Sir namaste mero nanu ko janma birth 2076 ho tara janna darta ma 2065 vayxa sachayauna gako mildai mildaina vannu hunxa ke xa aaileko niyem bataidinush na piillzzzz
नमस्कार नमस्ते गुरु 🙏🙏🙏🙏 कसै उधारो पैसा लियो र लिए दिदैन र दिएको प्रमाण छैन भने उधारो पैसा निकालने कुनै तरीका छ भने बताई भनि दिनु होला म दुखी गरीब हनूर को उत्तर को आस गर्दछु
Namste sir... bank ko loan tirisake ko 15 barsa vaesakyo.. loan tireko paper ni harae sakyo... Bank le pani loan tireko 10 barsa ma sabai document destroy gari sakxa rey... Aba esko parmaan jutauna k garnu parxa... K 2-4 janako Maukhik bata adaalat ma loan lageko vanera prove garna sakinxa sir
सर सर्वप्रथम त कानुन सम्बन्धित हाम्रो मनमा उब्जिका पश्नको उत्तर दिने प्रयास गर्नु भएकोमा हजुरप्रति आभार प्रकट गर्दछु । मेरो पश्न यस प्रकार रहेको छ , र लेख्दा लामो भए पनि यस पश्नको उत्तर छिट्टै पाउनेछुभन्ने आशा राख्दछु । सर - मेरो बाजेका तीन वटा भाई थिए , र ती तीन वटा भाई मध्ये पहिलो (जेठा)भाईका छोरा थिएनन र दुई वटा छोरीमात्र छन ती छोरीकोपनि बिहे भएको छ , अनि दोस्रो (माईलो) भाईका तीन वटा छोरा र दुई वटी छोरीमात्र छन , भने अनि तेस्रो (कान्छो) भाईका पाँच वटा छोराहरू र दुई वटी छोरीहरु छन , भने ती दुई वटा भाईहरु अर्थात् (माईलो र कान्छो) भाईले आफ्नो बाबुले दिएको अंश लिएका छन ,र ती दुई वटा (माईलो र कान्छो) भाईको लालपुर्जा पनि ऊहाका बुबाले दिए (आफ्नो बाबुको अंश) अनुसार अलग अलग भई सकेको छ। र तेस्मा केहि पनि समस्या आएको छैन , तर सम्स्या भनेको अब आयो बाजेको जेठो भाईबाट , ऊहाॅ पहिलेनै अर्थात् 37/38 बर्ष पहिले नै मरिसक्नु भएको रहेछ र माईलो भाई पनि मरेका 9/10 बर्ष भईसकेको रहेछ र कान्छो भाई जिवित नै छन भने जेठो भाई को भाग /अंश माईलो भाईको नाममा भए ! अर्थात् माईलो भाईको लालपुर्जामा दर्ता गरेको रहेछ भने त्यो अंश कान्छो भाइले पाउछ कि पाउदैन सर - यस बारे तपाईको मनमा एउटा प्रश्न उब्जिन सक्छ होला ; जेठो भाईको अंश माईलो भाईको नाममा कसरी भयो भनेर त्यो त जेठो भाईको छोरा नहुदा जेठा बाजेले माईलो भाईको जेठो छोरालाई माया गर्थे रे ! हो तेही भएर माईलो भाईको जेठो छोरालाई दिनेहु भनेर जिउदो छदा नै निधो गरेका रहेछन हो तेही भएर जेठो भाईको अंश माईलो भाईको लालपुर्जामा माईलो भाई स्वयमले दर्ता गरेकारहेछन् । भने त्यो अंश बाजेको कान्छो भाईले पाउँछ कि पाउँदैन यदि त्यो अंश बाजेको कान्छो भाईले पाउदैन भने माईलो भाईको जेठो छोराले मात्रै पाउछ कि माईलो र कान्छोले पनि पाउछ कृपया यस्को उत्तरको पर्तिक्षा विडियो नआउन्जेल सम्म गरिरहनेछु ।। धन्यवाद।।
नमस्कार सर स्थानीय सरकारको मातहतमा रहेको न्यायीक समिति को बारे मा एक video बनाउनु सर जसमा निबेदन दर्ता, निबेदन को ढाँचा देखि लिएर मेलमिलाप कर्ताको भुमिका र मिलापत्रको ढाँचा होस, जसले गर्दा म जस्ता अन्य तपाईं का सस्क्राइबर लाई लाभ मिलोस।
Malpot Karyalaya Dillibazar ma 2023/11/21 ma darta vayako paper raicha kitta num ne chaina side side ma jagga vayako manchey haru ko nam cha ani hame sanga purja chaina paper matra cha darta vayako aila tyo manchey le afnu nam ma laisakyo k garnu parcha sir aba
Hlo sir ma aile 59 barsa ko vaye mero buwa ko 2 daju vai maile buwa ko ansa kei pako leko xaina thulo buwa lai sodhda 2021 saal ma nai ansa banada vayo vannu hunxa tara likhit praman kei pani xaina yesto abasthama punna ansa banda hunxa ta ?
