टिका सानुको आमा राजु परियारसँग भिड्न कस्सिएपछि | Raju Pariyar Vs Mahima BK | Tika Sanu | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 979

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +383

    नमस्कार सम्पुर्ण मा!
    सङ्गितमाला प्रेमी हरुमा मीठो सम्झना छ।
    हरेक दिन भन्दा आज को श्रीङ्खला मेरो लागि निकै विशेष छ ।
    किन कि आज भन्दा धेरै बर्ष पहिला देखिनै मेरो आमा ले निकै राम्रो दोहोरी गाउनुहुन्थ्यो गाउमा हिने बिहे बर्तमान पुजा आजा जताततै मलाइ यकदम खुशी लाग्थ्यो आमा कै गित सुन्दासुन्दै म गायिका बनेकी हु भन्दा फरक पर्दैन जब म गायिका बने तब गाउमा जादा छिमेकी ठुलिआमा अन्टि हरु ले अइ माइली तेरो आमालाइ काठमाडौ लगेर राजु परियार सङ्ग दोहोरी गाउन लगा न कस्तो हुन्छ ? भन्नुहुन्थ्यो अनि मैले भन्थे हुन्छ लानी हो समय अनुकुल हुन बित्तिकै आज त्यो समय मिल्यो र लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार सङ्ग मेरो आमा महिमा बि क ले निकै रोचक घोचक दोहोरी प्रस्तुत गर्नुभयको छ । हेरेर साथ दिने तपाईं सम्पुर्ण लाई हार्दिक हार्दिक धन्यवाद ।
    र सम्मान छ राजु दाइ अनि आमा लाई।

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 2 ปีที่แล้ว +20

    Wow nice 👏 👌 टीका सानु को आमा र आदरणीय दाजु राजु परियार सँग आजको दोहरी धेरै राम्रो लाग्यो ❤ 🇳🇵 🙏 💯 ✈

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +78

    यस्ता हस्ती छोरी हरुको बिचमा बसेर आमा हजुर ले दोहोरी गाउदा मेरो त खुसी को सिमै रहेन सलाम छ यस्ती छोरी जन्माउनु हुने आमा हजुर मा 👌👌❤️❤️❤️🙏🙏🙏🙏

  • @gpp6900
    @gpp6900 2 ปีที่แล้ว +14

    आमा पनि गजब रैछन बैनी टिका लाई धेरै धेरै धन्यवाद छ रजुपरियार जस्तो राष्टिय कलाकार संग गाउने मौका दिनु भयो।।

  • @krishnathapa5912
    @krishnathapa5912 2 ปีที่แล้ว +75

    आमा लाई 🙏🏻छोरी भन्दा आमा झन् कडा कति मिठो आमा को स्वर शुभकामना अर्को भाग पनि चाँडै आओस् आमा लाई फेरि पनि प्रगति को धेरै धेरै शुभकामना 🎶🎶🎶🙏🏻❤️❤️

    • @bharatpariyar6071
      @bharatpariyar6071 2 ปีที่แล้ว +2

      Aama salamxa hjr lai raju dai lai darsanxa

  • @KamalKumarBK
    @KamalKumarBK 2 ปีที่แล้ว +64

    साँच्चिकै गित र सँगितकाे कुनै सिमा नहुने रैछ कला र गलालाई कुनै उमेर र सम्बन्धले छेक्दाे रैनछ आजकाे दाेहाेरि सारै रमाईलाे लाग्याे बधाई छ आमा यसै गरि राजु दाइ ।बधाई छ सम्पुर्ण संगितमाला टिम ।

