Anath 2 (JAARI ) - Kushal Belbase - Sunita Budha Chhetri - Sagar Regmi Ft. Ishwor, Aayushma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น •

  • @LaxmiGiri-ft8hn
    @LaxmiGiri-ft8hn 7 หลายเดือนก่อน +10

    यस्ता गित सुन्दा छाती फुटला जस्तो हुनछ😢😢😢😢 गाढा प्रेम त कसै शीत थियन चोखो माया त सिरिमान संगै छ तर नि गित ले मन छुन्छ😢😢😢

  • @jITAGHARTIKHADKA
    @jITAGHARTIKHADKA 7 หลายเดือนก่อน +7

    आफ्नो खुसीको लागि भन्दा आफ्नाको खुसीको लागि गरिने सम्झौता नै जिन्दगी रहेछ ।😢😌❣️❣️

    • @antimapariyar8702
      @antimapariyar8702 6 หลายเดือนก่อน

      😢😢😢😢😢

    • @sugamkhadka5665
      @sugamkhadka5665 6 หลายเดือนก่อน

      😢😢😢testo na vana sanu

  • @MahendrabudhaRaket
    @MahendrabudhaRaket 11 หลายเดือนก่อน +12

    साचो माया गरेको थिय आज यो गीत सुनेर फेरि रुदै छू

  • @prakashbist1469
    @prakashbist1469 11 หลายเดือนก่อน +15

    दिनमा १० पटक सुन्छु यो गितका सर्जक ,गायक ,गायिका र सम्पुर्ण टिमलाई हार्दिक सम्मान छ 👌❤️🙏🙏

  • @gangathapa823
    @gangathapa823 9 หลายเดือนก่อน +1

    तर मलाई साच्चिकै यो गीत ले साह्रै भावुक बनायो अरुलाइ खै कुन्नी, यस्तो घटना सायद प्राय सबै पर्न जान्छ, सर्जक र गायक गायिका प्रति उच्च सम्मान गर्दै उत्तरोत्तर प्रगतिको भारी शुभकामना ❤🎉

  • @bimalkhadka6333
    @bimalkhadka6333 10 หลายเดือนก่อน +3

    जिबनमा यस्ता कलाकार हरुले समाजको पतिकल्पाना लाई लिएर बनाको हुन्छ यस्ता गित हरु तर मलाइ यो गितले सारै मन छोयो आज भन्दा करिब 10 बर्ष पहिले मेरो जिबन्मा यस्ता संगीतले सारै मुटु खान्थ्यो र अहिले पनि बेला बेलामा झस्काउछ सायद जिबन्मा मेल खाएर होला अति मन छुनेगित कुसल दाइ धन्यवाद हजुरलाइ

  • @kharalmahesh
    @kharalmahesh 11 หลายเดือนก่อน +213

    आज भन्दा 16 बर्स पहिले आफ्नै जिबन कुरा आज गित बाट सुन्न पर्यो अनि अस्ति भर्खरै सम्म पनि मलाइ म उसै सङ्ग बस्छु उसै सङ्ग घरबार गर्छु हजुर को हात को सिन्दुर मात्र दिनु मलाइ भन्दै डाको छोडेर रोयको काहा बिर्सिन सक्छु र यदि यो गित हेरेकि छौ भने र मेरो कमेन्ट पढेकि छौ भने एक कल गर ल 😢😢😢😢😢😢

    • @madhubhattarai7119
      @madhubhattarai7119 11 หลายเดือนก่อน +4

      😢😢😢😢

    • @AshaKharal
      @AshaKharal 11 หลายเดือนก่อน +1

      😢😢😢😢

    • @Nishan_GOAT
      @Nishan_GOAT 11 หลายเดือนก่อน +1

      😢😢😢😢😢😢

    • @shantishanti-
      @shantishanti- 11 หลายเดือนก่อน +1

      😭😭😭💔💔💔

    • @VLOGDANG
      @VLOGDANG 11 หลายเดือนก่อน +1

      😢😢

  • @nirmalarijal8073
    @nirmalarijal8073 11 หลายเดือนก่อน +5

    कलाकारिता यस्तो क्षेत्र हो जहाँ ब्यक्त गर्न नसकेका शब्दहरु हुन्छन बधाइछ ❤❤❤❤❤❤

  • @ParvenKumar-m3n
    @ParvenKumar-m3n 9 หลายเดือนก่อน +11

    अाज याे गित सुन्दा यति धेरै मन छाेयाे कि मेराे कहानि पनि यस्तै थियाे र अझै पनि तेस्तै छ खै के सुनाउ उन्लाइ सम्बन्ध अाफै जाेडिन नत उस्काे न त मेराे भाकि छिन 😭😭😭😭😭😭😭

    • @muktibhusal2279
      @muktibhusal2279 9 หลายเดือนก่อน +1

      Maya paunu matrai maya hoin ni

  • @KushalBelbaseOfficial
    @KushalBelbaseOfficial 11 หลายเดือนก่อน +104

    नमस्कार म कलाकार कुशल बेलवासे.
    हाम्रो सहकार्य को अर्को प्रस्तुति #जारी यतिबेला यहांहरु माझ आइसकेको छ.आशा छ यहांहरुले मायां गरिदिनुहुनेछ.धन्यवाद !!sagar regmi &all entire team thanku.

