राम बहादुर बमजनको आश्रममा पुगेपछि आनीहरुले गरे खुलासा, बमजनसँग कति पटक भेट भयो ? - little Buddha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #Ram#Bahadur#Bomjon#Little#Buddha#onlinetvnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 1K

  • @birojlama3official101
    @birojlama3official101 5 ปีที่แล้ว +97

    बलत्कार परेको गंगा माया र रामबहादुर लाई मिडिया मा ल्याउन पर्यो

    • @sanjuthapamoger3908
      @sanjuthapamoger3908 5 ปีที่แล้ว

      Yah

    • @anitaranamagaranita4951
      @anitaranamagaranita4951 5 ปีที่แล้ว +3

      ganga mayako interview heri sake bt kura sunda jut bole jsto lagxa bt

    • @shortsnepal3660
      @shortsnepal3660 5 ปีที่แล้ว +1

      Sahi vannu vo bro le Ganga maya ra Guru lai ek thau ma lerayera antarabarta lerauna kuro sakigoni haina

    • @user-fz4wn6ek3j
      @user-fz4wn6ek3j 5 ปีที่แล้ว +1

      Biroj Lama जि सहि भन्नू भयो नत्र मलाई पनि बिश्वास लागेको छैन किनभने म पनि एउटा बौद्ध धर्म नै मान्छु राम बहादुर बम्जनले यस्तो तपस्या बसेर ज्ञान लिएर अरुलाई ज्ञान दिइरहेको छ यस्तो काम पक्कै पनि भएन होला उहाबाट यदि भएको हो भने दुबै जनालाई मिडियामा ल्याउनु जरुरी छ अनि हुन्छ तथ्य कुरो

    • @sunilghale3789
      @sunilghale3789 5 ปีที่แล้ว

      Sahi ho

  • @thapamanbahadur8858
    @thapamanbahadur8858 5 ปีที่แล้ว +55

    धेरै सुनियो देखी यो जे जस्तो भय नि राम बाहादुर बम्जन चाही धेरै बुद्धि मानी हो आरोप आय नि कुनै प्रमाण भेतेको छैना तर गल्ती गरेको भय सजाय पाउनै पर्छ।

    • @menuka019
      @menuka019 5 ปีที่แล้ว

      प्लीच हाम्रो channel lai subscribe garidinu hola :)

    • @user-nl4vn3pw3w
      @user-nl4vn3pw3w 5 ปีที่แล้ว

      Good sir

    • @MangalBabuPakhrin
      @MangalBabuPakhrin 5 ปีที่แล้ว

      गल्ती त गरेकै होला मोरा ले

    • @munasinjalimagar961
      @munasinjalimagar961 5 ปีที่แล้ว

      हो

    • @psotang
      @psotang 5 ปีที่แล้ว +1

      Ashram bhitra pasna diyepa praman paucha. Tetikai yeti mancheharu bheda huncha

  • @lakpasherpa9556
    @lakpasherpa9556 5 ปีที่แล้ว +1

    राम बहादुर बमजन बारे धेरै अघि देखि विभिन्न आरोप लागेको कुरा भन्दा अघि उनी बर्सौदेखी ध्यानमा बसेका छन रे भन्ने हल्ला सुनेको थिए।तर उस्तो ध्यान दिएको थिइन।तर अहिले युट्युब मार्फत अनेकौ कुराहरु सुन्दा अचम्म लागिरहेको छ। प्रथमत: उनले स्वयलाई बुद्ध मात्र होइन तर बुद्द भन्दा पनि अधिक ग्यान प्राप्त गरेको र बुद्द भन्दा म नै ठुलो हु भनेर स्व घोषणा गरेका थिए भनेको सुन्दा अचम्म लाग्नु स्वभाविक हो। बशिकरण सिद्दी गर्ने जादुवाला भन्दा उनी चमात्कारिक
    थिए।हात हतियार र आगोले नजल्ने रे भन्ने कुरा उनकै भक्त नेपालका भुतपुर्व स्वस्थ्य मन्त्रीले भनेको कुरो युट्युब मार्फत नै सुने। अर्कोतिर आश्रममा उनको सहयोगी आनि गङ्गा मायाले उनी उनै बुद्दद्वारा बलात्कृत भएको आरोप लागाएको कुरा र युट्युब मै
    नेपाल प्रहरी र केही पत्रकारहरुले खोजतलास गरेको भीडियो पनि देख्दा यो एउटा कतैबाट कसैगरी पनि नपच्ने खुराक भएको अनुभूति भैरहेको छ।
    किनभने 1.गङ्गा माया बलात्कृत भए पनि आश्रमका अन्य आनिहरुले यसको बराबर खन्ड्न गरिरहेको छ।आश्रममा रहेका कसैले पनि त्यहा कुटपिट गर्ने कुरालाई स्वीकारेको खबर देखिएन।
    2. राम बहादुर हेल्कप्टरमा आउने जाने गरेको खबर नेपाल सरकारको नागरिक उड्ड्यन मन्त्रालयलाई जानकारी नहुनु कस्तो अचम्म।
    3.राम बहादुरको आश्रम शुरु भए पश्यात कति जना मान्छे बेपत्ता भयो र कतिवटा आरोप पत्र प्रहरिमा दर्ता भयो अनि कस्तो कार्वाही गरि के परिणाम प्राप्त भयो त्यसबारे
    केही जानकारी सर्बजनिक नगरिनु आदिले यो एउटा समाचार ब्यावासय मात्र हो कि जस्तो लाग्यो।

  • @lordbuddhagodbuddha5293
    @lordbuddhagodbuddha5293 5 ปีที่แล้ว +1

    you are great journalist onlinetv nepal जे भएनि अरु जस्तो होइन रैछ भ्रम लाई चिर्न ठुलो योगदान गर्नु भाछ

  • @gurungdhan8193
    @gurungdhan8193 5 ปีที่แล้ว +107

    गुरु भनेको गुरु हो त्यस्तो पाप सोच्नु हुन्न सत्यतथ्य बाहिर नआए सम्म अनेकथरि कमेण्ट गर्नु हुदैन भोली गुरु निर्दोष भए कसले जिम्मा लिनछः त्यसैले अनेक कमेण्ट नगरनु होला

    • @choila6477
      @choila6477 5 ปีที่แล้ว

      Sai ho

    • @sonilmoktan6344
      @sonilmoktan6344 5 ปีที่แล้ว +1

      Sahi ho yo choi....
      Yo sab xuto r kasaiko sadyantra mattra ho ....