  • @kamrajbc2232
    @kamrajbc2232 2 ปีที่แล้ว +2

    आहा आम को दिहिरी झन कडा टीका दि अनि राजु सर

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +31

    कति मिठो गीत बधाई धेरै धेरै भाई टिका सिस आमा लाई पनि बधाई

  • @bishnugurung9293
    @bishnugurung9293 2 ปีที่แล้ว +9

    धेरै धेरै राम्रो गित गाउँनु भयाे टीका काे अामा सङगा राजुदाईले लाेकदाेहाेरी गित गाउँनु भयाे टिकालाई धेरै धन्यवाद छ है कालकारहरुलाई धेरै बधाई छ👍️👍️👍️👍️👍️👍️👍️

  • @khadgapariyar6000
    @khadgapariyar6000 2 ปีที่แล้ว +8

    अामा कोमल वलिको साथी भएर पनि ठाउँ नपाएरै रहेछ ।रमाइलो लाग्यो राजु दाईसँगको दोहोरी बधाई छ छोरिहरुलाई ।

  • @amarbahadur38
    @amarbahadur38 2 ปีที่แล้ว +5

    आज त टीका सानू बहिनी र हुमा बहिनी को
    आमा को मिठो र रमाइलो दोहोरी सुन्नु पाईयो
    सारै खुसी लाग्यो 👍️🙏राजु सर 🙏छ 👍️

  • @arjunkhadka9546
    @arjunkhadka9546 2 ปีที่แล้ว +18

    आमा ❤️❤️❤️

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 ปีที่แล้ว +31

    आहा आज हिम्मत वाली आमाको यत्ति छुराको धार जस्तै खतरा शब्दले मत हेरेको हेरै भए धेरै रमाइलो मिठो दोहोरी राम्रो भयो धेरै प्रगतिको शुभकामना सबैलाई 🙏🙏🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +42

    आहा कलाकार भनेकाे राजु दाजि र टिका दिदि जस्ताे हुन पर्छ धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना ❣️🙏

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्याबाद सम्पूर्ण शिर्शकलकार हरुलाई मीठो प्रस्तुतीकरण को लागि🙏🙏🙏🙏🙏मीठो सम्झना

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +13

    सारै रमाइलो टीका सानुको आमा वरिष्ठ लोक दोहोरी गायक राजु परिवारको गित सुनेर सम्पुर्ण संगीत माला टिमलाई धेरै धेरै बधाई

  • @ashokraimagar1605
    @ashokraimagar1605 2 ปีที่แล้ว +3

    Sachikae purano bhaneko purano huncha aama kada hunuhudo rahecha tehe mathi raaju sir dhohori sunera maja aayo..sampurna team lae badhai cha..

  • @akashkarki5526
    @akashkarki5526 2 ปีที่แล้ว +10

    सासु ज्वाइँ को दोहोरी असाध्यै राम्रो छ

  • @chandraterua5635
    @chandraterua5635 2 ปีที่แล้ว +5

    एकदमै रमाइलो दोहोरि टीका बैनी ले पहिले हुमा बैनी र त्यसपछी आफ्नो आमाको पनि कलालाइ दर्शक सामु प्रश्तुत गरेको र आमाको यति राम्रो प्रस्तुतिले सबैलाइ मन्त्र मुग्ध गरेको यो सबै को क्रेडिट टीका सानू ले नै पाउछ धन्यवाद

  • @jaglalbc9658
    @jaglalbc9658 2 ปีที่แล้ว +10

    नमस्कार छआमा लागी धेरै राम्रो दोहरी गाऊनु भयो बधाई आमालाई

  • @humabk7264
    @humabk7264 2 ปีที่แล้ว +62

    नमस्कार सम्पुर्ण मा!
    आज दोहोरी का बादसाह आदरणीय अग्रज कलाकार राजु परियार सङ्ग हाम्रो ममतामयी आमा महिमा बि क ले गाउनुभयको दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।

    • @chetnathmijar3362
      @chetnathmijar3362 2 ปีที่แล้ว +2

      Hume sani timile bhanda khatarnak gaunuhudo raixa Aamale

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +3

      आजको बिशेष आमा हुनुहुन्छ बहिनी राजु दाई त सधै को बिशेष हुनुहुन्छ मिठो सम्झना छ

    • @belkumarisunar690
      @belkumarisunar690 2 ปีที่แล้ว +1

      Aama lai bivinna problem le garda paxadi pareko haixa vanne aajako dohori le xarlanga vo kanxi Huma