    • @ratanpaudel8617
      @ratanpaudel8617 11 หลายเดือนก่อน +4

      बाबु कुसु तिमि लाइ म धेरै सम्जिन्छु छु धेरै रोय आज म यो गित हेरेर सफल्ता को कामना मेरो भाइ❤

    • @Digitalmediaprem
      @Digitalmediaprem 11 หลายเดือนก่อน +2

      सारै राम्रो गित दाइ All the best

    • @binodlamichhane9417
      @binodlamichhane9417 11 หลายเดือนก่อน +2

      Dai huge fan of you respect ✊ for u always and best if luck for this sing and entire upcoming album 💿 ❤❤❤ 🙏

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน +3

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @chhatradevmusic
      @chhatradevmusic 11 หลายเดือนก่อน +3

      Kada xa ta kusal g

  • @Bharat-692
    @Bharat-692 11 หลายเดือนก่อน +7

    मनै छुने शब्द अनि लय त्यसमाथी जादुमय आवाज का धनी कुशल बेलबासे र सुनिता बुढा क्षेत्री को आवाज मुटु नै छोयो सफलता को शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤❤❤

  • @sherrokaya1409
    @sherrokaya1409 11 หลายเดือนก่อน +8

    heart touching song ! वाह कुशल बेलबासे र सुनिता बुढाक्षेत्रीको जादुमय स्वर जति सुनेनी धित नर्मर्ने ! 👌👏👏❤❣️

  • @ntcthapa8926
    @ntcthapa8926 11 หลายเดือนก่อน +17

    ❤कुशल जि & सुनिता जि को आवाज मह झैं गुलियो गित सुनेरै भुलियो ❤ मार्मिक शब्द सफल ता को का❤म❤ना❤❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @arjundadabadi5530
    @arjundadabadi5530 11 หลายเดือนก่อน +6

    Best of luck कुशल बेलबासे र सुनिता बुढा क्षेत्रको स्वरमा सजिएको एकदमै मर्म स्पर्शी गीत छ अग्रिम सफलताको शुभकामना।

    • @PratikshaKarki402
      @PratikshaKarki402 11 หลายเดือนก่อน

      Best of luck kusal belbase ra sunita budha kshatri ko sorma sajiyako yakdamai marma isparsi git xa agrim suvakamana xa mero ❤❤🙏🙏🙏

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 11 หลายเดือนก่อน +8

    यत्ति मिठो गाउने र लेख्ने विषेश कुसल बेलबासि दाजु र सुनिता दिदि लगायत सम्पूर्ण टिमलाई हृदयदेखिनै सम्मान 🙏🙏🙏🙏🙏❤🌹🥀💐

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @KrishnaPaudel-dr8rp
    @KrishnaPaudel-dr8rp 11 หลายเดือนก่อน +5

    लास्टमा बोलेको शब्द 😢😢यदि ज्यान फाल्निनै हो भने मलाइ दिदा क फरक पर्छ 😭😭🤗🤗😘यहि सब्दले मन छोयो 😢😢😢

  • @Rajesh-847
    @Rajesh-847 11 หลายเดือนก่อน +6

    मेराे जीवनकाे वास्तविक घटेकाे घटनालाई आज गित मार्फत सुन्दै छु 😢😢😢😢😢

  • @pimlalrijal
    @pimlalrijal 11 หลายเดือนก่อน +12

    कुसल बेलबासे र सुनिता को स्वर सुन्दा छुट्टै आनन्द आउछ अनि मन छुन्छ , आशु झरेको पत्तै हुदैन ।सफलता को शुभकामना सम्पुर्न टिमलाइ

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน +1

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @AnuSunar-m9p
      @AnuSunar-m9p 11 หลายเดือนก่อน +1

