Kholiko Kinar खोलिको किनार By Yuskal Chhinal & Sunita Budha Chhetri Ft. Juna Gurung | New Song 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 614

  • @sarojthapa6391
    @sarojthapa6391 6 หลายเดือนก่อน +35

    अहिले सम्म कम्तीमा पनि १०० पटक सुने हुम्ला मैले तर............ त्यो मार्मिक शब्द, अनि युस्कल र सुनिता दि को स्वर ,, बास्तबमा यथार्थ जिबन सङ्ग मेल खाने यो गित मेरो लागि सर्बश्रेष्ठ स्थान मा छ,, मेरो लागि त उत्कृष्ट स्थान छ❤❤❤

  • @RameshKatuwal-f4c
    @RameshKatuwal-f4c 4 หลายเดือนก่อน +4

    अति नै मार्मिक र हृदयस्पर्सी गित हरेक शब्द शब्दले मन छोयो , रस गितका सम्पूर्ण कलाकार टिमलाई हार्दिक नमन 🙏 बिशेष सुमधुर आवाजकि धनि बैनि सुनिता बुढा क्षेत्री लाई साङगितिक सफलताको असिमित शुभकामना , म रमेश कटुवाल क्षेत्री उदयपुर बाट ,

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f 6 หลายเดือนก่อน +57

    गित मिठो लाग्ने र सुनिता बुढा को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐

    • @ChakrapaniBk
      @ChakrapaniBk 6 หลายเดือนก่อน +4

    • @IshworKunwar-go2kh
      @IshworKunwar-go2kh 6 หลายเดือนก่อน +1

      🎉🎉🎉🎉😅​@@ChakrapaniBk❤🎉😢😢

    • @IshworKunwar-go2kh
      @IshworKunwar-go2kh 6 หลายเดือนก่อน

      ​@@ChakrapaniBkwwwwr😊😊rrr😊😅😮u😮😮😮

    • @dilkhadka1744
      @dilkhadka1744 6 หลายเดือนก่อน

      हजुर मात्र हो र हामी पनि छम नि ।

  • @Santoshbhujel363
    @Santoshbhujel363 6 หลายเดือนก่อน +5

    आहा असादै मीठो गित सफल्ताको सुभकामना प्यारो युस्कल सर लगायत यहाहरु सम्पुर्न टिम्🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @Bikash_Rasaili
    @Bikash_Rasaili 6 หลายเดือนก่อน +7

    हे भगवन कति मन छउनी शब्द बनाउनु भएको रहेछ दस पटक सुन्दा पनि डीत मरेन हजुर 😭😭😭😭 यस्तै शब्द ले कसैको जीवन मा मेल खाना पुग्छ नी हजूर 🙏🙏🙏❣️❤️😭❣️ कति मार्मिक सब्द

  • @samjhanachamlagain7325
    @samjhanachamlagain7325 หลายเดือนก่อน +4

    हे भगवान कतिलाई रुवायो होला यो गीतले 🤔🤔

    • @RamuDas-ys4ec
      @RamuDas-ys4ec 5 วันที่ผ่านมา +1

      १ नम्बर मा त मै पर्छु होला हजुर 😭😭

  • @sherbahadurnepali8561
    @sherbahadurnepali8561 5 หลายเดือนก่อน +1

    जत्ती सुने पनि सुनिरहुँ लाग्ने कति सुमधुरका धनी भाइ युस्कल र सुनिता बहिनिको आवाजले कहिले मन अघाएएन।

  • @purnatamu6775
    @purnatamu6775 6 หลายเดือนก่อน +36

    tiktok मा हेरेर आउने हरु हाजिर यता ❤❤

  • @RemGurung
    @RemGurung 6 หลายเดือนก่อน +1

    Wish you all the best @Yuskal sir !!!

