यो अंश दाइजो प्रथा पुर्ण रुपमा अन्त्य गर्नु पर्छ । बाबू आमालाइ ऋण लागेको छ भने छोराछोरी मलाइ थाहा छैन, म तिमीहरूको ऋण तिर्दिन, अंश पनि चाहिदैन भन्दै घर छोडेर जाने । अनि बाबू आमाले दुख गरेर ऋण तिरीसकेपछी फेरि मेरो अंश चाहियो भन्दै निहु खोज्ने छोराछोरीलाई अंश नदिनु नै उचित र कानुनी हक पनि नलाग्ने हुनुपर्छ ।
भिडियाे राम्राे लाग्याे।यसैलाइ अाधार मानेर हजुरलाई एउटा कुरा साेध्न मन लाग्याे।मुद्दा जिती सकेर पनि फैसला भैसके पछि किन्ने मान्छेहरुले फेरि उनिहरुले पनि अर्काे मानिसलाई दियाे।अब मुद्दा अार्काे लिनेलाई लगाउने या पिहिलेकाे फैसला अनुसार कार्यनयन हुन्छ। बुझ्न सकियन हजुरले नरिसाई प्रस्टा पारीदिनु हन्छ कि सर।
दाई मेरो बुवाले १० वर्ष अगाडि जग्गा बेचेको थियो त्यसमा मेरो हस्ताक्षर छैन। त्यसमा मेरो हक लाग्छ कि लाग्दैन। र अहिले बुवा बितिसक्नुभएको छ। अहिले मेरो आमा दाजु को बीचमा अंशबण्डा भइसकेको छ तर किता काट भएको छैन।
Ani sir jastai baule choralai usko ansa Di sakeko vane ra bauko name ma vayko jagga baule becheyo vane feri to chorale ansa mudda halna paucha please batai dinu hola
बाटो त देखाउनु भो धेरै धन्नेबाद यो कुरा सुनिरहदा मेरो नितान्त मेरो मनले सोचेको कुरा तपाइलाइ बिनम्र सङ बताइदिनु होला ल । घुम्दै फिर्दै रुम्जटार भनेजस्तै जति लामो डोरि बाटेपनी गाठोएऔटै भने जस्तै यो अन्स मुद्दा अनि झुटटा बिबरन अनुसार लेखत बद्दर मुद्दा र जाल साजी मुद्दा गरि एउटै किन एअति धेरै हागा बिगा बनाको होला समग्रमा भासा मिलाएर सम्पुर्न कुरा समेटेर एउटै मुद्दा ले काफी हुन्न र? यो एउटै कुराको लागि एउटा हाग फेरि तेसैमा अर्को हागा थप्दै जादा पिडित माथी झन पिडित हुन पुगेनर? अन्याय मा परेकोलाइ न्याय दिने हुनाले नै न्यायाधीश शब्द बनेको होइनर? अर्थ लाई अनर्थ नलागेसम्म यो मुद्दाको झुम्का फुर्का गास्दै लैजादै जति धेरै ओटा मुद्दा हुन्छ उति नै धेरै रकम संकलन गर्ने उदेस्यले त यो एउटै कुरा या अर्थ बोकेकोलाइ झुम्का फुर्का गास्दै फुल बुट्टा बनयको त होइन पिलिज अन्याथा र झर्को नमानी बताइ दिनु होला
मलाई बुझ्न मन लागेको कुरा यदि छोराहरुको सल्लाह बिना बुवाले जग्गा बेच्यो बाबुले आफ्नो खुशी बेच्यो र त्यो छोराले फिर्ता गर्न चाहान्छ भने त्यो फिर्ता गर्नको लागि कति सहज छ के फिर्ता गर्न सकिन्छ सकिन्छ भने के के प्रक्रिया अपनाउनु पर्छ होला तपाईंको जवाफ को अपेक्षा राख्दछु धन्यवाद 🌺🌹🙏🙏
धन्याबाद हजुर जानकारिको लागि।सर यो नियम हकवाला काका हरुको जग्गा यसरिनै मेरो मञ्जुरि बिना अर्को हकवालाले खायो भने यो नियम लागू हुन्छकि हुदैना कृपया जानकारि पाउन🙏🙏🙏🙏
२०५८ सालमा आमा को नाममा रहेको घर म बिदेश भएको बेला बेच्नु भयो।२४ बर्ष भै सक्यो आज तपाई को भिडियो हेरेर केही कुरा जान्न मन लाग्यो। के आजको मितिमा म मुद्दा गर्न सक्छु? कृपया जवाफ को अपेक्षा गर्दछु।
