कसकाे जुठाे कति दिन बार्ने ? || जुठाे निर्णय || JUTHO NIRNAYA || काेषराज न्याैपाने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024

ความคิดเห็น • 273

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 8 หลายเดือนก่อน +2

    नमसकार हजूर गूरू जयराधेराधेराधे जय गूरूदेब राम्रो सूझाब जनचेतना सिछा को लागि

  • @devidattagautam1232
    @devidattagautam1232 7 หลายเดือนก่อน +1

    नमस्कार हजुर राम्रो सन्देश दिनुभएकोमा धन्यवाद टक्र्याउन चाहन्छु ल।❤🎉

  • @sharmahemant298
    @sharmahemant298 10 หลายเดือนก่อน +12

    नचहिने व्याख्या बढी भयो। बा आमाको सबैलाई थाछ। अरु नातागोता मावली ससुराली, द्दि बहिनी भान्जा भान्जी को फलानाको यति दिन फलानाको एति दिन भने भैहाल्यो नि। धेरै पन्डित्याईँ!!!

  • @navrajkhatri4167
    @navrajkhatri4167 2 ปีที่แล้ว +2

    धन्यवाद गुरूजि जानकारी दियकाे मा

  • @parbatilamichhane2687
    @parbatilamichhane2687 2 ปีที่แล้ว +2

    राधे राधे गुरु जि

  • @bimalapokharel1070
    @bimalapokharel1070 2 ปีที่แล้ว +1

    कुरा स्पष्ट छ। पुरुषको धेरै दिन अनि महिलाको थोरै दिन जुठो लाग्छ, धर्मशास्त्र अनुसार।

  • @shyamkarki5780
    @shyamkarki5780 ปีที่แล้ว

    नमन गुरु

  • @kalikachaulagain9409
    @kalikachaulagain9409 ปีที่แล้ว +1

    Jya hos guru g

  • @ChudaDahal-s4o
    @ChudaDahal-s4o ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤❤❤jaya jya guru🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Sharmilakc1234
    @Sharmilakc1234 2 ปีที่แล้ว

    Dhaneya bad गुरु geyanko कोरा सुनाकोठी जय radhe radhe radhe

  • @ratithapa7896
    @ratithapa7896 2 ปีที่แล้ว +6

    अनि माइती घरको आमा बुवाको लागि कति दिन बार्ने नि गुरु फेरि मेरो दाई भाई छैन छोरीले कर्म गर्दा के गर्नु पर्छ गुरु झर्को नमानि यस्तै भिडियो मार्फत जान्कारी गराई दिए म लगाएत म जस्तै दाई भाई नहुने छोरीहरुलाई जानकारी हुने थियो गुरु हजुरलाई हार्दिक नम गुरु!!

  • @RamchandraGautam-tu9ez
    @RamchandraGautam-tu9ez 25 วันที่ผ่านมา

    जय हाे राम

  • @mahanandadulal2298
    @mahanandadulal2298 2 ปีที่แล้ว +3

    धन्यवाद गुरु जि।

  • @Gangadahal6945
    @Gangadahal6945 7 หลายเดือนก่อน +4

    गुरुजिलाई मेरोप्रणाम हजुरलेजो भनुभयो त्यो ठिकहो मेरो आफ्नो बिचारमा गाउँभित्र बसेकोजोकोही पनिमानिसको मृत्यु भएमा त्योदिन पुरैगाउँ मा जुठोलाग्छ । नुन बार्ने न बार्ने आफ्नो ईक्षाहाे तर मासुकोलागी प्राणी मार्न हुदैन।
    ॐनम शिवाय

  • @SitaRegmi-y3l
    @SitaRegmi-y3l 4 หลายเดือนก่อน

    Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.

  • @ghanashyamsubedi6838
    @ghanashyamsubedi6838 2 ปีที่แล้ว +3

    दिदी भाईकाेमाजुठाेकसरिवार्ने

  • @mainasubedi6293
    @mainasubedi6293 2 ปีที่แล้ว +2

    Guruji Namaste 🙏🙏🌹🌹🌺🌺

  • @shivakadel6108
    @shivakadel6108 ปีที่แล้ว +1

    Jay gurudev

  • @Neeraj_vlogs_7.7
    @Neeraj_vlogs_7.7 ปีที่แล้ว

    पुस्तक सबैलाई उपलब्ध गराउनु होस गुरुजी । हामी Indian haru अझैसम्म अन्योलमा छौ ।

  • @DhanaOli-jl6wh
    @DhanaOli-jl6wh 8 หลายเดือนก่อน

    गुरु देब राधे राधे, मैले बुझ्न चाहेको नजिक को होस् या टाढा जुठो होस्। कृयामा बसेका बाहेक अरू ले जुठो भित्र नुन खाने र हल्दी नखाने चलन रहेको छ गुरु देब के यो ठीक होला।