      Same malai pani 😭😭❤️❤️🙏🙏🙏

    • @saraswatisaud3731
      @saraswatisaud3731 2 หลายเดือนก่อน

      ❤❤❤

  • @khadkabinodyotube
    @khadkabinodyotube 10 หลายเดือนก่อน +4

    आफूले गरेको मायाँ पाउनु नै माया होइन ।सम्झना दिलाउने सर्जक लाई मनै देखि मायाँ छ।अनि धोका दिने मायाँ लाई धेरै सम्झना छ।।सक्छौ भने कल गर ल मेरो अतीत

  • @TulsaXettri-v2y
    @TulsaXettri-v2y 9 หลายเดือนก่อน +1

    कति राम्रो गित❤जति सुनेनि धित नामर्ने ❤😢😢😢😢

  • @arjunchhetri292
    @arjunchhetri292 11 หลายเดือนก่อน +8

    कुसल बेलबासेको गित भनेसि सर्च गरेर हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ?
    फेरि पनि सारै मन ,मुटु छुने गित लिएर आउनु भएको रहेछ सात चोटि हेरेर पनि अझै धित मरेन 😢😢😢

    • @Sportplyerfans
      @Sportplyerfans 11 หลายเดือนก่อน

      म पनि छु ठाडो भाका राजु परिवार दाइ ले गाको अनि लोक गित कुसल बेल्बासे दाइ ले गाको एक्दम मन पर्छ

  • @Rajkumar-ve3es
    @Rajkumar-ve3es 11 หลายเดือนก่อน +1

    यो गितले बिगतका अतितहरु उल्जाइियो, बिगतका पानाहरु पल्टाइदियो सबैकुरा बिर्सिएर बसिराखेको थियो युटुब खोलेर हेरेको आज बिहानै गित सुनेर झसंग तर्साइदियो अनि एक्कासि उसको याद दिलाइ दियो अनि आखा भरि आशुको भेल बगाइदियो😢😢टुक्कै पिछि भावनामा डुबेको छ सम्पूर्ण टिमलाई शुभकामना🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 หลายเดือนก่อน

    एति राम्रो गित बनाउने सर्जक लाई 21 तोप को सलाम छ र गायाक गायिका र होल टिम लाई सम्मान छ ।यो गित सुनेर भावुक नहुने को होला ❤❤❤शुभकामना

  • @sabitripanta5706
    @sabitripanta5706 11 หลายเดือนก่อน +3

    लास्ट मा बोलेको शब्द फाल्नु भन्दा मलाई दिँदा के फरक पर्छ भन्ने शब्द ले मुटु छोयो 😢😢😢😢😢😢

  • @jhalkomedianepal
    @jhalkomedianepal 11 หลายเดือนก่อน +5

    आहा मार्मिक शब्द अनि उतिकै मिठो गीत ❤🎉🎉 congratulations sagr dai❤🎉

  • @kisanthapa8161
    @kisanthapa8161 11 หลายเดือนก่อน +4

    उत्कृष्ट शब्द संगित स्वर सफलताको शुभकामना

  • @jhalakbishowakarma9090
    @jhalakbishowakarma9090 9 หลายเดือนก่อน

    गित को शब्द ले नै मन मुटु खायो कुनै बेला माया प्रेम मा यस्तै गहिरो सागर मा पसेका हरु को लागि जती सुने पनि झन सुन्न मन लाग्ने अनि बिगत को याद हरु लाई दिलाइदिने गित प्रती हार्दिक नमन बरिष्ठ गायक गायिका लाइ

  • @AnjanKc-x4t
    @AnjanKc-x4t 11 หลายเดือนก่อน +2

    आहा कुसल बेलबासे र सुनिता दिदी को आवाज सुन्दा छुट्टै आनन्द आउँछ चार पाच पटक सुन्दा पनि धित मरेन ANATH भन्दा Anath 2 Jari धेरै राम्रो लाग्यो र मन नै रुवायो Anath 3 झनै छिटो र मीठो आउने आशावादी🙏🙏

  • @krishnaramtel1923
    @krishnaramtel1923 11 หลายเดือนก่อน +72

    यो गीतको सर्जक सागर रेग्मी ज्यू लाई जेल हाल्दे सरकार यस्तो नराम्रो गीत पनि बनाउन पाईन्छ मेरो आशुको जारी दिनुपर्छ हजुरले अनाथ ३ पनि छिट्टै आउनु परो धेरै धेरै शुभकामना मिठो गीतको लागि 😂😂😂🎉🎉🎉🎉🎉

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน +3

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน +3

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @MayaBarali-b5w
      @MayaBarali-b5w 11 หลายเดือนก่อน