Sir mero bidesh ma xu mero buba aama le malai thahaiy na diyekan pahila districit bandahak raakheko chh tahi jaga pheri bechan khojadai chh. Ke m roka muda garn paauchhu sir replay dinu
Sir Namaskar ma Malaysia bat ho mero buwa ko jaga mero thulo buwa ko xora le bechera khaidiyo ke maile muda halnu milxa alikti salah sujhab dinu paryo sir G
नक्सा मा जग्गा छ तर कसैको नाम मा मूठ कायम नभएको जोत भोग गर्ने मान्छे पाइन्छ कि पाइन्दैन पौन को लागि के गर्नु पर्छ.....अरू जानकारी दिनु भएको मा धन्यवाद छ .......
यदि हजुर बुबाबको पालाकाे सगाेलकाे जग्गा कान्छाे हजुर बुबाले जेठा दाजु वा उसकाे छाेराहरुलाई(बुबा वितिसकेकाे अवस्थामा) न साेधिकन उक्त जग्गा सरसल्लाह बिना बेचेकाे 17 वर्ष वा साे भन्दा बढी भइसकेकाे अवस्थामा कसरी फिर्ता ल्याउन सकिन्छ । sir please make a vedio on this topic.
Sar hami dui bhai ho tr daei le le videsh ma basi rhe ko m pni videsh ma chhu buwale sapai jagah destik bandhan gre ko ho tr maile ke grne tpale afno slah dinu sar
Chhora videsh ma bseko buwale sapai jagah destik bandhan gre ko ho tr maile ke grne tpale afno slah dinu bhayo 2081 ko kanoon ke ho mlai thaha chhaina afno slah dinu sar
एक मर्न नसकेको माया सिक्ने बुढासँग मैले जग्गा किनेको तर त्यो सक्छस् नभएर नेपाली कानुनले आज के भन्छ त्यो माचिक्नेको छन्तानले वापस मागेर आज भने त्यो प्रमाण त छैन त्यो जमाना
Bauko sampati ta xorako hak laxa ani xorako kamai chahi buhariko matra haklagneho kanun k ho yesko barema bhanidinusna afno kamai chahi sabai sashu sashura le khane jwaiko kamai ani adhikar chahi bausanga khojne hamro deshko kanun ma k lekhiyeko xa vidio banai dinuhola
चार भाई सगोल मा हुँदा जग्गा मैले किन चार भै को मञ्जुरीले सही पनि चार भै को छ अब अंशबन्डा हुँदा ती चार भाई को श्री मती छोरा ले हक लगाउन पाउँछ की पाउँदैन कृपया सम्झिने गरी बुझाइ दिनु पर्यो भाई
मेरो बुबाले मौखिक रुपमा हामिलाई धान खेत जग्गा बेचिदिय भन्नुभयको थियो तर अंश बण्ड गर्ने बेलामा भेटीयो बेचैकै छैन रहिछ तर यहिले त्यो खेत खाने मान्छे ले यत्रो वर्ष खेति गरेको जग्गा छोडदैेनौ भन्छन् सर के त्यो जग्गा फिर्ता गर्न के गर्नु पर्ला
म १३ वर्षको हुँदा मेरो आमा खस्नुभयो र बुबाले भाइ र मलाई गरेर संगलमा जग्गा बकसपास गरिदिनुभएको थियो। अब अहिलेको अवस्थामा बुबाले अर्की श्रीमती ल्याउनुभयो र एकजना भाइ पनि छ। अब यो अवस्थामा अगाडि बकस दिएको कारणले फेरि अंश दाबी गर्न पाइन्छ कि पाइँदैन र अंश दाबी गर्दा बकस बदर हुने चान्स हुन्छ कि हुँदैन??
