रामबहादुर बम्जनको आश्रममा यसरी हुन्छ युव*तीको शोष*ण, पक्ष विपक्षले कार्यक्रममै गरे भण्डाफोर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Program: Janata Janna Chahanchhan
    Presenter: Rishi Dhamala
    Guest: Kaman Singh Lama and Prem Dorje
    Video By: Prime Times Television
    Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
    More Useful Links :
    Visit us at : www.primetimes...
    Like us on Facebook: / primetimestv. .
    Follow us on Twitter : / primetimestvnep
    Follow us on Instagram: / prime_times_nepal
    Follow us on Tumblr: / primetimesnp
    #primetimestelevision #prime_times_television
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2019
    All Rights Reserved.

ความคิดเห็น • 2.2K

  • @karmasangye6462
    @karmasangye6462 5 ปีที่แล้ว +47

    राम बहादुर बम्जनलाई मिडिया ल्याउनु पर्छ यो पनि मेरो आग्रह छ सम्पूर्ण नेपाली जनताको आग्रह हो

  • @manggolmulbhashi3506
    @manggolmulbhashi3506 4 ปีที่แล้ว +9

    लाम गुरु ले बोलेका कुरा सबै साही हो राम बहादुर जुटो हो

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +13

    गगा माया र राम बहादुर लाइ सगै राखेर कुरा गराउनु ऋषि जि

  • @mingmasherpachyawachyawa6452
    @mingmasherpachyawachyawa6452 5 ปีที่แล้ว +189

    गंगा माया र राम बहादुर बम्जान संगै राखेर अन्तर्वाता लिएको हेर्न ठूलो धोको छ !

    • @dontstoplearning9844
      @dontstoplearning9844 5 ปีที่แล้ว

      Mingma Sherpa Chyawa Chyawa malai ni

    • @dewananish43
      @dewananish43 5 ปีที่แล้ว +1

      भगवान को रिसि धमाला ले अन्तरबार्ता लिएको कस्लाइ हेर्न मन नलाग्ने होला 😂😂

    • @hahaha7552
      @hahaha7552 5 ปีที่แล้ว +4

      Kaman sing fata ho yo muji ta manxe vyA ram bahadurlai midiyama le muji

    • @kalathapa3877
      @kalathapa3877 5 ปีที่แล้ว

      100%r...

    • @sanutamangofficial7142
      @sanutamangofficial7142 5 ปีที่แล้ว

      Gaga Maya lai feri midiya ma launu pareu. What is the exitly happen .

  • @pundevendra1
    @pundevendra1 5 ปีที่แล้ว +45

    धमलाको काम सत्य कुरा बाहिर ल्याउने भन्दा,
    पक्ष बिपक्षीलाई जुधाउन उक्साउने काम मात्रै गर्यो ।
    फक धमला 😡

    • @shresthabinda4797
      @shresthabinda4797 5 ปีที่แล้ว

      Prem dorje le sahi kura gare ko xa kina ki satya ko sadhai thicho micho hunxa hamro des ma ram bahadur sahi xa ya xaina tyo ta thaha vaena but tyo coat lagaune ko boli chali le garda ta dosi lai bachauna khoje jasto po xa ta 100% right xa prem dorje

    • @ramlalshrestha4566
      @ramlalshrestha4566 3 ปีที่แล้ว

      pplp

  • @dinapokhrel7353
    @dinapokhrel7353 3 ปีที่แล้ว +4

    यो कुरो धाक छोप नगरौं हजुर।गुरुको लान्छना असत्य वा सत्य छानबिन हुन पर्यो

  • @singalalmoktan24
    @singalalmoktan24 5 ปีที่แล้ว +3

    लामा जि सत्य को लागि लडि रहनुस । उहाँ हरुको तर्क बितर्क हेर्दा सुन्दा र बुझ्दा उहाँ हरु जबर्जस्ति नयाँ बुद्ध बन्नु खोज्नु भएकोे छ।

  • @chhongbasherpa3744
    @chhongbasherpa3744 5 ปีที่แล้ว +51

    लाम ज्यु को कुरा 100% शाही हो राम बहादुर बम्जनलाई मिडियको अगडी उबेउनैपर्छ र बोल्नैपर्छ । अखिर किन बोल्दैन राम बहादुर बम्जन।

    • @rambdrtamangtamang3376
      @rambdrtamangtamang3376 5 ปีที่แล้ว

      yo lama lai paisha payana ani dharmalai badhnam gareko xha .

    • @AK-yv4nl
      @AK-yv4nl 5 ปีที่แล้ว

      @@rambdrtamangtamang3376 भाइ त आफ्नो पुरानो धर्म लाई नछोड मुजि, दुनियामा नभाको धर्म मैत्री मान्दै नहिड राम बहादुर बलात्कारी र हत्यारा हो यस्को अनुसन्धान भैसक्यो केही दिनमै तेरो गुरु जेलमा जान्छ हेर्दै जा।

    • @NishantTamang244
      @NishantTamang244 5 ปีที่แล้ว

      Ma auta darsak bhayara herda Sahi ho prem deroje bhaneko ram Bahadur bomjan ahile samma Manab nai ho ani nepalko nagarik pani tesaile kasailai aarop lagipaxi arule bhaneko kura byartha ma kina time waste hareko yaha kati dherai janta haru waiting ma xa dosi ko ho bhanera taha pauna.yaha prem dorjeko matra chahana hoina prem bahadur lai mediama lyara clearity dinu parxa.

