भुन्टी भाग- २२३ [ Bhunti Epi-223] II Asha Gautam II Sukumaya II July 16/2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam

ความคิดเห็น • 3.3K

  • @sukumaya98tv
    @sukumaya98tv  หลายเดือนก่อน +3182

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.96M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 หลายเดือนก่อน +72

      My favorite❤❤❤

    • @ranjitarasaili5459
      @ranjitarasaili5459 หลายเดือนก่อน +38

      सरै राम्रो छ हजुरको काम dede best of luck 🎉🎉🎉🎉

    • @LaxmiTamang762
      @LaxmiTamang762 หลายเดือนก่อน +17

      ❤❤❤❤❤❤❤

    • @rabitaramtel3124
      @rabitaramtel3124 หลายเดือนก่อน +16

      ❤️ my favourite aasha didi and sagar dai🙏🙏

    • @user-gq2rj9ve1f
      @user-gq2rj9ve1f หลายเดือนก่อน +12

      ❤❤❤

  • @bhuwanayer3773
    @bhuwanayer3773 หลายเดือนก่อน +1565

    अहिले भुपेद्र को आमा ले दुख पाउँदा काे काे खुसी हुनुछ यता हाजिर हुनु 🙏🙏..

  • @dilmayabhusal7665
    @dilmayabhusal7665 หลายเดือนก่อน +460

    भुमिकाले बिहे गरेको केटा र घर दुईटै कुरा नबुझे र भुमिकेले दुख पाको हेर्न चाहने जति हाजिर हुम त साथीहरू

  • @udayakc8441
    @udayakc8441 หลายเดือนก่อน +35

    ❤❤भुण्टी सिरियलमा अभिनय प्रस्तुतिमा भाग लिनेे पात्रहरू सम्पूर्णलाई उच्च सम्मान छ !❤❤

  • @ManishaBashyal-fu5fg
    @ManishaBashyal-fu5fg หลายเดือนก่อน +16

    अब भुन्टिले सुख पाकाे हेर्ने मन छ पाेई बुढाले माया गरेर सहरमा लगेर राखेको हेर्ने मन छ मलाई ❤❤❤

    • @Thapabin102
      @Thapabin102 หลายเดือนก่อน

      Me 😊😊😊😊

  • @kabiraj9971
    @kabiraj9971 หลายเดือนก่อน +348

    भूपेन्द्र र भुन्टीको पहिलाको जस्तो सम्बन्ध हुनुपर्छ। अनि आमाले र बहिनीले दुख पाएको हुनुपर्छ। अनि टोकलले पूर्णिमालाई फोन फोन गर्न पर्छ भन्ने जति यता हाजिर हम

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @binitabhattarai5312
      @binitabhattarai5312 หลายเดือนก่อน

      Me

    • @sundar6796
      @sundar6796 หลายเดือนก่อน

      Pqqpp

    • @pabitrapoudel5646
      @pabitrapoudel5646 หลายเดือนก่อน

      ❤❤

  • @dyyeueye4596
    @dyyeueye4596 หลายเดือนก่อน +648

    भुन्टी 9 बजे सम्म कुर्न धेरै गाह्रो भएको छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤

  • @krishnabkpaudel3336
    @krishnabkpaudel3336 หลายเดือนก่อน +8

    हो हप्ताको दुई पटक भुन्टी सिरियल देखाउनुन ❤❤❤

  • @gitagautam5516
    @gitagautam5516 หลายเดือนก่อน +12

    भुपेन्द्र ले एकदमै राम्रो गरे❤❤❤भने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤❤

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 หลายเดือนก่อน +343

    भुन्टी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉❤

    • @nawalyadav2855
      @nawalyadav2855 หลายเดือนก่อน

      i like this serial ❤❤❤

    • @prakritiKhadka-vc1px
      @prakritiKhadka-vc1px หลายเดือนก่อน +1

      I love this serial❤

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @sangitapokharel5349
      @sangitapokharel5349 หลายเดือนก่อน