    • @amritabhujel8444
      @amritabhujel8444 2 ปีที่แล้ว +1

      एकदम राम्रो छ

    • @strugglelife9335
      @strugglelife9335 2 ปีที่แล้ว

      छोरीहरु भन्दा त आमा निकै कडा हुनुरहेछ खुशी लाग्यो दोहोरी सुन्दा

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +5

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका टिका सानु को आमा बिच कडा दोहोरी गीत एकदमै राम्रो छ।

  • @rohitbbc2008
    @rohitbbc2008 2 ปีที่แล้ว +1

    आहा कति उत्कृष्ट दोहोरी ममि त रहेछ झनै तगाडा हुनुहुदो दोहोरी मा 💝💝💝💝

  • @akashkarki5526
    @akashkarki5526 2 ปีที่แล้ว +20

    भाग 2 पनि है र हुमा संग पनि गाउनु पर्यो दाइ राजु कस्तो साइनो र के टुंगो लाग्छ हेर्न मन छ

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +2

    आहा आजो को प्रस्तुती छुटै प्रकार को रमाइलो छहै टीका बुनु को ममि र सोर सम्राट राजु सर सङ्गको दरो भिट्न्तर

  • @akashkarki5526
    @akashkarki5526 2 ปีที่แล้ว +10

    आज को दोहोरी असाध्यै रमाइलो टीका लाई भन्न न सकेको कुरा आमा संग मनको धोको खोल्न पाइयो कि दाइ राजु हिहिहि

    • @reetabasnet4901
      @reetabasnet4901 2 ปีที่แล้ว +2

      Wow Raju pariyar is best singer I love Raju dai

    • @sanjitaramdam2005
      @sanjitaramdam2005 5 หลายเดือนก่อน

      ​@@reetabasnet4901😂

  • @harkalalshrestha709
    @harkalalshrestha709 2 ปีที่แล้ว +4

    बधाई छ राजु परियार लाई जस्ताे मान्छे उस्तै भयर गाउने क्षमता भयकाे गाएक हाे सलाेट छ राजु ज्यु लाई मेराे तर्फ बाट 💪💪💪

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +17

    अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानुकी ममतामयी आमाले लोक स्वरसम्राट राजु परियारसँग गाउनु भएको यो दोहोरी अत्यन्त प्रखर, सुन्दर र सटिक लाग्यो ! अति नै रमाइलो माहोलमा गाउँ समाजको जीवन्त परिवेशलाई उजागर गर्दै प्रस्तुत गरिएको यो लोकदोहोरीका हरेक शब्द, टुक्का र भाव असाध्यै राम्रो लाग्यो ! भाका पनि अति नै मीठो ! यति सुन्दर प्रस्तुतिको लागि आदरणीय आमा महिमा बि.क. र लोक स्वरसम्राट राजु परियारलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना !!
    यति सुन्दर कार्यक्रमको आयोजना गर्नुहुने लोकप्रिय लोकगायिका एवं संगितमाला कार्यक्रमकी प्रस्तोता टीका सानु, बरिष्ट संचारकर्मी एवं सर्जक कमल सरगम तथा यस दोहोरी कार्यक्रममा संलग्न समस्त टीमप्रति हार्दिक आभार तथा शुभकामना !!