    • @NishantTamang244
      @NishantTamang244 5 ปีที่แล้ว

      Sabai comment lai niyalda janta sabai ram bahadur bomjan lai midia ma lilyara sodnu parxa.bhane chahana xa bichma Aru manxeharu le kina time waste gareko????????

    • @NishantTamang244
      @NishantTamang244 5 ปีที่แล้ว

      Jaslai aarop lageko xa usaile bolnu parxa.but ahile samma kina ram bahadur lai sodna sakena?

  • @dhurbamalla372
    @dhurbamalla372 5 ปีที่แล้ว +9

    लामा ज्यु को 100% सहि कुरा हो

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 หลายเดือนก่อน

      धमाला जि आसदेको माथि भन्दा सात्यको माथि धेरै टचार आऊछ आरोप आऊछ सतेन्द्र
      आऊछा

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 หลายเดือนก่อน

      गुरु को आस्रम बटा हरायो भन्दैम गुरुलेनै हराको हुन्छ भन्ने
      प्रणमरीत हुन्छा

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 2 หลายเดือนก่อน

      आस्रम बटा हराको हो भने पैला आस्रम खोच्ना नगोईकान एकाई चोटी बहीर मुत्दादिनेत नाटक हो

  • @SaritaLama-t1e
    @SaritaLama-t1e หลายเดือนก่อน

    प्रेम दोर्जे गुरुज्युले सत्य बोल्नु भयो
    तर कमनसिङ्को बोलीमा सत्यता देखिएन।

  • @Pradip.st2019
    @Pradip.st2019 5 ปีที่แล้ว +1

    धर्मको सम्मान गर्छु तर राम बहादुर बम्जन्लाइ स्विकार्य लाग्दैन । बम्जनको बोलीको पक्का छैन । किन गडीमाइमा आउन्छु भनेर एक महिना हराए ? तेसैले.....

  • @premlama5640
    @premlama5640 5 ปีที่แล้ว +8

    sahi kura garnu vayo prem dorje g le

  • @mingmasherpachyawachyawa6452
    @mingmasherpachyawachyawa6452 5 ปีที่แล้ว +20

    कमान सिङ ले आश्रमको सत्य तथ्य भन्नुपर्छ ।

  • @birbbaniya5531
    @birbbaniya5531 5 ปีที่แล้ว +15

    प्रेमदोर्जेगुरुको तर्कयकदम जायज छ।जो साच्चिकै वुद्दको चेलाहुनुहुदोरहेछ।

  • @bishnukatel4827
    @bishnukatel4827 3 ปีที่แล้ว +3

    प्रेम दोर्जी को तर्कहरू ठिक छ

  • @keshavmahatara5297
    @keshavmahatara5297 5 ปีที่แล้ว +40

    अब सरकारले कमान सिङ र मणि लामा को सम्पती र प्रोपर्टी अनुसन्धान गर्नु पर्छ पहिले यिनिहरु को पहिले को स्थिती र अहिलेको स्थिती के कस्तो छ अनि थाहा भैईहाल्छ नि दुधको दूध पानीको पानी

    • @premhanggam7775
      @premhanggam7775 5 ปีที่แล้ว +1

      Sabae bhanda pohile kamansing ra mani lae pohile jel halnu parxa ani matra rambhadur ko pol spasta khulxa natra natra eni harule xop Dhaka gareko xa dharma maneho ho tra yasto fata haruko kun aarthama moitri dharma mane hun ?

    • @hganashyamneopaneromapokha9168
      @hganashyamneopaneromapokha9168 5 ปีที่แล้ว +1

      यिनि गुरु भनीदा हरु लाई जति सको चाडो जेल पठायो

  • @ratnatamang150
    @ratnatamang150 5 ปีที่แล้ว +62

    कमान सिङ तामाङको जवाफ चित्त बुझ्दो छैनन।

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 หลายเดือนก่อน

    राम बहादुर बम्जन अपराधी भएको अबस्थामा यो कमानसिंहलाई पनि मुद्दा लगाउनुपर्छ! अपराध अनुसन्धानलाई प्रभावित पारेको अवियोगमा!

  • @basudevtharu5764
    @basudevtharu5764 4 ปีที่แล้ว

    म एक प्रबजित बौद्ध उपासक हुँ। तपस्वी राम बहादुर बमजनमाथि लागेको आरोप संबन्धी बहसमा कमान सिंह लामा ज्युको तर्क अत्यन्तै सत्य र गहकिलो लाग्यो तर प्रेम दोर्जे बल लामाज्युको तर्क वैमन्स्यतापूर्ण र निराधार लाग्यो किनकि वहाँले २०६६ सालतिर बमजनज्युसित
    समयमा नआएकोले रीस उठेपछि अलग भएको थिएँ भन्नू भाछ ।बौद्ध लामा भएर यति छिटै रिसाउने परिस्थिति थिएन ।बमजनज्युको आश्रम बाट हराउने मानिसहरुको अभिभावकले सरकारी निकायमा दगुर्नु पर्ने ठाउँमा प्रेम दोर्जे भन्तेज्युलाई मुद्दा बोकेर हिँड्नु पर्ने औचित्य छैन जस्तो लाग्दछ । तपस्वी बमजनज्युलाई प्रेमज्युको अगाडी उपस्थित हुन जरुरी छ जस्तो पनि लाग्दैन ।
    साधु ! साधु !! साधु!!!

  • @mingmasherpachyawachyawa6452
    @mingmasherpachyawachyawa6452 5 ปีที่แล้ว +73

    बम्जान सही हो भने कमान सिङ आफै ले दुव्र्यवहार गरेको हुन सक्छ । कमान सिङ कुरा बग्याउदैन छ्न ।

    • @akkallama8396
      @akkallama8396 5 ปีที่แล้ว

      Gathi kura garnu vo hai tpi le.