      ❤😢​@@nawalyadav2855

  • @kishanyt3968
    @kishanyt3968 หลายเดือนก่อน +396

    भुन्टी लाई राम्रो होस् भन्ने जति यता हाजिर हुम्ल❤

    • @sujanraut9474
      @sujanraut9474 หลายเดือนก่อน +2

      😊

    • @bishaldhami6032
      @bishaldhami6032 หลายเดือนก่อน

      छिटैई सन्चो होस

    • @ParjinaRai
      @ParjinaRai หลายเดือนก่อน

      Me

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jesusgloryfied1234
    @jesusgloryfied1234 หลายเดือนก่อน +7

    ❤जतिसुकै बजे आयपनि 🎉भुन्टि आवोस धन्देबाद❤

  • @user-yz1nr4sg5v
    @user-yz1nr4sg5v หลายเดือนก่อน +5

    अबको नयाँ भाग मा भुन्टे को मिलन हुन चाहनुहुन कोको हुनुहुन्छ यहाँ लाईक कमेन्ट गर्नुहोला। मिलन भएको देख्न चाहन्छु भून्टि ले दुःख पाएको धेरै भयो अब राम्रो मिलन भए को देखना चाहन्छु अहिले हाल म्यानमार देखि हेरेको छु❤

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +199

    भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ 😊😊😊

    • @user-gd7fe8ql7y
      @user-gd7fe8ql7y หลายเดือนก่อน +2

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @SoniyaPoudel-ym9zn
      @SoniyaPoudel-ym9zn หลายเดือนก่อน

      Ho bupendra ko ra bunti ko ramro hunu parxa😢😢😢

    • @SapanaXettri-pl7dz
      @SapanaXettri-pl7dz หลายเดือนก่อน +1

      Sahi ho ❤❤

    • @kalpanajaisi2212
      @kalpanajaisi2212 หลายเดือนก่อน

      Sahi ho

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @phapendarbhandari
    @phapendarbhandari หลายเดือนก่อน +180

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @simrelichannel1
      @simrelichannel1 หลายเดือนก่อน

      Jasle malai subscribed garnu hunxa usko aama KO aau lamo hunxa 😂😂😂😂

    • @simrelichannel1
      @simrelichannel1 หลายเดือนก่อน +1

      Yesari black male garna ta paina😂😂

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 หลายเดือนก่อน +12

    *को को भुन्टी र भूपेन्द्रको मिलन भएको हेर्न चाहनु हुन्छ?*

  • @BijayKhatri1.0
    @BijayKhatri1.0 หลายเดือนก่อน +52

    अहिले भुपेन्द्रको आमाले दुःख पाउँदा खुसिहुने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला है❤️🙏

  • @mountain4896
    @mountain4896 หลายเดือนก่อน +239

    भुपेन्द्रले आज 21 तोपको सलामी दिने काम गर्यो भन्ने जति यता हाजिर हुनुस त❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @nimalama4131
      @nimalama4131 หลายเดือนก่อน +1

      Ak bai aatti vako thiyo

    • @Rtmonlinetv
      @Rtmonlinetv หลายเดือนก่อน

      मपनि सहमती हो यार भुपेन्द्र ले ठिक काम गर्यो😂😂😂😂

    • @simrelichannel1
      @simrelichannel1 หลายเดือนก่อน

      Sahi

  • @xettrisangaya6975
    @xettrisangaya6975 หลายเดือนก่อน +1210

    समय अली ठीला भयो 8 बजे आयको भय राम्रो हुन्थ्यो भन्ने जती को को हुनुहुन्छ यता हाजीर हुम्त ❤❤

  • @user-cq4se2vg4g
    @user-cq4se2vg4g หลายเดือนก่อน +8

    ❤❤❤❤❤धेरै राम्रो सीरीयल कान्छी र भुन्टी ❤❤❤❤❤❤❤❤

  • @Axtra_Giming
    @Axtra_Giming หลายเดือนก่อน +4

    बल्ल ठिकै भयो बुढि माउलाई मलाई त खुशी लाग्यो विचरा भुन्टी लाई त्यसरी दुख दिएको पाप लाग्यो अहिले बल्ल ठिकै भयो म दाङ तुलसीपुर बाट हेर्दै छु यो सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ 🙏🙏❤️❤️