    • @salimwongjeng8098
      @salimwongjeng8098 5 ปีที่แล้ว

      100% sahi kura

    • @lamaintl5827
      @lamaintl5827 5 ปีที่แล้ว

      Sabai le mukh le dharma garnu parx vadai bessi pap gardai hinne haru xn sir sab TH-cam bechnu palkeko haru ho sir

    • @bireshkhadka5067
      @bireshkhadka5067 5 ปีที่แล้ว

      😂😂😂😂😂😂😂Goru vanako goru ho ani guru vanako guru hoo tyo banibehor le xutauxa😂😂😂😂😂

  • @Kiranweekly
    @Kiranweekly 5 ปีที่แล้ว +5

    सत्य एक न एकदिन बाहिर त निस्कन्छ । धर्म लाई सम्मान गरौ 🙏🙏🙏

  • @kailashraian8657
    @kailashraian8657 5 ปีที่แล้ว +2

    यदी तिमीहरू यक भगवान माथि बिश्वास गर्ने भक्तहरु हौ भने सत्य बोलेर मानव जातिको आस्थालाई डगमगाउनु नदेउ किनभने तिमीहरू पनि एक मानव हौ । त्यही हुनेछ एक सच्चा भक्त वा मानव जात हुनुको उत्कृष्ट तात्पर्य ।

  • @sangsorajpandey2673
    @sangsorajpandey2673 5 ปีที่แล้ว +195

    सुनेको भरमा अारोप लगाउनु हुदैन ,,, र महिला हुँ भन्दैमा बलात्कार जस्तो घृणित अारोप लगाउनु हुँदैन झुट र पापको खेती कहिल्यै गर्नु हुँदैन यदि त्यस्तै हो भने सत्य कुरा बाहिर अाई हाल्छ

    • @choila6477
      @choila6477 5 ปีที่แล้ว +3

      Sai kura

    • @laxumagar3342
      @laxumagar3342 5 ปีที่แล้ว +4

      Arati you right sister hjr vanu vayako thik vanu vayo

    • @user-ru8ee8gj5u
      @user-ru8ee8gj5u 5 ปีที่แล้ว +3

      एक्दम ठिक कुरा गर्नु भयो

    • @user-vc1gd5ts6n
      @user-vc1gd5ts6n 5 ปีที่แล้ว +3

      ho sahe kuro garnus testo jhuto aarop nalaunus jaha pani hunxa nunko paket koila aajkal jadoko samayama aago tapna teslai ni gurulai launi

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 5 ปีที่แล้ว

      Aratini bamjanko gf ho ki kyaho

  • @user-du9ue2js1d
    @user-du9ue2js1d 7 หลายเดือนก่อน +3

    जोसुकैले जेसुकै भन्नुस् तर गुरु भनेको गुरु नै हुनुहुन्छ। तर उहाँ मेरो सपनामा आइराख्नुहुन्छ उहाँ। मेरो पनि तीनटा छोरा लामामा हुनुहुन्छ।❤❤ म उहाँलाई धेरै मान्छु। गुरु भनेको गुरु नै हुनुहुन्छ।

  • @tamangbro4448
    @tamangbro4448 5 ปีที่แล้ว +3

    झुटो तिक्दैन सत्य लुक्दैन .........जस्ले अरुको भलाइ चिताउछ भने उस्ले अरुलाइ दुख पुराउछ भन्ने एक रत्ती सोच्न पनि पाप हो अन्तयता राम बहादुर बम्जनको जित हुनेछ हामी हेर्दै जाउ एक दिन न एक दिन सत्यता आउँछ आउँछ

  • @lalitdarlami4135
    @lalitdarlami4135 5 ปีที่แล้ว +1

    यो च्यानलले बमजङ लाइ सत्य साबित गर्न खोजिरहेको छ मैले यो च्यानल बात बमजङ्को धेरै video हेरे सबैमा बमजङ्लाइ सत्य बनाउन खोजेको छ

  • @shortsnepal3660
    @shortsnepal3660 5 ปีที่แล้ว +1

    Ekdam sahi kura rakhnu vayo sabai jana le
    Yo online tv lai pani salute xa mero...

  • @user-zq8vx8gt7c
    @user-zq8vx8gt7c 5 ปีที่แล้ว +6

    गुरू भनेर हुदैन शक्तीको प्रयोग गरेको हुन सक्छ छानबिन हुनुपर्छ

  • @narendraraiwalakham3509
    @narendraraiwalakham3509 5 ปีที่แล้ว +18

    यदि साच्चै नै राम बमजन सत्य साचो एउटा मार्गमा हिडिरहनु भएको छ भने सत्यको कहिलै हार हुँदैन र झुठो पाप हो भने फेरि एक न एकदिन सत्यको नै जीत हुनेछ किनकि अब यो सन्सारै एउटा पाप पै पाप्ले भरिएको सन्सार भएको आवस्था छ यो बिचित्र सन्सारमा बाहिर बाट जति नै राम्रो देखिन्छ तर भित्री के कस्लाई था

  • @bhimadevigautam9318
    @bhimadevigautam9318 7 หลายเดือนก่อน +2

    सत्य केहो छिटोभन्दा छिटो बहिर आउनु परो ।

  • @mbbmbaralmagar3670
    @mbbmbaralmagar3670 5 ปีที่แล้ว +13

    यो सबै धार्मिक हिंसा गराउने षड्यन्त्र हो जस्तो लाग्छ !यसलाई राम्रो शीत अनुसन्धान गरिनु पर्छ ,यदि अपराधी नै हो भने बम्जन लाई कडा भन्दा कडा कारबाही गरिनु पर्छ ,तर यदि अपराधी हैन छ भने जथाभावी नबुझी आरोप लगाउने लाई पनि मानहानी को मुद्दामा मा कारबाही गरिनुपर्छ ।

  • @syangjalivai7839
    @syangjalivai7839 5 ปีที่แล้ว +151

    भोलि प्रमाण भेतियेमा झुठो बोल्ने सबै लाई जेल हाल्नु पर्छ

    • @kailashraian8657
      @kailashraian8657 5 ปีที่แล้ว +7

      Teti mtra haina sir ghopto marera chakma rad ghusarnu parx mulaharu modern generation vanx yiniharu kun dhunge yugma x sala andho vaktaharu

    • @vuntimgr5714
      @vuntimgr5714 5 ปีที่แล้ว +6

      प्रमाण नभेटे के गर्ने
      बिना प्रमाण अाराेप लाउने जतिलाइ जेल हाल्ने फेरि
      त्यसरि त भएन भाे जाे हाे त्यहिलाइ मात्र या अपराधिलाइ मात्र सजाए हाेस भन्नू नि।।

    • @rushtamlimbu9253
      @rushtamlimbu9253 5 ปีที่แล้ว

      अनि नभेटेमा चैं??