नमस्कार सर मेरो हजूर बुबा ले धेरै वर्ष पहिला ३विगा १० कठा जग्गा थियो किता काट्दै ३विगा ५ कठा बेच्नु भए छ हामी संग के हि कागज पत्र छैन बाँकी जग्गा पाउनु हुन्छ
मेरो ससुराको नामको जग्गा ससुराको आमाले भाइलाइ पास गर्दे पछि दिन्छ भनेर पास गर्न लगायर पछि माग्दा दिन्न भनेर दिनु भयन अहिले सासू ससुरा पनि हुनु हुन्न के सम्भब छ सम्पती फिर्ता पाउन
सर मेरो केस 54/55शाल तिरेको हो जुनवेला मेरो बुवा ले रक्सी अत्याधिक पिउनु हुन्थ्यो त्यो बेला गा वि स सचिव ले मेरो बुवाबाट सबै जग्गा किनेको रहेछ तेतिबेला म नाबालक नै थिए त्यस बेला मेरो बुवा ले रक्सी नखाएको सायद दिन नै थिएन होला अहिले जग्गा किनेको सचिव र उनको पत्नी मरिसके अहिले सो जग्गामा उसको छोरा ले चरिरहेको छ। अब अहिले आएर मुद्दा हाल्न मिल्छ त सर? यदि मिल्छ भने के गर्नुपर्छ?जानकारी पाउन सकिन्छ सर
सर मैले ४,५ वर्ष पहिला जग्गा किने को थिए। घर पनि बनाइ सके। अहिले २ महीना पहिले। जग्गा पास गर्ने को भाइ ले मुद्दा गरेछन। सर म सोध्न चाहन्छु यदी यो जग्गा बदर भएमा मेरो पैसा पाउँछ की नाइ।। कृपया जवाफ दिनु होला 🙏🙏
तिम्ले जस्लाइ पैसा तिर्यौ नि, त्यो मान्छे जिँँउदै भए कानुनले तेस्को चाक बाट भए पनि निकालेर दिन्छ होइन त्यो पैसा लोने मान्छेले जिब्रो टोकि सकेको हो भने, अब तिम्रो पैसा आफ्नै चाकबाट निकाल्नु पर्ने हुन्छ।
Tapaiko example diyera Samjhauxu Tapailai , Tapaiko buwa le jagga bechnu vayo aru manxe lai Tapaiko buwa ko Anshiyar Tapai. & Tapaiko mummy Tara Tapaiko haru Lai kehi tha xaina jagga Bechne Bela ma Tapai KO & Tapaiko mummy KO sign xaina ...ani tapai dui Jana KO ansha ta maryo ani Tapaile and mummy le eutai Adlat ma mudda dinu vayo ki hamilai Ansha chaiyo vnera ani Tapaiko buwa ko naam ma aru Pani sampati xadai cha, ani tyha bata ansha paunu hunxa Tapaile ki becheko jagga bata pani paunu hune xha ?