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน +144

    भुपेन्द्र जिले आमालाई र नकचारि बैनिलाई जे गर्नुभयो ठिक गर्नुभयो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @mayasanimaya2713
    @mayasanimaya2713 หลายเดือนก่อน +159

    भुन्टी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ यता हाजिर हुम त खै. ..❤🎉❤

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @BhuwanKhatri-fi5cu
      @BhuwanKhatri-fi5cu หลายเดือนก่อน +1

      ❤अति❤रामाे्❤छ❤

  • @kumarkarki6893
    @kumarkarki6893 หลายเดือนก่อน +13

    Yo bhumika ra balkhmari lai man naparauni jati yeta hajir hum ra yo comment lai sabai ley like garum hai sakdo 💯 jati like aaunupario hai ta guys❤❤❤❤❤❤

  • @soniyabc6724
    @soniyabc6724 หลายเดือนก่อน +6

    भुन्टी सिरियल धेरै राम्रो हुंदैगयकोछ यो सिरियल को लाखौं लाख आयु होस् धेरैधेरै शुभकामना दिन चाहान्छु संधै एसै गरि हेरिरहन पाऊं❤❤❤❤❤❤❤❤

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 หลายเดือนก่อน +62

    भुन्टि र भुपेन्द्रकाे सम्बन्ध पहिलाकाे जस्तै हुँनु पर्छ❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @minukc7319
    @minukc7319 หลายเดือนก่อน +162

    बिचरा भुपेन्द्र्ले आफ्नो गल्ती सुइकार गरेर भुन्टीको खोजिमा भौतारीदै हिन्दा मेरो जस्तै मन क कसको खाएको छ यता हाजिर हुनु होला🙏🙏🙏

    • @bhawanadahal174
      @bhawanadahal174 หลายเดือนก่อน

      K ko maan khanxa thikka paryo tesli

    • @sanumayarana2477
      @sanumayarana2477 หลายเดือนก่อน +1

      के को मन खानु भुपेन्द्र अझै धेरै भौतारिनु पर्छ अर्का को कुरा लाई बिश्वास गरेर कस्को गल्ती हो थाहै नपाइ नदेखी बिना कारण आफ्नो बुढी घर बाट निकाल्ने

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Aayuzehbranded
    @Aayuzehbranded หลายเดือนก่อน +3

    भुपेनद्र र भुन्टि एक हुनु पर्छ बिचरा भुपेन्द्र लाई केही थाहा नभएर हो आमा र बैनी ले गर्दा हो सब भाको हो तेसैले अब अर्को भाग मा भुपेन्द्र र भुन्टी एक भाको देख्न पाउ👏👏👏

  • @bandanachettri4478
    @bandanachettri4478 หลายเดือนก่อน +4

    टोकले ले पूर्णिमा लाई कल गरेर यथार्थ बताउनु पर्छ । उन्को कूनै गल्ती छैन । यसरी पुर्णिमा लाई रुवाएर दूखी बनाको राम्रो लागेन। जे होस बालकुमारी ले खोजेको भेटि अब भूमीका को पालो कहिले आउने 🤔

    • @GalaxyguyRBLX
      @GalaxyguyRBLX หลายเดือนก่อน

      Sabai kura perfect vaya ta vunti serel ko khi mahatwo nai hudaina ni

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v หลายเดือนก่อน +175

    भुमिकाले दु:ख पायर Bhunti को शरन परेको हेर्न चाहने कोको हुनुहुन्छ

  • @kamalapradhan1408
    @kamalapradhan1408 หลายเดือนก่อน +266

    भूपेन्द्र को आमाले दुःख पाको को को खुसी हुनुहुन्छ हाजिर गर्नु होला

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @gitadhital5220
      @gitadhital5220 หลายเดือนก่อน +1

      म पनि

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน

      Bhuhti😊😊😊😊😅😅😅😮😮😮😮😢😢😢😢😢😢😢🎉🎉😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน