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +10

    टीका बैईनी आज ममीर लोग गितका राजा राजु भाइ अनि सबै टिमर खुसी लाग्यो टीका बैईनी सुभ कामना छ तपाईको ममी सारै मीठो गिदाउनु भयो सबैलाई सुभ कामना छ👌❤️❤️❤️

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 2 ปีที่แล้ว +6

    सारै राम्रो दोहोरि मलाई त बेला बेला मा हासो पनि लाग्यो जे होस् सुन्दा मज्जा पनि लिय आमा प्रति उच्च सम्मान राजु दाई को के कुरा गर्नु कुनै सब्द नै छैन हाल जापान बाट है त ❤️❤️❤️

  • @amrittamang5712
    @amrittamang5712 2 ปีที่แล้ว +4

    आहा आमा झन कडा😂😂अब धनमाया र राजु परियार दाइको पिलिज

  • @ambikabohora9219
    @ambikabohora9219 2 ปีที่แล้ว +7

    आहा आमा शब्द नै प्यारो छ अनि गित बधाई छ टीका दि र होल टिम लाइ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +30

    अाहा राजु परियार जि र टीका सानू जि काे अामा महिमा बि•क• जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार जाेडदार छ,बधाई तथा सफलताको शुभकामना छ।संगित माला टिम सम्पूर्णलाई बधाई ,धन्यवाद छ।।

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +10

    लु आज राजु दाई र टिका दिदी को आमा को दोहोरी अायेछ अब हेर्नुपर्छ हुने बिरुवा को चिलो पात न हुनेको बिरुवा को खर्सो भनेको साच्चिकै हो रैछ आमा को दोहोरी बाटै थाहा पायो येस्मा पनि पुरानो भाका बनको काफ्ल बन्को चरी लाई धेरै धेरै सुभ्काम्ना छ म मलेसिया बाट 🙏🙏❤️❤️👌👍️🇳🇵

  • @vikasbm3769
    @vikasbm3769 2 ปีที่แล้ว +6

    आमाको यो समय मा पनि यति राम्रो गाउनु हुदोरहेछ
    पहिला झन कति राम्रो गाउनु हुन्थिथो होला
    बधाई छ सम्पुर्ण टिम लाई

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +27

    हे बरै आमा त धेरै कडा हुनुहुन्छ साच्चै भनेको 💘🌹🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmisapkota2039
    @laxmisapkota2039 2 ปีที่แล้ว +3

    राजु दादा र टीका बहिनी स्यालुट हजुरहरु लाेक संस्कृतिकाे हस्ति

  • @aashikaadhikari108
    @aashikaadhikari108 2 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो लाग्यो दिदी को र राजु दाईको दोहोरि भाग दुई पनि हेर्ने धेरै मन छ

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +10

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल

  • @parbatrai9008
    @parbatrai9008 2 ปีที่แล้ว +6

    राम्रो छ दोहोरी अाजको राजु दाइ र ममि को उहाँ हरुलाइ नमस्कार छ 🙏🙏🇳🇵

  • @rachanadhakal38
    @rachanadhakal38 2 ปีที่แล้ว +2

    आसदै राम्रो छ दिदि हजुर को आमा र राजु दाइ को दोहोरि

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 ปีที่แล้ว +33

    आमा नि यत्ती कडा हुनु हुदो रैछ र त आज टीका सानू टीका भएकी रैछन !! धन्यवाद आमा यति मीठो गाउनु भयो ,, भने राजु दादाको लागि त शब्द नै छैन 🙏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 ปีที่แล้ว +2

    Omg....टिकाको आमाले पनी खरो दोहोरो गीत गाउनुहुदो रैछ। सारै राम्रो प्रयास। राजु पनि गित गाएको देखेर दङ्ग परेहोला। सम्पूर्ण टिमलाई बधाई 🙏🙏🙏🙏

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +5

    आहा आमाको स्वरकति मीठो रमाइलो दम्दार दोहोरी दाजु दाइको साथमा 👏👏❤️

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +1

    धेरै राम्रो गित ❤❤❤❤

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 ปีที่แล้ว +3

    आमा को गित गाउने जोस्लाइ मान्न पर्छ .राजु दाइ को त कुरै नगरौ,ल बदाइ छ सम्पुर्नलाई,सफल्ता को शुभकामना