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +1

    गुरू देब प्रणाम

  • @premadhikari7053
    @premadhikari7053 2 ปีที่แล้ว +5

    बिबाह नगरी सानो जात सङ्ग गयेकी छोरिको को झुठो लाग्छ कि लाग्दैन,,र गति छाडि गयेको छोरी लाई माइती घर्को झुठो लाग्छ कि लागदैन,

    • @SharmaAnil2023
      @SharmaAnil2023 21 วันที่ผ่านมา +1

      कस्तो हो सानो जात र ठूलो जात ??शास्त्रले जातको कुरा गर्दैन वर्णको कुरा गर्छ महोदय

  • @taranathacharya3075
    @taranathacharya3075 2 ปีที่แล้ว +9

    गुरुजी यो जुठो सुतक कसको कति लाग्छ भन्ने बिषय साह्रै आबस्यक भएको र समाजमा जथाभावी बार्ने गरिएको छ।म अनुरोध गर्दछु गुरुजी लाई पहिले सानो कपिमा तयारी गरेर भिडियो बनाइयो भने छोटो पर्न जान्छ।महानन्द सर यश कार्यमा मन बढाइदिनुहोला है!।

  • @DeviBhattrai-q8g
    @DeviBhattrai-q8g ปีที่แล้ว

    Rade radeea

  • @devi4135
    @devi4135 2 ปีที่แล้ว +1

    Ho ni

  • @nilakanthapaudel6380
    @nilakanthapaudel6380 2 ปีที่แล้ว +4

    गुरु १३ दिनका दिन सबै दुवि देवताकाे पुजन हुने तर १ बर्ष सम्म त्याेघरले गर्न नहुने कारण के हाे

  • @boadrajkoirala1254
    @boadrajkoirala1254 2 ปีที่แล้ว +2

    गुरु, कर्म काण्ड गर्ने पुरोहित का बा आमा खसे एक बर्ष कर्म काण्ड गर्न सकिन्छ कि सकिंदैन?

  • @baldevbhatta3733
    @baldevbhatta3733 2 ปีที่แล้ว +2

    धन्यवाद गुरु जी

  • @laxmanpokhrel2210
    @laxmanpokhrel2210 2 ปีที่แล้ว +3

    गुरु नमस्कार
    गुरु नान्दी सराद को बारेमा पनि केही कुरा राखदिनुन
    पत्नी गर्भवती हुँदा पतीले सराद गर्न हुन्छ कि हुँदैन?
    पत्नी पर सर्दा पती ले सराद गर्न मिल्छ कि मिल्दैन? जानकारी गराइदिनुन

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 6 หลายเดือนก่อน

    Good news

  • @chhabiprasadpoudel4449
    @chhabiprasadpoudel4449 2 ปีที่แล้ว +3

    आफ्नै बुवाको भाइको मृतु भयमा कति दिन जुठो बार्ने होला गुरु

  • @bhaskarprasadadhikari7971
    @bhaskarprasadadhikari7971 2 ปีที่แล้ว +2

    गुरु जी कुनै बन्धु म्लेक्षका देसमाबस्छ म्लेक्षकै नोकरी गर्छ उसैका भान्सामा खान्छ तर म हिन्दू हुं भन्छ जनै लगाउंदैन। अब उसको आसौच अरु(नेपालमा बस्ने हामीलाई) लाग्छ कि लादेन? बताइदिए कृतज्ञ हुने थिएँ

  • @balkrishnadhakal9144
    @balkrishnadhakal9144 11 หลายเดือนก่อน +1

    गुरूदेव जस्तै बुबा बित्नुभयो त्यसको छ महिनाभित्र बुबाका दाजु बित्नुभयो अनि फेरि बडाबितेको चार महिनाभित्र अर्को बडा बित्नुभयो इनिहरू एउटै बुबाका छोराहरू हुन। अब बार्सिक गर्दा कसरी गर्नु पर्छ र घर चोख्याउने बिदिबिधान के कस्तो छ।