      Bhuhti😊😊😊😊😊😅😅😅😅😅😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 10:28

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb หลายเดือนก่อน +9

    सबै मन पर्यो भुन्टी सिरिएल हेरिरहदा अनि मन पनि सारै खुसी छ तर अब भुपेम्द्र र भुन्टिको भेट हुनु पर्यो छिटोभन्दा छिटो कस्तो मन आत्तिएको छ कस्तो भुपेन्द्र र भुन्टी सङ्गै भएको हेर्ने कस्तो रहर लागि सक्यो plz plz plz अब अर्को भागमा भुन्टी र भुपेन्द्रको भेट भएको देख्न पाइयोस

  • @NimaKhadka-y9t
    @NimaKhadka-y9t หลายเดือนก่อน +9

    यो सिरियल मन त पर्थ्यो पर्थ्यो हुदा हुदा यो गित यति सारो किन मन परेको होला मलाई 👌👌👌

  • @BirataShahi
    @BirataShahi หลายเดือนก่อน +419

    भुन्टी दिदिलाई माया गर्न को को हुनुहुन्छ ❤❤❤

    • @SapanaXettri-pl7dz
      @SapanaXettri-pl7dz หลายเดือนก่อน +3

      Ma xu❤

    • @renutamang3425
      @renutamang3425 หลายเดือนก่อน +2

      Mo xuni molai dherai man parxa semxa ghrki pida 😔😔

    • @samirbohar2486
      @samirbohar2486 หลายเดือนก่อน +2

      Mu xu ho hujur

    • @sandhyamagar4140
      @sandhyamagar4140 หลายเดือนก่อน +1

      Ma

    • @ShahiTulki
      @ShahiTulki หลายเดือนก่อน +1

      Ma Pani ho ni hjur❤❤❤❤❤❤❤❤ 26:50

  • @Kajalofficial7
    @Kajalofficial7 หลายเดือนก่อน +347

    भुपेन्द्र र भुन्टी को भेट भएको क कस्लाई हेर्न मन छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @user-gn3xw3ou1x
    @user-gn3xw3ou1x หลายเดือนก่อน +2

    भुपेन्द्र जि को एक्टिङ लाई salute छ , keep it up .

  • @ramupandey8853
    @ramupandey8853 หลายเดือนก่อน +4

    मय बेस्ट सीरियल कांची आजको यो सीरियल यकदमाई राम्रो लगो रा एसाइगरी राम्रो कम गर्दै जानू अहि से सफलतको कामना हजूर लाई धीरे-धीरे मन पक्षा ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏

  • @Kajalofficial7
    @Kajalofficial7 หลายเดือนก่อน +600

    भुन्टी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r หลายเดือนก่อน +1687

    भुन्टी हप्ता को दुई पटक आउन पर्छ भन्‌ने जति यता हाजिर हुम हेेै❤

    • @JunuShrestha-sk9cm
      @JunuShrestha-sk9cm หลายเดือนก่อน +30

      Ho ne

    • @LaxmiRana-co6de
      @LaxmiRana-co6de หลายเดือนก่อน +37

      म त 7 दिन जो आएपनि खुसी हुन्छु😊

    • @SarmilaBhusal-ps3od
      @SarmilaBhusal-ps3od หลายเดือนก่อน +18

      Ho ni

    • @Kcsunidhi123
      @Kcsunidhi123 หลายเดือนก่อน +3

      Hoo

    • @bhattaraisamjhana6825
      @bhattaraisamjhana6825 หลายเดือนก่อน +8

      hamle bhanera matra vayana ni ready garauna ni garo hunxa hola ni

  • @SumjokLama
    @SumjokLama หลายเดือนก่อน +3

    भूपेन्द्रले इन्द्रको आमालाई सजाय दिनुपर्छ भूविन्द्रको बहिनीलाई पनि सधै दिनुपर्छ धेरै धेरै धन्यवाद

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 หลายเดือนก่อน +67

    अब बल्ल भुपेन्द्रको घैटोमा घाम लागेछ जे होस् खुशि लाग्यो भन्ने जति यता हाजिर❤❤

  • @laxmikhattri477
    @laxmikhattri477 หลายเดือนก่อน +28

    मलाइ अरु नेपाली सिरियल मन पर्दैन तर कान्छी र bhunti चाहिँ यक्दम मन पर्छ र हेर्छु पनि । favourite serial ❤❤❤❤❤