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +2

    कति रमाइलो हो के टिका सिस राजु भाई को गीत राम्रो छ बधाई छ

  • @sabitagyawali6432
    @sabitagyawali6432 2 ปีที่แล้ว +25

    Wow raju pariyar daju ko dohori 🥰🥰🥰❤❤❤

  • @anujakattel2535
    @anujakattel2535 2 ปีที่แล้ว +4

    नमस्कार म लोक तथा दोहोरि गायिका अनुजा कटेल बरिष्ठ लोक तथा दोहोरि गायक एवम् स्वर संम्म्राट राजु परियार दाई महिमा आमा को े दोहोरि धेरै मन पर्यो धन्यवाद सबै टिमलाई ।

  • @rupachhetri9245
    @rupachhetri9245 2 ปีที่แล้ว +46

    मेरि प्यारि आमा साथैमा राजु सर मा
    मेरो नमस्कार म हाल साल ओमन बाट
    हेन्दैछु यकदमै राम्रो खत्रा गित गाउँनु
    भयको छ आमा हजुर ल राजु सरको त
    कुरै नगरउँ र सबै टिम्म लाई धेरै धेरै
    धन्यवाद ❤️❤️❤️❤️

  • @naresholi7726
    @naresholi7726 2 ปีที่แล้ว +5

    टीका बैनी भन्दा आमा झन तगडा दोहोरी मा बधाई छ आमा लगायत सम्पुर्ण टिमलाइ

  • @minlimbu7864
    @minlimbu7864 2 ปีที่แล้ว +4

    Nice dohori song singer and sangitmala team lai safalta ko suvakaman

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว +2

    Oho ajata dui chhori ko bijma ama ko dohori ra raju dai ko asadai ramailo layo safaltako suvakamana tika sanu baini lai

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +33

    आहा आजको दोहोरी अरु दिन को भन्दा फरक छ किनकी यति राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका अनुसासित गायिका अब्बल गायिका ३ करोड नेपाली को मन मुटु मा बस्न सफल गायिका जोकि नाम नै काफी छ टीका सानु भनेर नाम लिने बित्तिकै सबै गाउन लाई छिट्टै आटगर्न सक्दैनन् उहाँ ले जन्म दिनु भयो म पनि आमा भनेर सम्बोधन गर्छु गायिका बन्ने छेमता छ तर जामाना को कारण ले आमा पछि पर्नु भएको हो टीका सानु को बयान गर्न लाई सब्द नै पुग्दैन र राजु परियार दाई को आगमन ले झन माहोल फराकिलो छ राजु दाई को पनि नाम नै काफी छ दर्सक को लागि र आजको सँगीत माला मा बिशेष टीका सानु कि आमा हुनुहुन्छ उहाँ लाई धेरै धेरै सम्मान गर्छु धन्यवाद हाल बसाई मलेसिया को जोहोरबारु बाट नेपाल घर रोल्पा रुन्टीगडि ९गुनाम 🙏🙏🙏💘💘💋🙏🌷🌷💘💘💋🙏🌺🌺🌹🫐🫒🥝🍐🍏🍈🍊🍊🍇🥥🍊🍍🥭🍎🍎💘💘💋💋💘💘💋🙏🙏❤️❤️

    • @YamkumariBhandari-xt5mf
      @YamkumariBhandari-xt5mf 4 หลายเดือนก่อน

      ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐटटटटटटटटटटट
      \\\\इइइा\\#444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444447477777777744444444###################################################

  • @dilbahadurpariyar8512
    @dilbahadurpariyar8512 2 ปีที่แล้ว +2

    स्वर सम्राट् राजु जी र चर्चित लोक गाइका टीका सानु को आमा को रमाइलो लोक प्रस्तुतिले धेरै रमाइलो लाग्यो बधाई छ आमा लाई धन्यवाद ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +17