    • @psotang
      @psotang 5 ปีที่แล้ว +1

      Gurulai 1,2 choti bheteko vancha. Ashram bhitra pani gako chaina hare. Ani yeniharulai ke thaha. Tetikai hamiharulai bheda bhancha ra

    • @syangjalivai7839
      @syangjalivai7839 5 ปีที่แล้ว +4

      कसैको ज्यान गयेको छ मित्रहरू भोलि तपाई हामीलाई पनि पर्न सक्छ

  • @indratamang9239
    @indratamang9239 5 ปีที่แล้ว +5

    सत्त्य पत्ता लगाउनको लागि बलत्किरित भाको ब्यक्ति र राम बहादुर बम्जन दुबैलाइ यकै ठाउम राखी मिडिया हरुले सोद्दा राम्रो हुन्थो कि

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 5 ปีที่แล้ว +2

    सक्य कुरा जे हो छिटो खोजी गर्नु पत्यो अपराधी कानुनी कारबाही गर्नु पर्यो एदि यो महिला ले था भयर झुठो भोलेको भय सजाय पाउनु पर्छ दुनिया चन्द्रमा पुगेको छ हामी अझै जङल को भरम मा परेर कहिले देश को उन्नती हुदैन बिस्वो मा बुद्ध भगवान छ त 1 नै हुनु हुन्छ अरु कुनै बुद्ध छैन 💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว

    Mamy ko boliley satya man ram gurama mero man socna thalo ahiley bata....god blessed jaya jaya satya.....

  • @gorkhasamar2189
    @gorkhasamar2189 5 ปีที่แล้ว +2

    गुरु निर्दोष हुनुहुन्छ।सत्य को जित भएरै जान्छ।मैत्री मंगलम

    • @nkmgamer4211
      @nkmgamer4211 7 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂

  • @shusilwar7227
    @shusilwar7227 5 ปีที่แล้ว +6

    कति पय कुरा यस्था हुन्छन् जो हहिर देखिन्छन तेस्तो भित्र अर्को पनि हुन सक्छ सत्य तत्यो बिस्तारै खुल्छ होला यदि गलत रैहिछ्न भने कार्बाइ हुनुपर्छ यदि झुंटो आरोब हो भने झुटो आरोब लगाउने लाई जेल हाल्नु पर्छ।

  • @shilalamasl543
    @shilalamasl543 5 ปีที่แล้ว +1

    Yo dd le 👍👍💯 sahi kuro garnu vyo RAM B bomjan 👍💯 best

  • @tenzinprishashah3678
    @tenzinprishashah3678 5 ปีที่แล้ว +1

    I m tibetan i blive Ram guru.thanks you all told truth ......

  • @dolmalama9838
    @dolmalama9838 5 ปีที่แล้ว +15

    I am respect every religion,

  • @premratan4018
    @premratan4018 5 ปีที่แล้ว +5

    सत्य तथ्य पत्ता लगाउनु पर्छ।यदि गल्ती छ ।भए सक्दो कार्बाही हुनु पर्छ।सबै धर्म लाई सम्मान गर्नु पर्छ।यदि सब झुत हो भने। रन्दिको छोरा हरु जे पायो तेहि कमेन्ट नगर बुजेर गर खातेहरु

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 5 ปีที่แล้ว +2

    सत्य तथ्य बाहिर छिटो भन्दा छिटो ल्याउनुपर्यो

  • @shyammaharjan9849
    @shyammaharjan9849 5 ปีที่แล้ว

    झ्हुत्ता आरोप पर्दाफास गर्न तपस्वी बमजनले नै गर्नुपर्छ ! अनुन्यायिको भरले मात्र यो समस्या हल होला जस्तो छैन !

  • @yonjanmohan9956
    @yonjanmohan9956 5 ปีที่แล้ว +19

    सत्य पत्तो लगौ बिरोध नगराओ

    • @yashurai6497
      @yashurai6497 5 ปีที่แล้ว

      झुटको खेती गर्न पाइदैन बन्जनलाई बिना प्रमाण जुन आरोप लगाइएको छ त्यो आरोपको प्रामाण खोइत त प्रमाण बिना कसैलाई पनि आरोप लगाउन पाइदैना✍️✍️✍️✍️✍️✍️✍️✊✊✊✊✊

  • @video7544
    @video7544 5 ปีที่แล้ว +10

    हैन कस्तो पत्रकार हो? आनुयायीहरु सङ्ग सोधेर नि सत्य बहिर आउँछ ।नेपालिलाई पागल बनाई पैसा कमाउने ताल ।

    • @himalayanviagra6255
      @himalayanviagra6255 5 ปีที่แล้ว

      बम्जनको नाममा मानव तस्करी गर्ने काठ तस्करी गर्ने धर्म नमान्ने एकथरी पुर्ब माओबादीहरु जसको कर्तुत बाहिर आएपछि तिनीहरुले सरदार प्रचण्डलाई बिन्तिपत्र हाले। त्यसपछि प्रचण्डले आइजिपिलाई बर्खास्त गर्न गृहमन्त्रीलाई दबाब दिएको कुरा पनि बाहिर आयो भने यस्ता मिडिया पनि प्रयोग गरिरहेको छ चोख्याउन। ठोकुवा गर्दा हुन्छ पिडितले न्याय पाउदैनन। जेल परेको अपराधी छाड्ने सरकार अनि अर्बौं लुट्नेलाई जोगाउन नाङ्गो ढंगले लागेको सरकारले पीडितलाई न्याय दिन्छ भन्नु नै मुर्खता हो।

  • @prabinrai2802
    @prabinrai2802 5 ปีที่แล้ว

    राम बाहादुर ले अपराध गरेको हाे भने प्रमाण पुगेयाे भने जेल हालनु पर्छ

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y 7 หลายเดือนก่อน

    यदि यो राम बहादुर साचै गुरु भएको भए किन भागेको गदिमाइ मेला हुदा ।उस्ले त बलि प्रथा रोक्छु भनेको थियो नि