    • @sanutamangofficial7142
      @sanutamangofficial7142 5 ปีที่แล้ว

      Korra tero baulai gatara Hanna muji. What the hale

    • @pukararyal4364
      @pukararyal4364 5 ปีที่แล้ว +2

      यो कमान सिङ को कुनै पनि बोल्ने शैली सालिनता स्थिरता रहेनछ यस्तो ब्यक्तिलाइ पनि के अन्तरबार्ता बोलाको होलान यो ऋषि धमालाले पहिला सभ्य हुन सिक्नु भन्नू यो मानिसरुपी जनावरलाइ

    • @donnieyen9730
      @donnieyen9730 3 ปีที่แล้ว

      Yo kamansing mugle gareko ho yo durbebahar yslai katta hannu parx ani sabai saty kura patta lagx

  • @user-wu7sf3hd4j
    @user-wu7sf3hd4j 5 ปีที่แล้ว +127

    रातो कपडा लाउने लामा दाइले सहि भनेका छन् ! साला यो कमान सिंह भन्ने चोर बोलेको कुनै औचित्य छैन !

  • @raajuthapa564
    @raajuthapa564 5 ปีที่แล้ว +15

    5जना मान्छे हरैइ सक्यो आझै के हेर्दै छ नेपाल सरकार ।।।छिटो भन्दा छिटो कारबाहीमा हुनुपर्यो।।।।

  • @LGPCLASS
    @LGPCLASS 5 ปีที่แล้ว +15

    प्रेम दोर्जे बल लामा धर्म गुरुको कुरा चाहिँ धेरै सहि लाग्यो । कमान सिंह लामा अभियान्ता चाहिँ अलि तार्किक कुरा गर्न नजान्दो रहेछ ।

  • @jibitlimbu9051
    @jibitlimbu9051 5 ปีที่แล้ว +8

    ऋषि धमाल सर राम बहादुर बम्जन को श्रीमती र छोरा लाई पनि देखाउनु परो

  • @sunilneupane6946
    @sunilneupane6946 5 ปีที่แล้ว +40

    कमानसिंहलाई केहीपनि थाह छैन। यस्लाई तर्क गर्न पनि आउदैन, बोल्नपनि आउदैन। धर्मगुरु सतप्रतिसत सत्य बोलेका छन्।कमानसिंहले हसायो। धर्मगुरुले राम्रो तर्क गरेका छन्, कमानसिंह बर्बराएको छ। कमानसिंहले डनगिरी देखाउदै छ।

    • @nepalnepal1161
      @nepalnepal1161 3 ปีที่แล้ว

      Yo rato luga lagaune gurure aaphujastai vikxuko birodj garneyestopani guru ho?

  • @BabuRam-lj7zh
    @BabuRam-lj7zh 5 ปีที่แล้ว

    बम्जन दाका लाई कार्बाही गर धर्म गुरु को कुरा सहि हो

  • @premsubba1246
    @premsubba1246 5 ปีที่แล้ว +2

    रातो बस्त्रले सहि बोलेको छ

  • @m.rshibtamang9599
    @m.rshibtamang9599 5 ปีที่แล้ว +18

    कमान सिङ मुजि Rip हाम्रो ड्रेसर काे बदानामा गर्छ मुजि Rip कमान सिङ

    • @youthnepal224
      @youthnepal224 5 ปีที่แล้ว +1

      good कमानसिंह बहुला हो जस्ले सत्यलाई चर्को स्वरले दबाउन खोज्दैछ चिन्नुस है यो फटाहा लाई यस्तैले हो भाइ भाइ लडाउने अब जनता चनाखो हुनेबेला आयको छ जात र धर्म को नाम मा राजनीति गरेर हामिमा युद्द गरायर यो देशमा राज गर्न खोज्दै छन होसियार

    • @sumitrabc504
      @sumitrabc504 5 ปีที่แล้ว

      M.r Shib Tamang Ho good

  • @khemdhital9957
    @khemdhital9957 5 ปีที่แล้ว +60

    किन राम बहादुर बम्जन सम्म पुलिस प्रसासन पुग्न सक्दैन हो

    • @bibashlama9018
      @bibashlama9018 5 ปีที่แล้ว

      pugnu pani kasari pugnu ho saput huna parena bro tesai pugera hunxa kagle kan lageu banda aafnu kan xa ki xaina hernu ki kag ko paxi bagnu

    • @teklimbu5856
      @teklimbu5856 5 ปีที่แล้ว +1

      Sale rishi dhamal tero action bhote kukur jasto kina bhukeko sale ghadha

    • @75mangal
      @75mangal 5 ปีที่แล้ว +2

      Yesma sarkarle bachau gareko hunu parchha hoina vane kina pakridaina?

    • @darkeyes7010
      @darkeyes7010 5 ปีที่แล้ว +1

      Bidesi pawer le ho ..natra pahile nai jelma sadi sakthyo

    • @rajendrarai3968
      @rajendrarai3968 5 ปีที่แล้ว +2

      dhamala ji le any how ram bahadur lai midiya ma layunu payro.