sir mero ghar ma vai ra buba milera pahele dekhinai 2055 sal dekhi patak patak gare1250000 hajar jati mero amako bahene sanga sapat liyeko theyo.ahele buba ko bitnu vayo ra vai ra chama milera vai le amalai dhamkayera ra malai mero chama le afai jhagadako bewu rope heart attact ayo vanera blackmail gare wuneharu koi wokil marfat kagaj tayar gare sign garayo ra wodama gayera darta pane garyo.ahele muda pane haleko cha.tesma kagaj 1250000 ko kunai kura wulekh nagare jaga ko mulyangkan 2 core 3000000 gare 4 vagko1 vag vanera rakhnu ko sato 5750000 patak patak gare liyeko vanera lekhiyeko raicha aba yesto kagaj lai anuchit lenden ko muda lagcha ki lagdaina.sir jun kahele lenden nai vayeko chaina sir.sign gare sakyo ra pidama pareko chu.kaso garda sahe hola sir
Mohlai mero budo le xodera janu vayo 1 yrs huna lagyo mero nagarita xaina nata hamro bhe nepal ma vayako ho uha ko pani nagarita xaina mero 2 yrs ko xora xa aba maile maita bata nagarita pauxu ki nai sir ani Mero baby ko birth certificate ko k hunxa sir
सर नमस्कार! एउटा मान्छे को दुई श्रीमती, जसमध्ये एउटा श्रीमती(कान्छी) र उनका सन्तान ले अंश मुद्दा दिई, मिलापत्र गरी अंश बुझी भिन्न भएको। १०-१२ वर्ष पछि उक्त मान्छे को मृत्यु हुँदा,मृत्यु दर्ता बनाउँदा पत्नी मा मात्र एउटा श्रीमती(जेठी) को नाम लेख्नु पर्यो या अर्को(कान्छी) को पनि? कृपया आफ्नो प्रतिक्रिया दिनु होला sir।
नमस्कार सर हजुर। फैसलामा केटाको एक भाग, आमाको एक भाग र बुवा को एक भाग र केटाको भागबाट उसको श्रीमती र छोरीको भाग छुट्याईदियो अदालतले। तर श्रीमतीले चै फैसलाको म्याद बुझे देखि नै तारेख पनि लिएको छैन र बन्डा मुचुल्कामा सहभागी पनि नहुने देखिन्छ। र अदालतले केटाको भागको अन्श छुट्याईदिएर केटालाई भिन्न गराईदिन कार्तिक 24 गते डोर खटिने र बन्डा मुचुल्का गरिदिने डेट पनि फिक्स गरिसक्यो।र अदालतले छुट्याईदिएको अन्श पनि नलिने त्यो श्रीमतीले कतै भोलि भविस्यमा केटासित अन्श लिएकै छैन भनेर केटाको सन्चय कोषमा, पेन्सनमा दाबी गर्ने पो हो कि?केटा शीत मानाचामल पो माग्ने हो कि?।अब अदालतले छुट्याईदिएको अन्श नलिनेलाई जबर्जस्ती अन्श लि भनेर भन्न संभव पनि छैन । तर केटालाई अदालतले कार्तिक 24 गते केटाको अन्श भाग छुट्याईदीएर अलग्याउने निश्चित गरिसक्यो।के अब त्यो श्रीमतीले केटाको सन्चय कोष , पेन्सन मा दाबी गर्न सक्छ हजुर?कृपया जवाफको अपेक्षामा छु हजुर
Sir mero bua 18 years pahile aans banda afna daju bhai ma gare tar mero bua ko hak ko jagah Sabai mero uncle ko naam na chahi gari saknu bhaye xa tayo Bela chahi m nbalik thiyo mero aama r dai sahi gari dinu bhaye xa dai chahi nbalik m pni nbalik thiye Mero gau ko sachiyo thiyo ghar ma chahi aayer bhanyo ki aanas banda Hyundai xa jhutho bole ra sahi garayo 👏👏👏Ab chahi ke garne sir Please please please reply garnu