  • @Menukapoudel2041
    @Menukapoudel2041 5 ปีที่แล้ว +17

    गरुले यस्तो काम चै नगर्नु पर्ने हो गलत समाचार हुनुपर्छ

  • @rkls1984
    @rkls1984 5 ปีที่แล้ว +5

    त्यो जाठा बम्जनले नकारात्मक ब्यवहार नगरेको भए का गोयो त हराको मान्छेहरु त्यो मान्छेहरु सियोधागो जस्तो त होइन त

    • @laxmibayalkoti7038
      @laxmibayalkoti7038 5 ปีที่แล้ว

      Lalitpur ma pani aako thiyo guru vaye ramro garnu pathyo jatha lai vetna ratvs
      Ari kurni khate

  • @marcacostaalba4544
    @marcacostaalba4544 5 ปีที่แล้ว +1

    derai ramro kura garnu vyo uha harule

  • @tekbahadurmagar7534
    @tekbahadurmagar7534 5 ปีที่แล้ว

    एस मा धेरै जसो आर्को धार्म वाला हरु ले आरोप लागा को हो बुद्ध धार्मिक भनेको एकदम राम्रो हो

  • @mahindrapudasaini5717
    @mahindrapudasaini5717 5 ปีที่แล้ว +10

    पतन हुन्छ धर्म गुरुलाई येस्तो आरूप लौनेहरु 100 चोटी सोध्नु पर्छ येस्तो आरोप लाउनु भन्दा अगाडी

  • @sajonamhedspain849
    @sajonamhedspain849 5 ปีที่แล้ว +4

    बज्मलाई फसाऊन अोजेका हुन

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 5 ปีที่แล้ว +2

    राम बहादुर बम्जन अपराधी हो भने सजाई त पक्कै हुनै पर्छ तर त्यो आरोप सबै झुठो निक्लियो भने पुलिस साथै मीडिया लाई पनि सजाई हुन पर्छ बेकार मा डिस्टर्ब देको मा।

    • @rajulaama2379
      @rajulaama2379 4 ปีที่แล้ว

      Yo baini haru le Satte kuro boldiya tesma mo dherai dherai khussi xu askaran mo eniharulai dherai dherai dhannebad bhanxu maitri mangalam

  • @khojima
    @khojima 5 ปีที่แล้ว +1

    हुनै नसक्ने कुरा उछाल्ने मात्र हो बन्जनको कसरी हुन्छ बेइजत गर्न खोजेको छ तर सत्य कहिल्यै हार्दैन।

  • @yangjisherpa9289
    @yangjisherpa9289 5 ปีที่แล้ว +10

    Bomjon is.very good.and powerful person. We trust him he is hero he is kind

    • @salimwongjeng8098
      @salimwongjeng8098 5 ปีที่แล้ว

      100% right

    • @Giopoliti7Nepal
      @Giopoliti7Nepal 2 ปีที่แล้ว

      😂😂😂 fake god and fakism of ram tamang 😂

    • @dipeshpathak906
      @dipeshpathak906 ปีที่แล้ว +1

      Ho brother Christian ko najayad ngo ingo le fasako

    • @harkarairai2764
      @harkarairai2764 ปีที่แล้ว +2

      But he did so many crime
      U even don't know

    • @tsheringdokasherpa9119
      @tsheringdokasherpa9119 7 หลายเดือนก่อน +1

      Aba taha Payo tah kati ramero cha vanera hajur ko little buddha bomjan .

  • @sonamlama6063
    @sonamlama6063 5 ปีที่แล้ว +43

    नौ टङ्कि गरि रहेछ .सबका सब जेल हाल्नु पर्छ ,,यिनी हरु सबशै सँल्गना छ

    • @seerjughimire5322
      @seerjughimire5322 5 ปีที่แล้ว +1

      Sabai dharma kaa guru haru yestai hun

    • @dynamictamang6941
      @dynamictamang6941 5 ปีที่แล้ว

      Thik bhannu bhayo sathi

    • @skylimbu2965
      @skylimbu2965 5 ปีที่แล้ว

      Tyo sablai sikayer bolna lagako ho tar galat vako hola bichara tyo ketile tetikai ta kaha vanxho aphno ejat xain ra

    • @thewayofhappinessofficialc4339
      @thewayofhappinessofficialc4339 5 ปีที่แล้ว

      Hala hala tero power xa vane....k nepal ko sarkaar ko ankha banda bhako xara?yedi galat gareko vaye uhilenai kaam kura xinthyo.hehehe lala like,share,comment n subscribe ko asha gari samajig sanjaal chalaune haru lai paisa kamaune mauka yehi ho hehehe....pasina bagayera paisa kamaunu....nirdos bekti lai dosi banayera chahi paisa kamaune haru chahi aama ko fariya vitra luki basa

    • @ramrochhashrestha3765
      @ramrochhashrestha3765 5 ปีที่แล้ว

      100 % right

  • @ghayal1979
    @ghayal1979 5 ปีที่แล้ว

    बुद्ध धर्मको अनुयायी राम बहादुर बमजन अहिले आएर म बुद्ध भन्दा पनि धेरै ज्ञानी भएँ भन्ने, हुँदाहुँदा अहिले आएर बुद्धलाई मान्दैनौं भन्दै छन।
    मैत्री मंगलम,जय मुसी जे सुकै हुन् धर्म बेचेर नखाउ।
    सत्य बोल,सत्कर्म गर त्यही नै ठूलो धर्म हो।
    अवस्य पनि राम बहादुर बमजनलाइ हतियार बनाएर अन्य ब्यक्तिहरुले ठूलो चलखेल गर्दैछन् जस्तो लाग्छ।
    यसै न्युज अनुसार आश्रम भित्र ठूलो परिणाममा हतियार पनि राखिएको छ भन्ने कुरा आएको छ र मार्शल आर्ट पनि सिकाइन्छ रे।
    त्यसो हो भने,के यो आश्रम धर्मको नाममा सेना उत्पादन गर्ने थलो हो?
    र अर्को कुरा आनीहरुको बलात्कारको आरोपको कुरा रह्यो,को कति सही गलत पक्कै पनि सरकारले पत्ता लगाउला।
    जो कोही होस गलत ठरिएको खन्डमा कडा भन्दा कडा कारबाही होस।

  • @sarojtamang3744
    @sarojtamang3744 5 ปีที่แล้ว

    गुरू ले काहा हल्ला गर् र छ सुटूक्का काम हुन्छ के गुरू ज्यु को जै मन होईनार सेष को चहा भई हल्छ नि खालडो किन खनेको यो गाउलेलाई थहा हुनु पर्छ

  • @buddhalamapakhrin6595
    @buddhalamapakhrin6595 5 ปีที่แล้ว +6

    याे मइत्रि मङगलम भनेकाे चहि के हाे ?
    याे घाँस हरुले बाेल्ने भाषा काे कि के हाे?