Mero buwako baa ko dead paxii thuloo baa ko naam ma nam aqroo bhayooo paxii buwakoo janakarii nai agadi jagga bechnuu bhakoo x 30barsh aagadii anii aansah banda gardani jaaga lukakoo paiyoo tyesma k garda hunx sirr
यो अंश दाइजो प्रथा पुर्ण रुपमा अन्त्य गर्नु पर्छ । बाबू आमालाइ ऋण लागेको छ भने छोराछोरी मलाइ थाहा छैन, म तिमीहरूको ऋण तिर्दिन, अंश पनि चाहिदैन भन्दै घर छोडेर जाने । अनि बाबू आमाले दुख गरेर ऋण तिरीसकेपछी फेरि मेरो अंश चाहियो भन्दै निहु खोज्ने छोराछोरीलाई अंश नदिनु नै उचित र कानुनी हक पनि नलाग्ने हुनुपर्छ ।
Hi
Timi le vaneko kura pni thikoi tara sapoi ko ghar ma timi le vanejasto problam hunx ra kasiko ghar ko kura kasilai noi thaa hudoin🌻
नबुजेको कुरा बुजियो तपाईलाई धेरै धेरै धन्यवाद,,,आब मैले नि पोर्सेज चाल्नु पर्ने छ मलाई यो भिडियो मेलखायो हल्का आस पलायो
8:47
भिडियाे राम्राे लाग्याे।यसैलाइ अाधार मानेर हजुरलाई एउटा कुरा साेध्न मन लाग्याे।मुद्दा जिती सकेर पनि फैसला भैसके पछि किन्ने मान्छेहरुले फेरि उनिहरुले पनि अर्काे मानिसलाई दियाे।अब मुद्दा अार्काे लिनेलाई लगाउने या पिहिलेकाे फैसला अनुसार कार्यनयन हुन्छ। बुझ्न सकियन हजुरले नरिसाई प्रस्टा पारीदिनु हन्छ कि सर।
Tank you sir for informative video
धन्यवाद ! जानकारी मुलक विडियोको लागि ।-- गैरसरकारी
Good information
Thank you information
Thank you very much
You are welcome
Nice
दाई मेरो बुवाले १० वर्ष अगाडि जग्गा बेचेको थियो त्यसमा मेरो हस्ताक्षर छैन। त्यसमा मेरो हक लाग्छ कि लाग्दैन। र अहिले बुवा बितिसक्नुभएको छ। अहिले मेरो आमा दाजु को बीचमा अंशबण्डा भइसकेको छ तर किता काट भएको छैन।
Good luck
हजुर मेरो जे अबस्था थियो अाज मलाई दूध र पानी जस्तै छुट्यई दिनु भएकोमा हजुरलाई धन्यबाद ।
good news daaju
Ani sir jastai baule choralai usko ansa Di sakeko vane ra bauko name ma vayko jagga baule becheyo vane feri to chorale ansa mudda halna paucha please batai dinu hola
Tqqq
बाटो त देखाउनु भो धेरै धन्नेबाद यो कुरा सुनिरहदा मेरो नितान्त मेरो मनले सोचेको कुरा तपाइलाइ बिनम्र सङ बताइदिनु होला ल । घुम्दै फिर्दै रुम्जटार भनेजस्तै जति लामो डोरि बाटेपनी गाठोएऔटै भने जस्तै यो अन्स मुद्दा अनि झुटटा बिबरन अनुसार लेखत बद्दर मुद्दा र जाल साजी मुद्दा गरि एउटै किन एअति धेरै हागा बिगा बनाको होला समग्रमा भासा मिलाएर सम्पुर्न कुरा समेटेर एउटै मुद्दा ले काफी हुन्न र? यो एउटै कुराको लागि एउटा हाग फेरि तेसैमा अर्को हागा थप्दै जादा पिडित माथी झन पिडित हुन पुगेनर? अन्याय मा परेकोलाइ न्याय दिने हुनाले नै न्यायाधीश शब्द बनेको होइनर? अर्थ लाई अनर्थ नलागेसम्म यो मुद्दाको झुम्का फुर्का गास्दै लैजादै जति धेरै ओटा मुद्दा हुन्छ उति नै धेरै रकम संकलन गर्ने उदेस्यले त यो एउटै कुरा या अर्थ बोकेकोलाइ झुम्का फुर्का गास्दै फुल बुट्टा बनयको त होइन पिलिज अन्याथा र झर्को नमानी बताइ दिनु होला
मलाई बुझ्न मन लागेको कुरा यदि छोराहरुको सल्लाह बिना बुवाले जग्गा बेच्यो बाबुले आफ्नो खुशी बेच्यो र त्यो छोराले फिर्ता गर्न चाहान्छ भने त्यो फिर्ता गर्नको लागि कति सहज छ के फिर्ता गर्न सकिन्छ सकिन्छ भने के के प्रक्रिया अपनाउनु पर्छ होला
तपाईंको जवाफ को अपेक्षा राख्दछु
धन्यवाद 🌺🌹🙏🙏
Mero pani yei samasya xa
कमायर खा मुनुसे
फिर्ता गर्न सजिलो छैन हजुर फिर्ता लिन चाहेमा उसले भने बमोजिम पैसा पिय गर्नु पर्छ ।।।
धन्याबाद हजुर जानकारिको लागि।सर यो नियम हकवाला काका हरुको जग्गा यसरिनै मेरो मञ्जुरि बिना अर्को हकवालाले खायो भने यो नियम लागू हुन्छकि हुदैना कृपया जानकारि पाउन🙏🙏🙏🙏
Beche ko Kati din ma mudda halnu parch please sir reply me
Sir buba le sampati bechera bitnu v ayo tesma chhora ko manjuri xaina vane chhora le claim garna pauxa ra..