मानौ कि कुनै A भन्ने व्यक्तिको नाउँमा 10 ropani जग्गा थियोे उसका दुई भाइ थिए, जब उनीहरूको बीचमा अंशवण्डा गर्ने बेला भयो त्यो एकैचोटि हुनु पर्थ्ो कि पर्दैन थियो A,B र c बीचमा एउटै मितिमा अंशवन्डा भएको छैन भने त्यसले कानुनी मान्यता पाउंछ कि पाउंदैन ? सगोलका अंशियारहरू बीचमा अंश दिनु पर्नेले कुनैलाई ४ वर्ष अघि र कुनैलाई ४ वर्ष पछि दिन मिल्ने व्यवस्था छ कि छैन ?
Respected sir ,in the case if some childre are under age 12 this all proper in disturbed in aansh wanad in the year 2063but respected to the share Holder the property is not equivalent to other share and the somewhere the the property is detriment in dhur (nabalk ko aansh bigra and name in wanda A but in cizteship with name B).some many year one brother didi dakhil khariz.but he come know the mentioned name in Wanda is not simalar to citizenship and certificate.he field case with his wife) what will justice and other share Holder property is sold come to know after younger brother did dakhai khariz.(Nabalik care taker in Wanda is father) This aansh Wanda done from Rautaha gour adlat.
सर नमस्कार मेरो समस्या मेरो घरमा दाजु भाइ दुई बहिनी को बिहे भै सक्यो आमा हुनुहुन्छ र बुबाले सेखा पछि बकसपत्र बुहारी र दाजुको नाममा गरि दिनु भएको थियो र अहिले बुहारी र दाइको सगुल मा आएको छ कित्ता कात गर्नु पर्ने भाइले माने छैन कति खर्च लाग्छ होला जगामा घर बनेको छ अरु जगा छैन एस्को जबाफ दिनुहोला नमस्ते
बाबुबाजेको जग्गा भोगचलन गरेको जग्गा छ। नक्सा मा कम छ। नक्सा मा अरूको जग्गा देखिन्छ। भोक चलन भने आफ्नो आफ्नो नै जग्गा मा गरीराखेको छ। नक्सा मिलेको छैन । कसरी मिलाउन मिल्छ सर भनिदिनुस न
Namaskar Hajur, Maile ansa phirad Patra dakhil gare pachhi "chal Achal" sampati jode WA rin-dhan gare ke hunchha Sir. Jankari paun.
Sir namaste mero nanu ko janma birth 2076 ho tara janna darta ma 2065 vayxa sachayauna gako mildai mildaina vannu hunxa ke xa aaileko niyem bataidinush na piillzzzz
Phirad Patra ma "phirad pareko aghillo din lai Mano chuttiyeko Miti kayam gariyeko chha"
लाईक पनि गरे सस्क्राईब पनि गरे सर सन्देशमूलक कानूनी प्रक्रिया जानकारी दिनुहुने रहेछ। मलाई नि मन पर्यो ।धन्यवाद सर
नमस्कार नमस्ते गुरु 🙏🙏🙏🙏 कसै उधारो पैसा लियो र लिए दिदैन र दिएको प्रमाण छैन भने उधारो पैसा निकालने कुनै तरीका छ भने बताई भनि दिनु होला म दुखी गरीब हनूर को उत्तर को आस गर्दछु
Property buy gardai ke ke doc chayancha videos garnus né?
Bides bata kasari ho sis devorce garne?
