कुन-कुन अवस्थामा सम्बन्ध बिच्छेद गर्न मिल्छ, कसरी गर्ने? | Ask The Lawyer | Sashi Basnet | S1 E2
ฝัง
- เผยแพร่เมื่อ 12 ม.ค. 2025
- कुन-कुन अवस्थामा सम्बन्ध बिच्छेद गर्न मिल्छ, कसरी गर्ने? | Ask The Lawyer | Sashi Basnet | S1 E2
#divorce #relationship #law
Produced by-
Susan Chaudhary
/ susanch2000
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194
setopati@gmail.com, info@setopati.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
मन्जुरी बिना उचित कारण न भै दिनु हुन्न श्रीमानहरु🙏अदालत सबैको संरक्षक हो🇳🇵
Love this concept , hope they continue this
Knowledge refreshed...mam!!
सुझाब को लागि धेरै धन्यवाद हजुर
Great information
Dhanybadh 🎉❤
मन्जुरी महिलाको जरुरी हुनु पर्ने ,लोग्ने लुकी छिपी तर्की तर्की ३ /४ वर्ष पुर्याउँछ यसरी महिला ले ठूलो अन्न्याय भोग्नु पर्यो त?
Nice
srimati para purus sanga hideko parman bhayo bhane sriman le devorce garnu milccha ki nai ani chora chori 10 barsha muni 5 basha mathi ko bhaya ma kasko hak lagne
kirpaya janakari pauna sakchhu hola
APhilo.bihe ko Antey nu hudai Dosro bubawo gare ma Nagirita banan Paincha Paidain vane vidyo bananus hajur la link m hajur nbr pni Denu hola
I need immediately
मेडम मेरो पनि डिबोस गर्ने मन छ तर हामी यक अर्काको सम्पर्कमा छैनौं यस्तो अवस्था मा कसरी गर्न सकिन्छ होला हजुर संग सल्लाह लिन को लागि कसरी सम्पर्क गर्न सकिन्छ
आफ्नो छोरा आमा ले आफै सङ रख्नको लागि के गर्नु पर्छ सर म मेरो छोरा बिना बाच्न सक्दिन र श्रीमान सङ पनि बस्न सक्दिन म श्रीमान सङ अलग vayar बस्न चाहान्छु र म मेरो छोरा उस्लाइ दिन सक्दिन म छोरा बिना बाच्न सक्दिन मैले मेरो छोरा पाउछु कि पाउदिन सर भन्दिनुन plz🙏😭
bihe nagarnu nai raamro
women laai dherai adhikaar diyeko xa ra purus haru laai anyaaye huni kaanun xa Nepal maa
bibah darta nagari divorce garna milxa ki nai ?
❤
श्रीमान सम्पर्क बिहिन भएको 5 बर्ष भयो यस्तो अबस्थामा श्रीमती ले श्रीमान को सम्पत्ति पनि नलिइ आफ्नो बच्चाको जिम्म पनि श्रीमती ले आफै लिइ सम्बन्ध बिच्छेद गर्न चाहेमा के गर्नु पर्छ ।स्पष्ट पारिदिनु होला
Hlo mam
मैड्म मैले बिवा गरेको 5बर्स् भ्हायो तरा उस्ले मलाई सला नगरेरा उ इंडिया गायो मैले उस्को बिवा दर्त पनि क्षैन मैले 3 बर्षा पक्षी अर्को बिवा गरे तरा अहिले उशले अहिले केस गर्न खोजड़ाीक्षा अवा के हुन्छ भंदिनु परियो मैडम
धने काे हुुुनुहाेला वकिल साहाब
डिबोस न दिएर बस्न मिलदेेेेेन र?
Mahila le Purush sanga sex gare pani Lukera sex garxa Hotel ma ani kasari pramanit garni ho
मिल्छ भने हजुर को नम्वर पाउन हजुर हजुर संग केहि सल्लाह गर्छु नमस्कार
Yadi kt pagal ho vana
Great information