छ सफलतको कामना पर्त्यक ट्टुकाले मन छोयो 😢😢❤❤❤

  • @SirjanaTimsina11
    @SirjanaTimsina11 หลายเดือนก่อน +1

    अर्जुन सापकोटा र प्यारि भाउजू दिपा सिम्खडा दुबै जना लाई बोहिबहिक जिबनको शुभकामना ❤❤❤

  • @kamalaryal6352
    @kamalaryal6352 หลายเดือนก่อน +1

    बैंबाहिक जिवनकाे शुभकामना दाजु❤❤🎉🎉🎉🎉