  • @KhimaBhandari-qs7xy
    @KhimaBhandari-qs7xy หลายเดือนก่อน +93

    सीता सीरिय ल हेर र भुन्टिसिरियल हेर्न आउने जति हाजिर हुन होला ल

  • @arpanrimal7599
    @arpanrimal7599 หลายเดือนก่อน +3

    भुन्टी र मेरो जिवनमा मिल्न 😢गएकोमा हजुरलाई के भनेर सम्मान गरु 😢बच्चा हुनेर नहुनेमा धेरै फरक हुन्छ😢मेरो बितेको कुराको सारै याद आयो 😢हजुरको सिरियल हेरेर🙏😍

  • @RD.BGM795
    @RD.BGM795 หลายเดือนก่อน +13

    बाल कुमारी र भुमिका ले धेरै दुख पाउन पर्छ भने जति एता तिर आम्त 😊😮

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +101

    भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ है😊😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 หลายเดือนก่อน +98

    यो नन्द लाई पनि यस्तै गर्नु पर्छ भन्ने को को हुनुहुन्छ साथी हरु 🙏👍😊😊

  • @KristuAdhikari
    @KristuAdhikari หลายเดือนก่อน +3

    Omg I love that video it's very good I love that video so much wow ❤❤

  • @therealking6690
    @therealking6690 หลายเดือนก่อน +4

    अब काे कथामा भुमिकाकाे बिहे हुने र भुमिकाका अामाछाेरिले भुन्टिलाई गरे झै भुमिकालाई गर्नुपर्छ अनि भुन्टिलाई गरेकाे व्यवहार सझ्झदै राेकाे हुनुपर्छ भन्ने यति यता हाजिर

  • @Gau-Besi
    @Gau-Besi หลายเดือนก่อน +29

    बल्ल सहि काम गनुभयो अब मजाले हेरिन्छ यो सिरियल यो सजाय गजब छ।यो भुमिका लाइ नि महा हालत भयको हेर्ने रहर छ। यस भुमिकाको छिटो बिहे होस र भुनटि माथि गरेको पापको सजाय मिलोस म बल्ल खुसि हुन्छु।

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-nl5lf6nr9v
    @user-nl5lf6nr9v หลายเดือนก่อน +24

    भुन्टी र सुकुमाया लाई कसले माया गनु हुन्छ भुन्टी सीरीयल कसले मनपराउनु हुन्छ❤❤❤🎉🎉🎉🎉🎉

  • @sunitakc1279
    @sunitakc1279 หลายเดือนก่อน +1

    Very very nice hajur ♥️

  • @bishnuhajurko6295
    @bishnuhajurko6295 หลายเดือนก่อน +2

    सबैले मनपराउने सिरियल।। ❤❤❤❤🌹🌹🌹🌹🌹🌹

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g หลายเดือนก่อน +51

    भूपेन्द्र र भुन्टीको पहिलाको जस्तै माया हुनुपर्छ अनि आमाले र बहिनीले दुख पाएको हेर्न मन छ ❤❤❤❤❤🎉🎉

  • @bhandari99dhanakala83
    @bhandari99dhanakala83 หลายเดือนก่อน +26

    भुन्टी ८ बजे नै आउनु पर्छ भन्ने यता हाजिर हुनु है 🙏🙏

  • @SalinaKhatri-id8pw
    @SalinaKhatri-id8pw หลายเดือนก่อน +15

    भुन्टी सिरयलमा नि भुन्टिको नानी फ़ेरि देखाउनु पर्छ जसरी हुन्छ plzz भुन्टी र भुपेन्द्र फ़ेरि मिलेर छिटो भन्दा छिटो सङै भयको देख्न मन छ अनि फ़ेरि पहिलेको यो खुशी फ़ेरि फिर्ता भयर बच्चा देखाउनुपर्छ भनेजति यता हाजिर हुनुत😊😊

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y หลายเดือนก่อน +3

    भुन्टि ला,ई भुपेनंद्रले भेटे पैलाको जस्तै माया गर्नु परंछ र अब आमार बैनि बाट टाडा राख्नु पर्छ बुडिला,ई भुन्द्र ले🙏🙏🙏🌺🌺🌺

  • @yashodha-roka-magar
    @yashodha-roka-magar หลายเดือนก่อน +18

    तोकले दाईले आफ्नो बुढी लाई फोन गरेको हेर्ने मनछ तोकले दाइको बुढी भाउजू तेसरी तद्पायको मलाई मन परेको छैन😢

  • @sonishaofficial
    @sonishaofficial หลายเดือนก่อน +48

    भुन्टी सिरियल 8 बजे नै आउनु पर्छ भन्ने को को हुनु हुन्छ??