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 8 หลายเดือนก่อน

    ❤❤

  • @ncvlogs2268
    @ncvlogs2268 2 ปีที่แล้ว +1

    Jai shri ram

  • @BimalPrasai-i4w
    @BimalPrasai-i4w 17 วันที่ผ่านมา

    गुरुहरुले आफ्नो बाबा आमाको एक बर्ष नहुदै अरुको घरमा सराद गरिदिन हुन्छ कि हुदैन

  • @UjwalKarki-no7vs
    @UjwalKarki-no7vs 9 หลายเดือนก่อน +1

    राधे राधे गुरु 🙏 बुवाको मृत्यू भएको घर मा नातिनीको पास्नी गर्न मिल्छ कि मिल्दैन होला ?

  • @chhavilalsharma1512
    @chhavilalsharma1512 2 ปีที่แล้ว +3

    एघर दिनका दिन श्राद्ध गर्नका लाई दशदिनका दिन एकछाकि बस्न मिल्छ गुरू?

  • @fulbirrai1004
    @fulbirrai1004 ปีที่แล้ว

    Good.job

  • @anitashrestha3625
    @anitashrestha3625 ปีที่แล้ว +1

    दाजु भाइले अलग श्राद्ध गर्दा दिदी बहिनी कहाँ सहभागी हुनेछ ?

  • @tulasakhanal9183
    @tulasakhanal9183 2 ปีที่แล้ว +2

    गुरु जी बिहे गरेको छोरीले दशैको दिन आमाको श्राद्ध पर्यो भने दशैको टिका लगाउन हुन्छ कि हुँदैन ?

  • @lokpandey1356
    @lokpandey1356 2 ปีที่แล้ว

    Jaya gurudeb

  • @simabashyal1838
    @simabashyal1838 2 ปีที่แล้ว +1

    Guru xuttyeko devarko kati din k barnu parxa or 13dinma umkiyepaxi kehi garnu parxa ki nai bataidinu huss

  • @pitambarpokharel2259
    @pitambarpokharel2259 2 ปีที่แล้ว +3

    काकाको जुठो विवाह भएकी छोरीलाई कतिदिन लाग्छ गुरुदेव?

  • @tikaramrijal7338
    @tikaramrijal7338 ปีที่แล้ว

    राधे राधे इगुरुहरु लेहिन्दु धर्म खाय किन भने निणय सिन्दु,आद्यामिक पद्द्ती जति छन,आफ्ना आफ्नाभावोले लेख्न आटे जथाभावी बाेलेकाछन टाेपि वालाले धर्म खाय ।

  • @tejrai6270
    @tejrai6270 2 ปีที่แล้ว +1

    Radhe Radhe Prachande ra Baburam ko jutho katidin barnu parchha janta lai ramro sujhap dinu hola pandot g.

    • @laxmikhatri9634
      @laxmikhatri9634 4 หลายเดือนก่อน

      Tini haru mare ko din khasi katera jutho manaune ho

  • @ShreeKrishnaUpadhyaya-oi7tk
    @ShreeKrishnaUpadhyaya-oi7tk 15 วันที่ผ่านมา +1

    नमस्कार गुरु दाजु भाइमा पिंड छुट्टाउने छकी ? आफ्नो आफ्नो घरमा गरेपछि भैहाल्छ कृपया भनिदिनु हुन्छकि

  • @khemrajguragain6755
    @khemrajguragain6755 2 ปีที่แล้ว +2

    मेरि आमा दशै को सोरह सराध भित्र मर्नु भयो र त्यो महिना मलमास परेको थियो अथवा मलमास मा मर्नु भयो भने प्रति वर्ष पिनड् दिएर सराध गरिदैन भन्छन ,पिनड् दिन मलमास बरश परखिनु पर्छ कि सालै पिछे पिनड दिनु पर्छ।के गर्ने।

  • @rajujidhungana8050
    @rajujidhungana8050 2 ปีที่แล้ว +6

    गुरु जि 10 दिन नुन बार्नुभनेको चाहिँ कस्ले हो यो सास्त्रा लेखेने को हो यो सब बनाओटि कुरा हो अरु धार्म ले यो सब मान्दैन के तिनी हारु सबै मोर्छन त वाइयात यो सब बाहुन ले बनाको नियाम हो

    • @SharmaAnil2023
      @SharmaAnil2023 21 วันที่ผ่านมา +1

      यो आर्यहरुको लागि हो अनार्यको लागि होइन

  • @tangkadahal1961
    @tangkadahal1961 2 ปีที่แล้ว +2

    गुरु जी एउटा कुरा जान सकिन आमा पोईला गएर छोरा छोरी भई सके पछि बर्षो दिन श्राद्ध तर्पण दिनु हुन्छ कि हुदैन.