  • @baishsunar6799
    @baishsunar6799 6 หลายเดือนก่อน +7

    जस्ले धोका पाको छ उस्कोलागी मिठो सन्देश मर्मस्पर्शी गित गित संगीत उतिकै उत्कृष्ट अभिनय पनि साराइ राम्रो छ बधाई तथा शुभकामना ।❤️❤️❤️👌

    • @AbisekAle
      @AbisekAle 2 หลายเดือนก่อน

      Yakdam

  • @BimalmagarOfficial
    @BimalmagarOfficial 6 หลายเดือนก่อน +4

    आहा मार्मिक मन छुने गित सुमधुर सोर्मा सजियेको हार्दिक बधाई छ अनि सुभकामना युस्कल सर💖👌💐🙏🙏

  • @TilbahadurKhatri-ls3pt
    @TilbahadurKhatri-ls3pt 4 หลายเดือนก่อน +1

    आहा क्या दामी मन छुने मार्मिक शब्द मीठो स्वाद भएको आवाज ढिलै भएनी सफलताको सुभकामना फेरि यस्तै मिठा कोसेली सुन्न पाउ।म त टिक टक तिर गाएको सुनेर आज यु टुबमा सुनेको 10 पटक सुने धित मरेन जति सुन्दा पनि

  • @AngilaMagar-c3i
    @AngilaMagar-c3i หลายเดือนก่อน +1

    Kholiko kinara, yuskal ji ani sunita ji safaktako suvakamana xa. Jati sune here pani naougne malai kati marmik athartha xa sarai man xuyo. Feri feri astai naya naya geet sunna paiyos❤❤❤

  • @sushilbairagi9241
    @sushilbairagi9241 4 หลายเดือนก่อน

    असाध्धै मन पर्यो लय शब्द स्वर म्यूजिक बधाई छ गायक गायीका यवंम सम्पूर्ण टीमलाई।।।

  • @rambahadurbudha5435
    @rambahadurbudha5435 5 หลายเดือนก่อน

    यो समयमा चलेको प्याटर्न भन्दा फरक पहिलेकै पुरानै लोकभाकामा सुनिता बुढाक्षेत्रीको पछिल्ला केहि गीतहरूले सबैको मन मुटु छुन सफल भएका छन् । यो गीतसँग जोडिएका सम्पूर्ण कलाकारहरूलाई हृदयदेखि आभार । विशेष धन्यवाद यति मिठो शब्दलेख्ने सुनिल बिसिलाई

  • @jhalakrai410
    @jhalakrai410 4 หลายเดือนก่อน

    स्वरको त तारिफ गर्ने शब्द छैन म सँग।लय शब्द राम्रो छ।अभिनय ठिकै लाग्यो।Congratulations to whole team.

  • @JyotiBk-lc4jp
    @JyotiBk-lc4jp 3 หลายเดือนก่อน +2

    उत्कृष्ट गीत धेरै नै मन पयाे त्याे मार्मिक शब्दले मन छाेयाे हजुर ।😞💗

  • @manojthapa6462
    @manojthapa6462 5 หลายเดือนก่อน

    सारै मिठो शब्द र स्वरको धनी युश्कल र तेस्तै सुनिता बुढा लाई धेरै धन्यवाद !! यो मिठो गितको लागि!!

  • @sushilkchhinal8792
    @sushilkchhinal8792 4 หลายเดือนก่อน +1

    निकै नै मीठो गित उत्तिकै मन छुने शब्द उस्तै स्वर उत्कृष्ट लय यो गित को आगमन निक्कै नै चर्चा भैरहेको बेला नेपाल मा tiktok सुचारु हुनु राम्रो पाटो हो यो गित छिट्टै करोड कलब मा पुगोस हार्दिक शुभकामना 🎉🎉🎉🎉

  • @basantibhatt824
    @basantibhatt824 3 หลายเดือนก่อน

    तपाईंको अावाजकाे त म फ्यान थिए तपाईंको सबैभन्दा मन पर्ने पक्ष शब्द छनाेट नै लाग्छ अागामी दिनमा सफलता सफलता मिलाेस शुभकामना ।

  • @indrakshetry
    @indrakshetry หลายเดือนก่อน +1

    दाजु यस्तै बर्गती गर्दै जानू हजुर को धेरै ठुलो फ्यान हो है दाजु

  • @burtibangfilimspvtltd9840
    @burtibangfilimspvtltd9840 6 หลายเดือนก่อน +1

    आहा अडियो देखि भिडियो सम्म सहकार्य सम्पुर्ण युनित लाई शुभकामना सब्द / सगित त्यसै मा म्युजिक एरेन्ज म पुर्ण सर को आहा

  • @MeghrajPokhrel-bx7qw
    @MeghrajPokhrel-bx7qw 5 หลายเดือนก่อน

    यो गीतको सब्द,स्वर,संगीत र अभिनय सबैमा उतीकै दम छ र त गीत साचिकै राम्रो बनेको छ सम्पूर्ण टईम लाई शुभकामना...