      N​@@SAMIYAENTERTAINMENT

    • @dharbahadurnepali5889
      @dharbahadurnepali5889 10 หลายเดือนก่อน

      सेम दाजु ❤❤❤❤

    • @Premoli-q5z
      @Premoli-q5z 5 หลายเดือนก่อน

      😊p😊😊😊😊😊😊😊😊😊😊😊😊mm❤😂❤😊😊😊😊

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 11 หลายเดือนก่อน +13

    अर्घाखाँचीको सान कुशल हाम्रो पहिचान 😍😍

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน +1

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @teknarayanlamichhane1349
    @teknarayanlamichhane1349 11 หลายเดือนก่อน +5

    बबाल गित आहा 👌👌👌♥️♥️♥️व्यापक सफलता को सुभकामना🎉🎉🎉🎉🎉

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf 11 หลายเดือนก่อน +2

    धेरै मिठाे शब्द,सङ्गीत,लयमा कलाकारकाे अावाज र अभिनयले सुनमा सुगन्ध थपे जस्ताे अनुभूति भयाे

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @homnathpokhrel1855
    @homnathpokhrel1855 11 หลายเดือนก่อน +9

    कलाकारिताको एउटा अत्यन्त गहकिलो चम्किलो श्रदय कलाकार कुसल दाइ प्रती हार्दिक सम्मान छ।एक दिन भेट्ने अबसर जुरोस।

  • @ManishaTimalsina-s1d
    @ManishaTimalsina-s1d 9 หลายเดือนก่อน +1

    कति राम्रो भिडियो जति चोटी हेरेपनि हेरिरहन मन लाग्छ 10चोटि हेरिसके

  • @dhakarampoudel3386
    @dhakarampoudel3386 11 หลายเดือนก่อน

    अति नै मार्मिक,मुटु नै चसक्क छुने शब्दहरु!अनि संसार नै भुलाउने सुरिलो स्वर !

  • @DipsanMagar502
    @DipsanMagar502 11 หลายเดือนก่อน +7

    Best of luck 🎉❤ all tim Lai ❤ नीकै मिठो अनि धेरै दिन को प्रतीक्षा पछि आज सार्वजनिक हुँदै छ ❤ waiting.............जारी...??

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @niranjankoirala9137
    @niranjankoirala9137 6 หลายเดือนก่อน +1

    मलाई पनि यो गितले सारै भावुक बनायो बेतेका दिन हरुलाइ यददार बनायो ,यस्ता घाटना सायद सबै लाई पर्न सक्छ ,सिर्जक र गायक गायिका प्रती उच्च सम्मान

  • @Rambudhathoki24220
    @Rambudhathoki24220 11 หลายเดือนก่อน +2

    😢😢😢प्रमाणपत्र देउ सानू धोका को सझाइ रहन्छु छेउमै मुल ढोका को भै तिम्रो खुसी लाई डस्दिन तिमी बस्नी देशमै म बस्दिन 😢😢😢 मुटुनै छोयो यो शब्द ले सफलता को शुभकामना 🌺🌺🌺

  • @pujasapkota4350
    @pujasapkota4350 11 หลายเดือนก่อน +2

    साच्चै यो गित ले मन छोयो 😢😢सारै मार्मिक शब्द सफलता को शुभ कामना

  • @kirankhadka9567
    @kirankhadka9567 10 หลายเดือนก่อน +1

    सब्द हरु ले यक्दमै मन छुने गित आसु खसेको पत्तो नै हुदैन।।।😢😢😢😢😢😢

  • @LaxmanNEPALI-ce3lx
    @LaxmanNEPALI-ce3lx 7 หลายเดือนก่อน +2

    अहिले सम्म 100 पटक सुने तर पनि यो मन ले एहि गित खोज्छ

  • @DcHarka
    @DcHarka 11 หลายเดือนก่อน +1

    आहा यस्तो पो गित
    कुशल बेलबासे गहना हो भने सुनिता कर्णालिको सान देशको हिरा सर्जक प्रती सम्मन छ

  • @dipakdhakal375
    @dipakdhakal375 11 หลายเดือนก่อน +5

    लय शब्द स्वार गित अनि अभिनय दामि छ सफताको धेरै धेरै सुभ कामना सम्पुण टिम लाई❤❤❤❤

  • @isowerpandey4326
    @isowerpandey4326 11 หลายเดือนก่อน

    जाडाेकाे घाम काे भन्दा प्यारो लाग्ने नि सृजना हुने रहेछ💚 न जतिसुकै सुनेर पुग्ने, न नसुनि मन मान्ने। 14/15 बर्ष यताका यादहरु सबै सम्झाईदियाे,।। बिशेष धन्यवाद सर्जक सागर जि अनि गायक कुशल साथै सुनिता लाई।।🙏🙏