    • @ngematamang5756
      @ngematamang5756 4 ปีที่แล้ว

      Machikne randiko xoxa kalai gas khae Vasa baneko randiko xora

  • @zsoltgrg
    @zsoltgrg 5 ปีที่แล้ว +3

    Jabasamma pramanit hudaina kasaile kehi vanna mildaina.. Ahile samma prove vako xaina. So jaba prove hunxa tespaxi bolne ho..sune ko vaar ma kehi nabolum.. Paxi pachotap hola

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว

    Ekdam nidar des vakti valadmi vanij sir jaya jaya satya...

  • @senbir0894
    @senbir0894 5 ปีที่แล้ว

    अस्ट्रेलियाको नेपाली राज्दुत लक्की शेर्पाको driver वाङ्चुले बोलेको कुरा र राम बहादुर बम्जन्को आनि गङामाया तमाङ्को भनाइ दुबै 100% साचो हो।यिनिहरु पीडित हुन।तेतिमात्र हो प्रमान जुतायेर यिनिहरुलाइ 50बर्स जेल्मा सदाउनु पर्छ।

  • @phurbatamang560
    @phurbatamang560 5 ปีที่แล้ว +25

    मेरो बिचार मा बोम्जब लाई फसाउन लागिरहेछ त्यो समाज ले

  • @kuldiplama271
    @kuldiplama271 5 ปีที่แล้ว +35

    तिमिहरुलाइ कसरी थाहा भयो बलत्कार भाको भन्ने कुरा सरासर गलत हो भनेर ? अन्ध भक्तहरु ।

    • @samgrg3015
      @samgrg3015 5 ปีที่แล้ว

      Kuldip Lama praman napaye sama galat bhannui paryo ni

    • @kuldiplama271
      @kuldiplama271 5 ปีที่แล้ว

      त्योत हो तर सरासर गलत भनेर ठोकुवा गर्नु पनि त भयेन नि , जस्को आस्रम बाट हरायेको हो उस्लाइ सङ्का गर्न त पाइन्छनी हैन र ?

    • @gaurabnepal2612
      @gaurabnepal2612 5 ปีที่แล้ว

      त मुजीले चाहिँ बलात्कार गरे जस्तो छ। तलाई कसरी थाहा भो बलात्कार भो भन्ने ?

    • @kuldiplama271
      @kuldiplama271 5 ปีที่แล้ว

      होर भाइ ? येस्तो शब्द बोल्न कस्ले सिकायो बाबू तिमिलाउ ? तिम्रो घरमा येस्तै बोले सस्कार छ हो ? कि तिम्रो मैत्री धर्म मा येस्तै बोल्न सिकाउछ ? येस्तो बोलिरहदा तिम्रो थुतुनो को आकृती कसो भयो होला है सम्झिदा पनि हासो लाग्छ ।

    • @rameshlopchan4574
      @rameshlopchan4574 5 ปีที่แล้ว

      Timlai chai kasari thaha vayo ta balakar ho vanera muji

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว

    Sahi daju ko kura lastma really xa...god blessed jaya jaya satya....

  • @laman7999
    @laman7999 7 หลายเดือนก่อน

    गोरु होनि हो 😍

  • @hemantanembang7011
    @hemantanembang7011 5 ปีที่แล้ว +81

    बिचार यिनी अन्धा भक्त हरु लाई के थाहा बलत्कारी रामे को कर्तुत बारे

    • @user-nl4vn3pw3w
      @user-nl4vn3pw3w 5 ปีที่แล้ว

      Good

    • @user-fm5py5fd8n
      @user-fm5py5fd8n 5 ปีที่แล้ว +1

      यिनलाई चाहिँ सबै कुरा थाह रहेछ ।

    • @choila6477
      @choila6477 5 ปีที่แล้ว

      @Hemanta g.. Reality niskya xaina yasto greenit sabda use nagarnu ramro hola sayad

    • @hemantanembang7011
      @hemantanembang7011 5 ปีที่แล้ว

      @@user-fm5py5fd8n yap bro what do you mean what do you want to say ?to me?

    • @hemantanembang7011
      @hemantanembang7011 5 ปีที่แล้ว +2

      @@choila6477 गुरु होइन बलत्कारी भनेर भारत को आसाराम को नाम पछि रामे बम्जन को नाम आएको छ पत्र पत्रीका भरी बारा ,मकवानपुर, सिन्धुपाल्चोक ,रामेछाप का पहिला का आनि हरु मध्ये एक जना ले त प्रत्यक्ष मिदिया मलाई गुरु बलत्कार गरेको हो भनेर भनी नै सक्यो अब के को प्रमाण चाहियो मित्र?

  • @meropratibha2018
    @meropratibha2018 5 ปีที่แล้ว +7

    राम बहादुर बम्जन सँग interview in पर्यो नि

    • @salimwongjeng8098
      @salimwongjeng8098 5 ปีที่แล้ว

      vrastachari mantri rabindra adhikari lai chahi midea ma kina nabolaune ? dhyan ma baseko bam jan lai chahi midea ma lyaunu parne ?

  • @tigerhill788
    @tigerhill788 5 ปีที่แล้ว

    अहिले जुन राम बहादुर बमजन लाई आरोप लागि रहेको छ यो 100% krishthane हरु को सडेन्तर हो

  • @rajtamang2006
    @rajtamang2006 5 ปีที่แล้ว +2

    सत्य सत्यनै हाे अफु मूर्ख छ भने अरु मूर्ख देख्छरे ।भक्ति भक्तिनै हाे , धर्म धर्मनै हाे , जस्ले बिराेध गर्छ बम्जनकाे त्याे भन्दा ठुलाे भक्ति देखउनु हाेस् तपाईसंग शक्ति छ भने नत्र लेङ लेङ नगर्नु हाेस् ।

  • @surajthapaisbestinnepalido1680
    @surajthapaisbestinnepalido1680 5 ปีที่แล้ว +3

    Ramro kam grnelai Kaha tikna dinxa ra hamro nepalma

  • @VivaViva-yz7cs
    @VivaViva-yz7cs 5 ปีที่แล้ว +3

    Malai ni lagxa guru le esto garnu vayo jasto lagdaina mero man le harek kura bchar garxu so thik hunxa asto kam garnu vako xoina yo baun bade le ya sarenta rache rako xa bujnus hai sabai jana le ade sae esar sache nan ma rakhera bolxa vane yo sab galat arop lageko xa