    टिकाले अाँमालाइ पनि दाेहरिगायिका बनाउनलागिछन प्रगतिहाेस सुभकनमना

  • @padamkhatri8660
    @padamkhatri8660 2 ปีที่แล้ว +5

    छोरी मात्र भनेको त आमाको पनि त्यस्तै मिठो स्वर रहेछ । सारै मिठो आवाज बधाइ छ आमा लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @dineshdamai1616
    @dineshdamai1616 2 ปีที่แล้ว +4

    आमा धेरै कडा हुनुहुदाे रैछ सब्दाकाे खानिनै रैछ धन्नेबाद आमा लगायत सम्पुर्ण टिम्लाई

  • @विरबहादुरविश्वकर्मा

    आहा आमा बैनी हरु र आदर्निय हाम्रो स्वर सम्राट राजु परियार दाजु लगायत सम्पुर्न टिम पर्ती कोटिकोटि नमन का साथै धेरै धेरै सुभकामना अस्सादै खुसी लाग्यो सबै परिबार जन लाई एकसाथ देख्न पाउँदा धेरै सफल्ता मिलोस ग्यानी र दयालु मन कि मनकारी टीका बैनी लाई

  • @rajusubedi1429
    @rajusubedi1429 2 ปีที่แล้ว +22

    आमाको प्रयास लाई सलाम छ दोहोरी सुन्दा रमाइलो लाग्यो बदाइ छ सबै लाइ

  • @prabinastha1613
    @prabinastha1613 2 ปีที่แล้ว +1

    Sangite mala timlai dherai dhanabad xa 🙏♥️♥️👍🌹🌹🌹

  • @ganeshthakuree630
    @ganeshthakuree630 2 ปีที่แล้ว +12

    कती मिठो गाउनु भाको आमाले

  • @rajuprasad5184
    @rajuprasad5184 2 ปีที่แล้ว +7

    आज त गजबै भयो लु😍😍👌👌

  • @kamalapariyar652
    @kamalapariyar652 2 ปีที่แล้ว +3

    राजु परियार दादा संग गाको हैन मन थियो तर हेर्न मन थियो पुरा भयो धन्यवाद छ आमा लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏

  • @suniltak1121
    @suniltak1121 2 ปีที่แล้ว +13

    अामाको गितले कति अानन्दा अायो ल बधाई छ अामा र राजु लगायत सङ्गितमाला सम्पूर्ण टिमलाई💘💘❤️💓💔💔💔💔💕

  • @kesardepkota1648
    @kesardepkota1648 2 ปีที่แล้ว +14

    टीका सानो हजुरको मान्य पनि अाचल लोक तथा दोहोरी गीतमा गीत गाउन छन् वैद्य हो एकदम राम्रो छ बधाई छ र हाम्रो तर्फबाट

  • @haribiwokrama1194
    @haribiwokrama1194 2 ปีที่แล้ว +4

    आमा 🙏 सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ सारै राम्रो दोहोरी 🙏🙏🙏🙏

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 ปีที่แล้ว +5

    लोक स्वर सम्राट र टीका बहिनी को आमा लाई सर्बप्रथम धेरै धेरै सम्मान आज को दोहोरी धेरै रमाइलो लाग्यो सम्पुर्ण टिम हरु प्रति धेरै सम्झना छ।

  • @parbatisunar62
    @parbatisunar62 2 ปีที่แล้ว +1

    Wow dammi dohori sarai man paryo tika sis mom jhanai khatra hunuhudo rahexa

  • @karanchand4921
    @karanchand4921 2 ปีที่แล้ว +3

    आहा यो दोहोरी सुन्दा धेरै रमाइलो भो सुन्दा सुन्दै सकिएको थाहै भयेन लोक दोहोरी का राजा लोक सोर सम्राट आदरणीय दाई राजु परियार को त तारिफ गरेर सकिँदैन त्यसै माथि टीका सानु को आमा पनि कति मिठो दोहोरी गाउनु हुँदो रहेछ धेरै खुसी लाग्यो.हरेक सँदा सब्द मा हँसाउनु भो लास्ट मा आएर राजु दैले धेरै मीठो तरिकाले समाप्त गर्नु भयो हामी भाई बहिनी को नाता थियो पहिले देखि नै त्यसै जिस्केको मात्र हो भनेर.त्यसैले त राजु दाई दोहोरी किंग हुनुहुन्छ