  • @tritilama4429
    @tritilama4429 5 ปีที่แล้ว +2

    यो कमन सिङ चोर सर सर झुट बोली रछ प्रेम दोर्ज गुरु सहि बोलिरहनु भछ जनत जन्न्न चहान्छ त्यो रामबहादुर लाई मिडियामा लेउनु पर्यो

  • @DJSOLTI
    @DJSOLTI 5 ปีที่แล้ว +11

    सुरुको दिनहरू देखिनै मलाई थाहा थियो ,
    यो रामे मुला एउटा ढोंगि, फ्रड, समस्याको जड हो भनेर
    अपराधै अपराध, आरोपै आरोप, यो एउटा psychopath हरूको समुह मात्र हो ।

  • @mingmasherpachyawachyawa6452
    @mingmasherpachyawachyawa6452 5 ปีที่แล้ว +71

    कमान सिङ तामाङ को जवाफ चित्त बुझ्दो छैनन् ।

    • @premmahto4287
      @premmahto4287 5 ปีที่แล้ว +2

      Kaman sing Chor ho

    • @santoshsubedi6366
      @santoshsubedi6366 5 ปีที่แล้ว +3

      कमान शिंह ले गलत ढङ्गले जबाफ दिदै जबर्जस्ती पेलिरहेछ। मान्छे हराउछ बेपत्ता हुन्छ भने जो कोहिले परिवारको सपोर्ट मा सहयोग गर्न सक्छ।कमान सिंह गलत छ

    • @rntgurung1
      @rntgurung1 5 ปีที่แล้ว +1

      कुरा सुन्दा अपत्त्यरिलो लाग्ला, येश बम्जन काण्ड मा पनि इंडिया एकदम नै निच, पतित level मा झरेर नेपाल को आन्तरिक मामिला मा आएर intervene गर्यो । बुद्ध इंडिया मा जन्मेको हो भन्ने कुरा मा अझै india पछाडी हटेको छैन। संसार सामु भ्रम छर्न पछि परेको छैन, लाज नभाको।
      india मा पनि धेरै धर्म गुरु हरु को जन्म भयो आहिले सम्म, सबै लाई इंडिया सरकार ले राम्रो व्यवस्था नै गर्दै आएको छ, अझ संसार सामु आफ्नो नाम अनि काम फैलाउन सरकार नै सहयोग गर्दछ। तर पछिल्लो पटक नेपाल मा जुन राम बहादुर बम्जन को जन्म भयो, यिनी एउटा बिल्कुलै ऐले सम्म इंडिया मा जन्मेको जति पनि बुद्धत्वो प्राप्त धर्म गुरु भन्दा बेग्लै वा भनौ एक कदम ले अघि का मानिस थिए। यो बम्जन को उदय देखि नै इंडिया एक दम इर्ष्यालु भएको थियो कारण एकदम simple थियो , त्यो हो, येदि बम्जन ले सुरु को समय मा जति नाम अनि प्रचार पाएको थियो यदि तेही अनुपात मा बढ्दै जाने हो भने, ५-१० बर्ष मा बिश्वो (संसार) को आँखा मा बम्जन को ठुलो नाम अनि प्रथिस्टा हुने थियो , येसो भए मा संसार को नजर येही बम्जन मा र इंडिया मा भएको धेरै धर्म गुरु हरु को नाम, सान स्वाहा हुने थियो। बम्जन एक्लै ले मात्रै संसार बाट धेरै भन्दा धेरै धार्मिक पर्यटक भित्राउने थियो, नेपाल को नाम, नेपाल को अर्थतन्त्र मा सहयोग नै हुनेथियो। यो कुरा नेपाली ले कहिले बुझेन, इंडिया लाई सुरुको समय मा नै थाहा थियो तेसैले, सुरुवात काल देखि नै इंडिया ले फेरी एक पटक grand design बुन्न थाल्यो। येश मा हाम्रै आफ्नै केहि नेपाली दाजु भाई पनि पैसा मा बिकेको छ , बाकी त लहै लहै मा लगेर बम्जनको चरित्र हत्या गर्न मा पछि परेको हो। नेपाली हरु काग ले कान लग्यो भने काग को पछि पछि लाग्ने जात हो, sorry to say । बिकेको त २,४ जना मात्र हो, तर एसको प्रभाव येति बिघ्न भयो कि अब बम्जन त एउटा ठग, ढोंगी नै प्रमाणित भैसक्यो। इंडिया ले खोजेको पनि येही हो। हुदा हुदा नेपाली youtube media पनि views अनि likes पाउन हुने नहुने title राखेर video राखेको देखिन्छ, एकदमै लाजमर्दो कुरा हो यो। बिचरा राम्रो काम राम्रो संग गर्ने समय मौका नै मिलेन, इंडिया ले कोपिला मा नै चुडेर मार्ने काम गर्यो।
      बम्जन माथि लागेको जति पनि आरोप हरु छन् ति सबै conspiracy theory अन्तर्गत पर्छन भन्ने लाग्छ,। छ अहिलेसम्म कुनै आरोप प्रमाणित भाको, मान्छे अपहरण गर्यो रे, महिला बलात्कार गर्यो रे , थुना मा रख्योरे कसैलाई, कोहि पनि सहि पिडित व्यक्ति उपस्थित हुन सक्छ media , police मा ? सबै कुरा हल्ला मा आधारित मात्र छ, हावा हावा समाचार आउछ मेडिया मा खाली । खाल्डो खनेर नून को packet भेट्यो रे, police पनि किन एस्तो पतित भाको , बम्जन लाई खतम गर्न, अचम्म छ
      short cut मा भन्नु पर्दा
      सहि हुदा हुदै पनि यो बम्जन इंडिया को सिकार भयो । हुदै नभाको घटना लाई अपराध बनाएर यो व्यक्ति को नाम, प्रथिस्ठा , चरित्र हत्या भो।ति सबै घटना हरु कुनै दिन पनि प्रमाणित हुन सक्ने छैनन् । बम्जन लाई world को सामु hero हुनु दिनु थिएन , तेही गर्यो भयो पुग्यो इंडिया को उद्देश्य। एक पटक विचार गरौ त इंडिया मा भएको धर्म गुरु हरु , एक जना ले त UN को headquarter मा गएर speech दिन सम्म भ्याए, साएद अरु पनि होला, मैले एउटा चै देखे समाचार मा । सच्है यो बम्जन एउटा lilttle buddha हुने धेरै सम्भावना थियो तर media ले कहिले पनि support गरेन , बिकृति मात्र हल्ला गरिदियो बुज्दै नबुजि,
      यो नेपाल भन्ने देश नै येस्तै छ

    • @johndas6864
      @johndas6864 5 ปีที่แล้ว

      @@santoshsubedi6366 that's what I get.