Thanks u
Sir yo muddha baba lay jagga becheko kati din ma gari saknu parxa..
२०५८ सालमा आमा को नाममा रहेको घर म बिदेश भएको बेला बेच्नु भयो।२४ बर्ष भै सक्यो आज तपाई को भिडियो हेरेर केही कुरा जान्न मन लाग्यो। के आजको मितिमा म मुद्दा गर्न सक्छु? कृपया जवाफ को अपेक्षा गर्दछु।
सम्झिने
सम्झिने
हक म्याद 35 दिन भित्र मात्र हो यसमा केही औचिते छैन😊
thanku
Sir mero bidesh ma xu mero buba aama le malai thahaiy na diyekan pahila districit bandahak raakheko chh tahi jaga pheri bechan khojadai chh. Ke m roka muda garn paauchhu sir replay dinu
Thank u sir
Bankma Dhito rakheko jaga lone aafno namma sarera linu milxa ki mildaina
Sir Namaskar ma Malaysia bat ho mero buwa ko jaga mero thulo buwa ko xora le bechera khaidiyo ke maile muda halnu milxa alikti salah sujhab dinu paryo sir G
बेचेको कति दिन भित्र claim garna milxa sir plz jankari dinuna
बेचेकाे कति समय भित्र मुद्दा हाल्नु पाउन्छ नि
Sir namaskar Kati barsh samma haddmyadd hunchha
Babu ama le bech bikhan garda underage thiyo tyo absthama k garne?
सर मेरो हाजुरबवा ले मेरो दाईं लाई बकस
पास गैरी दियो
अब टेस्मा मेरो बुवाले अँस पाऊछ कीनाई 👏👏
नक्सा मा जग्गा छ तर कसैको नाम मा मूठ कायम नभएको जोत भोग गर्ने मान्छे पाइन्छ कि पाइन्दैन पौन को लागि के गर्नु पर्छ.....अरू जानकारी दिनु भएको मा धन्यवाद छ .......
Buwa nai bitnu vayeko awastha ma chahi k garney hola sir same case ho tara buwa ahiley swarga baas hunu vayeko chaa
Xora xori le case halna milcha
Sir bubale kapali tamsuk garera jagga dinu vayo ma nabalak huda kheri paxi xorale jagga firta garna milxa ki mildana hola sir
Tehi maatra jagga thiyo ki aru ni thiyo ?
Sir mohiyani hak vako jagako namsari garna Kati time lagxa
मेरो पनि यस्तै खाल को समस्या छ
यदि हजुर बुबाबको पालाकाे सगाेलकाे जग्गा कान्छाे हजुर बुबाले जेठा दाजु वा उसकाे छाेराहरुलाई(बुबा वितिसकेकाे अवस्थामा) न साेधिकन उक्त जग्गा सरसल्लाह बिना बेचेकाे 17 वर्ष वा साे भन्दा बढी भइसकेकाे अवस्थामा कसरी फिर्ता ल्याउन सकिन्छ । sir please make a vedio on this topic.