  • @Entertainmentvi-u9p
    @Entertainmentvi-u9p 6 หลายเดือนก่อน +1

    असाध्यै मिठो सृजना,सर्जक ज्यूहरूलाई धेरै धेरै सम्मान
    नयाँ गीत खोलिको किनार ❤️❤️ मिठो स्वरको धनि आदरणीय
    सर लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏❤️❤️

  • @ramnathojha5470
    @ramnathojha5470 6 หลายเดือนก่อน

    सुनिल बि सि भाईलाई मिठो लय शब्द को लागि मुरी मुरी धन्नेबाद्❤️❤️जति सुने पनि धित नमर्ने!!

  • @jyotineupane5514
    @jyotineupane5514 6 หลายเดือนก่อน +1

    गीत धेरै चोटि हेरे मार्मिक लाग्यो ,शब्द सङीत ,अभिनय सबै उत्कृष्ट छ !!

  • @shreeachammeshworgupha1804
    @shreeachammeshworgupha1804 หลายเดือนก่อน

    श्री अचम्मेश्वोर ले कल्याण गरुन हाम्रो मन्दिर हजुर गीत सुन्दा आन्द उति लाग्छ 🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 6 หลายเดือนก่อน +44

    यो गीत मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤

    • @sabinasapkota7517
      @sabinasapkota7517 6 หลายเดือนก่อน +3

      Nice sag😢😢❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 6 หลายเดือนก่อน +1

      @@sabinasapkota7517 thanks ❣️❣️❣️❣️

  • @Chhahari
    @Chhahari 5 หลายเดือนก่อน

    Aaha kati mitho geet best wishes Yuskal bhai❤❤❤

  • @rabinkarki2147
    @rabinkarki2147 5 หลายเดือนก่อน

    जसले भने पनि अब्ल गाएकि छ यो गितमा मन छुनि शब्दहरुको छनोट भएको छ सफलताको शुभकामना युसकल राजा ❤❤🎉🎉

  • @MadanMagar-br7gr
    @MadanMagar-br7gr 6 หลายเดือนก่อน +1

    अति मीठो शब्द तेसै माथी स्वरको त कुरै छोडौ आहा कति राम्रो गित सफल्ताको शुभकामना ❤❤

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx 6 หลายเดือนก่อน +1

    आहा युसकाल परियार दाइलाई धेरै धेरै बधाई एकदमै राम्रो साँच्चिकै मन छुने गीत❤❤

  • @YoubrajRasaili
    @YoubrajRasaili 2 หลายเดือนก่อน +1

    सुनिता sister को मार्मिक song ले यो मन छिया छिया पारेर लै गयो अहिले आफ्नै मन कहाँ पुग्यो आफैलाइ थाहा छैना सुनिता sister को big फ्यान म 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SabitaSabita-qj7iz
    @SabitaSabita-qj7iz 6 หลายเดือนก่อน

    Namaskar sampurna lok-sangit premi haru ma. Derai mithoo ramro lagyo geet .ajai aru pani sunna pahu. Derai derai bisesh aavar kholi ko kinar geet ma aabda sampuna Tim parti

  • @ramale2677
    @ramale2677 20 วันที่ผ่านมา

    Sarai ramro geet aassu jhreko thaipayana geet herdaherdai ssfaltako shubhakamana all timlai ❤❤❤

  • @BalaDhungana
    @BalaDhungana 6 หลายเดือนก่อน

    अत्यन्तै मिठो गीत, स्वर शब्द र सङीतमा जादु, सफलताको सुभकामना युस्कल जी तथा सम्पुर्ण टिम🙏🙏

  • @anurajxettri1774
    @anurajxettri1774 6 หลายเดือนก่อน +1

    खोलिको किनार उसलेजति माया
    म दिनेथेनार आहा कति मीठो शब्दले
    बनेको गित सारै मन छोयो सम्पुर्णा
    टिम लाई हार्दिक बधाइ तथा सफलताको
    शुभकामना❤️❤️🙏🙏

  • @naturebeauty6798
    @naturebeauty6798 6 หลายเดือนก่อน

    अत्ति मिठो श्वोर अनि शब्द हरुले भरिएको गीत अति नै मन पार्‍यो । आगामी दिन हरुमा पनि यस्तै गीत हरुको अपेक्षा साथै सफलता को कामना💐