  • @RakeshYadav-xw5id
    @RakeshYadav-xw5id ปีที่แล้ว

    Guru ji mero ghar ko saila Jibuwa ko xora unkal biticya x kati din samma jutho badnu parx vanidinus na

  • @raghunathkharel8742
    @raghunathkharel8742 2 ปีที่แล้ว +1

    Usle nakhayr aru le kay bhaigoni neupane ma pare ko bhay arjel bbhadari aru aru le kano bhay na??

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 10 หลายเดือนก่อน

    गुरु सबै कुरा बुझियो तर तिन दिनमा नुन त खानु हुन्छ अनि अरु तेल आदि ? मासु माङ्स बाहेक के खाने र नखाने ?

  • @kamalagautam255
    @kamalagautam255 5 หลายเดือนก่อน +1

    आमा क्रिश्चियन भए छोरा बुहारीले कसरी के गरि बार्ने गुरु ,अहिले हाम्रो समाजमा यस्तो पनि देखिन थालेको छ

  • @bhojrajacharya4496
    @bhojrajacharya4496 4 หลายเดือนก่อน

    वायाती कुरा

  • @JanakiNeupane-sb7qj
    @JanakiNeupane-sb7qj 25 วันที่ผ่านมา

    दाइ या भाइ बितेको खण्ड्मा सोर्हश्राद्द गर्न हुने या नहुने?

  • @jeevank504
    @jeevank504 4 หลายเดือนก่อน

    पन्डितजी गलफेनको जुडो कतिदिन सम्म लाग्छ ?

  • @sanjuadhikari850
    @sanjuadhikari850 2 ปีที่แล้ว

    पाल्पामा बस्यालहरुले अष्टमीको पाठा माटोमा पुरे।

  • @rasantatam4180
    @rasantatam4180 7 หลายเดือนก่อน

    Guru sita mero yeuta jigyasa ...kati pusta samma tadha ko nata ma bibah garna milxa ?

  • @bishnudulal7127
    @bishnudulal7127 2 ปีที่แล้ว +2

    गुरू नमन गरे। मेरो माईली हजुर आमाको मृत्यु भयको छ।घटस्थापना गर्ने र जमरा राख्ने दिन (यहि आश्विन १० गते) १३औं दिन पुग्छ सो दिनमा घटस्थास्पना गर्न र जमरा राख्न मिल्छकी मिल्दैन?यदि मिल्छ भने कसोगरी मिल्छ बताईदिनु हुन अनुरोध गर्दछु।

  • @jayarampanday4485
    @jayarampanday4485 2 ปีที่แล้ว +1

    Intarcast bibaha garya Ka chori harulya babu aama bitya ko aabasya ma k Garda hunx guru 🙏

  • @jyoti.raj_luitel
    @jyoti.raj_luitel ปีที่แล้ว +1

    तेस्तो भयो भने त्यो मासु फ्यालिन्छ वा अरु कसैलाई दिईन्छ तर खाईन्न गुरु

  • @bimalaneupane5786
    @bimalaneupane5786 ปีที่แล้ว

    Mero maila sasurako xora ko mirtu vayo aaj 3 din vayo guru ji ab mahile kati din barne ?? r arko kura ab mero sasuko chaurasi garne kura thiyo mangsir purnima ma ab garna hunx ki nai plz prast par dinu na 🙏🙏

  • @rewatigautam8862
    @rewatigautam8862 2 ปีที่แล้ว +3

    गुरुवर नमन गर्दछु।
    अँजुली दिंदा ३६ पल्ट दिने सम्बन्धमा सास्त्रले के भनेको छ? अन्त्य पद्धतीमा त संकल्प वाक्यमा एक वचनको प्रयोग दिएको छ।

  • @rameshworthapaliya4187
    @rameshworthapaliya4187 2 ปีที่แล้ว +2

    बाउ अथवा आमाको बरखी बारेको बेलामा पान्चायन पुजा गर्न हुन्छ कि हुँदैन ?