  • @fuego8985
    @fuego8985 หลายเดือนก่อน +3

    तर के यो सिरिअल मा के येहा को मानिस हरु धेरै रोको देखेर झ्याउ लाग्छ हेर्न🤭🙄😥🤦‍♀️

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k หลายเดือนก่อน +10

    आटै बजेे आए हुन्त्यो यो सिरियल ❤❤❤

  • @ganeshdhakal479
    @ganeshdhakal479 หลายเดือนก่อน +22

    भुन्टि सिरियल काे प्रतिक्षामा बस्दा बस्दा बाेर लागेकाे थियाे finally अब चाहि अायाे,

  • @prempunprempun8443
    @prempunprempun8443 หลายเดือนก่อน +19

    यो भुमिका पनि तेतिकै दोसिछ भुमिकालाइ पनि यस्तै सजाए दिनु पर्छ।

  • @user-xq9uf7lc8w
    @user-xq9uf7lc8w หลายเดือนก่อน +3

    जे भन्नुभयो भने भूमिकालाई तनाव हामीलाई पनि यस्तै गरी तनाव दिनुपर्छ है।

  • @bishnunepali1434
    @bishnunepali1434 หลายเดือนก่อน +2

    🙏🙏हो बिचरा भूपेन्द्रले आफ्नो गल्ति स्विकार गरेर भुन्टीको खोजीमा भौतारिंदै हिन्द मेरो पनि मन खाएको छ तर भुन्टिलाई दुःख दिएको सम्झिदा त रिसै उठ्छ के गर्नु अनि भूपेन्द्रको आमा र बहिनीले दुःख पाएकै हुनुपर्छ। अब भुन्टी र भूपेन्द्र भेट हुनुपर्छ अनि टोकले दाजु ले पनि पूर्णिमा लाई फोन गर्नुपर्छ बिचरा पूर्णिमा दिज्जु कति रुनु ,कत्ति तड्पिनु भाको छ टोकले दाजुको यादमा जसरी पनि पूर्णिमा सँग भेट हुनुपर्छ है टोकले दाजु ❤अनि त्यो भूमिकाले बच्चा फालेको सबैलाई थाहा होस् घरमा ❤Miss you भुन्टी सिरियल ❤❤❤🙏🙏🙏🥲

  • @renukadahal3945
    @renukadahal3945 หลายเดือนก่อน +19

    आज बल्ल मेरो मन्लाइ खुसी मिलो बिचरा भुन्टीलाइ कति दुख दियकी थि बल्ल भुपेन्द्रले ठिक गर्नु भो अपराधी सासु

  • @Kajalofficial7
    @Kajalofficial7 หลายเดือนก่อน +167

    भुन्टी खुसी भएको क कस्लाई हेर्न मन छ लाईक कमेन्ट गर्नु होला

  • @tarashrestha9533
    @tarashrestha9533 หลายเดือนก่อน +2

    I love you so muchhhh vuntu. Bunu💋💋💋❤️❤️😭😭😭😭dherai man parxah mAh Lai hajur ani hajur ko siriyel sabai❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @user-gd3jn7yw6j
    @user-gd3jn7yw6j หลายเดือนก่อน +15

    साँझ ८ बजे सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ९ बजे त थोरै ढिला भयो। भन्छु म त हजुरहरूलाई कस्तो लाग्छ

  • @Kanxi-kanxa22
    @Kanxi-kanxa22 หลายเดือนก่อน +92

    1भाग देखि 223 सम्म नछुताई हेर्ने हुने हरु को को हुनुहुन्छ एता हाजिर हुमत छिटो छिटो।को को ले भुन्ति भाग राम्रो लाग्छ। Cmt गरम । अनि सपोत पनि गर्दिनु होला साना साना TH-camr हरु सबै मिली अगाडि बढाउ साथी हरु PLZZ 😢😢😢🎉