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 6 หลายเดือนก่อน

    असाध्यै मिठो छ गीत, 12/15 पटक सुनिसके...भाइ-बहिनीलाई बधाई अनि भव्य सफलताको शुभकामना 💜

  • @RKMT.VIDEOS
    @RKMT.VIDEOS 6 หลายเดือนก่อน +1

    आहा अति मार्मिक सब्द हरुले भरिएको गित सारै मन पर्यो अगृम सुभ कामना Yuskal जि लगायत सम्पुर्ण तिम लाई आगामि दिन हरुमा पनि यस्तै गित सङ्गित हरु सुन्न देख्न पाइयोस साङ्गितिक क्षेत्र मा सफल भएको देख्न पाइयोस 💐💐💐💐💐💐💐💐💐💐💐💐💐 गित सारै मन पर्यो ❤️❤️❤️❤️

  • @KrishnaRuchal-kg8zh
    @KrishnaRuchal-kg8zh 5 หลายเดือนก่อน +1

    Yuskalchhinal सर को आवाज मा yo song🙏कति राम्रो xa borthar 👌👌👌

  • @samirkanchha448
    @samirkanchha448 3 หลายเดือนก่อน

    याे गित नसुनि निद लागदैन मिठाे शब्द,,शुभकामना सर,,,,

  • @nirajadhikari3949
    @nirajadhikari3949 6 หลายเดือนก่อน +2

    Wow kati mitho geet 💕💕👏👏सफल्तको सुभकामना सबैमा 🌹💞💞

  • @durgamagar8791
    @durgamagar8791 6 หลายเดือนก่อน

    dherai Ramro xa geet hajur haru sampurna team lai badhai tatha safaltako suvakamana.. ❤

  • @anutamu5209
    @anutamu5209 5 หลายเดือนก่อน

    मखमली स्वर त्यस्तै शब्द संगीत पनि अत्ति मार्मिक😢 अभिनय पनि उतिकै राम्रोछ सफलताको अग्रिम शुभकामना होल टिमलाई🙏

  • @DipaDhakal-t9v
    @DipaDhakal-t9v 3 หลายเดือนก่อน

    यो गित न सुनेको दिन छैन र सुनेर न रोयको कुनै पल छैन सारै मार्मिक पनि छ शुभकामना छ यो गित को सबै टिम लाइ❤❤

  • @Padam-i9k
    @Padam-i9k 5 หลายเดือนก่อน +1

    अत्त्यन्तै मार्मिक गीत मेरो प्रिया भाइ र सुनिता बुढा जिको दुबै जना मा स संमान छ ❤❤❤❤❤

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 6 หลายเดือนก่อน

    🎉🎉🎉आहा कति मीठो गीत हो नी मलाई त असाधै मन पर्यौ स्वरका धनीहरु लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉🎉

  • @SureshSunam-l6b
    @SureshSunam-l6b 6 หลายเดือนก่อน

    आहा मार्मिक लय शब्द अनि आवाज् धनी युस्कल सर अनि सुनिता सिस लगायत यो सोङ्गमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको सुभकामन्😘😘🙏🙏🎉🎉❤

  • @ramusunar1860
    @ramusunar1860 4 หลายเดือนก่อน

    नमसकार सुनिल बि सि मेराे जुवाई साब हजुर काे प्रगति अझै अगाडि बढ्दै जाअाेस हजुरकाे प्रगति काे शुभकामना दिन चाहन्छु

  • @NabinNepali-cr1ne
    @NabinNepali-cr1ne 6 หลายเดือนก่อน

    वाह मेरो दाजु को गित हामी सबैको भयको छ गित कार संगित कार लगाएत सम्पूर्ण टिम लाई एक मुस्ट शुभ कामना छ ल😍❤❤❤

  • @KrishnaPandey-iy1yc
    @KrishnaPandey-iy1yc 6 หลายเดือนก่อน +1

    कति मार्मिक गीत उत्तिकै राम्रो अभिनय हजारको स्कल सर धेरैधन्यवाद❤❤

  • @fbvjdydylufjfififid
    @fbvjdydylufjfififid 4 หลายเดือนก่อน +1

    वाउ मेरो जिबन मा मेले खाने सग अति नै मिठो छ 🎉🎉🎉🎉🎉

  • @manpariyarpariyar
    @manpariyarpariyar 3 หลายเดือนก่อน +5

    फ्यान हून भन्दा पहिले गीत को सब्दा को फ्यान भयेको हो

  • @kamalrajali146
    @kamalrajali146 6 หลายเดือนก่อน

    अतिनै मिठो आँसु झरेको थाहै भएन मेरो favourite singer सुनिता बुढा सायद उहाँको कुनै गित हरु छैन होला मैले छुटाको