    • @johndas6864
      @johndas6864 5 ปีที่แล้ว

      Kamal singh "A truth that's told with bad intent Beats all the lies you can invent.

  • @ramangrg6208
    @ramangrg6208 5 ปีที่แล้ว +52

    यो कामन सिङले झुठो बोली रहेछ असिना पसिना भएको छ

    • @hompaudel5702
      @hompaudel5702 5 ปีที่แล้ว +1

      Prem dorje guru sahi kura garnu bhayo. thanks p.d .boss.

    • @pabitraiajm8800
      @pabitraiajm8800 5 ปีที่แล้ว +1

      Sahi kura ho

  • @banditabudhathoki9310
    @banditabudhathoki9310 3 ปีที่แล้ว +4

    सत्य छुपाउन ज्यान हिनामिना भएको हुनुपर्छ।

  • @josnepal
    @josnepal 5 ปีที่แล้ว +15

    राम बहादुर बम्जन आफैले बोल्नु पर्यो के सबै सामु॥

  • @uddabsaud7362
    @uddabsaud7362 5 ปีที่แล้ว +7

    राम बहादुर बम्जन भन्दा पनी कमान सिङ लाई आश्रम को बारेमा सबै कुरा थाह छ

  • @limbukewal36
    @limbukewal36 5 ปีที่แล้ว +21

    त्यो हरएको ५ जना आनिहरु (नेपालको नागरिक) को खोजि तुरुन्त नेपाल सरकारले गर्नु पर्यो ।

    • @damelama2682
      @damelama2682 3 ปีที่แล้ว

      Ati butis hobane sabai janta ko chheuma aununi kina bagnu pareu k budda.baguman jandikhi vakeko itihas xata bekarko butis vandai bejet haru guru hoki goru ho

    • @nagendrahamalthakuri8566
      @nagendrahamalthakuri8566 7 หลายเดือนก่อน

      By by no no mo​@@damelama2682

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s 2 หลายเดือนก่อน

    तेउ 5 जना मानछे 100 मा 100 यो पेरेम दोरजे को समपरक छ यो गुरुलाई फासौने काम येसैको हुना सकछा

  • @radheradhegurung9767
    @radheradhegurung9767 7 หลายเดือนก่อน

    बुझ्यो यहि लामाहरुले गर्दा भएको रहेछ

  • @loxxxrana8165
    @loxxxrana8165 5 ปีที่แล้ว +28

    मुजी कमाने जाँठा त्यत्रा मान्छे हराइरहेका छन , चिक्ने ले अझ कपोल्कल्पित भन्छ ?

  • @HetaudaSerophero
    @HetaudaSerophero 5 ปีที่แล้ว +3

    lamako kura sahi chha

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 6 หลายเดือนก่อน

    ऋषि सर लगायत न्याय प्रेमिहरु ज्यु प्रेम दोर्जे लामा गुरुज्यु ले सत्य कुरा भन्नू भएको छ।उहाको र हराएको ब्यक्तिको पीडित परिबारको पक्षमा कोहि कसैले चुइक्क बोल्दैन।सबैले आरोप मात्रै लायो भनेको छ। अशिक्षित गरिबको पक्षमा कोहि बोल्दरैन्छ।धनबुद्दी शक्ति यकातिर भएपछि गरिबको के लाग्छ!

  • @sarmilapradipthapa7033
    @sarmilapradipthapa7033 5 ปีที่แล้ว +2

    राम बा. बोमजन लाई मिडिया मा लाउनु पर्छ

  • @shubahyoutubchaneel3920
    @shubahyoutubchaneel3920 5 ปีที่แล้ว +55

    Kaman singko kura sabai jhut hun

    • @deepudarpan8165
      @deepudarpan8165 5 ปีที่แล้ว

      ✌️✌️✌️✌️✌️✌️✌️

  • @jrmr790
    @jrmr790 5 ปีที่แล้ว +21

    बमजनको भतुवा कमान्सिङ लामालाई टाउकोमा बन्चरोले हानेर मार्नुपर्छ

    • @nishankancha9376
      @nishankancha9376 5 ปีที่แล้ว

      सहि कुरा गर्नु भको छ।।

  • @shyammaharjan1054
    @shyammaharjan1054 4 ปีที่แล้ว

    लामा जि ले भनेको कुरा ठिक हो

  • @premsubba1246
    @premsubba1246 5 ปีที่แล้ว +2

    ठिक गरेको हो प्रेम लामाले

  • @grg8995
    @grg8995 5 ปีที่แล้ว +5

    गुरु जी को कुरा एकदम सहि हो
    बमजन सत्य भएको भए बाहिर मिडिया सामु अनि जनता सामु किन न आएको असत्य पाप गरेको छ तेही भएर लुकी लुकी बसिरको छ साला कमिना l बमजन को हो र कोट लगाउने मुजी ले खुब बचाब गरिराको छ l बमजन जेल जानै पर्छ नत्र भने सिधै माथि जान्छ l