Namste sir... bank ko loan tirisake ko 15 barsa vaesakyo.. loan tireko paper ni harae sakyo...
Bank le pani loan tireko 10 barsa ma sabai document destroy gari sakxa rey...
Aba esko parmaan jutauna k garnu parxa...
K 2-4 janako Maukhik bata adaalat ma loan lageko vanera prove garna sakinxa sir
सर सर्वप्रथम त कानुन सम्बन्धित हाम्रो मनमा उब्जिका पश्नको उत्तर दिने प्रयास गर्नु भएकोमा हजुरप्रति आभार प्रकट गर्दछु ।
मेरो पश्न यस प्रकार रहेको छ , र लेख्दा लामो भए पनि यस पश्नको उत्तर छिट्टै पाउनेछुभन्ने आशा राख्दछु ।
सर - मेरो बाजेका तीन वटा भाई थिए , र ती तीन वटा भाई मध्ये पहिलो (जेठा)भाईका छोरा थिएनन र दुई वटा छोरीमात्र छन ती छोरीकोपनि बिहे भएको छ , अनि दोस्रो (माईलो) भाईका तीन वटा छोरा र दुई वटी छोरीमात्र छन , भने अनि तेस्रो (कान्छो) भाईका पाँच वटा छोराहरू र दुई वटी छोरीहरु छन , भने ती दुई वटा भाईहरु अर्थात् (माईलो र कान्छो) भाईले आफ्नो बाबुले दिएको अंश लिएका छन ,र ती दुई वटा (माईलो र कान्छो) भाईको लालपुर्जा पनि ऊहाका बुबाले दिए (आफ्नो बाबुको अंश) अनुसार अलग अलग भई सकेको छ।
र तेस्मा केहि पनि समस्या आएको छैन , तर सम्स्या भनेको अब आयो बाजेको जेठो भाईबाट , ऊहाॅ पहिलेनै अर्थात् 37/38 बर्ष पहिले नै मरिसक्नु भएको रहेछ र माईलो भाई पनि मरेका 9/10 बर्ष भईसकेको रहेछ र कान्छो भाई जिवित नै छन भने जेठो भाई को भाग /अंश
माईलो भाईको नाममा भए ! अर्थात् माईलो भाईको लालपुर्जामा दर्ता गरेको रहेछ
भने त्यो अंश कान्छो भाइले पाउछ कि पाउदैन
सर - यस बारे तपाईको मनमा एउटा प्रश्न उब्जिन सक्छ होला ; जेठो भाईको अंश माईलो भाईको नाममा कसरी भयो भनेर त्यो त जेठो भाईको छोरा नहुदा जेठा बाजेले माईलो भाईको जेठो छोरालाई माया गर्थे रे ! हो तेही भएर माईलो भाईको जेठो छोरालाई दिनेहु भनेर जिउदो छदा नै निधो गरेका रहेछन
हो तेही भएर जेठो भाईको अंश माईलो भाईको लालपुर्जामा माईलो भाई स्वयमले दर्ता गरेकारहेछन् ।
भने त्यो अंश बाजेको कान्छो भाईले पाउँछ कि पाउँदैन यदि त्यो अंश बाजेको कान्छो भाईले पाउदैन भने माईलो भाईको जेठो छोराले मात्रै पाउछ कि माईलो र कान्छोले पनि पाउछ कृपया यस्को उत्तरको पर्तिक्षा विडियो नआउन्जेल सम्म गरिरहनेछु
।। धन्यवाद।।
नमस्कार सर
स्थानीय सरकारको मातहतमा रहेको न्यायीक समिति को बारे मा एक video बनाउनु सर जसमा निबेदन दर्ता, निबेदन को ढाँचा देखि लिएर मेलमिलाप कर्ताको भुमिका र मिलापत्रको ढाँचा होस, जसले गर्दा म जस्ता अन्य तपाईं का सस्क्राइबर लाई लाभ मिलोस।
Malpot Karyalaya Dillibazar ma 2023/11/21 ma darta vayako paper raicha kitta num ne chaina side side ma jagga vayako manchey haru ko nam cha ani hame sanga purja chaina paper matra cha darta vayako aila tyo manchey le afnu nam ma laisakyo k garnu parcha sir aba
Lekhandar ko license kasari lin sakinchh hajur.