  • @nirajnirajmagar8229
    @nirajnirajmagar8229 5 ปีที่แล้ว

    सबै कुरा हेर्दा सरासर सडेत्र हो

  • @bimalstha4467
    @bimalstha4467 5 ปีที่แล้ว

    केही गरि यो सब घटना सत्य हो भने यी सबै लाई जन्मकहिद जेल हाल्न पर्छ ईन्टरभियु लिने जति लाई राम बहादुर बम्जन लिटिल बुद्ध हैन अल्छि अबराधि हो

  • @dearziandagi9046
    @dearziandagi9046 5 ปีที่แล้ว +3

    Yadi rape case ho vane pahile nai kina kunai news aayana...aaju samma kahe khoj talas thiana...malai sarasar gallat lagyo...kunai planning huna sakcha.

  • @roseadhikari2139
    @roseadhikari2139 5 ปีที่แล้ว +6

    K ho k ho kura bujnai garyo

  • @treebat1158
    @treebat1158 5 ปีที่แล้ว

    good nice

  • @magarkhum3490
    @magarkhum3490 5 ปีที่แล้ว +8

    बिचरी बलत्कृत केटीले आफै भन्दै छ मलाई पटक पटक बलत्कार गर्यो भनेर तै पनी प्रमान भएन ।अरू कस्तो प्रमान खोजेको हो कुन्नी? हराएका मान्छेका आफन्त जनहरूले
    बमजनको आश्रमबाट मान्छे हरायो भनेर भन्दा पनि कुनै कार्बाही छैन ।नेपालको कानून बुझ्नै गारो छ।

    • @tarayakso6097
      @tarayakso6097 5 ปีที่แล้ว +1

      Manau Ptak ptak blatkar vyexa,tyesle ktiwata baccha haru janmayexa ta?

    • @bhimsentamang5756
      @bhimsentamang5756 5 ปีที่แล้ว

      Arop lagako varma kasari praman vo? Maile tapai lai chorko arop lagayo vandai ma tapai Chor sabit hunxa ra?

  • @manlimbu2831
    @manlimbu2831 5 ปีที่แล้ว +3

    सर्बप्रथमत राम बहादुरकाे प्रबत्ता मामा घर जान तयारी।

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว

    Big jacket da jaya jaya satya...feri pani ma sansar vai.....

  • @manbhadurkolikoli6653
    @manbhadurkolikoli6653 5 ปีที่แล้ว +2

    राम रहिम र आसाराम र रामबाहादुरबेबबजन बलतकारि हुन

    • @astharai1515
      @astharai1515 5 ปีที่แล้ว

      येदि तपस्या गरेरा येति ठूलो गुरुले गयान बड्नु पर्ने कताबिबाह गरेरा छोरा जन्माको छेट यो फेक गुरु हो

  • @hyarimogar4866
    @hyarimogar4866 5 ปีที่แล้ว +3

    यो हिन्दुबादिको चाल हो।

    • @krishantamang8498
      @krishantamang8498 5 ปีที่แล้ว

      Hari Bahadur thapa saiho kuro

    • @Bk-yz3ce
      @Bk-yz3ce 5 ปีที่แล้ว +1

      Timi jasto manxe le garda nepal maa ana jat dharma ko bare maa ladai hunxa hola sayed kurai na bujhu kina pacha bole ko mukh xa vandai maa ko ho k ko lagi gare ko tyo ta paxi taha vaihal xa ni timi kina aahile nai janni

    • @Bk-yz3ce
      @Bk-yz3ce 5 ปีที่แล้ว +1

      Cid police huda hudai janni bannu parxa timi garna sakni k e haina khali fb you tube maa aayera hawa dari guff garyo kam gare ra dekhaunu ni gufff haina

    • @dikshathapa9708
      @dikshathapa9708 5 ปีที่แล้ว

      Xi

    • @hyarimogar4866
      @hyarimogar4866 5 ปีที่แล้ว

      @@Bk-yz3ce timi jasto le chai k gare x akhir kura bhujerw.sakxau karbahi garer dekhau na.paisa kamaun ko lagi media le k samma gardaina

  • @dolmalama9838
    @dolmalama9838 5 ปีที่แล้ว +17

    yo lama lama bich nai gyam khelera nari lai use garera ram bahadur bimjan lai aayop matra lagayko hola jasto xha , guru bamjan le balatkar garxha ra gareu Vanne sarasar galat ho , ra asti police haru le guru KO aasram ma gayera khaldo khanne ra euta dharma guru KO apaman Kasai le na gariyos ,

    • @smayawaiba9198
      @smayawaiba9198 5 ปีที่แล้ว

      You are right.

    • @munasinjalimagar961
      @munasinjalimagar961 5 ปีที่แล้ว +3

      तामाङ लाला सेर्पा हरु किन एक जुट नभाको दिमाग छैन कि केहो अरुले गुदियालाई जस्तै खेलाई राखेको। बम्जन गुरु गलत छैन।

    • @salimwongjeng8098
      @salimwongjeng8098 5 ปีที่แล้ว

      100% sahi kura

    • @salimwongjeng8098
      @salimwongjeng8098 5 ปีที่แล้ว

      @@munasinjalimagar961 100% sahi.kura

    • @user-kz4gy8nh7c
      @user-kz4gy8nh7c 5 ปีที่แล้ว

      Dolma lama is right👍

  • @gyanbahadurthign889
    @gyanbahadurthign889 4 ปีที่แล้ว

    यो देशमा देश र जनताका नेता छैन राणा कालिन देखीका एकाअधिकार बादी भारतिय हिन्दुस्तान हिन्दी मय देश गराई सकेका छन बहुजातिय बहुभाषिय भएको देश बुध्दभुमी नेपाल राष्ट्रमा आएतित कुशासन संस्कार धर्म का हाबी गराउँदै आएका देश भएर यो सबै सड्यन्त्र होला हुन सक्छ धर्मलम्बी भक्तजन र देश प्रेमी जनता सचेत भए !!!

  • @rameshkc9928
    @rameshkc9928 5 ปีที่แล้ว +1

    धान रोप्न जङ्गलमा ढोर जलाएको हो भन्ने यी दिदी हुन यो केसमा छिटै प्रहरीले न्याय गरोस जुन मान्छे गाएब छन

  • @rkprime5047
    @rkprime5047 5 ปีที่แล้ว +7

    तीन न तेऱ्हका अन्धभक्तहरु संग इन्टरभ्यू...