  • @lalbahadurchhetritirath7073
    @lalbahadurchhetritirath7073 5 ปีที่แล้ว +62

    रातो कपडा लगाउने सहि बोली रहेछ।अर्को चहि सरासर झुट्बोल्दै छ।

    • @jampatopden5422
      @jampatopden5422 5 ปีที่แล้ว

      Lal Bahadur Chhetri Tirat

    • @tirthalimbu6644
      @tirthalimbu6644 5 ปีที่แล้ว

      Yes sir

    • @pabigurung2901
      @pabigurung2901 5 ปีที่แล้ว

      Hoho rato luga lagaune thik

    • @dennytamu244
      @dennytamu244 5 ปีที่แล้ว

      Kukur sochira bol talai k thaha

    • @ashokshrestha3551
      @ashokshrestha3551 5 ปีที่แล้ว

      teri ma lai chikne rato launele afno ijat nraheni afno lugako ijat rw saman garn ko lagi agrah grdaxu machikne randiko xoroharu kasoilai kehi vannu x

  • @user-be3zy8jo3s
    @user-be3zy8jo3s 2 หลายเดือนก่อน

    हामरो लामा को नाम साङ दोरजे याङ दोरजे पेमा दोरजे हुनछा यो पेरेम नाम चै लामाको हुदैन यो लामाको नाममा कलॅक हो जय माईतिरी मॅगलम जय मुलबासी मॅगोल🎉🎉🎉

  • @jaykumarirai485
    @jaykumarirai485 5 ปีที่แล้ว +2

    Lamako kura sahi ho

  • @loveisnepal2510
    @loveisnepal2510 5 ปีที่แล้ว +6

    राम बहादुर बम्जन यदि निर्दाेष छन् भने किन मिडियामा अाउदैनन् ?
    तमाम जनताको ईच्छामा अाउछ कि अाउदैन त ??

    • @dhawatenji8409
      @dhawatenji8409 5 ปีที่แล้ว

      Yo yeuta satye tathe darma ko. Aada bada matar ho. Yo yeuta andakar aagyanta ko karanle garda yesto kura haru utpanna bayeko ho

    • @balthapa3188
      @balthapa3188 4 ปีที่แล้ว

      Guru ji think hununuchha Tara yo caman shin chor ta fataha ho

  • @bishnubastola7810
    @bishnubastola7810 5 ปีที่แล้ว +8

    यो कुराको यति लामो चर्चा हुदा पनि
    राम बहादुर संग किन सोधिदैन ?

  • @alinagole2933
    @alinagole2933 5 ปีที่แล้ว +1

    Kaman sing lama hjrle ramro bolnuhos

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 5 ปีที่แล้ว

    कमन सिह ,,ले बोलेको चै मन परेन,,,गुरु लामाले बोलेको चै सहि छ,,,,,,66 सालमा छैन भन्दै छ ,,,गुरु लामाले,,,,

  • @limbukewal36
    @limbukewal36 5 ปีที่แล้ว +13

    सत्यको लागि कसैले घोक्रो सुकाउन पर्दैन जस्तो लाग्छ ।

  • @anoopamsingh4945
    @anoopamsingh4945 5 ปีที่แล้ว +3

    हराये का मानिस को खोजी मा सरकार ले सघन ध्यान दिनै पर्छ.

  • @BabuRam-lj7zh
    @BabuRam-lj7zh 5 ปีที่แล้ว +1

    5 जा लाई जिउँदो या मरेको निकाल्न पर्छ बम्जन ले नत्र बम्जन लाई कार्बाही होस

  • @premrai2289
    @premrai2289 5 ปีที่แล้ว +1

    लामा काे कुरा १००% साहिछ कमान सिँ माथी सँखाछ है

  • @mayaoli6543
    @mayaoli6543 5 ปีที่แล้ว +7

    सहि कुरा पत्रकार ज्यो
    रातो कपडा लगाउने ले नै आनीहरु खोज्नु पर्छ

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 ปีที่แล้ว +35

    यो मान्छे पत्रकार कि बौला हो अचम्म लाग्छ ? झगडा गर्न आय जस्तो पागल ।

    • @sushmagurung6185
      @sushmagurung6185 5 ปีที่แล้ว +1

      Haha sahi vannu vayo

    • @shubarushrestha3586
      @shubarushrestha3586 5 ปีที่แล้ว

      @@sushmagurung6185 yes frn

    • @angelalama1397
      @angelalama1397 5 ปีที่แล้ว

      Prem Geetika हेहेहेहेहे मलाई नि जैले तेस्तै लाग्छ

    • @internationalwatchinglion5352
      @internationalwatchinglion5352 5 ปีที่แล้ว

      He thinks everyone around is deaf or stupid or he is trying to impress everyone wby showing off. And or all of the above!!!