Sir soja 5 sal vanda Mathi Vai sake x bikri vako
Sar hami dui bhai ho tr daei le le videsh ma basi rhe ko m pni videsh ma chhu buwale sapai jagah destik bandhan gre ko ho tr maile ke grne tpale afno slah dinu sar
Sathi hal ko kanunma ta xora xori lai angsa Dinna bhane Pani milxa bhaneko chha ni ta.
Chhora videsh ma bseko buwale sapai jagah destik bandhan gre ko ho tr maile ke grne tpale afno slah dinu bhayo 2081 ko kanoon ke ho mlai thaha chhaina afno slah dinu sar
बाउ आमाले लिएको रिण चाहि छोराछोरी लाई तिराउनु पर्ने कानुनमा के गर्नु पर्छ र ?
Pariwar kai gopya sahamatima babu ama l ghar jgga bikri garyo xora le sahi gareko xaina yo abastha ma k hunxa?
Chhalera yedi kunai byaaktiko zaameen aaphno nammaa pareko parmanit bhayo bhane aadalatbata phirta pauna sakincha kinae
बाउआमाले नखाई नलाई कमाएर जमिन जाेडेकाे छ सन्तानलाई पढाईमा अत्यन्तै धेरै खर्च गरेकाे छ अनि सन्तानले हेरेनन भने बेचेर खान पाईन्छ कि नाई?
2074 sama bikri bhako jaggama ansa KO lagi 2075 bhadra ma lagu hunx. Ki hudain.
बाजेको नामको दाबि चाहिँ के हुन्छ ?? बुबाले सहमत गरेको छैन नातिले गर्न मिल्छ?
Jagha becheko kati Din vitra firta launa sakinxa sir
Sir mero pani siriman le jaggga bechnu vaye xa ra tyo jagga baink ma xa kasari pauna sakin xa sir
Mero pni sem ho
एक मर्न नसकेको माया सिक्ने बुढासँग मैले जग्गा किनेको तर त्यो सक्छस् नभएर नेपाली कानुनले आज के भन्छ त्यो माचिक्नेको छन्तानले वापस मागेर आज भने त्यो प्रमाण त छैन त्यो जमाना
Kati sal bat lagu vko ho yo niyam
jagga kinle manche le jagga bechane mnche ko tarfa sahamati nabhayako manche chha chhaina kasari thaahapaune ?
सर यदि बुवा वितेको खण्डमा के हुन्छ र यसको अवधी कति हुन्छ ? भन्नाले बेचेको कति समयसम्म यो मुद्दा दायर गर्न पाई्छ ?
Kalo suchi ma pareko xa ki xaina kaseri thaha paune kaha gayer sodna milcha
Dai 20 barsa purano harayi ko mooda farie hanaa mil cha dai ma natie bhairaa milcha
Bauko sampati ta xorako hak laxa ani xorako kamai chahi buhariko matra haklagneho kanun k ho yesko barema bhanidinusna afno kamai chahi sabai sashu sashura le khane jwaiko kamai ani adhikar chahi bausanga khojne hamro deshko kanun ma k lekhiyeko xa vidio banai dinuhola
sir छोरा छोरा बीच भेदभाव गरि एउटा छोरालै सम्पति दियो अर्को लिइ नदिए k GANA SAKINXA VANDINU NA PLZ
Hajur le afnu hakh magna milcha.
3 bhai ma kasko hak dhary hunxa hola daju
धन्याबाद सर नजनेको कुरा सिक्न पाइयो
Dhai mero baba bitisko.k honch.
जग्गा पास भएको कति वर्ष सम्म मुद्दा हाल्न मिल्छ.
सर नमस्कार।
बाउलाइ रीन लागे बेचनु परेन
अङसा लिने चलन राम्रो होइन गुलो कानून
Kajile sam muda halna milcha becheko jaga ko yesma
Becheko kati dinmaa mudha garni ho?