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @DibyaKangbha
      @DibyaKangbha หลายเดือนก่อน

      Mo Pani xuhy hajur vunti siriyal naxutaune🙏🙏🙏🙏

  • @TukBahadur-sm4it
    @TukBahadur-sm4it หลายเดือนก่อน +63

    भुन्टि सिरियल को कहानी मन पर्ने जति यता हाजिर हौ होइ साथी हरु देस तथा बिदेश मा रहने सम्पुर्ण मा हृदय देखि नै नमस्कार चाहान्छु सबै जना जहाँ हुनुन्छ सेफ रहनुहुन हार्दिक अनुरोध गर्न चाहान्छु ❤❤❤❤❤❤❤❤

  • @mohanmaden6542
    @mohanmaden6542 หลายเดือนก่อน +26

    यो सिरियल हेर्ने जति हाजिर हौ त कता कता बाट हेर्दै हुनुहुन्छ ?

  • @susmalurii2322
    @susmalurii2322 หลายเดือนก่อน +4

    भुमिका ले भुन्टि ले भन्दा बढि दुख पाउनु पर्छ भन्ने जति एता हाजिर हुनु त

  • @madhabpjoshi4784
    @madhabpjoshi4784 หลายเดือนก่อน +82

    भुन्टि लाइ देखेर कोको खुसि हुनुहुन्छ यता आँउ है त🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @binayarai6846
    @binayarai6846 หลายเดือนก่อน +24

    सबै भन्दा पीडा प्रतीक्षा गर्नु हो भन्छ । तर भुन्टि र कान्छी सिरियलको प्रतीक्षा गर्नुमा पनि एक सोख नै लाग्छ। धन्यवाद सबैकी प्यारी चेली कान्छी आशा खड्का ❤❤❤❤

  • @tilaramghartimagarofficial9424
    @tilaramghartimagarofficial9424 หลายเดือนก่อน +2

    सानो youtuber साथिहरु यता हाजिर गरुम ल।एक अर्को सपोत गर्दै अगाडि बदौ।साथिहरु सपोत गर्नु होस् ।म पनि ब्याक दिनेछु❤❤❤

  • @ShivaDadel-jg7po
    @ShivaDadel-jg7po หลายเดือนก่อน +9

    आहा सारै राम्रो बनेको छ ,,,र कान्छी र भुन्टी भनेको त हाम्रो मन् मुटु मा बसेको छ ,,,कुनै भाग ना छुट्याएर हेर्ने जति यता हाजिर हुन अनुरोध गर्दा छु🙏🙏🙏🙏

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj หลายเดือนก่อน +61

    भुटी हता काे दुई पटक आउन पछ भन्नने जति यता हाजिर हुम है❤

  • @paulshahofficial14
    @paulshahofficial14 หลายเดือนก่อน +123

    भुपेन्द्र को आमालाई तह लगाउनु पर्छ भन्ने जति यता like गर्नुहोला ❤️🙏👍️

  • @gitadhital5220
    @gitadhital5220 หลายเดือนก่อน +2

    भुमिकाले दुख पाउनी दिन कहिले अाउछ

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 หลายเดือนก่อน +3

    आहा कति राम्रो सिरियल हेरदा हेर्दै मन सारै रुन्छ मेरो त किन हो खै ❤❤❤❤❤

  • @BijayKarki285
    @BijayKarki285 หลายเดือนก่อน +31

    भुन्टी दिदी को fan को को हुनु हुन्छ हाजिर हम है ❤

    • @lalitrawal7784
      @lalitrawal7784 หลายเดือนก่อน

      म पनि छु है❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Shovabk1
    @Shovabk1 หลายเดือนก่อน +61