  • @Himmatpariyar6562
    @Himmatpariyar6562 10 หลายเดือนก่อน

    आहा कति मिठो शब्द मन नै समाल्न सकिन कति बेला आँखा बाट आँसु झरेछ पत्तै पाएन
    यसै गीत का सर्जक आदर्णिय दादा सागर रेग्मी सँगै मिठो आवाज को धनी हाम्रो अर्घाखाँची को शान कुशल बेल्बासे दादा सँगै कोइली को भन्दा पनि मिठो आवाज की धनी मेरी प्यारी दिजु सुनिता बुढा ज्यू लगायत सम्पूर्ण होल टीम लाई धेरै धेरै बधाई दिन चाहन्छु🙏

  • @sadajiban
    @sadajiban 11 หลายเดือนก่อน +5

    असाध्यै मन पर्यो जय नेपाल जय गीत सङ्गीत 🇳🇵 🇳🇵 🇳🇵

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @fadithapa8570
    @fadithapa8570 3 หลายเดือนก่อน

    यो अथाह प्रेम कहानि अनि बिछोडको हरेक मार्मिक शब्दहरुले साच्चिकै मन छोयो...😢

  • @Rameshrijal-o5x
    @Rameshrijal-o5x 11 หลายเดือนก่อน +1

    ;त्यतिखेर प्रेम नै भएकै नरहेछ !
    त्यतिखेर हामीबीच साच्चिकै प्रेम भएको भए तिमीलाई दुख्दा मलाई दुख्नुपर्ने थियो र तिम्रो दुखाइले मेरो पाइला गह्रौ हुनुपर्ने थियो ,,
    तर त्यसो कहिलै भएन ।
    हामीबीच साच्चै प्रेम हुदो हो त....
    अहिले मेरो दुखमा तिमी अनभिज्ञ बन्थेनौँ
    मेरा सकसहरुमा तिमी म जत्तिकै थाक्ने थियौँ
    जिवनका यो कठोर आरोह अवरोह रुपि भोग्नुपर्दा तिमीले पर बसेर अनभिज्ञता जताउने थिएनौं ।
    यसरी....
    त्यो प्रेम थिएन भन्ने थप पक्का भयो,,
    जब तिम्रो दुख पारी नै रह्यो मेरो वारि नै रह्यो
    मेची र कालीको प्रतिबिम्ब बनेर र त आज केलाएर हेरे हृदयको नाङ्लोमा हाम्रै प्रेमका कनिकाहरु जो वास्तविक प्रेमको परिक्षामा उतिर्ण भएकै रहेनछ ,,,
    यतिखेर बल्ल थाहा भयो...
    त्यतिखेर प्रेम नै भएको रहेनछ

  • @bhattarilaxmi4577
    @bhattarilaxmi4577 11 หลายเดือนก่อน +5

    Kati raamro git प्रतेक टुक्का मन छूने 🙏🏼😢

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 11 หลายเดือนก่อน +1

    मन पर्ने गायिका सुनिता अनि गायक कति मिठो सब्द अनि लय हार्दिक बधाई को शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @rinamagar4888
    @rinamagar4888 11 หลายเดือนก่อน +4

    निकै मार्मिक गित मनै छुने मेरो त आँसु नै आयो बरै😢

  • @amitsunar1497
    @amitsunar1497 11 หลายเดือนก่อน +2

    शरीर मा काँडा उमार्ने गीत सर्जक गायक प्रति हार्दिक सम्मान तथा बधाई❤❤

  • @jITAGHARTIKHADKA
    @jITAGHARTIKHADKA 6 หลายเดือนก่อน +3

    मैले त्यो अवस्था पार गरेर आएकि छु जुन अवस्था पार गर्ने नसकेर धेरैले मुत्यु अगालेका थिए 💔यो गीत ले पूराना दीनको याद आयो😢😢

  • @ramikadhamala8534
    @ramikadhamala8534 11 หลายเดือนก่อน +2

    उत्कृष्ट सब्द छ ❤️सर्जक स्रस्टा प्रती उच्च सम्मान 🙏

  • @DhirajRana-r1x
    @DhirajRana-r1x 11 หลายเดือนก่อน +1

    Nice song शुभकामना छ कुशल बेलबासे दाइ लाई मिठो शोर्को धनी दाजु

  • @krishkhati3059
    @krishkhati3059 11 หลายเดือนก่อน +1

    गीत मार्मिक छ ❤❤ आवजमा पनि अति मिठास छ सुनिरहु जस्तो ❤❤ सफलताको शुभकामना 🙏🙏

  • @PuranRashaili
    @PuranRashaili 11 หลายเดือนก่อน +2

    वा कति मिठाे लय सब्द अनि स्वर यस् गित का सर्जक अनि स्वर दिनुहुने स्वर का धनी गायक गायिका अभिनेता सम्पूर्ण टिम लाई सफलता काे शुभकामना छ ❤❤❤