    • @gangashrestha8179
      @gangashrestha8179 5 ปีที่แล้ว

      उनीहरु बोलेको सत्यनै हो बरु तपाईं चही अन्धो हुनुभयछ ।

    • @rkprime5047
      @rkprime5047 5 ปีที่แล้ว

      @@gangashrestha8179 जी, बोलेको सत्य हो जति जान्यो त्यति बोल्यो..सत्य बाहिर आउन बाँकि नै छ पर्खनुस्.. अन्धो तपाई कि म हेर्न समयलाई पर्खनुस्.... धेरै समय बाँकी छैन तपाईको राम बहादुर बम्जन बुद्ध हो कि बुद्ध हो कि बुद्दु छुटिन्छ .. Just wait...

    • @h.gurung4052
      @h.gurung4052 5 ปีที่แล้ว

      अन्धा त तिमी भयेउ त । देखे झै बलत्कारी भनेउ त एउटा च्याउ झै उम्रेका मिडियाको लह लहैमा।

  • @Djroj1234
    @Djroj1234 5 ปีที่แล้ว +6

    Bamjanle balatkar gareko xa ra bamjan galat xa vhani ta jel halnuparxa tara yedi bamjanle galti garekoi xuino vhoni arop matra lagakoho vhoni tyo aaropi harUlai k garni ta nepalmaa ramro manxeko khutta tanni chalan xa jasari hamro rabi lamixane dada ko yeti dheri aaropi haru xan testai pani ta huna sakxani

    • @dipaktmg2029
      @dipaktmg2029 5 ปีที่แล้ว

      Sahe ho sathi

    • @krishantamang8498
      @krishantamang8498 5 ปีที่แล้ว +1

      Saiho khutta taneko ho

    • @kumartamang4866
      @kumartamang4866 5 ปีที่แล้ว

      thik xa yadi bomjan satya ho vane aasram ma baseka ani haru kata gayo kaha xa vannu paryo ni ani banera base paxi record hunna rw kati aayo kati gayo vanna milxa yadi tyo thau bata gako ho vane aafno manxe lae jimma launu pardhaina yadi guru galat xaina vane guru aafai vanna sakidhaina

    • @Djroj1234
      @Djroj1234 5 ปีที่แล้ว

      @@kumartamang4866 maile k vhoneko xu ta sindhuli maa xa guru media jawas sindhuli ani media maa leyawas ta vhoniraxu tpi kin bichmaa malai parnu vhoko

    • @kumartamang4866
      @kumartamang4866 5 ปีที่แล้ว

      Hjr lae maile bicha pareko haina mis sindhupalchok bata manxe harako xa ani Sindhuli ma khojna gayara pauxa guru Sindhuli ma thik xa ani hjr le kina aarop launi jel kina jel lanu parxa vannu bhako so maile kehi vane satya k ho patta pauna lae sabai thauma xapa marnu paryo ni haina ra mis maile hjr lae naramro vanna khojeko haina galti vane ma sorry...

  • @khaderkhader9383
    @khaderkhader9383 5 ปีที่แล้ว +1

    गगा माया लाई हो भने केहेरि बसेको यतिकादिनमा रडि पाउछुकिभनेर हो लानि यो नाटक गरेको हानुपने सिसनुपानि अाफनुईजोत को खयाल नगने रडि

  • @manandharabhagisaubhagyash7336
    @manandharabhagisaubhagyash7336 4 ปีที่แล้ว

    यौटा कुरा अचम्म लागि रहेकोछ , भगवान भनेपछि त सबैले दर्शन पाउनु पर्नेमा त्यहिंकै ले दर्शन नपाउनु को कारण के हुन सक्छ ??

  • @binurai2456
    @binurai2456 5 ปีที่แล้ว +9

    Yiniharu ta Aani hoinan rahe6n ani kasri tha hos ta?.?Aani vaye khai ta kapal khaureko???
    Gumba bhitrako Vitrako activities......☹
    Andha bhaktaharu
    🙄☺🤬😡🤬😡🤬😡

    • @aneestamang8025
      @aneestamang8025 5 ปีที่แล้ว

      Aani vannaley just bhakta matra..if hajur Buddhist dharma ma hernu hunxa vaney kt bhakta ley kapal khaurinxa tw....tesaile jo chai yeta xeu ma basnu vako xa mahatma guru tyo blue dress ma...waha haru jasto kt ley chai kapal khaurinxa 😊😊

    • @binurai2456
      @binurai2456 5 ปีที่แล้ว

      @@aneestamang8025
      😴

    • @aneestamang8025
      @aneestamang8025 5 ปีที่แล้ว

      😊😊

    • @h.gurung4052
      @h.gurung4052 5 ปีที่แล้ว

      अन्धा त तिमी भयेउ त । देखे झै बलत्कारी भनेउ त एउटा च्याउ झै उम्रेका मिडियाको लह लहैमा।

    • @bijaytamang4190
      @bijaytamang4190 5 ปีที่แล้ว +1

      Buddhist dharma nai hoina ta yo ram bahadur bomjan

  • @rohitrumbha7898
    @rohitrumbha7898 5 ปีที่แล้ว +7

    यिनी हरु सब झुट बोलिरहेका छन खै कहाँ गए आश्रम बाट हराएका मान्छे हरु

    • @alextamang5655
      @alextamang5655 5 ปีที่แล้ว +1

      tyo ta police le khojihalxa ni ta jatha

    • @psotang
      @psotang 5 ปีที่แล้ว

      Yeni harulai thaha bhayepa jhuto bolcha.Gurulai ra .1,2 patak dekheko bhancha. Ashram bhitra pani paseko chaina bhancha.

    • @bhimsentamang5756
      @bhimsentamang5756 5 ปีที่แล้ว

      Cristian ko saran ma dolor khadai hola....