  • @LaxmiRegmi-c2x
    @LaxmiRegmi-c2x 5 หลายเดือนก่อน

    Guru deb dajuvaiko gharma barkhanta x vani aafnogharma niyamit garne puja garna baati diyo baalna hunx ki hudaina??

  • @rajansubedi5238
    @rajansubedi5238 หลายเดือนก่อน

    यस्ता कर्मकाण्ड ले स्वोर्ग मात्रै पुगिन्छ फेरि येससै ठाउमै आउनु यो,कलियुग मा भगवान को नाम लिनुपर्छ ।जन्नु मर्नु पर्दैन।भगवान श्रीकृष्ण को नाम काम गर्दा,सुतदा,उठदा,सबै काम समर्पण गर्नु पर्छ केही अरु गर्नु पदैन।स्यम श्रीकृष्ण भन्नू भाको छ त

    • @SharmaAnil2023
      @SharmaAnil2023 21 วันที่ผ่านมา

      भगवानले श्राद्द नगर नाम मात्र जप भनेका छन ?

  • @nigonpandey6348
    @nigonpandey6348 ปีที่แล้ว

    Biyaa vako natini lay ghar Pati ko hajurbaa ko jutho Katy din Barna parx? Guru...

  • @webnepal5186
    @webnepal5186 ปีที่แล้ว

    ❤ खसी कायी सके पनि फ्यालिदिने नखाने ।मान्छे त मरिसक्यो काटेको खसी फालेर घाटा लागे लाग्छ ।

  • @gangahamal-m5k
    @gangahamal-m5k 2 หลายเดือนก่อน

    नन्दा भाउजुविचकेा जुठेा कति दिन लागेने हजुर

  • @indukarki4053
    @indukarki4053 2 ปีที่แล้ว +2

    🙏🙏🙏नमन गुरू 🙏

  • @SaritaSingh-lq7pz
    @SaritaSingh-lq7pz 2 ปีที่แล้ว

    🙏🙏🙏

  • @sujatadhakal3080
    @sujatadhakal3080 2 ปีที่แล้ว +3

    आमाको बरखी बारिरहेको बेलामा बुबाको सोर्हश्राद्दमा गरिने महालयश्राद्द गर्न हुन्छकी हुदैन ?

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf ปีที่แล้ว

    गुरु छेत्री बाहुन र दलित जाती मा वैवाहिक सम्बन्ध गाँस्न हुन्छ कि हुँदैन please reply

  • @RamilaBhattarai-zv2kq
    @RamilaBhattarai-zv2kq 4 หลายเดือนก่อน

    काका बितेको खण्डमा भतिजोले कति दिन जूठो बार्ने ?अर्थात देवकार्यमा भतिजो कति दिन सम्म हिड्न पाउँदैन?

  • @mukundaghimire3004
    @mukundaghimire3004 8 หลายเดือนก่อน

    कुलपूजामा (जूठो, सूतक र आशोचका कारण) को समावेश हुने, को नहुनै? कुलज्येष्ठ उमेरले कि पुस्ताले? कसले पूजा गर्ने?

  • @ratankumarpradhan3323
    @ratankumarpradhan3323 2 ปีที่แล้ว

    Thanks for sharing this information Sir

  • @shantidevishanvika1897
    @shantidevishanvika1897 2 ปีที่แล้ว

    Radhe radhe guru dev namoh

  • @rameshworthapaliya4187
    @rameshworthapaliya4187 2 ปีที่แล้ว +2

    आफना बा आमा नहुनेले हजुरबा हजुराअमाको श्राद्ध गर्नुपर्ने कि नपर्ने केहो?

  • @netraprasad8691
    @netraprasad8691 2 ปีที่แล้ว +1

    Guruji hajur le lekheko shraddh ko pustka kaha pahinchha?

  • @laxmiprasaddhungana4204
    @laxmiprasaddhungana4204 2 ปีที่แล้ว +1

    एक पुस्ता भनेको के लाई मान्ने

  • @MTV_RIDER_SACHIN
    @MTV_RIDER_SACHIN 2 หลายเดือนก่อน

    मित बाउ को जुठो कतीदिन लाख छ

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 2 ปีที่แล้ว +3

    ५० धार्निको खसी चै होइन गुरु ५० केजि सम्म चै होला।

  • @kanchhoadhikari5189
    @kanchhoadhikari5189 7 หลายเดือนก่อน

    पण्डित जी नमस्कार मेरो एउटा प्रश्न- यदि कुनै घरमा सुतक परेको छ र त्यही घरमा जुठो पनि परो भने यस्तो अवस्था मा जुठो नसकी न्वारान गर्न मिल्छ कि मिल्दैन (जुठो नसकी न्वारान र नुवारान् नसकी जुठो सक्न वा गर्न मिल्छ मिल्दैन)