  • @labadebkota5786
    @labadebkota5786 5 ปีที่แล้ว +1

    याे कमानसिङ भन्नेचै भातमाराहाे

  • @gopalghimire2099
    @gopalghimire2099 3 ปีที่แล้ว +1

    राधे राधे

  • @bishnubahadur1871
    @bishnubahadur1871 5 ปีที่แล้ว +19

    कमान सिङ जि तपाईं ठुलो सोर गरेर जितन नखोज्नुस दिमाग्ले काम गर्नुस भोलि गल्ती भेटियको खण्ड मा कसरी मुख देखाउने यदि यो पर्मान पुग्यो भने यस्को डाइरेकटर तपाईं भन सकिन्छ

  • @localagriculturenepal5723
    @localagriculturenepal5723 5 ปีที่แล้ว +19

    लामाको कुरा सही हो। सबैले समर्थन गर्यौ, अत्याचारी, बलत्कारी र ज्यानमारा लाई कठघरामा लिउनु पर्छ।

    • @mayagrg2294
      @mayagrg2294 5 ปีที่แล้ว

      Lama kai kura sahi ho

    • @dennytamu244
      @dennytamu244 5 ปีที่แล้ว

      Teri ma chikni randiko ban nabuji bolxas

  • @rbshrestha1263
    @rbshrestha1263 5 ปีที่แล้ว +1

    धमला जि ले राम्रो सङ्ग सोधन सक्नु भयन कमान सिङलाई

  • @angpassanggolay
    @angpassanggolay 9 หลายเดือนก่อน

    Prem Dhorje Bal Lama is a great Lama telling the truth

  • @aakarshansinghkc1062
    @aakarshansinghkc1062 5 ปีที่แล้ว +4

    Kaman singh ko pani melexa yaslai pani karwai garnu parxa . Darma guru ko kura 100 % SHAI XA

  • @anupgc3592
    @anupgc3592 5 ปีที่แล้ว +4

    यो कमानसिङ झुठो छ!!!लामाको कुरा ठिक हुनुहुन्छ

  • @singlenews3592
    @singlenews3592 5 ปีที่แล้ว +1

    राम बहादुर बोम्जन भन्ने जन्तु लाई फाँसी को सजाइ दिउस सरकार

  • @talmangurung7194
    @talmangurung7194 5 ปีที่แล้ว +1

    Dharma guru have right point!!

  • @indrakarki768
    @indrakarki768 5 ปีที่แล้ว +6

    कमान सिङ को चित्तबुझ्दो जवाफ् आएन अझ बम्जन को घोडा उड्ने रे अनि पुलिस ले पक्राउ गर्न नि सक्दैन जहाँ देख्यो तेहि अलप हुनि रे यो प्रस्न सोध्नुन धमला सर कमान सिङ लाई ।

  • @bindashboy7876
    @bindashboy7876 5 ปีที่แล้ว +7

    कमाङ सिङ कै गल्ती देखिन्छ त याहा बोल्दा पनि कस्तो बोलेको हो

    • @xeropointghising8393
      @xeropointghising8393 5 ปีที่แล้ว

      Yo paisa KO lage yo sabai khate haru DArma nastha harxa ....😎😎

  • @shyammaharjan1054
    @shyammaharjan1054 4 ปีที่แล้ว +1

    सरकार ले मेन मानिस संग बुझनु पर्यो, Jay shree Ram Ram Ram

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 ปีที่แล้ว +2

    राम बम्जन बोल्नुपर्छ सरकारले सत्यतथ्य जतिसक्दो छिटो बाहिर आउनुपर्छ धर्मको नाम कुनै बिबादास्पद हुनु भने को लज्जास्पद हो

  • @rushtamlimbu9253
    @rushtamlimbu9253 5 ปีที่แล้ว +5

    धमला सर किन यति सारो कनेर बोलेको हौ😂

    • @tekbasnet3026
      @tekbasnet3026 5 ปีที่แล้ว

      yo dhamala patrakar ko nau ma kalanka ho sale daro sanga prasna rakhna sakdaina mutxa sale pagal jasto chichyauxa kukur

    • @dipshanatamangdipsha8682
      @dipshanatamangdipsha8682 5 ปีที่แล้ว

      Rishko toilet adkeko jasto xa

  • @dipenadk1992
    @dipenadk1992 5 ปีที่แล้ว +7

    Question for kamal G
    यदि बम्जन परमात्मा हो भने तिमिहरू प्रचण्ड को मा के खान गा को?।
    यो सब बुद्ध धर्म खतम पार्ने र नेपाल बिरूद को सडयन्त्र हो।
    बम्जनले स्प्रष्ट पार्नु पर्छ। यो पात भक्त बाट केही आउदेन। पागलहरू कति पैसा पा छ चोरहरू

    • @stgammer8752
      @stgammer8752 3 ปีที่แล้ว

      Kasari buddha dharma nasta hunxa guru le kaile buddha dharma ko birod gareko suneko xa tapai le

    • @dipenadk1992
      @dipenadk1992 3 ปีที่แล้ว

      @@stgammer8752 pasu ho timi haru manab ban pahila ani kura garam la

    • @stgammer8752
      @stgammer8752 3 ปีที่แล้ว

      @@dipenadk1992 tpi manab ho vane danab ko jasto harkat kina. Garnu hunxa humm

    • @dipenadk1992
      @dipenadk1992 3 ปีที่แล้ว

      @@stgammer8752 teat for tat vanx bro yeslai😘

    • @stgammer8752
      @stgammer8752 3 ปีที่แล้ว

      @@dipenadk1992 tapai le sikai dinus na ta manab kasari banxa vanera,🤔🤔🤔

  • @paulsawa3327
    @paulsawa3327 5 ปีที่แล้ว

    कामानसिङ लामाको जवाफ बुजपचाउने तरिका छ सहायात घटना सहि वा गलत पनि हुन सक्छ। अनुसन्धानले गर्ला तर सान्दर्भिकतामा जोड दिनु भए राम्रो हुन्थ्यो।

  • @bimalarai8254
    @bimalarai8254 7 หลายเดือนก่อน

    गुरुकाे कुरा सहिछ

  • @salvationnirvana4411
    @salvationnirvana4411 5 ปีที่แล้ว +2

    These two guys is good with debate at same time funny too ..