  • @umathapa3372
    @umathapa3372 5 หลายเดือนก่อน

    dherai ramro chha badhai chha ati mitho marmik git banaunu bhayeko ma

  • @sitaoli6826
    @sitaoli6826 6 หลายเดือนก่อน +4

    सारै मीठो गित सारै मार्मिक साएद मेरो लागीनै आको होकी के हो मनै देखि सम्मान छ सबै टिमलाई 🙏🙏

  • @chalise.govinda
    @chalise.govinda 6 หลายเดือนก่อน

    वियोगान्त गीत ।कति मार्मिक शब्दहरु ।स्वरको त के कुरा जादुमय स्वर दुबै जनाको। सांगीतिक उच्च सफलताको शुभकामना सम्पुर्ण टिमलाइ।।।

  • @Aktimapariyar20
    @Aktimapariyar20 6 หลายเดือนก่อน

    आहा सारै मिठो गीत बधाई छ अन्कल युक्सल छिनाल्🙏

  • @Gorkhalientertainment.
    @Gorkhalientertainment. 6 หลายเดือนก่อน

    पछिल्लो समय नेपाली मन मुटुमा बस्न सफल आवाज , आहा सफलताको शुभकामना

  • @devstha3943
    @devstha3943 6 หลายเดือนก่อน

    आहा ! कति मार्मिक शब्द हो,लय अनि स्वर कति मीठो हो । यो होनि लोक दोहोरि♥️♥️♥️♥️♥️♥️😊

  • @churamanidhakal9039
    @churamanidhakal9039 6 หลายเดือนก่อน

    सार्है मीठो लोकभाका बधाई छ सम्पूर्ण युनिट मा❤❤❤

  • @SukBahadur-sj4rq
    @SukBahadur-sj4rq 6 หลายเดือนก่อน

    ❤आहा प्यारो ब्रोदर यति मिठो शब्दमा रहेको गित आहा ❤❤🎉जीवनका पाना हरू खुशी खुशी ले भरियोस कसैको मायाको कमि नहोस सारा संसारको खुशी मिलोस कुनै कुराको अधुरो नहोस मानले चायका सपना हरु पुरा होस अझै धेरै धेरै प्रगतिको शुभ कामना 🌺🌺🌺🌺म(सरोज संगीतप्रेमी लमजुङ )

  • @RanjuMagar-er5ok
    @RanjuMagar-er5ok 6 หลายเดือนก่อน

    कति मीठो गित सङ्गै हजुरको सुमुधुर स्वरमा सजिएको यो आवज साच्चै उत्कृष्ट छ सफलताको कामना❤❤❤❤

  • @singertejubc6160
    @singertejubc6160 6 หลายเดือนก่อน

    Marmik geet badhai xa sampurna tim lai ❤❤❤

  • @deepaknepali1008
    @deepaknepali1008 6 หลายเดือนก่อน

    मैले यो गीत बबाल सुनी राछु रसिया बाट कान मा एयर प्ट लाइर सुनिचु शब्द हरु ओरिजिनल छ vews ramro paaos yo geet le

  • @jeebankarki5746
    @jeebankarki5746 18 วันที่ผ่านมา

    समय सान्दर्भिक शब्द छैन म सग सफलताको शुभकामना ❤❤❤

  • @BhimBahadur-w5t
    @BhimBahadur-w5t 6 หลายเดือนก่อน

    सारै मिठाे गित भित्रि दिल मन छुने शब्द भाका लय त झनै सफलताको शुभकामना

  • @tilakrajgyawali6278
    @tilakrajgyawali6278 4 หลายเดือนก่อน

    गितकाे भाव र सवर यतिमार्मिक छकि कुनशब्दले बयानगरु ? शब्दचयन गर्न सकिन अझै सुनिताजिकाे आफ्नै स्वर सहित आफ्नै सुटिङ हुँदाेहाे त दाेहाेर्याएर सुन्दा सुन्दै भाेक पियास लागेकाे रात र दिन बितेकाे पनि थाहा हुनेथिएकि जस्ताे आभास हुन्छ सलाम छ दुबै स्वर र स्वरका धनिलाई