  • @nanikajithapa293
    @nanikajithapa293 2 ปีที่แล้ว +2

    अती उत्कूष्ट लाग्यो खाटी लोकर सब्द सुन्न पाईयो ।

  • @rameshshankar7378
    @rameshshankar7378 2 ปีที่แล้ว +4

    अति राम्रो अाजकाे गित झन राम्रो अामा ले गाउँनु भएको गित 🙏🙏🙏🙏🙏

  • @gumbdrrana6304
    @gumbdrrana6304 2 ปีที่แล้ว +1

    तिका बैनी को ममि ले दोहोरी गित अति राम्रो गाउनु हुदो रहेछ तेसैले छोरी पनि गायेक नै बन्नु भयेको धेरै धेरै thanks छ।

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +3

    वा वा टिका सानू को आमा कति मीठो दोहोरी गाउँनु भयो

  • @malbsunar1239
    @malbsunar1239 2 ปีที่แล้ว +2

    कार्यक्रम सङगीतमाला की सनचालक टिका लाई धन्यवाद आजा धेरै फरक कार्यक्रम सनचालन गरेको मा धेरै धन्यवाद कलाकार र होल टिम लाई

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +9

    आज त झन राम्रो होला जस्तो लाग्यो

  • @krishnarasali5927
    @krishnarasali5927 2 ปีที่แล้ว +2

    अति ramailo laayo aaj aama le मिठो gaunu भो raju sir namskar love all 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️

  • @akashkarki5526
    @akashkarki5526 2 ปีที่แล้ว +5

    बास्तबमा राजु परियार टीका को जोडी असाध्यै सुहाउँदो छ र दोहोरी पनि उत्तिकै राम्रो जम्छ

  • @shalikrambc
    @shalikrambc 2 ปีที่แล้ว +3

    आमाको कला लाई हृदय देखि नमन यो प्रतिभा को असर ले आज टीका बहिनी यो ठाउमा हुनुहुन्च।

  • @dilipstha2379
    @dilipstha2379 2 ปีที่แล้ว +37

    राजु दाइ पछि धेरै खोजिने र धेरै गीत सुनिने सफल बहिनी टीका नै लाग्छ धेरै धेरै बधाई तथा शुभकामना टीका गठबन्धन लाइ

  • @punamduwadi5576
    @punamduwadi5576 2 ปีที่แล้ว +1

    Aaha kati ramro dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra charchit lok dohori gayika Tika Sanu dd ko mom ko ramailo dohori 😍😍 feri pani yestai dohori haru aawos aagami dinma 🎉🥰🥰 congratulations to all team members 🎉🎉🎉🥰

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 ปีที่แล้ว +3

    धन्यवाद छ टिका बैनी बरिस्ठ कलाकार राजु परियार साथै सम्पुर्ण टिमलाइ संगितमाल आजाको भाग सार्है राम्रो मिठो पुराना भाकामा गाएको गित राम्रो लाग्यो ।।भनेपछी टिका बैनी हजुरको ममिले पनि एती चर्को तक्क्र गित गाउनु हुदो रहेछ खुसी लाग्यो र राम्रो पनि लाग्यो हजुरहरु सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद छ ल ...Thanku So Much Mis Tika

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +10

    टीका सानू को आमा सँग पनि राम्रो प्रतिभा रैछ रमाईलो लाग्यो बधाई तथा सफल्ताको शुभकामना🙏🌹🌹🌹

  • @dbkarsang6187
    @dbkarsang6187 2 ปีที่แล้ว +3

    आमाको दोहोरि असाध्यै कडा लाग्यो है । बिचरा राजु सर !