  • @saritathapa2338
    @saritathapa2338 5 ปีที่แล้ว

    Online tv good job

  • @jonikalamabomjan2835
    @jonikalamabomjan2835 5 ปีที่แล้ว

    Sahi ho kura all

  • @shyambastola923
    @shyambastola923 5 ปีที่แล้ว +3

    Yo sabai aaimaai haru rambahadur ko pakxe ko manche ho pachi timiharu mathi nai uklincha ani thaa huncha

  • @deomanlimbu5852
    @deomanlimbu5852 5 ปีที่แล้ว

    सबै जना ध्यान गरेर बसे पछि कस्ले देशको बिकास गर्ने ? काम गरेर खानु सिक्नु पर्यो। है

  • @mayaoli6543
    @mayaoli6543 5 ปีที่แล้ว

    कसैको रिसले कसैलाई आरोप लगाउनु माहाअपराधी हो

  • @dangicom7500
    @dangicom7500 5 ปีที่แล้ว

    यो बुढि प्रती मेरो संका छ है बोल्दा एकदम लर्बरि रहेको छ

    • @gyanitamang1982
      @gyanitamang1982 5 ปีที่แล้ว

      बिचार गाउँ घर को मान्छे राम्रो संघ बोल्न जान्दैनन् त्यो पनि क्यामेरा को अगाडि ! मान्छे गाडने नै हो भने जङ्गल तिर लगेर पनि गाय्ब गर्न सक्थ्यो किन बिच चउर मा खाल्डा खनेर हाल्ने सम्म सारा गाउँले ले देख्नु पर्ने, अनि त्यो पनि एउटा लाई पो सिकायो होला पैसा खुलाउन सक्छ सारा गाउँले लाई त सक्दैन नि ! यो सब फसाउन खोजेको मात्र हो! !!

  • @c.kkshetri2243
    @c.kkshetri2243 5 ปีที่แล้ว

    बौद्ध धर्म लाई सिध्याउन अहिले NGO र INGO खुलेरै लागेको देखिन्छ । बम्जन भन्दा पनि बम्जनको वरिपरि बस्नेको ठुलो हात हुन्छ । आफ्नो सनातन धर्म सङ्स्कृतिको सबैले रक्षा गरौ ।

  • @ravikhadka9764
    @ravikhadka9764 5 ปีที่แล้ว

    Ramreee aani haru :D kati mithooo Hasooo.... :D :D

  • @migsanglama6371
    @migsanglama6371 5 ปีที่แล้ว

    राम बहादुर सामान्य मानिस नभए ६बर्ष तपस्या गरेको ग्यान प्राप्त पश्चात त सँसार र प्राणी जगतको हितको निम्ति हिड्नु पर्ने ठाउँमा किन आफ्नो स्वार्थको निम्ति सामान्य मानिसले झै बैबाहिक सम्बन्ध मा बाधिएर एउटै थलोमा घुपचुक बसे त । यिनलाई महात्मा भन्ने कि सामान्य स्वार्थि मानिस?कस्तो धर्म हो यो खै ? जहा धार्मिक महात्मा भगवान स्वायम बैबाहिक सम्बन्धमा बाधिएर एकै थलोमा आनन्दको जिन्दगि जिउने ।

  • @rkbilacyghising7127
    @rkbilacyghising7127 5 ปีที่แล้ว

    जित सत्यको निष्चित छ , या हरुलाई था भको कुरा बोलेको छ गुड मै...... मं......

  • @sankartamang8713
    @sankartamang8713 5 ปีที่แล้ว +1

    अाजसम्म सत्य तथ्य नअाउदा हामी तीन करोड जन्ता वझेलमा परेका छाै र एकजना वँहा हजुर अामाले भन्नुभएको एउटा कुरा चित्त बुझेन के कुरा भन्दाखेरि गुरुलाई सुरक्षाको कुरा गर्नु भयो नि गुरुलाई त हत्यार जस्तोसुकैले पनि वहाँ लाई केही पनि हुदैन भन्नुभएको छ नि हैन कुनैकुनै काेहि व्यक्तले चेक गर्दा हुन्थ्यो नि

  • @rakshajha422
    @rakshajha422 4 ปีที่แล้ว

    Sir Ur vedio are always informative and ur presentation is also nice.

  • @user-jd4xb5lj1g
    @user-jd4xb5lj1g 5 ปีที่แล้ว

    सलाम

  • @yamthapa5005
    @yamthapa5005 5 ปีที่แล้ว

    रकेट्ना उड्र्को भएपो अनौठो नत्र हेलिकप्टरमा चढ्नु भनेको सामान्य हो। अकुट सम्पती भए खै काहा छ। सिधा तामाङ्ग लाई अन्तरबार्ता लिएर के फाइदा म सङ्ग लिन आउनु interview.

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y 3 ปีที่แล้ว

    याे सबैपिरि पलान हाे गुरु लाई फसान खाेजे काे हुन सक्छ

  • @singamlimbu1564
    @singamlimbu1564 5 ปีที่แล้ว

    किन आरोप आउँछ त कम बिगारे कोई हुनु पर्छ यो बम्जन ले तिमी हरु चेला हरु लाई के थाह भेट्न त भन्छौउ

  • @mrhawa7679
    @mrhawa7679 5 ปีที่แล้ว +1

    BLACK नेपाली फ्लीम मोबाइल बाट हेर्न पाइने
    अब थप जानकारी :- th-cam.com/video/UPGZyiW_UpI/w-d-xo.html

  • @shortsnepal3660
    @shortsnepal3660 5 ปีที่แล้ว +1

    Ekdam sahi vannu vayo ho ama ra aneee harule.....
    Media ma ayera j bolyo tehi satte ta hudainani natra Rabi lamichane lai pani afno budi le media ma ayera dosi garauna khojyota

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว

    सत्य तत्य छिटोभन्दा छिटो बाहिर ल्याउन परेउ मिडियाहरु

  • @hurhurresalala
    @hurhurresalala 5 ปีที่แล้ว

    पत्रकार आफ्नो स्वार्थको लागी सोझा सिधा मान्छेहरुलाई दु:ख दिन्छ । बुढि बजैको कुरा सोचनिय छ ।

  • @gaurabnepal2612
    @gaurabnepal2612 5 ปีที่แล้ว

    फसाउन खोजे जस्तो छ। डलर र आइसीको कमाल हो।

  • @khagendrashahi5162
    @khagendrashahi5162 5 ปีที่แล้ว

    जेहोस बुढिले रामरि हसायो यार खत्रा रैछ यार

  • @saugatgoutam5890
    @saugatgoutam5890 ปีที่แล้ว

    स्वार्थी मानवले पहिला रजनीश ओशोलाई सकाए अब राम बहादुर बोम्जन को पालो । हिटलरले अल्बर्ट आइस्टाइन लाई नि अति नै दुख दिएको थियो , जहिले नि जागरण भएका व्याक्तीलाई मुर्खले सताइराक्छन ।।।