सर ऐसतो भएको भए दईली को पैसा रीटन हुन्छ की हुदैन 1:44
Mero susurale dhitoma rakheko jada maile firta gare yesma vhaiko hak lagxaki nai
Sir good morning ma sano huda baule becheko jagga ma hak dabi garnu paenxa ta
चार भाई सगोल मा हुँदा जग्गा मैले किन चार भै को मञ्जुरीले सही पनि चार भै को छ
अब अंशबन्डा हुँदा ती चार भाई को श्री मती छोरा ले हक लगाउन पाउँछ की पाउँदैन
कृपया सम्झिने गरी बुझाइ दिनु पर्यो भाई
आमाको नामा किनेको जगामा मेरोनी पैशा परेको अनि आमाले मलाई था नदिइ बिच्नु भयो अनि मैले त्यो जगा कसरी फिर्ता ल्याउने र क गर्दा हुन्छ जनकारी दिनु होला
Buwa/Mami le pratiutar lagayeko xain vane ke hunaxa
मेरो बुबाले मौखिक रुपमा हामिलाई धान खेत जग्गा बेचिदिय भन्नुभयको थियो तर अंश बण्ड गर्ने बेलामा भेटीयो बेचैकै छैन रहिछ तर यहिले त्यो खेत खाने मान्छे ले यत्रो वर्ष खेति गरेको जग्गा छोडदैेनौ भन्छन् सर के त्यो जग्गा फिर्ता गर्न के गर्नु पर्ला
म १३ वर्षको हुँदा मेरो आमा खस्नुभयो र बुबाले भाइ र मलाई गरेर संगलमा जग्गा बकसपास गरिदिनुभएको थियो। अब अहिलेको अवस्थामा बुबाले अर्की श्रीमती ल्याउनुभयो र एकजना भाइ पनि छ। अब यो अवस्थामा अगाडि बकस दिएको कारणले फेरि अंश दाबी गर्न पाइन्छ कि पाइँदैन र अंश दाबी गर्दा बकस बदर हुने चान्स हुन्छ कि हुँदैन??
४५ बर्ष अगाडीनै गुमिसक्यो मेरो जग्गा मेरो बुवालाइ किर्ते कागज बनाएर फसाएर गएको जग्गा फिर्ता हुन्छ?
15 barsa vaisakyo becheko aba halna milxa ki nai, haadmyad kati ho
हाल्ने नि! आए आँप गए झटारो। हाल्नुस हाल्नुस।
चिन्ता नगरनुहोस, नेल्सन भाइ साथमा छ त के को पिर?
बुबा को मिर्तु भै सके को अबस्था मा के हुन्छ?
झुन्डिएको हुन्छ कमायर खा हो बाउ आमा को सम्पती मा अँखा नला दिए हार थाप नदिए चुप बस पापि
Sir mero buba 2076 ma jaga beche ko xa ahile case hun xak xa
नमस्कार सर मेरो हजूर बुबा ले धेरै वर्ष पहिला ३विगा १० कठा जग्गा थियो किता काट्दै ३विगा ५ कठा बेच्नु भए छ हामी संग के हि कागज पत्र छैन बाँकी जग्गा पाउनु हुन्छ
मेरो ससुराको नामको जग्गा ससुराको आमाले भाइलाइ पास गर्दे पछि दिन्छ भनेर पास गर्न लगायर पछि माग्दा दिन्न भनेर दिनु भयन अहिले सासू ससुरा पनि हुनु हुन्न के सम्भब छ सम्पती फिर्ता पाउन
Yo kanoon Nepal ma Janta ko lagi lagu bhayeko chhain
jagga firtaa dinu paryo vani , kinne ko paisaafirtaa hunxa ki hudaina ? vaye kati firtaa hunxa ?