सर एक चोटी एउटा ठाउ बाट सराइ सरेर फेरि तयही ठाउ मा फिरता हुन चाहदा मिल्छ की मिलदैन
Namaste sir yadi anshiyar madhe ma kohi nabalik xa 15 -17 barsha ko xa vane tesko sahi aawasyak hunxa ki hudaina Amharic hune thiye..
Chahinxa ho
Hlo sir ma aile 59 barsa ko vaye mero buwa ko 2 daju vai maile buwa ko ansa kei pako leko xaina thulo buwa lai sodhda 2021 saal ma nai ansa banada vayo vannu hunxa tara likhit praman kei pani xaina yesto abasthama punna ansa banda hunxa ta ?
sir mero ghar ma vai ra buba milera pahele dekhinai 2055 sal dekhi patak patak gare1250000 hajar jati mero amako bahene sanga sapat liyeko theyo.ahele buba ko bitnu vayo ra vai ra chama milera vai le amalai dhamkayera ra malai mero chama le afai jhagadako bewu rope heart attact ayo vanera blackmail gare wuneharu koi wokil marfat kagaj tayar gare sign garayo ra wodama gayera darta pane garyo.ahele muda pane haleko cha.tesma kagaj 1250000 ko kunai kura wulekh nagare jaga ko mulyangkan 2 core 3000000 gare 4 vagko1 vag vanera rakhnu ko sato 5750000 patak patak gare liyeko vanera lekhiyeko raicha aba yesto kagaj lai anuchit lenden ko muda lagcha ki lagdaina.sir jun kahele lenden nai vayeko chaina sir.sign gare sakyo ra pidama pareko chu.kaso garda sahe hola sir
Sir mero ama baba chaina Ani 3 Jana daju bhai ma kasori ansa Banda garnu sir
दाईको कमाइ सम्पत्ति भाउजुको नाममा छ भने देवरलाई सम्पती मिल्छ कि नाई सर।
Paisa ma Pani Banda hunchha sir
Mohlai mero budo le xodera janu vayo 1 yrs huna lagyo mero nagarita xaina nata hamro bhe nepal ma vayako ho uha ko pani nagarita xaina mero 2 yrs ko xora xa aba maile maita bata nagarita pauxu ki nai sir ani Mero baby ko birth certificate ko k hunxa sir
10 बर्षभन्दा कम उमेरको बच्चाको नाममा जग्गा नामसरि गर्न मिलछ कि नाई मिल्छ भने के प्रक्रिया अपनाउन परो
Mero 3 yrs hoisako khi nahuni racha yo kanun ni bebahar ma
😢
सर नमस्कार!
एउटा मान्छे को दुई श्रीमती, जसमध्ये एउटा श्रीमती(कान्छी) र उनका सन्तान ले अंश मुद्दा दिई, मिलापत्र गरी अंश बुझी भिन्न भएको।
१०-१२ वर्ष पछि उक्त मान्छे को मृत्यु हुँदा,मृत्यु दर्ता बनाउँदा पत्नी मा मात्र एउटा श्रीमती(जेठी) को नाम लेख्नु पर्यो या अर्को(कान्छी) को पनि?