  • @puspabhusal7268
    @puspabhusal7268 11 หลายเดือนก่อน +1

    आहा कति मिठाे गित ❤ मन छाेयाे मेरो त अनि मेल पनि खायाे 😢जति सुने पनि सुनिरहु लाग्ने धित नमरुन्जेल .. यो गित का सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤

    • @puspajoshi2878
      @puspajoshi2878 11 หลายเดือนก่อน

      दामि कति। राम्रो गित

  • @sizapandey5439
    @sizapandey5439 11 หลายเดือนก่อน +2

    धेरै मार्मिक गित 😢😢फर्केर आउने हरु छोडेर जादै जादैनन 😢

  • @ramraj1043
    @ramraj1043 11 หลายเดือนก่อน +2

    निकै मार्मिक गित सफलता को शुभकामना all तिम लाई ❤❤🙏

  • @basantabasnet-cx4dk
    @basantabasnet-cx4dk 11 หลายเดือนก่อน +1

    अतिनै मार्मिक शब्द अनि तेसैमा स्वरका धनी सबैलाइ शुभकामना

    • @pradippaudel3952
      @pradippaudel3952 10 หลายเดือนก่อน

      अति मार्मिक शब्दहरु । वास्तविक धरातलमा रहेर धोका दिने प्रेमिल जोडीहरुको वास्तविक जीवनमा मेल खाने गीत । कोही कसैको जीवनमा मेल खाएमा संयोगमात्रै हुनेछ ल । ❤❤❤

  • @devchand5361
    @devchand5361 11 หลายเดือนก่อน +4

    ओ माई गड मन छोयो शब्द सोरले ❤❤❤❤❤❤ i salute lyric men

  • @SaritaPandey-rs2oh
    @SaritaPandey-rs2oh 10 หลายเดือนก่อน +6

    Jun maya man vitra bata garinxa ni sanu to maya ma aajai pani aas lagdo rai xa ki timi mero life ma farkere aauxau ki Vanni यो गित सुनेपार अतितलाई सम्झेर फेरी मेरो जिबन सजाउन आउनु है सानु आशा छ तिम्ले जहा छोडेउ जस्तो छोडेउ त्यै ठाउमा छु😭😭💔💔😭😭

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 11 หลายเดือนก่อน

    Soor pani kati ramro daju kusal belbase ani sunita budda chhetri Baini ko, geet ko laya sabda kati mila ko xa. Suvakama tem lai karodau kalam ma pugna ko lagi.

  • @SagarBhattarai-j5y
    @SagarBhattarai-j5y 11 หลายเดือนก่อน +2

    Sagar Prasad सम्मान छ कला र गला लाइ ❤

  • @krishnashrestha3563
    @krishnashrestha3563 8 หลายเดือนก่อน

    यो गितले निकै भाबुक बनायो जस्तो जिबन मा घटना घट्यो तेस्तै सुनाउनु भयो सुनिता बैनि र कुसल बेलबासे जि लाई सफलताको धेरै धेरै आशिर्वाद शुभकामना

  • @lokeshkc9812
    @lokeshkc9812 7 หลายเดือนก่อน

    मेरो जीवन मा मेल खाए को संग यो गीत का कलाकार सागर रेग्मी सर र सुनिता बुढा जीयु लाई बधाई साथै आगरीम सुभ कामना व्यक्त गर्दै छु 😢❤❤❤❤❤

  • @subashkausal2110
    @subashkausal2110 11 หลายเดือนก่อน +1

    मन पर्ने गायकको सानदार प्रस्तुति प्रती सम्मान छ। र गितको पुर्ण सफलताको
    शुभकामना पनि🙏❤️❤️❤️💚💙!!!

  • @manojbk1022
    @manojbk1022 11 หลายเดือนก่อน +3

    सफलताको शुभकामना!!