Ans hak muda halane abdhi kati samm hunxa sir
म पनि सबै जग्गा बेचेर पछि छोरो लाई अंस मुद्दा हाल्न लगाउनु पर्यो
सर मेरो केस 54/55शाल तिरेको हो जुनवेला मेरो बुवा ले रक्सी अत्याधिक पिउनु हुन्थ्यो त्यो बेला गा वि स सचिव ले मेरो बुवाबाट सबै जग्गा किनेको रहेछ तेतिबेला म नाबालक नै थिए त्यस बेला मेरो बुवा ले रक्सी नखाएको सायद दिन नै थिएन होला अहिले जग्गा किनेको सचिव र उनको पत्नी मरिसके अहिले सो जग्गामा उसको छोरा ले चरिरहेको छ। अब अहिले आएर मुद्दा हाल्न मिल्छ त सर? यदि मिल्छ भने के गर्नुपर्छ?जानकारी पाउन सकिन्छ सर
हजुर लाई मैले मेसेज गरेको छू हेर्नु भएको छ मेसेज 4पठाउनु भएको छैन सर
K maa pathunu vako xa ?
सर जमिन लिद नवालिग रहेछ पछि उमेर पुगेपछि बुबाले बेचेको जमिनम दाबी गरेर फिर्ता लिन मिल्छ कि नाइ?
सर मैले ४,५ वर्ष पहिला जग्गा किने को थिए। घर पनि बनाइ सके। अहिले २ महीना पहिले। जग्गा पास गर्ने को भाइ ले मुद्दा गरेछन। सर म सोध्न चाहन्छु यदी यो जग्गा बदर भएमा मेरो पैसा पाउँछ की नाइ।। कृपया जवाफ दिनु होला 🙏🙏
तिम्ले जस्लाइ पैसा तिर्यौ नि, त्यो मान्छे जिँँउदै भए कानुनले तेस्को चाक बाट भए पनि निकालेर दिन्छ होइन त्यो पैसा लोने मान्छेले जिब्रो टोकि सकेको हो भने, अब तिम्रो पैसा आफ्नै चाकबाट निकाल्नु पर्ने हुन्छ।
मुद्दा कहाँ हाल्ने ? अदलातामा कि नापीमा ? फिर्ता गर्दा बुझिलिएको पैसा पनि फिर्ता होला नि
हजूर वा वावूले वेचेका जग्गा अव नाती छोराले 😢
Bacheko kati dinn samma hak lagxa
jagga becheko kati din vitra mudda garna milxha. kunai myad xha ke jahile garna pani milyo
Ke grnu pr x sir
Tapaiko example diyera Samjhauxu Tapailai , Tapaiko buwa le jagga bechnu vayo aru manxe lai Tapaiko buwa ko Anshiyar Tapai. & Tapaiko mummy Tara Tapaiko haru Lai kehi tha xaina jagga Bechne Bela ma Tapai KO & Tapaiko mummy KO sign xaina ...ani tapai dui Jana KO ansha ta maryo ani Tapaile and mummy le eutai Adlat ma mudda dinu vayo ki hamilai Ansha chaiyo vnera ani Tapaiko buwa ko naam ma aru Pani sampati xadai cha, ani tyha bata ansha paunu hunxa Tapaile ki becheko jagga bata pani paunu hune xha ?
हैन मालपोत कार्यालय मा उपस्थित नभई आफ्नो नाममा गर्न मिल्छ कि मिल्दैन। बतैइ दिनुस् न।
त्यो आधि फिर्ता आयेको जग्ग को मुल्य चाहि कस्ले तिर्छ या घाता कस्लै लग्च्ज
Mero buwako baa ko dead paxii thuloo baa ko naam ma nam aqroo bhayooo paxii buwakoo janakarii nai agadi jagga bechnuu bhakoo x 30barsh aagadii anii aansah banda gardani jaaga lukakoo paiyoo tyesma k garda hunx sirr
सर यो कति समयसम्म दाबी गर्न सकिन्छ साल महिना के कति सम्म फिर्ता लिन सकिन्छ होला जानकारी पाउन सर
25
25 din ki @@RamBabu-od3ln
@@RamBabu-od3ln25 k
सर नमस्कार मेरो पनी यही समस्या छ
Khyamlimboo 3:15