    • @sharmilakandel1584
      @sharmilakandel1584 5 หลายเดือนก่อน

      मिल्दैन जुठाे सकेसी न्वारन हुन्छ

  • @minathapa8395
    @minathapa8395 2 ปีที่แล้ว +1

    Guruji ko kura khasai chitta bujhena

  • @gopaldeuja-j1g
    @gopaldeuja-j1g 4 หลายเดือนก่อน

    गुरु जि जुठो परे को बेला सन्जे गर्न मिलछ कि मिल्दैन

  • @geetashah9781
    @geetashah9781 ปีที่แล้ว

    पन्डीत जी कुन बेद पुरानमा लेखेकोछ क्रिया गर्ने जुठो बार्ने मलाइ बेदको नाम र स्लोक नं सहित बताई दिनुस ।

    • @devrajraj6550
      @devrajraj6550 ปีที่แล้ว

      गरुड पुराण पढ्नु

  • @prakashbichhu2183
    @prakashbichhu2183 หลายเดือนก่อน

    Sir yo jethaju buhari xunu hunna bhanne kura yo dharma sastra bhako ho ki k ho ? Yo kura ko spastikaran gardinu paryo . Kina bhai buhari bhanepaxi tyo buhari baini xori barabar nai ho bhannes lagxa malai .

  • @RamchandraGautam-f7h
    @RamchandraGautam-f7h 4 หลายเดือนก่อน

    Phupuko mare Kona Kati din jutho barne hajur

  • @ShekharPyakurel
    @ShekharPyakurel 6 หลายเดือนก่อน

    Mama bitnu vo puja gran huncha ki hudaina guru ji

  • @gayatrijoshi1767
    @gayatrijoshi1767 2 ปีที่แล้ว +4

    श्रीमती मर्दा श्रीमान लाई ३ महिना जुठो लाग्छ त भन्नू भयो तर श्रीमान मर्दा श्रीमती ले कति बार्ने भनी किन नभन्नु भयको हो गुरु यो पनि प्रस्ट पार्नु होला

  • @shivaprasadkhatiwada6148
    @shivaprasadkhatiwada6148 2 ปีที่แล้ว +4

    नमस्कार ! गुरु जी ! 🙏🙏
    गुरु जी श्राद्धसंकल्प मा किन गोत्र भन्दा अगाडि 'स' जोड्ने गरिन्छ ??
    जस्तैः - भारद्वाजसगोत्र, अत्रिसगोत्र ।

  • @udayakhatri8825
    @udayakhatri8825 2 ปีที่แล้ว +1

    जय

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 ปีที่แล้ว

    योवकिताब काहाँपाईन्छ भन्नाले उपतेकाकोकुन ठाउमा मलाईपनि १ थान चाईऐको छ गुरुजिउ

  • @manjusubedi5579
    @manjusubedi5579 2 ปีที่แล้ว +5

    नमन गुरु देव 🙏 🙏

  • @BhuminandaPaudel
    @BhuminandaPaudel 2 หลายเดือนก่อน

    गुरूमालाइदाजुबितनु भयाे

  • @urmilapokharel7124
    @urmilapokharel7124 2 ปีที่แล้ว

    Radhe guru dev

  • @shivahariadk4967
    @shivahariadk4967 2 ปีที่แล้ว +1

    बुबा बितेको २बर्ष महालय स्राद्द गर्न हुँदैन भन्ने भनाई पाइयो नि सत्यता के हो?

  • @gyanumarasinee2212
    @gyanumarasinee2212 2 ปีที่แล้ว +2

    जुठो १३ दिन हो १३ दिन पछिको आसौच हो जुठो हैन दाजु र भाउजु को एकै बराबर हो भाउजू पनि सहोदर हुन सहोदर दाजुभाइ कि पत्नी सहोदर नै हुन

  • @hemrajdotel4028
    @hemrajdotel4028 2 ปีที่แล้ว +1

    Nun nai khana nahunu ko karan chai k ho? Chamal chutho nahune ani nun chai jhutho hune k karan rachha bujhauna sir