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 11 หลายเดือนก่อน

    बधाई छ कुसल बेलबासे दाई धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो ❤

  • @Rameshchhetri-e8j
    @Rameshchhetri-e8j 11 หลายเดือนก่อน +2

    आहा मर्मिक गित मन छुने शब्द हरु❤️❤️❤️🎵🎶

  • @rosnikafle6196
    @rosnikafle6196 11 หลายเดือนก่อน +1

    यो कुशल बेल्बासे भाइ को स्वर यति मिठो लाग्छ कसम सुनेरै थाक्दिन म 😢😢😢😢😢😢😢

  • @ManikaAle-m9i
    @ManikaAle-m9i 11 หลายเดือนก่อน

    यो गीत सुनेर कहिले यो मन भरियन जती सुने पनि सुनिरहू लाग्ने कस्तो गीत लेख्नु भयो यो गीत लेख्ने ती हातहरू ले अझै राम्रो राम्रो गीत लेख्दै जानु र यो गीत गाउने ती ओथले अझै यस्तै गीतहरू गाउँदै जानु त्यो जादुमय स्वरमा अझ सुगन्ध थपिँदै जाउन्❤❤❤❤

  • @SirjanGtSharma
    @SirjanGtSharma 11 หลายเดือนก่อน

    सारै मन पर्यो यो गित , अझै राम्रो प्रगति गर्दै जानुall the best🙏👍👌🎉💐

  • @Dani23229
    @Dani23229 11 หลายเดือนก่อน

    निकै मर्म इस्पर्स गित मनै चुडायो ।सुनिता दिदी कुशल दाइ सागर दाइ लगाएत सबै टिम लाई बधाइ तथा सफल्ताको सुभकामना🎉🎉🎉🎉🎉

  • @jogindrasunar3769
    @jogindrasunar3769 11 หลายเดือนก่อน +1

    अब
    तिम्रो सुर गर है सानि
    यो गित भन्दै छ
    राम्रो छ गित

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को मीठो प्रतिकृया को लागि मन देखि नै आभार ब्यक्त गर्न चाहन्छौ samiya entertainment

  • @shayamnaturalvlogs
    @shayamnaturalvlogs 10 หลายเดือนก่อน

    निकै मार्मिक अनि मुटु गाठो पारेर भक्कानिएर रुने गरायो हजुर यो गित सुनेर्😢😥😫माया मा धोका खानु भएका जोडीको लागि ठ्याक्कै मेल खाने गित संग्रह Anath 2 (जारी) पस्केर,हामी स्रोताहरुले मन भक्काउदै मुटु गाठो पारी मन बुझाउन बाध्य बनाउन सफल नेपाली लोकदोहोरीका कुसल होनहार गायक:-कुसल बेलबासे ज्यु लाई मनै देखि संमान गर्दछु🙏🙏🙏🙏

  • @anmolbasnet417
    @anmolbasnet417 11 หลายเดือนก่อน +2

    टिकटकमा गीत मन पराएर एता youtube मा आउने कोको हुनुन्छ।लाइक गरुम ल❤🙏👇️

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @BhaktaitaThapa
    @BhaktaitaThapa 11 หลายเดือนก่อน +1

    निकै मार्मिक गीत 🥺🙇
    सम्पूर्ण टिम प्रति हार्दिक आभार🙏
    आउने दिनहरुमा पनि हजुरको यस्तै मार्मिक गीतहरू सुन्न पाइयोस्।

  • @Gaming_hubmk5
    @Gaming_hubmk5 11 หลายเดือนก่อน

    मैले त तिन पल्ट हेरी सकी फेरी पनी मन् भरीदैन धेरै धेरै धन्नेवाद यतीराम्रो गीत सुनाईदीनुभयकोमा❤❤❤

  • @PRATAPSUNAR
    @PRATAPSUNAR 11 หลายเดือนก่อน +1

    So Dami Song ❤️❤️❤️❤️ Big Fan Kushal Belbase Daju Ko ❤❤❤
    Congratulations All Team ❤️❤️❤️❤️

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @Rknepal_vlogs
    @Rknepal_vlogs 11 หลายเดือนก่อน +2

    Wowww ❤❤❤❤❤❤❤❤❤
    The Best Singer ( कुशल बेलबासे)
    यो आवाज@खिड्का ले मन छिया छिया पारिदिने😢

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @bikashshrestha6290
    @bikashshrestha6290 11 หลายเดือนก่อน +1

    Kusal जी को आवाज त्यसै त मन पर्थ्यो झनै मलाई मन पर्ने कलाकार आयुस्माको अभिनय औधी मन पर्‍यो । ❤️❤️❤️❤️

  • @MinaBudhathoki-ww6me
    @MinaBudhathoki-ww6me 11 หลายเดือนก่อน

    Maya vanne sabda pani achamma ko xa kati paya Avagi haru lai yastai huna gayako xa chaherani usko huna nasakne tara u bina bachana nasakine vayako hunxa aaja yatharta sabda yo git bata sunna ra herna paiyo badhai xa Sampurna tim lai derai dhannebad❤❤❤❤❤

  • @ghartibirendra8694
    @ghartibirendra8694 11 หลายเดือนก่อน +9

    I am proud of myself because I was born in Arghakhanchi which is Nepali best singer Kushal Dai.