कृपया आफ्नो प्रतिक्रिया दिनु होला sir।
नमस्कार सर हजुर। फैसलामा केटाको एक भाग, आमाको एक भाग र बुवा को एक भाग र केटाको भागबाट उसको श्रीमती र छोरीको भाग छुट्याईदियो अदालतले। तर श्रीमतीले चै फैसलाको म्याद बुझे देखि नै तारेख पनि लिएको छैन र बन्डा मुचुल्कामा सहभागी पनि नहुने देखिन्छ। र अदालतले केटाको भागको अन्श छुट्याईदिएर केटालाई भिन्न गराईदिन कार्तिक 24 गते डोर खटिने र बन्डा मुचुल्का गरिदिने डेट पनि फिक्स गरिसक्यो।र अदालतले छुट्याईदिएको अन्श पनि नलिने त्यो श्रीमतीले कतै भोलि भविस्यमा केटासित अन्श लिएकै छैन भनेर केटाको सन्चय कोषमा, पेन्सनमा दाबी गर्ने पो हो कि?केटा शीत मानाचामल पो माग्ने हो कि?।अब अदालतले छुट्याईदिएको अन्श नलिनेलाई जबर्जस्ती अन्श लि भनेर भन्न संभव पनि छैन । तर केटालाई अदालतले कार्तिक 24 गते केटाको अन्श भाग छुट्याईदीएर अलग्याउने निश्चित गरिसक्यो।के अब त्यो श्रीमतीले केटाको सन्चय कोष , पेन्सन मा दाबी गर्न सक्छ हजुर?कृपया जवाफको अपेक्षामा छु हजुर
बैंकमा धितो रहेकोमा नाम्सरी गरिन्छ
Sir mero bua 18 years pahile aans banda afna daju bhai ma gare tar mero bua ko hak ko jagah Sabai mero uncle ko naam na chahi gari saknu bhaye xa tayo Bela chahi m nbalik thiyo mero aama r dai sahi gari dinu bhaye xa dai chahi nbalik m pni nbalik thiye
Mero gau ko sachiyo thiyo ghar ma chahi aayer bhanyo ki aanas banda Hyundai xa jhutho bole ra sahi garayo
👏👏👏Ab chahi ke garne sir
Please please please reply garnu
Ani sahi chahi mero ghar mai garayo
Mohi lagat katta garnu cha mohile jot bhog gareko chaina kasari garne
मानौ कि कुनै A भन्ने व्यक्तिको नाउँमा 10 ropani जग्गा थियोे उसका दुई भाइ थिए, जब उनीहरूको बीचमा अंशवण्डा गर्ने बेला भयो त्यो एकैचोटि हुनु पर्थ्ो कि पर्दैन थियो A,B र c बीचमा एउटै मितिमा अंशवन्डा भएको छैन भने त्यसले कानुनी मान्यता पाउंछ कि पाउंदैन ? सगोलका अंशियारहरू बीचमा अंश दिनु पर्नेले कुनैलाई ४ वर्ष अघि र कुनैलाई ४ वर्ष पछि दिन मिल्ने व्यवस्था छ कि छैन ?
Hello sir hajur ko fb page k hola
Respected sir ,in the case if some childre are under age 12 this all proper in disturbed in aansh wanad in the year 2063but respected to the share Holder the property is not equivalent to other share and the somewhere the the property is detriment in dhur (nabalk ko aansh bigra and name in wanda A but in cizteship with name B).some many year one brother didi dakhil khariz.but he come know the mentioned name in Wanda is not simalar to citizenship and certificate.he field case with his wife) what will justice and other share Holder property is sold come to know after younger brother did dakhai khariz.(Nabalik care taker in Wanda is father) This aansh Wanda done from Rautaha gour adlat.
मन्त्री परिषदकाे निर्णयबाट प्राप्त जग्गा अर्को मन्त्री परिषदले बदर गर्न सक्छ कि सक्दैन
सर नमस्कार मेरो समस्या मेरो घरमा दाजु भाइ दुई बहिनी को बिहे भै सक्यो आमा हुनुहुन्छ र बुबाले सेखा पछि बकसपत्र बुहारी र दाजुको नाममा गरि दिनु भएको थियो र अहिले बुहारी र दाइको सगुल मा आएको छ कित्ता कात गर्नु पर्ने भाइले माने छैन कति खर्च लाग्छ होला जगामा घर बनेको छ अरु जगा छैन एस्को जबाफ दिनुहोला नमस्ते
बाबुबाजेको जग्गा भोगचलन गरेको जग्गा छ। नक्सा मा कम छ। नक्सा मा अरूको जग्गा देखिन्छ। भोक चलन भने आफ्नो आफ्नो नै जग्गा मा गरीराखेको छ। नक्सा मिलेको छैन । कसरी मिलाउन मिल्छ सर भनिदिनुस न
त्यो जग्गा सरकारको हो भने किन किनबेच भैरहेको छ र जग्गा अर्काको नाममा ल्याउन के गर्नुपर्छ नेपाल समाचार
please sir 😂😂😂