  • @Daily-Dive_in.....
    @Daily-Dive_in..... 6 หลายเดือนก่อน

    अत्यन्तै उत्कृष्ट छ गित हजुर । मैले त पटक पटक दाेहराए सुन्दैछु ।

  • @BegBhadur
    @BegBhadur 6 หลายเดือนก่อน

    सारै राम्रो छ तपाईंको गीत यति मिठो लय शब्दको मुल्यकान नै गर्न मुस्किल छ मलाई। अहाउँदो दिन हरुमा पनि तपाईंले यस्तै गीतहरु लिएर आउनु होला र सफलताको सुभ कामना छ तपाईंको सम्पूर्ण टीमलाई❤❤❤❤❤❤

  • @Chhatra_kc15
    @Chhatra_kc15 6 หลายเดือนก่อน +1

    असाध्यै मार्मिक गित सफलताको शुभकामना सबै टिम लाई

  • @mahendrapariyar5286
    @mahendrapariyar5286 6 หลายเดือนก่อน

    सारै मन परो सर हजुर मलाई १० पटक हेरे हौला आजै चिन्ता बुजेन मेरो आज हेरमन लग्ने गीत भिडियोमा मोहनी त लगाउनु भाको छैन नि❤❤❤

  • @bhawanapun4735
    @bhawanapun4735 5 หลายเดือนก่อน +1

    एकदमै मिठो राम्रो गीत खोलीको किनार दिनभरि सुन्दा पनि धित मर्दैन ❤❤

  • @rchandrasahi2544
    @rchandrasahi2544 6 หลายเดือนก่อน

    आहा कती मिठो गीत प्रत्येक शब्द शब्द मा दर्द भरा मुटु भित्र पसेर धड्कन मा राज गर्यो यो गीत ले जती सुंने पनी मन नभरिने 🎉🎉❤❤

  • @KamalKumar-mf9eb
    @KamalKumar-mf9eb 6 หลายเดือนก่อน +1

    आहा कति मार्मिक गीत याे हाेनि लाेगदाेहाेरि भनेकाे त मन छाेयाे मेराे हजुरहरू सबैलाई असिम शुभकामना।❣️❣️💞💞

  • @bastolashanti601
    @bastolashanti601 6 หลายเดือนก่อน

    Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤️🙏

  • @prabinrana2049
    @prabinrana2049 6 หลายเดือนก่อน

    आहा! क्या राम्रो मार्मिक गित सुनिरहु लाग्ने❤️❤️❤️
    उत्तिकै मिठास संगित,त्यत्तिकै मार्मिक शब्द ❤️❤️❤️
    त्यसैमा सुनिता दिदिको र युस्कल जि को भ्वाइस ❤️
    निकै नै उत्कृष्ट बनेको छ।बधाई संगै हार्दिक सफलताको शुभकामना आबद्ध सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️

  • @SashiThapa-m8b
    @SashiThapa-m8b 3 หลายเดือนก่อน +1

    Ahilay samma 12 patak hayri sakiy solut xa uskal Sunita ❤❤❤❤

  • @krishnagautam7703
    @krishnagautam7703 6 หลายเดือนก่อน

    Geet sarai ramro lagyo yuskal ji hardik badhai ani subhakamana ❤

  • @Anjalikhadka68
    @Anjalikhadka68 6 หลายเดือนก่อน

    आहा कतै मिठो गीत त्यही माथि अभिनय कति राम्रो सफलताको अग्रिम शुभकामना।

  • @sabitrasunar870
    @sabitrasunar870 5 หลายเดือนก่อน

    मलाई मन पर्ने गायक युस्कल परियर याे गित जति सुने पनि सुनिरहन मनलग्छ लय शब्द अनि साेर साह्रै मन पर्छ धेरै धेरै शुभकामना खाेलिकाे किनार टिमलाई🌹🌹🌷🌷🙏🙏

  • @yamkumar2264
    @yamkumar2264 6 หลายเดือนก่อน

    सेम खेम सेन्चुरीको आबज सुनेजस्तो लाग्छ भाइको सुनिता बैनिको तेतिनै मिठोआबज युस्कल भाइ जुना बैनिको अबिनय पनि राम्रो छ सफलताको शुभकामना सबै टिमलाई