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @narbadagiri3392
    @narbadagiri3392 2 หลายเดือนก่อน +1

    आहा कती राम्रो

  • @kumarthapa331
    @kumarthapa331 11 หลายเดือนก่อน +1

    Aaha dami dami badhai x safaltako suvakamana Kushal g

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @sirjanamagar3059
    @sirjanamagar3059 11 หลายเดือนก่อน +1

    कसम मेरो लागि नै बनाइदिएको जस्तो लाग्यो यो गित मेरा प्रेम❤ मेरो कथाका हरेक शब्दहरु बोलिरहेछ यो गितले 😭😭😭😭😭😭😭😭😭😭

    • @SAMIYAENTERTAINMENT
      @SAMIYAENTERTAINMENT  11 หลายเดือนก่อน

      हजुर को यो माया र मीठो प्रतिकृया प्रती आभारी छौ❤❤❤

  • @atitsinghbohara3037
    @atitsinghbohara3037 11 หลายเดือนก่อน

    सारै मिठो गीत उती राम्रो भिडियो बनाउनु भएको छ मेरो त मन मुटु नै छोर्यो स टिमलाई शुभकामना ।।🙏🙏🙏🙏♥️♥️♥️

  • @Neupanesanu
    @Neupanesanu 11 หลายเดือนก่อน +1

    दिन मा 15/20 पटक हेर्दा नि मन भरिन्न के भएको कति राम्रो राम्रो😢 अति नै मन रुने 😢😢😢😢

  • @Prembahadurpariyargaller-lx9qn
    @Prembahadurpariyargaller-lx9qn 11 หลายเดือนก่อน +9

    यो गीतको सर्जिक र शब्द लेखक लाई जेल हाल्दे सरकार मेरो जिन्दगीको यथार्थ लाई यो गीत ले आज फेरि उहीँ पहिलाकै हालतमा ल्याइदियो ।।।।सुनेर साथ सबैले दिनुहोला

  • @SingerLaxmiPariyar
    @SingerLaxmiPariyar 11 หลายเดือนก่อน +2

    Ishwor khati vai ko avinaya dherai ramro

  • @Sikha.k.c
    @Sikha.k.c 11 หลายเดือนก่อน +5

    सर्वप्रथम त हजुर हरुको टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤आज भन्दा१४ बर्ष अगाडी घर छाडेर परदेशीएको म अभागी को जीबन कथा मा आधारित यो भिडियो मार्फत तिमी लाई फेरि पनि जहाँ छौ जस्तो अवस्थामा छौ म अभागीको तर्फ बाट मुटु भरिको माया 😔❣️❣️❣️❣️

    • @GopalsinghGopalsingh-ps5pq
      @GopalsinghGopalsingh-ps5pq 9 หลายเดือนก่อน

      😢😢😢😢 kismat ma bhako kahile hatdain chokho maya kahile ghatdain kegarnu Mitra Jo aafno hoin usko maya yati dherai hunxa ki mutu ma ni atdain😢😢😢😢

  • @LONELY-46-y9h
    @LONELY-46-y9h 10 หลายเดือนก่อน +1

    ATI marmik git😢❤

  • @romeoranjitregmi
    @romeoranjitregmi 11 หลายเดือนก่อน

    सागर बन्धु गीत सारै राम्रो लाग्यो। शब्द को मर्म एक दम कारुणिक छ। मन् छोयो। सफलताको शुभकामना।

    • @sagarregmii123
      @sagarregmii123 11 หลายเดือนก่อน

      Thank u bandhu ❤❤❤

  • @jantajanardan26
    @jantajanardan26 11 หลายเดือนก่อน +2

    Kushal Belbase is absolutely 'Kushal'. My 15 years experience of listening Dohori songs, nobody can sing as Kushal with this tremendous feeling.

  • @believeme1618
    @believeme1618 11 หลายเดือนก่อน

    यो गीतको हरेक शब्द शब्दहरु मेरै लागि लेखिएको जस्तो लाग्दछ मलाई सुरुदेखि अन्तसम्म मेरै विगत झलकिने गर्दछ ❤❤❤❤❤❤

  • @Jisty_12
    @Jisty_12 11 หลายเดือนก่อน +1

    Aaha mitho

  • @YamlalGiri-km9xe
    @YamlalGiri-km9xe 11 หลายเดือนก่อน

    आहा गित भनेको त यस्तो होउस जय गित जय सङ्गीत सबैलाई सुभकामना

  • @alishabohara970
    @alishabohara970 11 หลายเดือนก่อน +1

    आहा कती राम्रो गीत सून्दा सारै मन छोयो ❤❤❤❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