  • @surajgurung1156
    @surajgurung1156 2 ปีที่แล้ว +2

    Aajko yepisod Sarai majjako ko lagyo malai Sarai manparne song 🎵 💖 💓 ho raju Da Ani Tika ji ko mom Aha kati khusi lagyo

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +37

    आजको दोहोरी कार्यक्रम अलि बिशेष नै लाग्यो ! यो सुन्दर कार्यक्रम हेरेर सारै खुशी लाग्यो ! मनमा आनन्द लागिरह्यो । अति धीर एवं सहनशील आदरणीय आमाप्रति हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 ปีที่แล้ว +9

    बधाई छ आमा् र भाइ बहिनि टिकुली लाई रमाइलो लस्गेयो आमा लाई विशेष

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 ปีที่แล้ว +3

    दोहोरी रमाईलो लाग्यो सम्पूर्ण सङ्गीत माला टीम लाई धेरै धेरै शुभकामना साथै धन्न्यबाद

  • @kamalnepali2506
    @kamalnepali2506 2 ปีที่แล้ว +3

    दामी दामी छ आमा को दोहोरी र राजु दाइ दुबै जना लाई बदाई छ

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 ปีที่แล้ว +6

    सबैभन्दा पहिला अामालाई नमस्कार🙏कति राम्राे दाेहाेरी गाउनुहुुदाे रहेछ त्यसैमाथि दाेहाेरीकाे राजाकाे गित बयानै गरिनसक्ने अाहा धन्यवाद सम्पूर्ण टिमलाई🙏🌹🌹

  • @kamalbishwokarma6503
    @kamalbishwokarma6503 2 ปีที่แล้ว +5

    सबैलाइ सुभकमना छ भन्दै यक्दम राम्रो छ होइ आउद दिन मा नि मिथश लोकदोहोरी को पर्खाइमा भेट्न् पाम भन्दै बिदा हुन चाय हस्त सबै जनालाइ नम्सकार छ

  • @laxmilaxmishahi1681
    @laxmilaxmishahi1681 2 ปีที่แล้ว +1

    आहा!! गजब रमाइलो

  • @kumarpokhrel2254
    @kumarpokhrel2254 2 ปีที่แล้ว +3

    राजुपरियारदाइ र टिकासानूकोआमाको गित गला कति मिठो 👌👍❤😎😊

  • @thammayathapa9969
    @thammayathapa9969 2 ปีที่แล้ว +1

    Aama namste 🙏🙏kati mitho sor 🥰🥰🥰🥰

  • @govindabc7863
    @govindabc7863 2 ปีที่แล้ว +19

    अाहा मिठाे दाेहाेरि गाउनु भ अामाले मजा अायाे
    धेरै धेरै माया अामा हजुर लाई 🙏😍😍😍

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว +1

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @preetisornakar4820
    @preetisornakar4820 2 ปีที่แล้ว +2

    आहानी आज त आमाको पनि दोहोरी हेर्न पाइयो धेरै खुसी लाग्यो टीका जि मिस यु अल ❤️👌👌🙏

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +6

    Aama 🙏🙏🙏aaja Lok Sor Samrat Raju dada sangako dohori majjale herxu aba

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 ปีที่แล้ว +2

    महिमा दिदी को गीत धेरै धेरै मन परेयो र बॉसुरी बजाउने हामरो रोलपाली करण परियार भाईको पनि धेरै मन परछ है

  • @angsherpa9094
    @angsherpa9094 2 ปีที่แล้ว +70

    बधाई छ बहिनी। आमालाई राजु जस्तो लोकप्रिय गायकसंग गीत गाएको देख्दा कस्तो राम्रो अनुभूति भयो।

  • @sagarbhahadur2707
    @sagarbhahadur2707 2 ปีที่แล้ว +2

    Shorsamrat shree raju sir ra tikajiko mamiko lokdhori superxa