  • @lokeshkhati2216
    @lokeshkhati2216 6 หลายเดือนก่อน +1

    कति मिठो शब्द सङ्गित त्यतिकै मिठो आवाज मा यो म्युजिक भिदियो सबैले माया गरिदिनु होला

  • @manakariranapal1560
    @manakariranapal1560 6 หลายเดือนก่อน +1

    अाहा कति राम्रो गित सफलताको धेरै धेरै शुभकामना

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 6 หลายเดือนก่อน

    आहा सर great 💋💋💕💕💕👍️👍️सरै मान छुयो 💕💕💕रोशन गुरुङ कतार देखि हेर्दै छु।।

  • @KamalaKanxi-k3q
    @KamalaKanxi-k3q 6 หลายเดือนก่อน

    यति सारै मन छुने गित त आज सम्म सुनेको थिएन तेइ माथी युस्कल जि र सुनिता जि को आवजमा त झन हाए हाए 😘😘सबै टिमलाई धेरै धेरै सुभकामना चाडै नै करोड क्लवमा पुगेको देख्न पाइयोस ❤❤❤❤❤

  • @बद्रीरिल्लीघले
    @बद्रीरिल्लीघले 6 หลายเดือนก่อน

    वाउ धेरै मार्मिक शब्द समायोजन जति सुने पनि हेरे पनि सुन्न हेर्न मन लाग्ने गित सफल्ताको शुभकामना

  • @devdarlami6368
    @devdarlami6368 6 หลายเดือนก่อน

    आहा ! मन छोयो ❤❤❤सफलताको शुभकामना सर 🙏🙏

  • @bhawanabasnet2171
    @bhawanabasnet2171 6 หลายเดือนก่อน +1

    यति मिठो गितको लागि धन्यवाद सर अनि सफलाको शुभकामना 🎉🙏🙏🙏

  • @narayanpariyar4358
    @narayanpariyar4358 5 หลายเดือนก่อน

    रोएको दिन छैन हो यो सिर्जना देख्दा हजुर को
    सलाम छ सफलता को सुभ कामना 😢

  • @reshampurja6996
    @reshampurja6996 6 หลายเดือนก่อน

    एकदमै मीठो स्वर अनि लय, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏👌👌✌️✌️

  • @sidarthaalemagar
    @sidarthaalemagar 6 หลายเดือนก่อน

    बधाई अनि सफलताको शुभकामना खोलिको किनार टिम🌺

  • @magarhari2214
    @magarhari2214 6 หลายเดือนก่อน

    Wow dherai ramro chha sir jati suneni uti sunau man lagane❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @jaylalneupane6212
    @jaylalneupane6212 6 หลายเดือนก่อน

    सारै मार्मिक मन पर्यो ।❤❤सफलताको शुभकामना !

  • @Bikashsangam-u6k
    @Bikashsangam-u6k 4 หลายเดือนก่อน

    Ma ta Kati roye Kati mero bastabikta jhalkai dinu vayo daju.aajhai yestai geet ko aapekcha garchu

  • @ShahiPratima934
    @ShahiPratima934 5 หลายเดือนก่อน

    सारै मार्मिक गीत मनै छोयो बधाई संगै शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤

  • @premkarkiofficial
    @premkarkiofficial 6 หลายเดือนก่อน

    अति मिठो स्वरमा निकै मार्मिक गीत ❤सफलताको शुभकामना🙏🙏भाई लगायत सम्पुर्ण टिमलाई नमन❤

  • @pujasunam7649
    @pujasunam7649 4 หลายเดือนก่อน

    गिन्ती गर्ने भए ५०० भन्दा बडि सुने होला अझै नि मन धित मर्दैन यति मीठो सिर्जना को लागि शुभकामना अनि यो सोच्छु कि मेरो जिन्दगी को कथा लेखेर गित गाएको जस्तो महसुस भयो

    • @pujasunam7649
      @pujasunam7649 2 หลายเดือนก่อน

      गित संगितको पारखी म झन येति मीठो सिर्जना पस्किनु भाछ नसुन्ने कुरै भएन नि

  • @MahindraPariyar-uo9xd
    @MahindraPariyar-uo9xd 6 หลายเดือนก่อน

    आहा कति मार्मिक सब्द लय पनि अति सुन्दर महिले त याे गित 10 चाेटि दाेहाेरायर सुनेर हेरे भाइ अनि सुनिता बोइनी लाई याे गितकाे पुर्न सफलता को सुभकामना 😭😭😭😭😭😭😭