    भुपेन्द्रा ले ठिक गर्यो भन्नी जति हाजिर हुम है

  • @beatlesscrew3908
    @beatlesscrew3908 หลายเดือนก่อน +3

    Kaslai kaslai Maan dekhi chitta bujyo yo budi ko hath bachdida like garum ta😊

  • @Binathapa-m4t
    @Binathapa-m4t หลายเดือนก่อน +7

    भुनटी सिरीयल धैरै रामरो लागयो यों नाटक ठयाकै मेरो जिबन संग मेल खायो ढिला भयों 8बजेआको भय धेरै धेरै सुनमा सुगन्धित हुनथयो होला 🙏🙏🙏🙏🙏😢😢😢

  • @user-ok5ml1io5w
    @user-ok5ml1io5w หลายเดือนก่อน +19

    त्यो भूमीकाले बच्चा फालेको दाईहरु र भून्टीले थाहा पाएको बनाउनु न भून्टीले धेरै माया धेरै सुख पाएको हेर्न मन छ भून्टीको दाई र भाउजु भेट होस

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s หลายเดือนก่อน +13

    सारै राम्रो छ भुन्टि अब भुन्टि र भुपेन्दे् मिलनु पर्छ शुभकामना सबैलाई

  • @ramakhadka9397
    @ramakhadka9397 หลายเดือนก่อน +11

    भुपेन्र्द र भुन्तिको सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ र भुन्ती लाई राम्रो होस ?

  • @JagatKumariyogi-qm4ey
    @JagatKumariyogi-qm4ey หลายเดือนก่อน +1

    Best of luck 🤞💯 all teams ❤my favourite siriyal ❤❤❤❤❤❤❤❤❤❤❤

  • @DINESH2Dey
    @DINESH2Dey หลายเดือนก่อน +37

    सबै ले एक ले अर्को लाई सपोर्ट गर्नु पर्छ है साथी हरु ❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 หลายเดือนก่อน +35

    सबै मिलेर अघि बडौँ है साथी हरु एक अर्काले सपोर्ट गरि अघि जानु पर्छ ल 😊😊😊

  • @laxmibista6687
    @laxmibista6687 หลายเดือนก่อน +1

    सिध्र स्वास्थ्य लाभको कामना छ
    ♥️🌹🌹🌹🌹♥️

  • @user-sh8yv4tx7k
    @user-sh8yv4tx7k หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤so love you❤❤❤ sirala🇳🇵🇳🇵🇳🇵 maro sadai yasai gari herana pamaa

  • @prakashmainali4102
    @prakashmainali4102 หลายเดือนก่อน +106

    भून्टि सिरेल आउदा म जस्तै खुशी हुने जति यता हाजिर हुम है बाडि पहिरोले देशमा धेरै दुख दिरहेको छ सबैजना सेफ भएर यात्रा गर्नु होला

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-cw7cx2ud8h
    @user-cw7cx2ud8h หลายเดือนก่อน +14

    अबभुन्टि को र भुपेन्द् को मिलन हुनु पर्छ❤❤❤❤ धेरै मन पर्छ भुन्टि सिरियल🎉🎉🎉❤❤❤❤❤❤❤ दु ख धेरै भयो मनै थामिएन😢😢😢😢😢😢

  • @np-krishyt
    @np-krishyt หลายเดือนก่อน +2

    आजको सुरु र अन्तिम को दृश्य अलिक नमज्जा लाग्यो, यो त अति भयो सुधार हुँदै लैजानु

  • @prasanmagar157
    @prasanmagar157 หลายเดือนก่อน +8

    बिचरा टोकले कती धेरै माया लाग्यो तर पूर्णीमा तडपेको ले झन माया लाग्यो ❤❤❤❤❤❤❤

  • @ristadahal6
    @ristadahal6 หลายเดือนก่อน +36

    कान्छी र भुन्टी नछुटाई हेर्ने जति यता हाजिर हुम है❤😊

  • @anixyaxettri3227
    @anixyaxettri3227 หลายเดือนก่อน +17

    भुन्टि हप्ता को २ पटक आउॅनु पर्यो आसा जि❤️💗❣️🌎🙏

  • @meenaThakur-yv2xt
    @meenaThakur-yv2xt หลายเดือนก่อน +2

    भुपेन्द्र ले राम्रो काम गरनु भयो म इंडिया बाट भुन्टि सीरियल धेरै मन पर छ मलाई त❤❤❤❤❤ जय नेपाल