  • @tashideleg1
    @tashideleg1 3 ปีที่แล้ว +3

    This Kaman Singh Lama is accusing this monk as misuse of the monks robe but we all know this Kaman Singh is benefiting from the crimes of Ram Bahadur Bomjan. I believe that this monk is speaking true.

    • @rusesmaharjan2798
      @rusesmaharjan2798 7 หลายเดือนก่อน

      You are right brother...finally he arrested...he tried to escape from police 😂😂😂

  • @ramesgautam6039
    @ramesgautam6039 5 ปีที่แล้ว +1

    रातों लुगा लगाऊने लामाको कुरा १००% सत्य छ ! मणी लामा झुट्टा पापी हो !

  • @tikagurung9338
    @tikagurung9338 5 ปีที่แล้ว +1

    🙏💐💐💐Wandana Guru Lama jiu hajur ko 100% sahi xa sabai janta Haru ko pani Guru lama jiu hajur le bhannu bhayeko ma hami sahanat xaum 🙏🙏🙏

  • @nirmalpakhrin6506
    @nirmalpakhrin6506 5 ปีที่แล้ว +7

    नमस्कार सबै मा रामबहादुर बोम्जन मात्री गुरु ज्यु लाइ अगाडी लेउनु बोल्न लाउनु

    • @govindarai3889
      @govindarai3889 5 ปีที่แล้ว

      कमान सिङ्ले झुठ बोल्छ कि क हो?
      2066 साल मा राम बहादुर सङै कहाँ गाको थ्यो ??आज जनता जान्न चहन्छ्न??

    • @dipshanatamangdipsha8682
      @dipshanatamangdipsha8682 5 ปีที่แล้ว

      Sarkar chup lagera baseko xaina investigation vai raheko xa

  • @gangalama776
    @gangalama776 5 ปีที่แล้ว +7

    on my opinion Rambahadur must be innocent monk but all these grand design by Kamansing and his peoples

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 7 หลายเดือนก่อน

    लामा गुरूले बोलेको कुरामा बढी बिश्वास गरिन्छ । किनकि गुरूहरूले कम झूठ बोल्छन भन्ने बिस्वास गरिन्छ ।

  • @user-xz5en1ee7p
    @user-xz5en1ee7p 5 ปีที่แล้ว

    मान्छे हराएको कुरालाई यति हल्कासंग लिनु कमान लामाको ठुलो गैर जिम्बेवारी

  • @m.rshibtamang9599
    @m.rshibtamang9599 5 ปีที่แล้ว +5

    कमान सिङ मुजि रिप तेरो अत्माले सान्ती पाउस

  • @chhatrachhatra8678
    @chhatrachhatra8678 5 ปีที่แล้ว +6

    Yo nilo kot jhut boldaix.

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 5 ปีที่แล้ว

    यो झाठा सृष्टि धमाल मुजी पत्रकार कोल्ले बनायो थुक्का 😚

  • @divyabhandari979
    @divyabhandari979 5 ปีที่แล้ว

    धर्मगुरुले भनेको 100%सत्यता देखिन्छ।किनकि बम्झनले त्यो।बेला पशुबली रोक्छु।त्योपनी आफ्नो शक्तिबाट भनेको थियोे।तर उ आफै भागेका थिय।यो।कमान सिङ भन्ने ब्याक्ती पछि आयको हो।रातो कपडा लगाउने ब्याक्तीले बोल्नुभएको कुरा सहि हो।

  • @yogbahdur5585
    @yogbahdur5585 5 ปีที่แล้ว +5

    Prame dorje ko kura pAhile dekhi nai yeutai xa uha sahi lagxa

  • @beemalatamang4763
    @beemalatamang4763 5 ปีที่แล้ว +7

    Yo kamaansing vanne daaka ho saale khate manxe harako pani kapokalpit banaauxa raw waiyaat kura garxa yo kamansing murdabaad

  • @chainkumar7785
    @chainkumar7785 5 ปีที่แล้ว

    यो कमान सिंह भन्ने ब्याक्ती ले बम्जन् को बैइजत्त गरिरहे को छ । यस्लाई बम्जन् ले पैसा दिएर वोकालत गर्न पठाएको छ । यस्लाई र बम्जन् लाई सरकारले पक्रेर अनुसन्धान गरोस् ।

  • @saritasubba9888
    @saritasubba9888 5 ปีที่แล้ว +1

    Red लाउने सत्य वाेलेकाे जस्तो छ

  • @dorjitenzin938
    @dorjitenzin938 5 ปีที่แล้ว +3

    People don’t like new shape of religion that’s why every one against him without proper reason .

  • @chandangyawali7212
    @chandangyawali7212 5 ปีที่แล้ว +4

    sala khate patrakar talai kasle patrakar banayo k khlko question gareko j man layo bolne tungo na talo ko💪🏻

  • @hunterjee4902
    @hunterjee4902 3 ปีที่แล้ว +1

    Good lama g

  • @samsherdulal2844
    @samsherdulal2844 5 ปีที่แล้ว +12

    साला त्यो कमान सिङ ले के कुरा गर्दैछ ढांटछल गर्दैछ

    • @pabitraiajm8800
      @pabitraiajm8800 5 ปีที่แล้ว

      Sidhai dekhieako x ni kati hochyaear boldai x so dhak xop tw khi x

    • @uddipkumar5346
      @uddipkumar5346 5 ปีที่แล้ว

      Yo sala kukur

  • @nimatamang8122
    @nimatamang8122 5 ปีที่แล้ว +3

    Kaman singh le answer dina sakeko chaina.so may be he is partner with ram bahadur bhamjan